बैतडीकी नानी कल्पना बिष्टकाे पहिलाे गीत Kalpana Bista • Arjun Sapkota. New Nepali Song 2081 • 2024

Поделиться
HTML-код
  • Опубликовано: 26 дек 2022
  • Presenting new Nepali Song Gairi Khetma Kulo by Arjun Sapkota & Kalpana Bista featuring Gita Dhungana, Binamra Khattri, Arjun Sapkota , Kalpana Bista only on Bishnu Khatri's official RUclips channel.
    Sumadhur Creation Presents:- New Nepali Song 2079
    #bishnukhatri
    #arjunsapkota
    #binamrakhattri
    #gitadhungana
    #kalpanabista
    #newnepalisong
    #newnepalisong2023
    #newnepalisong2079
    ----------------------------------------
    🎶 Audio Credits:-
    || Gairi Khetlai Kulo गैरी खेतलाई कुलो ||
    ♬ Vocal:-
    Arjun Sapkota ‪@ArjunSapkotaOfficial‬
    Kalpana Bista
    ♬ Lyrics | Music:-
    Bishnu Khatri
    ♬ Music Arranger:-
    Krishna KC
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaili
    ♬ Recordist:-
    Kamal Govinda
    ♬ Studio:-
    Prisma
    ♬ Audio | Video:-
    Sumadhur Creation Pvt. Ltd.
    9851058903
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Choreographer | Director:-
    Kajish Shrestha
    🎬 Asst. Director:-
    Prashant Magar
    🎬 Cast:-
    Gita Dhungana
    Binamra Khattri
    Arjun Sapkota
    Kalpana BIsta
    🎥 Cinematographer:-
    Deepak Giri
    🎬 Editor:-
    Milan Bishwokarma
    Padam subedi
    🎬 Colour:-
    Milan Bishwokarma
    🎬 MUA:-
    Siwangi Chhetri
    🎬 Technical Adviser:-
    Rajendra Aryal
    🎬 Post Production:-
    Dragon Pictures
    🎬 Photographer:-
    Janak Devkota
    🎬 Lead Dress:-
    Valentino Butique
    Sukneeta Chaulagain
    🎬 Equipment:-
    Janata Digital
    🎬 Group Dress:-
    Samjhana Boutique
    🎬 Special Thanks:-
    Rabin Adhikari
    © Sumadhur Creation, 2022
    ---------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3fHrl7x
    Amazon Music:- amzn.to/3AkX0oF
    Deezer:- bit.ly/3tMr1N2
    Soundcloud:- bit.ly/3FPNv1X
    Tidal:- bit.ly/33Qz7t0
    Napster:- bit.ly/33ZZQ6E
    Digital Stores:-
    Apple Music :- apple.co/3nLOwll
    Amazon:- Amazon:- amzn.to/3pzCEnp
    Social Links:-
    G+:- tinyurl.com/y9vdmblw
    RUclips:- tinyurl.com/ydb49ojr
    Contact me:- 9851058903
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @BishnuKhatri
    @BishnuKhatri  Год назад +610

    सुन्दर सुदुरपश्चिमकाे बैतडीमा जन्मिएकी बालकलाकार कल्पना बिष्टले गाएकाे पहिलाे गीत हजुरहरु माझ ल्याउन पाउँदा हामी हर्षित छाैं।मेराे शब्द संगीत लाेकप्रिय गायक भाई अर्जुन सापकाेटा र टिकटकमा मन पराईएकाे कल्पना नानीकाे स्वरलाई रेकर्डिङ गरिएकाे स्वरमा सुनेर शेयर,लाईक गर्नुका साथै सुझाब सल्लाह दिएर हाैंसला प्रदान गरिदिनु हाेला।हाम्रो युनिटकाे तर्फबाट हार्दिक आभार।

    • @RajPal-kw4ee
      @RajPal-kw4ee Год назад +8

      Congratulations sir

    • @bharatbist9341
      @bharatbist9341 Год назад +9

      modling pani nani ra nanikai umerako baalak bhaeko bhae jhanai raamro hunthyo

    • @hirasinghsaud6261
      @hirasinghsaud6261 Год назад +4

      Thank you sir for support her

    • @bijayabist484
      @bijayabist484 Год назад +2

      😍😍😍😍

    • @sagarbista1076
      @sagarbista1076 Год назад +5

      गीत मिठो छ ! अर्जुन र कल्पना को सानो clip देखियो video मा र यहि तरिकाले video मा गायक गायिका नै राखेको भय गीत उत्कृष्ट अनि सुनमा सुगन्ध हुने थियो! गीत को आवाज अनुसार video मा देखियका अनुहार अलि मेल खायन कि? मेरो मनमा लागेको मात्र!

