नमस्कार म कमल सरगम , तपाईहरुको मन मुटुमा बसेकि गायिका अस्मिता डल्लकोटि कै घरमा पुगेर बिशेष कुराकानी गरेको छु तपाईलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
शुद्ध अर्गानिक अन्तरबार्ता भनेकाे यहि हाे ।हाम्राे धादिङ मा धेरै चर्चित पत्रकार तथा युटुपर हरू हुनुहुन्छ तर उहाँ हरू ले नदेख्नु भएकाे धादिङ नदेख्नु भएकाे याे गाउँ काे यति मिठाे स्वर काे धनी अस्मिता बैनीकाे अन्तरबार्ता लिन काे लागि कमल सर बैनी कै घरमा पुगेर अन्तरबार्ता लिनु भयाे यसकाे लागि धेरै धेरै धन्यवाद कमल जि ।बैनी लाई नि सफलता काे शुभकामना ।
दोहोरी च्याम्पियन भन्दा अगाडि पनि देखेको थिए है अस्मिता जि मैले चाहिँ धेरै त होइन एक दुईवटा गित हरु सुनेको थिए दोहोरी च्याम्पियन बाट झन् राम्रोसँग चिन्न सकियो हजुर को प्रगति हरु देखेर मलाई पनि खुशी लाग्छ अझै सफलता मिल्दै जावस अझै चर्चा को शिखर चुम्दै जानू यही नै कामना गर्दछु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बुबा आमा पनि भर्खर्कि हुनुहुँदो रहेछ अजै यस्तै यस्तै छोरी 2/4 बटा पाउनु परो हई मलाई सार्है मन पर्ने कलाकार हुनुहुन्छ अस्मिता बहिनी समिछा जस्ता कलाकारको जन्म कुनै अामाको कोख बाट नहोस् यहि छ बिजया दशमी को शुभकामना छ सम्पुर्ण मा
Asmita aba timi guruni vayo gorkha ko gurung bhasa bolna sikka hamipani syangjali grg ho aandhikhole grg ho so badhai xa chij grg ko gharma due jana behuli behlki shalko taparima bhater khana amla asmita gurungki buhari banda thanks for kind co oprate brst of luck and god bless your future life so thank you kanxi asmita
Beautiful interview with lovely Live folk duet singer ASHMITA Ji Ji Ji. ASHMITA Ji is really beautiful singer with smiling face. Lovely Parents , lovely granddaughter and lovely family. Good job Kamal Ji. Stay safe and healthy. Health is a real wealth.
अस्मिता नानि ,, हजुर भन्दात अझै आमापो राम्रो हुँनुहुँदो रहेछत ? हजुर्को घर पनि देखियो ,, हजुर्को अन्तरबार्ता पनि सुन्न पाइयो ,, सम्पुर्ण परिवारमा नमस्कारछ ल ?
नमस्कार म कमल सरगम , तपाईहरुको मन मुटुमा बसेकि गायिका अस्मिता डल्लकोटि कै घरमा पुगेर बिशेष कुराकानी गरेको छु तपाईलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला साथै
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
-
You are really doing good job Kamal Ji. Keep it up. Go ahead and ahead.
