हाम्रो जस्तो देशमा न पूर्ण Capatalism काम लाग्छ न Communism नै । यि सबै पार्टी भनाउँदाहरु देश बिगार्ने मात्रै काम गर्छन । अब यो बिदेशबाट आयतित बकम्फुसे ब्यबस्थाको कुनै औचित्य नै छैन । सत्तामा नआउन्जेल ठुल्-ठुला गफ र भाषण गर्दै हिँड्छन । सत्तामा पुगे पछी म नै हुँ सर्बेसर्बा भन्डै जनतालाई लुट्न थाल्छन । हाम्रो आफ्नो देश सुहौदो ब्यबस्था नै ल्याउनु पर्छ । । राजा नै आउनु पर्छ अब । यि भातुवाहरु तानाशाही भएर जनातालाई दु:ख दिइ राखेको देखी नै सक्यौ । राजाको पुर्खाले रचेको मुलुक्, राजा लाई नै प्यारो हुन्छ । यि बिदेशी दलाल पार्टीहरुबाट केहि हुनै सकिन्दैन अब । न कांग्रेसले न कोही कम्युनिष्टले नै । । देश नै नरहे को नेपाली ? त्यसैले अब सबै नेपालीहरु जाग्नु पर्यो । यि बिदेशिको कठपुतली पार्टीहरुलाई बहिस्कार गर्नु पर्यो । नेपालमा नै उत्पादन गरौं, स्वदेशी बस्तुको नै उपायोग गरौं । यो पिंढिले योगदान गरे भबिस्यको सन्तानले "म नेपाली " भनेर संसार सामु शिर उठाएर बाँच्न सक्ने छन । नत्र यि दलाल नेताहरुले देश बेचेर हामी र हाम्रा भाबी संततिलाई टुहुरो बनाएर छाड्ने छन । अब देश बिदेशमा रहेका नेपाली एक भै यो ब्यबस्थालाई समय रहुन्जेल नै हटाइ देउँ । नत्र भबिस्यमा पछुताउनु बाहेक केहि बिकल्प रहने छैन । जय माँ राष्ट्र नेपाल 🇳🇵 🇳🇵
I am occasional viewer of Dhruv Rathee and some other person in India. When I see some informative video in this Project Kura in Nepal, I am much Happy by this. I heartily request to you sir to build as much knowledge's videos as possible... we will be many thankful to you and will support and help to you as we can do for it.
इतिहांसलाइ निस्पक्ष तरिकाले प्रस्तुत गर्नुभयको भय राम्रो हुन्थ्यो कतिपय कुराहरु महत्वपुर्ण छन तर मोहनबिक्रम बिरोधिहरुबाट एकपक्षिय कलेक्सन गरेजस्तो गरि आय कुरा हरु जिरो मिटर बाट खोतल्नुभयको भय धेरै राम्रो हुन्थ्यो।
हाम्रो भरोसा र विश्वास टुट्न नदिनु होला दाजु हामी नेपाली जनता सबैले आ-आफ्नो क्षेत्रबाट कार्य गरी तपाईलाई साथ दिन्छौ र नेपाल र नेपालीका हितका लागि एकतावद्ध भई कार्य गर्छौ 🙏😊🇳🇵
Every single video about our political figures consistently reinforces my conviction that they epitomize incompetence to an extraordinary degree. These individuals, capitalizing on the humility and lack of awareness pervasive among the Nepalese populace, exploit us through every conceivable means. Their lack of moral integrity and absence of visionary foresight is striking, as they remain solely preoccupied with their self-interests.
भारत मा थुप्रै नेपाली हरुलाइ लगेर mlm multi level marketing वा network marketing ma फसाइराको छन धेरै मान्छे रोइ रहेका छन कृपया यो news banaidinu ra more details ma dinxu
Eh sachai ma Pyuthan ma kaam garda I've been to his house. Pyuthan bata dherai neta huna ko karan ani teha education ko start dherai agadi bata huna ko karan waha nai hununca.
Sacho Communist Mohan baidya Kiran ko barema banaunu paro , र अर्को यहाँ देखियो communism काम लाग्दैन भनेको सुरुवाती sacho communism ले गर्दा रसिया , चाइना , उत्तर कोरिया , क्यूबा, भियतनाम आदि देश यस्तो शक्तिशाली देश र त्यहाँकाे मजदुर , किसानले मुक्ति पाका थिए । Communism will win one day .
Dai le soon IDS ani Nepali comment lai overtake garnu hunxa. Storyline ani storytelling ekdum consistent sabai videos ma. Dai le aile Dhruv Rather le india ma BJP ko against ma gari rako awareness jastai Nepal ko politics ko ni video banuna paryo but sabai political party.
Brother, why do you keep on calling "Janayuddha/People's war", are you a Maoist Communist sympathizer as well? It was an "armed insurgency/Terrorism", not people's war.
