न दोस्ती न दुष्मनी | EPISODE - 20 | SHOVIT BASNET | PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 2 дек 2022
  • न दोस्ती न दुष्मनी | EPISODE - 20 | SHOVIT BASNET | PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Shovit Basnet
    Episode - 20
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977-9848042791/ UAE +971-523604791- Sushil Barali -
    साथै युट्युब च्यानल सम्बन्धि समस्या भएमा सम्पर्क गर्नुहोला )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV
  • РазвлеченияРазвлечения

Комментарии • 1,6 тыс.

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Год назад +600

    यहि हो प्रकास जि को महानता।।Ohh My GOd nobody can imagine but he did it..
    प्रकास जि तपाइको महानता लाइ नमन 🙏

    • @aaluusab4940
      @aaluusab4940 Год назад +2

      yes he is the best❤

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 Год назад +3

      Asti ko episode MA salon ko bhe ko kura vako ley Garda aako Hola sayad sobhit

    • @hirasingh9877
      @hirasingh9877 Год назад

      Yes

    • @rikeshbhai6506
      @rikeshbhai6506 Год назад +2

      सोभित बस्नेत को सबै कुरा राम्रो लाग्यो र सही छ

    • @user-zp3vk1fu8v
      @user-zp3vk1fu8v Год назад

      He is the best .......

  • @wangfung
    @wangfung Год назад +524

    प्रकाश सर तपाईंको हिम्मत र सहनसिलतालाइ न एकटक नमन नगरी बस्नै सकिन लौ🙏🙏

    • @65432153900
      @65432153900 Год назад

      ए भाई टि आर पी रो लागी हो 🤣🤣🤣

  • @Musicartofficial01
    @Musicartofficial01 Год назад +103

    बदला लिनु भन्दा, उस्लाइ पश्चताप गराउनु नै ठूलो कुरा हो। सलाम प्रकाश सुवेदी सर ❤️

  • @sharmilarai
    @sharmilarai Год назад +111

    बोलाउने एउटा आट गरेर बोलायो तर आउने झनै ठूलो साहस गरेर आयो किनकि आएर बोल्नु थियो, प्रश्न फेरि तेस्तै हुन्छन् 😊 सोभित बस्नेतको उत्तर मलाई त एकदम मन पो पर्छ👍️

  • @prakashshahi8181
    @prakashshahi8181 Год назад +152

    साच्चिकै प्रकाश सर तपाइको सहनसिलता लाई नमन गर्दछु 🙏

  • @sujataadhikari6427
    @sujataadhikari6427 Год назад +253

    सलाम छ प्रकाश सुबेढी सरको महानतालाई🙏

  • @binoddhungel1993
    @binoddhungel1993 Год назад +146

    आज बाट प्रकाश सर प्रतिको सम्मान अझै बढ्यो ।।

  • @bharatbirrai9791
    @bharatbirrai9791 Год назад +54

    निर्माता सोबित सर, अनि प्रस्तोता प्रकाश सर, दुबै जना मा नमन छ, आज मन का खुल्दुली पोख्नु भो, खुशी लाग्यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +118

    अहंकार र, संस्कारमा धेरै फरक छ, हजुर 😌
    अहंकारले अरुलाई झुकाएर खुशि हुन्छ भने😔
    संस्कारले आफु झुकेर अरुलाई खुशि दिलाउदछ
    जय होस् दुबैको कल्याण होस् सम्पुर्णको🌷🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +567

    न दोस्ती न दुश्मनी जसले तपाईंलाई घृणाको😕
    दृस्ठिकोणले हेर्छ आज उसैलाई आफ्नै Show मा
    अतिथिको रूपमा बोलाउनु भो अरे वा अंकल👏
    म, त्यसै सधैं तपाईंको Fan भएको हैन👏👌😊🙏

    • @jagatkc1878
      @jagatkc1878 Год назад +2

      होर्😛

    • @dipeshgurung8886
      @dipeshgurung8886 Год назад +5

      तपाईंलाई यस्तो सुन्दर,मिठो,शब्द हरु कहाँ बाट आउँछ?? अहा म पनि हजुरको बिग फ्यान 🙏🙏🙏

