घोडाले राज्य गर्ने मैयुङ डाडाँ || जनावर मात्र भेटिने स्थान Mundhum Trail Khotang Bhojpur || Maiyung

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии • 995

  • @rairam6851
    @rairam6851 2 года назад +4

    अति सुन्दर हाम्रो नेपाल धेरै राम्रो लाग्छ हो हजुर भिडियो

  • @samirkc1592
    @samirkc1592 2 года назад +41

    विदेश घुम्ने सपना त्यागे मैले ।पहिला अाफ्नै यति सुन्दर ठाउँ घुम्नै बाँकी रहेछ।धन्यवाद !

  • @sharanbudhathoki1491
    @sharanbudhathoki1491 2 года назад +2

    सारै राम्रो Video बनाउनु भयो सर। खुसी लाग्यो। म तपाईंको निएमित स्रोता हुं। तपाईंको भिडियो नछुटाइ हेर्छु। मेरो घर तै नजिकै हुदा पनि पुगेको छैन। ट्याम्के भने पुगे। भोज्पुर टक्सार को, पहिले हाल्नु भाको ट्याम्केको भिडियो हेरे खुसी । पश्चिम् को ठाउँ हरु हेरे । रमाइलो लागो । चिसापनी जन्ते ढुंगाको भिडियो राम्रो लागो पुगेको छु। यसरी फेरि पनि भिडियो बनाउदै जानू होला। Thank you sir. शरण बुढाथोकी हाल कुवैत ।

  • @pradipoli759
    @pradipoli759 2 года назад +1

    सचिन दाइ अरु के लेख्नु शब्द बिहिन छु म
    नतमस्तक बनाइ दिन्छ हजुर को बोली अनि यो सुन्दर ठाउले❣️🙏

  • @magarrudra1474
    @magarrudra1474 2 года назад +93

    असाध्यै राम्रो ठाउँ ।❤️ नेपालमा यति राम्रो ठाउँहरु छन, दुःख लाग्छ अझै घुम्न जान नपाएको तथा नसकेको देख्दा तर सचिन सरको भिडियोले त्यही भएको महशुस गराउछ खुसी लाग्छ भिडियो हेरेर, धन्यवाद छ सर अनि टिमलाई यति राम्रो भिडियोको लागि ❤️❤️

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад +5

      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

    • @ramitshrestha9625
      @ramitshrestha9625 2 года назад +1

      sem bichar mero pani

    • @pradipoli759
      @pradipoli759 2 года назад +1

      Mero bhab holnu hudai xa thanku sir

  • @rikeshpuri6937
    @rikeshpuri6937 Год назад +1

    ❤❤❤❤ वा क्या सुन्दर बाताबरण गाउँघर को याद दिलायो यो भिडियो हेरेपछि एति राम्रो भिडियो बनाए र अपलोड गर्नु भएकोमा हजुर हरुलाइ धेरै धेरै धन्यवाद

  • @mukeshrai4011
    @mukeshrai4011 2 года назад +3

    सचिन सर साचै नै महान चर्चित बुद्धि जिबि पत्रकार भ्लगर कसरी भनौ नेपाल ले उहलाई सम्मान गर्नु पर्छ पर्यटन मा विश्व सामु यत दुख गरेर देश का कुना कन्दरा हरु मा सास्ती गरेर देखाउनु हुन्छ हजुर लाई लाखौ लाख सम्मान गर्न चाहन्छु चर्चित सुगम ठाउँ मा त जो नि जान सक्छन तर कुना कन्दरा लेक बेसि हरु हरेक ठाउँ का परिबेस देखाउनु हुन्छ साचै हजुर महान हुनुहुन्छ कोटि कोटि प्रणाम सर

