कान्छी भाग :२० (Kanchhi Epi-20) II Asha Khadka II Sukumaya II November 14, 2020

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Special Thanks : Santosh Neupane, Risaani Maaf Family
    Artists : Ramchandra Adhikari, Rama Thapaliya, Laxmi Giri, Aasha Khadka, Binod Rai, Rita Sibakoti, Sandesh Neupane,Aarati Lama, Bhuwan K Pokhrel, Khusi Pande, Melina Thakuri, Nakul Bhatarai, Aarati Gautam, Bimala Giri, Maiya Giri, Rama Giri, Bina Achry, Chunumaya Raut
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr.oli
    Background Music : C.L Sharma
    #Sukumaya #kanchhi #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 1,2 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +619

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @sangitakerung7730
    @sangitakerung7730 3 года назад +129

    कान्छि भाग१ देखी २० सम्म नछुटाई हेर्ने जति यता हाजिर गरुम साथिहो

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 года назад +501

    कान्छी र भुन्टी सबै भन्दा उत्कृष्ट सिरियल लाग्ने जतिले लाइक गर्नुहुन्थ्यो

  • @user-uc2qt5iy8j
    @user-uc2qt5iy8j 3 года назад +28

    मोती जल्ने महल मा अनमोल प्रेम को नास हुन्छ💜
    दियो बाल्ने झुपडीमा सत्य प्रेम को बास हुन्छ❤️तिहार को शुभकामना 😍😍 all friend and सम्पूर्ण कलाकार हरु मा पनि❤️🙏☺️

  • @SantoshRawat-gu9yd
    @SantoshRawat-gu9yd 3 года назад +29

    मलाइ अरु भन्दा पनि यक्दमै मन पर्ने आशा दिदी कि आमा love you mom 👌👌👌👌

    • @bikashneupane9686
      @bikashneupane9686 3 года назад

      Happy Tihar and Chhat
      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai

  • @elinamagar5803
    @elinamagar5803 3 года назад +279

    म चाहि भुन्टि र कान्छि नछुटाई हेर्ने गर्छु ❤️❤️ अनि तपाई हरू नि? 🖐 🖐

  • @sakhilamangrati65
    @sakhilamangrati65 3 года назад +80

    कान्छिको आमा को voice चाहिँ कस्तो मिठाे लाग्छ real act छ उहाको

  • @anushkapaudyal2084
    @anushkapaudyal2084 3 года назад +136

    एक हप्ता सम्म पर्खाइमा बस्ने येता हाजिर गरम है 🙏🙏🙏🙏 first view ❤️

  • @balbdrrai9708
    @balbdrrai9708 3 года назад +20

    अाशा खड्का अबिनय क्षेत्रमा अग्रज छ सलुट छ।

  • @singfardin7246
    @singfardin7246 3 года назад +2

    I love you asha khadka jyu hajur ko acting ra voice ati man paryo

  • @yamrajmagar1063
    @yamrajmagar1063 3 года назад +64

    कान्छी भाग 1देखि नछुटाई हेर्ने जति यता हाजिर गरु है ।

  • @sirjanabhusal5347
    @sirjanabhusal5347 3 года назад +72

    मलाई त यो कान्छी को भाइ को एक्टिङ्ग एकदमै मन पर्छ ,सार्है मीठो बोली के 😍😍

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +222

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर र।
    Love you all hjr . है।

