शोभित बस्नेतको काठमाडौंमा ४ करोडको घर, घुमाए यसरी, भित्र के-के छत ? Shovit Basnet Home Visit

Поделиться
HTML-код
  • Опубликовано: 21 мар 2024
  • शोभित बस्नेतको काठमाडौंमा ४ करोडको घर, घुमाए यसरी, भित्र के-के छत ? Shovit Basnet Home Visit | Artist Khabar
    Guest:
    Shovit Basnet (Actor/Director)
    Interviewer:
    Shyam Hari Shibabhakti
    Camera/Edit:
    Gopi Krishna Chapagain
    #shovitbasnethome #shovitbasnet #artistkhabar #artisthomevisit
    If any content published from this RUclips channel is found to be copied, downloaded and uploaded to other channels, strict action will be taken according to the prevailing law.
    Embedding to a website is allowed. Thank You.
    Subscribe us
    / artistkhabar
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.com/+ArtistKhabar...
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com

Комментарии • 138

  • @ArtistKhabar

    नेपाली कलाकारिता क्षेत्रको चर्चित नाम हो शोभित बस्नेत । नेपाली चलचित्र क्षेत्रमा तीनदशक देखी उनी सक्रिए छन् । थुप्रै चलचित्रमा अभिनय र निर्देशन गरेका उनै शोभित बस्नेतको चन्द्रागिरीस्थित निवासमै पुगेर कुराकानी गरेका छौं । कुराकानी कस्तो लाग्छ प्रतिक्रिया दिनसक्नुहुनेछ ।

  • @saritagadal9667

    सत्य बोल्ने व्यक्ति कोहीसँग नडराउने व्यक्ति राम्रो लाग्छ मलाई। सोबित बस्नेत जी मुभीहरू पनि राम्रो बनाउनुहुन्छ। अग्निपथ फिल्म त मैले सय चोटीभन्दा बढी हेरिसके। जति हेरे त्यति मनपर्ने

  • @sumantasatyal4204

    घर भित्र लाइट कलर भयकाेभय राम्रो देखिन्थ्यो होला।

  • @gyansarkar4394

    स्पष्ट र साचाे बाेल्ने निडर साेभित बस्नेत दाइ🇳🇵❤️❤️❤️

  • @kamalboharachettri9174

    कलाकारीताको भोक पहिला सोभित बस्नेत लाई रहेछ अहिले मलाई छ त्यस्तै ❤❤👌

  • @saritathapamagar424

    कस्तो भुत बङला जस्तो घर अँध्यारो न अद्यारो कम्सेकम घर मा बत्ती त रुम्नै पछे राख्नु नि हजुर

  • @user-xt1zr1pf1p

    अब निखिल उप्रेतीको नी इन्टरभ्यु chiyo

  • @Nepal_fact

    गणेश भन्डारी र युवराज लामा को नाम छुट्टाउनु भयो

  • @rajkumartamang6812

    talent नै को चहि कुरा नगर्दा नि हुन्थ्यो दाइ😂😂

  • @rajubishwakarmu329

    ऐउटै जुनिमा उहालाई फिल्लिमलाईनले ऐस आराम माेज मस्ति धनसम्पति ऐकसा ऐेक केटि जिन्दगि हाेसत साेभित बस्नेतकाे जस्ताे उहालेजतित कुनै स्टारलेपनि माेज गरेन हाेला

  • @user-zq4uq7cu1l

    मान्छे को एउटा नाम छैन ।यो मान्छेको नाम ४वटा

  • @DhojbahadurBitalu-pl3yo

    सारै राम्रो निर्देशक र निर्माता हुन सोभित बस्नेत

  • @kimjong942

    Agnipath sanoma hereko movie ramrox sovit daiko interview herera feri agnipath movie hernu paryo❤❤

  • @Lovelysunita27

    Basnet family ramro ani ghr pni ramro❤❤❤

  • @gaming_461

    90s kid haru lai tha hola sovit basnet ko movie haru hernu ko majja 🫶🫶🫶❤️‍🩹❤️‍🩹

  • @janukasharma7967

    Ani shovit daju ra jaya kisan basnet daju eakai thau ma ho❤❤❤

  • @shyambhandari8573

    sarai ramro ra clear bolne manxe lagxa shobit sir anyway nice home 🏠 basnet family

  • @armforces8986

    Appreciated person in Nepal film industry

  • @subashpremiofficial

    मलाई त हमेशा राम्रो लाग्ने शोभित लाई राम्रो कलकार राम्रो निर्देशक

  • @magartilak7975

    Good basnet paribar