  • @dipnarayanyadav8587
    @dipnarayanyadav8587 2 года назад +1

    सारै दामि लागेयो हो सर जति हेरि पनि उतिकै हेरि राखूऊ जसतो लागि राख छ हो सर

  • @anilkisan8511
    @anilkisan8511 2 года назад +3

    जति हेरे पनि मननै भरिएन हो दाजु।

  • @chhiringsherpa590
    @chhiringsherpa590 2 года назад +1

    कति सुन्दर ठाउँ हे भगवान 🌎️🌎️🌎️मेरो नि घर भोजपुर दोभाने साल्पा फेदि हो मेरो गाउँ देखि 1 दिन लाक्छ तर अहिले सम्म time मिलेको छैन यो ठाउँ मा घुम्न लाई बाचिए छु भने एक दिन अब्स्या घुम्ने छु यो सुन्दर ठाउँ 🏔️🏔️⛰️⛰️🗻🚴‍♀️🚴‍♀️🚴‍♀️🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +13

    अर्गानिक जिन्दगी अर्गानिक बाताबरण स्वच्छ हावापानी हरियाली बन जंगल नागी चउर सारै रमाइलो छ धन्यबाद सचिन न्यौपाने भाई🇳🇵🇲🇾

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад +1

      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।
      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html

  • @ashikbardewa8970
    @ashikbardewa8970 2 года назад +2

    यो मुन्दुम पदमार्ग एक रोचक र अति रमणीय पदमार्ग को रुपमा तपाईंको भिडियो मार्फत हेर्ने अबसर पाइओ । यो पदमार्ग को प्रचार प्रसार गर्न सके र बिदेशी पर्यटन हरु लाई भित्राउन सके त्यो ठाउँ को बिकास र त्येहा को जनता को आर्थिक सुधार मा अबस्ये टेवा पुग्ने थिओ भन्दै । तपाईंको आगामी यात्रा शुखद र शुभ रहोस भन्दै धन्यबाद ब्यक्त गर्द छु । जय नेपाल ।

  • @lachhumanrai2901
    @lachhumanrai2901 2 года назад +8

    आफ्नै ठाउँ भएर पनि जाने अबसर नजुरेको धन्यवाद सारै खुसी लाग्यो ।

  • @chamsharee7707
    @chamsharee7707 2 года назад +1

    मुन्धुम पद मार्ग असाधये राम्रो रहेछ मैले पनी जिवनमा एक चोटि जाने निर्णय गरे धन्यवाद सचिन सर र पुर्बेलि होल टिम लाई

  • @jagatbahadur2829
    @jagatbahadur2829 2 года назад +2

    धेरै राम्रो छ नेपाल मा यति राम्रो ठाँउ हरु पनि छ तर के गर्नी घुम्न जान सकेको छैन पाएको छैन हेर्दा नै कति आनन्द लाग्छ सर्गिय लाग्छ ❤️❤️धेरै धेरै धन्यवाद हजुर लाई

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 года назад +1

    सचिन भाईको प्रस्तुति अति राम्रो छ ।

  • @nawarajrai9250
    @nawarajrai9250 2 года назад +2

    नजिकैको तिर्थ हेला भने झै आफ्नै गाउँ ठाउँको यस्तो शुन्दर ठाउँ घुम्न सकेको छैन। मुन्धुम पदमार्गमा जाने अनि रहर पुगने गरी हिडने ईच्छा छ ,यो भिडियो हेरेर झन् बढी रहर जाग्यो, गोठेसिह होमस्टे साचालन गर्ने प्रकाश भाइलाई पनि देख्न पाइयो ।सबैलाई धन्यवाद

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 2 года назад +1

    क्या दामी छ सचिन सर को बिच मा बोल्ने साईली सारौ मज्जा लाग्छ

  • @xetrymilan6908
    @xetrymilan6908 2 года назад +12

    शब्दले जति नै बयान गरे पनि नपुग्ने अति नै सुन्दर ठाउँ 🇳🇵❤️❤️

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @madhavkc3007
    @madhavkc3007 2 года назад +2

