राष्ट्रिय परिचय पत्रलाई सरकारले किन अनिवार्य गर्यो ?

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 87

  • @sonurajsah108
    @sonurajsah108 7 месяцев назад +20

    विभिन्न बहानामा भ्रष्ट सरकारले सर्व साधारण जनतालाई सास्ती दिने काम गरिरहेको छ।

  • @alxra1_e909
    @alxra1_e909 7 месяцев назад +8

    पहिला सर्वसुलभ तरिकाले सबैलाई बितरण गर अनि नियम लागू गर जनता लाई आतंकित नबना

  • @GangaPun-w5h
    @GangaPun-w5h 7 месяцев назад +8

    यो परीचय पत्र एक दिन खारेज हुनछ,हुनछ

    • @padamkunwar6742
      @padamkunwar6742 6 месяцев назад

      अबको 10 वर्ष पछि यो राष्ट्रिय परिचपत्र ले हरेक ठाउँमा काम गर्न कति सहज हुन्छ राम्रो संग बुझ्नु होला

  • @Kishormalla514
    @Kishormalla514 7 месяцев назад +8

    कुनै चित्त बुझ्दो जबाफ आएन
    यो सब नितीगत भ्रष्टाचार हो केही होईन

  • @NationalHero-d6m
    @NationalHero-d6m 7 месяцев назад +4

    यो जनता दुख दिने काम हो। जवाफ गतिलो आएन

  • @GangaPun-w5h
    @GangaPun-w5h 7 месяцев назад

    जनता को न्याय को लडने न्यायालय कहॉ गयो । यो रास्टीय परीचय पत्र तुरुनत ख़ारिज हुनुपरयो ।यो देसको हितमा छैन ।

  • @preciousreading1934
    @preciousreading1934 7 месяцев назад +4

    त्यै नेपाली नागरिकताको प्रमाण पत्र कहिले बाट नराष्ट्रिय परिचय पत्र भयो ? नागरिता नै त राष्ट्रिय परिचय पत्र पनि हो, मतदाता परिचय पत्र पनि हो। त्यै नागरिनै प्रथम व्यक्तिगत डकुमेन्ट हो त। अनि त्यो नै प्रयोग गरिनरहेर अनाबस्यक पत्रहरु किन लिन लगाउने हो ? कसको कमिशन खाने परिपन्च हो? किन देशको र नागरिकहरुको समय र पैसा खर्च गराको ? अनाबस्यक टावर र परिचय पत्रहरु बाहेक गतिलो कामकुराहरुमा चिन्तन नगर्ने ?

  • @madan540
    @madan540 7 месяцев назад +1

    राष्ट्रिय परिचय पत्र अनिवार्य गर्नु राम्रो हो, तर हामी नेपालीले किन दुई दुई वटा परिचय पत्र बोक्नु पर्ने? अब नागरिकता खारेज गरेर नयाँ नागरिकता बनाउनु आउनेलाई सिधै राष्ट्रिय परिचय पत्र दिने ब्यवस्था गर्नु।

  • @USAjaynepal
    @USAjaynepal 7 месяцев назад +1

    राष्ट्रिय परिचयपत्र अनिवार्य हुनु अत्यावस्यक छ। ❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 7 месяцев назад +1

    राष्ट्रिय परिचयपत्र अनिवार्य हुनु ठीक।नक्कली नागरिकता अनागरिक ब्यक्तिलाई राष्ट्रिय परिचयपत्र नदिनु। नियन्त्रण गर्ने बेला पनि यहि हो। लिईसकेका छन् भने पनि खोस्नु। 🇳🇵

    • @rajeshshah6883
      @rajeshshah6883 7 месяцев назад

      kasari khos x t😂😂😂 rastriya parichay patra nagrita anusar le ban x kasari khos x😂😂😂😂

  • @rameshbista6016
    @rameshbista6016 7 месяцев назад +3

    राष्टृय परिचएपत्र यो नेपालीको लागि अनेपाली र ब्यक्ति को सबै गोपनियता भङहुने छ।तपाइले खिचेको फोटो खिचेको खालि झाडा टार्ने कामभएको छ।अनुहारनै नचिनिने फोटो खिचेको छ।किन यस्तो लापरवाइ हो?

