छोटो समयमा धेरेले टिकटक बनाएर चर्चामा आएको गित " मयाँ लाम्च के"आयो बजारमा सबैले हेरौ के कस्तो लाग्छ पुरा गित हेरेर कमेन्ट गरौ धन्यवाद ...RAKSHYA _MUSIC
देख्छु तिमिलाई वरि र परि तिम्लाई हेर्न बिउझिन्छु रात भरी 😍 माया लाम्च के निस्ठुरि नभन माया ले सम्झना आम्च के 😍✌✌ गित अति नै मन पर्यो सम्पुर्ण टिमलाई सफलता को अग्रिम सुभकामना व्यक्त गर्दछु हालको बसाई = दोहा कतार बाट
RUclips तिर हेर्दै जादा आफै थिचीएर हेरेको त सारै मन पर्यो यस्तरी मैले पहिलो पटक हो गीतमा लाईक र कमेन्ट गरेको गीत सारै मन पर्यो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई शब्द अझै मन पर्यो😍😍😍😍😍
Tik tok बाट खोज्दै आए।आहा जतिसुनेपनि कहिलै मन नभरिने सारै मिठो गीत सफलता को अगृम शुभकामना "(सुत्ने बेलामा पनि यो गित सुन्दै गीत को धुन मा निदाउनेहरु को को हुनुहुन्छ) "
साह्रै मिठो स्वर गोबिन्द सर अनि कालिका दिदी को अनि गीत पनि तेतिकै राम्रो हार्दिक बधाई शुभकामना सबै तिम लाई आउदा दिन हरुमा नी यस्तै राम्रो गीत हरु सुन्न पाइयोस
गोविन्द पंगेनी अहिले जल्दो बल्दो गायक साथै कालिका रोकाहा नी साह्रै राम्री गायिका हो दुवै जना लाई पर्गति को सुभकमना है फेरि यस्तै मिठो गीत लिएर आउनु होला
गित शब्द सबै राम्रो सानो कमजोरी भेटीदा म भनेको छु फलाम संग खेल्ने ले के मोसो लगाय र बस्नु पर्छ गित हिट्छ भाईको acting अलि कमजोर भय र हो कि गलबन्न्दी जस्सतो neutral अभिनय भय अझै राम्रो
छोटो समयमा धेरेले टिकटक बनाएर चर्चामा आएको गित " मयाँ लाम्च के"आयो बजारमा सबैले हेरौ के कस्तो लाग्छ पुरा गित हेरेर कमेन्ट गरौ धन्यवाद ...RAKSHYA _MUSIC
sabai vnda ramro lgni chai ahly feri dohori geet haru
purai nepali pann ma aaunna thlyxaa
and its all thanks to
taa tiktok nai hoo
#beacause of nepali dohori song
hamilae nepali hunu ma proud feel hunxaa k
soo
ajhaii
yestai rmro geet haru aaoss mrkt ma
😍😍😍😍
Good luck for entry team
गोबिन्द जि
गित कडा बनेको छ
व्यापक सफलता को शुभकामना 🌹🌹🌹🌹
Good songs
सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ ल।
देख्छु तिमिलाई वरि र परि तिम्लाई हेर्न बिउझिन्छु रात भरी 😍
माया लाम्च के निस्ठुरि नभन माया ले सम्झना
आम्च के 😍✌✌
गित अति नै मन पर्यो सम्पुर्ण टिमलाई सफलता को अग्रिम सुभकामना व्यक्त गर्दछु
हालको बसाई = दोहा कतार बाट
धेरै राम्रो भाका । कता तिरको भाका होला ? म सुदुर पुर्बी नेपालको भएपनी दोहोरी गित प्रती धेरै लगाब राख्छु । लोक गित नेपालको पहिचान हो सबैले मया गरौँ ।
गीत दामी छ है शुभकामना सबै तीम लाई " गाउँ अती सुन्दर छ कुन ठाउको सीन होला "😍😘🇳🇵🇳🇵
Songs nikae ramro xa badhai xa all teams lai
RUclips तिर हेर्दै जादा आफै थिचीएर हेरेको त सारै मन पर्यो यस्तरी मैले पहिलो पटक हो गीतमा लाईक र कमेन्ट गरेको गीत सारै मन पर्यो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई शब्द अझै मन पर्यो😍😍😍😍😍
पछिल्लो समयमा मलाई एकदमै मन परेको गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीमलाई
दामी गीत हजुर यक दम मन पर्छ अगृम शुभ,कामना
Tik tok बाट आउने को को हुनुहुन्छ । धेरै पछि सुन्न पाए गोबिन्द को गीत निकै खुसी लाग्यो ।
ma ho 😃😃
Ma pani ho
@@anitasimkhada563 😄😄😄😄😄😉
Dammi song alina
मैले त धेरै चाेटि सुने याे गित जतिसुकै सुने पनि सुनिरहु लाग्यो धेरै राम्रो लाग्यो
आह कालिका दि को आवाज चाहिँ हो के दुबै को मिठो छ आवाज गीत पनि अति राम्रो छ प्रगतिको कामना ✌✌✌✊✊
🥰🥰🥰
आहा!
