कांग्रेसबाटै मागियो गृहमन्त्रीको राजीनामा, गगन आक्रामक, ओली बचाउमा | Global Report

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बिषय जोडतोडले उठ्न थालेको छ । बिपत्तीको बेला आफ्नो योग्यता प्रमाणित गर्न नसकेको भन्दै प्रतिपक्षले मात्रै नभएर उनको पार्टी कांग्रेसभित्र पनि आलोचनाको केन्द्रमा छन् । जसका कारण लेखकमाथि राजीनामाको दबाब बढ्न थालेको छ । आफ्नै पार्टीका नेताहरुले आलोचना गरिरहेका बेला लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओल ीभने बचाउमा देखिएका छन् ।#rameshlekhak #gaganthapa #rabilamichhane
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 66

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c 4 часа назад +7

    Good गृहमन्त्री होइन पहिला त प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ।

  • @nabinnepal3688
    @nabinnepal3688 6 часов назад +6

    असक्षम गृहमन्त्त्री तुरुन्त राजिनामा दे

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt 6 часов назад +4

    गृहमन्त्री ले राजिनामा दिनु पर्छ कुनै काम गर्न सकेन

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 5 часов назад +4

    यस्ता असक्षम मानीस ले गृहमन्त्री पद बाट हटाउन जरुरि छ।

  • @liladharbk3452
    @liladharbk3452 5 часов назад +4

    राजिनामा दिनु पर्छ

  • @binodlama9885
    @binodlama9885 6 часов назад +2

    नैतिकता को आधारमा तुरुन्त राजिनामा गर्न पर्छ असक्षम गृहमन्त्री ले

  • @kryptonide
    @kryptonide 5 часов назад +7

    रवि गृह मन्त्री हुँदा बरु काम हुन्थ्यो।। दुई पार्टी मिलाएको भनेर आशीर्वाद पाको हो गृह मन्त्रालय र महाधिबेसन मा सहयोग पुराएको भनेर आशीर्वाद पाको हो उपप्रधान मन्त्री अनि के गतिलो हुन्थ्यो र।।

  • @VeerBahadur-d5u
    @VeerBahadur-d5u 5 часов назад +2

    रमेसलेखकले।राजिनामादिनुपरछ।तुरुनतै

  • @selmetemkeman7750
    @selmetemkeman7750 5 часов назад +2

    असक्षम गृहमन्त्री प्रधानमन्त्री हरुको कामैछैन घरले जाजा बनले आईजा आईजा भैसकेका हरुको कामछैन युबा नेताहरुलाई नेतृतो जिम्मादेउ र राजिनामादेउ ।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 6 часов назад +2

    प्रधान मन्त्रिले गृम लाई बचाउ गर्छ भने प्रधान मन्त्रिलाई नै यस्काे दाेष लाग्ने छ ।

  • @balmukundathapa122
    @balmukundathapa122 4 часа назад +1

    गृहमन्त्री ले राजिनामा दिनुपर्छ के पी ले जति ढाकछोप गरे पनी

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 6 часов назад +2

    Rabi sirle❤❤ ramaro kam gareko ho❤❤

  • @pradeepkc1958
    @pradeepkc1958 5 часов назад +2

    अपराधी प्रधानमन्त्रीले अपराधी गृहमन्त्री बचाउनु कुनै आश्चर्यजनक होईन ?

  • @rammagar2945
    @rammagar2945 4 часа назад +2

    यी सब चोरहरुलाई किन बाढीले बगाएन अति संकटमा परेउ हामी जनता?

  • @NareKunwa
    @NareKunwa 4 часа назад

    राजिना मात्र होईन देश बाटै निकाल्नु पर्छ

  • @dipeshbohara8582
    @dipeshbohara8582 4 часа назад +1

    Jay gagan jay nepal

  • @khumkc9269
    @khumkc9269 2 часа назад

    कुएको,गनाएको,सडेको गोरू मन्त्री No ग्रह मन्त्री

  • @2gbgame513
    @2gbgame513 4 часа назад

    सहिहो

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 6 часов назад +1

    Shahi bhanubhayo🇳🇵🙏❤️

    • @nabinnepal3688
      @nabinnepal3688 6 часов назад

      तेरिमा उखाने

  • @rambachan-p3c
    @rambachan-p3c 4 часа назад

    Rabi. 👍👍👍👌👌🙏🙏🙏

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 6 часов назад

    राजिनामा त दिनै पर्छ असक्षम गृम यस्ता नालायक र लाचारि गृम लेखक ले राजिनामा दिनै पर्छ ।

