Это видео недоступно.
Сожалеем об этом.

बालेनलाई वडाध्यक्षले नसकेपछि ओली नै मैदानमा निस्किए - अझ कडा एक्सनमा बालेन | Balen Shah | News Today

Поделиться
HTML-код
  • Опубликовано: 31 май 2024
  • बालेनलाई वडाध्यक्षले नसकेपछि ओली नै मैदानमा निस्किए - अझ कडा एक्सनमा बालेन | Balen Shah | News Today | Balen Shah | Kp Oli | Wave Nepal
    #balenshah #kpoli #todaysnews #wavenepal
    --------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 2,4 тыс.

  • @Monstermind3
    @Monstermind3 2 месяца назад +136

    मेयर बालेन शाह लाई सधै support गरौं ।

  • @madhursharma9244
    @madhursharma9244 2 месяца назад +222

    जस्तालाई तेस्तै।जय बालेन ।

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      जय बालेन।👏

  • @ManojPandey-rh5xd
    @ManojPandey-rh5xd 2 месяца назад +66

    तिमि सबै बुढाहरुलाई बिर्दा आश्रम मा लगेर राख्नुपर्छ सलुट छ बालेन साहलाई

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 месяца назад +39

    सच्चा नेपाली नागरिक वालेनको पक्षमा उभिने छन् कुनै ठूला नेता प्रधानमन्त्री भनेर हुदैन जय वालेन 👏🏼👏🏼👏🏼👏🏼

  • @JayRai3359
    @JayRai3359 2 месяца назад +374

    नेता हरु बालेनको बारेमा धेरै न बोले बेस्ट किन कि घाटा पार्टी लाई नै हुन्छ

    • @krishnadhungana7688
      @krishnadhungana7688 2 месяца назад

      एमाले हरु देस दोरोहि ,रासट घाती,नदी नालाबेचने,, र आज समम,केहि गरेका माखो माखो मरेका छैनन,यिबुढा,बेकारको,नेता,उखाने लाइ साथ दिने ,देस दोरोहि,मदन आसरितको हततयारा ,हो,परसाईलाइ सबै थाहा भयकैहो,सरकारी दगगामा,मनोमानी ,घुसिमाफीया पालने,एमाले हो,देशधोसत पारने एमाले हो,मावबादी जनमा.जनयुदको नाउमा १७०००३को,दियान िन बाधपारने,कागरेसर एमालेहो,दशको कलकाकारखानाय,उददयोग,हरु,सखाप पारने,एमाले हो,,अहिले बालेन को काम देखेर,,लाज लागेन बोलन,न आफु गरछ नअरुलाई गरन दिनछ,उखाने,

  • @rammagar2945
    @rammagar2945 2 месяца назад +531

    बालेन को दाजोमा कुनै नेता छैन!!

    • @sagarbudathoki7604
      @sagarbudathoki7604 2 месяца назад +4

      Saheho

    • @MRP_VLOG
      @MRP_VLOG 2 месяца назад +5

      Je Garyo Ramro Garyo Balen Sir le🙏🙏Balen Sir jatiko miyer 5 ota meyer vaye Ball hamro dess banne Samvabna xa Natra Aru kunai ko kam chhain jay Balen 🙏🙏

    • @tarachalise6174
      @tarachalise6174 2 месяца назад +7

      अनि बर्षौंसम्म कमिसनका खेलमा लिप्त भएर पद र टीकट बेचेर रघुबीरजस्ता महासेठलाई कमाइ खाने भांडो बनाउनुलाई चाहिं लोकतन्त्र भन्न पर्ने हो र ओली बा ? जनताको हित नगरूने तिम्रा लोकतन्त्र तिमी नै पोको पार !

