जर्मनीमा नेपाली साहित्य
जर्मनीमा नेपाली साहित्य
  • Видео 17
  • Просмотров 5 201
Full Episode: रचना वाचन साँझ २.० ॥ भाग ८॥ डा. रोजी शर्मा ll Rachana Bachan Sanjh 2.0 || Episode 8 ||
रचना वाचन सांझको दोश्रो संस्करणको आठौं अध्यायमा हामी स्टुटगार्ट फर्कियौं । पेशाले दन्त चिकित्सक अनि रहरले कवियत्री, जर्मनीमा विगत आधा दशक देखि बसोबास गर्दै आउनुभएको र अंग्रेजी कविताहरुमा राम्रो दख्खल राख्ने श्रष्टा आजको हाम्रो पाहुनु हुनुहुन्छ । यो भागमा वहांको परिचय र संघर्षका कुराहरुसंगै वहांका रचनाहरु सुन्न सक्नुहुनेछ ।
कार्यक्रम प्रतिको सुझाव र सल्लाह दिन नभुल्नु होला । साथै हामीलाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
***
रचनाक्रमः
0:00 प्रस्थान
7:15 हराएको साथी
36:30 खैरो रङ्ग
56:40 म को हुं
1:02:15 छोटो मीठो
***
श्रष्टाः डा. रोजी शर्मा
सहजकर्ताः जैसेरी www.youtube.com/@raman.jaiseri
छायांकन/स्वरांकन, सम्पादनः अगम राई youtube.com/@mr.rae24
पार्श्वध्वनीः शिशिर परियार
छायांकन सहयोगीः सविता पोख्रेल
आ...
Просмотров: 198

