कथा माइलीको भाग १३८ [Katha Maili Ko 138] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग - १३८
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Man singh Khadka
    ------------------------------------------------------------
    🎬️ Camera
    Shiva B.K
    ------------------------------------------------------------
    🎬️ Edit
    Bishal Nath Yogi
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Ibsal Sanjyal
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Sharmila Bc
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • РазвлеченияРазвлечения

Комментарии • 864

  • @TikaSanu
    @TikaSanu  4 дня назад +191

    सबैमा नमस्कार !
    माइली आजको भाग हेर्नुभयो? कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला है ए साच्चै
    आजको भागको बिषयमा थोरै समिक्षा गरौ है !
    सिरियल हरु सधै ब्याबसायिक मात्रै होइन केही सन्देश दिने चेतना फैलाउने पनि हुनुपर्छ भन्ने लाग्छ तेसैले एस्पाली नेपालको पश्चिमतिर महिलाहरु महिनावारी हुदाखेरी गरिने विभेद जस्तै, धारा पानी छुन नहुने ,परिवारले प्रयोग गर्ने चर्पि पनि प्रयोग गर्न नपाउने तेति मात्रै कहाँ होर छाउगोठमा बस्नुपर्ने बाध्यता हरु झेलिरहेको देखिन्छ सुनिन्छ कहिलेकाहीँ छाउगोठमा बसेका साना नानिहरु बलात्कार भयर मृत्यु सम्म भयका समाचार हरु हेर्न सुन्न र पढ्न परिरहन्छ तेसैले महिनावारी कुनै पाप होइन महिनावारी हुदा अपमानजनक व्यबहार गर्नुचै पाप हो महिनावारी हुदा झन धेरै धारापानी र सरसफाई चाहिन्छ यी सबै कुराहरु बोलेर भन्दा पनि सिरियलका केही अंश मा समेट्न सकियो भने अलिकती भयपनी प्रभावकारी हुन्छकी भनेर हामी केही दिन अघि पश्चिम तिर गयर छायांकन गरेका थियौ जसमध्ये को पहिलो भाग हो आजको ।
    काठमाडौ भन्दा बाहिर कलाकारहरुको अभावले गर्दा कतिपय ठाउमा हामी कलाकार आफैले डबलरोल गरेका छौ एस्लाई अन्यथा नलिदिनुहोला । कमिकमजोरी सुधार्दै आगि बढ्नेछौ धन्यवाद।
    यो कार्य गर्न संयोजन गर्नुहुने
    सुस्वा परिवार सुस्वा प्रोजेक्ट मा कार्यरत GEDSI Specialist आदरणीय दाइ राजु तिर्वा ज्यु तेसैगरी
    त्रीपुरा सुन्दरी नगरपालिका डोल्पा परिवार प्रती हार्दिक आभारी छौ।

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 4 дня назад

      ❤❤❤ धेरै राम्रो छ बहिनी टिकुली अझै उज्वल भविष्य को करोडौ शुभ कामना छ बहिनी टिकुली ❤❤❤❤❤

    • @FulmatiThapa-sc8en
      @FulmatiThapa-sc8en 4 дня назад

      ❤🙏🙏🙏🎉

    • @suryaprasadpradhan6760
      @suryaprasadpradhan6760 4 дня назад +1

      Tika, your acting are super best interesting romantic organic excellent.....👌💕⚘

    • @user-xq5cj4dl8h
      @user-xq5cj4dl8h 4 дня назад

      @@TikaSanu mitini aamako role kati suhayena didi ani sabaiko double role rakhnu vaxa ali jhyau lagdo vayo

    • @pramilapokhrel1028
      @pramilapokhrel1028 4 дня назад

      टीका सानू,,(माइली) नमस्कर्🙏🙏मैले हजुर को माइली सिरियल धेरै आगाडी बाट हेर्दै छु!!मलाइ आज को भागमा हजुर हरु कलकार दुबै रोल मा एउटै भयको अलिक मन परेन,, के अरु कोहि इच्छुक मान्छे लाई मितिनी आमा को रोल ,,चैती,, घण्टी बजाउने देवर बाबू,, उहाँ हरुलाइ अरु नै कोहि ब्याक्ती लाई सहभागी बनाउन मिल्दैन मेम,,घण्टी बजौने बा लाई देवर बाबू को रोल नै ठिक थियो,, हजुर को देउरानी लाई मितिनी आमा को रोल बन्दै सुहयन,,चैती पनि हजुर को बैनी नै राम्रो देखिएको छ,,फेरि हजुर लाई मिस को रोल भन्दा दुखी माइली को रोल नै राम्रो छ्🙏🙏🙏धेरै भय माफ पाउ मेम्🙏🙏प्रमिला पोख्रेल❤❤

