Full Episode: रचना वाचन साँझ २.० ॥ भाग ७ ॥ स्वेच्छा राउत ll Rachana Bachan Sanjh 2.0 || Episode 7 ||

Поделиться
HTML-код
  • Опубликовано: 23 июл 2024
  • रचना वाचन सांझको दोश्रो संस्करणको सातौं अध्यायमा हामी जर्मनीको पुरानो राजधानी बोन पुगेर स्वेच्छा राउतसँगको कुराकानी लिएर खाएका छौँ । पत्रकारिता, चलचित्रमा अभिनय संगै कविता समेत लेख्नमा पोख्त स्वेच्छा राउतसंगको गफगाफ अनि वहांका रचनाहरु समावेश यो अध्यायमा वहाँका मीठा कविताहरु पनि सुन्न सकनु हुनेछ ।
    कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दिन चाहिं नभुल्नुहोला । च्यानेललाई सब्सक्राइब गर्ने र गराउनेमा पनि पछि नपर्नुहोला ।
    0:00 प्रस्थान
    10:58 पैतालाका धर्साहरु
    29:31 प्रेम कविता
    41:25 एउटै सपना
    58:44 बोक्सीको घर
    1:05:53 छोटो मीठो
    श्रष्टाः स्वेच्छा राउत
    सहजकर्ताः जैसेरी / @raman.jaiseri
    छायांकन/स्वरांकन, सम्पादनः अगम राई / @mr.rae24 .
    पार्श्वध्वनीः शिशिर परियार
    निर्माण सहयोगीः मञ्जिल श्रेष्ठ
    आवरण तस्वीरः अनुज श्रेष्ठ

Комментарии • 1

  • @kapilaryal1113
    @kapilaryal1113 21 день назад +3

    राम्रो लेख,सर्जकलाई अझै राम्रा सिर्जना गर्नुस्, शुभकामना । साथै जर्मनीमा नेपाली साहित्य समूहलाई यो जमर्कोको लागि धन्यवाद अनि निरन्तरताको कामना 🙏।