    • @pratikshyabhattrai7800
      @pratikshyabhattrai7800 Год назад +1

      Tyo kina bolako laj lay ho laz metaun ko lagi bujnuhus na

    • @shantadhungana4198
      @shantadhungana4198 Год назад +2

    • @serba702
      @serba702 Год назад +2

      Content milya x ni

  • @RAKESHKARKI349
    @RAKESHKARKI349 Год назад +61

    जो सहनशील भै बस्छ।ऊ सधैं टिक्न सक्छ। सलाम प्रकाश दाइ❤️🙏

  • @khumangm1998
    @khumangm1998 Год назад +51

    यी बस्नेत परिवार सबै परिवार खुस्केको जस्तो लाग्छ बोल्ने सोमत नभाको जे मन लायो तेइ बोल्ने। प्रकाश सर दिल्दार मान्छे नमन।

  • @indrachapagain5973
    @indrachapagain5973 Год назад +63

    जस्ले जे सुकै भनोस, चलचित्र सम्बन्धी गतिबिधि लाई एथार्थ मा चिर्ने, एउटा सच्चा र साहसी पत्रकार प्रकाश सुबेदि ! !

  • @harikhadkaofficial949
    @harikhadkaofficial949 Год назад +57

    मैले यो कार्यक्रम न छुटाइ हेर्ने गर्थे तर आज बाट झन हेर्ने छु हजुर जस्तो महान सायदै होलान वाह । अङकल

  • @puranshahi219
    @puranshahi219 Год назад +62

    वास्तविक पत्रकारिता को परिभाषा र ऊदाहरण प्रकाश सुबेदीको सहनशिलता र प्रस्तुतिमा छर्लंगै देखिन्छ,नमन🇳🇵🙏😍 हजुरलाई।।।

  • @rajunepali1708
    @rajunepali1708 Год назад +10

    कर्ममा लगनशील व्यक्तिको कोहि पनि दुश्मनी हुदैन!! सलाम छ प्रकाश जिलाई तपाईं दुश्मनी होइन सम्बन्ध बनाउने मानिस हो!! great thinking your!!

  • @kanchivlog1555
    @kanchivlog1555 Год назад +52

    पुरानो कुरालाई बिर्सेर नाया मित्रता कायम गर्नु भएकोमा दुबै जनलाई बधाई ।

  • @tulsirambhattarai969
    @tulsirambhattarai969 Год назад +259

    अब अर्को एपिसोडमा बिराज भट्ट ल्याउन पर्यो प्रकाश सर!! ::

  • @kanchanbarakoti6028
    @kanchanbarakoti6028 Год назад +17

    कती महान् प्रकाश अंकल 🙏🙏🙏🙏🙏🙏🙏🙏 आफ्नो अगाडि आफ्नो बैजत सजिलै सुन्न सक्नु सायद सफलता को राम्रो example ho hjur

  • @sanishasapkota5368
    @sanishasapkota5368 Год назад +21

    धेरै धेरै धन्यवाद प्रकाश सर अनि शोभित सर लाई हजुर हरु मिल्नु नै पर्छ। जे भयो भयो सकियो। मानव नै हो कमि कमजोरी त भै नै हाल्छ 🙏🙏🙏

  • @Rayandigital
    @Rayandigital Год назад +58

    सोभित बस्नेत एक सफा मन र खुला मनको कलाकार रैछन आज बाट म त शोभित बस्नेतको ठुलो फ्यन भए,जे छ त्यो अगाडी नै भन्न सक्ने आट हतपत मान्छे संग आट हुदैन शोभित दाई सलाम छ,र प्रकाश दाई पनि मान्छे सफा मनको हो तर रिस उठेको लाई खेदों गर्ने खुस उठेको लाई जे पनि राम्रो भन्ने चाई नगर्नुस,ब्यक्तीगत जिवन र ब्यवसायिक जिवन लाई फरक बनाउनुस यधपी तपाई मान्छे मनकारी र प्यारो मान्छे त हुनु नै हुन्छ॥

    • @diliprawal6731
      @diliprawal6731 Год назад +1

      लाडो सफा मन भाको मान्छे साला बौलाहा

    • @poojaaryal2230
      @poojaaryal2230 Год назад

      @@diliprawal6731 छि छि छि तेरो सोच तेरो आमा लाई गयर देखा खुवा थु

  • @AtombombLotusneupane
    @AtombombLotusneupane Год назад +107

    ओहो रजतपट अङ्कलको जस्तो ठूलो दिल भएको मान्छे कोइ छैन फिल्म क्षेत्रमा ।😍
    जसले उहाँलाई दुस्मन मान्छन् उसैलाई पाहुना बनाउने ।

