PARIWAR EP - 66 || परिवार भाग - ६६ || कथा घरको || 3rd July 2024 || Nepali Sentimental serial
HTML-код
- Опубликовано: 2 июл 2024
- PARIWAR EP - 66 || परिवार भाग - ६६ || कथा घरको || 3rd July 2024 || Nepali Sentimental serial
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RUclips serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Subin Century
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Prabes Pokharel
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar66 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4kt3fksc
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2024 - Развлечения
आजको भाग कस्तो लाग्यो त तपाईंहरु लाई भन्नुस त ??🙏🙏
कस्ताे भन्दानि ताे सरलाई कारबाई हाेस भन्छु मचै पैसालेर घर उकास्नु सरबाट अनि कारबाई गरेकाे र सिताकाे जागिर जाेडेकाे हेरन मनछ😢😢😢❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🌺🌺😊
❤❤❤❤❤❤❤😮😮
😢😢😢😢
Wi
Ramro lagena sadhai yeutae patrale matra dukha pako xa suru dekhi
देबेन्द्र ले सीता को आमा प्रती गरेको माया देख्दा साहै आसु आयो बिचरा देबेन्द्र सीता को आमा लाई सधै यसरी नै माया गरिरहनु
मानिसकाे जीवनमा सधैं दुखमात्र हुदैन एउटै पात्रले सधैं दुख पाउँदा नराम्रो लाग्याे।
Hotani hernani Mon lagna xodyo ABA yo sirel xi
सिताको बाध्यता लाई समीर र परिवरले बुझ्नु पर्छ ।
पारिवारिक कथावस्तुमा बनेको यस परिवार टेली श्रृङ्खलालाई अत्याधिक माया गर्दिनु होला।❤❤
❤❤❤❤
बिचरी सीता को आमा लाई देखेर सारै मन दुःख लागेर आउछ ❤❤ जेहोस् देवेन्द्र जस्तो धर्म छोरा को नाम मा छ आमा छोरा को माया प्रेम सधैं भरी अठोट रहोस् ❤
देवेन्द्र को ब्यबहार अतिनै असल छन। मर्कामा परेको सिताको आमालाई कति सहयोग गरि रहेको छ। देवेन्द्र को ब्यबहार ले सबैलाई राम्रो सन्देश दिएको छ।
दुःख मात्र कती हेर्नु सुख कहिले पनी आउँदैन र दुःख र सुख भन्ने कुरा त बरा बर हुनु पर्ने हो नी अब यो मास्टर ले गर्दा सीता माथी ठुलो बज्र पात हुने भयो फेरि अब के होला ❤❤
सिताले सुखा पाकाे हरना मन लााछ याे समीर काे दाजु भाउजू काे बेबार मन परेना❤❤❤❤
मलेशिया देखि हेर्दै छु
दुइ दाजुभाइ ले काम गरे जापो पैसा नै पैसा हुन्छ बिचारि यो दुख त पाउनि नै थिएन
सिरियल राम्रो छ तर सीता ले कहिले सुख नपाउने भय❤❤❤❤❤
राम्रो अति राम्रो लाग्छ
Aja ko bag yakdam Dami xa thanku ❤
यो सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
ruclips.net/video/j5cvAG5yyt0/видео.htmlsi=Vm5MC3rVA3mUZIW9
हरेक मानिस हरू को जीवनमा कुनै कुनै अवस्थामा दुःख या सूख मा साथ दिने मान्छे हुन्छ जस्तै यो सिरियल मा देवेन्द्र ज्यू ले सीता को आमा लाई साथ दिनु भएको छ ❤❤ बिचरा परिवार सिरियल पनि सारै राम्रो लाग्छ वास्तविक जीवनमा हरेक मानिस हरू लाई घटे का घट्ना हरू लाई समेटेर बनाइएको कथा वस्तु अनुसार सिरियल राम्रो छ ❤❤❤❤