    आहा कति राम्रो ठाउँ प्रकृतिले भरिपुर्ण हाम्रो नेपाल

  • @roshanlimbu4197
    @roshanlimbu4197 2 года назад +1

    hami bidesh ko thau kati ramro bhanchau tara asali sunder desh hamrai desh mai cha bhanne kura thaha nahune sayed ma jastai dherai hola,aati sundr thau haru dekhau nu huncha hamro Purvi blues team lai dhanyabbad

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 2 года назад +9

    सचिन सर अहिलेसम्म हजुरको सबैभन्दा राम्रो यात्रा शुन्दर ठाँउ लाग्यो

  • @chetanmagar466
    @chetanmagar466 2 года назад +3

    अत्ति सुनदर ठाउँ रैछ जाउजाउ लाग्ने सचिन सरलाई धेरै धेरै धन्यबाद ,

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 2 года назад +3

    हेर्दै कमेन्ड गर्नु मन लागि हाल्ने मेरो बिगत दिन हरु मा येस्तौ हिमाल मा चौरी गोठ पालेर बसेको याद हरु आयो सचिन सर

  • @prabindevkota1047
    @prabindevkota1047 2 года назад +2

    Kti ramro thau malai ta Asadai man paro
    Ati ramailo lago yo vodiyo herer

  • @lxdangal.offical
    @lxdangal.offical 2 года назад +3

    अति सुन्दर ठाउ सर बयान गरनृ शब्द छैन🦋🦋🦋🦋🥀🥀🥀 १पटक पुग्नै परने ठाउँ 🦋🦋🥀🥀

  • @Chakrapani998
    @Chakrapani998 2 года назад +4

    प्राय हेर्ने गर्छु आज त सारै राम्रो ठाउँ मज्जा आयो धन्यबाद

  • @raiamrita1002
    @raiamrita1002 2 года назад +4

    आहा हाम्रो भोजपुर राम्रो भोजपुरको मंयुम डाँडा कति सुन्दर छ धन्यवाद हजुरहरुको टिमलाई टाढा बसेर भएपनि हेर्ने मौका जुराइदिनुभयो अनि त्यो फललाई हामी चाहिँ असारे भन्छौ है

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад

      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।
      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 года назад

    आहा मैयुङ्ग कति राम्रो ठाउँ...ठाउँ जतिकै राम्रो र मिठो बोली सचिन दाईको..म नियमित दर्शक हु नि पुर्बी ब्लूज़को

  • @kabitarai8869
    @kabitarai8869 2 года назад +9

    यति राम्रो प्राकृतिक सुन्दर देखेको थिइन हौ😘 मत 3 घन्टा को भएनी हेर्थे थाकिन हेरेर कैले आउँछ होला अर्को पार्ट्😘

  • @DhartiLama12
    @DhartiLama12 4 месяца назад +1

    मेरो प्यारो जन्मा भुमि यसैको काखमा जन्मे हुके मलाई गर्भ लाग्छ आफ्नै ठाउको दिश्या खिची दिनु भएको मूरी मुरी धन्यबाद हजुरहरु लाई

  • @mohandhungel2624
    @mohandhungel2624 2 года назад +6

    हेर्दै स्वर्गीय अानन्द पाईने अति नै मनमाेहक ठाउँ ,अाहा!!!❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 2 года назад +1

    मान्छे न भएको पहाडी ठाउ हेर्दा रमाईलो लाग्छ,(प बं बाट)

  • @saujankhatri4863
    @saujankhatri4863 2 года назад +4

    आहा कति राम्रो छ मेरो देश । मैयुङको सुन्दरता त बयान गरि साध्य नै छैन।❤️❤️

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад +1

      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @devendrarajthala
    @devendrarajthala 2 года назад +2

    Kya aanada vayo video herda matra janai Pako vaye kasto hunthiyo hola thank you #purviblues team💙💙🇳🇵🇳🇵

