रविको अभिव्यक्तिपछि महतो बेपत्ता ! सानेपामा झडप-तनाव। काँग्रेसको लालच : SIDHA KURA JANATA SANGA

Поделиться
HTML-код

Комментарии • 279

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +26

    साँच्चै इमान्दारका साथ केही गरिखान्छु भन्नेहरूको लागि यो देश अभिसाप जस्तै हो।

  • @preritbhatt8303
    @preritbhatt8303 Год назад +43

    हार्दिक श्रद्धाञ्जलि 😭
    बिदेशबाट देशमा आएर केही गर्न खोज्ने उद्यमीलाई अवसर छैन भन्ने गतिलो प्रमाण हो यो
    नेपालमा केही गर्ने खोज्नेलाई बाताबरण नहुनुमा सरकार र राजनीतिक दल जिम्मेवार छन्

  • @NONE.UNKNOWN
    @NONE.UNKNOWN Год назад +13

    छिट्टै नेपाल रित्तिने छ यो देशमा भ्रष्ट र चाकरी गर्ने मान्छे मात्र बच्नेछन्💔 l यो ठाउ अब ईमानदार, मिहेनति र व्यवसाय गरिखाने हरूका लागि रहेन।
    आफ्नै देशमा केहि गर्छु भन्ने जनता बाच्न सक्ने अवस्था रहेन । कि सबै सहज तरिकाले बाच्न सक्ने देश निर्माण गर्न क्रान्ति गरौं कि बेलैमा देश छाडौं । 🥲

  • @uttarsharma6274
    @uttarsharma6274 Год назад

    रवि दाइ हाई हाई रवि दाइ जिन्दावाद । रवि काे राजनिति हैन जनताकाे नेता हाे

  • @rhishimunikaushik8469
    @rhishimunikaushik8469 Год назад

    असक्षम अनि पतित अपराधिहरुलाई नेतृत्व दिनु पनि अपराध नै हाे । स्व. प्रेम आचार्यकाे मृतात्माकाे चीर शान्तिकाे कामना गर्दछु ।

  • @saljhanditoday
    @saljhanditoday Год назад +11

    देश का स्रोत साधन लाई मिलाएर विदेशी सामान आयात गरेर कहिल्यै देश बन्दैन देश मै उत्पादन भएका वस्तु लाई पहिलो प्राथमिकता मा राख्नुपर्छ ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Год назад +4

    👈विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @bhimgurung3729
    @bhimgurung3729 Год назад +11

    आााा………..,मा…..मां…मा..मा..मा.मामामामा एउटा प्रतिपक्षको सुबिधामा राज्यकोश यति दोहोन हु्छ भने सत्तापक्षलाई कति होला ? भ्रष्टचारमा कति दोहन होला ? अनि देश र जनताको हालत तेसै यस्तो भएको होइन रहेछ।

  • @ramkumarstha9594
    @ramkumarstha9594 Год назад +8

    इन्डियाले नेपालकाे क्रिकेट पनि ध्योस्त पार्न लागिपरेछ, ल बधाई छ सबैलाई

  • @surendrashahi923
    @surendrashahi923 Год назад +3

    जजस्ले यो भिडियो हेर्दै हुनुहुन्छ तपाईं को आजको दिन शुभ रहोस जय देश जय नेपाल

  • @rajkumarbishwokarma7861
    @rajkumarbishwokarma7861 Год назад

    यो मान्छे रबि लामिछाने जति इनरमजेटिक र पावरफुल हुन सक्दैन

  • @mangalshrestha8178
    @mangalshrestha8178 Год назад +1

    नेपाल मजदुर किसान पार्टी मात्र प्रतिपक्ष बस्छ तर सेवा सुविधा चाहि संसदमा बोल्ने समय बाहेक केहि पनय लिने छैन ।यो कुरा सबै नेपाली जनता सामु जगजाहेर छ ।

  • @bikramstechnology3221
    @bikramstechnology3221 Год назад

    ए आफ्नो सेवा सुविधाको लागि पो होइछ है प्रतिपक्ष बनेको, देश र जनताको लागि त होइन र छ । लम्पट

  • @bimaladhikari9388
    @bimaladhikari9388 Год назад

    देशको लागी गर्नुहोस नव गृह मन्त्रि ज्यू आमनागरिक लाई देखाउन नर्गनुहोस् ।

  • @dewanrai518
    @dewanrai518 Год назад +17

    होईन हाम्रो देसको कानुनमा नेताहरूलाई मात्र भये नभएक सेवा सुविधा दिने कस्तो हो???