8867❤😢🎉😂❤😢😮😮😮😅😊😊
P⁰11¹❤p1
दर छ
अस्मिता बबहिनीको पारिवारीक अ न्तर्वार्ता हेरियो मज्जा आयो छोरीको प्ररगतिशील पाईला देखेर हहजुरआमा आमाबाबाा सब दंगै धधन्यवाद हजुर❤
हाम्रो धादिङ को चेली मिठो स्वर धनी अस्मिता बहिनी को परिवार लाई देख्न पयो खुसी लाग्यो ❤️❤️❤️❤️
जे सिकाउछ गाउँ र दुख ले नै सिकाउछ बधाई छ नानी को प्रतिभा लाई
मलाई धेरै मन परनि असमिता बहिनी हुनुहुन्छ धेरै धेरै सफलता मिलाेश कमल सरलाई धेरै धेरै धनयबाद छ
अस्मिता नानि ले आवश्या शिखर चुम्नुहुने छ शुभ कामना छ ।
शुद्ध अर्गानिक अन्तरबार्ता भनेकाे यहि हाे ।हाम्राे धादिङ मा धेरै चर्चित पत्रकार तथा युटुपर हरू हुनुहुन्छ तर उहाँ हरू ले नदेख्नु भएकाे धादिङ नदेख्नु भएकाे याे गाउँ काे यति मिठाे स्वर काे धनी अस्मिता बैनीकाे अन्तरबार्ता लिन काे लागि कमल सर बैनी कै घरमा पुगेर अन्तरबार्ता लिनु भयाे यसकाे लागि धेरै धेरै धन्यवाद कमल जि ।बैनी लाई नि सफलता काे शुभकामना ।
तपाईको कमेन्ट ले झन हौसला बढ्छ एस्तै माया पाम सर
ल रमाइलो लाग्यो अस्मिता बैनी मलाई मनपर्ने कलाकार मध्य एक हो । अझै सफला मिलोस ।
आह नाइस परिवार मेरो फेब्रेट कलाकारमा अस्मिता पनि एक हुन सुभकामना उज्जल भविस्य को सुभकामना बैनी
अस्मिता डल्लाकोटी बहिनी विदेशबाट आए पछि फेरि रमाइलो हुन्छ थाल्यो।
प्रकाश सपुत भाइलाई अन्तर्वार्ता गराएकोमा बधाई।
नेपाली कला सस्कृतिको धनी होनहार कलाकार जन्माउनु भएको रहेछ आमा बाबालाई धेरै धेरै बधाई ।
बधाई छ अस्मिता डल्ला कोटी नानी लाई आज सबै परिवार को साथमा देख्न पाईयो ।
दोहोरी च्याम्पियन भन्दा अगाडि पनि देखेको थिए है अस्मिता जि मैले चाहिँ धेरै त होइन एक दुईवटा गित हरु सुनेको थिए दोहोरी च्याम्पियन बाट झन् राम्रोसँग चिन्न सकियो हजुर को प्रगति हरु देखेर मलाई पनि खुशी लाग्छ अझै सफलता मिल्दै जावस अझै चर्चा को शिखर चुम्दै जानू यही नै कामना गर्दछु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अश्मिता प्रत्यक्षदोहोरीको रानीहुन शब्द चयन स्वर अनुसासन सबै राम्रो छ ❤
जिबनमा संघर्स गर्नुपर्छ संघर्सले बाच्ना सिकाउँछ
डल्लाकाेटी बैनिलाई मुरि मुरि धन्नेबाद बा अामाकाे नाम राेशन गर्नु भयाेकाे छ अझै असफल्ताकाे सिडिहरू पारलगाई सफल्ता पुर्बक
सिखर चुम्दै जानू हाेला धन्ने बाद
धन्यवाद कमल जि हाम्रो गाउँ नजिक अस्मिता बैनिको घरमाइ गएर बुवा ममिसङ्ग भेट् भएर कुराकानी गर्ने जमर्को गर्नुभएकोमा
अस्मिता बहिनीलाई प्रगतिको लाख लाख शुभ कामना अझ प्रगति गर्नु होला
म चाहि अस्मिता को धेरै ठुलो फ्यान हु अझ प्रगति गर्दै जानु धेरै धेरै शुभकामना
Ashmita फेरि पनि आउने दिनहरूमा यस्तै राम्रो गीत हरु सुनिरहनु पाउँ साथै नयाँ वर्षको धेरै धेरै शुभकामना छ 🎉❤❤❤
मलाइ सारै मन पर्छ अस्मिता शाेर तेतिकै राम्राे गितकाे टुक्का झन राम्राे बाेलि सकै कुराकाे परिपुण भगवानले सबै कुराले पुन्ण छन अस्मिता
