बालेन र दुर्गा प्रसाईको गोप्य भेटबारे डा. मिश्रको यस्तो खुलासा, देउवा, ओली, प्रचण्डका सबै खेल खत्तम
HTML-код
- Опубликовано: 5 июн 2024
- Dr Vijay Mishra Interview on PM Prachanda Parliament of Nepal and Political Affairs of Nepal
#Dr_Vijay_Prasad_Mishra_Interview #PM_Prachanda #Rabi_Lamichhane #KP_Sharma_Oli #Dr_Bijay_Prasad_Mishra_Interview #DrVijayPrasadMishraInterview #DrBijayPrasadMishraInterview #Prof_Dr_Vijay_Mishra_Interview #Dr_Bijay_Mishra_Interview #Rabi_Lamichhane #RabiLamichhane #NarayanKajiShrestha #Nepal #KP_Oli #KP_Baa #KP_Sharma_Oli #Sher_Bahadur_Deuba #Dr_Shekhar_Koirala #Gyanendra_Shah #VijayMishraAntarbarta #BijayMishraAntarbarta #interviewbijaymishra #latestinterviewdrvijaymishra
Asia Broadcasting and Publication Private Limited Kathmandu Nepal द्वारा सञ्चालित Asia Sanchar Television HD मा सम्पूर्ण दर्शकलाई हार्दिक स्वागत छ। एशिया सञ्चार टिभीमा राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, स्वास्थ्यसहित समसामयिक विषयमा अन्तरवार्ता र समाचार प्रस्तुत गरिनेछ। नियमित रुपमा अन्तरवार्ता र समाचार हेर्नका लागि Asia Sanchar TV Subscribe गर्नुहोला। साथै आफ्नो दृष्टिकोण कमेन्ट बक्समा लेख्नुहोला।
कुनै जानकारी चाहनुभएमा एशिया सञ्चारको काठमाडौंस्थित कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
मोबाइल नं. 9851245124
इमेलः asiasanchartv@gmail.com
RUclips Channel- Like, Share and Subscribe
/ asiasanchartv
Twitter-
/ asiasanchar
#asia_sanchar_tv #nepal_interview #nepal_antarbarta #nepal_samachar #nepalnews_update #nepal_ko_samachar #nepal_interview #nepal_news_live #nepalnewstalk #janatajannachahanchhannepal #sidhakurainterview #nepali_samachar #nepalnewsinterview #asia_sanchar_online_tv #nepalkasamachar #nepalnews #nepalkonews #interview_of_nepal
बालेन लाई प्रधानमन्त्री बनाउनु पर्छ ।
अबसर बादि सँग मियर बालेन शाह सचेत हुँन जरूरिछ ?? किनकि मियर बालेन शाह गाईको दुधले नुहायका सच्चा यो देशको सपूत हुँन पुरै नेपाली जनताका आशा गरेका महान सपूत हुँन गन्धानाला हरू बाट कसरि बच्ने भन्ने कुरा कसैले सिकाउनु पर्दैन होला जयहोस मियर बालेन शाह देशै बनाउ है ♥️🇳🇵🙏🇳🇵
बालेन ठिक काम गर्द्छन तर दुर्गा प्रसाइ अवसरवादी भएकाले सतर्क हुनुपर्छ ।
अबसरवादी भएपनि ५००० जनतालाई प्रत्यक्ष रोजगार दिएकाछन
बालेनको अगाडि केपी ओली पनि भारे भुरे होनी किन भने ओली सुतिराखेको मान्छेलाई गऐर ताउको कातेर ज्यानमारा को सजाय भोगेर जेल बसेरे आऐका हुन भने बालेन जनताहरुले िहि मत दिऐर जितेर आऐका मेयर हो नि
वालेन जी को एउटा ईसटाटसले हृललीने नेपाल को पि,एम भयो भने ईनार कटु मुतदै बस्छ
Brastachari thullo juka lai laketnu percha natra dhoka huncha
Balen जिन्दाबाद
केपि, शेरे, प्रचण्डे, सिरोहिया जस्ता सयौं हरामी कुलङ्गार देशद्रोहीहरुलाई खोरमा जाक्न सक्ने एकमात्र नेपाल आमाको महान सपूत बालेन मात्रै हो।❤
जय बालेन
३५औं बर्षदेखि देश भण्खालो हाल्ने यी राष्ट्रघाति,देशद्रोहीहरुलाई बालेन एक्लैले सक्छन र?डा.साब 🙏🙏🙏🙏
हामीले पनि बालेन लाई साथ दिनु पर्छ
देश घाती नेताहरुलाई लेखेटनु पर्छ
जेल कोच्ने होइन फाँसी दिनु पर्दछ,जेल मात्र काेचेर पुग्दैन।