  • @mithuupadhya150
    @mithuupadhya150 4 дня назад +152

    मितिनी आमा आशा लाई बनाएको सुहाएन है । अर्को पात्र खोजनोस यो भएन। माइली बहिनी

  • @bhojkumaristha126
    @bhojkumaristha126 4 дня назад +67

    अाजको भाग चाई एक दम चित्त बुझ्दो लाग्यो मैला हरू को समस्या बारेमा उठाउनु भयो खुसि लाग्यो बैनी

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 4 дня назад +91

    कथा माईलि सिरियल मा माईलिको खुसि देख्न चाहाने कोको हुन्छ भनु है मलाई अति खुसि भएको दिन हेर्न मन छ सानि हजुरले आफुले नै लेखेको लेखक असाध्यै राम्रो छ सिरियल र सानि बिगतका कुरा हरु समेटेर बनेको छ है सानि बाबा नहुनेको लागि याद आउन्छ सिरियल हेर्दा मेरो बुबाको याद आयो सानि ❤अर्थात मा समेटर भनेको छ यो सिरियल कहिले आउला के सानिको खुसि को दिन हेर्न मन छ के गर्ने सानि छोरिको जुनि भए पछि यस्तै भोनु पर्ने रहेछ है सानि धेरै पिर नलिनु है सानि ❤सफलताको धेरै शुभकामना सबै कथा मालिको टिमलाई

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @parashbc1010
      @parashbc1010 4 дня назад +1

      Deurani ra mirini ama ta yautai ho jasto xa 😅

    • @pramilapokhrel1028
      @pramilapokhrel1028 2 дня назад +1

      Tikaa saanu ji..hjr harule dabal rol gareko man paren..kohi kalakaar khoji dabal rol lai hataunu holaa..🙏🙏🙏r..hr lai teacher vayrr khusi vako suhaynn..hajurlai tyo nani hurkaaune silsilaa batai khusi hune kunai kathaa banaunu hos,,🙏🙏🙏

  • @Puju-subu
    @Puju-subu 4 дня назад +100

    माइलि को नि खुशि को दिन आउनुपर्छ है😊😊😊😊

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bashudevadhikari3591
      @bashudevadhikari3591 4 дня назад

      Maili Khushi hunko lagi ritthelai shudharna jaruri xa

  • @bharatbohara4830
    @bharatbohara4830 3 дня назад +4

    सफलताको शुभकामना छ कथा माइलि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManbahadurMagar-xl2dm
    @ManbahadurMagar-xl2dm 4 дня назад +27

    सबै को डबल रोल रामरो भयन

  • @sitaGhale-u2x
    @sitaGhale-u2x 4 дня назад +29

    मितिनि आमा त अलि पाको मान्छेलाई खेलाउनु पर्ने अलि सुहायन।

  • @Hiralohani
    @Hiralohani 4 дня назад +8

    कथा माइलीको प्रत्येक भाग नछुटाई हेरिरहन्छु बहुप्रतिभाकी धनी टिका सानु सिस 🙏❤❤❤❤❤
    हजुरको प्रतिभा व्याख्य गरेरै सकिन्न सम्मान अनि शुभकामना छ❤
    यस्तै सन्देशमूलक कथा बस्तु हेर्न पाइयोस अपेक्षा छ टिकु सिस ... ...

