गीत, संगीत, शब्द, अहा कति राम्रो। स्वर पनि कति राम्रो। झन् कलाकारहरुकाे कला, नृत्य क्या दामी। काेरियाेग्राफी असाध्यै राम्रो छ। बधाई छ सबै टिमलाई। मेराे कमेन्ट पढ्नेहरु सबैलाई बडा दशैंकाे शुभकामना छ। Happy Dashain❤❤❤
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस "दशै रमाईलो" गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो दशै गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
सुन्दर गित । हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।। जता जाऊँ उतै भन्छन् दशैं आयो दशैं आयो । यही आनन्दले सबै संकट बिर्सायो -- कवि शिरोमणि लेखनाथ पौडेल
गीत चै कति मिठो पुरै नेपाली पन भाको तर भिडियो मा main lead गर्ने हरु ले लगएको dress भने चै पुरै बिहारी indian हरु ले लगाएको जस्तो अलिकति dress मा चै पुरै चुकेको अवस्था …🙏
Melina Rai❤
Yesssssss❤
dashain song ma yo palta Melina rai le purai Khayo ❤and ❤
Yesto meetho geet . Kina viral navako
Brave man safal present in this song❤❤
गीत, संगीत, शब्द, अहा कति राम्रो। स्वर पनि कति राम्रो।
झन् कलाकारहरुकाे कला, नृत्य क्या दामी। काेरियाेग्राफी असाध्यै राम्रो छ।
बधाई छ सबै टिमलाई।
मेराे कमेन्ट पढ्नेहरु सबैलाई बडा दशैंकाे शुभकामना छ।
Happy Dashain❤❤❤
Happy Dashain ❤❤❤❤
Listening from Nepal ..worthlistening song .
Happy Dashisan
🎉😂❤
धेरै राम्रो गीत बनेको छ। बधाई गीतका रचनाकार तथा सम्पूर्ण टिमलाई
Soo nice sonf nd beautyfull videeo❤❤❤
🎉🎉
गित उत्कृष्ट छ । यो टिम पुरै धन्यवादका पात्र छ्न ।
What is your name
Yo honi tw get vaneko ❤❤
Happy dashain ❤❤❤
सबैजना मिलेर 1 k बनाउ है❤❤❤❤
यसपालीको दसैं त, नरमाइलो
हो! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎅🎅
Nice 👌👌
Majja ayo herera sunera❤❤❤❤
Rajesh payal Rai and Melina Rai ❤❤
So beautiful song ❤❤❤
TikTok bata hai priyanka Dee ko bata❤
Super songs ❤❤❤❤❤❤❤❤
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस "दशै रमाईलो" गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो दशै गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
एक दम राम्रो लाग्यो ❤❤❤🎉🎉
Bakwass lagiyo 12gaau nice song
Congratulations ❤❤❤
Geet ramro chha tara kalakaar haru naya rakhnu paryo. Sadhai purano anuhar herda herdai wakka bhayo. Naya lai chance dinus.
Beautiful song happy dassain to all nepli daju didi bhaanin ❤❤❤
Rai is king & Melina ❤❤❤❤
आहा 🇳🇵🎵🎶🎵
aha kati ramailo git manai bhurunga ani furunga hene video ni sarai ramro 🙏
सबै टिमलाई दशैं।र। दिपावली को। शूभकामना❤ हजुर हरूलाई सधैं।छ।है
Dherai ramro x❤🎉
बहुत सुंदर संगीत वीडियो❤
Happy dasei ❤
Kati ramro git hai❤❤❤
❤❤❤❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💪🏻🤗🤗🤗🤗अहा कति मिठो गित
धेरै राम्रो गीत बनेको छ। बधाई गीतका रचनाकार तथा सम्पूर्ण टिमलाई Especially Dan Kaki Sir लाई
Happy dashain
Happy dashain
Happy dashain
Happy dashain
Happy dashain
Happy dashain to everyyoneeeeeeeeeeeee❤
Nice song happy dashain
आहा!अति मिठ्यो गीत जति सुने पनि सुनू सुनू लाग्यो।सबै टिमलाई बधाई छ।
Best wishes to the entire team ❤
Best wishes @Dan bahadur karki Dai
Dashain geet sarai ramro lagyo maha gayek rajesh payal dai ra melina raiko mitho awajma yo teamlai badhai xa