  • @bunusubba2343
    @bunusubba2343 2 года назад +5

    असाध्यै सुन्दर ठाउँ 👌 एक पटक पुग्नैपर्ने ठाउँ 👌

  • @dineshkulung7717
    @dineshkulung7717 2 года назад +1

    साह्रै राम्रो .ग्याङ्खर्क साल्पा सिलिचोङ , साउने थाम ,माहाकुलुङ तिर नि आउनुहोस्

  • @RameshNamhang
    @RameshNamhang 2 года назад +8

    सानदार रहेछ, मैयुङ । अवश्य पुगिनेछ जीवनमा । धन्यवाद पूर्वी ब्लूज ।

    • @kabitakesari2436
      @kabitakesari2436 6 месяцев назад

      पद मार्ग हो कि गाडी जान्छ ?
      गाडी कहाँसम्म जान्छ त?

  • @mohankhatri8695
    @mohankhatri8695 2 года назад +2

    अति सुन्दर ठाउँ रहेछ , नपुगे पनि हेरेर आनन्द लिन पाइयो । रमणीय ठाउँको दामी भिडियो बनाउनु भएकोमा तपाईहरूलाई
    विशेष धन्यवाद छ ।
    मोहन खत्री
    हाल : बेल्जियम 🇧🇪🙏

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 2 года назад +8

    wowo अतिनै सुन्दर अनि रमणिय ठाउँ हाम्रो स्वोर्गजस्तो सुन्दर नेपाल निकै मनमोहक लोभ लाग्ने ठाँउ मैयुङ

  • @greennepal8101
    @greennepal8101 2 года назад +2

    aha kati ramro thau dekhna paiyo sowrgai jasto mero desh thankau Sachin sir from saudi Arab

  • @sandeshshrestha6578
    @sandeshshrestha6578 2 года назад +8

    अति नै सुन्दर हाम्रो भोजपुर ❤️

  • @santadumi
    @santadumi 2 года назад +2

    मैले त हजुरको सबै भिडियो हेरेको छु सचिन जि

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 года назад +4

    अत्यन्तै मनोमोहक ठाउँ हरु को इपिसोड हेर्नू पाइयो ,अर्को बिहिवार कहिले आउला र बाकि मनै लोभ्याउने भिडियो हेर्नू पाइएला भन्नेमा म चाहिँ 🙏🙏

  • @sagarthapa4921
    @sagarthapa4921 2 года назад +2

    असाध्यादै राम्रो छ यो ठाऊ म पोईलानेई गकोथिए फेरिपनि जान मन छ😍😍😍😍😍😍😍😍

  • @pardeskoketo3893
    @pardeskoketo3893 2 года назад +2

    अत्ति सुन्दर भिडीयो देखाऊनु भयो सर खुसि लाग्यो।

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 года назад +1

    मैले सचिन दाइ लाई भोजपुर र खोटाङ सिमाना रहेको यो स्थान चखेवा डाडा,ट्याम्के डाडा र मयुउ को एउटा भिडियो बनाउनु हुन अनुरोध गर्न लागेको थिय तर तपाईले मेरो मनकै कुरा गर्दिनु भयो।।खुशि लाग्यो।।।धन्यवाद तपाईलाई।। तर सचिन दाई संग मेरो आशा चै ट्याम्के डाँडा मा गयरा त्यहा बाट dron शट लिएको भिडियो हेर्ने रहर थियो।। हुन त पहिलेको भिडियो पनि हेरेको थिय तर त्यो बेला बादल र हुसो लागेको कारण राम्रो संग ट्याम्केको जति मात्रा मा सुन्दरता आउनु पर्ने हो त्यो आको थियन।। त्यो हुनाले मेरो कुरालाई मनन् गर्दिनु होला।।

