२०७२ कालो सम्बिधान खारिज गरौ यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
Hamilae ta rajtantra nai thick lagthyo, bahudal bhaneko ...tai rani mai rani, kasle bharchha , kuwako pani ; bhai fute , Gawanr lute ; jhan Nepal ma ta pratek dal lae videshi le kinne, raja bhaye po rajya rahanchha...! Birsyo...sab..ukhan..? 😮
अहिलेको समयमा अहिलेको अवस्था सबैले देशको र जनताकोलागी समर्पण भएर अगाडी जरूरी छ सबै एक जुट भएर मान मर्यादा लोभ मोह मद् मातस्र्रय सबैलाई पछाडी राखेर निर्धक्क भएर अगाडी बढनु जरूरी छ !!
सबै मिलेर जानुको बिकल्प छैन । सबैले सबै कुरा बुझे कै हुनु पर्ने हो, देश काल परिस्थिति सबैले बुझे कै हुनु पर्छ । समय खेरा नफालौं सबै मिलेर अघि बढ्नु होस,यहि छ शुभकामना ।
राजतन्त्र जिन्दावाद अबको राजालाइ कम्तिमा २० बर्ष लिखित कबुलियत कागजै गरेरभयपनी राजालाइ स्वतन्त्र राजकागगरेर उनिहरुकोपनी देशलाइ उन्नति प्रगतिगराउने सुखी नेपाल गराउने चाहना पुरागर्नदिनुपर्छ राजाहरुले आफ्नो चाहना अनुसार राजकाजगर्न पायकै छैनन
धन्नेबाद अधिबक्ता ज्यु । तपाँईले राष्ट्रबादि सक्तिहरु यकहुन नसक्ने कमजोरिको बारेमा र सबै बिषयहरुमा जस्तो धारणा राख्नुभो यो सहिहो । तपाँईले भन्नू भयको कमजोरि सबै राजाबादिहरुमा छन् । तपाँईलेपनि अाफुलाइ दुखेको कुरा राख्नुभो ठिकभो । तरअब सबैले सबैलाइ यसरी भनेर जानेहो भने मिल्ने कहिले । सबैले यस्तोकुरा नगरेर मिलेर अघि बढ्दा हुन्थ्यो । हइन भने कसरी अान्दोलन हुन्छ ।
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइहोइनन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
नेपाल राष्ट्रकाे गाैरव र पहिचान भनेको परम्परागत राजसँस्था नेपाली जनताको धुकधुकी हाे भन्दै पश्चिमा मिसिनरीकाे लाेकतन्र नक्कली राष्ट्रबाद र मानबअधिकार मुर्दाबाद भनेर अब सर्बसाधारण जनताको अाबाज गुन्जनथालेकाेछ एकभएर बैधिक सनातन भनेर अघि बढाैँ परम्परागत नेपाली राजतन्त्र जीन्दाबाद,जयहाेस।।।
सयौ थुकी नदि यक थुकी सुकि यसैलाइ आत्मासाथ गर्दै यकता नै बल हो भन्ने सोचेर निस्वार्थ सबै स्वार्थ त्यागेर देश र नागरक को बचाउमा लागौ यति गर्न नसके नेपाल र नेपालित्वो संकट मा छ।
सही सत्य ,047 साल को संविधान टेकेर,आबस्यक सम्बोधन गरौं,सोही सालका, लाभको पद धारण गरेका सम्पूर्ण को छानबिन गरौं,कार्य कारिनि प्र म को सम्पूर्ण नेपालीहरुले चुनौ,वैद्विक सनातन हिन्दू अधिराज्य नेपाल,घोषणाको लक्ष्य राखौ।🎉🎉सबैमा ।
राज तन्त्र होइन राज्सस्था चाहियो रास्ट्रपति को स्थान मा राजा राख्ने जनता वाट प्रतेक्षयनिर्बचित कार्यकारी प्रधानमन्त्री को बेबस्था हुनुपर्छ। सम्बिधान सम्सोधन गर्ने चर्चा चलाइ रहेका छन भरस्त्रचारिहरु ले तर यो बेबस्था ल्यौन चाहदैनन किनभने यह त वाडिचुडि प्रधानमन्त्री खानु छ मन्त्री खानु छ सेटिङ मिलाएर भरस्त्रचार गर्नु छ। तेस कारन अब जनता लेआन्दोलन को आधिबेहरी ल्यायर सम्बिधान सम्सोधन गर्न बाधय पार्नु पर्छ।
