मिलेका देउवा-ओलीलाई प्रचण्डको काउन्टर, नेता जोगाउन कांग्रेसले सत्ता रोजेको रविको आरोप

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 110

  • @destineloathe2999
    @destineloathe2999 2 дня назад +13

    नेपाल मा जब सम्म जनताले चुनावद्वारा इ जति नि छन् पुराना नेताहरू ... केपी, प्रचण्ड, शेरे, आर्जु, गनगने,.. लगायत ती सब का सब पुराना नेताहरूलाई यो देशको राजनीति देखि नै पाखा नलगाइए सम्म; हामी जनताहरू ढुक्क भएर बसे हुन्छ कि-बरु यो नेपालमा गोरु ब्याउला तर यो देशमा सम्बृद्धि, बिकास, र देशले मुहार फेरर्ने वाला कुनै हालतमा छैन! सब भ्रष्ट अनि सब का सब को कान्ड नै कान्ड छ! सब का सब सिर्फ कुर्चि का निमित्त राजनीतिलाई एक किसिमको Business बनायर सिर्फ ब्याक्तिबादी, जातिबादी, गुटबादी अनि अङ्कगणितीय जोड-घटाउको सरकार निर्माण को काम मात्र भइरहेको छ- देश को विकास र जनताको हक-हितमा काम भने zero छ- जिरो! No wonder-This's Truth! This's fact !!

  • @a2zvideos963
    @a2zvideos963 2 дня назад +3

    राजिनामा दिने हैन मिलेर भस्टचारि लाइ जेल हाल्ने हो सबै जनता सडकमा जाउ देश जोगाउ नत्र देश सक्छन यिनिहरु ले

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 дня назад +4

    सबै बुझेका छन जनता ले कसैले भन्न पर्दैन😮

  • @rajendraprasadsharma4346
    @rajendraprasadsharma4346 2 дня назад +1

    डबल भरस्ताचारी को मेल ले देस सखाप हुने भयो

  • @ratnaprajapati9437
    @ratnaprajapati9437 2 дня назад +1

    आफुले गर्दा स्वभाविक अरुले गर्दा अस्वोभाविक

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 2 дня назад +2

    कति दिन चल्छजाल झेलकाे सत्ता जनताले अब चिन्न बाकि छ?

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 2 дня назад

    Menuka Shrestha excellent newsreader.....& correspondant 😊😊😊

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 2 дня назад +1

    आफुले गरेको सान्दर्भिक अरुले गरेको असान्दर्भिक कसरी ?
    जे भयो ठिक भयो साना दलहरुले धेरै उखरमाउलो गरेका थिए ।

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 2 дня назад

    अब भने के हुन्छ कि देशमा❤❤

  • @Naya-sansar310
    @Naya-sansar310 2 дня назад +1

    नेपाली जनता ले बुझ्दैनन रबि दाइ यो 3 दल को षड्यन्त्र हो अपराधी र भ्रष्टाचार जोगाउने

  • @LaxmanBhat-mk8rk
    @LaxmanBhat-mk8rk 2 дня назад

    जनता लाइ भलो चिताउने जनताको सरकार बनेको होइनन् ताकी पार्टी जोगाइ जनतालाइ नै रिनको भारी बोकाउन खोजेको छ । सत्ता र भत्ताको लागी बनेको हो । तिनलाइ नेपालका अनुज जनताले २०८४ मा देखाउने बेला आयो ।

  • @AahanEN04
    @AahanEN04 2 дня назад

    देश लाई भ्रष्टाचारी नेता ले खतम बनाए अब काे विकल्प भनेको देश मा सैनिक कु काे आवश्यकता छ

  • @bhattaraichetan6068
    @bhattaraichetan6068 2 дня назад

    रवि दाई बाई बाई ❤

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4r 2 дня назад +2

    कुमाईको घुमाई छेत्रीको काल , अब हुने भो रबिको बेहाल 😂😂😂😂

  • @nice9084
    @nice9084 2 дня назад +4

    मावाबादी का नेता भनौदा ज्यनमारा हरुलाइ जिउदै तिर्सुलिमा फाल्नु पर्छ अनि राजनीति मा सुधार आउछ

    • @kamalathapa7288
      @kamalathapa7288 2 дня назад +1

      मुला तलाई सिदाउनु पर्छ😮

    • @iliyaschimbi5088
      @iliyaschimbi5088 2 дня назад

      तोलाई चै अब सप्तकोशीमा फ्याल्नु पर्ने भो,? मुजी भ्रस्टचारी काँग्रेस एमालेको झोले |