    • @arabindlama7254
      @arabindlama7254 2 месяца назад +4

      Aba tapai hami milera pm babaunu parxa

    • @siddharthbhujel1990
      @siddharthbhujel1990 2 месяца назад +1

      Nopo oli le ramaro samaj....ta maris bane ramaro samaj hun xa

  • @prakashmagar1396
    @prakashmagar1396 2 месяца назад +24

    बुढा ले जे बोल्यो त्यो कुरा हरु यक्चोटी सरा जनताहरुलाइ भेला पारेर आफु आगडि बसेर सोधेर देखाउ बुढा जबाफमा तिम्ले जुत्ता र ढुङ्गा भेट्ने छोउ ।अहिले को समयमा युवा हरु मत्रै नभै सारा नेपाली जनता हरु बालेन को साथ मा छ ।
    पहिला ठिकै लग्थ्यो यो बुढा आबो मन पर्न छाड्यो यार यो बुढा ।चिनि हो कि मह लाई बालेन ले थर्काको भयर अघी सर्या होला
    बालेन जिन्दाबाद ###

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 месяца назад +13

    ओली लाज घिन पचेका छि छि छि / उदघाटन गरेको ३ बर्ष सम्म सम्पन्न नहुदा निदाएर बस्ने कुम्भकर्ण गोठाले ओली नाम राख्न पाए भयो ।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 2 месяца назад +392

    बूढो खुब पबित्र हु भन्न ठानेर बालेनलाई बिरोध गर्न आको होला,देश बिगार्नेमा उसको पनि नाम आउँछ धैर्य रहानुस दिन गिन्ती सुरु भै सक्यो ढिलो चाँडो मात्रा हो ।

    • @limbooturman5634
      @limbooturman5634 2 месяца назад +6

      उखाने टुक्के अब काम छैन ।

    • @gangarai3501
      @gangarai3501 2 месяца назад +4

      हाम्रो मिसन 84 केपीलाई हराउने

    • @prabin766
      @prabin766 2 месяца назад

      ​@@gangarai3501हराउने होईन मरेको हेर्ने हो😃

    • @user-zs3jo2fm7h
      @user-zs3jo2fm7h 2 месяца назад

      RIP kpoli

    • @k.padhikari9917
      @k.padhikari9917 2 месяца назад +1

      फेरी नाटक देखाउन थाल्यो सबै त भ्याइसके यिि नालायकहरुले के नै बाँकि राखेको छ र अब पनि युवाले नबुझ्ने हो भने कैले बुझ्ने झोले बन्ने हैन बास्तबिकता तिर जाने हो

  • @Opkhabar.
    @Opkhabar. 2 месяца назад +117

    बालेन को बारेमा बोल्नु भन्नु नै तिमि सकिनु हो कोरि बुढा जे गर्दै छन राम्रो गर्दैछन Balen is a king

  • @birugurung7800
    @birugurung7800 2 месяца назад +9

    बालेन भनेको यो देशको एक्लो राजा हो । बालेनको खेदो खन्नेलाइ जनताले मुल्यान्कन गर्छन्।

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 2 месяца назад +14

    बालेन सर नमन 🙏सबैई जनता ले साथ दिनु पर्छ। युवा भाई बहिनि हरु ले। बुढा हरु को काम छैन

  • @rajgautam1998
    @rajgautam1998 2 месяца назад +97

    केपी ओली भनेको यो देशको राष्ट्रघाती अपराध प्यारा अपराधीलाई

  • @balbista-wj9mm
    @balbista-wj9mm 2 месяца назад +190

    अर्काले न समाई हिँड्न सक्दैन अर्काको किड्नीले बोलिराछ यो पातकी, विकासको समर्थन गर्नु छैन। उल्टै युवाहरूलाई नराम्रो काम गर्न उकास्छ कुन दिन मर्छ र यो

