Balen Shah को स्टाटसको कम्पन, सबै शीर्ष नेता एक ठाउँमा ??|| Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • बालेनको स्टाटसको कम्पन, सबै शीर्ष नेता एक ठाउँमा ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Комментарии • 351

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +408

    आगो बल्छ सडकमा बालेन लाई छोएमा🙏

    • @sandeshshrestha11
      @sandeshshrestha11 3 месяца назад +3

      🙏

    • @user-hm7zy3fz6i
      @user-hm7zy3fz6i 3 месяца назад +11

      Sadak ma sabai ko tauko ma balnu parxa😂😂

    • @MorganKarki
      @MorganKarki 3 месяца назад +2

      True

    • @ChandraRana-wd9uw
      @ChandraRana-wd9uw 3 месяца назад +2

      Sadagma hoina manxeko sarir mathi balxa ago

    • @user-wz8dp8be3b
      @user-wz8dp8be3b 3 месяца назад +9

      यो त अब हामीले गर्नु नै पर्छ,अब अति भइसक्यो।।।

  • @sanjok695
    @sanjok695 3 месяца назад +139

    सिंहदरबारमा अागाे बाल्नुपर्छ बालेनलाई छाेएमा

  • @Handsome-ix1su
    @Handsome-ix1su 3 месяца назад +45

    होसियार सरकार हामी बालेन को साथ मा छौ ।

  • @user-co4ui9pu4m
    @user-co4ui9pu4m 3 месяца назад +47

    पानी खायेर वयेनी बालेन लाई साथ दिनु पर्छ पछि हाम्रो छोराछोरी लागि राम्रो हुन्छ

  • @mahendrakhadka157
    @mahendrakhadka157 3 месяца назад +47

    बालेन लाई छोएर त हेर, तिमिहरु सक्किन्छौ

  • @franklin102
    @franklin102 3 месяца назад +68

    खाने बेलामा आफन्त मिलेर खाउँ अहिले छताछुल्ल भएसि किन रिसाउ केपी ओली बा

  • @user-iw2qy1xu1h
    @user-iw2qy1xu1h 3 месяца назад +97

    अब बल्ल सैतानहरुलाइ बालेनले यो देश बाट भगाउछ।

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +96

    सबै चिर मिलिजुली देश लुट्ने जनता बेच्ने 🙏🇳🇵🇳🇵🇳🇵बचाउ राजा जय बालेन जय नेपाल 🙏💕🇳🇵🇳🇵🇳🇵

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +69

    पार्टीको भाषा बोल्ने झोले मुर्दाबाद्🇳🇵🇳🇵

  • @RahulLamichhane-xi9qp
    @RahulLamichhane-xi9qp 3 месяца назад +38

    Balen ko satha ma sabai milnu parxa haii sathi

  • @rajibdhungana8886
    @rajibdhungana8886 3 месяца назад +19

    यी चोर तिनै जना लाई कारबाही गरिनु जरुरी छ

  • @sadrakthapa108
    @sadrakthapa108 3 месяца назад +77

    ओली जेलजाने निस्चित!

  • @user-pe2uw3yx2k
    @user-pe2uw3yx2k 3 месяца назад +2

    नेपाली जनता हेरेर बस्ने छैनन् सिंह दरबार लाई होइन नेतालाई जलाउनु पर्छ।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 3 месяца назад +21

    आलेन भनेको नेपाल् को हीरा हो
    Balen is Great ❤❤

  • @bgsoham5119
    @bgsoham5119 3 месяца назад +9

    Balen लाई छोयो भने देश नै उर्लिन्छन्

  • @binaydhungel
    @binaydhungel 3 месяца назад +18

    यी बुढा नेताहरुलाइ देश निकाला गर्नुपर्छ !!

  • @BibekLama-f8g
    @BibekLama-f8g 3 месяца назад +10

    बुडाेहरूलाई बालेनदेखि खुब डर लाग्याे जस्ताे छ।

  • @birugurung7800
    @birugurung7800 3 месяца назад +3

    बालेनलाइ मात्र जेल हालेर हेर शिँहदरबार जलाइदिन्छौँ हामि जनता।

    • @fistoffury6693
      @fistoffury6693 3 месяца назад

      Kna jalaunu Singha darbar. Baru Oli mahal tira lagnu.