दुर्गा प्रसाइ र बालेन साह मिले भने बालेनको ८०% समर्थक घट्छन।किनकि दुर्गा प्रसाइ आफ्नो स्वार्थ पुरा गर्न मात्र हिनेको ब्यक्ति हो।
वालेन् शाह जिन्दा बाद पार्टीको झोले हरु मुर्दाबाद
Balen jindabad
बालेन भनेको नरसिंह अवतार हो ,यति जानि राखे हुन्छ।अहिले लाई । झोले झपाते हरूले
सुरक्षित रहन ब्यबस्था गरे हुन्छ ।
बाबुरामेकाे भर छैन हाे।
प्रतक्ष्य राजनीतिमा राजाको शासन राम्रो
मत्रि उठनु पछ जय बालेन
Jindabad jindabad jindabad❤बालेनबाबु❤
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
के गर्नु हुंछ समातेर? अदालतले छोड़ी हाल्छ। थुन्यो बिरामी भईहाल्छ अनी डाक्टरले सिफ़ारिश गर्छ पाँचतारे हस्पिटल जाँनछ।
राजनीतिक पार्टीका राष्ट्रघातीलाई अबको मौकामा त देशैबाट लखेट्नुपर्छ जहाँको कलोबाट तिनीहरू चलिरहेको छ तिनीहरूको रोजी विदेशी दरालको गुलाम भएका त्यही विदेश तिन करोड जनतालाई पनि विदेशी गुलामी बनाउन खोजेका जय बाले न हाम्रो देशको कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर बालेनशाह जिन्दाबाद
Dr Bijay Misha Sir I'm agree with your view. I salute your voice. Balen is doing grate job in the Kathmandu I fully support to Balen campaighn Jaye Balen❤❤🙏🙏
बालेनकाे जय
मिल्नु पर्छ बालेन र दुर्गा प्रसाइ
याे देशमा लाेकतन्त्र फापदैन
राजालाई सत्ता बुझाए हुन्छ
बालेनसर🙏
Thank you
🙏🙏🙏🙏🙏🙏👍
Unbiased and vigorous man - Mr. Mishra sir 🙏 👍️
Jay balen shah jay nepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Balan pradhanmantri banne per
Jay balen shah jay nepal
के पी ओलीको मरण अन्तिम्मा जेल भित्र बाटनै हुने निश्चित छ ।
Yr right
Good job balen
Good blan
jay Balen go ahead
Great talk
जय देस जय बलेन
बालेंन प्रधानमन्त्री हुनु परछ
👍♥️♥️♥️♥️♥️👋
हेल्लो डाक्टर अनि प्रचण्ड को क्यान्टोन मेण्ट खोइ?
Balen sir. Abko. Pradhan. Mantri. Jay balen
Good balen
मिल्नुपर्छ बालेन र प्रसाइ
बालेन सङ्ग दांज्न कुनै नेता छैनन् ।
Ho'balen'durga milevane yo des papi ko hoena sate ko jit ho.
सबे अपराधि जेलमा नानछन राजा बिरेनद, सरबार काे डिजाइन दवारा बङस नास गरे यी अपराधि हर,ले यी त सबे अपराधि मात्र छन भने यी दलाल काे पनि बङस जनास त साेत हुनछ राजाले त केही पनि गलत काम नरेका राजा राम काे सनातन काे बङस नास गने दलाल हर, र डिजाइन मिलाउने अपराधि दलाल पनि हामी नृपालि जनचा लृ चिनि सकेका छाे हाृस गर बिदृसि दलाल र नेपाल मासधे दललि गरि रहने तेराे अाखा त फुटछ फुटछ फुटछ कङस लाई दिललिमा पाले र नेपाल का तिनकराृड जनतालाइदुख दिई 17 हजार कानछे मारने मराउने अपराधि डिजाइन कति गरलास तेराेपनि बङस नास हुनछ सददाम हुसेन काे हालत के भयकाृ थियाे नि तयाृ हेरि राखनु तयाे नेपालि ले गरे र छाेड छ हाेस गरि राखहे बाबू अति गरृ खति हुनछ यक अाेलाे अरका तिर फरकाय पछि भार अाृलाअाफु तफ फरकिनछ सतयकृ बिजय हुनेछ धम काे रक्षाहुनछ धम रक्षित रक्षत गाृ काता काटने ले हिनदु भनन ससहाउदेन मुख मुख राम राम बगलि मा छुरा चिनि सकेका छाे जय रासट नेपाल अामा पारकति पिता हर हर महादेब
Balendra shah is greater Nepal king
बालेन शाह मेयर साब ज्यु ले अबसर बादिलाई त हेर्नै चाह्दैन 84 मा 100% प्रतिसत प्रधानमन्त्री मा जित्छ ज्य बालेन
Rajsamatha hamro deshkolagai anibaryachha.
