दुर्गा प्रसाईको ओलीलाई ओपन च्यालेन्ज :गिरिबन्धुको पैसा उठाउन मलहोत्राको घर जाँदैछु,रोकेर देखाउनुस् !
HTML-код
- Опубликовано: 27 сен 2024
- #headlinenepal #sanjeeb #rabilamichhane #durgaprasai #kpoli #pmprachanda #sansad
दुर्गा प्रसाईको ओलीलाई ओपन च्यालेन्ज :गिरिबन्धुको पैसा उठाउन मलहोत्राको घर जाँदैछु,रोकेर देखाउनुस् !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Durga Prasai
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
अब उत्तानो पर्छन् देशका गद्दारहरु। बालेन जिन्दावाद
Durga singo haat ho vane balen aula ho ysri bujha bro durga le hole nepal Nepal's populations nepals gdp nepalko jamin muni dekhi akash sammw ko vabishya dekhne banaune udesya liyeko xw
Hoinw hola
दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद बालेन साहा जिन्दाबाद
दुर्गा सही कुरा गर्नु भयो 🎉🎉🎉🎉
बालेन पृथ्वीनारायण शाहाको दोस्रो रुप हुन।सच्चा सपुट को साथ सारा जनता छौ।
Kp lai janmakaid halnuparchha yo sachhikai maha apradhi vrastachari rahechha deshdrohi rahechha
हेर्दै जाउ धरै बोल्ने होइन सत्री तथ्य बुझ्नु बाकी छ ।
@@Harshamanaदम छ भने देखाउ कुकुर झै भुग्ने होइन
प्रधानमन्त्री बनाउन पर्छ बालेन साह लाई जय बालेन जि ❤❤❤❤ । दुर्गा सर गूड
Yes 🙌 yes 👍 yes 👏 ❤❤❤
Next PM of Nepal 🇳🇵
Balendra Shah / Balen ❤
Yes he is perfect for prime minister ❤❤❤
100% दुर्गा सर सहि कुरा हो
८४ नजिकिँदै गर्दा केपी शर्मा वलीले बालेन शाह सँग निहु खोज्नु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु जस्तै हो 🤔
Ho Hazur ❤
देश को एक मात्र सहि छोरो वालेन ।जय होस् बालेन।
2084 को चुनावमा दुर्गा प्रसाई र बलेन मिलेर मैदानमा आउनुपर्यो देस बन्नुपर्छ र बनाउनैपर्छभने
Durga Prasai Gayendra Shahi Balen Shah powerma vaya yi Sabai saab lootera deshdrohi veastachari aatankkari bidesikadalalharu sabai desh chodera vaagneechha chadai aandolan garera yi netaharulai jailma thoknuparchha
Durga ta hudaina ho,kina ki paila kp,parchanda,ra sere sanga satgat x ho
@@ramkarki7955 timi ramro kam ko lagi koi manxe ko sangat garxau kehi mahina barsha tara paxi gayerw tyo manxe haru chor fataha dui number niklyo bhane xodxau ki unaika sangat garxau tyo sthiti vayko matra ho sangat garirako vay yti kura hamilai tha nai hune thiyenw durga le vandai vanne thiyenw neta haru chor taskar ka sangat gari ayeko vay naramro kam gardo raixw tesaile xodeko kasto khalko kura gareko timle
संगत नगरी कसरी कुरा थाहा हुन्छ ।बाको बिसयमा बोल्ने कस्को हिम्मत छ ।दुर्गा जिले जस्तो तपाई बोल्नु होस त तपाईलाई जेलमा हाल्छन साथी ।
गुड
वालेनलाई सबैले साथ र सहयोग गर्नुपर्छ!