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 3 месяца назад +6

    यो बिकाउ मीडिया पनि बालेन् विरुद्ध बोल्दै छ एक दिन यसको दिन पनि आउँछ समय सबैभन्दा बलवान हुन्छ।

  • @SherbahadurSingh-pw7do
    @SherbahadurSingh-pw7do 3 месяца назад

    बालेनलाई छोयर त हेर तिमिहरुलाई जुताको माला लगायर पुरै देश भर घुमाउने जिम्मा युबाको हातमा छ 🎉🎉🎉🎉

  • @SudipSaina
    @SudipSaina 3 месяца назад +24

    रबि लामिछाने को केही काम छैन

    • @HumanSpiritual-wt3ht
      @HumanSpiritual-wt3ht 3 месяца назад +1

      Kina? rabi poni testai vaye ta meeting ma jatnthe hola ni? Xu mantar garey jasto hoina time lagxa....

  • @sacmah6986
    @sacmah6986 3 месяца назад +8

    पुराना नेताहरुको पतनको सरुवात हुन सक्छ, समायेर हेर्नु अनि राजनीतबात बिराम लिनु

  • @bikershub9680
    @bikershub9680 3 месяца назад +8

    Balen is hero
    He is future Prime Minister ❤

  • @akashnath7506
    @akashnath7506 3 месяца назад +8

    केपि ओली प्रचण्ड , शेरे देवबा माधव नेपाल पाट्री छोडे हुन्छ मरन नसकेका बुढा आउट सन्यास लिए हुन्छ

  • @DipakTmg-iq6qw
    @DipakTmg-iq6qw 3 месяца назад +1

    बालेन साथमा जनता सडकमा उत्रिनु पर्छ।

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 3 месяца назад +3

    अपराधी हरुको देश र जनता सिध्याउने खेल भइरहेको हुन सक्छ ।

  • @MrGurungBTL
    @MrGurungBTL 3 месяца назад +2

    Jhole neta haru lai aba thik parne din audai cha hai janata haru we need to support #balen this time...jay nepal jay gorkhali des ko lagi jyan dina pani tayar pari aye jyan lina pani tayar 👍️

  • @epsubtmentor
    @epsubtmentor 3 месяца назад +37

    भ्रष्टाचारीहरुको बल्ल मुटुमा ढ्याङ्रो बज्यो। हेर्दै जा के के हुन्छ। याद राख भ्रष्टाचारी हरु। खबरदार !!

  • @tbtamang3725
    @tbtamang3725 3 месяца назад +5

    नेपालमा नेता सबै भ्रष्ट छन् तिनलाई असर पुग्ने पुर्याउने आवाज निस्किए दबाउने तिर एक जुट हुन्छन् राम्रो कुरा पच्दैन घुसखोरि नेताहरु लाई,यस्तो ब्यक्तिहरु नेता भएको देसले प्रगति कहिले गर्छ ।

  • @RabinPariyar-hj9ew
    @RabinPariyar-hj9ew 3 месяца назад +1

    🗣️केपी ओली को मलद्वार लाई हरिद्वार देख्ने झोले हरुले गर्दा देश केही गर्दा पनि उँभो नलागेको !
    बालेन आउ देश बचाउ ❤️

  • @kalyanbhatta1215
    @kalyanbhatta1215 3 месяца назад +9

    Great balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @seetabhandari6514
    @seetabhandari6514 3 месяца назад +4

    याे समय सबैले बालेनकाे समर्थन गर्नुपर्छ।अब समय आयाे यी भ्रष्टाचारी, दलाल, देशद्राेहीहरूलाई लखेटने ।