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 дня назад

    Rabi you right

  • @bharatgurung2495
    @bharatgurung2495 2 дня назад +4

    अब देशभक्त हरुले बिश्वास गर्ने पात्र भनेको बालेन मात्र हो🙏🙏🙏

  • @birajpradhan6405
    @birajpradhan6405 2 дня назад

    ❤ BHOLI DEKHI VRASCHAAR SURU......😮

  • @rohitthapa1879
    @rohitthapa1879 2 дня назад +2

    Yo pani satta moha ma fasyo..aafno file khulxa vaneyra yeshko roilo suru vo

  • @ramkrai2298
    @ramkrai2298 2 дня назад

    Thik paryo

  • @alsonsharma1941
    @alsonsharma1941 2 дня назад +3

    खुचिङ😀 हिजो रास्वपा नि सहकारी खुल्ने भएपछी गएको

  • @bishnuphayalbp6520
    @bishnuphayalbp6520 2 дня назад

    Ravi is Right

  • @PMVlog-
    @PMVlog- 2 дня назад +1

    जनताले नै सकाउनु पर्छ काङ्ग्रेस र एमालेलाई अब मात्र देश अघि बढ्छ अनि भ्रष्टाचारी हरु जेलमा ।।

    • @InfinityHub07
      @InfinityHub07 2 дня назад

      यी बुढाहरु कैले मर्छन्
      2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵

  • @nandramkhadka8774
    @nandramkhadka8774 2 дня назад

    भित्र हाल्नु पर्छ

  • @dblama5837
    @dblama5837 2 дня назад +2

    2 nagrita 2 passport 4 Shree mati ra sahakari KO cabin hunuparxa dosi vayama jail halnu parxa

  • @kamalathapa7288
    @kamalathapa7288 2 дня назад

    चोर नेतालाई काधथाम्नी भेडा जन्ता हुन्न के भन्नु😮

  • @nabinnepal3688
    @nabinnepal3688 2 дня назад

    राजालाई जिम्म लगाउ देश प्रचण्ड उसैपनी तिमी र तिम्रो पार्टि सकिसकेको छ

    • @iliyaschimbi5088
      @iliyaschimbi5088 2 дня назад

      राजा आउनु भनेको माओवादीको राजनीतिक गृह युद्ध होइन जातीय युद्द सुरु हुने छ | होसियार, जे छ अहिले ठिक छ |

  • @trendinggaming3374
    @trendinggaming3374 День назад

    छि छि छि छि

  • @akhandapokhrel4287
    @akhandapokhrel4287 2 дня назад

    काम गरन हौ नालायकहरु हो अरु केही गर्नै पर्दैन जनताले रुचाईहाल्छन नि खालि खिचातानि खालि गालि गलौज जनता दिब्क वाक्क प्याक्क अब यिनिहरुलाई बडार्ने बेला आयो अति भैसक्यो🇳🇵

  • @user-iy8io9le2y
    @user-iy8io9le2y 2 дня назад

    रबि जि तपाई बोल्नु चै सक्ने होके😅 मुख ले बोले जसरी काम पनि गरेको भए 85% जनता तपाई को पक्छ्री मा हुन्थे तर दुख का साथ भन्नू पर्छ मेरो पनि तपाई प्रतिको बिश्वास मर्यो😣 रबि आयो अब केही हुन्छ भनेको उल्टो सहकारी ठग मा मुछिनु भयो ।

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 2 дня назад

    नेताजति जेल​, कार्यकर्ता सडकमा........देश छलाङ्ग मार्दै अग्रगमनमा

  • @shivadhojshahi9457
    @shivadhojshahi9457 2 дня назад

    क्यान्टेनमेन्ट भाेटाला र सहकारी काण्डकाे फाईल खाेल्नु पर्छ ।

    • @GokulpoudelGokul
      @GokulpoudelGokul 2 дня назад

      अनि भुटानि शरणार्थी र गिरिबन्धु नि😢😢😢

  • @shikharnepal202
    @shikharnepal202 2 дня назад

    MR. PRIMEMINISTER WHERE IS UR MAGICAL NUMBER?

  • @shivnarayanchaudhary7772
    @shivnarayanchaudhary7772 День назад

    गफाडी कति गफ गर्ने

  • @franklin102
    @franklin102 2 дня назад

    रबि लामिछाने ले एस्तो भनु ४ महिना सम्म गफ दिदै र आफु सहकारी बाट बच्न गृहमन्त्री नै चाहिने प्रचन्ड आफुले छलकपड गरेर प्रदान मन्त्री बन्दा खुसी अनि पद खुसीकिदा चाहिँ मुले मानेता चाहिँ माउँ बादि लाई