सकिने बेला यस्तो हुनु स्वाभाविक हो।
बालेन साह जिन्दाबाद।
Manxe desh dubisakyo xak tarnw garho xw tmi muji lai ktahmandu auta thauma bikas garne manxe jindabad? Muji kura singo sara nepalko bikas ko janta ka life style sudhar ko kura uthako xw durga le khate bhatuwa tehi nepal bhitra auta sano thauma simit bikas garne manxe ho balen tero gau tero jila tero pradesh ma k bikas gareko xarw balen le? Compair garnw mildainw ini dui bich duraga singo haat ho vane balen kp aula ka tukra ho nan masu xalaa ho inharu durga ko agadi
@@SanjayPun-tj5om tw muji neta choose garda masu bhat ma bikish aelaya Kathmandu ko bikas jalda kina chak polyako.. timi haru veda hau ymale, congress vandai hidne
@@citizen721 k hre muji gadha tw chae kera xandai thiis ki k ho kun neta ko thulo xw vandai afno lagi taile choose gareko neta le vutla khulkaudoi nidharma hat rakherw basirw xw MC paaji ko bau
100% right Durga sir❤❤❤
जस्ले जे भनेपनि अबको मिसन ८४ मा हामी रबि लामिछानेको पाटी रा.स्व.पा.लाई बिजयी गराएर हेरौ।
दुर्गाको कुरामा दम छ
बाफ्रे दुर्गा प्रसाइको हिम्मत अनि सोच।काम गर्ला नगर्ला सुन्दा साराइ मज्जा लाग्यो।अब को निकाश को बाटो पनि हो।
दुर्गा जीउ र बालेन जीउ रबि जीउ एक जुट हुनुपर्छ राष्ट्र घातीलाई जेल कोचनुपरछ
बालेन् शाहभनेको बासा हो के पि ओलि एमाले कंग्रेश दुवा तिर्किले हल्लाउदै सक्दैन शोभापाठक् केपि ओलिको कोठामा बंदक् छ
दुर्ग प्रस।ई ज्युले केपी ओलिको
बारेमा सहि कुरा बोल्नु भएको छ
दुर्गा जि को मन मा चाइ पाप छैन👍️सत्य तथ्य बोल्नु हुन्छ!
नेपाल को प्रहरी त नेताको पुच्छर हो
दुर्गा प्रसाईं जिन्दावाद
दुर्गा दाइ भानेको जन्ताको साथ छ
१००% शाही बोल्नु भयो दुर्गा प्रसाई 🙏
Jay durga from Qatar
Durga ji jindabad
दुर्गा प्रसाई ले ७५%सहि कुरा गर्नुहुन्छ तर अलि हल्का नबन्नु होला है।❤❤❤
K ko Halka..sahi kura garnu tah parcha ni desh ko lagi..Timi chahi bhaari bandai basa,chup lagaera..Daam chahincha sahi kura bolna
लास्ट सम्म यो भिडियो हेरे कुबेत बाट दुर्गा परसाई ले भनेको कुरा सहि लाग्यो
दुर्गाप्रसाई काे कुराे एकदम सहि छ❤
Jai दुर्गा
गुर्गा सर म हजुरको सपोटर हु बालेन साहलाई सपोर्ट गर्नु होला
१००% सय हो जय दुर्गा
बालेन शाह जस्तो बिकास प्रेमी मेयर 🤞
रबि लामिछाने जत्तिको गृहमन्त्री अनि
सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले
इतिहासमै पाउने छैन ☝️ जय चन्द्र सुर्य 🇳🇵
रबिकाे चै तारिफ नगरुहाेला
Mayor Revolution jiu KO naam chutaunu bho ni Madam ki Kaso..