घर्को इस्थिती कस्तो छ भनेर त्यो समीर लाई था छैनर काम गर्नु पर्छ सिताले बुडो भै भै
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी म अस्ट्रेलियाबाट हो
कति दुख को पात्र मात्र हो सीता को अभिनय ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
यो भाग पनि राम्रो छ आउँदो पात पनि राम्रो होस्। म चाहिँ इन्डियाबाट हेर्दै छु।🎉❤❤❤
मन्छुने सीरीयेल परीवार संधै हेरनेगर्छु नछुटाई क न ❤🎉😊
परिवार सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤🥀👉️🙏🙏🙏
Ma xu
Ma xu
21🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Ma xu❤❤❤❤
परिवार सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है
Ma❤❤❤
यक दम धेरै राम्रो लाग्यो म कतार बाट हेर्दै छु
परिवार सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ म त सधैं हेर्छु। परिवार सिरियलको सम्पूर्ण टिमलाई हृदयदेखि नमन छ। आउने दिनहरूमा अझै सफलता मिलोस् शुभकामना❤❤❤❤❤
राम्रो लाग्दा लाग्दै सकियेछ पो म कुबेत बाट हेरदैछु ❤❤❤🙏🙏🙏
म पोखरा बाट समिर र सिता को बोलि अति राम्रो लाग्छ सिता ले सुख पाएको देख्न पाउ र यो परिवार सिरेल एकदम राम्रो लाग्छ नछुटाई हेर्ने गर्छु ( परिवार ) सिरेल होल टिम लाइ उत्तर २ प्रगतिको कामना गर्दछु 🙏🙏
राम्रो लाग्छ गत हप्ताको भाग चाहिँ मलाई चित्त बुझेन त्यहा वा त्यो भागको कथाले मागेको अथवा भनेको र गरिएको ब्यवहारमा फरक देखेर मैले प्रतिक्रिया वा कमेन्ट गरेको थिए तर आजको भागमा त्यस्तो प्रत्क्षय अपहेलित भएको कथा देखिएन होला मैले नबुझेर पनि कमेन्ट गरे होला जे होस शृङ्खला समसामयिक बिषय सान्दर्भिक जस्तो नै लाग्छ हाल म Ktm बाट हेरिरहेको छु
अब काकि ले देबेन्द्र काे बिहे गर्दिनुपर्याे❤❤❤❤❤
तनहुँ भिरकोट बाट हेर्दै
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
Naya yutubar sathiharu miler seaport garau aaunus🎉
मलेसिया देखि रमाइलो लागछ
Ktk बाट
आजको भाग पनि राम्रो छ
याे सिरियल् हेर्नू थाले पछि रुनु अाउछ अझ सिताकाे पिडाले त 🤔झन् मुटु फुट्छ😢😢🤔याे दाजु भाइ चै कस्ताे काम् नगरेकाे सबै सिताकाे अास्मा बस्ने😡
Dherei jaso xori manxe ko jindagi bihe aghi phul jastei ani bihe paxi tei jiban narka jastei hunxa sachi yo serial herer yestei feel vayo dherei ramro xa yo serial sadhai yesari nai agadi badhdai jaos dherei subhakamana🎉🎉
यो परिवारमा देवेन्द्र मात्रै ठीक लाग्यो । अरु सबै ढाट । सबैले सही कुरा गरे परिवारलाई राम्रो हुन्थ्यो ।
राम्रोलाग्छ तर सिताले सुख पायको हेर्न मन छ
याे भाग कसताे लागाे भन्दा चै मत सितालाई ताे हेडमास्टरले निकालकाे माचै रिसउठछ सिताकाे बास्बिक थाभनेर ताे सरलाइ कारबाई हुन अनुराेध गरछु येस्तैलेगरदा सबै बिद्याथि फेल भाछन अचेल याे चै कारबाई हुनुपरछ र सितालाई फेरि स्कुल जान पाउनु परछ❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ
