Sane (साने) Episode 154 || July 9 - 2024 By Suraj Ghimire
HTML-код
- Опубликовано: 8 июл 2024
- Welcome to SANE RUclips channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
Sane (साने) Episode 153 || July 9 - 2024 By Suraj Ghimire
#sane #surajghimire #newepisode
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Suraj Ghimire (SANE)
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Suraj Ghimire
Bipana Pantha
Seskanta Dhakal
Kamala Gaire
Anju Rasayle
Dharma Bhandari
Shyam Bohora
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Bhim B.C
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Sane Production Pvt. Ltd
►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
Ashish Bhattrai
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Suraj Ghimire
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bishnu Bhattrai
Kapil Dev Adhikari
Charange Resort
©SANE
To stay updated please CLICK HERE to SUBSCRIBE:
For more videos like this subscribe to our channel.
/ @sane.official
Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
--------------------------------------------------------------------------------------------------------------------
***************************************************************************** Развлечения
तपाईहरु कै मायाले आज साने सेरियल यहाँ सम्म आइपुगेको छ.. सम्पूर्ण भगवानरुपी दर्सकहरु लाई हृदय देखि नै धन्यवाद दिन चाहाछौ 💕यस्तै माया र साथ कायम रहिरहोस भन्ने आपेक्षा पनि गरेका छौ 💕हरेक मंगलबार साझ 7:30 बजे #sane RUclips बाट साने हेरर माया गर्दिनु होला 😊मन परेमा हजुर हरुको फसबुक, टिकटक जस्तो सामाजिक संजाल मा share पनि गर्दिनु होला 🥰हामीलाई आगामी दिन हरुमा अझै राम्रो भाग हरु लियर आउन थप उर्जा मिल्ने छ ❤धन्यवाद
❤❤❤
Yo kasto serial ho k 28mineta 3mineta ta 😂😂😂
Kwgekhd re grey d gw y to y to. E😊😅😅😅
साने सिरेल को सामै छोत भयो है
❤
यो comment पढ्ने सबै काे आमा बाबु काे सदैव देवि देवता ले रक्षा गरून्।
आहा कति राम्रो साने सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गगरुन।🙏🙏❤️❤️
साने र राधा को बिबाह हुनुपर्छ 😊😊😊
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊साने 💖💖💖💯
एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤
Back❤❤❤❤❤
Back ❤❤❤❤
back plz❤❤❤
सम्पुर्णमा नमस्कार साथै धेरै माया हजुरहरु माझ ( साने ) भाग १५४ आइसक्यो भिडियो कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला धन्यबाद !❣️🙏
समय थोरै भयो भन्ने साथीहरु हाजिर हुम त साथीहरु
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
साने र राधाको जोडी नछुटोस् भन्ने जति यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻
❤❤❤हो आज❣️ आएको❤❤ छ ❤❤ है ❤❤❤सुरज ❤राधा❤❤सिरियल❤154❤हेर्न❤❤ नबुलन❤ होला है❤❤ त 🥀🤔🤔
❤❤sabaile maya gardinu hola ❤
एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौँ है।❤❤
Akarko lai support garum hoi all sathyy
साने र सानू कजिनिको सफलता हेर्न को-को आतुर हुनुहुन्छ भनुम त लु
❤❤❤
साने सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आजाको भागपनी धेरै राम्रो छ सिरियल साने
साने सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
सानो सानो user साथी हरुले एक अर्को लाई सपोर्ट गरुम त❤
साने सिरियाल निकै राम्रो हुँदै गएको छ साने सिरियाल्लाइ जस्तै सबै जानाले कर्म सिरियाल्लाइ पनि धेरै माया दिनुहोला धन्नेवाद साने भाइ दुबै सिरियाला लामो बनाउनु परो केया 🎉🎉🎉❤❤❤
नयाँ र साना user हरुलाइ सबैले support गरौ है
साने र काछि कुलिकाे चाेखाे माया बिहेमा परिणत हुने कहिले हो भने जति मित्रहरु यता हाजिर हुनुहाेला है ।
साने सिरियल सबैका मनमा बस्न सफल , अझैं उन्नति प्रगति हुँदै जाओस हाम्रो कामना छ , राधा एन्ड साने❤️🙏