  • @ganeshmagar8032
    @ganeshmagar8032 4 дня назад +4

    नमस्कार ल आज पनि हेरियो कथा माईली को धेरै राम्रो लायो

  • @AmbikaSanu-jx9zm
    @AmbikaSanu-jx9zm 4 дня назад +11

    छि राम्रो लागेन आज को भाग सुरु देखि हेरेको आज त राम्रो भयेन के हो येस्तो😖🤯

  • @adityaale1165
    @adityaale1165 4 дня назад +16

    आजको भाग सारै राम्रो लाग्यो।मन पर्यो👍️❤️

  • @lacchuSunuwar
    @lacchuSunuwar 4 дня назад +11

    इब्सल लाइ पनि टिका बहिनी ले यो सिरियलमा राख्नु भएछ, इब्सल को दोहोरि सारै मिठो लाग्छ, धन्यवाद छ टिका लाई

  • @diluzpradhan7336
    @diluzpradhan7336 4 дня назад +32

    छि छि आशा लाई नै मित अम्मा बनाइएछ अरु कोई न पाएर बोरू yan dai ko thulo srimati vayeni हुने,rethay कै sabak त सिकाउनु पर्ने हो

  • @anitabk5056
    @anitabk5056 4 дня назад +5

    अरु त सबै राम्रो छ सबैको डबल रोल भो अझ आसा मितिनी आमा बनेको कत्ती सुहायन अरु कसैलाई बनाको भय राम्रो हुने थियो

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 3 дня назад +2

    आजको भाग अति नै सन्देशमुलक राम्रो लाग्यो। कथा सन्देशमुलक नै हुनुपर्छ बहिनी प्रगतिको शुभकामना!❤❤

  • @ashusunar9782
    @ashusunar9782 4 дня назад +95

    माहिलि टेलिसिरेल निर्माता सानू हजुर मा हार्दिक 🙏❤️ नमन गर्दछु धेरै मार्मिक सिरेल अाफ्नेैब्यक्ति गत परिकल्पना मा बनायकाे धेरै ब्यवारिक छ । सानुले अल्लि दुख पाईन सुख पायकाे देख्न मन सबै अभिनय कलाकार हरु मा धन्यवाद छ🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️👍️👍️

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chhesangtamang8471
    @chhesangtamang8471 4 дня назад +5

    Ekdam राम्रो लाग्यो तर डबल रोल गरेको चाई राम्रो लागेन

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 4 дня назад +15

    मन पर्ने सिरियल कथा माइलिको नबिराई हेर्ने गरेको छु

  • @prajwolshrestha1797
    @prajwolshrestha1797 4 дня назад +27

    मितिनि आमा अलि सुहाउँदो चाहियो

  • @nirmalsunar8345
    @nirmalsunar8345 4 дня назад +3

    अाज को भाग धेरै मन पर्यो महिला हरुको महिनावारी प्रती सबै स्कुल हरुमा यस्तै सल्लाह सुझाव हुनुपर्छ भन्ने सन्देश मुलक बनेको छ।अागामी भाग हरुमा पनि यस्तै यस्तै सन्देश मुलुक कथाहरू बन्दै जावोस ।धन्यवाद ।अनि नराम्रो भने रिठ्ठे कहिलै नसुन्ने भयो ।

  • @sanopul4124
    @sanopul4124 4 дня назад +15

    माइली कथा रमाइलो छ मनछाेयाे दुखपनि लाग्यानछुटाइ हेर्ने गर्छु

  • @KhimaBhandari-qs7xy
    @KhimaBhandari-qs7xy 4 дня назад +63

    टीका सानु को घर दाङ हो दाङ बाट हेर्ने जति हाजिर हुम त

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 4 дня назад +3

    माइली को मितिनी आमा त चोथाले आशा जस्तै छ डबल रोल होला विचारी माइली मनै छोयो ❤❤❤

  • @PratikshaKc-c6x
    @PratikshaKc-c6x 4 дня назад +3

    सबैको डबल रोल राम्रो भएँन अनि आशा लाई त्यो रोल आमा को कति नी सुहाएन

  • @rajutirwa3666
    @rajutirwa3666 4 дня назад +8

    टीका बैनी को बहुआयामिक बौद्धिकताको सम्मान गरौं ! यो सचेतना भागको लागि बैनीलाई स्यालुट छ ।

