Takshashlla: प्रचण्डको अबको एक्सनः देउवा-ओली कसले मिलायो ? || Prakash Giri || Arun Subedi

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #Takshashila #PrakashGiri #ArunSubedi
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 100

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 3 месяца назад +21

    यिनिले पनि शेरवहादुर र फटाहा ओलीको चाकडीवाज गर्न थाले केही पद पाउछु भनेर विडम्बना !!!

    • @roybatty4302
      @roybatty4302 2 месяца назад

      केइ ज्ञानवर्धक आलोचना छ कि खाली दोष र आरोप मात्रै छ? अरुण सुवेदी कहा चुके, कहा गल्ती गरे? भन्ने सामर्थ्य छ?

  • @rajanthapa8868
    @rajanthapa8868 2 месяца назад +2

    धेरै राम्रो विश्लेषण सविधान बाट संघियता र समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्छ

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 3 месяца назад +2

    रबी लामिछानेसंग न अध्ययन छ न बिचार ।
    अर्को ब्यक्ति स्वर्णिम वाग्ले जस्तो लागो

  • @sabinkhanal351
    @sabinkhanal351 3 месяца назад +6

    एका बिहानै यो भिडियो हेर्दैछु निद्रा माया मारेर किनभने यसमा बहुविषयका गहन जानकार एवम् अब्बल अभिव्यक्ति शिल्पी आदरणीय अरुण कुमार सुवेदी ज्यूको शानदार अन्तरवार्ता छ।🙏❤️🇳🇵❤️❤️

  • @Sp-vlogs556
    @Sp-vlogs556 3 месяца назад +5

    दलाल दलाल बिच काे बार्ता

  • @rameshghimire341
    @rameshghimire341 3 месяца назад +10

    धेरै सज्जन साथीहरू को कमेन्ट पढे,, बिचार आफ्नोतर्फबाट राख्नु स्वाभाविक नै लाग्छ,, अरुण सर विषय बस्तुको चिरफार गर्नमा एकदमै माहिर हुनुहुन्छ ,, प्रकश जि त केबल जनताको प्रश्न ल्याइदिने मात्रै हो,, दुबै सारै नरम र सरल ब्याक्तित्व हुनुहुन्छ ,, बिचार धेरै राम्रो छ ,, आजको नेपालको reality यहि हो

  • @chakrachand1410
    @chakrachand1410 3 месяца назад +6

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिय भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @Kshitij786
    @Kshitij786 2 месяца назад

    कमरेड आहुतिसँगको अन्तर्वार्ता हेरम न।

  • @Kshitij786
    @Kshitij786 2 месяца назад

    कमरेड आहुतिसँगको अन्तर्वार्ता हेरम न।

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 месяца назад

    देश बिगर्ने भनेकै यस्तै बुद्धिजीवीको कारणले हो।

  • @whoispradeep
    @whoispradeep 3 месяца назад +6

    हो सही ब्यक्तिले सही बिश्लेषण गर्नु पर्छ तर केपी र शेरबहादुरको यत्रो गुनगान?! यिनीहरले "देश र जनताको राम्रो होस" भनेर सोच्लान र? पशुपतिको जलारी साचीकै धार्मिक भएर चढाएको हो?देउवाको छोरा र श्रीमतीको अथाह सम्पत्ती के हो?ल ल साथी हो यो बिशेषज्ञलाई राम्ररी बुट्टा भरेर कमेन्ट जावस!

  • @RamChandra-o6m2t
    @RamChandra-o6m2t 3 месяца назад

    बकम्फुसे कुरा भ्रष्टाचार
    बचाउने यस्ता बिज्ञ पनि हो

  • @hiranyaadhikari8417
    @hiranyaadhikari8417 2 месяца назад

    यो व्यक्ती सत्य वोल्दैन फेरी कहिलेइ नवोलाउनु

  • @SmilingCricket-kc9kb
    @SmilingCricket-kc9kb 3 месяца назад

    यो त आफ्नै डम्फु बजाउने हो त्यो पनि एक नम्बरको कम्युनिष्ट बिऱोधी

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 месяца назад

    पत्रकारहरूको चाहना देशमा सधैँ अस्थिरता भैदिए हुन्थ्यो भन्ने जस्तो बुझिन्छ , ओलीका बिषयमा शंका उपशंका नेपाली कांग्रेसले लियोस् र यो गठबन्धन नबनोस् भन्ने चाहाना छ ।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 3 месяца назад

    अब दुबै पाटी मिलेर गर्नु पर्ने काम --
    (१) समानुपातिक हटाउने ।
    (२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने ।
    (३) संघियता खारेज गर्ने।
    (४) संस्कृती बेबी किङ बनाउने ।
    (५) सनातन संस्कृति धर्म बनाउने।
    (६) अब गठबन्धन नगर्ने निर्बाचन

