अन्तत न्युरोडमा गाडी लानै नपाउने,? बालेनले रातारात चाले बाघको चाल | ३ गते देखी No Vehicle Zone गर्ने
HTML-код
- Опубликовано: 14 июн 2024
- #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
हैट Balen Shah को चर्चित दरबारमा छिर्दा यस्तोसम्म भेटियो,भित्र हसियादेखी ट्याक्टरसम्म रहेछ_Bagdarbar
ruclips.net/video/ajuPMDyNr_4/видео.html
मिस्टर बालेन ले काठमाडौं लाई यूरोप को जस्तो एक प्रसिद्ध शहर को रुप म विश्व लाई चिनाउने मास्टर योजना छ, सबै ले सहयोग गरौँ ।
ठिक।
प्रत्येक्ष निर्वाचन मा प्रधानमन्त्री चुन्ने हो भने बालेन शाह ले जित्नु हुन्छ 1000000000%
arko chunab jitera dekhaye bhai go ni
@@gangalimbu1251kina jitdaina tapai haru jasto andha bhakta le matra ho vote Nadine bhane ko
Balen ko against ma kunai MahaRani ka chhora/chhori le jitdaina
Yo ta 100% garantiho sir
जय मेयर बालेन शाह जिन्दावाद , लुटेरा का नाईके के पि वलि हार्दिक श्रद्धाञ्जली ।
काठमाडौंं न्यूरोडका ब्यापारी अजय श्रेष्ठ सरले देशको र काठमाडौंं महानगरपालिकाको विकासका बारेमा बोलेका अहिलेसम्मका सबै अन्तरवार्ता सायद आमनेपालीहरूले पक्कै मन पराएका छन् नै, मेयर बालेन शाहको भिजन,दलहरूका झोले बाहेक l
सहि काम गर्नु भयो मेयर बालेन सह ले अबको दिन देखि न्युरोड ढोका देखि नै बन्द गर्दै राम्रो हुन्छ
यो भाईको अभिव्यक्ति एक दम सहि र सत्य छ । धन्यवाद भाई , यो अभिव्यक्ति मा सबै को सहमति छ ।
जय जय बालेनशाह जय जय समर्थक बुद्दिजिबि युबाहरूलाॅई अब बल्ल माहानगर बन्नेछ गाडि न्यूरोड् र अशनमा र हनुमान ढोकामा गाडि जानदिनुहुदैन धुलो र धुवा मुक्तिको ।
जय होस प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्छ ❤❤❤❤🎉🎉🎉
एकदम सहि अबिब्य्ती भाइ को सबैले साथ दिउ जय रास्ट्रवाद जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय काम,,बालेनको नै छ सान । Hamro desh Nepal.
सलुट छ मेहर बालेन शाह अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यी भाइको दृष्टिकोण राम्रो रहेछ। सफलताको शुभकामना।
Shai kura ho vai ❤❤jay Balen ♥️
जये बालेन शाह तथा सुनिता दङ्गोल New Road how nice ,स्याबस सहिकामगरदै हुनुहुनछ।अजयज्यु हजुरको सबदाअतिखुसी लागदैछन ।
बालेन is the best 👌👍👍💪🙏💞
जस्ले काठमाडौ राम्रो चाहान्छ बालेन्लाइ समर्थन गर्नै पर्छ ।
मेयर र उपमेयर दुवैलाई धन्यवाद दुबै जनाको हरेक काममा सहमति मिलनु भनेको दुबै जना विकास चाहनुभएको छ । भन्ने बुझेर दुवै जना लाई धन्यवाद !! मुरी मुरी धन्यवाद !!
एक दम सहि कुरा मेरो मन मा लागेको सबै कुरा भाई ले भनेको सबै भन्दा ठूलो कुरा सिस्टम नै हो .बालेन शाह र सुनिता डंगोल लाई शूभकामना छ .🇳🇵🇳🇵🇳🇵🇳🇵
Adjaye shresthz vai lai dheraidherai thanku salot xa Butwal bat ❤❤❤❤❤❤
Hamro deshko raaja banaunu paryo balen sir laai❤
Well said Ajay ji. Absolutely right. Our country desperately need a young people with new vision. Our country Our pride Balen. 💯
अजय श्रेष्ट पनि ईक जना अर्को बालेन हुँनु हुँन्छ भन्ने लागेको छ।एकदम इमान्दार ब्यक्तित्व ।
सहि बिस्लेषण अजय भाईको
एकदमै मन पर्यो ❤❤❤❤❤❤❤❤❤
जय होस बालेन शाह।👍️
याे बजार भनेकाे संसार काे सबै भन्दा ठुलाे सुपर मार्केट हाे । असन, भाेटाहिटी, त्याैेड , मखन, न्युराेड, बसन्तपुर , झाेछें ईत्यादि काठमाण्डु काे मुतु हाे । यस् ठाऊँ लाई राम्राे बनाउँछु भन्दा टाउकाे दुखाउन पर्ने किन ?