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Год назад +338

    कल्पना बिष्ट बैनीको आवाज साँच्चै मखमली, मुलायम अनि मीठो छ । म यो आवाजको प्रंशसक हुँ । सुदुरको एउटा सुमधुर आवाजलाई हामीले नेपाली संगीतमा स्थापित गर्नु छ । आदरणीय अग्रज लोकप्रिय गायक बिष्णु खत्री दाजुको शब्द / संगीतमा आज कल्पना बैनीसंग प्रेमपूर्वक गीत गाएको छु । जसरी मेरा गीत संगीतलाई माया गरिदिनुभएको छ , त्यसरी नै उनको यो पहिलो गीतलाई माया गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ।

    • @tekrajgurung6027
      @tekrajgurung6027 Год назад +5

      अति राम्रो

    • @gaganthapa8513
      @gaganthapa8513 Год назад +6

      अति मिठो स्वर कल्पना बैनी र अर्जुन सर को बधाई छ सम्पुर्ण लाइ

    • @NareshChand-of6uk
      @NareshChand-of6uk Год назад +3

      good🙋

    • @pramoddhami4543
      @pramoddhami4543 Год назад +3

      Good nani

    • @harisapkota3501
      @harisapkota3501 Год назад +2

      Very Good🙏🙏❤️💙💛💝🇳🇵🇵🇹

  • @dilbahadursoni689
    @dilbahadursoni689 Год назад +7

    बोइनी को सोर धेरै राम्रो छ उज्ज्वल भबिस्यको कामाना सोर को फेन हाइ मा

  • @gangamagar2061
    @gangamagar2061 Год назад +17

    अति उत्कृष्ट लय अनि मीठो स्वरले सजिएको यो गीत अनि हजुरहरुको धेरै भन्दा धेरै सफलताको शुभकामना छ ।

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d Год назад +10

    बिष्णु खत्री को लय शब्द जो कोहिमा यति छ्यमता छैन ।शब्द लय आवाजको अर्बपति बिष्णु खत्री दाईलाई आफ्नै गाउको दोहोरी गित जनगाएक का धरोहर प्रति उच्च सम्मान।गर्दै सुदुरपश्चिम कि नानि लगाएत गाएक लाई अग्रिम शुभकामना 🌷🎂 यो नानि स्वर कलालाई उच्च सम्मान।।।
    समग्रमा सम्पुर्ण युनिटलाई करौडौ कलबको शुभकामना।।।

  • @MeshanaMusic
    @MeshanaMusic Год назад +12

    आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🌹

  • @manojkcc2712
    @manojkcc2712 Год назад +10

    गीत एकदमै राम्रो छ । यो गीत बर्ष कै उत्कृष्ट लोक गीत बनोस् शुभकामना ।

  • @rameshkhadayat3538
    @rameshkhadayat3538 Год назад +5

    आहा सधै यस्तै प्रतिभा र यस्तै माया सानि बैनि र अर्जु भाइ लाई कतार बाट सुन्दा नि नेपाल मै छु जस्तो अनुभव भो आज।

  • @rajmatidhami2880
    @rajmatidhami2880 Год назад +99

    बहिनिको स्वर जादुमय रैछ !!उज्ज्वल भबिस्यको धेरै धेरै सुभकामना बहिनिलाइ🙏🙏

    • @bishnubisnu9990
      @bishnubisnu9990 Год назад +5

      धेरै राम्रो लाग्यो गित बधाइछ दुबै जनालाई सानी बहिनिको उज्ज्व्ल भबिस्यको कामना❤️❤️👌👌🌹🌹🥀🙏🙏