    • @sarojgurung5874
      @sarojgurung5874 3 месяца назад

      💯💯💯💯💯💯 jagau janta

  • @haddinetwork3638
    @haddinetwork3638 3 месяца назад +15

    ढुकुटी निल्नुपरेपछी मिल्नुपनी पर्यो

  • @user-ix7zh2ro8h
    @user-ix7zh2ro8h 3 месяца назад

    बालेन हाम्रो हिरो केपी सेरे प्रचण्ड माधव सबै नालिको किरो

  • @kelvinsmith5307
    @kelvinsmith5307 3 месяца назад +1

    जनता सबै एकजुट हुनुपर्ने हुन्छ

  • @shyambalami9356
    @shyambalami9356 3 месяца назад +1

    आगाे लाग छ

  • @nabinranamagar5223
    @nabinranamagar5223 3 месяца назад +14

    Jay Balen 🫡🇳🇵muji Chor harule kei garn sakdain 😡

  • @sanjurai7102
    @sanjurai7102 3 месяца назад +1

    ४ दलकाे एउटै चाहाना,कसरी हुन्छ? मिलेर,बाझेर,जुठाएर,फुटाएर देश लुट्ने एउटै भावना।

  • @Mrbshortvideo11
    @Mrbshortvideo11 3 месяца назад +2

    बालेन लाई छोएमा सरकार मा आगो लाग्छ 🙏

  • @shambhusah5419
    @shambhusah5419 3 месяца назад +1

    जै हो बालेन

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek 3 месяца назад +1

    बालेनलाइ तल माथी गरे यो ब्यबस्था नै सकिन्छ।।।

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 3 месяца назад +1

    बालेनलाई छोएर मात्र हेर तिमिहरु सबै खरानी हुन्छौं।

  • @Soltimailo
    @Soltimailo 3 месяца назад +13

    केइ ख्यास्दैनन चोर हरु

  • @michealrai6756
    @michealrai6756 3 месяца назад +2

    बालेनको साथमा जनता छ तिमिहरुको को छ ? तिमिहरु चोरै हौ?

  • @sashirajthapa7584
    @sashirajthapa7584 3 месяца назад +1

    दुर्गा प्रसाई ले राजा लेराउछु भन्थे यही पारा हो भनी बालेन पक्का राजा लेराउँछन् ।जय बालेन

  • @NEPAL9322
    @NEPAL9322 3 месяца назад +1

    केहि खुल्क्याउदैन जनता सबै BALEN को साथमा भयसि।👊🔥

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 3 месяца назад +1

    देश लुट्न भेला भएका हाेलान।

  • @gangathing1755
    @gangathing1755 3 месяца назад +1

    जो सुकै होस यो देश को भलो गरोस नत्र खैरात छैन लुट्ने ढाट्ने छल्ने र खाने को सिमा नाघ्यो अब सोच बदल बिचार बदल र अघि बड बाकी समयले साथ दिन्छ जो सुकै होस ।

  • @onlyfootball-m9l
    @onlyfootball-m9l 3 месяца назад +2

    बा‍लेनलाई छोयो या केही गर्यो भने मात्र नी हामी सबै मिलेर सिंहदरबार होइन यो चोर सरकार जलाउनु पर्छ

  • @adhikarisushil100
    @adhikarisushil100 3 месяца назад +1

    छोएर देखाओ न बालेनलाई, २०८४ सालको चुनाव मा तिमीहरु सबै मिलेर आओ बालेन सँग चुनाव लड्न , कसको पाइन कती भनेर देखिन्छ पातकी हो

  • @user-ek1tw8le6w
    @user-ek1tw8le6w 3 месяца назад +1

    हुनुपर्नेनै यहि हो बालेनलाई चलाओ बालेन रिसाओस अनि आफ्नै पार्टि खोल 84 को चुनावमा सब सोत्तर😂😂😂😂

  • @robinthapa12
    @robinthapa12 3 месяца назад +4

    बालेन विरुद्ध उभिने स्थानीय होइन एमाले अनि बाको झोलेहरु हुन्

  • @skillmasters49
    @skillmasters49 3 месяца назад +1

    बालेन दाईलाई कसैले छुन सक्दैनौं

  • @user-id4on6ky2g
    @user-id4on6ky2g 3 месяца назад +1

    जय बालेन

  • @rnrahul1818
    @rnrahul1818 3 месяца назад +1

    आगो लगाईदिन्छु बालेन लाइ छोएमा

  • @MukeshMahato-ci1xo
    @MukeshMahato-ci1xo 3 месяца назад

    Jai balen dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 3 месяца назад +1

    वालेन भनेको हिरो हो

  • @ghimirebinod513
    @ghimirebinod513 3 месяца назад +2

    वालेनले सबै पोल खोल्नेभयो, अब बांडीचुडी खान नपाईने भो,के गर्ने वालेनलाई भनेर छलफल गर्न थाले,तर वालेनलाई केही गरे नेताहरूको के हालत हुन्छ, सबैलाई चेतना भया