  • @chaugurung9999
    @chaugurung9999 7 месяцев назад +1

    यो अङ्गिकृत नागरिता लाई बंश ज बनाउने खेल हो जस्तो लाग्यो परिचयपत्र मा लेखेको हुदैन

  • @tilprasadrijal992
    @tilprasadrijal992 7 месяцев назад +2

    This is remote control of foreign mission

  • @manishsitaula729
    @manishsitaula729 7 месяцев назад

    चोर सरकार । अब सेटिङ भित्र भित्रै न सिफारिस न केही ।

  • @aadeshjha1
    @aadeshjha1 7 месяцев назад +1

    मैले परिचय पत्र बनाको १ साल हूण लाग्यो खोई कार्ड त पाको छैन जनता लाई दुख मात्र

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 7 месяцев назад

    यो परीचयपत्र खारेज हुन्छ ।

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 7 месяцев назад

    किन हो किन यो राष्ट्रिय परिचयपत्र प्रती त्यति सकारात्मक हुन सकिएको छैन । यो कार्यमा स्वयं सरकार स्पष्ट छैन । तयारी पनि राम्रो छैन । कालान्तरमा यो असफल हुन्छ ।

  • @khemrajkharel1967
    @khemrajkharel1967 7 месяцев назад

    हातमा नपरे सम्म अनिबार्य गर्न मिल्दैन।

  • @Saughathamal09
    @Saughathamal09 7 месяцев назад

    हाम्रा देशका भकारी मन्त्री तथा नेता हरु ले गरीब देश र जनता हरुको लागि एक्दमै डेभलपमेन्ट हुने कार्य निति ले देशको तर्की र उन्नति काे लागि गर्नु भएको हो र आफ्नो झोला कुनै पनि हालत मा खाली न होस्
    सररे हरु ले आफ्नो भकारी सकल्न गर्ने सिस्टम त लिनु पर्यो त

  • @sujanghimire5864
    @sujanghimire5864 7 месяцев назад

    नागरिकता एउटै व्यक्तिको धेरै बनाउन सकिन्छ तर राष्ट्रिय परिचय पत्र एकजना को एउटै बन्छ। नागरिकता खारेज गरेर यो लागु गर्दा नेपाली लाई फाइदा हुन्छ। धेरैले नबुझेको हो।

  • @tikarampaiyani9727
    @tikarampaiyani9727 7 месяцев назад

    नेता हरु ले गर्ने खर्बौं काे भ्रष्टाचार नियन्त्रण न गर्ने तर 2/4 हजार काे घपला नियन्त्रण काे बहाना मा लाखौं वृद्ध र अशक्तसमेतलाई दुःख दिने काम नालायक सरकार ले गरेको छ 🤬🤬😡

  • @shisirrana4181
    @shisirrana4181 7 месяцев назад

    भ्रष्ट सरकारले जनतालाई कसरी लुट्ने मात्र सोचिरहेको छ l

  • @sundarkarki4005
    @sundarkarki4005 7 месяцев назад

    हस्त लिखित अहिले सामान्य प्रीन्ट भएको हुदा धेरै ले नक्कली नागरिकता १०,१५ हजार बेचिरहेको पाइन्छ यस्को लागि राप अनिवार्य छ।

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 7 месяцев назад +1

    राष्ट्रिय परिचय पत्र अमेरिका मा छोडेको little boy बम भन्दा खतरा छ

  • @lalitoli3730
    @lalitoli3730 7 месяцев назад +1

    डिजिटल खतरा देखिन्छ यसमा साथै अङकृत र बशंज कसरी पहिचान हुन्छ होला यसमा।

  • @basnetamrit8085
    @basnetamrit8085 7 месяцев назад

    यिनलाई आफै स्पष्ट छैन।।गफ मात्रै गर्छन हो या होइन मा कुरा गर

  • @kajimanrai746
    @kajimanrai746 7 месяцев назад

    राष्टिय परिचय पत्र बनाउन जाँदा जन्ता लाई अनेको झमेला किन लगाएको वंशज काे आदर मा नागरिक छ लिएर जाँदा पनि अनेकाे झमेला श्री मती खोइ श्री मती काे नागरिकता खोइ भनेर सोध्छ यो नहुँदा चाई के बन्दैन र।