  • @rameshpokharel9806
    @rameshpokharel9806 2 месяца назад

    यथार्थमा आधारित बिश्लेषण।

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 месяца назад

    विश्लेषक पनि सब झोले छन् देशमा।

  • @deltaduty4690
    @deltaduty4690 3 месяца назад +1

    MCC देशको हितमा छ भनेर वकालत गर्दै हिन्ने मान्छे यै हैन र?
    यो च्यानल नै कांग्रेसको हो जस्तो लाग्छ।

    • @donerastrabadi
      @donerastrabadi 3 месяца назад +1

      tyo pass garne prachande haina ra ?

  • @bheshrajneupane5789
    @bheshrajneupane5789 3 месяца назад

    ने क पा बनेर एकलौटी सरकार त चलाउन नसक्ने नेताले अब बिपरित बिचार बोकेका ले कसरी चलाउन सक्छ्न?

  • @kalapanithapa5598
    @kalapanithapa5598 3 месяца назад +1

    Only one right person for political analysis

  • @bibeshnepal
    @bibeshnepal 3 месяца назад

    You're far more academic and your words fit in an academic book which you explain so well. In practice your presented ideology is all rubbish proves in this 30 years.

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 3 месяца назад

    छिछि गफ पनि🤔

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 2 месяца назад

    Aru sir jattiko bislesan garne ra gyaan bhayeko npl ma aaulama ganne matra xan jaya nepal ❤🎉🙏

  • @donerastrabadi
    @donerastrabadi 3 месяца назад +2

    aba crishtian haruko baja bajaunu parxa sathi ho ...eniharulai gau gaumaa dharma prachar garda bhete thauko thau bhate karbahi garnu kanun lagdaina

  • @himaldahal140
    @himaldahal140 2 месяца назад

    Anybody can say anything, but he is clear in his views.

  • @user-krizal
    @user-krizal 3 месяца назад

    यो बाहुनले उखाने र भाउजुको छेरपाटो डकार्ने बिचार गरेछ॥ हाक थु थु तेरो बिश्लेषण॥

  • @sundardhital4903
    @sundardhital4903 3 месяца назад

    राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए!!

  • @sundardhital4903
    @sundardhital4903 3 месяца назад +1

    जन्मिँदै लिएर आएको श्वास जस्तो महत्वपूर्ण चीज त आफ्नो होइन, समय सिद्धिएपछि फिर्ता गर्नुपर्छ। यहाँ के को "म" र "मेरो" भन्नु छ र?

  • @dibashlabung4026
    @dibashlabung4026 3 месяца назад

    यस्ता जाबोहरु राजनैतिक विश्लेषक र स्वतन्त्र पत्रकार भन्दा पनि कुनै अमुक पार्टीको झोलेहरु हुन् जसले २०४७ को संबिधानलाई ब्युँताउने अनवरत दिवा सपनामा हु्नछन् ।

  • @daminivaidya1163
    @daminivaidya1163 3 месяца назад

    Most cunning person.

  • @rayleysghemeray6656
    @rayleysghemeray6656 3 месяца назад

    भरत दाहाल लाई निमन्त्रणा गर्नु पर्यो ।।
    खोरो विश्लेषक ।।

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 месяца назад

    अब इनि सेर बहादुरको राजनैतिक सल्लालगानी हकार बन्छन इनि सेरे को हलि हुन गगन को बिरोधी हुन

  • @madhavrokka-ou2ib
    @madhavrokka-ou2ib 3 месяца назад

    Des ko lagi hoina chor haru mantri huna matra aaka hun

  • @hariprasadaryal673
    @hariprasadaryal673 3 месяца назад

    सुबेदीले नभनेका पात्र कांग्रेस भगुवा हुन

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 3 месяца назад

    Ramro kuro

  • @puspashrestha7507
    @puspashrestha7507 3 месяца назад

    mcc.

  • @parsuram8537
    @parsuram8537 2 месяца назад

    सान्दर्भिक बिश्लेशन राम्रो लाग्यो ।

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 месяца назад

    संबीघान संसेाधन हुने भन्ने कुरा मनकेा लड्डु ध्युसंग खय जस्तै हेा!

  • @shyamkoti9753
    @shyamkoti9753 3 месяца назад

    माहामन्ञि र काेईराला जि थाछैन 2 टाउकाे गठबन्धन भैराछ कस्ताे बहस हाे?