    • @anushrestha1272
      @anushrestha1272 2 месяца назад +3

      Right

    • @gangarai3501
      @gangarai3501 2 месяца назад +2

      मन कै कुरा हो । त्यस्को झोले बाहेक सबैले यही सोचिरहेकाछन नभनेर मात्रै हो ।

    • @NewStar-zm4eg
      @NewStar-zm4eg 2 месяца назад

      Yesko salo thiyo paila mayor tei bhayera birodh gareko

    • @comedymedia2979
      @comedymedia2979 2 месяца назад

      Sugurko kidney haldina lagauna paryo tei pani buddi aauthyo ki

    • @user-mk4hy9xt3q
      @user-mk4hy9xt3q 2 месяца назад

      Tetti saro nabhannu
      Ma a ma le samarthak

  • @pusparajkafle3292
    @pusparajkafle3292 2 месяца назад +10

    प्रतेक पालिकामा बालेन जस्तै १/१ ब्याक्तिको आवासेछ अनि बन्छ नेपाल

  • @Redxmanff
    @Redxmanff 2 месяца назад +4

    बालेन साहा गुड

  • @DevbakeryShop-wl6uq
    @DevbakeryShop-wl6uq 2 месяца назад +206

    बालेनको एक छेउ पनि हैन चोर ओलि

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 2 месяца назад +60

    बालेन जेगरे तो सइँगरे जय बालेन

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад +1

      जय बालेन। उनका समर्थक तपाईं हामी चाहिँ बालेनका मन्डली रे??

  • @sitathapa33
    @sitathapa33 2 месяца назад +1

    नेपालीको मन मुटु मा बसेका एक मात्र बहादुर बालेन शाह तिमीहरु लाई ठिक लगाउने एक ब्यक्ति हुन्

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 2 месяца назад

    जय बालेन सर

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 2 месяца назад +43

    k.p.बा बालेनको बिषयमा तपाईं नबोल्नुस है,आगोमा हात हाल्दा पोल्छ बुढा,,
    वा वा बालेन 👌👌

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад +1

      एकदम सहि भन्नू भयाे।👍️👍️

  • @tekkhatri9875
    @tekkhatri9875 2 месяца назад +54

    जय बालेन
    जय जनता

  • @dilipbasnet8437
    @dilipbasnet8437 2 месяца назад

    बालेन वाद जिन्दाबाद्✌️✌️✌️✌️✌️✌️

  • @ribekabasnet2211
    @ribekabasnet2211 2 месяца назад +3

    बालेन ले जेगरे ठीक गरे।यी भ्रस्ट हरूलाई गेटमा मात्र होइन मुखैमा लगेर कोचाइदिन पर्छ।

  • @taramagar3492
    @taramagar3492 2 месяца назад +74

    ओली बाको उखान टुक्का ले देशको विकास हुँदैन।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 месяца назад +84

    बालेनको समर्थक र फेन को को हुनुहुन्छ ❤

  • @karnathapa8842
    @karnathapa8842 2 месяца назад +2

    बालेन को बिरोध ले महेश बस्नेत थान्को लाग्यो। अब के पी ओली को पालो ।

  • @makundakafle8195
    @makundakafle8195 2 месяца назад +3

    बालेन शाहलाई अब बुडा खाडा नेताले सभ्यताको बारेमा सभ्य समाजको बारेमा कुनै कुरा सिकाउनु पर्छ जस्तो लाग्दैन। जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन

  • @mohanrai448
    @mohanrai448 2 месяца назад +71

    ए ओलि झोली बा तिम्रो ढोकामा ल्याएको होइन । तिमिहरुलाइ पाठ सिकाएको हो। अरु ठाउँ दुर्गन्दिद बनाउने र आफू बसेको सुगन्दिद बनाउनेहरुलाइ काम सिकाएको हो सबै ठाउँ एकै किसिम्को हुनुपर्छ भनेर देखएको मात्र हो।

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад +1

      बिल्कुल।

  • @kiranbhattarai440
    @kiranbhattarai440 2 месяца назад +90

    ओली, जी किन यसो गर्नु पर्यो होला राजनेता बालेन सरले, सोध्नु भएको छ ? नेतालाई झोले बाहेक अरुले विश्वास गर्न छोडे ।