  • @user-zn3dl8vr1v
    @user-zn3dl8vr1v 2 дня назад +1

    मलाई यो सिरियलको सबैभन्दा मन पर्नी पात्र यानप्रसाद दाइको टिका बहिनीको लाग्छ। हुन त सबै पात्रहरु राम्रो नै छ।यान दाइ
    को चाहिँ अझै धेरै राम्रो लाग्छ।यसो साच्चिकै सोच्ने हो। भनी उहाको क्यारेकट नराम्रो छ।तर रमाइलोको लागि हेर्नी हो भनी सारै हसाउनु हुन्छ। मै 136 भाग पुग्दा मात्र यो माइलीको कथा सिरियल देखेको नत्र थाहा थिएन। अनि थोरै हेरेको राम्रो लाग्यो ।तेसपछी मैले 6 दिन लगातार भाग 1 देखि हेरेर सिद्धाए सारै राम्रो लाग्यो ।माइलिको कथा अझै पनि कति महिलाहरुले यो सब कति पय के 100% मा 90 % महिलाले जडिया बुढा घरको हेला कति सहनु परेको यो सिरियल चै साच्चिकै यथार्थ कथा हो ।अझै मलाई त्यो सानो बेलाको बच्चाहरुको कथा देखेर सारै रोए मैले महसुस गरेकी मैले नै भोगेको हो।सारै राम्रो छ। अझै धेरै प्रगतीको कामना टीकासानू बहिनी लाई अझै राम्रो गर्दै जानू होला ।कता कता मेरो भोगाइ पनि हो ।जस्तो महसुस गरे धेरै माया सबै युनिट लाई प्रगतिको कामना।❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌🙏👌👌👍️👍️

  • @GulmiArghakhanchi
    @GulmiArghakhanchi 4 дня назад +9

    रिठे का दुई भाइको राम्रो अभिनय छ राम्रो लाग्छ 👍👍👍👍

  • @jesusgloryfied1234
    @jesusgloryfied1234 3 дня назад +1

    ❤धेरै मन दुख्छ आफ्नै जिबनको याद आयो टिका सानुको सिरियल नारि जाति जुनसुकैको पनि मन छुन्छ😢

  • @MilanTandukar
    @MilanTandukar 4 дня назад +3

    ❤😂🎉 katha. Maeliko. Yo. Sirel. Aawuda. Malae. Dhery. Ny. Xusi. Lagxa. ❤😂🎉

  • @NaveenKumar-cv4kn
    @NaveenKumar-cv4kn 4 дня назад +7

    यो कथा माइलिको आजको एपिसोड मा धेरैजसो कलाकार को दोहोरो अभिनय देखिन्छ त

  • @dipeshbk8304
    @dipeshbk8304 4 дня назад +5

    मितिनि अामा सुहायन हजुर मितिनि राेल कट गरम पात्र अर्काे खाेजैा है पटके सुहायन हेर्न मनलागेन

  • @rupeshthapa3988
    @rupeshthapa3988 4 дня назад +7

    अरु सबै राम्रो छ कथा माईलिको तर मितेनी आमाको भुमिका निभाउने आशाको रोल अलि मिलेन । आमाको उमेरको भयन

  • @dilabasnet5185
    @dilabasnet5185 4 дня назад +6

    मितिनी आमा आशा बरु केसरी बनाए हुन्थियो अरु सबै ठिक छ बधाई छ

  • @reshamlalshrestha5508
    @reshamlalshrestha5508 4 дня назад +18

    माईलि सिरीयत मलाइ सारै नै मन पर्छ तर अाजको भागमा भनी सबैको डबल रोल भयर होला कस्तो खल्लो लग्यो।यो डबल रोल नखेलदा हुदैनर 🙏🙏🙏❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 4 дня назад +6

    अब नयाँ कुरा आयो अति राम्रो हो अब माहिली ले पनि केही काम गरेर आफ्नो खुट्टा मा उभिएर केहि गरेको हेर्न मन छ त्यो रिठे अब माहिली सित माफ मागेर मिलेको देख्न मन छ

  • @krishnaportel9957
    @krishnaportel9957 4 дня назад +18

    धेरै मन पर्ने मन छुने सिरियल सम्पुर्ण कलाकार टिम लाई नै अझै धेरै सफलताको कामना छ

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @dsdgaming7341
      @dsdgaming7341 День назад