सुन्दर गित ।
हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।।
जता जाऊँ उतै भन्छन् दशैं आयो दशैं आयो ।
यही आनन्दले सबै संकट बिर्सायो -- कवि शिरोमणि लेखनाथ पौडेल
Dherai ramro xa dashain song❤🎉
Priyanka karki diju lai ra dipa dijulai sadaivari maya ❤❤
धेरै रमाइलो❤❤
Huge effort on making this song 🎉🎉
thank you so much hjr 🙏❤
🎉🎉Happy dashain
आहा ❤❤ क्या मिठो गीत "दशैँ रमााईलाे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
एसपालि दशै गित बबाल बन्यो बबाल मननै रमाईलो भो ❤❤❤❤❤
आउदै गरेको हामी नेपालीहरुको महान चाडपर्ब दशै तिहार को देश बिदेश मा रहनु भएका सबै जना लाई शुभकामना छ है🇳🇵🤗🤗❤️❤️
❤❤❤❤❤
दशैं आएजस्तै लाग्यो।
वाह उत्कृष्ट गाना ...राजेस दाई अनि मेलिना जि 👌👍️👌👍️👌👍️👌
भिडियो सुपर 👌👌👌👌👌👌
Nice dasai song ❤❤❤❤ waching from saudi aarebeya
वा कति राम्रो नेपाली गित ❤❤❤
Wow❤️👍
धेरै राम्रो गीत। ❤❤
नया गीत को लागि बधाई छ 🎉
Beutiful song❤
मिठो गित तर दशै आएन । 😌🙏
All the best entire team
दुबै जना काे फ्यान हु
सारै मिठाे गित
The voice of Nepal ma Melina ra Rajesh baye ta janai ramailo😂❤
आहा गित मिठो छ !
सुन्दर शब्द रचना तथा प्रस्तुति । बधाई गीतका रचनाकार तथा सम्पूर्ण टिमलाई
Wow song Kati ramro ho ❤❤
Yo Pali dipa deepak ko ghamand todera 12 gau Herne ho ❤
आहा साचिकै मिठो गीत "दशैँ रमााईलाे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
यो बर्स को उत्क्रिस्ट दशै गित❤❤❤❤❤❤❤🎉🎉🎉
हिन्दुहरुको महान चाठ दशैं शुभकामना ♥️🙏🏻
शनिबार, आश्विन १२ , २०८१
Saturday, September 28, 2024
विहानको ६ः१५ ❤❤
Sarai ramro dance song lyrics ❤❤❤
Chakkapanja 5
Jwai Sahab
12 gaun
All the best for all ❤
भोलि पर्न गएको फुलपाती को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूमा हार्दिक शुभकामना ❤❤❤
सबै जना मिलेर एक अर्का लाई सपोर्ट गरौं हैं ❤❤
गीत चै कति मिठो पुरै नेपाली पन भाको तर भिडियो मा main lead गर्ने हरु ले लगएको dress भने चै पुरै बिहारी indian हरु ले लगाएको जस्तो अलिकति dress मा चै पुरै चुकेको अवस्था …🙏
मेलिना दिदी अनि पिर्न्का दिदिको फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤❤❤
Ramro geet dance ramro cha❤❤❤
सबै को साथ सहयोग को अपेक्षा गर्दछु❤ अब छिटैई 1k family देख्न पाइयोस😍
❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo geet cahi desai ramailo gauwai ramailo siva hamal sabita pariyar bimal pariwar ko choreko ho 😂😂😂
गलत समयमा सार्वजनिक भयछ अलि पछि भय राम्रो हुन्थ्यो देश रोयको बेला ढाकाटोपिमा गोयलाको फुल भयो 😢
Kasto ramro ❤
Dashai ma tw mugalan muvie ko get na sune paxe k dashai ❤❤
Nice song❤❤❤❤❤❤❤❤
यस पालिको दसैं मनाउन घर जान पाउछु पाउदिन त्यो त थाहा भएन तर यो गित सुन्न पाउँदा दसैं मान्न र घर जान पाएको जस्तो लाको छ।
नेपाली गाने वाह क्या बात है ❤
Sabaile sabailai support garum hai hjr
❤❤❤❤❤❤
❤
ल साथी हरु यसपाली को दशैँ मा 10k पुर्याउन सहयोग गर्ने हाजिर हौँ त 😅
❤❤melina rai wow wow wow🎉🎉🎉🎉❤
Mujhe bahut pasand hai music location kya baat supar🎉
यो भिडियो हेर्ने सबैलाई बिजया दशमी को शुभकामना ❤
My favorite Priyanka dedi ❤❤
Nice song🎉🙏👍
Yoyo
Namasatay❤️🙏
13 minutes ago.
Nice👍
❤😊😮
Very nice song.