  • @Yubrajkandel
    @Yubrajkandel 3 месяца назад +1

    दैनिक लाखौं जनताले प्रयोग गर्ने साँघुरो फुटपाथ बिस्तार टाउको दुख्ने दल जनताको लागि होइन सत्ताको भोक मेटाउन र लुटको मौका जुटाउन मात्र लागि परेका हुन्छ्न। बाकी मुद्धा त बहाना बाजिका लागि मात्र हुन।

  • @Samarpanjee455
    @Samarpanjee455 3 месяца назад +1

    भिलेन जति नै बलिया भए पनि हिरो भन्दा कम्जोर नै हुन्छन्🤣

  • @nearais
    @nearais 3 месяца назад +2

    @Balen लाई छाेयाे भने म पनि सडक मा अाउछु

  • @user-vy8zb3sr8t
    @user-vy8zb3sr8t 3 месяца назад

    Jay balen 👑❤💪
    Jay Nepal 🇳🇵🙏

  • @Zerox_7680
    @Zerox_7680 3 месяца назад +1

    बालेन लाई छोएर त देखा काठमाडौं पुरै ठप्प हुन्छ ।

  • @xyzxvytrf
    @xyzxvytrf 3 месяца назад +2

    Jay balen

  • @rabijoshi8562
    @rabijoshi8562 3 месяца назад +1

    बालेन लाई चलाउनु भनेको समाप्त हुनु हो 🥶🥶 ,,,, खबरदार

  • @triggeredclips2
    @triggeredclips2 3 месяца назад +1

    जय वालेन

  • @kabirai2776
    @kabirai2776 3 месяца назад +1

    याे बुढाे पाटि र नेताहरुले देश कहिले बिकाश गदैना है ईनिहरुले देश गरिब बनायाे भने ईनिहरुकै झाेले भएर अधिपछि हिडनु बाध्य हुनछ जनताहरु

  • @Ghayalsubba
    @Ghayalsubba 3 месяца назад +1

    छोएर त देखाउ दिउसै अन्दकार हुने छ !!

  • @BistaYouTube
    @BistaYouTube 3 месяца назад +1

    Good balan g

  • @suraz555
    @suraz555 3 месяца назад +1

    बालेनको रौ पनि हल्लाउन सक्दैनन् कसैले

  • @karlaskarlas6137
    @karlaskarlas6137 3 месяца назад +1

    न्युरोड मा हिड्न कति गारो छ भिड हुदा ठेल्ने पेल्ने हुन्छ । हामिले भोगेको कुरा हो😊

  • @shambhusah5419
    @shambhusah5419 2 месяца назад

    we are with balen shah

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 3 месяца назад +1

    बालेनलाइ छुनु भनेको सरकार कुहिनु जस्तै हो ।।

  • @shambhusah5419
    @shambhusah5419 3 месяца назад +1

    बालेन्द्र साह बालेन लाई कार्वाही गर्ने औकात छैन अहिले को सरकार लाई

  • @padamchandraja2209
    @padamchandraja2209 3 месяца назад +1

    बिकास बिरोधि पार्टी का नेता कार्यकर्ता हुन भनेर थाहा पायो होला नी नेपाली जनता हरु ले एमाले काग्रेस माओवादी ली कहिले पनि देश को बिकास गर्दैन

  • @rajanshrestha9021
    @rajanshrestha9021 2 месяца назад

    राष्तघातिदडाणवहरु कु कर्म लुकाउन यक जुत बन्दै-----

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 месяца назад +1

    यो भेटघाट ओलि को डिजाइन हुन सक्छ हो।
    गिरिबन्दु को पैसा कहिले फिर्ता हुन्छ भनेर सोदौन हो पत्रकार महोदय।

  • @taradahal5554
    @taradahal5554 3 месяца назад

    स्कुलमा राजनीति गर्न नदिएपछि रिसाएका हुन बुढा नेता ,भ्रष्टाचारिका नाइकेहरु

  • @purnapariyar4464
    @purnapariyar4464 3 месяца назад

    बालेन् लाई पक्राउ गर्ने योजना हु ए सक्छ

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.8008 3 месяца назад +1

    म हाल हैदराबाद मा आफ्नै होटेल चलाइराछु। यदि बालेनलाइ छोएको मात्र था पाउन म सिहदरवारमा आगो कगाउन आउछु 😑🇳🇵😑