  • @sabitaadhikari2574
    @sabitaadhikari2574 2 года назад +4

    Ma pani hedeko xu tyo thau dherai बर्स अगाडी,भोजपुर को दिङ्ला बाट,खोटाङको हलेशी पैदल यात्रा 2दिनको,खाजा चामल बोकेर ,गको यो ठाउ सारै रमाइलो छ।फेरि 1पटक जाने मन छ।आज हजुर हरु ले हेर्ने मौका दिनु भयो सारै खुसी लाग्यो ।हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏

    • @Indianfriend4141
      @Indianfriend4141 2 года назад

      चाय नही मिलता हलेषी मैं

  • @puskalrana1113
    @puskalrana1113 2 года назад

    अाहा जति हेरे पनि मनै नअघाउने सुन्दर ठाउ
    हाल मलेसिया बाट हेर्दै छु दाजु

  • @sukmitgurung8917
    @sukmitgurung8917 2 года назад +4

    सचिन भाइ धेरै धेरै धन्यवाद हाम्रो सुन्दर पखेरु हरु लाई भिडियोमा हेर्दा पनि त्यही पुगेको आभास भयो हिउद मास जानू भको भए जुका बाट अलिक बच्नु हुन्थ्यो चिसो अति हुन्थ्यो हरियाली कमि हुन्थ्यो यो बर्खा मास मा जादा अलिक दुख भयो तपाईं हरुलाइ तर हाम्रो सुन्दर प्रकृति लाई ताजा पस्की दिनु भएको मा धेरै धेरै धन्यबाद खाली पस्सिम तिर को भिडियो हेर्दा हेर्दा बल्ल आफ्नो ठाउँ देखाउनु भयो सारै खुसी लाग्यो

  • @manishxettry155
    @manishxettry155 2 года назад +1

    आहा काती सुन्दर दृश्य मनै लोभ्याउने स्वर्ग्को टुक्रा

  • @gangarai1952
    @gangarai1952 2 года назад +3

    एएएएए भगवान काति राम्रो ठाउँ😍😍😍😍😍😍😍😍😍😍

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад

    असाध्यै राम्रो ठाउरहेछ ।आफै नपुगे पनि हेर्न पाईएकोछ ।

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +6

    मैयुङ डारा ! स्वर्ग जस्तो रहेछ ! देखाइ दिनुभएकोमा आभार प्रकट गर्दछु।

  • @オムマガル
    @オムマガル 2 года назад +1

    सचिन जि बधाई छ हजुरको यो purvi bules team lai

  • @shekharneupame2489
    @shekharneupame2489 2 года назад +4

    सारै रमाइलो ठाउँ हेर्दै मनै आन्नद हुने ।जे होस आफू जान नपाए पनि नेपाल को सबै ठाउँ हरु हेर्न पाई रहेको छ ।यस्तो भिडियो सधै हेर्न पाई रहौ ।बधाई छ भाइ सचिन लगाएर सबै टिम लाई ।

  • @Jaybhim4915
    @Jaybhim4915 2 года назад +2

    त्यसै बाहुन क्षेत्री शासक हरुले खानु र सिध्याउनु खोजेको हो त मित्र हरु हो यसरी नै सत्य को खोज गर्दै इतिहासको पानामा उल्लेख गर्दै मूलबासी मंगोल भुमिपुत्र हरुको उत्पति भूमि स्वीकार्नु नै अबको बुद्धिमत्ता हो।

  • @sanjaykumarrajbanshi6726
    @sanjaykumarrajbanshi6726 2 года назад +5

    सार्है राम्रो ठाउँ हेर्न पाइयो | धन्यवाद छ तपाईं र तपाईंको टिम लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад

      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @debirai4799
    @debirai4799 2 года назад +1

    होतनी प्राकृतीको आफ्नै छुट्टै स्वोर्गको रुपहुन्छ अनिती स्वोर्गरुपी काख्हरुमा पशुचौपाय हरु कतीधरै खु:सीले त्यो पाटनहरुमा सलबलाई रहेको देख्दा तेहीपुगेको आभाश गराई दिनूहुने महानुभाव हरुलाई धेरै धन्नेबात हा ।