  • @sundarkarki4005
    @sundarkarki4005 7 месяцев назад

    रास्टिय परिचय भनेको आन्खा फिङर सहित को प्रुभ हुन्छ।तर समय मा बाड्नु सकेन।

  • @susma2057
    @susma2057 7 месяцев назад

    लिङ्गमा महिलाको ठाउमा पुरुष हुन्छ त्यो वडा कार्यालयबाट नागरिकता हरायो भनेर सिफारिस बनाएर लग्नु पर्छ । साना मसिना टुरुटी सच्याएको होला

  • @JitThapa-qt9bs
    @JitThapa-qt9bs 5 месяцев назад +1

    Yo hachwao vharma gareko nirany

  • @KBNVlog846
    @KBNVlog846 7 месяцев назад

    Good job 🎉

  • @kusuthapa1447
    @kusuthapa1447 7 месяцев назад

    बिचर हरु लाई अरु केको चिन्ता रीन गरेर भय पनि राष्ट्रिय परिचय पत्र लागू गर्छ

  • @kulprasadkerung7375
    @kulprasadkerung7375 7 месяцев назад

    पुरा तयारी नपुग्दै नेपाल मा रास्ट्रइय परिचयपत्र को अनिवार्य लागू अलि अपरिपक्व काय हो।सबै को हातमा परिचयपत्र पाय पश्चात् मात्र यो नियेम सफल होला ।

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 7 месяцев назад

    सरकारले असल काम गर्न खोजेको छ।तर यसरी होइन जसरी सबैले सेवा सुविधा पाइरकेका छन् ।त्यसरी नै दिनु पर्छ ।पछि आउने लाई अनिवार्य गर्नु पर्छ ।पछि सबै आफै सेट हुँदै जाने हो ।होइन र ? ...../ 😂😂

  • @kabinepalkabi7310
    @kabinepalkabi7310 7 месяцев назад

    नागारिक्तालाई बनाय हुन्छ परिचय पत्र किन अर्को पैसा खान बनायकाे

  • @Saughathamal09
    @Saughathamal09 7 месяцев назад

    सरकार ले गरीब का लागि आफ्नो छोरा छोरी र व्यवसाय गर्न का लागि के कस्ता सिस्टम या निति तथा कार्यक्रम हरु उपलब्ध गराएका काे छ त नेता जी, तथा मन्त्री जी??

  • @kulrana-l2e
    @kulrana-l2e 7 месяцев назад +1

    nagarikta bina rastriya parichaya patra nabanne ani yo bina passport nabanne, yo dohoro maapdanda kina banako ki ta nagrikta kharej gara, ki yo patra kharej gara..,

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 7 месяцев назад

    विदेशि जासुस देश विराेधि मिडियाहरू वहिष्कार गराैं।

  • @mdumaransari224
    @mdumaransari224 7 месяцев назад

    Yo desh ko lagi khatra ko ghanti gartantra Lai sidhaunu PARX

  • @rajendraprasadnepal2238
    @rajendraprasadnepal2238 7 месяцев назад

    राष्ट्रिय परिचयपत्र मा नागरिकता को किसिम उल्लेख हुन्छ कि हुँदैन? कतै अंगिकृत र बंशज बिचको फरकलाई मेटाउन खोजिएको त हैन?

  • @manirajuprety9238
    @manirajuprety9238 7 месяцев назад

    Sabai bhhartiyai Lai nagarita Lina sarkarlenai ho nita

  • @Pradiumna
    @Pradiumna 7 месяцев назад

    wai hyat decision

  • @techzone2009
    @techzone2009 7 месяцев назад

    Print vayera kaile aauxa? Long term ma yo kura ramro ho but card print fast hunu paryo.