Nepali lai Democracy is like Bandar ko haat ma नरिवल. Aba ajhai estai bhairakhne ho bhane sabai jana jhan छाडा hudai janxa. Nepal ko development ta myth matra hunxa. Its high time we think about it
हाम्रो जस्तो देशमा न पूर्ण Capatalism काम लाग्छ न Communism नै । यि सबै पार्टी भनाउँदाहरु देश बिगार्ने मात्रै काम गर्छन । अब यो बिदेशबाट आयतित बकम्फुसे ब्यबस्थाको कुनै औचित्य नै छैन । सत्तामा नआउन्जेल ठुल्-ठुला गफ र भाषण गर्दै हिँड्छन । सत्तामा पुगे पछी म नै हुँ सर्बेसर्बा भन्डै जनतालाई लुट्न थाल्छन । हाम्रो आफ्नो देश सुहौदो ब्यबस्था नै ल्याउनु पर्छ । । राजा नै आउनु पर्छ अब । यि भातुवाहरु तानाशाही भएर जनातालाई दु:ख दिइ राखेको देखी नै सक्यौ । राजाको पुर्खाले रचेको मुलुक्, राजा लाई नै प्यारो हुन्छ । यि बिदेशी दलाल पार्टीहरुबाट केहि हुनै सकिन्दैन अब । न कांग्रेसले न कोही कम्युनिष्टले नै । ।
देश नै नरहे को नेपाली ? त्यसैले अब सबै नेपालीहरु जाग्नु पर्यो । यि बिदेशिको कठपुतली पार्टीहरुलाई बहिस्कार गर्नु पर्यो । नेपालमा नै उत्पादन गरौं, स्वदेशी बस्तुको नै उपायोग गरौं । यो पिंढिले योगदान गरे भबिस्यको सन्तानले "म नेपाली " भनेर संसार सामु शिर उठाएर बाँच्न सक्ने छन । नत्र यि दलाल नेताहरुले देश बेचेर हामी र हाम्रा भाबी संततिलाई टुहुरो बनाएर छाड्ने छन । अब देश बिदेशमा रहेका नेपाली एक भै यो ब्यबस्थालाई समय रहुन्जेल नै हटाइ देउँ । नत्र भबिस्यमा पछुताउनु बाहेक केहि बिकल्प रहने छैन ।
जय माँ राष्ट्र नेपाल 🇳🇵 🇳🇵
जुन पाटी भएपनि राजनीति दल पहिलाकै बाहरुको हो अहिलेका राजनीतिज्ञ हरु त खाली पार्टीको नाम बेच्ने हुन्। 🙏❤️
I am occasional viewer of Dhruv Rathee and some other person in India. When I see some informative video in this Project Kura in Nepal, I am much Happy by this. I heartily request to you sir to build as much knowledge's videos as possible... we will be many thankful to you and will support and help to you as we can do for it.
Thanks for 600+ subscriber 🎉
Lots of thanks and huge respect ❤😅😊
👇️Like👍️please😅
नेपाल् को मन पर्ने एक मात्र Story__line
कार्यक्रम मेरो फेभरेट्🙏💖🇳🇵
इतिहांसलाइ निस्पक्ष तरिकाले प्रस्तुत गर्नुभयको भय राम्रो हुन्थ्यो कतिपय कुराहरु महत्वपुर्ण छन तर मोहनबिक्रम बिरोधिहरुबाट एकपक्षिय कलेक्सन गरेजस्तो गरि आय कुरा हरु जिरो मिटर बाट खोतल्नुभयको भय धेरै राम्रो हुन्थ्यो।
Thik vnnu vyo History clear vannu parxa
हाम्रो भरोसा र विश्वास टुट्न नदिनु होला दाजु हामी नेपाली जनता सबैले आ-आफ्नो क्षेत्रबाट कार्य गरी तपाईलाई साथ दिन्छौ र नेपाल र नेपालीका हितका लागि एकतावद्ध भई कार्य गर्छौ 🙏😊🇳🇵
सबै ले प्रयोग पश्चिम् तिर मात्र गरेको रहेछन् तर पश्चिम् भने बिकास भाको छैन 😢
पूर्व भन्दा पश्चिम जातिवादी र भर्स्त्र समाज हो ,
@@anamak2000ko jati badi ho teyo ta dekhi rare ko x
Your video is very very informative
Thank you so much for uploading this kind video
नियमित viewer from morang❤
Every single video about our political figures consistently reinforces my conviction that they epitomize incompetence to an extraordinary degree. These individuals, capitalizing on the humility and lack of awareness pervasive among the Nepalese populace, exploit us through every conceivable means. Their lack of moral integrity and absence of visionary foresight is striking, as they remain solely preoccupied with their self-interests.
Best ❤️
कसरी जिरो हुने संसद मा पनि छम हामी स्थानीय सरकार मा पनि छम तेही हो थोरै हौला तर छनत छम नि जिरो भन्न मिल्दैन र सत्य को पछि भिड कम लाग्छ।
मोहन बिक्रम सिंह बुडो भएता पनि सामान चै तगड़ा थियो 😅
Ho sathi😂
@@quranaasmanifakekitabhai5734 कसरि
भारत मा थुप्रै नेपाली हरुलाइ लगेर mlm multi level marketing वा network marketing ma फसाइराको छन धेरै मान्छे रोइ रहेका छन कृपया यो news banaidinu ra more details ma dinxu
Eh sachai ma Pyuthan ma kaam garda I've been to his house.