    • @sasdafa4529
      @sasdafa4529 Год назад +1

      Ekdam ramro banekogeet dhandaibad sampurn timlai

  • @bedbahadur1982
    @bedbahadur1982 Год назад +10

    सारै मिठो स्वर नानुको अबसर दिनुहुने सम्पुर्ण लाई बधाइ छ

  • @krishnaprashadbhatta412
    @krishnaprashadbhatta412 Год назад +27

    दुर्गम गाउँमा जन्मेर यति राम्रो गीत गाएर दर्शकहरुलाई मनोरन्जन दिएर मनमग्न बनाएको मा धेरै धेरै धन्यवाद बैनी लाई।
    आगामी दिनमा पनि यस्तै यस्तै गीत गाएर बैतडी जिल्ला लाेक गीतबाट उत्कृष्ट रुपमा चिनाउन हाेला।
    साथै गायक बिष्णु खत्री
    अर्जुन सापकोटा ज्यू लाई धन्यवाद।

  • @manojchandthakuri4765
    @manojchandthakuri4765 Год назад +39

    हाम्रो बैतडीको सान प्यारी बहिनीको उज्वल भविष्यको शुभकामना ❣️❣️

  • @ramkhati6011
    @ramkhati6011 Год назад +14

    हाम्रो सुदूपश्चिमको सान एकदमै मिठो स्वरकी धनि सानी बैनीलाई उज्जल भविष्यको कामना।

  • @jaylaxmijoshi7767
    @jaylaxmijoshi7767 Год назад +11

    राम्रो स्थानमा पुगेकाे देख्न पाउँ बुनु
    सफल र असल जीवनकाे शुभकामना

  • @renabhatresham3031
    @renabhatresham3031 Год назад +7

    आहा कति मिठो सोर अनि सब्द धेरै मन पर्यो यो गित को सम्पुर्ण टिम लाई बधाई छ।।

  • @keshavchand7279
    @keshavchand7279 Год назад +30

    सारै मिठो गित सफलता को शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️❤️ जय गित जय संगीत

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +9

    कति राम्रो गित स्वरका धनी अजुन भाइ बधाइछ अनि सानो नानू लाई पनि बधाइछ होल टिम लगाएत सरजक स्वरका धनी बिष्नु भाइ नमन शुभ कामना छ🌹❣️🙏🙏

  • @maheshdhami3628
    @maheshdhami3628 Год назад +55

    जस्तो स्वर त्यस्तै शब्द पनि रहेछन् बधाई छ सम्पूर्ण लाई।।कल्पना बिष्ट बहिनीले हाम्रो बैतडीको उच्च नाम राख्ने छ भन्ने हामी पूर्ण रूपमा बिश्वास गर्छौ।

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +1

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @hemanepal3755
    @hemanepal3755 Год назад +4

    सबैभन्दा पहिले बिस्नु दाजि लाई धेरै धन्यवाद बाध यति मिठो गित अनि तेहि माथि नानी काे यति मिठाे स्वर सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🌹🙏🌹

  • @spmathawor
    @spmathawor Год назад +9

    नानुलाई अत्याधिक टिकटकमा फ्लो गर्ने गरेको छु ।यती धेरै मन छुने गायिका पहिलोपटक जिन्दगीमा भेटे । बिष्णु दाईलाई हृदय आभार प्रकट गर्ने चाहान्छु । साच्चिकै तपाईंले मन जित्नु भयो ।रातिको डिउटि छ ।लगातार १० घण्टा यहीँबाट मात्र गीत सुनिन्छ अब । यो नानुलाई सधैं यसरी साथ दिएर अघि बढ्नुस ल 🙏🙏🙏🙏🙏 बि पि क्षेत्री दाङ हाल दुवई

  • @user-cd5wq4gv9f
    @user-cd5wq4gv9f Год назад +14

    आदरणीय बिष्णु खत्री दाइ ह्जुर को कर्म देख्दा साच्चिकै डाहा लाग्छ!अग्रज देखि अनुज सम्म सबैलाई गर्ने ह्जुर को आत्मीय व्यबहार अति महान छ❤️🙏🙏प्यारी बैनी तिमिलाइ उज्ज्वल भबिस्यको शुभकामना❤️❤️हाम्रो बागलुङ को सान बिष्णु दाइ❤️🙏🙏🙏