  • @growthmindset761
    @growthmindset761 7 месяцев назад

    बिदेशी काे टट्टू सरकार भए पछि यस्तै हाे

  • @vardanpoudel3728
    @vardanpoudel3728 7 месяцев назад

    २०६२/६३ मा तीन जना इन्डियन मूल का ( जो कि नेपाल मा आयेर जसो तसो गरेर नेपाली नागरिकता लिएर हम मधेशी होली भन्ने हरू ) ले आफ्नो नागरिकता नं.दियेर तीन जना ले साइन गरेर लाखौं लाई नागरिकता दिलाएका छन् के तीन को पनि राष्ट्रीय परिचय पत्र पाउने होलानि हैन र,जो विदेशी थिये ?

  • @bijaykumardas5460
    @bijaykumardas5460 7 месяцев назад

    Approx 5 % Janata ko thumbprint indian citizen holder saga match hunxa.Indian government saga milera dohoro ctz khaaraej garne awasar pani ho yo.

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 5 месяцев назад

    Turanta kharej gara aarastriy pari chay patra

  • @gauravrai680
    @gauravrai680 7 месяцев назад

    Nagarikta ma Pani nagarikta number hunxa ta...kasari duplication hunxa???

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 6 месяцев назад

    Turantt kharej garos

  • @raghubaradhikari5213
    @raghubaradhikari5213 7 месяцев назад

    अाज म राष्टिय परिचय पत्र लिन गयेकाे थिये त्याहा मलाई अरु दाजुहरुले भन्नू भयाे म दुई दिन भयाे त्याे पनि राति देखि लाईनमा बसेकाे भने । अब भन्नुहाेस बृद्धले कसरी लिने हाे ..?? घुस खान पैसा छ तर सेवा दिन पैसा छैन । थुईक्क भ्रष्टहरु ...!

  • @jibalbk
    @jibalbk 7 месяцев назад

    In short its going to replace the NAGRITA.

  • @yogeshsubedi1269
    @yogeshsubedi1269 7 месяцев назад

    Yo sarkar ko amdani ko euta sroth ho, tesvahek aru kei hoina

  • @kundanpandey3340
    @kundanpandey3340 7 месяцев назад

    Bamsaj KO nagarekta chahiyena..desh Indian laie diney khel ta hola nee

  • @shrawanmagar1870
    @shrawanmagar1870 7 месяцев назад

    Siroiya ji ko nagarita ko kanda dismiss 😅

  • @HLK1995
    @HLK1995 7 месяцев назад

    Sarakar yo karya garekai ho tar, dhilo gare...
    I didn't like late decision

  • @pradipkunwar1004
    @pradipkunwar1004 7 месяцев назад

    Adalat ma bicharadhin awasta ma raheko parichaye patra rajya Lai..Banda kina hatar..?

  • @ranamagar5706
    @ranamagar5706 7 месяцев назад

    शिडियो शाब नागरीता को के काम?

  • @dhumbey1893
    @dhumbey1893 7 месяцев назад

    2078 मा बनाएको आयले सम्म आएको छैन यस्तो मूजी सरकार को काम छैन ।

  • @sherabdolma3223
    @sherabdolma3223 7 месяцев назад

    So sad

  • @surajthapa9042
    @surajthapa9042 7 месяцев назад

    He himself is in the state of dilemma how he can go through the process to convince the intellectual people.

  • @Letsplayxxs
    @Letsplayxxs 7 месяцев назад

    Serve Pani down hunxa

  • @BijayRajbhandari
    @BijayRajbhandari 7 месяцев назад

    We are going to lose our secrecy. It is not good to use this RASTRIYA PARICHAY PATRA.See The person who is explaining about this PATRA is just doing Job.