पानेजीले जति पनि बोल्नुभएको छ सही बोल्नुभएको छ। जुन सल्लाह सुझावको लागि मिटिङ राख्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद छ। जय देश जय नरेस जय राष्ट्रवाद
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
सबै राजावादीहरू देश र जनतालाई शिरमा राखेर श्री ५ बडा महाराजराज पृथ्वीनारायण शाहको लिगेसी बोकेको राजालाई साथमा लिएर हिँड्नुहुन्छ भने नेपाली जनताहरू साथमा आउन तयार छन्। तपाईँहरू पनि स्वार्थ राखेर पदय खेती गर्नुहुन्छ भने हामी जनताले पत्याउनेवाला छैनौँ।❤❤❤❤
गर्नुपर्ने काम / निर्णय समयमा गरिएनभने त्यो काम वा / निर्णयको फल / परिणाम काल वा समयले पिऊछ भन्ने नीतिबचन मा उल्लेख भएको छ र अहिले वास्तवमा त्यहिनै भएकोछ।
यो बिदेशी शक्तिले लाडेको जनबिरोधि राष्टबिरोधि कथित गाणतन्त्रलाई तुरुन्तै फ्याकौ त्यसका लागि सम्पूर्ण राष्टबादी शक्तिहरु एक भएर यो लाडेको ब्यबस्थाको बिरोधमा लडौ
योग्यता भएकोले ठूलो समूह बाट छोरा जानु पदमा राम्रो हो,काम हेर,केशर ब विष्ट्ट ज्यू,शिक्षा मन्त्री ,खेल को दुर्घटना हुँदा निर्दोष भएर पनि राजीनामा दिने व्यक्ति हुन्,त्यागी विज्ञ,विद्वान ब्यतित्व हुन्, यी वाहियात कुरो सुहादैन,वकील हुँदा के के गरियो, चिन्या छु,काकु लाई ।
सबैमा नमन नेपाल मा यी अपराधी जथाहरूबाट छुटाई सवातनत्र नेपाल बनाउन सबै शत्ति एक ठाउमा जुटौ सारा जनताले साथ दिनेछन जुटौ एकै ठाउमा धन्यवाद 🎉
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारोछ
सबै छरियका रास्ट्र बादि सक्ति हरु यक हुनु पर्यो
२०७२ कालो सम्बिधान खारिज गरौ
यो सम्बिधानले जनता ठग्ने नै हो l
काले काले मिलेर जनतालाई डस्ने नै हो l
देश जोगाउने राजा र जनता नै हो l
केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
विश्लेषक हरु को विचार को विचार गर्दा परिवर्तन को झलक महशुस भएको छ।
मलाई पनि गणतन्त्र भन्दा राजतन्त्र नै ठिक लाग्न थाल्यो, यो सबै यि गणतन्त्रका राजाहरुको कारण यस्तो परिणति भोग्नु परेको छ।
Hamilae ta rajtantra nai thick lagthyo, bahudal bhaneko ...tai rani mai rani, kasle bharchha , kuwako pani ; bhai fute , Gawanr lute ; jhan Nepal ma ta pratek dal lae videshi le kinne, raja bhaye po rajya rahanchha...! Birsyo...sab..ukhan..? 😮
नेपालमा राज संस्था आउनै पर्छ, नत्र नेपाल नाम रहँदैन हाम्रो देशको।
अहिलेको समयमा अहिलेको अवस्था सबैले देशको र जनताकोलागी समर्पण भएर अगाडी जरूरी छ सबै एक जुट भएर मान मर्यादा लोभ मोह मद् मातस्र्रय सबैलाई पछाडी राखेर निर्धक्क भएर अगाडी बढनु जरूरी छ !!