  • @chirankhatri8112
    @chirankhatri8112 Год назад +9

    अादरणिय bishnu दाजु को एक पछि अको भम्केदार गित सुन पाईराछ यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद

  • @AmarRajPun
    @AmarRajPun Год назад +9

    अहिलेसम्मकै उत्कृष्ट गीत आयो । शुभकामना ।।

  • @tikaram7653
    @tikaram7653 Год назад +8

    साह्रै राम्रो गीत्,सफलताk,शुभकामना

  • @Kamalsharma-kx6ee
    @Kamalsharma-kx6ee Год назад +8

    भव्य सफलताको हार्दिक शुभकामना छ सम्पूर्ण युनेट लाई गीत मीठो बनेको छ

  • @premlabad5926
    @premlabad5926 Год назад +8

    राम्रो लाग्यो बहिनी यस्तो जादुमय सोर सुनेर कति मीठो सोर ।।।।

  • @bishnupun2772
    @bishnupun2772 Год назад +10

    Wow😮 सारै मीठो गीत लय पनि मीठो ,कलाकारको स्वर पनि मीठो ❤❤ हाम्रो नवलपरासीको कलाकार अर्जुन सापकोटा अनि सानी नानीलाई 🎉🎉उत्तरोत्तर प्रगतिको शुभकामना ❤❤🎉🎉विष्णु खत्री सर हजुरको त कुरै नगरम हजुरको रचनालाई सलुट छ 🙏🙏👌👌👌हजुरको त बिग फ्यान हुँ ❤❤अझै यस्ता राम्रा रचना ल्याउँदै गर्नु होला 🙏🙏🌹🌹म नवलपरासी दुम्किबासबाट

  • @narayankc2040
    @narayankc2040 Год назад +8

    राम्रो लाग्यो गित।सफल ता को शुभकामना दाइ।मोडल भाइ रहिछ्न खुसी लाग्यो

  • @Sabaikosapna100
    @Sabaikosapna100 Год назад +54

    आहा!!सानो नानी को जादूमय आवाज सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 🙏💕 जय गित जय संगित ❣️

  • @helambk5614
    @helambk5614 Год назад +22

    सार्है मिठाे स्वर सानी नानिकाे।धधेरै धेरै सफलताको शुभकामना छ।

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +1

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @kalyanprasad2318
    @kalyanprasad2318 Год назад +9

    ढैरै ढेरै शुभकामना छ हजुर बिष्णु दाई लाई नया नया कलाकार लाई उत्पादन गर्नु भयो ढैरै ढेरै सलाम 🙏🙏

  • @Sarojbist555
    @Sarojbist555 Год назад +5

    what a sweet voice my dear sister . All the best..great 🙏🙏

  • @westernnepal664
    @westernnepal664 Год назад +15

    गित अति मिठो छ। सम्पुर्ण टिमलाई सफल्ताको शुभ कामना छ।

  • @Ramailodunia
    @Ramailodunia Год назад +17

    आदरणीय दाजु बिष्णु खत्री लाई सफलताको शुभकामना !

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +1

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 Год назад +6

    साह्रै राम्रो छ कल्पना बिष्टको स्वर अनि कला।पछिगएर कल्पना दाहाल जस्तै राम्रो कलाकार बन्ने उनको कला र गला दुबैछ।
    सानिबहिलाइयहाँसम्म ल्याउने मिडियाकर्मी लागाएत सम्पुर्ण कलाकारटोलिलाइ धन्यवाद छ।

  • @harisapkota3501
    @harisapkota3501 Год назад +27

    यो कल्पना बैनीको स्वर भएको गीतपनी करोडकलबमा पाइला टेक्न सफल हुन्छ हुन्छ !!अनि धन्यवाद bishnu khatri दाजु र Arjun sapkota भाइ

  • @pradippaudel6974
    @pradippaudel6974 Год назад +9

    शुभकामना बहिनी विष्णु खत्री दाई अनि सम्पूर्ण टिमलाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +56

    आह कति मिठो शब्द संगीत गैरी खेतलाई कुलो
    चाँडै Million views जाओस् कला गला भर्नु
    हुने सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +2

