दिउँसो २ बजेको कान्तिपुर समाचार, १३ असार २०८१ | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • * एसइई परीक्षामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण / दुई विषयमा मात्रै अनुतीर्ण हुनेहरुको मौका परिक्षा साउन १८ र १९ गते ।
    * बाढी पहिरो प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुले गरे सरकारको ध्यानाकर्षण / सडक र खानेपानीको समस्या समाधान गर्न माग ।
    * पाकिस्तानको दक्षिणी शहर कराँचीमा अत्यधिक गर्मीका कारण छ दिनमा ५ सयभन्दा बढीको मृत्यु / हजारौं अस्पताल भर्ना।
    * अफगानिस्तानविरुद्ध एकपक्षीय जित हात पार्दै दक्षिण अफ्रिका पहिलो पटक टी-ट्वेन्टी विश्वकपको फाइनलमा / अफगानिस्तान ९ विकेटले पराजित ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 2