अल्पमतमा परेको सरकारलाई किन गर्दैछ रास्वपा समर्थन ? । AP CENTER | AP1 HD

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
    Watch new episode every Thursday @ 6pm only on AP1 HD TV.
    Host: Sama Thapa
    Guest: माधव सापकोटा, नेता माओवादी, विष्णु रिजाल,नेता नेकपा एमाले
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►ruclips.net/user/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #suryathapa #nepalipolitics #nepalipoliticalnews #talkshow
  • РазвлеченияРазвлечения

Комментарии • 117

  • @sureshraikal9695
    @sureshraikal9695 8 дней назад +2

    यो सापकोटा बिरोध गर्नालाई मात्र जन्मेको रहेछ राम्रो कुरा गर्नालाई होईनरहेछ छि

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j 9 дней назад +3

    सापकोटा ज्यु को एकदमै दम्धार प्रस्तुती एक्द्मन पर्छ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 9 дней назад +10

    प्रधानमन्त्री ज्युले सहजै राजिनामा दिनुपर्ने नैतिकता देखिएन गरे,,केका नैतिकता ? को सँग छ नैतिकता ?
    प्रचण्ड ज्युले ठिक गर्नु भएको छ,यस्ता भ्रष्टहरुको हातमा सत्ताको चाबी बुझाउनु भन्दा राजालाई बुझाईदिए हुन्छ ,,
    ना रहेगा बास ना बजेगा बासुरी,,
    भ्रष्टाचारी जोगाउन गरिएको सहकार्य नेपाली जनताको लागि घातक बन्नेछ ,__✍️

    • @bhatvinod1987
      @bhatvinod1987 9 дней назад +3

      Raja lai dida hunxa chor kp sere ko kam xain

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 9 дней назад +22

    केही पनि होइन कंग्रेस एमालेको भ्रष्टलाई बनाएको एमाले कंग्रेसको गठबंधन हो होइन भने मध्य रातमा एउटा व्यापारी घरमा किन भयो सम्झौता ?।ल

  • @bhadragharti7434
    @bhadragharti7434 9 дней назад +4

    प्रदेश खारेज हुनुपर्छ

  • @pramodchalaune3579
    @pramodchalaune3579 9 дней назад +3

    संविधान संशोधन गर्न जरुरी छ देशले निकास पाउन लाई गरीब बनाउने यो माउवादीको प्रदेश सरकार हो

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 9 дней назад +3

    ८४मा साना सटर हरू बन्द हुनुपर्छ

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 9 дней назад +2

    ३२सिटेलाई सरकार छाडनु नै गलत थियो कंग्रेस र एमाले काे ढिलै भए पनि बुधि अाएछ

  • @prakashbhatta2853
    @prakashbhatta2853 9 дней назад +2

    माधबजीले भाषा शैलीमा मा सुधार गर्नपर्ने देखियो। बोलिमा प्रष्टरुपमा पुरानै धङ्धङी देखिन्छ।अरु भन्दा त्यहा तपाईको भविष्य राम्रो देख्छु ।

  • @TRNabin2037
    @TRNabin2037 9 дней назад +1

    को संग नैतिकता देख।उनु पर्ने ?जति देख।नु पहिल। देख।एको हो प्रचण्ड ले प्रचण्ड व।हेक अरु कसै संग छैन नैतिकता पहिल। नै देखिसकेको छ ❤

  • @gokarnagiri1347
    @gokarnagiri1347 9 дней назад +5

    केपी चाकमा किलो ठोक्नु पर्छ

    • @gunarajbanshi6748
      @gunarajbanshi6748 9 дней назад

      50k gकिलो ठोक्नु पर्छ

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 9 дней назад

      Tyo kina nabujheko prachande ki kp ko pachhi lagyo sere le ta Sath ta diyekai thiyo.

  • @safurkhan7276
    @safurkhan7276 9 дней назад

    सहि कुरा गर्नु भयो समाजी
    चिट्ठा थुतेर प्रधानमन्त्री बन्दा हुन्छ नि किन हामी जस्ता सोझा जनतालाइ सधै झुक्काउने

  • @parmanandbadu2747
    @parmanandbadu2747 9 дней назад

    बहुमत हुनलाई त राम्रो काम गर्नु परेन भन्या जनतालाई कहिले सम्म ठग्छाै

  • @SukkharBudha
    @SukkharBudha 9 дней назад +1

    केपि प्रचण्डले कम्युनिस्ट सके सेरेले काङ्ग्रेस सक्यो नेता आरोप प्रतिआरोप मै रमाउने!तिनिहरुलाइ हामिले जिन्दावाद भनिदिनुपर्ने कठै हाम्रो देस नेपाल

