लोक दोहोरी गीत का चर्चित गायक प्रकाश सपुत र चर्चित गायिका शान्ति श्रि परियार दुवै जना लाइ उच्च सम्मान गर्दछु। साथै सम्पुर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
गायिका शान्ति श्री परिवार र गायक प्रकाशर सपूत दुबै जना लाई बधाई छ धेरै राम्रो गितगाउनु भयो रमाइलो लाग्यो ।। र अञ्जली अधिकारि को बानी चाहिँ 1% बराबरको रैछ १३०० कलाकार को अगाडि मञ्च मा बोलाउदा पनि गैइन ...।।भाउ खाको रे।।
सारै अञ्जली बहिनी ले आउनु पर्ने हो स्टेजमा तर बोलाउदा नि आउनु भयेन सारै दुख लाग्छ येस्तो गरे पछि प्रकाश दाई र येसै गरि शान्ति बहिनी लाई sad fil भयेको होला नि है 😭
लास्टै मन छुने सिरियल आमा कति महान र साहसी हुन्छिन है😢😢 आमा बुबाको मन छोरा छोरी माथी छोरा छोरिको मन ढुङा मुडा माथी भन्थे हो रैछ😢 कस्ता बुहारी होलान आफ्नो पनि आमा हुनुहुन्छ माइतिमा न बुझ्ने😢
लोग गित अथवा लोक दोहरी गित हामी नेपाली /गोर्खा जातीय पहिचान भएको अत्यन्तै मन पर्छ । तर नेपाल जस्तो सस्कृती को धनी मानिने देशमा पनि हाम्रो गायक गायिका ले वैटन कपडा मा चै अलिक सुहाउँदो भएन जस्तो लाग्यो आफ्नो जातीय भेषभुषा मा भई दिए अझ सु मा सुगन्ध हुने थियो । प्रोग्राम अत्यन्तै राम्रो लाग्यो । म गणेश अधिकारि कालेबुङ भारत बाट
अन्जली ले सारै भाउ खाइ दुई दुई जना ले बोलाउदा पनि स्टेज्मा नगको गल्बन्दी गित ले गर्दा आज कलाकार को सदस्य पद मा उमेदवार हुने मौका पाएको यति चादै बिर्से छ।।।
एस्तो रोचक भाको रैछ भब्य भाको बेला बोलाउदा पनि कस्तो अटेरि गरे को होला यो अञ्जली मैयाँ ले हैत जुन थाल मा खायो तेहि थाल्मा थुक्ने रैछिन दार्शक को सामु सम्मान गरेरा बोलाउदा पनि नाऔने एस्ता लाई फेरि अर्को चोटि चान्स दिनु हुदैन जै गित जै संगीत
प्रकाश दाइ अब यो अञ्जली लाई तपाईं को गीत मा अबसर नदिनुहोला . तपाईं को गीत को कारणले . त हो सबैले चिनेको . तपाईं को कारण ले हो नि hit भाकी .stage मा अनुरोध गर्दा नाआउनी.आफुमा तेस्लाइ घमन्ड रैछ .यस्तो कलाकार लाइ तपाईं को गीत मा match गर्दैन .यस्ता अन्जली कति छन कति हाम्रो नेपालमा . यस्ता लाई लिएर आफ्नै अपमान नगर्नु होला प्रकाश दाइ.stage ma tapai ko अपमान गरेकी छ तेस्ले
सारै नै भाउ बढेजस्तो छ पछाडि र अगाडि फर्किन जानेन भने मान्छे जहाँ पहिले थियो तेहि ईस्थान हुन्छ घमण्ड त्याग्नु सिस कति राम्ररी बोलाउनु भयो तर असुईकार गर्दा हामी पनि खिन्न भएउ ।
लोक दोहोरी गीत का चर्चित गायक प्रकाश सपुत र चर्चित गायिका शान्ति श्रि परियार दुवै जना लाइ उच्च सम्मान गर्दछु। साथै सम्पुर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
प्रकाश सपूत सर नेपालीहरु को मन मुटु मा बस्ने गायक हुनुहुन्छ
साच्चै जो कोहिको मन रुन्छ यो गित सुनेर 😭😭
Love you ❤️❤️
सबै गित्मा प्राकास दाइले गर्दा hit हुने अनि त्यचै बोलाउदानी नाउने घमण्ड
अन्जलि🖕🖕🖕🖕🖕🖕🖕
प्रकाश दाई र शान्ति परियार बहिनी लाई सम्झ्ना छ सारै मन मुटु थाम्नै सकिँदैन जति सुने पनि अझै सुन्न मन लाग्छ !!