my favourite अस्मिता जि अझै सफलता को शुभकामना
हजुर आमाको कुरा सुन्दा धेरै रमाइलो र खुशी लाग्यो।अस्मिता बैनी लाई प्रगति को धेरै धेरै शुभकामना ।
Top singer asmita musi Pragati ko shuvakamana
dukhama naatinu sukhama namattinu akhai pragati gardai janu nani Asmita ma japanbat herdai chu kamal sargam vailai dhere dhanya bad cha
सफलता को शुभकामना अस्मिता जि लाइ
बुबा आमा पनि भर्खर्कि हुनुहुँदो रहेछ अजै यस्तै यस्तै छोरी 2/4 बटा पाउनु परो हई मलाई सार्है मन पर्ने कलाकार हुनुहुन्छ अस्मिता बहिनी समिछा जस्ता कलाकारको जन्म कुनै अामाको कोख बाट नहोस् यहि छ बिजया दशमी को शुभकामना छ सम्पुर्ण मा
किन आफ्नो छोरा सङ्ग बिहे गराइ दिनलाई🤣🤣
सबै पूरा अन्तरबार्ता हेरे अति राम्रो लाग्याे ।
🤣🤣🤣🤣🤣🤣🤣
@@krishnashrestha7727 मेरो त छोरा नै छईन हजुर 1 छोरी छन
अस्मिता नानी को लाइभ दोहोरी हेर्ने आतुर छु कहिले आउँछ होला
Happy Dasain n dherai ramro kura garnu bhayo sabai janalai dhanyebad namaskar hjr
धन्यवाद सबैलाई अनि नमस्कार अस्मिता बैनिको बाबा आमा अनि दिदी लाई 🙏🙏🙏
मुसि बुनु को मामी ड्याडी सम्पुर्ण परिवार सारै राम्रो हुनुहुदो रहेछ
अस्मिता डोलाकोटी त लोग दोहोरी को रानी नै हुन् देश बिदेश को नेपाली मार्फत हार्दिक शुभकामना भन्न चाहन्छु धन्यवाद
शर्गम सर ले मईले सोचिरहेको काम गर्नुभयो, अस्मिता बहिनिको घरपरिवार पारेमा परिचय गराएर,,,, अस्मिता बहिनिको घरपरिवार सुन्दर रहेछ,,
Asmita sahit family Pani dekhn paeyo ,love you family
deee ko pani kati mitho सोर लुकेको रैछ
बल्ल हेर्न पायो अस्मिताको जन्म घर एइ पर्खेर बसेको थियो साह्रै मीठो गाउनु हुन्छ अस्मिताले
फुपू दिदीले पनि धेरै राम्रो गाउनू हुदो रैछ प्रगती गर्दै जानू
मान्छे पनि राम्री स्वर पनि मिठो
सफल्ता को सुभकामना अस्मिता जि लाइ
परिवार सगै देख्न पाइयो खुसी लाग्यो
बाबै दिदिको स्वर पो मिठो रैछ त
राम्री गाईका अस्मिता को परिवार राम्रो बुज्ने हुनुहुदोरहेछ
स्वर मिठो असल अनुसासन भएकि बहिनि टिकासानु अस्मिता बहिनि धेरै मन पर्नि गायिका हुन
Sarai man parne cute gayika hironi I most like u
Asmita aba timi guruni vayo gorkha ko gurung bhasa bolna sikka hamipani syangjali grg ho aandhikhole grg ho so badhai xa chij grg ko gharma due jana behuli behlki shalko taparima bhater khana amla asmita gurungki buhari banda thanks for kind co oprate brst of luck and god bless your future life so thank you kanxi asmita
मिठो स्वर रैछ दिदी को
Best wishes Asmita sister 🎉👌चिज गुरुङ र अस्मिता काे कहिले हुन्छ अन्तरवाता ¿¿
Hasilo hunuhunu rahixa mami asmita ko nice
Beautiful interview with lovely Live folk duet singer ASHMITA Ji Ji Ji.