      🎉🎉🎉🎉🎉​@@prajitawagle394

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p 3 дня назад +1

    राम्रो छ अजै राम्रो होस सधै हेर्ने लाएक होस रमाइलो होस मलाई मन पर्ने सिर्याल हो

  • @gyanikar1782
    @gyanikar1782 4 дня назад +12

    माईली कतिरामरो नानी मलाई छोरी असाधे रामरो लागछ

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g 4 дня назад +11

    हइन ताे अाशा ता माइलिकाे देवरानि किबउलाकाे पापिनी तेल्ले बच्चा पाकाेबेेलामाता माइलिले कति दुखगरेकाे थियाे त्र अाशालेत दुखमात्रा दियाे माइलाइ अब केगरने ताे पापिनी अाशालाइ अब ताे पापिनिलाइ दुखकाे बदल दुखनइदिनुपराे माइलिले

  • @jamunamaharjan2694
    @jamunamaharjan2694 4 дня назад +9

    आजको साउन राम्रोसँग आएन।

  • @badalmagar2593
    @badalmagar2593 3 дня назад +1

    जो जतिले दोहोरो भुमिका निभाउनु भाछ सबै को अा-अाफ्नै रोल राम्रो छ,,कथा माईलिको टिमलाई हार्दिक बधाई तथा,शुभकामना छ🙏

  • @sapnarai4904
    @sapnarai4904 4 дня назад +1

    माहिली सिरियल धेरै राम्रो छ अाझै पनि झन राम्रो हुदैछ यो सिरियल लाई धेरै धेरै शुभ-कामना छ नमस्ते 🙏🙏😄

  • @shantibasnet8386
    @shantibasnet8386 3 дня назад +1

    मितीनी आमा आशालाइ बनाको सुहाएन अर्को सुहाउँदो पात्र खोज्नुहोस्❤

  • @user-sb5cj4wl9j
    @user-sb5cj4wl9j 4 дня назад +2

    मितेनी आमा सुहाएन है अनि एउटै कलाकार डबल राेल भन्दा फरक कलाकार राख्नुस कथा अनप बिसय बस्तु सारै राम्रो छ

  • @user-ii7cb3fn8z
    @user-ii7cb3fn8z 2 дня назад +2

    माइलि ले आफै पडायर सुख पाको हुनुपर्छ मितिनि पनि भयन

  • @suryagole8262
    @suryagole8262 4 дня назад +4

    धेरै धेरै राम्रो अभिनय गरेकी कथा माइली सिरियलको लेखक् टिका बहिनि लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। साथै सफल्ताको शुभकामना छ।

  • @anishaneplai
    @anishaneplai 4 дня назад +2

    यो सिरियलमा त मलाई खेलन जान मन छ तर के गर्नु ❤❤

  • @tankarajdulal5199
    @tankarajdulal5199 7 часов назад

    सामजिक विषयवस्तुमा बनाइएको सुन्दर प्रस्तुति ❤❤❤
    कतिपय मित्रहरूले आजको एपिसोडलाई अलि कमजोर भन्नुभयो तर यो कुरा बिर्सनु हुँदैन कि यस्तो धारावाहिक टेलिफिल्म बनाईराख्नु अति गाह्रो काम हो भन्ने मलाई लाग्छ । पटकथाको दृष्टिकोणले भन्ने हो भने यो अति उत्कृष्ट भाग मान्दछु । प्रस्तुतकर्ता टीमलाई धेरै धेरै धन्यवाद 💞🌺👌👌👌

  • @rupkhatri3361
    @rupkhatri3361 4 дня назад +5

    आहा सारै राम्रो लाग्यो कथा माईलि सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🙏🇳🇵🇳🇵🎋🎋🍒

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Joyesh-k6u
      @Joyesh-k6u 4 дня назад

      Plz subscribe my RUclips channel 😢😢😢

  • @binabudhathoki6606
    @binabudhathoki6606 3 дня назад +1

    मंगलीकाे कुरा चाहि मलाई एकदमै ठिक लाग्याे।धेरै जसाे बिद्यालयमा यस्तो व्यवस्था हुन जरूरी छ ।

  • @namratarai8943
    @namratarai8943 4 дня назад +1

    आजको भाग्मा रिट्ठे र देउरानि को माइली प्रतिको नराम्रो व्यवहार ले रिस र मन दुख्छ भने माइली राम्रो teacher भयर राम्रो सग student लाई शिक्षा ग्यान दियको र मितिनी आमा पनि तेइ देउरानी को डबल rol भयको हेर्दा खुसी लाग्यो टीका बैनी सबै कुरा राम्रो छ सबै teem लाई करोडौं सुभकामना ❤🎉❤🎉❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 3 дня назад +1