    • @loksundar6078
      @loksundar6078 Год назад

      Honi, tyasai yasta yuwa le suicide gardainan ni. Vayevarko subidha yi chor neta ra mantri lai dinu parne ani janta chahi yasari marnu parne... Thuikka 😡

  • @devoutofmahakal
    @devoutofmahakal Год назад +7

    हेर्दै जाउ 601 जना अब त्यो भवन भित्र बम blast भएर मर्नेछन्🙏🙏🙏🙏
    त्यो दिन सायदै बच्लान जो सच्चा देस भक्त होला🙏🙏🙏

    • @chakradhanrai6848
      @chakradhanrai6848 Год назад +1

      aba ko bikalpai yehi ho papi harulai namari hudaina

  • @reportingnepal
    @reportingnepal Год назад

    सिधाकुरा जनता सित कार्यक्रममा खै जनता

  • @teknathpoudel3016
    @teknathpoudel3016 Год назад +2

    संसदसचिवालय बाट हुने खर्चमा अाधा कटौटी होस।

  • @hiragurung5049
    @hiragurung5049 Год назад

    सम्पादकीय/प्रस्तुत भुमिका १००% ठिक छ!

  • @Kikhangma
    @Kikhangma Год назад +8

    ईमान्दार र मेहनती मान्छेले यो देसमा गरिखाना गाह्रो छ😢😢

  • @binodkumarmandal7776
    @binodkumarmandal7776 Год назад +2

    बिदेश पठाउने काम अब सरकारले मात्र गर्नु पर्छ

  • @safurkhan7276
    @safurkhan7276 Год назад

    साच्चै दमदार प्रस्तुती दिनु भयो धन्यबाद

  • @PrashantRaya321
    @PrashantRaya321 Год назад +3

    मेहनती र ईमान्दार मान्छेले यो देसम गरिखान गाह्रो छ

  • @USAjaynepal
    @USAjaynepal Год назад +3

    चूरो कुरा गरौ।ACTION ACTION ACTION. संसदको पहिलो प्राथमिकता भनेको २०४६|४७ देखि थुप्रेका भ्रष्टाचारी र सत्ताको दुरूपयोग गर्ने नेताहरूलाई अबिलम्ब कारबाही गर्ने र तिनका लुटेका धन राष्ट्रको कोषमा दाखिल गर्ने।

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Год назад

    यस्तो अबस्था देख्दा हाम्रो सरकार किन निरीह भएको,गृहमन्त्री ज्यु तपाई को प्रतिबधद्धता खोई?

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 Год назад

    Good विपक्षी दल नै छैन किन कांग्रेसलाई विपक्षीको सेवा सुबिधा दिनु?? कांग्रेस सत्तापक्ष दल हो।

  • @narendrapandey8055
    @narendrapandey8055 6 месяцев назад

    Dhannebad patrakar jiu Birendra

  • @joyalrai8568
    @joyalrai8568 Год назад

    रबि दाइ लाई जसरी यो दलाल नेता हरु ले फसायेको छ।तेसरी न्सि चोर नेता लाई फाँसी लगायेर झुन्डायेर राख्नेनु पर्छ।रबि दाइ को जित हुन्छ।हामी नेपालीको बिस्बास पूरा बिस्बास हो रबि दाइ हाइ हाइ रबि दाइ जिन्दावाद

  • @nabindahal5332
    @nabindahal5332 Год назад

    नेपाल का नेता सुध्रिनु भनेको मरेको मान्छे बाच्नु हो अब कोहि बाट पनि आश छैन जो मन्त्री भए पनि हुने यस्तै हो

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Год назад

    काङ्ग्रेस पार्टी बिपक्ष दल हुनै सक्दैन,किनकी सत्ता
    पक्षलाई बिस्वासको मत दिनको छ।

  • @miredmi8688
    @miredmi8688 Год назад

    ठिकहाे

  • @krishanathapa7428
    @krishanathapa7428 Год назад +1

    सहि

  • @nbthulung20
    @nbthulung20 Год назад

    नेपाली कांग्रेसकै सरकार हुँदा किन कोईरीलाई नपकडेको ??? अहिले रविलाई भन्न लाज लाग्दैन नेका नेता हो ????