  • @jibandeuti1417
    @jibandeuti1417 Год назад +29

    वा प्रकाश जी हजुर लाई मन देखि नै नमन 🙏🙏🙏🇳🇵

  • @padamsomai923
    @padamsomai923 Год назад +7

    येस्तो अपामन्को शब्द लाई कदर गरेर उहाँ को सम्मन गरेर आन्तर्बार्त लिन सक्ने मान्छे व्ह प्रकाश् दाइ 🙏❤️

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Год назад +46

    शोभित बस्नेत र जयकिशन बस्नेत सिधा र सहि बोल्नुहुन्छ ,हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना ....

  • @dhurbarajneupane
    @dhurbarajneupane Год назад +164

    मलाई सबैभन्दा मनपर्ने कार्यक्रम रजटपट र मनपर्ने मान्छे रजटपट अंकल 🙏

  • @buddhamayatamang953
    @buddhamayatamang953 Год назад +17

    आफ्नै कुरा कट्द नि यसरी हासेर बस्न सक्ने कस्तो चै मन होला यो प्राकाश सर को🙏

  • @laxmiacharya9383
    @laxmiacharya9383 Год назад +19

    After this show I have more respect to Rajatpat uncle than before. Salute to your attitude, behaviour & patience👍👍

  • @rojikoirala
    @rojikoirala Год назад +88

    प्रकाश दाइ जस्तो मान्छे सबै हुनु पर्छ अनि बल्ल देस बन्छ 👏👏🙏🙏

  • @rajmyanmar
    @rajmyanmar Год назад +768

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 💕💕

  • @aaliyachhetri5136
    @aaliyachhetri5136 Год назад +23

    प्रकाश दाइ हजुरको यहि सोच को म ठुलो फ्यान हो हजुर को माहानता देख्दा हिम्मत बडेर आउछ हजुर को अजै प्रगति को कामना❤🙏🙏

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 Год назад +8

    प्रकाश बाबु हजुरलाई सतसत नमन एउटा मानब चोला पाएर क्षणीक समयकोलागि धर्तिमा रहनु छ तैपनी एस्तो घमन्ड राम्रो गर्नुभयो ❤बाबुको संसकारको करामत हो

  • @Arun_Mahato12
    @Arun_Mahato12 Год назад +79

    एकदम सहि, जे छ मनमा बाेल्नुपर्छ।

  • @ramilakc1213
    @ramilakc1213 Год назад +55

    Rajatpat uncle is just awesome jasle futeko aakha le dekhna sakena uslai guest banaera bolaunu vayo waah rajatpat uncle salute you

  • @nanudahal9411
    @nanudahal9411 Год назад +5

    उहाँ हरु बाट धेरै कुरा सिक्नु पर्छ उहाँ हरु जस्तो महान ब्याक्ती को जन्म पनि नेपाल मा भाको रहेछ खुशी लाग्यो ।अति नै मिठो कुराकानी दुबै जना मा कति सहनशीलता

  • @srijanaparajuli500
    @srijanaparajuli500 Год назад +25

    नेपाली प्रोग्राम मध्येमा सबैभन्दा मनपर्ने प्रोग्राम हो प्रकाश सर को प्रोग्राम हार्दिक आभार🙏🙏🙏

  • @RijuThakuri
    @RijuThakuri Год назад +80

    जस्ले आफुलाई अनादर ग़र्छ उसलाई आदर गर्न सक्नुनै महानता हो !

  • @jagatkc1878
    @jagatkc1878 Год назад +18

    मनको कुरा मन मा राख्नु भन्दा खोल्नु पर्छ राम्रो कुरा हो

  • @sugrimgirigiri3451
    @sugrimgirigiri3451 Год назад +10

    Soviet daju le yekdam Satya Kura bolnu hunxa Sarai man parxa malai ,,boli ma dam xa daju ko 🙏

  • @eminemmarthas2243
    @eminemmarthas2243 Год назад +19

    अत्ति दामी! सुबेदी जि जस्तो क्लियर कट गर्ने पत्रकार कोही छैन सायद चलचित्र इतिहासमा, निडर अनि क्लियर कट 👏👏👏👏

  • @sherbahadurbaag2143
    @sherbahadurbaag2143 Год назад +35

    मनमा भएको सम्पूर्ण कुरा यथार्थ खोल्नु राम्रो बिशेषता हो मानवको मुखमा रामराम बगलीमा छुरा जस्तै भन्दा त salute शोभित basnet sir 🙏🇳🇵