    पाल्पा देखि हेदैछु माइली लाई सुख र खुसी हुनुपर्यो रिठे र यान राम्रो मान्छे भयको हेर्निमन छ

  • @hemrajthakur8267
    @hemrajthakur8267 4 дня назад +5

    डबल रोल गरेको सुहएन बरु डबल्रोको ठाउमा माइली लाइनै सिछिका बनाइदिएकोभए हुनेथियोनि

  • @sunitalamichhaneghimire
    @sunitalamichhaneghimire 4 дня назад +7

    कथा माईली सुरु देखि नछुट्टाई हेर्ने गर्छु आजको भागले आफुले स्कुल पढ्दा चर्पी नभएर जङ्गल जानू पर्थियो जङ्गल जादा नि केटाहरु हुन्थिए कतै जाने ठाउँ नपाए पछि बिहान देखि पिसाब चेपेरै घर फर्किन्थेउ र अज पानीको त के कुरा गरौ बिहान ५बजे देखि पढ्दा भात खादा खाने पानी नभएर घरै बाट आमाले भात र पानी बोकेर पुराउन आएको याद आयो

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 4 дня назад +8

    कोही मिस कोही घण्टी बजाउने भएछ चेतनामूलक कार्यक्रम पनि आउन थाल्यो।

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma5304 4 дня назад +1

    प्याडको बिषयलाई छुट्टै सर्ट मुभी बनाको भा राम्रो हुन्थ्यो। कथा यक्कासी काँ मोडियो उउफ्फ्फ मितिनी आमा अझै बुढिगेटप गर्नु पर्ने। असार साउन समय छ गड्याङ्ग्गुडुङ आवाज भर्नुपर्यो। माईली घरबाट भागेकी छन। मितिनी आमा अलि मेडिम जत्तिको परिवार बनाउन पर्यो। जहाँ गयो तेहि दुख हुन्छ भन्ने अभागी चक्करठक्कर हो भन्ने छ सबैको पीडा हो तर! सिरियल खल्लो भो अर्को भागमा सुधारनु पर्यो। 🔈️🔉🔊सबैमा शुभकामना.........

  • @__shirosagi__edit__4265
    @__shirosagi__edit__4265 2 дня назад +1

    पैले सुरु देखि नै हेर्दै आको छु यो सिरियल राम्रै लाग्थ्यो तर आज भोलि यो सिरियल को कथा नै मिलेको छैन,,,,, मेरो मन मा लागेको कुरा ,,?

  • @Kamal-kn2eg
    @Kamal-kn2eg День назад +1

    कहिले सुख कहिले दुःख देखाउनु पर्छ माइलिले सुख पाउनु पर्छ।

  • @parbatiyogi9309
    @parbatiyogi9309 2 дня назад +1

    कथा महिलि को सारै मन परछ सधै हेरने गर्छु म पनि

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 4 дня назад +9

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep138, The serials are super best organic interesting romantic heart teaching...Tika best of luck & Thanks all actors👌

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManjuUpreti-jt3mr
    @ManjuUpreti-jt3mr 3 дня назад +1