*
सान्ती दिदिको फ्यान यता हाजिर गरम त
बोल माया गीतको कुनै पनि शब्दमा त्रुटि छैन र अति नै मार्मिक छ तथा यो गीत परदेशीहरुको कथा ब्यथामा आधारित भएकोले विशेष धन्यवाद ।
गायिका शान्ति श्री परिवार र गायक प्रकाशर सपूत दुबै जना लाई बधाई छ धेरै राम्रो गितगाउनु भयो रमाइलो लाग्यो ।। र अञ्जली अधिकारि को बानी चाहिँ 1% बराबरको रैछ १३०० कलाकार को अगाडि मञ्च मा बोलाउदा पनि गैइन ...।।भाउ खाको रे।।
सारै अञ्जली बहिनी ले आउनु पर्ने हो स्टेजमा तर बोलाउदा नि आउनु भयेन सारै दुख लाग्छ येस्तो गरे पछि प्रकाश दाई र येसै गरि शान्ति बहिनी लाई sad fil भयेको होला नि है 😭
प्रकाश जि र सान्ती जि ले अन्जलि जि लाई स्टेचमा बोलाउदा पनि नजादा खल्लो लाग्यो।जो बोल माया र गल्बन्दिले हिट भइकि थिइन। अन्जलि
Some fill k vau khayko ho kuni 😙😙😙
Nice
Honi
Honi
कती राम्री हो आवाज
Dance Bar कि भालु अञ्जली ! प्रकाश दाइले गर्दा हिट छे!भाउ त आकाशियो!
गीत को हरेक शब्दले मन मुटु चस्स पारिदिन्छ
यो बोला माया गीत हेरेर हरेक दिन एक चोटि रोएकै हुन्छ धन्यवाद प्रकाश् दादा स्टेज प्रोग्राम गर्नु भको म miss you
प्रकाश दाजु र शान्ति श्री दिज्जु मलाई आसाधै मन पर्ने कलाकार 😍😍😍😍😍😍
naec
शान्ति श्री परियार मेरो bestu..love youu👄
लास्टै मन छुने सिरियल आमा कति महान र साहसी हुन्छिन है😢😢 आमा बुबाको मन छोरा छोरी माथी छोरा छोरिको मन ढुङा मुडा माथी भन्थे हो रैछ😢 कस्ता बुहारी होलान आफ्नो पनि आमा हुनुहुन्छ माइतिमा न बुझ्ने😢
Prakash saput n santi shree my best 😍😍😍🙂
Same
एक किसिम्को जादुछ शान्ती दिदी र प्रकाश दादाको सोर मा
Anjali naaunh karada keho Anjali ko vau badekoi hota prakshs saupta le hit vayako ahile vauu badex haii
बहुत राम्रो लाग्छ प्रकश सपूत र शन्तिश्री परियार,
अञ्जली अधिकारी को बेहोरा राम्रो छैन रहिछ अब यस्को भिडियो कहिलै न हेर्ने निर्णय गरियो,
Parkas saput ani santi shree pariyar lai dherai dherai dhanya baat eti mero lok songa ko laagi mero manai royo ke garne hjur
मेरो मन पर्ने कलाकार प्रकाश सपुत र शान्ति श्री परियार हजुर दुइटै लाइ प्रगतिका पाइलाले सफलताको शिखर चुमुन यही शुभकामना।।
Santi shree ji ko swor ta mane hai maile kya dami yll..💕💕💕
Very very nice parkash dai ani shanti shree pariyar didee sarai mon xoyo duniyalai ruwaya yo song le
लोग गित अथवा लोक दोहरी गित हामी नेपाली /गोर्खा जातीय पहिचान भएको अत्यन्तै मन पर्छ ।
तर नेपाल जस्तो सस्कृती को धनी मानिने देशमा पनि हाम्रो गायक गायिका ले वैटन कपडा मा चै अलिक सुहाउँदो भएन जस्तो लाग्यो आफ्नो जातीय भेषभुषा मा भई दिए अझ सु मा सुगन्ध हुने थियो ।
प्रोग्राम अत्यन्तै राम्रो लाग्यो ।