बालेन हाम्रो हिरो सबै नेताहरु र झोले हरु नालिको किरो
पहिलोपटक सुन्दै छु अजय श्रेष्ठ लाई सहि लाग्यो उहाँको कुरा
भेरि गुड बालेन
100%right jaya balen shaha 🙏🙏🙏
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
तिमी सही छाै अजय भाइ अघि बढ,बढ्दै जाउ तिमिसंग हामी छाैं।
बालेन सर is tha best मेयर नै दिनु पर्छ बालेन साहा सर लाई साम्सन्द मा पुगेयो भनी जुन काम अहिले भछ पछि येहि काम गर्ना खुट्टा तान्ने को कमि हुदैन तेसैले मेयर म नै उठाउनु पर्छ जय नेपाल जय बालेन सर 🙏🙏🙏🙏
साथि प्रत्यछ्य कार्यकारि प्रधान मन्त्रि जनताकाे मतले विनर हुन दिदैन त्यसकाे लागि सबै वहालबाला मन्त्रिलाई सदन र मन्त्रालयबाट लखेटनु पर्छ।
तपाईंको विचार प्रति शतप्रतिशत समर्थन सहमत🇳🇵🙏👏👏👏यति चेतना सम्पूर्ण नेपाली नागरिकमा ल्याउन सके नागरिक पार्टीको लगाममा बाधिएकाे बधुवा नभएर स्वतन्त्र भए ..परिवर्तन भोलि नै संभव छ..
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
ajaya bhaai very good sagan
Ajay Bhai I'm 100% agree with your view. I salute to your voice. Jay Balen, Jay Sunita Dongol, Jay Ajaye Bha❤❤❤🙏🙏🙏
jasto socheko testai hunu ateko raixa ekdam khusi lagyo ...jay balen sir 🙏🙏❤️❤️
हैट... काँ लगनशिल कामदार बालेन शाह, काँ गफाडी फटाहा खुट्टो तनुवाहरु... ..दाजोँ गर्नै मिल्दैन!
Good bichar bhai ko thanks
Balen Shah zindabad Jay hosa Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay balen Jay balen
न्युरोडमा सवारी सादन प्रबेश निषेदित गरेपछि, रोडमा पार्किङ खोज्नेहरुको देख्छ ताइ।
धेरै राम्राे काम
मैले सोचेको पुरा भयो,great Balen
बालेन लाई सलाम छ ।
अजय जयु बालेन लाई सहयाेग गर्नु र्पछ🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen Shah Jyu Zindawad ❤
KP Sharma Oli Dhikkar chha.
Kasto Ramro kura thanks for all 👍🙏Jay Balen sir 👍🙏🫡
Wow yes 😂🎉🎉🎉❤❤❤Best wishes..
राम्रोको लगि राम्रै हुनेछ ❤❤❤go ahead Balen ji ..
Jaya Balen. Jaya Sunita.
गुड बालेन सर
जय बालेन
अत्यन्तै राम्रो कुरो ।
RIGHT matter BALAN SASHA JINDA BAD
Great job balen bhai 😮😮 ❤❤❤
❤❤❤❤❤❤❤jai bsken bhai
जय Balen जय देश
अजय जि अथार्थ कुरा गर्नुभयकोमा धन्यबाद।
Salute to Balen Shah
Ajaya Bhai kura sahi kura garnuhunch ho
good post, golden tv
Yes, 1000% sahi. Walking market khatra chalchha. ❤😊
सहीकुरो सर❤❤❤
Congratulations and best wishess kathmandu mayor ❤
अजय दाइले बालेन सुनिता लगाएत महानगरको यथार्थ चित्रण गर्नु भयो 100% सहमत
Jay Balen sir
Jay ho mayor balen shah 🙏
सहि सत्य कुरा
Balen sarkar zidhabat jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🎉❤🎉❤❤ भैंसीलाई झिंगा ले भिरबाट लडाई दिए।
२२ वडाको झोले कता होला ह ह??
😂😂😂😂
Aba yuwa sabai naya yuwako bharosama chha hajurko bichar kasto chokho yuwaharuko bicharma new idea good sir. Hajurlai chokma vetepani hami good idea Yong idea good information for society 👏 ❤
Jaya balen shaha
Sahi ho ❤❤🎉🎉🎉
balen is our next pardhanmantri 😍😍😍😍😍😍
No vehicle zone makes business more wider no need to worry about it.
छ्याछ्या, बालेनलाई कस्तोसंग दांज्नुभाको तपाईले पनि? बालेनको अघाडी त उ नै झिंगा बन्छ र बालेन शेर।
कुराे सहीहाे भाईकाे 👍️👍️👍️👍️👍️👍️🙏
Ajay bhai you are always support to Balen Sir. Solute you brother ❤
Right brother hjur la vanko thik xa balen sir real tiger ❤
Balen Shah is our National Hero ❤
Ajay. Sar hagurle astai ramro kura ra Kam gardai ganu hos badhaai chha
satya bichar
Sahi ho to dai ko kura❤❤❤❤
बालेनलाई झिंगा देख्नेहरु औंस्याय किरा हुन्।
एकदम सहि भयो ।
Lovely golden Tv keep it up sir ❤
१०००००००००% सहि जय बालेन
new road ko galli gaadi jaaney baato ko laagi banekai hoina. Good Job! Make it pedestrian only zone.
Khatara kura
न्यूरोड क्षेत्र लाई सवारी प्रवेश निषेध बनाएकै धेरै राम्रो । विदेशमा यस्ता थुप्रै उदाहरणहरु छन् ।
🌹🇳🇵बालेम 🌹🇳🇵
🇳🇵काम सही छ🇳🇵
न्यु राेड साँच्चै भन्नू पर्दा सिक्किमकाे MG ( महात्मा गान्धी ) राेड जस्ताे हुनु पर्याे।
No vehicle Zone.
Jaya ajaya sir jaya balen❤❤😂😂
सहि हो 👍️👍️👍️
Jay Jay Balen Shah Ahba Ko Pm Balen Shah Ney Hu Nu Parcha
Sahi bhannu bhayo kp harcha balen le 100percent jitcha
Balen sir lae shunab ma jithaunu parxa balen sir great
Balen balen🙏🙏🙏
Ek Damai sahi kuro garnu vo hajur le 🙏 🙏 jay balen ❤❤❤