राजा राष्ट्र को अभिभावकिय शक्ति हुन् । राजा वर्तमान नेपाल को पुनर्जीवन दाता हुन् ।🌹🙏🌹🙏🌹
राजावादी हरेक पार्टी भित्र छन्! तिनको पहिचान गर्ने, गोप्य छलफल र सहमतिमा पुग्ने वातावरण मिलाउन जिम्मेपारी तोक्नु पर्छ!
सबै उपस्थित र बक्ताहरुलाई हिर्दय देखिनै नमन् 🎉🎉🎉🎉🎉
❤❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤लुटतन्त्र मुर्दावाद।❤
सहि नतिजा निस्कियोस देश सहि दिसामा लागोस शुभकामना
सलाम छ सिपि जी,सहि समिक्षा र भरपर्दो निकासका प्रस्तावका लागि।
सबै मिलेर जानुको बिकल्प छैन । सबैले सबै कुरा बुझे कै हुनु पर्ने हो, देश काल परिस्थिति सबैले बुझे कै हुनु पर्छ । समय खेरा नफालौं सबै मिलेर अघि बढ्नु होस,यहि छ शुभकामना ।
dhnybaad raastra baadi harur.
महेन्द्रको नीतिको बिरोध गरेका सि पि मैनालीले आज आएर पछुताऊ गरेकोमा धेरै खुसि लाग्यो । हगिसक्यो दैलो देख्यो भनेजस्तै ।
राजतन्त्र जिन्दावाद अबको राजालाइ कम्तिमा २० बर्ष लिखित कबुलियत कागजै गरेरभयपनी राजालाइ स्वतन्त्र राजकागगरेर उनिहरुकोपनी देशलाइ उन्नति प्रगतिगराउने सुखी नेपाल गराउने चाहना पुरागर्नदिनुपर्छ राजाहरुले आफ्नो चाहना अनुसार राजकाजगर्न पायकै छैनन
असल सुरुवात , शुभ कामना ।
बरिस्ठ अधिबक्ता बाल कृष्ण सरको कुरा ठिक छ तर यो ४७ को सम्बिधान भित्र पनि व्यापक सुधार गर्नु पर्छ
Hameo raja hamro desh pran bhanda pyaro chha.
शुभा कामाना असल काममकाे लागि
बालकृष्ण न्यौपानेको भनाइ राम्रो छ । वाहाँले धेरै राष्ट्रिय मुद्दा जिताउनुभएको छ ।
धन्नेबाद अधिबक्ता ज्यु । तपाँईले राष्ट्रबादि सक्तिहरु यकहुन नसक्ने कमजोरिको बारेमा र सबै बिषयहरुमा जस्तो धारणा राख्नुभो यो सहिहो । तपाँईले भन्नू भयको कमजोरि सबै राजाबादिहरुमा छन् । तपाँईलेपनि अाफुलाइ दुखेको कुरा राख्नुभो ठिकभो । तरअब सबैले सबैलाइ यसरी भनेर जानेहो भने मिल्ने कहिले । सबैले यस्तोकुरा नगरेर मिलेर अघि बढ्दा हुन्थ्यो । हइन भने कसरी अान्दोलन हुन्छ ।
गुड केपी ओली। शेर देऊवा। परचणड। सातो जांदैछ। राजाबादीहरू एक जुट। लागछौं अमेरिका र भारत को पछी। लु लाग
हिजोको दिनमा हामी बाट गरीयको गल्ती कमी कमजोडी प्रती पश्चताप गर्दै सबै राष्ट्रबादी पार्टी समूह ब्याक्ती एउटै छातामुनी आउन जरूरी छ म तयार छु ❤
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइहोइनन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