  • @ParsuramKhatiwada
    @ParsuramKhatiwada 5 месяцев назад

    फाइदातभो,बेफाइदा,के,के,हो

  • @MamataLama-n2x
    @MamataLama-n2x 7 месяцев назад

    Hoina yo nagarikta vaneko Rastriya parichaya patra hoina ra? Ani nagarikta ma pani taharek byakti ko Number farak farak hunxata . Hoina bbikash ko kaam garnuna hau k yo tainatui ko kaam ma almaliyako

  • @SubiyasinghBasnet
    @SubiyasinghBasnet 7 месяцев назад +1

    Desh ko future kharab garna

  • @narayankc3348
    @narayankc3348 7 месяцев назад

    Kina hunu aru kam ta khi gerna sakeko xina ani janta lai sastidinu peryo ni

  • @Dipak509
    @Dipak509 7 месяцев назад

    Time ma sewa dina nasakne ani compulsory garne?

  • @SubhashKumar-jn1vy
    @SubhashKumar-jn1vy 7 месяцев назад

    Adalat maa Bichar maa raheko Rastriya parikchya Patra.............sambidhan biparit sarkar lay kasari sarwajanik garna sakcha ?............patrakar lay feri ek palta so he bakti Lai sodhnu paryo.............18 Arba ko khel ho...........bideshi ko gu Khane ko khel ho RPp.

  • @iiuygttrghhj
    @iiuygttrghhj 7 месяцев назад

    Kam xaina sarkarko
    😂😂

  • @harisharanmaharaj8470
    @harisharanmaharaj8470 7 месяцев назад

    Bidesma hunele kasari line ho yo parichaye patra

  • @Radhaghimire446
    @Radhaghimire446 7 месяцев назад

    Aba NRN Nagarikta asti Bharkhar matra Bandhu sir Kai office bata liyeko chhu. NRN Nagarikta ko Po bijok hune ho ki?

  • @RKB105
    @RKB105 7 месяцев назад

    yo nepali sarkari kamdar ley daura nalagayaera tie lagauney chalan ati suhayena yo kasto chalan ho? nepali sarkari jagirey ani posak chahi bideshi..achama..

  • @prathamsapkota1806
    @prathamsapkota1806 7 месяцев назад

    Janta ko lagi banauna payeko bhaye po sochxan ta neta ko swartha ko lagi banauna pareko ko ho yo rastriya parichaya patra

    • @mirrorreflect14
      @mirrorreflect14 7 месяцев назад

      khub janexau, Timi nai sab thok janne. Aru desh ma k garxa tha xa ki xaina?

  • @sabritisubedi3880
    @sabritisubedi3880 7 месяцев назад

    Rajyale janata lai jahile pani dukhdine kam matri garchha !rajyako karyakram yo ho bhane janata lai line lagayera kina sasti diyeko? Nagarik ko ghar mai gayera diya hunnara? Doryayera kasaile linet ta hoina hola?nagariklai atankit naparikan kaam garna nepalma kunai bebasthale pani jandaina? Janaganana ra bima garda chai ghar ghar charna sakne sarkarle rastriya parichaya patra chai tesari dina sakdaina?

  • @balrajpradhan9881
    @balrajpradhan9881 7 месяцев назад

    YO BADMAAS BUDA BUDI MANCHE HARU 2/3 WATA VATTA RA PENSION KHAYE PACHI YO GAREKO RAHECHA.....MATOKNE KASTO DUKHA DIYEKO YO BRIDHA HARU LE PANI.....HOIIT.. 🎉🎉

  • @mdumaransari224
    @mdumaransari224 7 месяцев назад

    Ini haru lai jutta ko mala lagae fan fani purai Nepal khumaedinu parx j pani jahile pani janta Lai dukh dine....

  • @digambasnet863
    @digambasnet863 7 месяцев назад

    Mero coment padne le rekhera rakhnu .des bilye hunxa inda maa time being.

  • @bimalkhulal8970
    @bimalkhulal8970 7 месяцев назад

    Lutera haru KTM ma basera bahi janta Lai dukha dine parichaya Patra hine sahajta ta hunu paro ni

  • @shielathapa-u2y
    @shielathapa-u2y 7 месяцев назад

    Parichaya patra bakar ho

  • @GangaPun-w5h
    @GangaPun-w5h 7 месяцев назад +16

    जनता को न्याय को लडने न्यायालय कहॉ गयो । यो रास्टीय परीचय पत्र तुरुनत ख़ारिज हुनुपरयो ।यो देसको हितमा छैन ।