रबिले गठबन्धनको फाईल खोल्न मिल्दैन गठबन्धन भत्किए के गर्ने
Rabi ta oli prachanda ko hali kei napdaina😡😡
Yaha desh ko xw chinta timi maya maya bhanxau
Balem balen
balen le 70 ota jilla ma kehi vutro khulkya kai xaenw 2/4jilla ma bikash garerw vay rw teso vay purb ma pashchim ma madhya pashchim ma milayrw balen le manxe rakherw ek ek subidha bikas garaunu paryo ani balla ho balen is great 👍। Vaneko suhauxw ab tyo manxe lai 60% nepali le chindainwn baru rabi lai alli chinthy ani balen sabda sunerw jhyau nai lagerw aauxw baru durga lai 90% janta le chini sake durga le mm anxe lagaye vane sahi dhangw purayerw manxe rakhe vane sbhiyan ma join garnw lai durga ko abhiyan ko 🆔 banxw pratek dindukhi bhuinanxe bank pidit meterbyaj pidit haru matlab nepalko 70to85% low class middle class haru le durga prasai vaneko india ko rahul gandhi le sacheko sapna jastai ho usle jitxw pani sacheko dekheko pura garxw pani jai durga ❤
तपाईं महान व्यक्तित्व हुनुहुन्छ दुर्गा जी तपाईंको अभियान सहि छ सबैले रुचाउदै गएका छन् ।तर कहिले काहि धेरै उताउलो हुनुहुन्छौ😋 र त्यसलाई मध्ये नजर गर्दै अगाडि बढ्नुस् एक दिन तपाईं साँचिकै यि भ्रष्टाचारी नेतालाई भोक्रे ठ्याक लगाउने ठाउँमा पुग्नु हुन्छ । पुरा सपोर्ट छ मेरो।✊✊
😂😂😂😂😂😂
या को भनाई मारमि क छ यो भनाई सुनदा नेता मार्नु पने
ल राम्रो कामको लागि म पनि एक जना जिन्दबाद भन्ने थपिए ।
दुर्गा दाइ को कुरो सहि हो , देश र जनता बचाउने हो भने सहयोग दुर्गा दाइ लाई दिनुपर्नेछ ।।
Full support. Keep it up. Desh lai rajsanstha chahinchha.
रविको एजेन्डा आकाश पाताल फायल खोल्छु।
दूर्गा जीको भनाई ठिक छ, उनीलाई यी लुटेराको बारेमा धेरै थाहा छ।
जय नेपाल जय बालेन दुर्गालाई। जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई र युबालाइ जय नेपाल
पसाई दादा ले ओलीको धोती खोलेर देखीयो हजुर
दुर्गा जि धन्न्येबाद एक हुनु पर्छ, रबि,बालेन ,दुर्गा जि हरु एक भयेर तीन टाउके हरु लाई तु जेल कोच नभये वर वाद हुन्छ।रबि जि किन मोउन भता भत पक्रन नत्र देस बर्बाद हुन्छ।यो तीन सल्लाह गर्दै छ तपाइँ हरु लाई जेल हाल्न तर जनता छ तपाईं हरुको साथ मा छ।
Bhagwat geeta :जब जब धर्मको हानि हुन्छ, हे भरत!
अधर्मको उत्थानको लागि आफैलाई सृजना गर्छु।
यो धर्मीहरूको उद्धार र दुष्टहरूको विनाशको लागि हो।
म हरेक युगमा धर्म स्थापित गर्न सक्षम छु।
एत्रो पकृन्छ रबिले ठुलो माछो हरु लाइ चोख्याएको मात्र हो ?
बालेनलाई कसैको साथ चाहिदैन अरु लाई चाहिँ बालेन चाहिन्छ।
दुर्गा डरलाग्दो देश भक्त 🇳🇵देश हो ❤
ज्य दुर्गा दाइ 🇳🇵🇳🇵🇳🇵
कुरो त सही पो आयो त 💯👍👍👍👍👍
अब बतासे भट्टराई मालदार मन्त्री पाउनेमा ग्यारेन्टी भयो।
बालेन शाह जस्तै जङ्गबहादुर शुशाशन, शुन्य भ्रष्टाचार र द्रुत दिगो बिकासक लागिआज नेपालको शख्त आवश्यकता हो। जय नेपाल 🇳🇵
बालेन जीन्दाबाद्
We all Nepali have to support to Durga dai 🎉🎉🎉🎉🎉
Balen lai satha dinuhola Durga jiu
यस्तो बौला को पनि इन्टर भ्यु लिनु के अवस्यकता छ पत्रकार महिदय।
मलहोत्रा के पि को घुमुवा हो भने पछि बुझन सजिलो होला।
पहिला केपि को जय जयकार अहिले ओ हो हो.... जे पनि बोल्दिने .. केपि सङ छुट्टिने कारन के हो.. कहिले केपि कहिले प्रचण्ड ?
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
Durga Prasai’s agendas are 100% right.