मया लाम्च के,निस्टुरी नभन मयाले,सम्झना आउँछ के,
भब्य सफलताको सुभकामना,💕
Tik tok बाट खोज्दै आए।आहा जतिसुनेपनि कहिलै मन नभरिने सारै मिठो गीत सफलता को अगृम शुभकामना "(सुत्ने बेलामा पनि यो गित सुन्दै गीत को धुन मा निदाउनेहरु को को हुनुहुन्छ) "
यो होनि नेपाली लोक संगीत भनेको राम्रो लाग्यो सुन्दा एउटा राम्रो सृजना उत्पादन गरेको मा 🙏🙏🙏
Ayo ayo
New vhairal look geet 👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👈👈👈
यो पो हो लोक गीत भनेको
बबाल यार गाइच😍
Super dami geet
शव्द लय उत्कृष्ट लाग्यो मीत ज्यु❤️❤️
आहा कति राम्रो गित, मोया लाम्च नि 😍
धेरै राम्रो छ गित
ल बधाइ छ है गोबिन्द सर हजुरको गीतले त देश खाने छ।।बिशेष त जीवन दाइ हजुरको यो गीतमा रोल चै सहि लाग्यो
Ahaaa kati ramro suni rahu
नाचम नाचम लाग्ने गित सुन्दर
गीत राम्रो छ | गीतका सबै कलाकार लाइ बधाई अनि सुभकामना |
Hjrkai ta honi voiec ta hoinara gobinda g😀😀so cuteee wowowowo
Lovely geet kasto ramro 😍😍jeevan khadka kati handsome hoke 😍😍😍😍
बबाल लाग्यो गीत
साह्रै मिठो स्वर गोबिन्द सर अनि कालिका दिदी को अनि गीत पनि तेतिकै राम्रो हार्दिक बधाई शुभकामना सबै तिम लाई आउदा दिन हरुमा नी यस्तै राम्रो गीत हरु सुन्न पाइयोस
बबाल छ गित
धेरै राम्रो लाग्यो गित मलाई पनि.
Bbl
अहिले युबा पुस्ताको आस लाग्दो प्रतिभा देखियो पङेनी जिमा ।। आगुम सफलताको कमना❣️❣️❣️❣️❣️
Ramroxa ati mitho lago yo geet
Wow daami
मया लांम्च के, निस्ठुरी नभन मयाले सम्झना अाम्च के..!!
#सब्दहरू_सारै_राम्रो । #शुभकामना
Wow Alina di supper song
Sarai ramro hamro dohori
त्र यस्तो मिथो गित भिवस किन कम जन्छ के अति दामी छ
Badhai chha
आहा टिकटक मा धमाकै मच्चाउने गित बल्ल हेर्न पाईयो खुसी लाग्यो।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ।करोडौं भ्युज जाओस् सफलताको शुभकामना छ ल।
Dami vaya xa hai laa
के सारो राम्रो हो गीत सारै मन पर्यो है ।
आहा कति मिथो गित अनि Jeevan khada हजुरु भिदियो धेरै राम्रो छ सफल्ता को सुभ कामना छ अल्ल तिम्लाइ 🙏🙏😍😍😍😍👌👌👌👌
Congratulation all beautiful song
Site ka gaika haru dd baini hun ra same xan anyway nice song
Kathe sabda mitho sur tal wa mitho banekix geet..
Dherai partikxya paxii balaa herna paiyo sarai ramro geet badhai xa sampurna tim lai
Yakdam nice song just like
Wowowowo dherai ramro video ❤❤❤☜
गोविन्द पंगेनी अहिले जल्दो बल्दो गायक साथै कालिका रोकाहा नी साह्रै राम्री गायिका हो दुवै जना लाई पर्गति को सुभकमना है फेरि यस्तै मिठो गीत लिएर आउनु होला
hamro jeevan mutu ali dhyrai motanu vayaxa aru ta babal xa acting.