    छ्या सब को डबल रोल अझ मितिनी आमा को रुपमा आशे लाई देख्दा त बिजोग रमाइलो

  • @bishnugautam865
    @bishnugautam865 2 дня назад +1

    धेरै राम्रो छ समाजमा भएको कुरा लाई छलङ देखाई दिएको मा धेरै धन्यावाद छ है ।

  • @dhananeupane2211
    @dhananeupane2211 3 дня назад +1

    आजको भाग राम्रो लाग्यो जय होस् सबैलाई म बिराटनगर बाट राधेश्याम

  • @pritisuryabanshi7026
    @pritisuryabanshi7026 4 дня назад +5

    डबल रोल मन परेन😂

  • @user-tt3fr5zd8t
    @user-tt3fr5zd8t 3 дня назад +4

    मीतीनी आमा त अरुलाइ राख्नुपर्छनी उही देउरानी रोचकलागेन अरुभयमा राम्रो हुनेथीयो

  • @Manoj-qh8yv
    @Manoj-qh8yv 4 дня назад +2

    आजको माइली भाग चाहिँ एकदमै राम्रो लाग्यो है।

  • @user-rs9pb1bq6c
    @user-rs9pb1bq6c 4 дня назад +3

    कथा माईलि सिरियल मा माईली को खुसी देख्न चाहाने सबै आजको कथामा डबल रोल देख्दा उति मन दुखाउनु भयन होला भन्न मन लाग्यो बितेको कथामा माईलिको दुःख नै भेटिएको थियो तर आजको कथामा एका तिर दुःख भयपनि अर्को तिर खुसी को अनुहार देख्न मिल्यो
    तर सिरेलमा आफु पनि रुने सिरियल हेर्ने मान्छेपनि रुने माईली तिम्रो त कथा नक्ली आसु झार्नु हुन्छ होला हामीले त सिरियल हेर्दा हकिकत आसु बग्छन् ❤❤❤😢😢

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RishiramPokhrel-sq3yk
    @RishiramPokhrel-sq3yk 4 дня назад +2

    टीका सानुले तिजको गित बुहारी को नया भाग ल्याउनुपर्छ भन्नेजती यता हाजिर हुम त

  • @sanilalimbu1819
    @sanilalimbu1819 4 дня назад +3

    Aaja ko vaag man parena

  • @user-jz8vj1kg8c
    @user-jz8vj1kg8c 4 дня назад +2

    कताकोभागकतालगेरदेखाको।मकाइतमनपरेन

  • @kopilashrestha613
    @kopilashrestha613 4 дня назад +2

    धेरै राम्रो छ माईली सिरियल एक भाग पनि नछुटाई हेरिरहेछु म त ❤❤❤कहिले शुक्रबार आउछ जस्तै लाग्छ धेरै धन्यवाद टिका बहिनी लाई

  • @KalapatiJoshi-wp4il
    @KalapatiJoshi-wp4il 4 дня назад +2

    सुदुरपश्चिम कि बैनि पनि आउनुभयो ल❤❤

  • @bishnusapkota-nu9rf
    @bishnusapkota-nu9rf 3 дня назад +4

    मितिनि आमाको राेल भयना माईलि बैनि अर्को फेर्नू ल तुरुन्तै आसालाई सुहायन आसा कुराउटे अर्काकाे परिवारलाई बिगार्ने छुचि अरु सबै धेरै राम्रो छ म सुरुदेखि हेर्ने हुम बैनि टीका मलाई याे सिरेल्यल धेरै मन पर्छ धेरै दुख्खकाे काहानि छ मलाई हजुरकाे याे काहानि हेर्दाहेर्दै रुन मन लाग्छ बै नि सफलताको धेरै शुभकामना अझै राम्रो हुदै जाहाेस ❤️🙏

  • @sambarbista3532
    @sambarbista3532 4 дня назад +3

    कथाले फरक मोड लियो!!

  • @rajgameing2910
    @rajgameing2910 4 дня назад +2

    😢कता न कताको नातक हो आज को भाग

  • @SitaSita-k7w
    @SitaSita-k7w 4 дня назад +2

    अब अाउने भाग मा चाहिँ सानू दिदी ले सुखा भएको हेरने मन छ अनि टाका दिदी काे देउरानि ले दुखा पाऐकाे हेरने मन छ अब❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 дня назад +3

    🎉🎉🎉 सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

  • @bishnuharimudvari1108
    @bishnuharimudvari1108 День назад

    माइली भित्रको कथावस्तु एकदम राम्रो लग्छ।♥️♥️♥️🙏

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 4 дня назад +2

    माईली को पनि खुसिको दिन आउनु पर्छ है ❤❤❤❤ म छापाको दमक बाट

  • @pradipdahalpradip6489
    @pradipdahalpradip6489 4 дня назад +2

    Yaspali ko khasai chitta bujina hai sab autai aunwar dakhyo Maza aayina hai guyz...