  • @subashmagar3526
    @subashmagar3526 2 месяца назад

    जय बालेन सर ❤️❤️❤️🇳🇵🇳🇵

  • @bishnuthapa125
    @bishnuthapa125 2 месяца назад +3

    हामी सबै जनता मिलन गर्नु पर्यो राजनीति पार्टी लाई एक्लो बनैदिम्म
    मंत्री काे खोक्रो भाषण मा न आउनु पढेलेखेका युवा साथी हरू जाग्नुस साथी हरु झोला सडकमा फालेर आउनु होस् वालेन सर लाई साथ दिनको लागि
    Good job balen sir

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 месяца назад +192

    वालेन्द्रशाह माथि वलि ले टिप्पणि गर्नु अाफै पागल हुनु हाे।अब वलि लाई पागलकाे दवाइ खुवायर राखनु पर्छ।।

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i 2 месяца назад +106

    केपी ओलीको दिन गयो है अब नयाँ शक्ति आयो अब केपी ओलीले बुझ्दा हुन्छ

  • @FuChh935
    @FuChh935 2 месяца назад

    सबै जनता बालेन को साथमा हुनु पर्छ सबै जनता एक हौ!

  • @Birunepali-ji1jz
    @Birunepali-ji1jz 2 месяца назад +2

    हामी सबै सच्चा नेपाली बालेनको साथिमा छौ । तिमीहरु विदेशी को गोठाला हो

  • @MinaPanthi-un8bd
    @MinaPanthi-un8bd 2 месяца назад +58

    एकदम सही गर्नु भएको छ बालेन सर 🙏🙏🙏

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      बिल्कुल।

    • @HaripdGhimire-zr1dl
      @HaripdGhimire-zr1dl 2 месяца назад

      Balen jasta aru 10 Jawan Neta vyeko vayer Desh le muhar pherna sakne thiyo.

  • @bishnutamang495
    @bishnutamang495 2 месяца назад +20

    बालेन लाई चलाउनु छुनु भनेको खरानी हुनु हो। जय बालेन

  • @susangamlama2293
    @susangamlama2293 2 месяца назад +2

    आधुनिक युगलाई ऐक दम मनपर्छ र पर्यो तिमिहरु जस्तों गफ मात्र गर्ने होईन हामीलाई काम गर्ने मन पर्छ र हामी बालेन को साथ मा छौ बालेन ले जे गरे पनि ठिक लाग्छ! जय देश,जय बालेन

  • @TUOK999
    @TUOK999 2 месяца назад

    Balen is good 👍👌👏

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +42

    ❤❤❤🎉🎉 मेयर बालेन शाह जस्ता १० जना नेता भए बल्ल देशले काँचुली फेर्छ।
    कुनै पनि देश भक्त नागरीक मेयरको बिरुद्ध लाग्दैन।

    • @sunuwarimukhim3272
      @sunuwarimukhim3272 2 месяца назад

      10 जना बालेन होइन 1 जना बालेनले 10 जना लाई कमान्ड गर्नु पर्छ अनि मात्र बालेन सफल हुन्छन।

  • @govindakhadka9407
    @govindakhadka9407 2 месяца назад +36

    अरुको कुरा हावामा उडाउ बालेनको काममा साथ दिउ जय बालेन जय देश

  • @dishmatharu
    @dishmatharu 2 месяца назад

    नेपालको प्रधानमन्त्री अब बालेन सर हुनु पर्छ।तब बिकास हुन्छ नेपालमा।❤❤❤❤

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y 2 месяца назад +22

    जनताको साथ भनेको बालेन हो जय बालेन

  • @rukushrestha934
    @rukushrestha934 2 месяца назад +65

    किन् बोल्ने? बालेनले गलत गरेकै छैन त किन् बोल्ने जे गर्दै छन् ठीक गर्दैछन। जय बालेन्।।

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      एकदम।👍️

  • @Mustvideodishta
    @Mustvideodishta 2 месяца назад +1

    बालेन❤❤❤❤❤

  • @user-cj8hd4rb4j
    @user-cj8hd4rb4j 2 месяца назад

    Excellent Mr Balen keep it up.