साने सिरेल भाग १ देखि हेर्दै आएको छु साह्रै मन पर्छ पछिल्लो समयमा कर्म पनि धेरै राम्रो हुँदैछ। अब साने र राधा को बिहे हुनु पर्छ र कर्ममा पनि कुसुम सङ्ग मिलन हुनु पर्छ है ❤❤❤
साने र राधा को बिबाह भएको हेर्न मन छ ❤❤❤❤❤❤
साने र कान्छी kutuli को बिहे कहिले नै नहुँने भो भन्ने जति यता हाजिर hum
यो सिरियल भाग १ देखि अहिले सम्म छुटाएको छैन तर मज्जा आएन यति छोटो ५,६ मिनेट पहिलो हप्ता को एपिसोड देखाउछ बाकी 20 मिनेट कति हेर्नू तैट झुर लाग्दै गयो।
यो सिरियल मा सानेमाथी धेरै नै अत्याचार भयको देखायको कुराले नराम्रो लागिराछ अब नया भाग मा सानेलाइ सुख पायको देख्न पाइयोस
Ramro vakha saneji ❤❤❤❤❤🎉🎉🎉🎉
सारै राम्राे सिरेल साने बधाई छ सम्पुर्ण लाई ❤️❤️♥️🇳🇵🌹
राधा किन एक्लै रोपेको धान अरु संगै नरोपेर😂❤
साने र कान्छि कुत्लिको चोखो माया बिहेमा परिणत हुने कहिले हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Ho
Ma pani xu hoi❤
म 100% सहमति छु
मलाई पनि हेर्न मन ट
छ।
Kahile hudain baru sirel banda hola tar hunn
कामल भाइको कडा छ है ❤❤❤❤❤❤
सानू कजिनिलाइ ह्यारेस्मेन्ट गर्नेलाई संजाए दिएको हेर्न क-कस्लाइ आतुर भाको छ कृपया हाजिर हुनुस त
❤❤❤❤❤❤❤❤❤❤
अति उत्कृष्ट सिरियल साने , धेरै पछि हेर्ने मौका मिल्यो , सबै कलाकारहरुलाई सम्मान छ , सानेकि & राधा काँन्छी कुटुली ❤️🙏
साने लाई माया गर्नु हुने कोको हुनुहुन्छ ।❤❤
राम्रो छ साने।।
खतरा छ आजको भाग 😢😢❤❤❤❤❤
साने भागको सिरियल एकदमै मन पराउँछ मलाई है।❤❤❤❤❤❤❤
लु मलाई सरै मन पर्यो है ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
सारै रामरो सिरियल ❤❤❤❤
Wow very intersting साने सिरियल My favirot ❤
Ramro xa episode ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
❤ dhariramr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤😢😢😢
हैन बुहारिको ठाउमा कस्को फोटो आयो यस्ते अलि मिलेन ल
इतिहासमा इतिहासमै एकतामा एकता ङी
सबै जना मिलेर अघि जाम है 1000 भन्दा कम हुने हरु
❤❤❤❤
पहिले 1 देखि 53 सम्म हेर्को थिए आज धेरै दिन पछि हेर्दा 154 सम्म पुगेछ❤
Kati ramro sani sereyal🎉🎉🎉
धेरैभन्दा धेरै राम्रो छ सिरियल साने❤❤❤❤❤❤❤
Katie raamro xa sane❤❤❤
साने भाई याे मान्छे मरे पछी भुत बनेर आउँछ भन्ने कुरा तुरुन्तै बन्द गर्नुपर्यो। समाजमा नराम्रो असर पर्छ। काेहि मान्छे एक्लै हिड्न सक्दैन।
सारै राम्रो सिरेल साने बधाई छ सम्पुर्ण लाई ❤❤❤
Sane dai hjr ko sabai vedio hexu dada I miss you so much 💓💋💋💋💋💋💋
साने र राधा को बिहे हुनु पर्छ ❤
मलाई मनपर्ने सिरियल❤❤❤❤
Good Aajako apisod Sahrai Ramro lagyo ❤❤❤❤
ठीक छ भेरी गुड नाइट मा त बैंगलोर बाट सने दाई
ल है साथीहरु एक अर्काले सपोर्ट गरेर अघि बढ्म है ❤
wow ❤🎉sana👌👍
आहा❤
सिरियल एकदमै राम्रो लाग्छ भाग १ देखि हेर्दै छु र एकदमै मन पर्छ साने सिरियल तर समय एकदमै छोटो भयो कम्तीमा ३०-४० मिनेटको बनाउनुहोला । शुभकामना छ❤
धेरै राम्रो छ यो सिरियल ।
My favourite serial ❤❤❤ RUclips bata 😂😮😊🎉
धेरै राम्रो छ
Saro haso lagyo bhut dekda😂😂😂
सुरज भाई नमस्कार। आज साने ले चप्पल लगाउन पाएछ खुशी लाग्यो।
🎉🎉🎉🎉🎉🎉 dami छ
Sana ra Radha ko bebahar hunu parcha🙏♥️♥️♥️
Dherai ramrox
My best series All temlai saphaltako suvakamana xa ajai ramro hudai jawsa 🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
My favorite serial sane ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Ekdamai choto vo ❤❤❤
Dammi
जिउदै मान्छे लाई मर्याे भनेर उल्का सानू काजेनी😂😂
❤❤❤😢😢 my favourite series
❤❤❤❤🎉🎉🎉🎉 SANE serial malae dherae man parxa 🎉🎉🎉 Ani ma Qatar dhekhi herxu 🙏💖🙏💖💖
My favorite serial❤❤
wow kati ramro sireal sane
❤❤❤❤❤❤
❤
बधाई छ
❤❤
❤❤❤❤❤
Damii
❤❤❤❤❤❤❤
अझै सफलताको शुभकामना सबै टिमलाई ❤❤
My favourite ❤❤❤❤❤❤❤❤❤🎉🎉❤❤❤🎉🎉🎉
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤nice serial🥰🥰🥰🥰🥰👍👍👍😁👌👌👌👌stay blessed all🙏💐
Suraj gi serial is very nice❤❤❤❤😂
Good Aaidiya ❤❤❤❤