  • @shyammishra9304
    @shyammishra9304 2 года назад +8

    अत्यन्तै सुन्दर ठाउँ, प्रदेश १ को राजधानी बनाउनु पर्ने ठाउँ ।।

  • @joingbesherpa7200
    @joingbesherpa7200 2 года назад +1

    Namaskar Sachin Sir Ra sa team ma. Sir ko prasusti ramro lag chha. Sir ko Yatra safal hos . dhanyabat chha sampurna team ma.

  • @Bikashyadav-jp3ce
    @Bikashyadav-jp3ce 2 года назад +2

    Kati mitho awaaj tapai ko.suni rakhu man hunxa.dherai nai ramro drishya haru herna paaye.hats off to ur hard work

  • @bikashlimbutumbapo8889
    @bikashlimbutumbapo8889 2 года назад

    चैत-बैशाख र असोज-कार्तिकतिर मुन्धुम पद मार्ग हुँदै साल्पा-सिलिचुङसम्म पुगेको छु! अब मनसुन र हिउँपर्ने समय जान मन छ! पुगेपछी घर आउनै मन लाग्दैन यो ठाउँमा😍😍

  • @birbist7819
    @birbist7819 2 года назад +5

    आजचाहि एडिटिङमा गडबणी भएजस्तो लाग्यो ,तर हजुरको भिडियो हेरेपछि फ्रेस भईन्छ कति सुन्दर हाम्रो देश गर्व लाग्छ,

  • @Koyuhr
    @Koyuhr 2 года назад

    पुर्बी भाईको भ्लकमा निकै निखार आईरहेछ हेरेर खुशी लाग्यो।

  • @jdchhetri4735
    @jdchhetri4735 2 года назад +3

    यस्तै ठाँउहरू फेरी पनि देख्न पाइने भयो

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +5

    नेपालीहरु घुम्नका लागि विदेश जान्छन तर यो कुरा बिर्सिन्छन कि संसारमा नेपाल भन्दा शुन्दर देश अरु छैन । मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @tarabhandari2842
    @tarabhandari2842 2 года назад +4

    सचिन सर धन्यवाद तपाइँको सबै भलग हेर्ने गर्छु सारै मन पर्छ अझै राम्रो गर्नु होला सुभकामना

  • @asmitakc6813
    @asmitakc6813 2 года назад

    मलाई त त्यही सानो कुटी बनाएर बस्नु झै लाग्यो हेर्दै कति सुन्दर ठाउँ😍💖💖

  • @anishkulung6738
    @anishkulung6738 2 года назад +4

    यस्तो सुन्दर भिडियो ल्याउनु भएकोमा हजूर लाई धेरै धन्यवाद छ।

  • @Anggelje
    @Anggelje 2 года назад +2

    साह्रै रमाइलो ठाउ रहेछ Purvi blue लाई धेरै धन्यबाद ।

  • @mrrai3014
    @mrrai3014 2 года назад +4

    सधैं तपाईंको भिडियोहरु हेर्छु। मलाई पनि यहाँ जाने इच्छा लाग्यो आहा! कति सुन्दर ठाउँ जहाँ मेरो पुर्खाहरुले जीवन बिताए

  • @PrakashRai-cv2hp
    @PrakashRai-cv2hp 9 месяцев назад +1

    धर्ती शुन्दर उपहार ,जिबनमा एक चोटि दर्शन गरुँनु पाउ!दुबै पत्रकारलाई मन देखि नमन!

  • @bisjelge5612
    @bisjelge5612 2 года назад +4

    सर्ब प्रर्थम तपाईंको यात्राको टिमलाई धेरै धेरै धन्यवाद यति धेरै रमनिय दृश्यले मनै लोभ भ्ययो प्रकृति सगँ रमाउनु को मज्जा बोग्लै छ

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад +2

      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।
      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html

  • @sanjitrajbanshi4474
    @sanjitrajbanshi4474 2 года назад +1

    Drei ramailo Thau hamro Nepal charei tir ramailo asadhyei man paryo .Ra arko video ko partikxya ma.