  • @Basantarajpokhrel
    @Basantarajpokhrel 2 дня назад

    काङ्ग्रेस र एमाले ले गिरिबन्दु आजुला बचाउन हाे याे जनताकाेलागी हाेईन दम छ भने पत्यक्षयमा जाउन दम छ

  • @PanditKrishna-hy3qj
    @PanditKrishna-hy3qj 9 дней назад +1

    याे संविधान अनिबार्य रूपमा संसाेधन हुनुपर्नेछ ।समानुपातिक खारेज,प्रदेश खारेजि,काेटे झाेले पद खारेज हुनुपर्नेछ ।।निर्वाचन प्रणालि मा सुधार।।अनावश्यक राज्य का निकाय खारेज हुनुपर्छ ।।भ्रष्टाचारिलाइ कानुन वनाइ जेल हाल्नु पर्छ।।शुसासन मा जाेड दिनुपर्नेछ ।।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 8 дней назад

    शिक्षा लिने कुरा एकादेशको कथा हो ।

  • @user-ix6pg5ij9c
    @user-ix6pg5ij9c 9 дней назад +2

    पाले भन्दै नेपाली जन्तालाई होच्च्यौछ ये मा ले नेता रिमाल ले

  • @DeokajiGurung-gg3sl
    @DeokajiGurung-gg3sl 4 дня назад

    समा मयाँ यस्ता झाेलेहरु संंग कुनै नैलाे जवाफकाे आशा लागदैन बिचारहरुलाई केही बडी बाेले यिनका अन्न दातनककाे हातमा रिमाेट छ ।

  • @TravelwithBasu2081
    @TravelwithBasu2081 9 дней назад +1

    यी भुसिडिहरुको चाकमा भाला नहाने सम्म सुध्रिदैन्

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 9 дней назад +3

    भ्रष्टचारि लाई जोगाऊने गठबंधन हो ज ले जे भने नि आमजनता ले अनुभुती गरि सके

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 9 дней назад +1

    संविधान संसोधन नगर्ने अठोट गर्यो भने माओवादी सकिन्छ

  • @nepaleconomicresearch8812
    @nepaleconomicresearch8812 9 дней назад +1

    समा जि । अलि अध्ययन कम भयो । तथ्य तथ्याङ्कमा कमजोर छ, सतहि र सामाजिक सन्जालका प्रश्नमा बढि रमाउनु ठिक होइन । गहन र तर्क सहितका प्रश्न गर है ।‌

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 9 дней назад +2

    अरु कुरा थाहा छैन.. K पि जाड खाए पनि प्रधानमन्त्री बन्दैन

  • @kamalbahador2169
    @kamalbahador2169 3 дня назад

    हुनात नेपाल मा सबै भन्दा भ्रष्टाचार ठुला पाटी हुन तर पनि इनि साना पाटी ले भाउ मोल गर्ने भाउ पाए सरकार जाने झन खतरा हो

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i 5 дней назад

    Salam xa cmred✊✊

  • @Lamrin_pajungi
    @Lamrin_pajungi 9 дней назад +1

    चाकबता धुवाँ निस्के पछि यस्ता झिना मसिना कुरा गर्नु हुन्न रे एमाले ब्रो को कुरा 😂😂

  • @Dhondub
    @Dhondub 9 дней назад

    अहिलेका शासन सबै खारेज गर्नुपर्छ। राजा र राना जस्तै। यिनीहरूको शासन बाट नेपाल विकास शान्ति हुदैन।

  • @surenjuna9302
    @surenjuna9302 9 дней назад +1

    गिरिबन्धु चिया पिउदै भुटानी शरणार्थी काण्ड जोगाउने ठगबन्धन हो।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 9 дней назад

    बालुवाटार जग्गा प्रकरण पनि एक थरी कानुन अनुसार नै छ भनेर खान लागेको थिए आज अर्बौं जाग सरकारले फिर्ता ल्याएको छ गिरिबन्दु जग्गा पनि तेसै हो।

  • @kazisaap4519
    @kazisaap4519 9 дней назад

    sama ! awesome

  • @surajadhikari2640
    @surajadhikari2640 9 дней назад

    यो राजनिती भन्दा राम्रो त समा जी को सर्ट छ ।

  • @shreekrihnapandey5587
    @shreekrihnapandey5587 9 дней назад

    यो समा भन्ने मान्छे बौद्धिक जस्तो लाग्थ्यो तर धमलाको अर्को संस्कर रहिछन, बौद्धिक ल्यागत त रहेन छ,