    • @bharatrawat2805
      @bharatrawat2805 3 года назад +4

      बधाई छ

    • @madhavdahal8353
      @madhavdahal8353 3 года назад +1

      सबैको जीवन मा मेल खाने भएर होला कान्छी र भुन्टी भन्दा अरु हेर्नै मन लाग्दैन

    • @fanahhramroxa8775
      @fanahhramroxa8775 3 года назад

      Love you all

    • @myagdionlinetv3964
      @myagdionlinetv3964 3 года назад

      Kalpana dahal jiu timi ma sag sadi garnu paro ke

    • @nepalmusic9877
      @nepalmusic9877 3 года назад

      सबै ले कमेंन्ट र सस्कराईब गरि साथ दिनु होला है हजुर

  • @أحمدالحوسني-ه4ر
    @أحمدالحوسني-ه4ر 3 года назад +6

    कान्छी एक देखि अहिले सम्म नछुटाको आजत धन्नै हेर्नू नपाको डिउटी लामो भको हुनाले मनमा अति पिर थियो तर छिटो छिटो गरेरै हेरियो अब आनदले

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 года назад +1

    एति धेरै अनि धेरै राम्रो मिलेको परिबार परेबाको जस्तै मिलेको जोडी अनि एति धेरै माया गर्ने श्रीमती कान्छी दिदी यो दुई जोडिलाइ आखिरमा छुटाउने भए यो सासू आमा यानी माधेको आमा र यो केटि आएर घरबार बिगारेर छाड्ने भए अब के हुने हो अर्को हप्ता सम्मको लागि पर्तिक्छ्या गर्नुपर्ने भो वास्तविक कथामा आधारित हाम्रो गाउँठाउँमा अनि समाजमा एस्ता घट्ना हरु हुने गर्दछन एस्तै परेबाजस्तो मिलेको जोडीलाई सत्रुहरुले छुटाउने गर्दछन एस्तै छ कथामा सत्य

  • @munaacharya275
    @munaacharya275 3 года назад +3

    कान्छी र भुन्टिका अल टिम साथै आशा खड्का लाई विशेष माया गर्ने जति येता हाजिर हुनोहोस त्🙏🙈🙈🙈

  • @munamagar8745
    @munamagar8745 3 года назад +2

    Mero best siriyal कान्छी र भुन्टी

  • @birmaoli2833
    @birmaoli2833 3 года назад +6

    कान्छी र भुनटि 1 भाग पनि छुट्टाएकि छैन
    हाम्रो समाज मा भएका सत्य यथार्थलाई समेटेको छ।आशा बहिनी मलाई एक पटक हजुर सङ्ग भेटने मन छ।साथै तिहार को शुभकामना कान्छी को सम्पुर्ण टिम लाई
    thank you 🙏🙏🙏

    • @bikashneupane9686
      @bikashneupane9686 3 года назад

      Happy Tihar and Chhat
      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai🙋‍♂️🙋‍♂️🙏

  • @janukaaneupane4172
    @janukaaneupane4172 3 года назад +3

    Aamaa best 😘😘😘😘

  • @bhumirajupadhaya8030
    @bhumirajupadhaya8030 3 года назад +16

    धेरै धेरै राम्रो प्रश्तुती आशा तिम्रो । अली लामो एपिसोड बनाउने गर न plz

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +5

    कान्छी भाग नछुटाई हेर्ने को को दर्शक यता हाजिर हुुनु🙏🙏

    • @bikashneupane3008
      @bikashneupane3008 3 года назад

      Happy Tihar and Chhat
      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai😥🙏🙏

  • @tamanganil6385
    @tamanganil6385 3 года назад +10

    happy laxmi pooja kanxi herera basne sampurna mitra jan haruma

  • @janakisaud1348
    @janakisaud1348 3 года назад +2

    कान्छा को एक्टिङ चाहिं मन पर्यो कस्तो राम्रो

  • @user-jl4zu7ho8y
    @user-jl4zu7ho8y 3 года назад +6

    कान्छी हेर्न आउनुहुने समस्त दर्शक स्रोता सबैलाई सुभ दिपावली को हार्दिक शुभकामना ( विषेश गरि कान्छी सिरियल को सम्पुर्ण टिम लाई)