  • @subashrai515
    @subashrai515 Год назад

    उप-प्रधान तथा गृहमन्त्री रवि लामिछाने अपराधिको पक्षी होइनन् र पनि उहाँ अपराधीको पक्षीहरू र अपराधीहरूको झुण्डको सरकारमा अढेसलागेर बस्नु भएको छ । अनि के लाग्थ्यो गृहमन्त्रीको ।

  • @pushparajadhikari674
    @pushparajadhikari674 Год назад

    तपाइहरु सबै एकजुट हुनुभयो भने ति गुण्डाहरुको केहि लाग्दैन तिनिहरु लाइ जहाँ भेट्यो त्यही ठोक्यो गर्नु पर्छ। धन्यवाद,

  • @leeladhakal9029
    @leeladhakal9029 Год назад +16

    खतम छ खतम देश सिस्टम

  • @harpaulkatuwal7888
    @harpaulkatuwal7888 Год назад +2

    ने_पा_ल र नेपाली
    🙏🙏🙏🙏🙏

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Год назад +3

    क्रिकेट खेल मा महाबेइमानी गर्नेहरुको सम्पति हरण गरि आजिवन कैद गर्नुपर्छ।

  • @nandasingh6214
    @nandasingh6214 Год назад

    गुन्डाराज यो देश मा कसले अन्तेगर्नेहो नेपाली हुनुमा गलानिभएर आउनथालिसक्यो लौन योदेश डुपनै लागो लौन को माझिभए बचयौ धन्यय मेरो देश।

  • @milanthapa7503
    @milanthapa7503 Год назад

    जनप्रतिनिधि लाई प्रश्न सोध्न पनि धेरै ध्यान पुर्बक सोध्नु पर्ने बुजियको छ । किन कि केही समय अघि बालेन्द्र शाह ले उदाहरण दि सकेका छन कि जनप्रतिनिधि कसरी आक्रोशीत हुन्छन भन्ने त्येसैले अलि सम्यमित हुन जरुरी देखियको छ ll🇳🇵🇳🇵🙏🙏

  • @livenepal8860
    @livenepal8860 Год назад

    इलामका प्रेम आचार्यको घटनाले नेपालमा काम गर्न र आफ्नै प्रयासले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न चाहने प्रतिनिधिको वास्तविकता देखाउँछ। यसले हाम्रो देश नेपालको निति नियम तथा सिस्टम बिग्रँदो छ भन्ने देखाएको छ। त्यस्तै सत्तामा बसेकाहरू पैसाका भोका हुन्छन् र वास्तविक विकास र उचित सिस्टम/प्रणालीको लागि वास्ता गर्दैनन् भन्ने देखाउँछ। आशा गरौं भविष्यमा यस्तो घटना दोहोरिने छैन।

  • @alexkhadka4475
    @alexkhadka4475 Год назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु

  • @indrabahadur3433
    @indrabahadur3433 Год назад +2

    Good

  • @balramranabhat8067
    @balramranabhat8067 Год назад +1

    you are right

  • @gauravkumardas.creator
    @gauravkumardas.creator Год назад +1

    ऐदि महतो लाई केपिओली ले कारवाइ हुनु दिदेन भने कारवाइ को दाइरामा केपिओली लाई लाउनुस र केपिओली माथी कारवाइ हुनुपरछ म मोहतरी को गोशाला बाशी हो हामी महतो बाट धेरे पिरित छु दिन दहारे बलतकार हुन्छ चोरी डकेती हुन्छ कोइ भनेबाला छेन महतो लाई

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад

    Good prastuti on congress appreciated

  • @bashuchalise1727
    @bashuchalise1727 Год назад

    रबि लामिछानेले पनि अपराधीलाई सम्रक्षण गरि पीडितले नै यातना पायाे, अब लामिछाने पनि नाङ्गिदैछन् ।

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 Год назад +2

    जनतानै भेंडाहरु हुन् ,धेरै बुद्धिजीवी को भनाई हो,चेतना भया!