  • @tekbahadurrai359
    @tekbahadurrai359 3 часа назад

    कांग्रेस पार्टी मा कुनै नेता को आस छैन।

  • @BirbahadurKami-s5h
    @BirbahadurKami-s5h Час назад

    सै हाेनि राजि नाम दिए हुन्छ गाेरु ले

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q 5 часов назад +2

    काङ्ग्रेस चोर ले केही सहयोग गर्न सक्दैन

  • @makarlimbu8049
    @makarlimbu8049 3 часа назад

    सेरे र आर्जुको सेवकराम ग्रिहमन्त्रिले काम गर्छ भन्नु मुर्खता हो

  • @surendramahato-kk2ey
    @surendramahato-kk2ey 4 часа назад

    Each n every person same like brother so possible save yar

  • @dadanddaughter7539
    @dadanddaughter7539 5 часов назад +1

    northkorea ma jasto garnu parne ho..hunchai nepal paryo

  • @tapendrabahadurshahi3789
    @tapendrabahadurshahi3789 5 часов назад +1

    Asakshem oli P m ra Asakshem Rameslwkhak nayak hun

  • @arunshrestha885
    @arunshrestha885 4 часа назад

    Right he have tool

  • @TheZubbii
    @TheZubbii Час назад

    आफ्नो ससाना नानीहरूको भविश्यको बारेमा सोचेर छातिमा हात राखेर प्रमुख पाखण्डी राष्ट्रघातीहरू केपि ओली, शेर बहादुर, प्रचण्ड, माकुने, झले, बामे र बाबुराम लगायत दिपक खड्का, धनराज, आरजू अनि झोले अरिंगालहरू टोप बहादुर, बॅादर, महेश बस्नेत, सूर्य थापा आदि सबैलाई सडकबाट सुलीमा चढाएपछिको दश बर्षमा बल्ल मुलुक ट्रायाकमा आउने हो।
    भावि पुस्ताको लागी भए पनि सोचौ, हाम्रा कलिला नानीहरूको दुःख कम गर्ने बारे सोचौ, भ्रष्टहरूलाई ठेगान लगाउ जता भेटिन्छ त्यहि ठोकौ।
    हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए।
    बन्दैन मुलुक २-४ सपुत मरेर नगए।।
    जय देश, जय नेपाल!

  • @Umeshsrkarki
    @Umeshsrkarki Час назад

    सहकारी ठगराज गुरुङले के गर्छ

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 часа назад

    Good, laykhag must resign immediately..he proved useless and incapable.He is not fit for HM.

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm Час назад

    रवि गृहमन्त्री हुँदा पश्चिम मा बाढी गएको थियो त्यति बेला पारदर्शी काम भएर होला अहिले त्यो खासै न्युज आएन त्यति बेल समिति थिए अहिले त्यही समितिलाई निरन्तरता देको छैन। सिम्तालमा गाडी नदीमा खस्यो त्यो बखत पनि सरकार ठ्याक्कै परिवर्तनमा थियो एमाले बाहिर निस्केर प्रचण्ड विश्वासको मत मा पछि परे राजनीति रम्दै थियो सदनमा त्यति बेला दुर्घटना ओझेल भयो

  • @rameshgurung3334
    @rameshgurung3334 4 часа назад

    Yasma matra hoena Aru kurama pani Asachyam hune6

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 часа назад

    सहकारी छानविन समितिले दोषी करार गरेर कारवाहीको सिफारिस गरेको सहकारी ठगीलाई पक्राऊ गर्न नसके पछी यस्तै हो! जेलमा हुनु पर्ने ठग् बासेको अली सुहाएने, जुनै काण्ड खोले पनी सबैमा संलग्न ठग् स्याल 😢

  • @YUSK1991
    @YUSK1991 2 часа назад

    उुखाने बुढा, पहिला तेही काँग्रेस को खोइरो खन्ने कुर्सी पाए पछि आज आएर गल्ती भएको स्वीकार गर्नु कहाँ हो कहाँ उल्टै बचाउमा लाग्यो लाजनिती

  • @devlimbu4746
    @devlimbu4746 3 часа назад

    काङ्ग्रेसी-२००७ सालका डाँका गर्ने पुल काट्नेहरु त हुन। कहाको गतिला हो र !!!