  • @user-vc6sq6lw3g
    @user-vc6sq6lw3g 2 дня назад

    लाज पचेको सहकारि

  • @bhupendrarawat5620
    @bhupendrarawat5620 2 дня назад +2

    अति गफाडी ४ महिना सम्मा सुत्ने

    • @Rameshrai502
      @Rameshrai502 2 дня назад

      त धोती जाठा त्यतिक बर्ष सम्म देश बिगारेको देखिनस साला तलाई 3 महिनामा देश उल्टाउनु पर्ने तलाई मासाले पाकेको भात खानु समय लाग्छ थाहा छैन तलाई

    • @kiransharma2656
      @kiransharma2656 2 дня назад

      That is kind of true, but did Ravi do anything in these 4 months? Did he oppose anything bad for the country? No. In fact, he was as hated as others during these 4 months. Please remember, I am not his enemy like UML and Kala Congress. I actually dislike UML and Congress more, but the truth is the truth. Ravi did not do anything in the last 4 months.

  • @bharatgurung2495
    @bharatgurung2495 2 дня назад +1

    केपी ओलि लाई बिश्वास गर्ने प्रचण्ड को भुल हो ओलि पहिले पनि फटाह हो ?

    • @Aayam33
      @Aayam33 2 дня назад

      प्रचण्ड चाहिँ गतिला रहेछन्😂

  • @bikrambhattarai3441
    @bikrambhattarai3441 2 дня назад

    खुल्कियो फटा

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 дня назад +5

    “रवि_लामिछानेको नौटंकि स्वाहा”
    🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @Aayam33
      @Aayam33 2 дня назад

      यो चाहिँ सत्य हो ।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 2 дня назад

    यो पनि नाटक हो ।

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs День назад

    120 Din vaneko 110 dinma tapaiko aau maile vaneko j socheko tehi vayo

  • @amitbhattarai108
    @amitbhattarai108 День назад

    गफाडी

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs День назад

    File kholnu dhila vayo savapatyjiu

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu 2 дня назад +1

    देउवालाई आफ्ना बुढी बचाउनु छ ।
    केपि लाई गिरिबन्धुको घोटाला बचाउनु छ। यस्ता चोर सङ्ग जन्ताले अब के आशा गर्ने ।

  • @kshetragharti4978
    @kshetragharti4978 2 дня назад +15

    अब रबिको फइल खोलेर जेल कोचेपछि यसका गफ बन्द हुन्छकि ?

    • @Rameshrai502
      @Rameshrai502 2 дня назад

      त जाठालाई जेल कोच्नु पर्ने हो त साला कुकुरको दिमाख भएको मान्छे कति पढेको मान्छे हो गु... हो त

    • @khemrajpoudel815
      @khemrajpoudel815 2 дня назад +1

      रबिले तेरो बाउको केखाईदिएको छ

    • @ashishkarki3618
      @ashishkarki3618 2 дня назад

      Chup.

    • @dambarkhatri7163
      @dambarkhatri7163 2 дня назад

      केरा खाछ जाठा

    • @Rameshrai502
      @Rameshrai502 День назад

      @@ashishkarki3618 ta chup

  • @birajpradhan6405
    @birajpradhan6405 2 дня назад

    YO DESH KO DUSHMAN VANEKO AMALE RA CONGRESS HO. ABA YO DESH SAKIYO ......😮😮

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 2 дня назад

    केपी बुढोको अर्को किड्ने फेर्ने बेला भए जस्तो छ। किड्ने हैन दिमाखी फेर्ने बेला भयो।

  • @bibeksharmanepal
    @bibeksharmanepal 2 дня назад

    मुजि के को आरोप नि भएको कुरा गरेका छन् रबिले !!

  • @deepaksunar7738
    @deepaksunar7738 2 дня назад +1

    Bhutani ra giribhandhu karand ho

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 дня назад

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @nabinvlog671
    @nabinvlog671 2 дня назад +1

    Aaba rabi lai jail kochnu parxa balla yesko churi furi banda hunxa

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 2 дня назад

      पुरानो अरबौं भ्रष्टाचार गर्ने कांग्रेस, एमाले र माओवादीका झुण्डहरुलाई चै फुलमाला लगाएर अभिर जात्रा गर तिमी ।

  • @patb8605
    @patb8605 2 дня назад

    ‘SHITAL NIWAS HO Kİ??? “ SHILAAT” Ho ???😅😅

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 2 дня назад

    आफ्ना छरछोरी अमेरिका युके विदेशतिर पठाउँ ग्यारे ठूलठूला देशतिर अनि गरिब को पसिना खाएर बस त्यहाँ। खाते हो। कांग्रेस कम्युनिष तिमीहरूलाई गरिब जनताको हाइ लाग्छ किरा परेर मर्छ तिम्रो नेताहरू कसैको किड्नी फोर्ने किसेकै के फेर्ने कसैको के के फेर्ने सबै फेरेर म र