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 месяца назад +1

    थुइक्क ओलि र शेरेको दास।

  • @laxmanshah4088
    @laxmanshah4088 3 месяца назад

    जनमत प्राबिधिक रुपमा काङ्ग्रेस एमालेमा देखिए पनि जन बिस्वास पटक्कै देखिदैन।

  • @VV-vo6xm
    @VV-vo6xm 3 месяца назад

    जोगि पत्रुकारको आजको दिन सब भंनदा खूशिको दिन होला रवि out भएकोमा , यसतो विधी खेदो गरनु पनि ठिक त होईन होला है ?

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 3 месяца назад

    नेपालका एयरपोर्ट अदानीपोर्टलाई लिजमा दिन सरकार परिवर्तन?

  • @premg-magar
    @premg-magar 3 месяца назад

    Yo congress ko jhole so-called buddi jiwi

  • @rajeshghimire9231
    @rajeshghimire9231 3 месяца назад +1

    Fata

  • @gbbasnet158
    @gbbasnet158 3 месяца назад +1

    Great sir only arun sir ❤❤

  • @rameshshrestha365
    @rameshshrestha365 3 месяца назад +1

    याे जस्ता अर्ध शिक्षित र अर्ध ग्यान भएकाे भारतिय दलाल लाइ केकेा लागि कस्काे लागि याे चर्चा परिचर्चा ?

  • @sandipojha2220
    @sandipojha2220 3 месяца назад +1

    Giri bandyu ma badniyat dekhiyeko kina bhaniko hola sir?

  • @GARGACHRYA632
    @GARGACHRYA632 3 месяца назад

    यी पश्चिमा प्यादा हून्

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 месяца назад

    Deuba Oli prachanda lay desh janta KO hit KO lagi gareko ho vanney Kura janta lay pataudainan

  • @SmilingCricket-kc9kb
    @SmilingCricket-kc9kb 3 месяца назад

    देश र जनता प्रतिको जिम्मेवारी भन्ने चाँही गफै हो ।

    • @bhimrajrajbanshi8643
      @bhimrajrajbanshi8643 3 месяца назад

      ३२ अंकलाई जादुइ अंक भनेर म बाँचुन्जेल उथलपुथल भइरहन्छ भन्ने कुरा सरकार प्रमुखलाई सुहाउँछ?बहुमत कसैको नभएको अवस्थामा तेस्रो दलले ३२ मात्र सांसद मात्र भएकोले घरीघरी ठाउँ फेर्दै जनतालाई र देशलाई कति दिनसम्म ढाँटेर सत्ता बचाई राख्ने।जनमतको कदर हुनैपर्छ दुई ठुला दल मिलेर सरकार बनाउनु गलत होईन।पहिला पनि मिलेर सरकार बनाएकै हुन आन्दोलन हाँकेकै हुन्। राष्ट्रिय सरकारमा सामेल भई देश र जनताप्रति जिम्मेवार बनोस् अहंकार राम्रो होईन।

  • @greennepal8101
    @greennepal8101 3 месяца назад

    खेल गज्जबको छ -
    प्रचण्डले राजिनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाएनन भने संविधानका धारा ७६ को ३ मा जान्छ, त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो - शेबदे प्रधानमन्त्री ! 😄

    • @donerastrabadi
      @donerastrabadi 3 месяца назад

      sahamati nabhaya dhara 76 maa jane ho but teha already oli priminister hune sahamati bhaisakya xa

  • @harirai7611
    @harirai7611 3 месяца назад

    यो मान्छे को बीरोध गर्न पटकै मन छैन तर के गरौ खाली नेपालको समाजमा हामी जनजाती हरुको आफ्नै भाषा धर्म सस्कृती लाई यी बाहुन छेत्रीले समाप्तै गर्न खेजेको सत्य खुलारुपमा लुकाउछ अनी बीरोध गर्नै परो,नेपालमा हीन्दु मात्रै छन त??? यस्ता बीश्लेषक लाई थाछैनकी क्या हो नेपालमा धर्म युद्ध हुनै लागो भनेर

    • @donerastrabadi
      @donerastrabadi 3 месяца назад

      huna deu na ta bhai k farak parxa ra .. yakpatak dharma yudhha hunai parxa hunxa war par garnai parxa yo timiharuko bhram pani dur hunexa .. k bho ta

    • @harirai7611
      @harirai7611 3 месяца назад

      @@donerastrabadi ओई नाथे डरपोक त नाम सम्म लुकाउछस के हामी संग लडने कल्पना गर्छस, हामी को हौ त जस्तो षडयन्त्रकारी लाई था छ, अब चाडै तेरो ईहलीला नेपाल बाट सदाको लागी समाप्त हुन्छ यो कुनै ठट्टा हैन , त साले छेत्री बाहुन ले नेपालको सर्बनास गरीसकीस (तेरो राजा शाहा, र तेरो बाजे राणा, हरुको तलुवा चाटेर नेपाल यस्तो भाको याद गर)