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @drfilms207
    @drfilms207 Год назад +6

    धेरै राम्रो छ दाइ नानुले सोचेको भन्दा राम्रो मीठो स्वर दिएकी छिन सफलता कामना

  • @janakchad
    @janakchad Год назад +5

    मनै छुने स्वर बहिनि कल्पनाकाे उज्जल भविष्यको शुभकामना

  • @birkarki4203
    @birkarki4203 Год назад +9

    आहा सारै मन परने गित भिडियो ।बधाई छ अनि सबैलाई मिठाे माया💗💗😍😍😍🙏🙏💕😘

  • @lilnathregmi975
    @lilnathregmi975 Год назад +13

    आहा कति मीठो कोसेली गित। अनि सानी नानीको आबाज ।उज्ज्वल भबिस्य को सुभकामना ।❤️💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhajbirkunwar1053
    @bhajbirkunwar1053 Год назад +18

    आदरणीय बिष्णु खत्री दाइ ह्जुर को कर्म देख्दा साच्चिकै डाहा लाग्छ!अग्रज देखि अनुज सम्म सबैलाई गर्ने ह्जुर को आत्मीय व्यबहार अति महान छ❤️🙏🙏प्यारी बैनी तिमिलाइ उज्ज्वल भबिस्य शुभकामना❤️❤️ हाम्रो बागलुङ को सान बिष्णु दाइ❤️🙏🙏🙏

  • @sapanasunar123
    @sapanasunar123 Год назад +6

    निकै मिठो मौलिक गीत कति मिठो लय शब्द अनि कल्पना नानी कति मिठो स्वर विशेष मलाई असाध्यै मन मर्नै सर्व पिर्य गायक विष्णु दादा लाई यति मिठो मौलिक गीत सिर्जना गर्नु भयेको मा विशेष धन्यवाद दिन चाहन्छु दादा यो गीत
    करोड कल्ब मा पुगोस् शुभकामना दादा

  • @mohanmahara5224
    @mohanmahara5224 Год назад +13

    एती सानो उमेरमा अती राम्रो जादुमय सोर छ बहिनीको उज्जाल भबिस्य को लाखौं लाख शुभ कामना बहिनी कल्पना विष्ट लाई

  • @bhuwandhami9381
    @bhuwandhami9381 Год назад +16

    स्वर कोकिला बहिनी र भाइ को मिठो आवाज मा सुन्दर रचना को लागि बिष्णु खत्री लाई धन्यवाद ।

  • @durgabahadurbarghare4496
    @durgabahadurbarghare4496 Год назад +8

    बहिनिको भोइस धेरै राम्रो छ बिण्नु खत्री दाइ हजुरको छोराको अभिनय पनि धेरै राम्रो छ दुबै लाई अघरिम शुभकामना

  • @kbkamalaanshu7851
    @kbkamalaanshu7851 Год назад +10

    सुन्दर सुदुरपश्चिम बैतडी जिल्ला कोकिल स्वरकी धनी बहिनीलाई हार्दिक बधाई🎉🎊🎉🎊

  • @magarekendrajargha4461
    @magarekendrajargha4461 Год назад +40

    कत्ति मीठो,मखमलि आवाज नानिको।बधाइ तथा प्रगति शुभ-कामना।🙏🙏🙏🙏

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +2

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @mahendrabohara3116
    @mahendrabohara3116 Год назад +15

    सारै राम्रो प्रस्तुति छ बैनि आगामी दिन हरु यो भन्दा पनि राम्रो होस यही सुभ कामना छ बैनि ❤️😘🙏🥰 I am from baitadi 🥰🥰