Видео

Teaser: रचना वाचन साँझ २.० ॥ भाग ८॥ डा. रोजी शर्मा ll Rachana Bachan Sanjh 2.0 || Episode 8 ||
Просмотров 246Месяц назад
रचना वाचन सांझको दोश्रो संस्करणको आठौं अध्यायमा हामी स्टुटगार्ट फर्कियौं । पेशाले दन्त चिकित्सक अनि रहरले कवियत्री, जर्मनीमा विगत आधा दशक देखि बसोबास गर्दै आउनुभएको र अंग्रेजी कविताहरुमा राम्रो दख्खल राख्ने श्रष्टा यसपालिको हाम्रो पाहुना हुनुहुन्छ । वहांको परिचय र संघर्षका कुराहरुसंगै वहांका रचनाहरु आउँदो शुक्रबार अगष्ट २, २०२४ मा सुन्न सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला । कृपया कार्यक्रम हेरेर/स...
Full Episode: रचना वाचन साँझ २.० ॥ भाग ७ ॥ स्वेच्छा राउत ll Rachana Bachan Sanjh 2.0 || Episode 7 ||
Просмотров 5162 месяца назад
रचना वाचन सांझको दोश्रो संस्करणको सातौं अध्यायमा हामी जर्मनीको पुरानो राजधानी बोन पुगेर स्वेच्छा राउतसँगको कुराकानी लिएर खाएका छौँ । पत्रकारिता, चलचित्रमा अभिनय संगै कविता समेत लेख्नमा पोख्त स्वेच्छा राउतसंगको गफगाफ अनि वहांका रचनाहरु समावेश यो अध्यायमा वहाँका मीठा कविताहरु पनि सुन्न सकनु हुनेछ । कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दिन चाहिं नभुल्नुहोला । च्यानेललाई सब्सक्राइब गर्ने र गराउनेम...
Teaser: रचना वाचन साँझ २.० ॥ भाग ७ ॥ स्वेच्छा राउत ll Rachana Bachan Sanjh 2.0 || Episode 7 ||
Просмотров 1262 месяца назад
रचना वाचन साँझको दोश्रो संस्करणको सातौं अध्यायमा हामी जर्मनीको पुरानो राजधानी बोन पुगेका थियौं । पत्रकारिता, चलचित्रमा अभिनय संगै कविता समेत लेख्नमा पोख्त स्वेच्छा राउतसंगको गफगाफ अनि वहांका रचनाहरु आउँदो जुलाई १ गते सुन्न सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला । कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दिन चाहिं नभुल्नुहोला । च्यानेललाई सब्सक्राइब गर्ने र गराउनेमा पनि पछि नपर्नुहोला । श्रष्टाः स्वेच्छा...
रचना वाचन साँझ २.० ॥ भाग ६ ॥ मीना अर्याल ll Rachana Bachan Sanjh 2.0 || Episode 6 ||
Просмотров 3593 месяца назад
रचना वाचन सांझको दोश्रो संस्करणको पहिलो महिला श्रष्टाका रुपमा मीना अर्यालका छन्द कविता यसमा तपाईंले सुन्न सक्नुहुनेछ । नेपालका कुरा, प्रवासका कुरा अनि आउने दिनका रोचक कुराहरु हुन पाएका छन् । कार्यक्रम प्रतिको सुझाव र सल्लाह दिन नभुल्नु होला । साथै हामीलाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला । रचनाक्रमः 0:00 प्रस्थान 8:51 परदेशमा रुनीको 23:14 विरानो यो देशै 32:54 छोरीलाई सुझाव 48:06 तुफान 1:00:13 छ...
Teaser: रचना वाचन साँझ २.० ॥ भाग ६ ॥ मीना अर्याल ll Rachana Bachan Sanjh 2.0 || Episode 6 ||
Просмотров 873 месяца назад
रचना वाचन सांझको दोश्रो संस्करणको छैटौं अध्यायमा निरन्तरताको क्रमभंग भएको छ । दोश्रो संस्करणको पहिलो महिला श्रष्टाका रुपमा मीना अर्यालका छन्द कविता रचना वाचन सांझमा गुञ्जिन पाएका छन् । नेपालका कुरा, प्रवासका कुरा अनि आउने दिनका रोचक कुराहरु हुन पाएका छन् । आउँदो जुन ३ गते वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरु सुन्न सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला । कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दि...
रचना वाचन साँझ २.० ॥ भाग ५ ॥ डा. कृतन गौतम ll Rachana Bachan Sanjh 2.0॥ Episode 5 ॥
Просмотров 4753 месяца назад
रचना वाचन सांझको दोश्रो संस्करणको पांचौ अध्यायमा डा. कृतन गौतमसंग साक्षात्कार भयो । वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरु हेरेर प्रतिकृया दिन नभुल्नु होला । कृपया च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला । रचनाक्रमः 0:00 परिचय 10:10 तिमी तिर ढल्न गाह्रो भो 20:54 सधैंको दोधारे 36:46 आगोको रापमा उभिएकी तिमी 46:07 दुविधा 55:03 प्रेमको कुरा श्रष्टाः डा. कृतन गौतम सहजकर्ताः जैसेरी छायांकन, स...
Teaser: रचना वाचन साँझ २.० ॥ एपिसोड ५ ॥ डा. कृतन गौतम ll Rachana Bachan Sanjh 2.0|| Episode 5 ||
Просмотров 1224 месяца назад
रचना वाचन सांझको दोश्रो संस्करणको पांचौ अध्यायमा हामी फेरि स्टुटगार्ट बाहिर थियौं । म्युनिक सहरको साहित्य सार कार्यक्रममा सहभागी हुने गरेर म्युनिक पुगेका हामीले आयोजक मध्येका एक डा. कृतन गौतमसंग कुराकानी गरेका थियौं । आउँदो मे ६ गते वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरु सुन्न सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला । कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दिन चाहिं नभुल्नुहोला । च्यानेललाई सब्सक्र...
पारसमणिका कविताहरु: रचना वाचन साँझ २.० ॥ भाग ४ ॥ Rachana Bachan Sanjh 2.0॥ Episode 4॥