म गणेश अधिकारि कालेबुङ भारत बाट
अति राम्रो गित बधाई छ दुवै जनालाई
प्रकाश दाइ को Fan हरु हाजीर हुम त
hi
Hello
@@bikashpariyar9360 5
@@bikashpariyar9360 ❤
Newsong
प्रकाश सपूत र सनति श्री बहिनी स्वरकि धनी दुबैलाइ नमस्कार छ
no so nice song ati ramro xa man sarai dukhi hun xa parkas ji ra Shanti ko voice ati man parxa sabai unit li hardik dhanyabad xa
My best singer prakash saput shanti shree pariyar ❤❤❤❤🙏🙏🙏🙏🙏🙏 everyone
Awesome best ever song I will be wait for the next song like this big fan of both of you.
कस्तो मान्छे हो घमण्ड पनि अति भयो सबै कलाकार भाको ठाँउ मा बोलाउदा पनि आयान प्रकाश् जि लाई र सान्ती जि लै कस्तो फिल भयो होला
Hoina bolauna mes vayahola ra na aakoholani anjali
Mujic king hunu preyo pekesh dada
यो गित सुनेर बिदेश जान मन लगदैन 😥😥
parkas दाइ को गित ले दुनियाँ रुवाउछ
धेरै राम्रो प्रस्तुति शान्ति श्री र प्रकाश सपुतको ।
Very very nice lokdohori song all tems thankyou so much best of luck
अति मिठाे अनि " मार्मिक " गित सम्पूर्ण टिमलाई बधाई तथा मिठाे सम्झना
यो गित सारै सुन्न मन लाग्छ सुनेपछि अाखा बाट अासु अाउछ
गित सुन्दा पनि मुटु छियाछिया भएर आउँछ प्रकाश सपूत जि
RudraRana Captain ldo pbnp10sumrekola❤❤
मुटु नै छुन्छ अनि रुन मन लाग्छ एस्तौ पर्देसी जिबन कहिले के हुनि हो कस्लाई के हुन्छ भनेर
शब्द शब्दमा मन छुन नि प्रकाश भाइ
सम्मान छ आदरणीय कलाकर प्रकाश सपूत तथा शान्ती श्री परियार
राम्रो पर्दशन दोइए कलाकार पर्काश र शान्ति श्रि भाइ बहिनी हरुले
Ma ta duita kei big fan kati man xune git😢😢😢😢😢😢🎉🎉🎉❤❤❤
Dherai ramro geet tq prakash santi
अन्जली ले सारै भाउ खाइ दुई दुई जना ले बोलाउदा पनि स्टेज्मा नगको गल्बन्दी गित ले गर्दा आज कलाकार को सदस्य पद मा उमेदवार हुने मौका पाएको यति चादै बिर्से छ।।।
सार्है मन छुने गित प्रकाश दादा अनि शान्ति दिदी को
Missing u parkash saput n santi shree,hajur haruko sormai mai jadu cha
Wow wonderful both shanti n prakash
अति राम्रो लायो निकै मार्मिक छ
नारायण रायमाझीको आवाजले चलेको गीत होआज प्रकाश सपुतलाइ स्वर पुर्याउन सार्है धौ धौ भयको छ।
Wow superb prakash ji and shantishree ji ko
धेरै को मन रुहायो दाइ र दिदी को गित ले
super duper hit song Parkash daju ani Shanti ji ❤️❤️❤️❤️❤️
प्रकासको स्वर भन्दानि गित पस्किने तरिका वावो छ।👌
एस्तो रोचक भाको रैछ भब्य भाको बेला बोलाउदा पनि कस्तो अटेरि गरे को होला यो अञ्जली मैयाँ ले हैत जुन थाल मा खायो तेहि थाल्मा थुक्ने रैछिन दार्शक को सामु सम्मान गरेरा बोलाउदा पनि नाऔने एस्ता लाई फेरि अर्को चोटि चान्स दिनु हुदैन जै गित जै संगीत