धेरै राम छ ❤❤❤❤
अति राम्रो छ❤
छाेरा भने काे त यस्ताे हुनु पर्छ देबेन्दर् जस्ताे 👍️👍️👍️👍️
woww super dami ma chhai ktm Airpot dekhi l ❤❤
🙏dherai ramro xa family shiriayall👌👌👌👌👌🙏🙏🙏🙏🙏samir ji💕💕💕💕💕🙏🙏🙏🙏🙏
My favourite serial
यो सिरियल को कथा म शुरू देखी आखरी सम्म धेरै दुःख को व्यथा मातर देखा को छ। बिच बिच म थोड़ा entrtement देखानु परछ।❤😢
याे सीता ले खेले काे राेल मलाई त मन परेन है
❤❤❤❤
Nice sirial india dekhi ho 🙏👍🙏❤️❤❤❤
सीता ले भने पछ
अछाम
❤❤❤❤❤❤🎉🎉🎉🎉
🙏🙏 setako baddeta samirle bujnu parxa sadae bekare vaera basnu hunna❤❤
यक दम राम्रो लागाे तर सिताले दुख पाउनु हुन उता मिस पनि भयकाे छ यता ज्यामि काम गरेकाे सुहायन
❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो लागो त्रर सिता लाई धैरै दूख भयो
❤❤❤❤❤❤❤❤❤❤❤
हरे भगवान कति दुखसहेर बसनु हुनछसिता जेठाजु को दबाप जेठनि को दबाब आमा को यिसथिति को गारो एका तिर कति दुखहनु हुनछ सिता आब समिर को घर छाडदिनु सकनु हुनछ भने
ramro xa pariwar seriyal
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिममा लाखौं लाख हार्दिक शुभकामना छ
Kathaa raamroo xa Surkhet baata
M bara jilla amlekhgunjjjj bata herdai xu
❤❤❤❤👍️👍️👍️👍️👍️👍️
धेरै राम्रो छ सिता सिरियल 🙏
My favourite serial❤❤❤❤😊
सीता को वास्तविकता समीरले थाहा पाउन पर्यो
Ramro xaha lamki bati herdai ❤xau
ek dam ramro xa serial
धेरै राम्रो छ अाजकाे भाग
कथा राम्रो छ तर सिताले कुरा लुकाउन हुदैन
Ramro lagdaixa yo serial sauda khushi lagxa aba sitale poni sukha paunu parxa royekole bichari thaki sayo .. 😢
Croatia dekhi ko maya ❤🤟
Ma Pani Assam dekhe herdai chu
Malai sitako dherai chinta lakxa kinaki jaile dukha pako hunxa❤❤❤
nice serial
Ramro lagyo
Sarai ramro xa 🥰🥰
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤
Qatar bat herdii xu ❤
Sarai ramro x
❤
आखिर मा मरेर जादापनित सबै छाेडनैत खाेजेकाे थ्याे तर बाचेर अायसिचै किन माया खुसिहुनु
Ramro xa hajur ma 16namr vartpur bata ho maghalpur khapraghat bata ho hajur hardai xu ramro xa
मलाई त दुख लागो पोईहरु गाउँ डुलन्ते अनि बुहारि काम गर्ने लाजको पसारो
❤❤❤❤❤❤❤
yo sita naboleko dekhera malai ris utxa
❤❤❤❤❤❤❤❤
Next episode jaldai ana❤❤❤❤
My favorite serial 😂😂😮😮😮😅😢😅😢😊
बरु मागेर खानि छोरी को घर छोरी एकलई हुधै केहिपनि हुधैना सप परिबारमा जान हुधैना
👌👌👌👌👌👌👌💓💓💓💓💓💓
Wow beautiful sirel ❤❤❤❤❤
Ramaro xa
Bichara meri aamako yad aayo 😭😭😭
Dammi xa❤❤ dhangadi bata
ठिकै छन्
Kuwait bat herdaixu
🥰🥰🥰🥰🥰🥰🥰🙏🙏
Akdam ramro
Dherai ramro sita lai gali nagarnu hola