  • @Joglalpun
    @Joglalpun 3 месяца назад

    Kehi hoina bhauju jogaun matra ho 100%

  • @khatridabal
    @khatridabal 3 месяца назад

    Yasta mula jhole ni bislesak re 😂😅

  • @donerastrabadi
    @donerastrabadi 3 месяца назад

    nepal baidik sanatani sahitko hindu rastra tesma buddhist kirat mix garera yauta saskritik rastra ghosana garnu parxa natra yaha firingi crishtian harule basi khana didaina. hamro culture nai change garidinxa ...jastai crishtian haru aafnai kaka bauko xori saga bihe garxa kina bhane eniharaa jaaat. gotra bhanne kehi hudaina ra aafnai kaka ko xori bihe garnelai samanya mandaxa ...arko kura eniharu gai khanxa ...arko kura eniharule haamro puja patha garne murti puja garne harulai saitan bhanxa so ..eniharulai patta sap garnako lagi hamile saskriti rastra ghosana garnai parxa

  • @Naruto123k
    @Naruto123k 3 месяца назад

    Kangres ko badhyata ma arko euta "bechan jha pakrau" prakaran pani ho!

  • @MrLaxmansharma
    @MrLaxmansharma 3 месяца назад

    अर्को मन्त्री सुमना हो।

  • @Raikar-j8c
    @Raikar-j8c 3 месяца назад

    First time I want to laugh on Ur analysis sir.....

  • @TirthaPoudel-rn5uz
    @TirthaPoudel-rn5uz 3 месяца назад +1

    यस्ता बकम्फुसे पात्रलाई बौद्धिक व्याक्ती ठान्नु नै नेपालको अभिसाफ हो

  • @MiehemzEden.
    @MiehemzEden. 3 месяца назад

    DR BHIMARJUN ACHARYA WORDS NEEDED.......RANJITA SHRESTHA NEXT TIME FOR THIS ISSUE DEBATE

  • @gorkhali9560
    @gorkhali9560 3 месяца назад

    Dherai na khok tero bhauzu ra tero baako giribandu le geda chapiney vaye paxi raata raata vayeko to chorharuko sahamati taile maatra bujheko xass raajaniti?? Haami k nanda baira hau???

  • @khatridabal
    @khatridabal 3 месяца назад

    Congress & amale ko jhole raix yo …

  • @premsubedi3048
    @premsubedi3048 3 месяца назад

    Hahahahaha hehehehehe

  • @sandipojha2220
    @sandipojha2220 3 месяца назад

    PM le parliament dissolve garna napaune bhayesamma stability aaudaiba

  • @sandipojha2220
    @sandipojha2220 3 месяца назад

    Kati bujhi dinu parne sir eklai gaye hudainathiyo ra sir balkot ma?

  • @BinodChhatkuli
    @BinodChhatkuli 3 месяца назад

    Boudik dadagiri

  • @radheray4184
    @radheray4184 3 месяца назад

    अरुण जि को बिश्लेषण लाई गाली गरने सब भेडा हुन।

  • @madhavrokka-ou2ib
    @madhavrokka-ou2ib 3 месяца назад

    Dabab hoina sab Kanda lukauna ho .arun g sahi kura garnus

  • @greennepal8101
    @greennepal8101 3 месяца назад +1

    फाईल खोलेको ,सत्ता पल्टियो,
    कट्टु खोलेको ,खाट पल्टियो
    😂
    बहाना😁 रबि

  • @narendrabhattarai5571
    @narendrabhattarai5571 3 месяца назад

    Sahi bislesan

  • @tekbohara83
    @tekbohara83 3 месяца назад

    Only one right person for political analysis ❤

  • @sandipojha2220
    @sandipojha2220 3 месяца назад

    Ab congress Lai Osho pani chahiyo hai?

  • @marg4s83
    @marg4s83 3 месяца назад

    Arun Sir Namaste 🙏

  • @sabitrasiwakoti8242
    @sabitrasiwakoti8242 3 месяца назад

    🙏🙏

  • @meghrizal4939
    @meghrizal4939 3 месяца назад

    taa agent america ko bicharaa k hola tero halat gaddar

    • @donerastrabadi
      @donerastrabadi 3 месяца назад

      ko agent ... sab bhanda badi agent prachande ho. .bhitra bhitrai america lai chitthi lekhne ko ho ..?

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 месяца назад

    💯💯💯

  • @kailashbudha6628
    @kailashbudha6628 3 месяца назад +1

    Finally waiting success

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 3 месяца назад

    Sahi bahas.

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 месяца назад +2

    आरजु र ओलिको सालो जेल जाने भये पछि यो सरकार ढालेको हो।

  • @kailashbudha6628
    @kailashbudha6628 3 месяца назад

    Ramro bichar