  • @tekendrachand672
    @tekendrachand672 Год назад +5

    सारै मिठो शब्द कति सुरिलो सोर बैनिको

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Год назад +12

    निक्कै मीठो स्वोर छ नानुको उज्ज्वल भबिस्येको शुभकामना ❤️💕From #QATAR

  • @asmitaosti4624
    @asmitaosti4624 Год назад +5

    Congratulations nanu ❤

  • @hirabdrsunar1629
    @hirabdrsunar1629 Год назад +5

    आहा कति सुमधुर आवज नानी को good naani

  • @maheshkshatrinepaal3228
    @maheshkshatrinepaal3228 Год назад +6

    एउटा साधारणपरिवार्मा जन्मिएकी सानिअनिप्यारी नानिको स्वर्मासजिएको यो मीठो गित जति सुनेपनी सुनउ सुनौलाग्ने सम्पुर्णा टिम लाइबधाइ अनि बिसेसगरी सानी बैनि कल्पना बिस्टको उजजवल भबिस्यको लाखौं लाख शुभकामना ❤️🙏🙏🙏🙏🙏🙏🙏💐🎈🎤🎧️🎹🎸🎺🎻🎧️🎤

  • @suryanepali4127
    @suryanepali4127 Год назад +6

    wow साउदी बाट हेर्दै छु है 👍️

  • @mamatabhatta7081
    @mamatabhatta7081 Год назад +8

    सुदुरपश्चिमको सान सानि नानीलाई उज्वल भविष्यको सुभकामना big fan

  • @rahjdjsj5248
    @rahjdjsj5248 Год назад +6

    I'm Kishan watching from jalandhar very nice song congrats to Nanu 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💟💟💟💟💟

  • @sapkotasuraj437
    @sapkotasuraj437 Год назад +7

    धेरै धेरै राम्रो छ गित साथै सानो नानी को एकदम राम्रो सोर रहेको हुनाले नारीलाई धेरै-धेरै उज्जवल भविष्यको कामना गीतलाई उत्तर उत्तर पर्गती को कामना

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +13

    आहा,सुर,ताल,सर्गम नानीको आवाजले तीन पटक दोहोर्याएर हेर्न बाध्य भइयो ,नानीको शैक्षिक एवं सांगीतिक सुन्दर भविस्यको शुभकामना ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +8

    अग्रज सर्जक तथालोक दोहोरी गायक बिष्णु खत्री सर को सिर्जना मा तयार भएको गित सारै राम्रो छ। भाइ अर्जुन र बाल कलाकार कल्पना बैनि को स्वार सारै म्याच गरेको छ। शुभकामना होल टिम लाइ

  • @nanduchhteri9271
    @nanduchhteri9271 Год назад +9

    आहा कति राम्रो गीत हो धेरै धेरै बधाई छ करोडौँको कल्पमा पुगोस स्वर लय शब्द अभिनय सबै राम्रो उच्च सम्मान छ यसैगरी नयाँ नयाँ गित लिएर आउनु होला सबै जनालाई उच्च सम्मान छ बिस्नु खत्री ‌अर्जुन सापकोटा कल्पना बिष्ट असाध्यै मन छोयो

  • @ramsinghvishwakarma2196
    @ramsinghvishwakarma2196 Год назад +9

    So nice song👍♥️
    Amazing song 👌♥️
    Good luck ♥️👍👍🇳🇵

  • @karkibikash
    @karkibikash Год назад +35

    आहा ! कति मिठो गीत र नया प्रतिभाको खोजिमा रचिएको यो गीत साच्चिकै राम्रो गीत बनेको छ । साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई🤗😘

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +3

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @dankhatri6826
    @dankhatri6826 Год назад +25

    यी बैनी लाई सुरु देखि टिकटक मा हेरिरहेको थिए,, आज गित नै आएछ यो मन लाई निकै खुशी लागेको छ,,,उहालाइ सपोर्ट गर्ने सम्पुर्ण मा मेरो हिर्दय देखि धन्द्याबाद,,

  • @babubabuthapa8302
    @babubabuthapa8302 Год назад +6

    बधाई छ बैनिलाई सारै राम्राे रहिछ साेर अगाडि बढ्दै जानू बाबू

  • @manjarisamaj3102
    @manjarisamaj3102 Год назад +15

    अाेहाे ! साह्रै मिठो शब्द संगीत, स्वर पनि उस्तै कडा । अनि भिडियो पनि कति मजाले संयाेजन गरिएछ । हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉

  • @RJ-ls7zy
    @RJ-ls7zy Год назад +8

    Dherai ramro geet nanu ko voice jhanai ramro

  • @nirdoshgautam7634
    @nirdoshgautam7634 Год назад +13

    अति राम्रो स्वर साथै उत्कृष्ट शव्द धेरै धेरे शुभकामनाको साथै आशिर्वाद नानीलाई साथै प्रिय साथी बिष्नु जीलाई हार्दिक नमन यस्तै यस्तै दुरदराजमा लुकेका र आर्थिक अभावले आफ्नो प्रतिभालाई लुकायर वस्न वाध्य भयका साथ दियर यो पु्न्यको कामको लागि आउँदा दिनहरुमा पनि यस्तै उत्कृष्ट काम गर्नु हुनेछ सदा मेरो साथ र सपोट रहि रहने छ ।। 👏👏👏

  • @laxmipoudel9926
    @laxmipoudel9926 Год назад +4

    Aaha ! motho geet raicha ❤️❤️

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 Год назад +7

    जनताका गायक अादरणीय दाजु विष्णु खत्रीको सिर्जना असाध्यै मन पर्छ।यस गीतमा पनि सबै कलाकारहरुको छनोट राम्रोसँग गर्नुभएको छ।कल्पना नानीको अावाजले मन छोयो ।यो गीत सुनेर"सम्झेर यो मन रोको छ"गीतको झल्को अाएको छ।

  • @hastamagarvlogs
    @hastamagarvlogs Год назад +11

    बहिनी कति मिठो स्वर 🔊❣️🙏

  • @Sarojbist555
    @Sarojbist555 Год назад +6

    Wow😘😍😍dami..

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 Год назад +12

    यो बैनी लाई साथ दिनुहोस सबैले बैनी को भविष्य छ संगीत मा ,बधाइ छ नानु ,र उच्च सम्मान विष्णु दाई

  • @reshamrana3252
    @reshamrana3252 Год назад +4

    एकदम राम्रो प्रतिभा सफलताको शुभकामना बहिनी तिमीलाई

  • @ganeshkhadka609
    @ganeshkhadka609 Год назад +10

    आहा क्या राम्रो बधाई छ सबै जनालाई नानुको गित संगीतमा उज्ज्वल भबिस्यको कामना।करोड क्लबमा छिट्टै पुगोस शुभकामना

  • @sagarmalla2687
    @sagarmalla2687 Год назад +14

    टिकटक देखिरहेको बुनु आज उसकै आवाजमा गित सुन्न पाइयो, नानुको भबिष्य उज्ज्वल होस् l शुभकामना सम्पूर्ण टिमलाई 🙏❤

  • @ps1236
    @ps1236 Год назад +4

    कल्पना बिष्ट बहिनिको टिकटकमा देखेर यता आउने कोको हुनुहुन्छ ?? सानि बहिनीले कति मीठो गाएकी हुन् 😍😍😍😍 तिम्रो भविस्य निकै उज्ज्वल छ अझ धेरै प्रगती गर्नु शुभकामना बहिनिलाई❣️❣️❣️

  • @dhirendradhami9129
    @dhirendradhami9129 Год назад +12

    बहिनिकाे स्वर एक्दमै मिठाेछ कुनैन कुनै दिन याे आवा ठुलाे ठाउँ सम्म पग्नेछ बहिनिलाई आग्रीम सफल्ताकाे शुभकामना ❤️जय सुदूरपश्चिम ❤️

  • @gurungshila
    @gurungshila Год назад +11

    नंया पर्तिभालाई अग्रजको यति मीठो साथ पाएको देखेर सरै खुसी लौछ।😘😘😘😘

  • @bharatbahadur8855
    @bharatbahadur8855 Год назад +12

    गित यति राम्रो बनेको छ❤️तेहिमाथी सानी नानिको मिठो आवाज❤️❤️
    मलाइ चित्तनबुझेको कुरो चाहिँ केटा नाच्नै नजाने जस्तो,, केटीको हाउ वाउ कति राम्रो छ, केटा सिधाको सिधै नाचेको छ, अलि शरीर निउरएर नाचेपो राम्रो देखिन्थ्यो त, मलाइ चित्तनबुझेको कुरो, अरु सबै राम्रो छ, बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️❤️❤️