Просмотров 994 месяца назад
रचना वाचन सांझको दोश्रो संस्करणको चौथो अध्यायमा पारसमणिले आफ्मा रचनाहरु वाचनसंगै आफ्नो साहित्यप्रतिको रुचि लगायतका कुराहरु गर्नु भएको छ । यसमा वहाँका कविताहरुमात्र समावेश गरिएको छ । आउनुस् वहांका कविताहरु सुनौं । श्रष्टासँगको पुरा कार्यक्रम हेर्न पनि नभुल्नु हेाला । श्रष्टाः पारसमणि सहजकर्ताः जैसेरी छायांकन/स्वरांकन/सम्पादनः youtube.com/@mr.rae24?si=dExHoqls2v2XNzNu छायांकन सहयोगीः दिलिप पोख्रे...
रचना वाचन साँझ २.० ॥ भाग ४ ॥ पारसमणि Rachana Bachan Sanjh 2.0 || Episode 4|| Parasmani
Просмотров 5715 месяцев назад
रचना वाचन सांझको दोश्रो संस्करणको चौथो अध्यायमा पारसमणिले आफ्मा रचनाहरु वाचनसंगै आफ्नो साहित्यप्रतिको रुचि लगायतका कुराहरु गर्नुभएको छ । आज वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरुको स्वाद लिन पाउनुहुनेछ । आउनुस् वहांलाई सुनौं । कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दान चाहिं नभुल्नु होला । हामीलाई हौसला दिने अनि बाटो देखाउने तिनै प्रतिकृयाहरु हुन् । रचनाक्रमः 0:00 परिचय 8:38 देशको माया त्यति...
Teaser: रचना वाचन साँझ २.० ॥ एपिसोड ४ ॥पारसमणि Rachana Bachan Sanjh 2.0|| Episode 4|| Parasmani
Просмотров 1605 месяцев назад
रचना वाचन सांझको दोश्रो संस्करणको चौथो अध्यायमा पारसमणिले आफ्मा रचनाहरु वाचनसंगै आफ्नो साहित्यप्रतिको रुचि लगायतका कुराहरु गर्नुभएको छ । आउँदो अप्रिल १ गते वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरुको स्वाद लिन पाउनुहुनेछ । प्रतिक्षा गर्नुहोला । कृपया कार्यक्रम हेरेर/सुनेर प्रतिकृया दिन चाहिं नभुल्नुहोला । हामीलाई हौसला दिने अनि बाटो देखाउने तिनै प्रतिकृयाहरु हुन् । श्रष्टाः पारसमणि सहजकर्ताः ज...
उज्वल ढकालका कविताहरु: रचना वाचन साँझ २.० ॥ भाग ३ ॥ Rachana Bachan Sanjh 2.0॥ Episode 3॥
Просмотров 6745 месяцев назад
रचना वाचन सांझको दोश्रो संस्करणको तेश्रो अध्यायमा उज्वल ढकालले आफ्मा रचनाहरु वाचनसंगै आफ्नो साहित्यप्रतिको रुचि लगायतका कुराहरु गर्नु भएको छ । यसमा वहाँका कविताहरुमात्र समावेश गरिएको छ । आउनुस् वहांका कविताहरु सुनौं । श्रष्टासँगको पुरा कार्यक्रम हेर्न पनि नभुल्नु हेाला । श्रष्टाः उज्वल ढकाल सहजकर्ताः जैसेरी छायांकन/स्वरांकन/सम्पादनः youtube.com/@mr.rae24?si=dExHoqls2v2XNzNu छायांकन सहयोगीः दिलि...
रचना वाचन साँझ २.० ॥ भाग ३ ॥ उज्वल ढकाल Rachana Bachan Sanjh 2.0 || Episode 3|| Ujwal Dhakal
Просмотров 4046 месяцев назад
रचना वाचन सांझको दोश्रो संस्करणको तेश्रो अध्यायमा उज्वल ढकालले आफ्मा रचनाहरु वाचनसंगै आफ्नो साहित्यप्रतिको रुचि लगायतका कुराहरु गर्नुभएको छ। आज वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरुको स्वाद लिन पाउनुहुनेछ । आउनुस् वहांलाई सुनौं । कविताक्रमः 0:00 प्रस्थान 7:21 आकाश 17:13 रातो 28:05 सुनीरहनु 39:42 घर 47:50 न्यानो 51:54 तिमी आउनु श्रष्टाः उज्वल ढकाल सहजकर्ताः जैसेरी छायांकन, स्वरांकन, सम्पादन...
Teaser रचना वाचन साँझ २.० ॥ भाग ३ ॥ उज्वल ढकाल Rachana Bachan Sanjh 2.0 || Episode || Ujwal Dhakal
Просмотров 1316 месяцев назад
रचना वाचन सांझको दोश्रो संस्करणको तेश्रो अध्यायमा उज्वल ढकाल आउंदै हुनुहुन्छ । वहांसंग गरिएको कुराकानी अनि वहांका रचनाहरुको स्वाद मार्च ४ मा लिन पाउनुहुनेछ । प्रतिक्षा गर्नुहोला । श्रष्टाः प्रवीण गिरी सहजकर्ताः जैसेरी छायांकन, स्वरांकन, सम्पादनः अगम राई @ / @mr.rae24 निर्माण सहयौगीः दिलिप पोख्रेल, प्रवीण गिरी
प्रवीण गिरीका कविताहरु: रचना वाचन साँझ २.० ॥ भाग २ ॥ Rachana Bachan Sanjh 2.0॥ Episode 2॥
Просмотров 1046 месяцев назад
रचना वाचन सांझको दोश्रो संस्करणको दोश्रो अध्यायमा प्रवीण गिरीजीले आफ्मा रचनाहरु वाचनसंगै आफ्नो साहित्यप्रतिको रुचि लगायतका कुराहरु गर्नु भएको छ। आउनुस् वहांका कविताहरु सुनौं । पुरा कार्यक्रम हेर्न पनि नभुल्नु हेाला । श्रष्टाः प्रवीण गिरी सहजकर्ताः जैसेरी छायांकन/स्वरांकन/सम्पादनः youtube.com/@mr.rae24?si=dExHoqls2v2XNzNu छायांकन सहयोगीः दिलिप पोख्रेल आवरण तस्वीर:अनुज श्रेष्ठ
रचना वाचन साँझ २.० ॥ भाग २ ॥ प्रवीण गिरी Rachana Bachan Sanjh 2.0॥ Episode 2॥ Praveen Giri
Просмотров 5357 месяцев назад
रचना वाचन साँझ २.० ॥ भाग २ ॥ प्रवीण गिरी Rachana Bachan Sanjh 2.0॥ Episode 2॥ Praveen Giri
Teaser रचना वाचन साँझ २.० ॥ भाग २ ॥ प्रवीण गिरी Rachana Bachan Sanjh 2.0|| Episode 2|| Pravin Giri
Просмотров 3957 месяцев назад
Teaser रचना वाचन साँझ २.० ॥ भाग २ ॥ प्रवीण गिरी Rachana Bachan Sanjh 2.0|| Episode 2|| Pravin Giri

