NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024
HTML-код
- Опубликовано: 30 июн 2024
- NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada 'Baba'
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Achyut Pudasaini
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode25 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal Развлечения
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-ruclips.net/video/DfcGgwTxopk/видео.html
❤❤❤
❤❤
Support please
❤❤❤❤❤
❤❤❤❤
मुना र सिसिर को बिबाह हुनुपर्छ 😊😊😊
Hooo
hohohoho hunai parxa
Hooo
Um Vaneko❤
Hohoho muna ra sisiira KO bihe hunai parxaa
मुना र शिशिरकाे बिहे हुनुपर्छ अनुरोध बाबु धेरै मायालु छन् 👍️👍️🎉🎉🎉🌹🌹🌹💕💕
मुना सङग बिहे गर्नु पर्छ शिसिरले सपना सङग नगर्नु ❤️
सपनाले त जस्तो भन्यो त्यस्तै पाउछिन तर मुनाले पाउदिन त्यसैले मुना र शिशिरको बिहे हुनुपर्छ सपना संग मात्रै साथिको नाता हुनपर्छ।❤
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤🎉🎉
Support please
नाता सिरियल हरेक हप्ता नछ्टाइक हेर्ने कोको हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏
M pani❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
M ni ho
Me
me❤
भाग १ देखि २५ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है 🥰❣️
Ma pani xu
Ma pani
Me
M pani❤
m ani❤
आजको भाग सपना पात्रले सपना देखेको हुनु पर्यो र शिशिर पात्र को बिहे मुना पात्र सङ्ग नै हुनु पर्छ❤❤
याे सिरियल कस कसलाई मन पर्छ यता हाजिर हुनुहाेस् त 🙏❣️
मुना को सासू ले मुना लाई माया गरेको देखेर धेरै खुसि लायो सिसिर र मुना को बिहे हुनु पर्छ ❤❤❤❤❤
सपना र शिशिरको बिबाह नहोस् भान्नी म जस्तै को -को हुनुहुन्छ हजुरहरु साथिहरु यता लाइक 👍️गरम है plz plz🙏🙏🙏♥️♥️♥️
मुना र शिसिरकाे बिहे त हुनु पर्छ तर मर्करे र शिशिर काे बहिनीको चै सम्बन्ध हुनु भएना🙏🙏
बुहारी भन्दा पनि छोरी बनाउनुस प्लिज मुनाको आखामा आँसु देख्न सकिन्न 😢
हो हो बुहारी भन्दा छोरी नै बनाउनु
नाता सिरियल मन पराउने सबैलाई अनुरोध छ ❤❤
My favorite ❤️ nice I like
यो सिरियलमा शिशिर र मुनाको बिहे हुनै पर्छ नत्र यो सिरियल अधुरो हुन्छ अनुरोध बाबुले बाबाको मायाको अनुभव र माया पाउनै पर्छ 🙏🙏🙏❤️❤️❤️
मलाई त यो सिरेल एकदमै मन पर्छ पहिलो पटकमै यो सिरेलले मन छोयो सफलताको शुभकामना छ सम्पूर्ण टिम लाई🎉❤❤❤
मुना र शिशिर को बिहे हुनुपर्छ।❤❤❤❤
अरे वा सासू आमा ले पनि माया गर्न थाल्नु भयछ❤❤❤
यो सिरियल धेरै राम्रो छ पहिले गङ्गे काकीले बुहारी माथी गरेको अन्याय र अत्याचार देख्दा धेरै दु:ख लागेको थियो तर अहिले आएर बुहारी प्रती गरेको राम्रो व्यवहार देखेर धेरै राम्रो लागेको छ अब गङ्गे काकीले मुना प्रती देखाएको माया सधैं यस्तै रहिरहोस् र अनि छिट्टै मुना र शिशिरको घरजम भएर मुनाले सुख पाएको देख्न पाइयोस् अझै सफलताको शुभकामना ❤❤❤
धेरै राम्रो लाग्छ नाता सिरीयल❤❤भाग 1 देखी नछुटाई हेरेको छु💖💕
वाउ धेरै राम्रो छ त रा मुना सङ्गै विहे हुनु पर्छ
मलाई जहाँसम्म लाग्छ मुनाको श्रीमान बित्नुभएको छैन।उहाँ बेपत्ता हुनुभएको मात्रै हो।१ दिन उहाँ अवस्य पनि घर फर्किनु हुन्छ।
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौं लाख हार्दिक शुभकामना छ
शिशिर र मुना को बिहे भएको हेन मन छ
आहा जत्ती हेर्यो तेत्ती हेरिरहन मन लाग्ने ❤😊