  • @rituk4783
    @rituk4783 Год назад +91

    Best realistic interview 👍no filter 👍real person

  • @Santosh1_2
    @Santosh1_2 Год назад +12

    कति सहनशील हजुर प्रकाश सर नमन्

  • @thapatekraj80
    @thapatekraj80 Год назад +15

    महान प्रकाश सुवेदी ♥️
    कति ठूलो दिल ।

  • @ashokkunwararpan905
    @ashokkunwararpan905 Год назад +18

    सलाम छ प्रकाश सुबेधी सर यतिको हिम्मत हुनु चानचुने कुरा होइन ।

  • @sanishasapkota4800
    @sanishasapkota4800 Год назад +31

    धेरै धेरै धन्यवाद दुबै सर हरुलाई । हजुरहरु मिलेको नै राम्रो। जे भयो भयो सकियो मानव नै हो कमि कमजोरी त भै नै हाल्छ । 🙏🙏

    • @pramilaadhikari5960
      @pramilaadhikari5960 Год назад

      Salute Prakash Sir! We can really learn many lessons from you👏

  • @rajeevlama4582
    @rajeevlama4582 Год назад +13

    कति सहनशीलता प्रकाशजी तपाई।

  • @tamang.earth1979
    @tamang.earth1979 Год назад +93

    वाह! प्रकाश सर नमन 🙇

  • @Greaternepalnews
    @Greaternepalnews Год назад +75

    ठुलाे हृदय का धनि अादरणिय दाई प्रकाश सुवेदी प्रति सम्मान छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-se3qh3xl6p
    @user-se3qh3xl6p Год назад +6

    kya chij ho prakash subedi ji .satru samjane lai pani yeti mitho swagat n kurakani.uha ko महानता❤

  • @prakash8350
    @prakash8350 Год назад +9

    एकदमै रमाइलो लाग्यो आजको कार्यक्रम पनि!!
    निर्देशक शोभित बस्नेतको कुरा गजव लाग्यो!!!

  • @rajeshneupane2622
    @rajeshneupane2622 Год назад +83

    Huge respect for Rajatpat Uncle jee Prakash Subedi for your nice attitude and behaviour.

    • @saradmantamang9432
      @saradmantamang9432 Год назад +2

      असाध्य राम्रो लाग्यो हजुरको कार्यक्रम।सोभितले भनिरहदा सहनसिल भएर हसिलो अनुहार लिएर बसिरहनुभो।यो हो नि त तरिका एउटा पत्रकारको।

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Год назад +16

    जे भएनि मिलेको राम्रो हो।अचम्म छ लाग्यो आज यो भिडियो हेदा

  • @Surajgurung51
    @Surajgurung51 Год назад +11

    Parkash sir, you're really great hearted human being... Salute

  • @henarybista4051
    @henarybista4051 Год назад +16

    Rajatpat uncle is something extraordinary guys , love your braveness and straightforward nature , keep rocking Prakash ji ❤

  • @saritatamang2441
    @saritatamang2441 Год назад +14

    sobit basnet sir le kada bolnu vayo wowww sahi sate manxe 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sundardhital4903
    @sundardhital4903 Год назад +254

    “शक्ति पाने के लिए ज्ञान आवश्यक है, और सम्मान पाने के लिए अच्छा चरित्र”
    जय श्री राम🙏

  • @sonyshrestha5376
    @sonyshrestha5376 Год назад +5

    Yo rajatpat uncle ko programe bata maile derai kura sikney mauka payako xu manxe ma ris daha gamanda derai hunu nahunney raixa hats up u prakash sir and love you sovit daa salon ko bigfan ani ahile Buhari ko jhan fan really she is so sweet and beautiful love you all ❤️❤️🙏🙏🙏

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 Год назад +5

    आज चाही सोभित बस्नेत सरलाइ सलाम गरे है सरले एक दम सहि र सत्य कुरा गर्नु भो । म धेरै बर्ष देखी को big fan हु । जय सिनेमा 🎬🎥📽️🎞️♥️ जय नेपाल ♥️🇳🇵🙏🏻

  • @MR-MAGAR
    @MR-MAGAR Год назад +5

    मैले आज सम्म पुरै हेरेको भनेको यो show नै हो दुबै जना एकदम जबरदस्त ✅👍

  • @kabilashaythito142
    @kabilashaythito142 Год назад +28

    मेरो वाल्यकालको यादगार चलचित्रको मान्छे ! सोभिता सर ! अनि उहाको भाइ जयकिसन सर ! बाल्यकालको हिरो गुन्डा कमेडिएन डाइरेक्टर निर्माता इत्यादि !