रानो बिनाको मौरी को अबस्थामा छन् जनता।
Jay. Nepal
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा♥️♥️♥️♥️🙏🙏🙏🙏
तमिहरुका कुरामात्र हुन इस्टौ।
बालकृष्ण न्यौपानेजीको भनाइ सर्बहितकारी छ।
सम्पुर्ण देश भक्त महानुभावहरुमा काेटि काेटि नमन अब केहि हुन् सक्छ हामी नेपाली जनतालाई आशा पलायको छ देश जोगाउने हजुरहरु सबैमा धन्यवाद
हाम्रो राजा हाम्रो देश
राजाबादीहरु एक हुनू राम्रो कुरा हो तर राजाको नाममा पश्चिमी डिजाइनमा फस्नुचै अैले हालको भन्दानी नाकाम हुने छ
नेपाल राष्ट्रकाे गाैरव र पहिचान भनेको परम्परागत राजसँस्था नेपाली जनताको धुकधुकी हाे भन्दै पश्चिमा मिसिनरीकाे लाेकतन्र नक्कली राष्ट्रबाद र मानबअधिकार मुर्दाबाद भनेर अब सर्बसाधारण जनताको अाबाज गुन्जनथालेकाेछ एकभएर बैधिक सनातन भनेर अघि बढाैँ परम्परागत नेपाली राजतन्त्र जीन्दाबाद,जयहाेस।।।
Jaya desh jaya rajsasta🇳🇵🕉️
सयौ थुकी नदि यक थुकी सुकि यसैलाइ आत्मासाथ गर्दै यकता नै बल हो भन्ने सोचेर निस्वार्थ सबै स्वार्थ त्यागेर देश र नागरक को बचाउमा लागौ यति गर्न नसके नेपाल र नेपालित्वो संकट मा छ।
Aba sabai ekjut hunai parxa
We Love & Want the King 👑❤️❤️🇳🇵🇳🇵
सही सत्य ,047 साल को संविधान टेकेर,आबस्यक सम्बोधन गरौं,सोही सालका, लाभको पद धारण गरेका सम्पूर्ण को छानबिन गरौं,कार्य कारिनि प्र म को सम्पूर्ण नेपालीहरुले चुनौ,वैद्विक सनातन हिन्दू अधिराज्य नेपाल,घोषणाको लक्ष्य राखौ।🎉🎉सबैमा ।
राज तन्त्र होइन राज्सस्था चाहियो रास्ट्रपति को स्थान मा राजा राख्ने जनता वाट प्रतेक्षयनिर्बचित कार्यकारी प्रधानमन्त्री को बेबस्था हुनुपर्छ। सम्बिधान सम्सोधन गर्ने चर्चा चलाइ रहेका छन भरस्त्रचारिहरु ले तर यो बेबस्था ल्यौन चाहदैनन किनभने यह त वाडिचुडि प्रधानमन्त्री खानु छ मन्त्री खानु छ सेटिङ मिलाएर भरस्त्रचार गर्नु छ। तेस कारन अब जनता लेआन्दोलन को आधिबेहरी ल्यायर सम्बिधान सम्सोधन गर्न बाधय पार्नु पर्छ।
Jay rajatantra ❤❤❤
जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर गणतन्त्र चाहीदैन मुर्दावाद ❤❤जय नेपाल पशुपतिनाथ मुक्तिनाथ ❤❤
बहुत सहीकुरा गरेउ बैनी धेरै धेरै धन्ने बाद
यी हिन्दुराष्ट्र र राजा बादी भन्ने हरु देखीन राजा ज्ञानेन्द्र बचेर बस्नु पर्छ कथाबेथ धेरै लामो छ ?