Sarai man xune manai ruhaune git gaunuvakoma dharai dharai dannebad dubai janalai
Dherai ramro cha yo geet nepaliko bastabik jibanko sanga mildo cha
My favorite singer❤️❤️🙏🙏🙏🙏
प्रकाश दाइ अब यो अञ्जली लाई तपाईं को गीत मा अबसर नदिनुहोला . तपाईं को गीत को कारणले . त हो सबैले चिनेको . तपाईं को कारण ले हो नि hit भाकी .stage मा अनुरोध गर्दा नाआउनी.आफुमा तेस्लाइ घमन्ड रैछ .यस्तो कलाकार लाइ तपाईं को गीत मा match गर्दैन .यस्ता अन्जली कति छन कति हाम्रो नेपालमा . यस्ता लाई लिएर आफ्नै अपमान नगर्नु होला प्रकाश दाइ.stage ma tapai ko अपमान गरेकी छ तेस्ले
गीतले सार्है मन छुन्छ ।
बोलाउदा पनि नंआउदा यो अन्जली मरे जस्तो छ हार्दिक श्रध्दान्जली
Ďď
Very very nice x parkas dai ko bol maya vane git
धेरै धेरै राम्रो छ
हिजो सम्म कसैले अन्जली भन्ने केटि कोहो कसैले चिनेको थिएन आज तेहि प्रकाश जिले गर्दा दुनियाँ ले चिन्ने भै कति घमण्ड भैकी हो
हो हजुर हो
Parkash ji ra santi shri ji ati ramro hajur haru ko voice
Sarai ramro jodii bestak lock dubai janalai
one of my best singer Prakash Dada love you an miss you so much dada 😍😍😍😍
मन छोयो😭❣️🇳🇵🙏
Anjali ji ko khub Bhau badexa parkash dajule le garda hit vaki
साचिकै सान्ती श्री सिस् को जस्तो स्वर भाको बरदान कमैमा होलान्।
Really heart touching song awesome bro
love you parkash da❤❤shanti de❤❤ i hert anjali adhikari manxe vayara eati dherai ghamand garnu hudaina
Good prakash dada &
prakash r santi best folk singet
अति मार्मिक
Great singer Dai Ra didi
सारै मन छुन्छ यो गितले
Mero best kalakar Prakash Dai Ra Shanti didi badai xa hajur harulai
Kati mitho jati aayeni shantilai jitna sakdaina sworma wow 👍👍👍👍
Dharii mitho song
Best singer both of you
I miss you parkash and santi
Nice dherai dherai Badhai chha 2
बोहत मन पर्ने गित हो
Shanti de ani Pralash dai ko shwor ekdamai mitho lagx malai🐛🐝😃
Both of you good profamence touch to heart
Very Nice video song bolamaya
Yo git Sunday asu puchdai gariyo 😢😢😢😢
धेरै राम्रो प्रतिभा र मन छूनी गीत छ 😭😭👌👌🌹🌹♥️♥️
I like both off you shanti and prakash
अति सुन्दर सोङ
😢sachikai man xune songs xa 😊
AMAZING song relly im very sad
सारै नै भाउ बढेजस्तो छ पछाडि र अगाडि फर्किन जानेन भने मान्छे जहाँ पहिले थियो तेहि ईस्थान हुन्छ घमण्ड त्याग्नु सिस कति राम्ररी बोलाउनु भयो तर असुईकार गर्दा हामी पनि खिन्न भएउ ।
मन छुने गित मन छुने कलाकार
Wow supop songh
Heart touching song❤️❤️