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 года назад

    कान्छी सिरेल एकदमै मन पर्छ मलाई 1 भागदेखि 20 भागसम्म एकदमै दामि छ कान्छी सिरिल देखिपछि मलाई रुन मन लाग्छ😪😭😭 मनछुने कथा बनाइदिनुभयो सुकुमाया दिजुलाई यस्तै कथा बनाउँदै जानुहोला हजुर मेरो शुभकामना छ राम्रा-राम्रा कथा बनाउँदै जानुहोला लाखौ लाख सुभकामना छ सुकुमाया दिदी miss you team 🙏🙏🙏

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 3 года назад +30

    कान्छी र भुन्टीको दुख देखेएर म जस्तै रुनी साथीहरुले माथी हात 🙋🙋🙋🙋🙋🙋उठाउ त

  • @surajkarki3339
    @surajkarki3339 3 года назад +2

    कान्छी र भुन्टीको फ्यान यता हाजिर गरुम त ❤️❤️❤️😛😛

    • @bikashneupane9686
      @bikashneupane9686 3 года назад

      Happy Tihar and Chhat
      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai🙋‍♂️🙋‍♂️🙏

  • @neenaranapraja
    @neenaranapraja 3 года назад +4

    आहा कति राम्रो serial Dijju. Hajurko serials hern dhiko hunchh Tara kehi chhaina sadhai herdai Aairaheko chhu।

  • @nepalimannepalipan4911
    @nepalimannepalipan4911 3 года назад

    एक दम राम्रो कान्छी अनि भुन्टी कान्छी मा छुच्ची बुढी आमा आएर कान्छी लाइ दुख दिएर साच्चै नै रियल मा नि छुच्ची नै होला जता हेरे पनि छुच्ची भको देख्छु यि आमा साच्चै नै गाउले परिबेश चेतना मुलक सबै चिज भरिपुर्ण सिरयल मन नपराउने को होला र thanku 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹and happy तिहार कान्छी अनि भुन्टी टिम अनि सबै नेपाली हरु लाइ 🌹

  • @samirashiwakoti6423
    @samirashiwakoti6423 3 года назад +119

    Finally 8 pm ! Happy dipawali to all who are reading this ! May u and ur family be blessed ❤️

  • @bunuramesh5994
    @bunuramesh5994 3 года назад +2

    हाम्रो अभिनयको खानीकि दिदि रमा थपलिया हजुर लाई एक दम सुहाने अभिनय दिनु भएको छ आसा सिस ले सबै भन्दा उत्कृष्ट मलाइ लाग्छ हजुरको अभिनय।धन्यवाद सम्पुर्ण कान्छीको टिम मेम्बर हरु लाइ👏👏👏👏👏

  • @pramilarai1206
    @pramilarai1206 3 года назад +1

    Hernai man lagnu xodyo hau malaita kanxi lai matrai katti dukha dekhako hola..uffffffff

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 года назад +12

    हैत कान्छी नै पो
    कान्छी हेर्न आउनुहुने सम्पुर्ण नेपालिमनहरु प्रती तिहारको सुभकामना है त

  • @nepallal37
    @nepallal37 3 года назад +1

    डिउटिको बेस्तताले गर्दा ढिला भयो😥 सबैलाई ह्याप्पी तिहार्🌹🌺❤️
    miss you love you all❤️❤️❤️

  • @chandrakumal2168
    @chandrakumal2168 3 года назад +4

    नछुटाई भाग 20 सम्म हेर्नु हुने सबै युटुबर दर्शक श्रोताहरूलाई दिपावलीको हार्दिक मंगलमय शुभकामना ।।

  • @bhupenchemjong6640
    @bhupenchemjong6640 3 года назад +2

    Anyway very nice asha g

  • @Meynuu__12
    @Meynuu__12 3 года назад +7

    Kanchhi 1 dekhi 20 sama nachutai herni cmt garnut guyzz😍🙏🙏🙏ani happy dilwali all of you

  • @trejarai5518
    @trejarai5518 3 года назад +1

    Kanchi ani kanchiko aama, Bhai ko abhinaya Sarai ramro cha

  • @sandiprai4952
    @sandiprai4952 3 года назад +4

    Kanxi ra bhunti ta jatii heryo tati hernu mann lagx.dhari ramro xa yo serial.