सफलताको शुभकामना छ नाता सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नाता सिरेल एक दम मन पर्छ भ्याई नभ्याई हेर्ने गर्छु हतार लाग्छ अनुरोध बाबु को मिठो बोली सुन्न मुना ❤ शिशिर को बिहे हुनु पर्छ ❤❤❤
पर्खाइ मा बस्दा बल्लतल्ल आयो सिरियल 🤷♀️🤷♀️👌👌
भाग 1 देखि 25 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त एक अर्कालाई सपूत गरम है त ❤❤❤
यो सिरियल मलाई एकदम राम्राे लाग्याे
अब न छुटाईकन हेर्छु ❤❤❤
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
Hju ho
@@healthychitchat4408 support garnu back dinxu 10000000%
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
दामि सुपप हाे रेलि याे हाेनि सिरियल काे तरिका सदै हेरछु म कुबेत बाटा धनयबाद अल टिमलाई all tha best 🎉🎉❤❤
Ko ko hununxa sisir ra muna 1 hunu parxa vanne yata hajir garum ta ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
मैले मात्र हो कि हेर्ने यो सिरियल सबैले हेर्नू हुन्छ कमेन्ट गरौ है।।
शिशिर र मुनाकाे बिहे हुनुपर्छ❤❤❤
I love this naata siriyal khelaii pane naxitaikon hearnea gardaxu ❤️❤️❤️❤️❤️❤️🙏❤️🙏
म अर्घाखाँची देखि हेर्दै छु धेरै धेरै राम्रो भाछ नाता तर शिशिर को बिहे मुना सँग नै हुन् पर्छ ❤❤❤❤❤
मुना र सिसिर को बिबाह हुनुपर्छ ❤❤❤
नाता सिर्यल आउदा म धेरै खुसी हुन्छु❤
सासू बुहारी मिले देखि अझ राम्रो हुँदै छ सिरिएल..😊😊 आज सासू बुहारिको कुराले आँसु नै आयो दुख सुख साट्न को लागि मनदेखि आमा माने आमा भनेको आमा नै हुन सासु आमा हुन या जन्म दिने आमा....❣️❣️ मलाइ पनि श्रीमानले धोका दिएर अर्कि ल्याउदा सासुकै अङालो मा धेरै रोएकी थिए ( ममि हजुरको छोराले अर्कि ल्यायो भन्दै)😭😭
1 देखि 25 सम्म नछुटाई हेर्ने हरु यता हाजिर हुनुहोला है
Sapana rw शिशिर्को bihe nvai shishir rw munako hunu prx 😢😢
हजुर मनि छु भाग १देखि नछुटाइ हेर्ने बहराइन बाट ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Waiting
अँसु झरेको पत्तो पाइन यो episode हेर्दा एस्तै राम्रा राम्रा episode हेर्न पाँउ🙏❤️❤️❤️
नाता सिरिएल धेरै नै मन पर्ने जति हाजिर हुनुस त❤❤
शिशिरको बिहे मुनासँगै भएको हेर्न पाम❤❤❤
कथाको अन्तिम सिन र संवाद ले heart touch गर्यो
सपान को aacting पनि अति नै राम्रो लगियो सफलता को धेरै धेरै सुभाकमान सबै टिम लाई ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
From ijrayal
खै सिशिर र मुना को बिहे होला जस्तो लागेको थियो तर ना होला की के हो ❤❤❤❤😂😂
Dherai ramro xa nata seril ❤❤❤
ए बाउ,, किन बाठो हुनुभको तेस्ता बचन कसम त छोरा छोरिको खुशीको लागि हावामा उडाउनुपर्छ ,नत्र बुढेसकालमा एक्लै होला बाउ ❤
धेरै धेरै राम्रो सिरियल छ सिसिर सर राम्रो सिरियल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।
नाता सियिरल १ देखि २५ सम्म नछुटाई हेरने सबै साथि भाई आमा बुवा काका काकि सासु ससुरा साला सालि भाई भतिजा सबै ऐताहै🌸🌺🌸🌺💖
एकदम राम्रो लाग्यो
मुना र शिशिर को बिबाह हुनु पर्छ सपना सङ हैन ❤❤❤यो सीरीय्ल मलाई धेरै मन पर्छ 1! 24 सम्मा न छुट्टै हेरेको छु
राम्रो छ ❤❤❤
अहिले सम्म नछुटाई हेरिहरेको छु अब शिशिर सर को र मुना को बिहे हुनुपर्छ ❤❤
साँच्चै आजको एपिसोड ले मन् चुडेरै लाग्यो।💘 सपनाको अभिनय खुबै मन् पर्छ मलाई।👌 थाहा छैन सपनाको बुवाको मृत्यु कथाले किन माग्यो? तर धेरै excited छु आगामी एपिसोड को लागि के होला भनेर🤗🤗