Pyuthan bata dherai neta huna ko karan ani teha education ko start dherai agadi bata huna ko karan waha nai hununca.
@projectkura please mention comrade aalam. the first person who have the vision of this war in jumla.
Weekly TV shows please!
सरोज सर, माओवादी जनयुद्धमा मारिने र बेपत्ता पारिनेको संख्या १७००० होइन । इन्सेकबाट तथ्यांक लिनुहोला।
Very nice video dai😊😊😊
I want a video about Mohan Chandra Adhikari plz 🙏
Piuthan sabai chinayko thau ko nam sunda khausi laagyo ❤❤
I am from Pyuthan
एक असल नेता हॅुदाहॅुदै पनि समय अनुरूप परिवर्तन हुन नसक्दा पर्दा पछाडी नै रमाउन बाध्य
Nice but the topic is not that hot for everyone !!
Waiting for next video on your channel soon
nice video bro 👍️
❤️❤️
🎉🎉
इतिहास पूरा लेख्ने प्रयास गरनउ होला
यथार्थ
माहान् जनयुद्ध जिन्दावाद
Sacho Communist Mohan baidya Kiran ko barema banaunu paro , र अर्को यहाँ देखियो communism काम लाग्दैन भनेको सुरुवाती sacho communism ले गर्दा रसिया , चाइना , उत्तर कोरिया , क्यूबा, भियतनाम आदि देश यस्तो शक्तिशाली देश र त्यहाँकाे मजदुर , किसानले मुक्ति पाका थिए । Communism will win one day .
YO vbideo ma dhewrai jaso kuraa galat xa yo contact no magdaa didaina ki yo video dlt gar hoina vane contact ma aaijaa naai vane case garidinxu.
galat report garaune.. paisaako lagi j payo tei lekhne
❤
Thikai ta vyo Kati Bela maobadi vnera luti rakhne hun
2046 साल मा प्रजातन्त्र हो कि लोकतन्त्र 15.35-38 @project ka kura..????
guyss Thank you for 400 subscribers
✊✊
तिम्रो व्याख्याले रुपलाल को हुन् त ?
Dish home is best.
hi
मरिच चाम्रो आफ्नै रागले
Mohan baidya Kiran KO party lea dhilo chado kranti garne dekhinxa ...
ब्रामण हरु कहिले पनि कम्युनिष्ट हुन सक्दैनद ,
Masaala ta piuthan ma darilo thaiyo sabai la saatha diyka thaiy
East indian protest attankari mission rastra badi ko nepal ma hattya
Malai maobadi manai parden
Sano chada dar ma jiban jiunu pareko thiyo nepal tahas nahasa garaune maobadi ho
Dai le soon IDS ani Nepali comment lai overtake garnu hunxa.
Storyline ani storytelling ekdum consistent sabai videos ma.
Dai le aile Dhruv Rather le india ma BJP ko against ma gari rako awareness jastai Nepal ko politics ko ni video banuna paryo but sabai political party.
@MASAL
I thought that dr.babu was a great person.but 😢this is called politics
17000=33000
Brother, why do you keep on calling "Janayuddha/People's war", are you a Maoist Communist sympathizer as well? It was an "armed insurgency/Terrorism", not people's war.
World link internet is a trap guys be alert 🚨 ⚠️ yesko tax nai 2arba chanchun baki. Xa terna So think twist
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
क.मोहनविक्रमको बैनीको फोटोलाई श्रीमती भनिएर प्रस्तुत गरिएको छ । त्यसरी गलत तथ्य राख्न भएन नी ।
Mahaan Dhanyuddha zindabad😂😂😂😂😂
Andolan bahek kei greko xaina jimu hru
Yeha pani sarpale kam bigarexa.
During his youth period and adulthood he was great but now ageing and wife twisted him as a congress follower
first
Nepali lai Democracy is like Bandar ko haat ma नरिवल. Aba ajhai estai bhairakhne ho bhane sabai jana jhan छाडा hudai janxa. Nepal ko development ta myth matra hunxa. Its high time we think about it
इतिहास लाइ गलत तरिकाले प्रस्तुत गरिएको छ।
के तिमीलाई यसको इतिहास थाहाछ ?
सत्र हजार को नरसंहार को बीउ रोप्ने यही पाे हो।
यही बुढा ले गर्दा हामी खाडीमा दास बन्नु परेको।
Its not totally rights
K hajur ko contact number pauna sakinxa plz??
Bheda ho janta
Chitra bahadur KC budha ba le pani aafu vanda 30 barsa kanxi saga bihe garne bichar gardai xa hola ani sath deko hola 😂
who cares? 😁
Haha,pyuthani people are veda😆.thulo thulo communist neta produce garxa,unfortunately pyuthan ma zero development xa😆
सम्पुर्ण बलात्कारीहरु एक हौं।
Bro??
🙄?
💀
Pal Saha po xata 😂😂😂🙈