  • @cockyyt1947
    @cockyyt1947 2 дня назад

    j jsto hudai grxa hudai jawos vadhau 17 maa yo bebsstha khalas hunx, j j grnu xa gari halo😅😅😅

  • @rohitthapa1879
    @rohitthapa1879 2 дня назад

    Hoina maha mahim chai k bachauna ga ka hun kunni… 3 mahina samma k herara bashya thiye kunni

  • @chitragurung1779
    @chitragurung1779 2 дня назад

    यो बिचार राजनीति बैचारिक नमिल्नेसङ्ग कहिललै मिल्न नहुन्ने भन्ने बाख्रा चोर कहाँ जाने होला

  • @anilsunar5811
    @anilsunar5811 2 дня назад

    Araju pakrini dar la satta ra sarkar pariwartan..

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 2 дня назад

    रबि 😂😂😂

  • @PujanPoudel-rz4cl
    @PujanPoudel-rz4cl 2 дня назад

    Rabi ko balidan lut tantralai

  • @karkeekumar1085
    @karkeekumar1085 2 дня назад

    Talai satta bhogi thag rip

  • @sabitrarai7859
    @sabitrarai7859 2 дня назад

    Laaj nai lajayo !Hami kasto chetana ,shashan paddati bhayeko muluk ko Nagarik ? Dhikkar chha afai lai !

  • @raaazsaap6608
    @raaazsaap6608 2 дня назад +1

    रविले आफूले जोगिन सत्ता रोजेको थियो त्यो पनि गृह मन्त्रालय नै अनि अरूलाई पनि त्यै आरोप लगाएछ। अब यसको जेलको यात्रा सुरु भो।

  • @manrai9015
    @manrai9015 2 дня назад

    NEPAL MA KASTA KASTA MANTRIHARU HUNCHHAM KE BHRASTRA HARULAI MANTRI LYAUNE HO?

  • @prakashmallamalla6625
    @prakashmallamalla6625 2 дня назад

    Gafadi ravi

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 2 дня назад

    Mawobadilai sattako maha Kati ra6.bhanne balla thaha bhayo.

  • @bikashbajgain3936
    @bikashbajgain3936 2 дня назад

    Gaphadi kura nagre hunxa kaseile

  • @rinastha6057
    @rinastha6057 День назад

    Panuti ko hat m fil
    J grx panuti l grx

  • @gopithapa8427
    @gopithapa8427 День назад

    Ta mula mantri huda rat thio ki din

  • @gopithapa8427
    @gopithapa8427 День назад

    Tero party lai sarkar ma jane manded deko thio ra

  • @srinivasmylapilli4842
    @srinivasmylapilli4842 2 дня назад

    Rabile jasto sahakari thag le aba je natak gareni janta patyaudainan k naper baseko yetro din home minister ma laj saram lagdaina talai daka mero gharpariwarko vot ko apaman garis😢

  • @RadicalHindu156
    @RadicalHindu156 2 дня назад

    Ghantey lamichaney le day 1 mai kaam suru garna parthyo mula guffadi guff nai dera gayo.

  • @tropicalair3860
    @tropicalair3860 23 часа назад

    Ghanta kholxa mula

  • @sseqwaasd4421
    @sseqwaasd4421 2 дня назад

    अरु बुढाहरु सत्ताको भोगि भएनन् यो च्याखुरिलाइ रवि लामिछाने भोगि भए राजनीतिको certain nums पनि थाहा नभएकि च्याखुरिको कस्तो घटिया कुतर्क हो।।

  • @dineshmandangol5960
    @dineshmandangol5960 2 дня назад

    Yo daka harule rahunjel Nepal astaire June ho textile ab sampurna atom bumb has dhartiko lagi prayig hunu jarring xa ani naya your ho suruwat hola

  • @Prembohorachor200
    @Prembohorachor200 2 дня назад

    Plz Nepali haru ek choty rabi ra parchadra lai yo 84 ma din vet yo 2 thulo radiko xoro haru lai purai jell hunx

  • @Prembohorachor200
    @Prembohorachor200 2 дня назад

    Kp oli valuko xoro ho sere ko rip rip yo 2 moreko kbr sunum xitto sunum rip yo 2 valuko xoro haru ho

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 2 дня назад

    आफुले गरेको सान्दर्भिक अरुले गरेको असान्दर्भिक कसरी ?
    जे भयो ठिक भयो साना दलहरुले धेरै उखरमाउलो गरेका थिए ।

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 2 дня назад

    आफुले गरेको सान्दर्भिक अरुले गरेको असान्दर्भिक कसरी ?
    जे भयो ठिक भयो साना दलहरुले धेरै उखरमाउलो गरेका थिए ।