  • @kesharithapa426
    @kesharithapa426 Год назад

    म कुटे जस्तो गर्छु तँ डराए जस्तो गर😂😂😂 गठबन्धन सरकारको नतिजा।
    कुर्सीको मोह

  • @minadhungana7059
    @minadhungana7059 Год назад

    रवि जी नमस्कार हाम्लाई तपाईं जस्तो मान्छेको खाँचो छ बल्ल बल्ल तपाईं र बालेन जी युवा उठ्नु भएको छ राज्य हरु के भाको विदेश नजानी को छ हरेक जान्छ फेसन नै भइसक्यो ज्यान मरेको हैन रवि जिले किन खेदो गर्नु भाको धरती माता एउटै हैन सबैको किन खेदो गर्नु परेको 1 चान्स त देको भए हुन्थ्यो नि

  • @khadgajitlama6198
    @khadgajitlama6198 Год назад

    लाज पचेका नकचराहरु हुन यी सर्बोच्च भनिने नेताहरु।यिनीहरु पदखोर र द्रव्यपिचासहरु नै हुन।

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Год назад +3

    अदालतले दोषी ठहराएर भाग्नेलाई एमाले दलले नै खोजी समाति नाझ्गै घिसार्दै चरम यातना दिदै कानुनको कठघरामा ठढाउनै पर्छ।

  • @rabindramalla5246
    @rabindramalla5246 Год назад +1

    Yes

  • @chhabilalchaudhary3778
    @chhabilalchaudhary3778 Год назад

    Sakin chha

  • @Anojkhati
    @Anojkhati Год назад +5

    यो देशमा हत्यारा लुटेराहरू लाई जोगाउनको लागी केही नेताहरू लागी परेका छन ! एउटा रबिले मात्र सबै काम गर्न सम्भब छैन अरुले असहयोग गरेपछी

  • @gomagurung4614
    @gomagurung4614 Год назад +2

    Namaste bhai good morning 🙏🙏🌻🌻🌹🌹🌷🌷💐💐🌺🌺jai Nepal bhai God bless your news team 🤚 super spice waaaw like it always 👍🏼✌🏼❣

  • @raushanyadav7859
    @raushanyadav7859 Год назад

    जुन दिन गृहमन्त्री ज्यू ले लक्ष्मी महतो लाई समात्छ त्यही दिन रबी काे पद जान्छ त्यही भएर यस्तो बहानाबाजी गरेको छ

  • @tulsirana4884
    @tulsirana4884 Год назад

    भगवानले माथि देखि हेरेकाछन भनेको यही हो अति गरे काङ्ग्रेस ले देश र जनता लाई सबै बेचि सके अब बचेको खुचेको समेत बुझाउन लागेका थिए छिमेकी अनि अमेरिका र युरोपेली हरु लाई लिपुलेक मा सरोबर जाने बाटो हाइवे खोल्दा चु- बोल्दैन नागरिकता विधयक हेरौ झन्डै रोकियो महामहिम राष्ट्रपति ज्यु बाट नेपाली युवा जुझारु हरु बिदेश तिर धकेल्न त्यसपछि एन आर एन को बिल्ला भिराउने यता छिमेकी हरु लाइ नागरिकता दिएर सिक्किमि करण बनाउने इरादा काङ्ग्रेसको को योजना घाम जस्तै छर्लङ्ग हुन्छ ।

  • @jiwanlimbu3414
    @jiwanlimbu3414 Год назад

    Jay rabi dai 🇳🇵

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro Год назад

    कसरी गृहमन्त्री चुक्यो मुला पुलिसमा हुदा के काम गरीस तैले, जवान हबल्दारको पसीना चुसेर महलमा बसेको छस, ५/५ बर्ष सम्म के हेरेर बस्यो त पहीलाको सरकारले तेती बेला सम्म कीन चुपलागेर बस्यो नेपाल प्रहरी , प्रहरी को हाकीम नै महाचोर डाका हो , नेपाल प्रहरी खत्तम बनाउनु मा पुलिसको माथीका हकीम को ठुले हात छ, चोर को ठुले स्वर, तैले जागीर खादा मैले पनि खाको थिए अझै गृहमन्त्री लाई दोष लाउछस , नेताको कट्टु धोएर बीताईस जागीर खादा सम्म , लाज छैन अझै मीडीयामा बोल्न

  • @Laxmankhatri7770
    @Laxmankhatri7770 Год назад

    👍👍👍👍👍👍👍👍

  • @khemrajsilwal5959
    @khemrajsilwal5959 Год назад

    Very very good Rabi Sir.