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 2 года назад +18

    साच्चै भोजपुर र त्याको पर्यटकीय ठाउँ आँखा अगाडि देखाउनु भो दाइ!धेरै धेरै धन्यवाद हजुरलाइ!सुदुरपस्चिम कंचनपुर शुक्लाफाटा नगरपालिका बाट मिठो सम्झना पुर्वी ब्लुज टिम लाइ

    • @RamLal-yt1wm
      @RamLal-yt1wm 2 года назад

      यस्ताे प्राकृतिक साैन्दर्यता भएकाे देश कतै याे साैन्दर्यता र्बिगार्ने बिदशि शक्ति प्रतक्ष अप्रतक्ष भुमिका खेल्ने हाे कि!किन कि कम्जाेड नेतृत्वकाे कारण नपालकाे राजनिती तरल अबस्थामा रहेकाे अबस्था छ।

  • @sujan2258
    @sujan2258 2 года назад +1

    धेरै राम्रो दाई अरुको भिडीयो हेर्दा र् तपाईं को भिडीयो हेर्दा को फरक चैइ अनि मज्जा नै आउँछ सबै कुरा बुजाउदै लानु हुन्छ ठाँउ को बर्णन गर्दै आफै गय जस्तो लाग्ने♥️♥️अर्को भिडीयो को परतिक्षा मा अब

  • @ankitkhadka7070
    @ankitkhadka7070 2 года назад +2

    WOW kya sundar view dekhana paiyo thank you sir aagami din ma pani yestai sundar view haru liyera upasthit hunu hola

  • @kishankumal1501
    @kishankumal1501 2 года назад +1

    म तपाई को हरेक भिडियो हेर्छु ।
    तपाई को भिडियो हेरेर अस्यादै खुसी लाग्छ आफ्नो देश को सुन्दरता देख्दा 😍😍

  • @dayalapm1014
    @dayalapm1014 2 года назад +3

    आज सम्म कै मन लोभ्याउने भिडियो 😍

  • @akashgiri1985
    @akashgiri1985 2 года назад +1

    Tapaiko video Herrera America chodera sadhai ko lagi Nepal ayera basne decision liye. Thanks Purvi blues team for inspiring me to move back to where I belong!

  • @yogeshkarki4532
    @yogeshkarki4532 2 года назад +7

    आज बल्ल हाम्रो खोटाङ को पालो आयेछ धेरै धेरै धन्यवाद Respected Brother ❤️❤️

  • @Drawingartskirt
    @Drawingartskirt 2 года назад +1

    सचिन दाईको सबै भिडियो नछुटाई हेर्ने गर्छु म मेरो गाउको भिडियो आएछ झन आज त

  • @zenitsu-1177
    @zenitsu-1177 2 года назад +2

    I am from dingla bhojpur I watch your every vlog I am your big fan thank you for visiting my district

  • @yatravlogs5564
    @yatravlogs5564 2 года назад

    गोठेसिङ को सेवा अनि त्याहाको खान कहिले नबिर्सिने स्वाद्😋😋😋

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 года назад +4

    आहा एस्पाली छिमेकी जिल्लाहरुको लगातार सुन्दर सुन्दर स्थान हेर्न पाउँदा धेरै खुसी लागे ।

  • @namitakhadka7777
    @namitakhadka7777 2 года назад +1

    Wow wow yesto place ma hami lai pne lagisona hjr ko all video sadai herxu but its very nice I'm nature love so dherai man paryo