  • @santoshirana1559
    @santoshirana1559 Год назад +6

    आज देखि सोबित बस्नेत पनि मन पर्यो है मन सफा भयको मान्छे

  • @ashishvlogs925
    @ashishvlogs925 Год назад +4

    मज्जा आयो दुवै जना आ-आफ्नो ठाउँमा खरो हुन्

  • @simransth9451
    @simransth9451 Год назад +9

    He is great man prkash Subedi uncle
    He is very good man 👨 j vaye Pani yekdham ramro manxeDusman lai pani welcome garni wow amazing person 👏👏👏👏👏👏👏👏

  • @nepaligirl9880
    @nepaligirl9880 Год назад +74

    Prakash is like oxygen for nepali celebs. cannot ignore him for a long hahaha...good they sorted

  • @pratapjimba
    @pratapjimba Год назад +5

    sobet basnet sir ko soch bichara ani bolne saili sabai Ramro lagyo malai❤️🙏

  • @motibasnet3703
    @motibasnet3703 Год назад +10

    बडो रोचक बन्यो यो episode !🙏

  • @shovabhujal8759
    @shovabhujal8759 Год назад +13

    Prakash uncle le masu pulaw khub miss gare xan🤣🤣🤣

  • @anubhandari5690
    @anubhandari5690 Год назад +9

    प्रकाश जि लाई कसरी मास क्यास गर्ने भन्ने राम्रो ज्ञान छ। चलेको hot topic बस्नेत ले बिहेमा बोलाएनन लाई जनता ले यी 2 को गफ त खोजी खोजी हेर्छन् । सारै बाथो दाइ

  • @paldenlama5117
    @paldenlama5117 Год назад +6

    Manko shafa rw Bolna nadaraune manxe sovit sirlai mannu parxa rw khusi Pani lagyo uncleko showma dekhda 🙏

  • @gopalkhatri1116
    @gopalkhatri1116 Год назад +3

    प्रकास दाि कस्तो अचम्मको व्यक्ति ल्याुनु भएछ मलाि त ठुलो ाश्चर्य लाग्यो। Great respect for you Prakash brother.

  • @fwnnepal6751
    @fwnnepal6751 Год назад +34

    प्रकाश सरलाई नमन 🙏🙏🙏 ढुंगा लाई तरल बनाउनु हुन्छ्🙏🙏

  • @dimplerai9247
    @dimplerai9247 Год назад +26

    एउटाले बोलायो अर्को आयो जवाफ दिनै आयो🤣😂🤣

  • @rup.narayannembang1438
    @rup.narayannembang1438 Год назад +1

    यतिसारो घ्रीणागरेर तिरस्कार गर्ने मान्छेलाई बोलाएर सालिनताका साथ प्रष्न सोध्न सक्ने तपाई प्रकाश सुबेदी,, तपाईको सहनसीलता प्रती नमन,, अरु धेरै प्रगतीकोलागी शुभकामना👍👍👍

  • @kirankadayat6196
    @kirankadayat6196 Год назад +3

    प्रकास सर हजुरकाे महानताइ सलाम छ याे साेबित भन्ये जन्तु लाइ मानबता काे ब्याबहार गरदिनु भयाे

  • @sugarandsalt6222
    @sugarandsalt6222 Год назад +8

    Aaja aaya ra maile yo manxa lai mane ..... Salute x parkash subedi daju lai....sachai hrj Mann ko safa hunu hux
    ... Love to see u again again

  • @sTrAnGer1437
    @sTrAnGer1437 Год назад +26

    Prakash subedi uncle is soo posative and humble .bcz He know dhunga ley hanney lai phool ley hanu parxa vanera ..🙏💜 this cmnt only for prakash subedi uncle .💙

  • @Jimbasaru
    @Jimbasaru Год назад +75

    Sovit Basnet is real person no filter that’s way he’s until younger 😂😂😂 really good person I’m also fan his personality and entertaining every ways so I respect🙏😊❤