  • @rnpokharell
    @rnpokharell 3 часа назад

    बाख्राले एउटा जिम्मा लिनु पर्छ
    या प्रमाण देखाउनु पर्छ या राजनिति बाट सन्यास लिने उदघोष गर्न सक्नु पर्छ

  • @AkkalThapa-x9f
    @AkkalThapa-x9f 4 часа назад

    Rabi sir le boleko 💯% thik ho sachai kam garna diya ko bhaya dherai garthey kura kattney ko kami xain rabi mantri huda mai sabai garxu bhaney jasto garera ufranthey lekhak ji ahile thaa vo

  • @norbulama7493
    @norbulama7493 6 часов назад +1

    Khub basan chhatthe kaambane singo bachna nasakne grihamantri

  • @PkgautamXattry
    @PkgautamXattry 3 часа назад

    यो उखाने ज्यानमारा हो

  • @rajghimire2268
    @rajghimire2268 Час назад

    Yasle rajinama denu nai parxa

  • @SarojBaruwal16
    @SarojBaruwal16 Час назад

    21 सिट को रबि ले जति काम चोर kp oli ra चोर काङ्ग्रेस दुई तिहाई को पार्टी ले राजीनामा दिनु पर्छ किनकि उहाँ हरु देश बन्नाउन होइन कोहि भैंसी दुन त कोहि बाख्रा दुन के पारा हो रबि गृहमन्त्री बनेको 1 घन्टा न बित्दै देश हलियको थियो जिबि जिबि सहकारी सहकारी सबै चोर लुटेरा किन चुप छन यहि हो दुई तिहाइ चो हरु को पावर लुट्ने मात्रै

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 часа назад

    purana chor lai hatayera naya chor lyaunu vanda,Great Balen lai yo desh jimma diney ho. Jai Balen

  • @magartilak7975
    @magartilak7975 2 часа назад

    Aba sarkarko 100 din pugne bitikai dekhigoni janatale payako.....

  • @surendramahato-kk2ey
    @surendramahato-kk2ey 4 часа назад

    Heriobachayo

  • @sujitkhadgi550
    @sujitkhadgi550 5 часов назад

    Ahile oli mukh dekhyo vane ni ris uthxa ho thukka

  • @tapendrabahadurshahi3789
    @tapendrabahadurshahi3789 5 часов назад

    Tatkal Rajinama dinu parxa Asakshem Ramesle esta nayak Mantrile Padma basna ali kati pani laj xaina nalayak Griha mantri

  • @rambdrkatwal
    @rambdrkatwal 4 часа назад

    बाख्राे करायाे

  • @ghimiredindu838
    @ghimiredindu838 5 часов назад

    Aajai testa chor fatah lai jetaw janta yo Saab janta ko bhool ho nai tesko parinam

  • @KhimbKumal
    @KhimbKumal 2 часа назад

    Xitto rajinam dinu parxa esta beman cek bokne helicopter le janta haru lai udhaer garna sakdain?

  • @HimchanGiri
    @HimchanGiri 4 часа назад

    रबि सहकारी ठग ले आफु गृहमन्त्री हुँदा सिमल ताल को घटना केहेको अहिले फुर्ती छोडने

  • @sagaracharya6624
    @sagaracharya6624 5 часов назад

    Kam xni tasto mantri

  • @Kk-b4r
    @Kk-b4r 5 часов назад

    Sahakari thaag gurung ni tehi chata😂

  • @RameshMaharjan-i9j
    @RameshMaharjan-i9j 3 часа назад

    Kukul oli

  • @harighatani589
    @harighatani589 3 часа назад

    Tetro vastacharko file koleko tero baule khole ko ho

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 5 часов назад

    Yo aakhuna joker

  • @vincent77295
    @vincent77295 4 часа назад

    धन राज ठग पनि त्यहाँ रहेछ 😂😂😂😂😂