  • @binodlama9885
    @binodlama9885 2 года назад +3

    अति नै रमणीय स्थल 👍️

  • @samuel_subba
    @samuel_subba 2 года назад

    जे होस सचिन सरको प्रस्तुति शैली अति राम्रो अनि नेपाली vloger मा सबै भन्दा राम्रो लाग्छ।
    पुर्बको सान सचिन।

  • @hirarai4423
    @hirarai4423 2 года назад +4

    धेरैई राम्रो गर्नुभयो यो ठाउँ नमा मानी धेरै चोटि हिनेकोछु यो मईमाडरा मालईनि आसदाई मान पार्छ दादा हजुर ई आननय सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @lamasherpa3980
    @lamasherpa3980 2 года назад +1

    अब आउने मैउ अझ राम्रो छ सचिन सर यो त सुरुवात मात्रा भो ।

  • @riseandshine2891
    @riseandshine2891 2 года назад +10

    अति उत्तम!! अति सुन्दर। आजको स्थान साँच्चै धेरै सुन्दर छ र पृष्ठभूमि संगीत तदनुसार धेरै सुखदायक छ। विश्वास लाग्दैन यो हाम्रो नेपाल हो !! मौसम राम्रो भएकाले भिडियोग्राफी पनि राम्रो छ । यो स्वर्ग जस्तै र धेरै शान्त छ। नेपाल को धेरै याद आयो 😔 धन्यवाद सचिन ज्यु अर्को राम्रो र सुन्दर भिडियो को लागी 😊🙏🏻

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад +1

    धन्यवाद सर खुशिलग्यो नेपालको स्वर्ग किन अमेरिका युरोप नेपालमै छ स्वर्ग

  • @jtrvlog9534
    @jtrvlog9534 2 года назад +2

    नेपाल सोर्ग टुक्रा मध्येको एक हो🌺🖤sachin sir lai विशेष धन्यवाद🙏यो video धेरै भन्दा धेरैले share गरेर सबैको माझ पुराई दिनु हुन पनि मेरो अनुरोध छ्🇳🇵🙏तपाई हामी सबैको हाम्रो अनि राम्रो भोजपुर🌺🌼💙iam watching from bhojpur jarayotar#JTR VLOG

  • @ekrajtamang7263
    @ekrajtamang7263 2 года назад

    एकदम राम्रो एपिसोड छ दाई। अब अर्को एपिसोड शृंखला खुर्दै छु।

  • @dearsureshsubedi
    @dearsureshsubedi 2 года назад +4

    बहुत सुन्दर आफ्नो जिल्लाको बारेमा यसरी हेर्न पाउँदा बहुत आनन्द लाग्ने बधाई छ डियर टिम

    • @chiranjibi7888
      @chiranjibi7888 2 года назад +1

      Mude vlog link-ruclips.net/video/IAI6gMbEYFA/видео.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @birbalsubba6997
    @birbalsubba6997 2 года назад +2

    Sarai nai ramro Ani Sundar ra man nai lovaune thau sir hajur lai dherai Vanda ni dherai dhanya bad hajur lai yati ramro ra Sundar hernu pauda Ani hajur ko sabai tem lai pani dhanya bad hai
    Nex video ko lagi best of luck

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +3

    हाम्रो नेपाल र हामी नेपाली गरिब भने अवस्य होइनौ खाली बेवस्थापन को कमि मात्र हो।प्राकृतिक सुन्दरता लाई नबिगारी सरसफाइमा ध्यान केन्द्रित गरे बिस्वलाइ हामी हाम्रो सुन्दरता देखाउन सक्छौं जो हाम्रो देसलाइ कायापलट गर्न सक्छ।स्थानीय सरकार ले विशेष पहल गर्नु जरुरी छ।धन्यवाद सचिन सर पुर्बिब्लुज।

  • @lalitmagar1260
    @lalitmagar1260 2 года назад +1

    धेरै समय पछि हेरियो अब दिक्तेल माला थुम्का यानी तुवाचुङ्ग डाँडा को पनि पर्खाईमा छु