  • @alsonsharma1941
    @alsonsharma1941 9 дней назад +2

    जागिर खान

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 7 дней назад

    यी ३ द्ल का कुनै डाका ले पनि केही गर्दैनन सब आफ्ना लागि मात्र मरिहत्ते गरेका हुन

  • @BP-jq1ru
    @BP-jq1ru 9 дней назад

    के को तेस्रो पार्टी भयर पनि सधै सरकारमै बस्नुपर्ने हो यसलाइ

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 9 дней назад +1

    Yo desh ani janta lay yo 3 party Ka 3 nalayak haru Dekhi khaile chutkara paiyela

  • @baburamdahal4047
    @baburamdahal4047 9 дней назад

    अब एमाले अपराधीकरण भएछ । रा.भाउजू अनि के पि लाई कार्वाही गर्छ ?

  • @Sonilamaofficial
    @Sonilamaofficial 9 дней назад

    खाउ खाउ मिलिजुली खाउ अरु देशमा पाइदैन नेपाल मै हो छुट

  • @MonkE-pz7ww
    @MonkE-pz7ww 9 дней назад

    Madhav Sapkota kura ali thik lagyo

  • @neerajjoshi8371
    @neerajjoshi8371 9 дней назад

    एमाले को उपाध्यक्ष लाई त केही थाहा थिएन रे ... !

  • @shyamchalise5283
    @shyamchalise5283 9 дней назад +1

    17000

  • @arpanofficial2024
    @arpanofficial2024 7 дней назад

    The way you read the news 😅

  • @user-wz9kp6vp5b
    @user-wz9kp6vp5b 4 дня назад

    Hjr ko prastutinai kada lag x ra prasnw sodhne pani bbbl lag x!!!

  • @sitaramrai6314
    @sitaramrai6314 5 дней назад

    हाहा बिश्णेको तर्क

  • @sumitathukari4759
    @sumitathukari4759 9 дней назад

    ैहैछो हैछ सुपारी ठुला। जनता डुबानमा छन त्यता हेर

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p 9 дней назад

    यो सबै नातक हो गिर्बन्धु भुटानि बचाउने खेल हो

  • @jhigmelama7639
    @jhigmelama7639 9 дней назад

    Actual Nepal problem is TRULLO party had been too corruption in long time.. now they are problem belleming on bcz of many small problem... actually its not true

  • @docdon
    @docdon 9 дней назад

    Sahi prasna, great.

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 9 дней назад +3

    कठै माधव ..को मन्त्री हुने सपना चकनाचुर भएपछिको आक्रोस मान्छे ठिकै हो तर प्रचन्ड जस्तो को कार्यकरता हुनु तिमी जस्तो युवा को लागि अभिसाप हो

  • @jujubhaichitrakar5481
    @jujubhaichitrakar5481 8 дней назад

    Dubai anaitik

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 9 дней назад

    Yai mauka ma hannu parxa congress ra a.ma.le ka vrastachari haru laai hannu parxa

  • @rajkumarmagar3982
    @rajkumarmagar3982 3 дня назад

    33 Kg gold👈️👈️👈️👈️

  • @Narayanhanspur
    @Narayanhanspur 9 дней назад

    अदालतमानै राजनीति छ

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 9 дней назад

    Pardes kharej garnu parxa pardes ko thauma kalkarkhana khulaunu parxa..Ra parchande sere kp haruko Karan Le Des kangal bhayo...

  • @vinodmathema1706
    @vinodmathema1706 9 дней назад

    Ganatanta ma jo le j pani garna mil x. 2049 dekhi Samalingi 3 Netaharu aalopalo pharak swad chakhna ko samikaran pariwortan gardai. 3 Netaharu lae kahile AB, BC ra AC. Yo ganatantra ma akal A ya B ya C asamvab.

  • @pramodchalaune3579
    @pramodchalaune3579 9 дней назад +1

    प्रचण्डको झोले माधव सापकोटा

  • @bishnudevkota4147
    @bishnudevkota4147 9 дней назад

    यिनी हरु मिले अब एमाले र काग्ररेसले अब कुन नदि इडियालाइ बेच्छन् हिजो नि मिलेर खायका हुन

  • @NepseLover
    @NepseLover 9 дней назад

    SAPKOTA le rimal laai क्वाप्लाक्क khaaii diyo :)

  • @user-dk6lf4ey9d
    @user-dk6lf4ey9d 9 дней назад

    Yemale vaneko gaira kamnist party raixa parchanda sanga ko😊 samikarn todera kangres laai agaalo halo ko le pm parchanda ji salute