केपि लाई पाप लागनलनगयाे अपराधि भनेके न्पाल काे केपि दृस काे भ,सटाचारि लुकाउाने अपराधि बा,मणलाइ बनचराेले हाने कारेका छ नि तयाे पापलागछ कमनउनििट ठुलाे अपराधि झलला कुकुर हाे चिनरन काकमनिसट लेदेस बनाय बिसवमाहिरा भयकाे छ यी त यकाले भनने य माले भनने र पाटि खाेलने मलरदन भनडारि हुन वहालाइ मारेअमर लाकाले म सग भने कि मलाइ पनि माछन भनथे साचचे भया नि यी कुकुर भ,सटारि लुकाउने निमलकाे बलत कारपछि हतयागनेपनि क्पि लाई थाहा थियाे तयाे अपराध पनि लुकायाे ठुलाे अपराधि भयकेृ कारण पाप कराइ सकयाे केपि झललालाइ बालेनले ठिक गछनबालेन का सागरथ हामी सबे जनताकाे छ बालेनलाइ चाेर हर,ले छाेय र कात्र देखादलाललाइ लाई समापत बनाउछाे
रबि राजेन्द्र सि के कुरा नबुझ्ने अराजनितीक नेता रहछन ।यी ३ टा मिल्दा त देउबा सरकार बन्छ ।कमनिष्टलाई बाेकेर यी अगाडि जान्छु भन्नुनै महामुर्खता ठहर्छ ।अाफुले प्राप्त गरेका सिटहरु पनि अर्काे पल्ट धरापमा परछन ।देउबा राजनैतिक छन कुरा बुझछन । गठबन्धन टाेडहै ।
Goodbalen ramro milum naramro bhelmai falum
Balen jinda bad❤❤❤aru pati neta k hi ramra neta bahek aru murda bad
Baalenko kaam sahi chha
दुबै भटकाउबादी बालेनलाई बिबादमा ल्याउने काम नगर भटकाउबादीहरु।
Balen le matra yo desh banaunu huncha ❤❤❤❤❤
य बाबा कसैलाइ हतार भय के गर्ने ठोकिदै हिन्ने बाटो ठुलो चाहिन्छ
pram bhattraiकाे भनाई ठिक हाे
Balen schcha saput Hun Sundar Nepal ko parikalpna waha sag x
Jay balen shaha
Balen is great
dirga parsai sanga mileyra kam hudaina durgako back thagisanga mileyra kam garnu hudaina baleunji
Ravi niti banaune thau ma gaacha, nitigat bhrastachar garne congress ani congress sanga jhagada paryo .. don use garera bikash huna nadine emale, ani bikash garna aako mayor Balen sanga jhagada paryo ...
Now.presiden
In.nepal😂
Better
Balen le olilai dinu parx dank
Old news
Maile bujheko Kura chahi abako bikalpa Raj tantra matraiho deshlai bachaunera shanti leune kunai dalko paxi lagnunai desh dubaunu matraiho Jay Raj tantra Nepal ♥️🌹🌹🇳🇵🇳🇵🇳🇵
क
Balen Sah Jyu , Lai Tal Mathi Kehi bhayo Bhane K.p Oli Sarma Lai Bal kot Bat Teruthum Lakhetne Ho 100%
Kitini fel vyko le desh chalayar k thulo kura garnu arab pani xirdeen
Janaja Balenkopachhya Balen bikas bikaskopachhama netaharu kamauko pachhyama. Janata kimkartabya bimudma.Rasta chhimekiko lootaima.
Tea estate ko jagga Dr ko ho ? Dr ko Beijing nagarana
Balen Dai p m vaye sabai hisab kitab ra Desi bídesi hisab kitab khojín chh.
adalta le k garchha aaba sabee soshak chhan
तपाईको गफ यता न उता फुरुर उड्यो
Gafdi
Yesto geen lagdo manchay Durga parsai saga milay ma Balen ko party ni Khulit hunxa janta lay mukh ma jay ayo tyo bolnay Durga parsai boli ko tungo nabako manchay saga milnu hudina hijo samma Balen lie fuchay ko ho auta sano Mayer ta ho ni bandai thiyo Durga parsai boli yeslay Balen lie mukh chodcha yo rajniti garnay manchay hina awosarbadi ho Durga parsai
Ghanta darbariya kukuer
Sinha Darbar jalaune hero r Banks thag hero milne matra kina mitai laga bhan 😂,gf garer Utube neta hunxa 🤣🤣!
tapaile ramro sanga studay garnuparoo sir je pani hunchha nepal ma
गिरिबन्धु के पि बा लण्ठु नै रहेछ ! महिलाले हिड्न सागुरो भो बाटो भनेर निबेदन दिएकै रहेछन त ! यत्रो भुकेको के पि बुढो !!
जय बालेन
Balen jindabad
जय बालेन