  • @user-gt4yw3tk7j
    @user-gt4yw3tk7j 2 месяца назад +22

    बलेन् को कार्य सराहनीय छ ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 месяца назад +30

    बालेनले जे गरे ठिक गरे , बालेनले जस्तालाई तस्तै व्यवहार गरेको मात्र हो ,‌ जस्ले जे भने नि बालेनलाई कसलै रोक्न सक्दैन, बालेन देशको भगवान हुन ,‌

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад +1

      एकदम। याे अाेली र एमालेले अहिले कुप्रचार मात्र गरीरहेका छन्।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 месяца назад +1

    Balen sir is always right way✍️🙏🙏🇳🇵

  • @rabindrashrestha4936
    @rabindrashrestha4936 2 месяца назад +1

    बालेन जिन्दावाद, पार्टीका नेताहरु देशको कलंक हो।

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 месяца назад +23

    १००% Right केपी होईना बालेन सर 🙏🙏जय बालेन

  • @toys266
    @toys266 2 месяца назад +48

    जनाताको स्वास्थय सङ्ग खेलवाड गर्ने झोले र ठुला भनौदा पार्टि का अध्यक्ष हो कि अदक्ष ?

  • @user-vi2px7gn2w
    @user-vi2px7gn2w 2 месяца назад

    Good job sir

  • @user-qo2sz2dk3f
    @user-qo2sz2dk3f 2 месяца назад

    Go ahead, Balen, grateful Job

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 2 месяца назад +34

    पटक पटक देशकाे नेत्रुत्ब गरीसकेकाे
    माननीय ज्युले स्थानिय सरकारकाे
    मेयर माथि याे खालकाे अक्राेश ब्यक्त
    गर्नु उचित भएन माननीय ज्यु सिकनुस
    बरु देशकाे बिकास कसरी गर्ने भनेर
    काठमन्डुकाे मेयर साहबसँग धन्यबाद

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      Very true.👍️👍️

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 2 месяца назад +20

    जनता समाज बिगार्ने यहीँ किट्नी कुहियेको हो बालेन को काम ठिक छ

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      एकदम।👍️

  • @Pariwartan1TV
    @Pariwartan1TV 2 месяца назад +2

    बालेनले अत्यन्तै राम्रो काम ग्नु भाे प्रतेक ले जिल्लामा बालेन जस्तो मेयर जन्मिन आवसेक छ

  • @Rameshdaii
    @Rameshdaii 2 месяца назад +17

    नबोल्दा नै फाइदा होला बाबै,,,अहिले स्वतन्त्र जनता बालेन कै पक्ष मा छन

  • @omthakur7990
    @omthakur7990 2 месяца назад +14

    एक दम सहि हो जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @user-sw2ox8hi2p
    @user-sw2ox8hi2p 2 месяца назад

    जय,बालेन

  • @rajendraale2885
    @rajendraale2885 2 месяца назад

    बालेन शाहा जिन्दाबाद......?

  • @TajpuriyaBuddhabahadur
    @TajpuriyaBuddhabahadur 2 месяца назад +39

    Balen hamro san ho

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 месяца назад +23

    ओलि मु....??/ जी त उटपट्याङ नै हो ! खालि नेप्रेको कुरो मात्रै गर्छ ! २२ वडाको अध्यक्ष्य यसकै सालो पर्छ कि के हो ! जय बालेन !!