  • @amebhandari7297
    @amebhandari7297 Год назад +10

    Both are the great one, Sovit ji and Prakash jiii sathi milyeraaa agadiii badnus❤

  • @AmarKhadka
    @AmarKhadka Год назад +99

    भगवान् ले हामी सबै काे नेपाली नेपाल काे रक्षा गरुन् 🇳🇵🙏🙏❤️

  • @rockey7463
    @rockey7463 Год назад +56

    Most exciting prakash uncle❤️❤️🙏
    Next week viraj bhatta bolaunu paryo💥🔥👍

  • @ramlamichhane3385
    @ramlamichhane3385 Год назад +1

    प्रकास जी जस्तो राष्ट्रिय मणिलाई अपशब्द प्रयोग गर्ने सोभित प्रति दया लाग्यो तै पनि प्रकाश जीको महानता लाई शलाम फलाम र हीरा को छुट्टै . अस्तीत्व हुन्छ।

  • @krishnatimalsina1128
    @krishnatimalsina1128 Год назад +5

    सोभित जी को बिचार सारै राम्रो लाग्यो मलाई त

  • @alishamaharjan4773
    @alishamaharjan4773 Год назад +11

    Sachi Prakash uncle man ko ramro manxe raxa 😊 aafulai naramro vane pani aafule ramro shwagat gariyo bai show ma

  • @Onelove1famiky
    @Onelove1famiky Год назад +40

    What a combination, both speaks fearlessly.

  • @radha.2080
    @radha.2080 Год назад +2

    असल मान्छेले हरेक परिस्थितिमा सकारात्मक सोचका साथ ब्यवहार गर्दछ । The great journalist Prakash Subedi.

  • @deepaaryal7756
    @deepaaryal7756 Год назад +6

    महान प्रकास सर🙏🙏

  • @bhimtamang3818
    @bhimtamang3818 Год назад +18

    जय होस प्रकाश सुबेदि
    🙏🙏🙏🙏

  • @dipeshbhandari3336
    @dipeshbhandari3336 Год назад +25

    Finally yo episode last intazar thiyo...herna paiyo 🙂
    Prakash uncle sanga kasaile Pani sakdaina ho Yati kura chai yaad gare hunxa 💪🤘

  • @madhavneupane8141
    @madhavneupane8141 Год назад +3

    गजब ! महानता भनेकै विन्रमता हाे । एकपटक वरिष्ठ पत्रकार भूषण दाहाललाई हेर्न मन छ धन्यवाद ।

  • @karishmaneupane3840
    @karishmaneupane3840 Год назад +3

    I respect prakash Subedi sir.. Soviet still cursing him and the way he show his calmness salute

  • @banitashrestha6075
    @banitashrestha6075 Год назад +7

    अहिलेसम्मकै सुपर ईन्टरभ्यु🙏🙏🙏🙏🙏🙏

  • @sabinalama063
    @sabinalama063 Год назад +2

    जस्ले जे भनेनी सोभित बस्नेत अङ्कल को बोली तितो भये पनि सत्य बोल्नु हुन्छ मनै देखि बोल्नु हुन्छ त्यो कुरा मन परो,,,यतिको आट हर कोहिमा हुदैन जस्तो लाग्छ मलाइ,,truth is always bitter,

  • @bnlgaming123
    @bnlgaming123 Год назад +5

    This is the way to end anger of heart.both of you are great.think positive,you can change everything

  • @sharanchaudhary1255
    @sharanchaudhary1255 Год назад +24

    Prakash dai your great ❤❤❤❤

  • @bgsoham5119
    @bgsoham5119 Год назад +15

    जो संग रिस हुन्छ त्यो बेला होस नहुँदा जे नी विचार आउँछ मान्छेमा

  • @ranilimbu7686
    @ranilimbu7686 Год назад +2

    Wah haru duwai janako kura kani sahi lagyo ramrooo dhanyabat jay uncle ji 👏👍️✅💯❤️❤️❤️

  • @kamalshrestha5695
    @kamalshrestha5695 11 месяцев назад +2

    मन सफा भएको मान्छे सोभित बस्नेत 🙏🙏🙏

  • @sanischare
    @sanischare Год назад +3

    Prakash dai u r great person. Love from New Zealand. Sadhai agadi badi rahwnuhos ❤❤

  • @parshadbk9917
    @parshadbk9917 Год назад +8

    Prakash sir Lai salute xa 🙏🙏🙏🙏