  • @chetankafle8866
    @chetankafle8866 3 месяца назад +1

    टोले ,झोले र नालाएक पार्टिका झोले हरुको किस्ता असुलि धन्दा छुटेर तिल्मिलाएकाहरुको कृयाकलाप ! धिक्कार

  • @ganeshbro125
    @ganeshbro125 3 месяца назад

    Balen Kathmandu ko matra hoin singo deshko hero hunuhunxa kasaiko xune himmat xa xoyera dekhau tespaxai dekhaxau jantako power

  • @Jiyagannu
    @Jiyagannu 3 месяца назад +1

    रबि बालेन एक हुनुपर्छ अब

  • @ranonepal6851
    @ranonepal6851 3 месяца назад

    Lets support balen..

  • @narbahadur4940
    @narbahadur4940 3 месяца назад +1

    बालेन लाई छोएर हेर त बा हो गति के हुन्छ अनि

  • @user-wz8dp8be3b
    @user-wz8dp8be3b 3 месяца назад +1

    त muji नेता हरु देश बेचेर खाइसक्यो,भ्रष्टाचार काे भाँडो फुट्न लागिसक्यो,अबो सकिने समय आउँदै छ तिमीहरूको।।।जय baalen।।।

  • @GeniusTalkDreamBig
    @GeniusTalkDreamBig 3 месяца назад +1

    बालेन लाई काम गर्न दिनु पर्छ, होइन भने ओलि को घरमा आगो लगाउछौ

  • @govindapdshrestha
    @govindapdshrestha 3 месяца назад

    स्याल लाई दसा लागे जस्तो छ,दुर्गा प्रसाई ले भने झै घर, घर घेराउ निकै खतरनाक ढंग ले हुने संकेत पो देख्छु म त।

  • @TilakKunwar-ft2ix
    @TilakKunwar-ft2ix 3 месяца назад

    Good luck balen sir

  • @user-bi3mz5vm9j
    @user-bi3mz5vm9j 3 месяца назад

    I'm with balen

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 3 месяца назад +1

    बालेन लाई छोएर हेर थाहा हुन्छ

  • @yagyathapa4160
    @yagyathapa4160 3 месяца назад +1

    यिनीहरुको मनमा ढ्याऊरो ठटाइसके

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 3 месяца назад

    जब राजा नै असुरक्षित भएर ज्यान नै गुमाउनु पार्‍यो भने भन सकिँदैन बालेन जि लाई के होला नहोला

  • @dnil8300
    @dnil8300 3 месяца назад +1

    आगो सँग खेल्दा आफै खरानी होलास टुक्के

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 3 месяца назад +1

    स्यालहरु काे जमघट भयछ बाघ लाई तह लगाउने रे।

  • @therider8538
    @therider8538 3 месяца назад +2

    Balen is right

  • @deeplimbu4469
    @deeplimbu4469 3 месяца назад +1

    मुजि कार्बाहि गरेर हेरत तिमारुकाे मुजि श्रिलंकाबाट त्यहाका नेताहरुलाई खेदाए जसरि खेदाउने छाै हेक्का रहाेस याे हाम्राे संन्देश पुर्याईदिनुस खातेहरुकाे कानमा र हामी पुर्बबाट आफ्नै खर्चमा काठमाडाै आएर भएपनि तिमिहरुकाे ठेगान लगाईदिने छाै😤😡

  • @prabinashrestha-ju8lv
    @prabinashrestha-ju8lv 3 месяца назад

    Bolne tarika vayan ni kp oli ji
    We proud of you balen 🙏🙏

  • @umeshpun8750
    @umeshpun8750 3 месяца назад

    यो चारजना नेतालाई तह नलगाय सम्म देश बिकास हुँदैन ।

  • @bikkithapa3797
    @bikkithapa3797 3 месяца назад +3

    Morne bela budeskal ma oli ba le ke kina new khoji baseko .. ramro manxe lai Kam garnu dinu ni ...