Комментарии

  • @manishakhatri10
    @manishakhatri10 Месяц назад

  • @Nepali20246
    @Nepali20246 Месяц назад

    Ratko 10 baje bat Patan ma baser Patan mai Hurkiyaki Cheli Sangko Pura video here, Mazza lagyo😍

    • @Neplitingermany
      @Neplitingermany Месяц назад

      @@Nepali20246 धेरै धेरै धन्यवाद

  • @mr.rae24
    @mr.rae24 Месяц назад

    Daile ni nirantarta dirakhnu vayeko xa 🙏

  • @suman.simkhada
    @suman.simkhada Месяц назад

    Waiting!

  • @kritangautam
    @kritangautam Месяц назад

    pahilo like...pahilo comment...waiting for the full episode aba 😀

  • @poojag.c9277
    @poojag.c9277 Месяц назад

    31:32 ❤

  • @Susant1996
    @Susant1996 Месяц назад

    Ohhh brother same thau bata hunu hudo rahexa ni chitwan batai 😂😂😂

  • @kapilaryal1113
    @kapilaryal1113 2 месяца назад

    राम्रो लेख,सर्जकलाई अझै राम्रा सिर्जना गर्नुस्, शुभकामना । साथै जर्मनीमा नेपाली साहित्य समूहलाई यो जमर्कोको लागि धन्यवाद अनि निरन्तरताको कामना 🙏।

  • @kritangautam
    @kritangautam 3 месяца назад

    feri dohoryayera sunda ramailo lagyo 😃

  • @suman.simkhada
    @suman.simkhada 3 месяца назад

    madrasi film ko hero dekhya xa dai 😄😄

  • @rajivbajra
    @rajivbajra 3 месяца назад

    Keep going Kritan

    • @kritangautam
      @kritangautam 3 месяца назад

      thank you very much saathi

  • @AsimShrestha
    @AsimShrestha 4 месяца назад

    रमाइलो लाग्यो! साहित्य रचना निरन्तर चलिरहोस्।

    • @kritangautam
      @kritangautam 4 месяца назад

      dherai dhannyabaad Professor sahab...it means a lot 🙏. Hope you are doing fine there dai

  • @kritangautam
    @kritangautam 4 месяца назад

    साहित्यकार त म कुनै कोणबाट हुँदै हैन 🙈 तर पनि थोरै लायक सम्झिनुभयो । यो अवसरका लागी प्रिय मित्र रमण जी अनि जर्मनीमा नेपाली साहित्य प्रति निक्कै आभारी छु। साथै मित्रहरुAgam Rae जी अनि Shisir Pariyar जी लाई धेरै धन्यवाद 🙏