  • @pallooMonoosamyam
    @pallooMonoosamyam 2 месяца назад

    Very great Balen sir

  • @Old-is-Gold-wm5on
    @Old-is-Gold-wm5on 2 месяца назад

    Balen Saha 💯 right 👍 man

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 2 месяца назад +16

    याे नेपाल केपि काे बाउकाे सम्पति हाे काम नगर्ने देस लुट्ने यस्ता फटाहा हरु लाई देस निकाला गर्न पर्छ देस बर्बाद गरि सक्याे बालेन जस्ता लाखाै निस्किन पर्छ केपि काे झाेले लाई जाेगाउन पर्ने राष्ट घाति हाे

  • @sanjurai7102
    @sanjurai7102 2 месяца назад +17

    धरानमा भन्दा खतरा गुइठेकाे जन्म काठमाडौमा जन्मिए छ। केपिबाकाे रुपमा।गुइठे बा मुर्दावाद!!!
    बालेन पथ जिन्दावाद!!!

  • @debendraneupane6530
    @debendraneupane6530 2 месяца назад

    बालेनलाई झाेले बाहेक सवैकाे दरीलाे साथ हुनुपर्दछ ।

  • @binodbomjam9052
    @binodbomjam9052 2 месяца назад +13

    बालेन् ले जे गर्यौ १००% ठीक गर्यौ
    अब पठीको झोला बोकेर नेता ले जे गरे पनि ठीक गर्यौ बन्ने दिन गयो
    जय बालेन

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      बिल्कुल। जय बालेन।👏

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 2 месяца назад +14

    ओलि एमाले जहिले बिकास बिरोधि र नितिगत भ्र्स्ट भयो

  • @DeepakPanta-xw1dd
    @DeepakPanta-xw1dd 2 месяца назад

    बलेन दाजु ले अरूको ढोकामा फोहोर लागेर थुपर्दा सहलन जनताले तिमी बुढाले अरूको ढोकामा लगेर थुपर्डा तिम्रो गाला फुट्ने गरी दिन्छन् जय बलेन

  • @jalantarai5185
    @jalantarai5185 2 месяца назад

    Great work balen sir n team 🙏❤️🇳🇵

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 2 месяца назад +26

    अब जनतालाई सिकाउने काम गर्न छाैड है नेताहरु तिमीहरु जस्तोलाई तह लगाउनलाई अबको बालेनको कदम ईकदम ठिक छ ।

    • @rishiadhikari6192
      @rishiadhikari6192 2 месяца назад +3

      ओलिजि तपाईकाे कुराठिकछैन

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      ​@@rishiadhikari6192सहि भन्नुभयाे। यस्ताे टकरावकाे स्थिती अाेलीले कदापि ल्याउनु हुँदैन।

  • @user-zk1ck4yl8g
    @user-zk1ck4yl8g 2 месяца назад +16

    अटेर छिमेकी लाई गर्नु पर्ने सहि व्यव हार !

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 месяца назад

    Veri good job balen sir badhaix mahanagar tim lai

  • @bharatshrestha3799
    @bharatshrestha3799 2 месяца назад

    Good job balendra heart of nepal

  • @durgarai218
    @durgarai218 2 месяца назад +18

    जय बालेन

  • @dhrubakc5654
    @dhrubakc5654 2 месяца назад +18

    अब झोलै का दिन गन्ती शुरू भयो। जय बालेन। नमस्कार

  • @Prakashsoni139
    @Prakashsoni139 2 месяца назад

    Jaya balen shaha

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 2 месяца назад

    ❤🙏🙏🌹हजुरलाई सलाम गर्छु 3करोड जन्ता मेयर ज्यु को साथमा छौं जे गर्नु भयो सहि गर्नु भयो जय नेपाल जय बालेन्द्र मेयर ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🌻🌹❤️

  • @paras8863
    @paras8863 2 месяца назад +12

    हामी जनतालाई एकदम सही लागेको छ बालेन को कामहरु। 👏👏👏

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      बिल्कुल।👍️

  • @arjunbhandari5479
    @arjunbhandari5479 2 месяца назад +16

    युबा जति सबै बालेनको साथ मा छन् कस्तो युवा को कुरा गर्दै हुनुहुन्छ युवा अब त्यती कम्जोर दिमाग का छइनन् बा

    • @miketyson8565
      @miketyson8565 2 месяца назад +1

      Paisaa maa biknae khaalkoe bhannu khojaeko holaa saayad tyai pani ahilae praaya lae thapaaeesakyoe k kastoe chha bhanaera