Ramro xa sabai😍😍😍
ati ramro video good badhai xa hjr haru sabai lai gajapa cha
Sarhai ramro sabda ani laske vasaa ( निस्ठुरी नभन मोयाले सम्झना आम्छ के) waoooo!
Dami
कति मिठो गित हो सायदै सुन्न पाइन्छ आजभोलि यस्तो भाका 🤗😘 यो मादल बजाउने लाई फुल को माला 👌👌
Dami dami nachu nachu lago yar
Waooo yo geet ko parkhai ko ghadi aja sakiyo...ramro x geet sabai timlai subha kamana x..
आहा कति राम्रो गीत हो
Aaha kati ramro geet
dherai ramro xa
दामी छ गित plz
Wao असाध्धै मिठो मोउलिक गित best of lucu सफल्ता को कामना भित्री मन देखि नै
आहा कति मिठो लोक भाका मोया लाम्छ के ......सम्झना आम्छ के
Kalika rocka ozhal ma pareyo kalakar ho so
Best of luck kaleka
गीत धेरै राम्रो बनेको छ सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🤩🤩🤩
Nice song
आहा भव्य सफलताको सुभकामना सम्पुर्ण टिमलाई😍😍
अति राम्रो स्वर अनि बेग्लै किसिमको लोक गित मज्जा आयो !!!
लु आयो है मया लाम्च के खातरा गित
Balla pharkai ko ghadi sakiyoo😌😌Saraii ramro geet💛💛
पारेऊ टोलाउने भोकल को गीत र यो गीत उस्तै उस्तै छ शब्द फरक छ लय हुबहु सबै मिल्छ कुरा सत्य हो
Parau tolaune geta ra yo geetko sarja 1 utie huna so khie farak pardien
Geet Pani k Saro raamro ho k❤️❤️❤️❤️ . Aba SADHAI YESTAI mitho geet nikaaldai jaanuhos la
आहा एकदमै राम्रो लाग्यो गीत सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना
गित पनि सारै राम्रो मौलिकता बोकेको अनि गितको हिरोनि पनि सरै मन परो
Aaha Sarai ramro racha tiktok ma nacher video herna aaiyo hoi👌👌👌💖💖💖moya lamchak👍👍👍👍👍👍
Thanku so much
afno ghar njik kai ko bahini vara hola Alina sani nai lagxa 😁😍 Anyway dherai dherai badhai sampurna team lai
Dhanyabad dada🥰🥰🥰🥰
Aaha Kati dherai mitho geet. Congratulations all team ❤️❤️❤️
गित शब्द सबै राम्रो सानो कमजोरी भेटीदा म भनेको छु फलाम संग खेल्ने ले के मोसो लगाय र बस्नु पर्छ गित हिट्छ भाईको acting अलि कमजोर भय र हो कि गलबन्न्दी जस्सतो neutral अभिनय भय अझै राम्रो
अाहा जीवन जिको अभिनय अति नै मन परो । करोड कल्बमा प्रबेस गरोस् धेरै धेरो शुभकामना ।
saarai raamro geet😍😍 sampurna team laae badhai xa😊
Wow nice song
Ramro xa geet pargati garnu 👌👌
Dami xa. Khusi. Laghyo. Yo geet sunda.
Wow very very Nice songs
Tik tok ma man parni jeevan khadka ko geet herna paya kasto ramro lagyo best of luck
Sachaikai ramro raixa geet balla hereko time nabhayera duty ko duty busy
ल बल्ल आयो है धेरै बेर कुरेको गीत
Nice
शुरुआत को कुरो कानिको अभिनय कर्ताहरु हासेसी त्यो अभिनय नै के न के भो ।गित सारै राम्रो लाग्यो ।
आहा! कति राम्रो गित मया लाम्च के😘😘😘
aaha . kati mitho geet. ❤💙
wow moh chai alina thakuriko fan best of luck all team
पुरै गाउँ को याद आयो यो गित हेरेर सुनेर्😍😍😍
yasto pani sunna pahinxa aajai good all the best
यति धेरै सुमधुर गीत छ तर यसमा डान्स पनि मिसायको भए अझै राम्रो हुने थियो ।
झ्याप्प सर्च गरेर भेटिदैन अलि पब्लिक हुने गरि राख्नु पर्यो मैले 7 दिन अगि बाट खोजिराको आज बल्ल भेटे
बर्षौ पछि गोबिन्द पङेनी को गित बल्ल सुन्न पाइयो
Wow damiiii
Super...Kalika Roka baini ani bhai ko pani dherai ramro Vocal....all the best...