ASHMITA Ji is really beautiful singer with smiling face.
Lovely Parents , lovely granddaughter and lovely family.
Good job Kamal Ji.
Stay safe and healthy. Health is a real wealth.
Asmita de ko voice ane manxya dubai yakdam mn parxa I am your big fan de....miss u so much.......
My favourite Asmita❤️❤️❤️
बिजया दसमी को सुभ कामना अस्मिता लगायत परिवार लाई
आस्मितको घर पनि देखियो बाबा आमा बजै सबै देख्न पायो खुसिलाग्यो बा आम छोरी अनुहार याउटै जस्तो रहेछ
हजुराआमा लाई नमस्कार
Big fan ho ma Asmita ko
Congratulations dad and Mum daughter All tim Nepal and uk very different
Pyari byni asmita dc, and very nice family, smile queen Asmita dc
Asmita Sis you are great❣️🙏🙏
Best wishes Asmita 💐
So great interview
आहा कति राम्रो सुकि परिवार अस्मिता दलाकोटिको
Aasmita bine lai ra aafno baba mami namste....
nice kamal
हजुरअामा, मामा माइजु😍😍😘
Yeti ramri sabai ko man vitra basna safal asmita lai janma dine buba Aama lai samman xa.
नेपाल कि कलाकार क्षेत्र मा जन्म दिनु भयको आमा बाबूलाई शूभकामनाछ ❤😂🎉😢😮😅😊
Wow beautiful family ashmita sister 🙏🙏🙏❤️
welcome lovely name (Musi) bahini Asmita DC..... ab live dohori sunaunu xito...❤️❤️❤️❤️❤️❤️
Best wishes Asmita ♥️♥️♥️
Wow very good family sis 🙏🙏👍️👍️ani kaile ho chij g sangg Dohori sunna paune sis hahahaha🌷🌷♥️♥️👌👌🇳🇵🇳🇵
कति राम्रो रमाइलो परिवार
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS ASMITA DC AND CHIJ GURUNG EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
Fide ko ramro rahexa indreani ma gaune paryo sar
अस्मिता(मुसि)💕को चिज गुरुङसंग लाइभ दोहोरी हेर्न सुन्ने धोको कहिले पूरा खोइ?????
Happy moments of family gathering,,,,,,,,
cute asmita dali
My favourite singer musi❤❤❤
Ramailo
NamskarkamL. Sahr. Lai. Asmita. Bahniko. Get. Sunara. Anandalagxa
dd ko swor pani jhan dami xa hai
Nice family happy dasain all of you
Beautiful family thankyou to all..!!!
Good morning ashmita G. malai hajur ko sabai geet man parxani....
Ashmita I love you ❤️
Very nice
Best singer Aamita dallakoti
Yu Nu
Good song biutiful Al family nanu
अस्मिता नानि ,, हजुर भन्दात अझै आमापो
राम्रो हुँनुहुँदो रहेछत ?
हजुर्को घर पनि देखियो ,, हजुर्को अन्तरबार्ता
पनि सुन्न पाइयो ,, सम्पुर्ण परिवारमा नमस्कारछ ल ?
धादिङका २ जना कलाकारको पूर्वमा नसुनिएका थर डल्लाकोटी र काप्री तर कला गला भने उत्कृष्ट।
Good luck Asmita !
Asmita is. Best singer
Malai dherai man parne gaika saskarai
Beautiful family ❤❤❤
My favourite Live Dohori Singer Asmita 🙏🌹
Nice family
Wish you all the best bhahini.
अस्मिता जि को मुस्कान जो युनिक छ्🌹🙏
Asmita you are great
Good asmi
Best wishes asmita
Nice
Nice 👍