एक पुर्ब भारतीय जासुसी सँस्था"RAW"का प्रमुख आर.के.यादवको भनाईमा अब चाँडै दुर्गा प्रसाईं निशानाको घेराभित्र पर्दैछन।(PNP Media)
Kp prachande Deupa baburam makuneechai aba sakkinchha hola
बाहुनबादी सँस्कार र प्रथाले देस सक्यो
अबको विकल्प बालेन हुन रबिले केही ख्यासेन अब बालेनले नयाँ पार्टी खोले म पार्टी सदस्य लिने घोषना गर्द छु।
Durga dai nepal ko khulla kitab ho........❤
Sahi ho
अब वालेनलाई साथ दिनुहोस दुर्गा दाजु,तपाईको राम्रै हुनेछ।
तपाईँ कोे हो र दुर्गाजि तपाईँ ले धेरै फुर्ति नलगाउनु।
जय दुर्गा प्रसाइ ❤❤❤❤
100% right
मेयर बालेन शाह ज्यू लाइ वोली चलायो भने अलि अलि बचेखुचेको इज्जत पनि गुमाउछन, त्यसैले सबैलाइ चलाउनु बालेन र रबिलाइ हरकत नगर्नु
दुगा जि बालेन शाह लाई सपाेट गरै
बालेन भनेको आजको दिनमा भएंकर ठूलो आगो हो..... छोएर मात्रै हेर न हो......? सिङ्गै देशमा आगो बल्ने छन्।
Jay Durga prasai
जितेर गृहमन्त्री बन्ने यजेnडा हो नि
Om
कम्बोडीयाको ३० अरब नल्याए के गफ हान्नु ।
Jay Durga we are from qatar
Patrakar ghumauna champion !!! Salute. !!!
लुट्न त राज तंत्र हटाएर लुट तंत्र ल्याएका रहेछन।विदेशी दलाल नेताहरु।
Jay ghanti jay nepal 🙏🙏🙏🙏🙏🙏 jay ghanti jay nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahi kura garnu vo Durga sir
वालेन दुर्गा मिलेर चुनाबी मैदानमा मिलेर आउ जनता उठछन ।
Durga parsae jindabad
मन्त्री त्यो पनि पूर्वप्रधानमन्त्रीले , के पि ले मेयेर बालेन सङ जोरि खोज्नु लाजमर्दो हर्कत होइन र ।।।।।।। ????? एमाले हो?
रबिलामेछाने पनि भ्रष्ट बुढा हरु को रँग मा रँगिदै, यो मुला पनि असफल गृहमनत्री ।
साच्चिकै इमान्दार र देश प्रेमी होस भने सबैलाइ कार्वाहि गर , सबैको फाइल खोल , गिरिबन्दुको पनि ।
Very nice balen ❤❤❤❤
Jay Ho Durgea
Good
Right
तिम्राे पनि हाेटल पर्छ रे के कराउछौ खाने तिमी पनि हाे देश खाने ।
Maja aauxa durda dai ko interview hernu 🫡
Durga parsai jindabad
भुइँ मान्छेको भगवान दुर्गा ज्युको अन्तर बार्ता न हेरिकन खाना पच्दैन न आनंदको निन्द्रा आउँछ। कुरा प्रष्ट खुला मन निर्भीकताको चेहेराबोली मुखै हेर्दा मुटु बाग झै मन हुछ मेरो
बालेन र दुर्गा मिलेर नयाँ पार्टी छिटो खोलौ त पछि ढिलो हुन्छ
Big fan Jay durga G
माननीय गृहमन्त्री ज्यु लाई यो घृणित राजनीतिले सिध्याउने भए अब ।।😢😢
आजको अन्तरबार्ता चाहिँ सहि भयो है
आफूलाई राजा सम्झिने अचम्मका मान्छे
Exact / profit history and opinion about corruption done by old politicians ! Keep it up Durga Ji!
कुरा मा दम छ है
अब बालेन लाई सिधै पर्धानमन्त्री नबानाए ई पुराना बूढो ढुसि लाकेका बुढाहरु बाट आस छैन ❤❤ बहुमत नआउन सक्छ सबै राम्रो सोच भाका देसको अनुहार फेर्न चाहाने युवा नेताहरु पनि १ एक हुन जरुरी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
You are great job daju jay durge
रबि त पक्कै सक्किगोनि यार