  • @suman.simkhada
    @suman.simkhada 4 месяца назад

    दाईको साहित्यिक जिबन ले अझ छलांग मारोस । एक घण्टा को video कति खेर सक्यो पत्तै पाईन। दाई को जिन्दगीको उत्तर चाडब र अनुभब ले पक्कै पनि धेरै सिकाएको छ।

    • @kritangautam
      @kritangautam 4 месяца назад

      Suman bhai timi ta prerena ko srot hau mero 🙏

  • @kapilaryal1113
    @kapilaryal1113 4 месяца назад

    कृतन दाइलाई अलि नजिकबाट चिन्न पाइयो । आगामी साहित्यिक यात्राको लागि पनि धेरै शुभकामना । 😀

    • @kritangautam
      @kritangautam 4 месяца назад

      dherai dherai aabhari chu...tapaiharu bata sikne prayas gardai chu 🙏

  • @kapilaryal1113
    @kapilaryal1113 4 месяца назад

    waiting 👏🙋‍♂

  • @samikshapoudel6688
    @samikshapoudel6688 5 месяцев назад

    😢❤❤उत्कृष्ट कबि

  • @anujsigdel5637
    @anujsigdel5637 5 месяцев назад

    Big Fan of Parasmani :)

  • @sujanlamichhane7190
    @sujanlamichhane7190 5 месяцев назад

    Tass ko kura chai jun ma pani samabes gar hai😜😜❤️❤️❤️

  • @ShambhavLamaOfficial
    @ShambhavLamaOfficial 5 месяцев назад

    Bharatpur 12 thani chowk nira pani ho mero bhai ko ghar ❤❤❤🎉🎉🎉🎉

  • @frankashok
    @frankashok 5 месяцев назад

    Parasmani rocks.

  • @ramanpaneru2005
    @ramanpaneru2005 5 месяцев назад

    पारसमणि एकदमै शक्तिशाली कवि लागे मलाई चाहिं 😊

  • @ujwaldhakal6645
    @ujwaldhakal6645 5 месяцев назад

    "धन्न एयरपोर्टमा सुटकेस जोखिन्छ मन् जोखिँदैन" 👌👏

  • @manishbhattakapadi742
    @manishbhattakapadi742 5 месяцев назад

    👍👍👍 Rap chutyo!!

  • @ManjilShrestha-od6hk
    @ManjilShrestha-od6hk 5 месяцев назад

    Naya podcast aayo vaneko tw. Teaser po raixa 😂

    • @Neplitingermany
      @Neplitingermany 5 месяцев назад

      अब १ हप्ता बांकि

  • @bijaykhanal808
    @bijaykhanal808 5 месяцев назад

    Ujjwal ko awaz nai mitho 🔥🔥

    • @Neplitingermany
      @Neplitingermany 5 месяцев назад

      यहांको जानकारीमा अन्य प्रतिभाहरु पनि हुनुहुन्छ भने जानकारी दिनुहोला । अनि सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला ।

  • @ManjilShrestha-od6hk
    @ManjilShrestha-od6hk 5 месяцев назад

    Just got lost in the magic of your poetry

    • @Neplitingermany
      @Neplitingermany 5 месяцев назад

      वहांसंगको कुराकानी सुन्न पनि नछुटाउनु होला । अनि च्यानल पनि subscribe गरिदिनु होला ।

  • @Stand-For-World-Peace
    @Stand-For-World-Peace 5 месяцев назад

    "पाेतिएका छन स्नेहका रङ्गहरूले भित्ताहरू" wou whatta amazing line..

    • @Neplitingermany
      @Neplitingermany 5 месяцев назад

      धेरै धेरै धन्यवाद । वहांसंगको पुरा कुराकानी हेर्न पनि नछुटाउनु होला । साथै च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला ।

    • @Shera-delta-creation
      @Shera-delta-creation 5 месяцев назад

      SABAI KURAKANI HERE..SATHAI SUBSCRIBE PANI GAREKO XU..HAMI BHETNE XAU..ABASYA..SAHITYAKO CHOUTARIMA❤😂🎉😢😮

  • @bikashkunwar2877
    @bikashkunwar2877 6 месяцев назад

    धेरै राम्रो कार्यक्रम।राम्रो संग चिनेको छु झैँ लाग्ने साथि उज्वल को साहित्यिक गहिराई प्रति त अनविज्ञ नै रहेछु। मिठो आवाज र गहन कविता सुन्दा सार्है रमाइलो लाग्यो…लेखिरहनु । प्रस्तोता को सैली पनि मिठो लग्यो । कार्यक्रम को निरन्तरता र प्रगतिको सुभकामना 🎉

