Это видео недоступно.
Сожалеем об этом.

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार साँझ ५ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • News Presenter: Sama Thapa
    Headlines:
    १. सरकारका लागि दाबी पेश गर्ने अवधि समाप्त, कांग्रेससहित गठबन्धनबाट एमाले अध्यक्ष ओली अबको प्रधानमन्त्री, नियुक्ति तथा सपथको सुरसार ।
    २. सत्तासमीकरण परिवर्तनको असर संसदमा, भोलि बस्ने प्रतिनिधिसभा बैठकको समय सर्‍यो, विशेष कारण देखाउँदै अपरान्ह ४ बजेका लागि आह्वान ।
    ३. शेयरबजारमा लगातार सुधार, ओली नेतृत्वको भावी सरकारलाई नेप्सेको हरियो वत्ती, सूचक ५२ अंकले बढ्दा ७ अर्बभन्दा बढीको कारोबार ।
    ४. त्रिशुली दुर्घटनामा वेपत्तामध्ये हालसम्म ६ जनाको शव फेला, पचास किलोमिटर टाढासम्म खोजीकार्य जारी, सुरक्षा प्रमुखसहित गृहका अधिकारी घटनास्थलमा ।
    र,
    ५. यूरोकप फुटबलको फाइनल आज राति पौने एकबजे, इतिहास रच्ने इंग्ल्याण्डको दाउ, चौथो पटक च्याम्पियन बन्ने स्पेनको लक्ष्य ।
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 2

  • @RajKeshav99
    @RajKeshav99 Месяц назад

    ✊✊✊✊☀️☀️☀️