  • @durgadattagautam4717
    @durgadattagautam4717 2 месяца назад

    जे गरे बालेनले ठिक गरे ओली पनि भ्रष्टाचारीको नाईके बालेनलाई जनताको साथ

  • @purnabahadur3603
    @purnabahadur3603 2 месяца назад

    जय बालेर सर

  • @sanjitakc6453
    @sanjitakc6453 2 месяца назад +19

    बालेनले कसैको ढोकामा फाल्यो तिमीहरु त प्रत्येकको ढोकामा फालेको थियौ हुन त हरियो बासमा चढ्ने बेला भैसकेको छ बिर्सियौ होला

  • @user-hg2sf9hy9v
    @user-hg2sf9hy9v 2 месяца назад +1

    बलेनले ठिक गरेछन्

  • @sujataojha8287
    @sujataojha8287 2 месяца назад +9

    जस्ता लाई तेस्तै जय बालेन ❤❤❤
    जन्ताको साथ छ❤❤ जय बालेन

  • @ganeshsah5310
    @ganeshsah5310 2 месяца назад

    Balen shah ko Jay hos.

  • @user-vy9om5to7k
    @user-vy9om5to7k 2 месяца назад

    बालेन शाहसँग न्यू नखोज २०८४ मा तिमीहरूलाई पत्तासाफ गराउनेछन् जनताले

  • @ChandraBahadur-og6np
    @ChandraBahadur-og6np 2 месяца назад +15

    एकादेशको कथा हालेर मन्त्री पद मिल्दा उखान हालेरै देश लुटेउ, अब चुप लागेर बसे हुन्छ, राम्रो काम गर्ने लाई काम गर्न देउ। जय बालेन🎉

  • @purnalalshrestha9900
    @purnalalshrestha9900 2 месяца назад +14

    जय बालेन शर

  • @makundakafle8195
    @makundakafle8195 2 месяца назад +1

    ठिक्क पार्यो माहानगरले🇳🇵👍️💪जय होश

  • @SantoshAryal-fv9kz
    @SantoshAryal-fv9kz 2 месяца назад

    Thankyou blan sar hame haru sab Jana melara sabailai bhastarelai aai noi garnu parxa sar

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 месяца назад +16

    आफु केहि गर्न नसक्ने जाठाहरु झगडै मात्रै गर्ने के पि बुढो अझै नेपरिएको कुरो गर्छ ! ठोक्नुपर्छ भातमाराको घरै फुटाइदिएहुन्छ ! बालेन जिन्दाबाद ! जाठो बुढो नेप्रेको कुरो गर्छ !

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      बिल्कुल। अझ सभ्यताकाे कुरा गर्छ खुब गरे जस्ताे?? पहिला दुई दुई चाेटि संसद बिघटन गर्न खाेज्ने यहि बुढाे हाे।

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 2 месяца назад +12

    बालेनसाहा जिन्दाबाद 👍️👍️👍️👍️👍️👍️

    • @sanjay1012-
      @sanjay1012- 2 месяца назад

      Right. Jay balen.👏👏

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu 2 месяца назад

    ठिक गरे बालेन शाहले

  • @ShankarTamang-su1mz
    @ShankarTamang-su1mz 2 месяца назад

    Best off ❤balen❤

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 2 месяца назад +23

    काेई कसैले केही भन्दैमा मेयर बालेन
    लाई केही हुदैन सब जना जन्ताकाे
    प्रधिनिधि माननीय ज्युहरुले ktm काे
    मेयर बालेन शाह सँग सिकनुस देशकाे
    बिकास कसरी गर्ने गर्नुपर्छ भनेर मेयर
    बालेन बिराेध गर्नु आकशतिर फर्केर
    थुकनु सरह हाे धन्यबाद

  • @user-cn3me6of9f
    @user-cn3me6of9f 2 месяца назад

    Good job Balen Sir.