  • @milanniure4713
    @milanniure4713 8 дней назад

    कस्तो बाध्यता हो यार😂बुढिले कानमुनी झापट हानेर सम्बन्ध बिक्षेद गरेर पनि घर ज्वाइँ नछोढ्ने कस्तो घरज्वाई होला अचम्म प्रचन्डको च्याखे थाप्ने बानी र सिद्राको गन्ध जादैन भन्ने हो रैच😂

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 9 дней назад

    यो सम्बाद मा के पक्का भयो भने देश चलाउने भनेको कान्तिपुर को साहु नै रहिछ दलालहरु

  • @NBxCP
    @NBxCP 9 дней назад

    Party ko hit ko lagi gareko sahamati hami janata lai seikarya hudaina. UML AND CONGRESS MURDABAD👎😡

  • @harigc5431
    @harigc5431 9 дней назад

    K ko naitikata ko kura ! Kina dine rajinama ? Aba sambidhan anusar garnu nai ramro

  • @shyamchalise5283
    @shyamchalise5283 9 дней назад

    Prachanda lei ,dont trust

  • @kashinathnepal74
    @kashinathnepal74 9 дней назад

    ई छट्टु हरुले देश खाए। राजा को विकल्प अरु केही छैन। छात्तुहरु लाई जेल बाहेक अरु विकल्प छैन।

  • @subashbaral6334
    @subashbaral6334 9 дней назад

    76 ko dhara 2 aantargat sarkar banauna badha xina ni bro 1 choti matra 76 /2laghu hune hoina ni kina joke gareka holan mowobadi le😂

  • @chandrabahadur25
    @chandrabahadur25 9 дней назад +1

    लेखेर राख्दा हुन्छ यस्तै कारनले हो माउबादी सकिदै गएको।

    • @Kasa690
      @Kasa690 9 дней назад

      😂Lekhera rakda huncha brastachar nai brastachar ley ho Amale ra congress tikiraheko

  • @tekbhandari7311
    @tekbhandari7311 9 дней назад +2

    खाओवादी हरुको कुतर्क ।

  • @RewatiAcharya-zr2pf
    @RewatiAcharya-zr2pf 9 дней назад

    Matdataa laai bebakup , anaadi thanchhau Saapkotaji ! Aaune chunabma ghantaghar muniko dekhaidine chhan ; parkhidai ra herdai jaawo ...

  • @rajendraghale6902
    @rajendraghale6902 9 дней назад

    प्रस्तोता 😂😂😂

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 9 дней назад +3

    यो जंगली तर्क संगत कुरा गर्न नसेकर जंगिन्छ । जब तर्क सकिन्छ तब बलको कुरा गर्छन यी आततायी हरु । त्यसैसे त बिनास को बाटो मा छन । बिनास काले बिपरित बुद्दी ।

  • @birendrathapa1287
    @birendrathapa1287 9 дней назад +1

    सक्दैन हो।सक्दैन कम्रेड के पि ओलि सङ्ग माओवादी ले कमिडियन बा पो हुन्न त

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 9 дней назад

    240 barsa rajtantra 29 barsa vayo mawobadi sarkar ma

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 9 дней назад

    कति झुट बाेलेकाे अातककारि

  • @goletamang8610
    @goletamang8610 7 дней назад

    Yo news line ap ko valu kura ta garanu dinu

  • @amritbhandari9142
    @amritbhandari9142 9 дней назад

    Aba media le chalay bhayna desh??batho•••••••

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg 9 дней назад

    yo ni maibadi KO half hunchh

  • @narguragai2663
    @narguragai2663 9 дней назад

    Kp budo ko amale ma dabdabi vako ho yo party ma babai decision matra lagu hunxa aru kasailai thaha xaina

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy 9 дней назад

    Gojima rajinama bokne natake sir harulai laj lagdaina mareko syal Lai kurera basna

  • @sahasgm2274
    @sahasgm2274 9 дней назад

    एमाले मुजी मुर्दाबाद

  • @lhoktetamangglhan3032
    @lhoktetamangglhan3032 9 дней назад

    काँग्रेस को भोटले संसद बनेको माधव को फुर्ति, 84 मा सिंगल सिंगल चुनाब लड़दा के होला तेरो हालत ?

  • @bhatvinod1987
    @bhatvinod1987 9 дней назад

    Kp mula

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 9 дней назад

    Kathi maubadi ko bijok ajhi sata ko lov xa

  • @TimalsinaRaj-qb2to
    @TimalsinaRaj-qb2to 9 дней назад

    hasi hasi bolxe ta more le 12 vai ka de baine

  • @goletamang8610
    @goletamang8610 7 дней назад

    Herata valu jasto yasto Q sodhane