  • @lilidarai
    @lilidarai Год назад

    Salute sir🙏🙏🙏🙏

  • @bikramshrestha9371
    @bikramshrestha9371 Год назад

    Rabi Vanda khatra hunalagyo sir good look

  • @kalakbhandari3073
    @kalakbhandari3073 Год назад

    नेपालमा हत्याराहरु र अपराधीहरुलाई चुनावमा भाग लिन मिल्नु नै गलत कार्य हो । झन् फरार अभियुयुक्त ! लाजमर्दो कुरा।

  • @gauribohara5143
    @gauribohara5143 Год назад

    शुभकामना छ युबराज जि 🙏🙏🙏🙏🙏🙏❤️

  • @ChandraKala-gz6kc
    @ChandraKala-gz6kc Год назад

    Ravi,ji,good,work,good,news,sidha,kura

  • @मनकुमारथलङ

    ग्रिह ज्यु मन्त्रि काे लेाभ हाेर्इनाभने अा जि पि सि त स्पष्टि करण लिने सेमता छ हेरुत लु

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад

    अब लाज सरम हरायो। जैरो सर लाई धन्यवाद छ

  • @thomsunjui
    @thomsunjui Год назад

    आमा को दुध खाने नानी लाइ गृह मंत्री बनाउनको परिणाम। यहि हो हालात

  • @taramayakarki1650
    @taramayakarki1650 Год назад +1

    🙏🙏🙏great

  • @lovelykaman848
    @lovelykaman848 Год назад +1

    👍👍👍👍

  • @london123456neerajan
    @london123456neerajan Год назад +5

    Why is it re uploaded after deleting the segment about suicide attempt? An explanation would be nice..

  • @samsungglaxy261
    @samsungglaxy261 Год назад

    Ravi sir great come back

  • @nrai6595
    @nrai6595 Год назад +39

    Hats off Ravi sir and his work. News 24 plz support Ravi sir 👉

  • @manmayarai7069
    @manmayarai7069 Год назад

    अब बिस्तारै बिस्तारै भष्टचारि हरु पनि पक्रराउ प्रने छन यस्तै गरि सबै कानुन को दायरमा लियानु प्रछ अब यस्तो हत्यारा लाई थाहा हुदाहुदै चैई किन चुनाब मा उटायर भोट जितायो त यो निरबाचन आयोक को विशेष गलत हो अनि अहिले आयर रवि लाम्छाने माथि आयोप लगाउनै ईनि थुलाभनाउदा हरु ले

  • @udhavdhitaluddhavdhital2752
    @udhavdhitaluddhavdhital2752 Год назад +1

    GOOD

  • @romrajsharma3339
    @romrajsharma3339 Год назад

    विपक्षी बिनाको लोकतन्त्र संविधानले कल्पना गरेको छैन! विपक्षीको हैसियत संविधान अनुसार बांकी कुनै दल छैन! त्यसकारण कि संविधान/लोकतन्त्र नै असफल घेषित गर्नु। पर्यो कि कांग्रेस नै प्रमूख विपक्षी गल हुन्छ, जैरू जी!

  • @sitakarki5705
    @sitakarki5705 Год назад +1

    💖🙏🙏new 24

  • @maheshworirayamajhi416
    @maheshworirayamajhi416 Год назад

    हाम्रो देस मा न्याय पाउन मर्न पर्छ

  • @dhrubakumarghimire4376
    @dhrubakumarghimire4376 Год назад

    पुलिश राडिको छोराहरु डाका हुन गुन्डाभनेकै तिनिहरुहुन्

  • @santoshbastola2128
    @santoshbastola2128 Год назад +1

    big fan daii

  • @jeevansapkota5274
    @jeevansapkota5274 Год назад

    Damdar

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 Год назад

    योसरममत्रालयले योमीपाउरकमपनीका मालिक लाई तुरनतकारपाई गरनोअनिबारीयाछ

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 Год назад +1

    नेपालमा गतिलो आजसम्म देखिएन

  • @radhakrishnagiri7417
    @radhakrishnagiri7417 Год назад +1

    Good news

  • @basantarijal3507
    @basantarijal3507 Год назад

    कांग्रेस र शेरेको हर्कत हेर्दा त मुखमा थुक मात्रै आउँछ। २०७४ को संसदीय चुनावबाट शेरे नेता रहुन्जेल अब बाट कांग्रेसलाई मत दिन्न भनेर ठिकै निर्णय गरेछु। धिक्कार छ बीपी को नाम अगाडि सारेर राजनीति गर्ने कांग्रेसका लागि ।