  • @methubasnetbaglunggalkot1529
    @methubasnetbaglunggalkot1529 Год назад +6

    आहा सुनिरहौ जस्तो गीत सबै टिम लाई सफलता को शुभकामना

  • @ramsingh-ub2mr
    @ramsingh-ub2mr Год назад +12

    उज्ज्वल भबिस्यकाे सुभकामना कल्पना नानिलाइ गित राम्राे छ बधाई छ संपूर्ण टिमलाई

  • @devchand5361
    @devchand5361 Год назад +7

    आहा छ

  • @deepakgiri1455
    @deepakgiri1455 Год назад +5

    Good luck
    Binamra vie

  • @deviramparajuli1106
    @deviramparajuli1106 Год назад +5

    धेरै राम्रो छ हजुरको गित हजुरको सबै सिर्जनाहरू सुनिराको हुन्छु

  • @youbrajmagar3391
    @youbrajmagar3391 Год назад +3

    आहा कति राम्रो नानुको स्वर कोइलिको जस्तो बयान गर्ने कुनै सब्द नै छैन नानुको भविष्यमा प्रगति हुदै जावस 💐🌹

  • @bachpancookingsomnath7483
    @bachpancookingsomnath7483 Год назад +8

    सारै मिठो गित सानी नानीको स्वर निकै मिठो उज्ज्वल भबिस्य को लाखौं शुभ कामना

  • @madangahatrajofficial
    @madangahatrajofficial Год назад +17

    आहा सारै मिठो गीत करोडौ सफलताको सुभकामना 🥰🙏

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial Год назад +1

      धन्यवाद हजुर याे मायाकाे लागि।लाईक र शेयर गरी गीतलाई सबै सामु पुराईदिनु हाेला है🙏❤️

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 Год назад +41

    उत्कृष्ट प्रतिभा लाई स्थान दिनु हुने आदरणीय विष्णु सर लाई सलाम, होल टिमलाई सफलताको शुभकामना र नानु को सांगितिक यात्रा भविष्य उज्वल हुदै जा होस 🥰

  • @PRINCESSARYAL
    @PRINCESSARYAL Год назад +9

    राम्रो लाग्यो शुभकामना ।

  • @dikshyabhandari9441
    @dikshyabhandari9441 Год назад +8

    Best wishes ❤️❤️❤️

  • @prashantalone167
    @prashantalone167 Год назад +15

    बधाई छ सम्पुर्ण टिमलाई !कल्पना नानीको उज्ज्वल भबिस्यको कामना

  • @khadkanepali8606
    @khadkanepali8606 Год назад +9

    अाहा सानी नानीको स्वर साथमा अर्जुन सापकोटाको उस्तै जादुमय,,,सानो नानीलाई उज्ज्वल भविष्यको शुभकामना साथै सम्पुर्ण टिमलाई पनि शुभकामना छ।

  • @RajKumar-ks3ce
    @RajKumar-ks3ce Год назад +3

    नानी को प्रतिभा लाई उच्च सम्मान 👍👍

  • @surajbist4938
    @surajbist4938 Год назад +10

    आगामी दिनको शुभकामना नानी यस्तो राम्रो प्रतिभा गूड👍

  • @jagatbasnat7441
    @jagatbasnat7441 Год назад +8

    nice song मन छुने शब्दहरुले भरिपुर्ण हजुरको प्रस्तुतीलाई सबै टिकटक प्रेमीहरुबाट माया र हौसला मिल्दै जावस् शुभ_कामना👍❤️👍

  • @samsergiri5575
    @samsergiri5575 Год назад +8

    कति मिठो आवाज नानु को सांगीतिक यत्रा सफल रहोस् शुभकामना र एउटा आग्रह नानू ले इन्द्रेणी मा नी गाएको सुन्न र देख्नपाइयोस्

  • @sushiljmrolpa313
    @sushiljmrolpa313 Год назад +12

    मखमली जादुमयी स्वर छ फुच्ची को उज्ज्वल भबिश्य को कामना❤❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад +11

    मेरा २ नजिकका अति अति पृय मान्छेहरु बिष्नु खत्री दाजु र अर्जुन सापकोटा भतीज लगायत सानु छोरी कल्पना बिष्ट नानुलाइ हार्दिक बधाई तथा शुभकामना ❤❤❤🎉🎉🎉🎉