    • @Neplitingermany
      @Neplitingermany 6 месяцев назад

      अन्य प्रतिभाका बारेमा यहांहरुलाई जानकारी छ भने हामीलाई खबर गर्नुहोला ।

  • @Stand-For-World-Peace
    @Stand-For-World-Peace 6 месяцев назад

    धेरै धेरै धन्यवाद।।याे कार्यक्रमले जर्मनीमा बस्ने साहित्य प्रेमीलाई उत्सब केन्द्र र सम्बाहक काे नैया कनाेस।। हामी अबस्य एक दिन भेटेर अाफ्नाे सृजना हजुरलाई सुनाउने छु।।

    • @Neplitingermany
      @Neplitingermany 6 месяцев назад

      अवस्य पनि । तपाईंको ठेगाना सहित फेसबुकमा सम्पर्क गर्नुहोला । हामी दुबैलाई सजिलो हुने गरेर कतै मिलाउनेछौं ।

    • @Stand-For-World-Peace
      @Stand-For-World-Peace 6 месяцев назад

      SHIVA PRATIMA मेराे FB ID हाे मैले हजुरलाई mESENGER MA DUI KABITA SHARE GAREKO XU..MA 14 MARCH BATA HANNOVERMA BASHNEXU...HALL GARREL MA XU..

  • @kapilaryal1113
    @kapilaryal1113 6 месяцев назад

    साहित्यमय साँझको लागि धेरै धन्यवाद 🙏 । सर्जकलाई अझै राम्रा सिर्जना गर्नुहोस् शुभकामना 👏। साथै सुन्दर श्रव्य-दृश्यका लागि सम्पूर्ण टोलीलाई बधाई अनि निरन्तरताको आग्रह 😀 ।

    • @Neplitingermany
      @Neplitingermany 6 месяцев назад

      तपाईंको तर्फ वाट पनि कार्यक्रमको प्रतीक्षा रहनेछ ।

  • @phiroduranw
    @phiroduranw 7 месяцев назад

    beautiful..keep it up Praveen

  • @bigyanshrestha3401
    @bigyanshrestha3401 7 месяцев назад

    Sahi ho praveen giri...😊😊😊

  • @ayudhp
    @ayudhp 7 месяцев назад

    Hats off to the wonderful team for this new episode. Best wishes Poet Prabin Giri for the poetic Journey. Your poems are beautiful , the dynamics and contrast of life, alive metaphors have sclupted you as a poet with immense possibilities. Keep it up. You guys are wonderful 👌👌🙏🏽

  • @sabitapokhrel1052
    @sabitapokhrel1052 7 месяцев назад

    Keep it up 🎉❤

    • @Neplitingermany
      @Neplitingermany 7 месяцев назад

      Thanks for your support ❤️🙏🏽

  • @kapilaryal1113
    @kapilaryal1113 7 месяцев назад

    हैट! वियोगीहरुको सम्मेलन जस्तो लाग्यो 😂। कविताहरु राम्रा थिएँ, अझै लेख्नुस् शुभकामना 😀।

    • @kritangautam
      @kritangautam 7 месяцев назад

      😂😂epic

    • @Neplitingermany
      @Neplitingermany 7 месяцев назад

      आगामी कार्यक्रममा अलि हलुका हुने गरी कार्यक्रम गर्मे प्रयास गर्नेछौं । NRW तिर पनि योजना बन्दै गरोस् ।

  • @suman.simkhada
    @suman.simkhada 7 месяцев назад

    ❤❤🎉

  • @sabitapokhrel1052
    @sabitapokhrel1052 7 месяцев назад

    Waiting for the whole episode 🤗🤗

  • @kshitizbohara6708
    @kshitizbohara6708 7 месяцев назад

    eagerly waiting for the full episode!✌

  • @kritangautam
    @kritangautam 7 месяцев назад

    aarey raja timi yeta pani...bahumukhi prathibha ka dhanni...full episode ko parkhai ma ❤

    • @Neplitingermany
      @Neplitingermany 7 месяцев назад

      धन्यवाद । तपाईं पनि हाम्रो श्रष्टा सूचीमा हुनुहुन्छ । सब्स्क्राइब गर्न नभुल्नु होला।

  • @pragyapaneru1325
    @pragyapaneru1325 7 месяцев назад

    उत्कृष्ट 👏

  • @kapilaryal1113
    @kapilaryal1113 7 месяцев назад

    😍👏