जयदेश जयनरेश
वोल्जु त पाईयो नी!समग्रमा संघियताले सम्पूर्ण जनताका हक अधिकार र सत्ता साझेदारमा पहुच नचाहानेहरूका एकता पो होकी जस्तो लाग्याछ।
जब सम्म राजाबादी हरु एक हुदैन तब सम्म राजा अाउला भन्ने र गणतन्त्र फाल्ने भन्ने मनको लडु घ्यू संग खानु बराबर हो
Jaya desh jaya Naresh jaya Janata
एकदमै ठिक भन्नुभयो याहालाई भगवानले रक्षा गरून् ।
पानेजीले जति पनि बोल्नुभएको छ सही बोल्नुभएको छ। जुन सल्लाह सुझावको लागि मिटिङ राख्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद छ। जय देश जय नरेस जय राष्ट्रवाद
Kingdom Nepal 🇳🇵 Raja
Yesari sabai rashtrabadi shakti haru milera gadtantra falnu parxa
Jaydeshjaynaresh
Good luck go ahead we need king❤❤❤
जय होस
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
Raja aaunai parchh❤
Rajtantra jindabad jindabad jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजतंत्र जिंदाबाद 🇳🇵🔱🚩🕉️🙏✊
Jaye desh jaye naresh
वाह अव केहि हुन्छ सबै बुद्दिजीविहरु एक हौ नेपाल बचाउ, जय देश 🙏
राजा सबैका साझा।
देस लुट्न पाई रहेछ्न तिन्ले राजसस्था का सम्जन्न्छ्न हरे शिव जय जनता जय
Right voice right pahal
Partham baktaju
Sabailicetanabhaya
Om
👏🙏👏🤗💖💝💝💝💝💝💝💝
Good job❤❤❤
Good news
जय देश जय नरेश
जय नेपाल आमा जय नेपाल नरेश
Jae hos 🙏🙏💖💖🇳🇵🇳🇵🙏🙏
सबै राजावादीहरू देश र जनतालाई शिरमा राखेर श्री ५ बडा महाराजराज पृथ्वीनारायण शाहको लिगेसी बोकेको राजालाई साथमा लिएर हिँड्नुहुन्छ भने नेपाली जनताहरू साथमा आउन तयार छन्। तपाईँहरू पनि स्वार्थ राखेर पदय खेती गर्नुहुन्छ भने हामी जनताले पत्याउनेवाला छैनौँ।❤❤❤❤
जय देश जयनरेस
Jai Nepal.❤❤❤❤❤
जयराजाबाद
सबै नेपाली देश भक्त यक हौ
Kingdom of Nepal 🇳🇵
Jai Des Jai Nares
गर्नुपर्ने काम / निर्णय समयमा गरिएनभने त्यो काम वा / निर्णयको फल / परिणाम काल वा समयले पिऊछ भन्ने नीतिबचन मा उल्लेख भएको छ र अहिले वास्तवमा त्यहिनै भएकोछ।
जयजनता
Dhanyabadh sampurna rajabadi mitraharulai. Mero tarfabata
Good news❤
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारोछ / राजा आउ देश बचाउ /
हुनिकुराे गर भाइ हाे
🙏🇳🇵Jay Rahos ❤🇳🇵🙏
Jai Nepal 🇳🇵
Jai King 🇳🇵
Jay king
यो कुरो चै ठीक लाग्यो २०७२ सालको संबिधान खारेजी सहित २०४७ सालको संबिधान लागुको नारा नै राम्रो कुरो हो
हिनदु अधिराजय जिनदाबाद
यो बिदेशी शक्तिले लाडेको जनबिरोधि राष्टबिरोधि कथित गाणतन्त्रलाई तुरुन्तै फ्याकौ त्यसका लागि सम्पूर्ण राष्टबादी शक्तिहरु एक भएर यो लाडेको ब्यबस्थाको बिरोधमा लडौ
Bislesak.matrai.garera.nabasau.chhittai.aandolanko.tayari.garnu.parchha❤❤❤
King is king
योग्यता भएकोले ठूलो समूह बाट छोरा जानु पदमा राम्रो हो,काम हेर,केशर ब विष्ट्ट ज्यू,शिक्षा मन्त्री ,खेल को दुर्घटना हुँदा निर्दोष भएर पनि राजीनामा दिने व्यक्ति हुन्,त्यागी विज्ञ,विद्वान ब्यतित्व हुन्, यी वाहियात कुरो सुहादैन,वकील हुँदा के के गरियो, चिन्या छु,काकु लाई ।
Good sir king is king
सी पी ज्यू ,तपाईंलाई यो ज्ञान कहाँबाट आयो,कुन शङ्कटले ल्यायो?हेमराज
good
ॐ सर्बेभ्यो नम:
सर्ब अनिस्ट शान्तिर्भ्वतु।
सर्बोसाम मंगल् भवतु।😊
Jay des
Jay hos
King is king ❤❤❤
जुट्नु पर्छ।आब जुट्ने बेला आईसक्यो।