नाता सिरियल को कथाले काहाँ को मोड लिदै छु । हेर्न आतुर छौं धन्यवाद सबै नाता सिरियल परिवार लाइ काम को थकानमा केहि समय भएपनि आनन्द मिल्छ ❤
ma chhu hai fast dekhi herne🎉🎉🎉😂😂
मुना र shishir बिहे हुनुपर्छ ❤❤❤❤❤❤
राम्रो छ दादा मुनाको र शिशिर बिहे भाको हेर्नू छ
सारै राम्रो छ यो सिरियल
सबैको अगाडि तपाईँ बिहे गर देखाउनै पर्छ। एउटा कुरा याद गर्नु कि यो बिग जबले जसरी गर्नैपर्छ मुना दिदीसँग। बेग एउटा नाडी भएपनि एउटा नारी भ please मुना दिँदा ब्याक गर्नुस् म तपाईँलाई जुटा हात जोड्छु। मूनादिलाई बिहे गर्नु एकदम दुःख पाएकी छेउले यति तपाईँसँग बिहे गरे पनि सुख पाउँछे। आफूलाई खुसी भाछ। मुना दिदीलाई नाच्नुहोस्। यो कुरामा विश्वास गर्छु। अरुको कुरा कसै पनि नसुनुस् गाउँको मान्छेहरू यस्तै कुराकानी हुन्छ तर दाइ एउटा कुरा याद गर् धेरै खुसी धेरै खुसी हुन्छ आजसँग बिहे गरे पनि उसलाई please बिहे गर्नु सोमबारमा हेर्दै छु मुना दिदीको र तपाईँको बेहेन चाहन्छु please die हजुर जुदाई please 🙏🙏🙏🙏🙏🙏
म छु❤❤❤❤❤❤❤
दामी छ भान्जा हजुरको सिरियल मलाई जे मन पर्यो है।
Ramro lago❤❤❤❤
धेरै राम्रो छ ❤❤❤
बिजोग रमाइलो भयो मुनाको बुढा फेरी फर्किनू पर्यो छिटो अनी रमाइलो हुन्छ उता शिशिर दाजु र सपनाको नँया जिन्दगीको सुरुवात हुनु पर्यो धेरै राम्रो हुन्छ
Dherai ramro lagyo nata siriyal ♥️♥️❤️❤❤
धेरै राम्रो छ ❤❤❤❤❤
shishirdaiko bihe muna sagai hunu parxa.
म पर्वत देखि हेर्दै छुभाग1 देखि 25भाग सम्मा नछुटाई हेर्ने गरेकि छु लाइक सवै भागहरूमा गर्ने गरेकि छु कमेन्ट कहिले काहि गर्छु मलाई यो सिरियल धेरै मन पर्छ सोमवार आउने सिरियल मध्य पहिला हेर्ने सिरियल नाता हो
धनेबातभाइ माइजु हरुलाइपनिसिरेलमादेखियाे❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो सेराइल
बिचरी मुनाको रोदन सुरु आउने भो #यो सम्बन्ध सुमधुर रहोस सबै टिम्लाइ सुभकामना
मलाई यो सिरियल मन पर्छ धेरै 😮
❤❤❤❤❤ राम्रो❤❤❤
मैले भाग एक देखि हेर्दै आयकि छु र अब सिसिर ले सपना लाइ होइन मुना लाइ साथ दिनु पर्छ किन कि उनि एकल महिला हुन ❤❤❤❤❤
यो सिरियल नियमित हेर्दै आउने अनि यो सिरियल मन पराउने जति हाजिर हुम त।
नहेरी बस्नै सकिदैन 💗💐
गङ्गे काकीलाई एक salute
Aasu nai khasyo mero ta sapana sanga hoin muna sanga bihe vayako herna pau hai sisir dai
❤❤monako r shishirko milan hunu parx❤❤
अन्तिममा त आँसु नै आयो😢
म पनि छु हई❤❤
मुना र शिशिर दाई को बिहे हुनुपर्छ❤😢
शिशिर ले अब सपना सङ्ग बिहे गर्नै पर्छ ❤❤❤❤❤
मन परेन किन कि बिहे मुना संग भयो भने म खुशी हुन्छु
शिशिरको बिबाह मुना सँग हुनु पर्छ।सपना सँग होइन 😢😢
Dharai ramro xa sereal ❤
नाता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ अनि एक अर्काले सर्पोट गरम है ❤❤❤
शिशिर र सपनाको बिहे भयो भने त मुनालाई माया गर्न अनुरोधको बाबा फर्केर आउनु पर्छ।
Right 👍 from Darjeeling 💞🙏
Gange kaaki sudhriyeko dekhera ekdumai khusi laagyo ❤❤❤
dherai ramro nice serial best off luck 🎉🎉
हो नि सर मलाई सारै मन पर्ने सिरिएल हो नि यो मेरो जीवन मा पनि मेल खान्छ नि😢😢😢😢😢
मलाई त यकद म नाई मन परे को छ होई ❤
राम्रो लाग्यो म रेगुलर हेर्छु👌👌🙏🙏
कस्ताे खाल्काे बाउ छाेराकाे खुसिमा तगराे बनेकाे हामिता छाेराछाेरि केमाखुसि हुन्छा तेसइमा खुसिहुन्छमत सिसिरकाे बाउता उस्काेपाे खुसिखाेछत केअचमा छाेरालाइ दुखि बनायर अाफुपाे खुसिहुन खाेदइछ अचम के के देख्नपरेकाे