  • @shobhakhanal8253
    @shobhakhanal8253 4 дня назад

    सबै कुरा राम्रो लाग्यो तर त्यो आशा लाई मितिनी आमा काे रोल पटक्कै ठीक लागेन अली बुडी आमा लाई राखेको भए हुन्थ्यो माईली काे देउरानी लाई र रिठे लाई देख्दा खोलामा बगाएर मास्तिर खोज्न जानु पर्ने जस्तै लाग्छ ❤❤

  • @wwerevolve2816
    @wwerevolve2816 4 дня назад +2

    अाजकाे माईलि असाध्यै समय सान्दर्भिक छ ।

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 День назад

    टिका सानाजी। कथा वास्तविक सत्य घटनामा आधारित छ। देशभरीको विद्यालयमा यही अवस्था हो इबसु लाई पनि स्थान दिनुभएकोमा धन्यवाद। आउँदा कथाहरूको अपेक्षामा बसेको छु।

  • @rekhathapa9273
    @rekhathapa9273 4 дня назад +3

    yo sabaeko dabal rol ramro vayn k tika dide❤❤

  • @sitalsiwani39
    @sitalsiwani39 19 часов назад

    मीतीनी आमा सुहायन मलाइ मन परेन सबैभाग नछुटाइ हेर्थे मलाइत हेर्न मन लागेन फेरी मीत बा मरी सकेरे पोते लगायको छ आमा बुडी हुनुहुन्छ योत तरुनीनै देखीयकोछ कपाल रङ लगाउदैमा बुढी देखीन्छत गाला पोटीलैदेखीन्छ अर्कै कलाकार राख्नुस सुजाफ दियको मात्र हो अन्यथा नसुच्नुहै टिकाजी

  • @SmartRokaya
    @SmartRokaya 4 дня назад +15

    अरुत सबै ठिकै छ तर यो भागम उउटाले डबल रोल खेलेको अलि ठिक लागेन मलाइ

  • @user-pt5gf2pm2i
    @user-pt5gf2pm2i 3 дня назад +1

    याे अासालाइ अामा बनाएकाे मिलेन टीका sis❤❤

  • @PriyankaSingh-vq1bv
    @PriyankaSingh-vq1bv День назад

    माईली बईनी तपाईको यो नाटक मा डबल रोल रामरो बयोना अरको पात्र खोजनुस

  • @chandraadhikari3798
    @chandraadhikari3798 4 дня назад +3

    Aasha lai mitini Aama rakheko vayna

  • @sabudumre4390
    @sabudumre4390 4 дня назад +3

    Kaha bat kaha purayeko serial feri xeuno tupo gari

  • @user-mq8tl8ns6j
    @user-mq8tl8ns6j 4 дня назад +22

    मलाइ त मनपरेन फेद न टुपो को भयो

  • @anjalidhakal5994
    @anjalidhakal5994 3 дня назад +2

    कथा राम्रो तर सबैको डबल रोल नराम्रो अरु कलाकार राख्नु डबल रोल को ठाउँ मा🙏❤️🙏

  • @SitaBanjara-k2d
    @SitaBanjara-k2d 16 часов назад

    मलाई त अब याे सिरल मन परेन सबैकाे डबल राेल भर

  • @pabitraadhikari7849
    @pabitraadhikari7849 3 дня назад

    कत्ति राम्राे टेलि सिरीयल अाहा 👍️♥️

  • @leelakishor577
    @leelakishor577 4 дня назад +5

    My favourite serial ❤️💕

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KamalaPariyar-ut1oq
    @KamalaPariyar-ut1oq День назад

    राम्रो छ ❤❤❤❤❤पैले को भन्दा अहिलेको रोल मन परो मेम भयोको❤❤👏👏👏👏👏💕💕💕

  • @harikrishna9590
    @harikrishna9590 3 дня назад

    धन नहुनुको परिणाम हरु हो। मैले प्रत्येक परिवारलाई सरकारको कर्मचारी बनाएर देशको काममा लगाँउथे। मासिक तलब पाइन्छ, देशको काम सँगै घरको काम गरो,बाँच्यो।
    उपाय देखाउनुपर्छ समस्या मात्र होइन।

  • @ajitsunar8162
    @ajitsunar8162 4 дня назад

    धेरै पछि छोटु लाई देख्न पाइयो।सबै राम्रो छ तर मितिनी आमा चाहिँ अलि सुहाउदो चाहियो। सुहाएन ।आगामी भाग अझै उत्कृष्ट बनोस शुभकामना ।

  • @bimalakhanal1290
    @bimalakhanal1290 4 дня назад

    आहा ! मलाई त यो सेरियल सारै मनपर्छ ।यसरी आफ्ना ब्यवहारिक कुराहरुको जानकारी गराउदै बनेको भिडियो एकदम उपयोगी पनि छ।