  • @bahadurmagar6720
    @bahadurmagar6720 Год назад

    सवैलाई थुन्नुहोस् अशान्ति फैलाउने हरुलाई

  • @krishnakumarlamalama2201
    @krishnakumarlamalama2201 Год назад

    सकिँदैन अथवा ताली

  • @cutsweetvlog
    @cutsweetvlog Год назад +1

    Nice 👍👍

  • @gorkhalee6199
    @gorkhalee6199 Год назад

    किन रबिकै पछि परिरहन्छौ।रबिभन्दा ओअहिला गृहमन्त्री राम ब. बादलले र बाल कृष्ण खाणलाई किन एहि प्रस्न गरेउन तिमिहरुले?तिमिहरु गर्न खोज्नेको खुट्टा तान्ने काम नगर!

  • @kissnachhetri5034
    @kissnachhetri5034 Год назад

    शुभ प्रभात☕️☕️☕️।।।सम्पुर्ण टिमलाई धन्यवाद🙏🙏🙏🙏🙏।
    सोझासाझा जनतालाई बाच्ने र न्याए पाउने आधार नै केही देखिदैन 🙄🙄🙄🙄।।।
    प्रहरीको लाचारिपनाको लागि कसलाई दोष दिने हो??🙄🙄🙄🙄🙄प्रहरी भनेका आजभोलि त भ्रष्ट नेताको हलि,गुलामि जस्तै देखियो🙄🙄🙄।।।

  • @roshnishrestha2942
    @roshnishrestha2942 Год назад +1

    सहि हो तर के सारो बिल्ला गरेको हौ काङ्ग्रेस को🙈😢😭

  • @sameerlama5440
    @sameerlama5440 Год назад

    गाैर हत्याकाण्डकाे नाइके श्री उपेन्द्र यादव सबभन्दा पहिला पक्राउ गरेर सर्वश्व सहित आजिवन जेल हाल्नु पर्छ त्यसपछि क्रमश अरू ....... पनि । नियम कानुन मिलाएर भ्रस्टाचार गर्ने सब उच्चपदस्थ ब्यक्तिहरूलाई पनि सर्वश्व सहित आजिवन जेल हाल्नु पर्छ ।

  • @krishnadhakal5103
    @krishnadhakal5103 Год назад

    Sakidaen

  • @d.r.sunshastry9183
    @d.r.sunshastry9183 Год назад +1

    Gorkhali upa pradhan mantri
    1 . Narayan kaji sreshtha 2 . Rabi lamichhane. 3 . Rajendra lingdel
    Ma dhanyavad aba chai nepal sachai ko nepal banauni bhaye.
    Aasshhaa lagyo pakkaa banni bho
    Yeta mayor balendar sah utaa harka saampaang feri gyanendra sahi jee ra P.M. P.K. DL. PRCHANDA
    Malaai laagchha ashli nepalko rup aba dekhaauchhan .
    Ho bhanne haru YETAA haamro maa aayera LIKE garera hernuhavash.
    Wa.a.uu NEPAL

  • @laxmirai9086
    @laxmirai9086 Год назад

    अभिबेक्ती ले त्स होइन होल पहिलानै ताप भयको धेर्सी सिप्पोर्त नगत्त्नु है

  • @sugaramyeri675
    @sugaramyeri675 Год назад

    वा बिरेन्द्र जैरु सर 🙏🙏

  • @sajjansubedi9911
    @sajjansubedi9911 Год назад

    लाज घिन नभयको काङ्ग्रेस तुईयकै रामो

  • @chalbkhadka8244
    @chalbkhadka8244 Год назад +1

    24 news lai namskar..