  • @keshabk.c.8149
    @keshabk.c.8149 3 года назад +2

    Mero best sirel 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @yagyaparajuli5725
    @yagyaparajuli5725 3 года назад +4

    मैले यहि एपिसोड बाट हेर्न थालेको तर अत्यन्तै राम्रो लाग्यो👌

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +1

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि कान्छी का बिग फ्यानहरु हेर्दाहेर्दै धुरु धुरु रुनेहरु कति हुनुहुन्छ आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏 म त धरधरि रुदै हेर्दै बरिलै कस्तो मन छोयो उफ 🙏🇳🇵🙏कथा लेख्ने आसा र उत्कृष्ट अभियानमा डुब्ने कान्छीलाई मेरो सलाम🙋‍♂️🇳🇵🙋‍♂️

  • @entertainment__1927
    @entertainment__1927 3 года назад +6

    Wow

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v 3 года назад

    एकदम मन छुने र बास्तबिकतामा आधारित कथा छ हृदय देखि नै भन्नू पर्दा कान्छी र भुन्टी का सम्पुर्ण भागहरु अहिले सम्म कै उत्कृष्ट मान्न सकिन्छ जबकी यो कथा र भिडियो अरु जुन सुकै भिडियो भन्दा बिल्कुल अलग र मन छुने मात्र हैन तन ,मन र वचन नै अलग बनाउने जो सुकैले हेर्दिन भन्दा पनि एक पटक हेरे पछि नछाड्ने साथै समाजमा रहेका बिकृती,बिसङगति हरुलाइ समेत येस्ले समेटेको देखिन्छ जुन अरु कुनै भिडियो मा देख्न त के सुन्न पनि पाहियेन !राम्रो छ ,यो कथा लेखकले गाउँ ,समाज मात्रै हैन देस लाई नै पनि बदल्न सक्छ!धन्यवाद 🙏🙏🙏😘😘😘

  • @pemalama6797
    @pemalama6797 3 года назад +52

    मुक्कुली लाई भिलेनमा नै सुहाउँदो रहेछ।।।।।

  • @user-ou9xt4lr5o
    @user-ou9xt4lr5o 3 года назад

    लौ अच्चम्म भयो त हुँदा हुँदा मादेको नयाँ हुनिवालि त यकाबिहानै काँधमा चट्ट साडि बेरेर कान्छिको माईति घरको ढोका ठटाउन पो अाइपुग्यो त यकाबिहानै अब केहुन्छ आगामि श्रृङखलाको प्रतीक्षा गरे हैत । शुभ दिपावलि

  • @C-B-L_Thapa
    @C-B-L_Thapa 3 года назад +21

    abo suru vyo mero ni

  • @sitasunar1582
    @sitasunar1582 3 года назад +2

    Kanchi ra vunti sireal ma lay sarai mn marxa so nice 👌👌👌👌👌🥰🥰🥰❤❤❤

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 3 года назад +8

    याे देश नेपालमा कान्छी जस्ति चेलिबेटि प्रत्यक घरमा जन्म लिएकी भए स्वर्ग जान मर्न विर्सने हाेला!

  • @tapendrasharmatsjrr5844
    @tapendrasharmatsjrr5844 3 года назад +1

    एकदमै उत्कृष्ट लाग्छ मलाई त

  • @k.entertainmentcom111
    @k.entertainmentcom111 3 года назад +7

    मेरा सम्पूर्ण आफन्त,
    मान्यजन, इस्टमित्र तथा
    साथीहरुमा शुभ दिपावली
    २०७७ को हार्दिक
    मंगलमय शुभकामना !!!! आशा खड्का दिदी हजुर लाइ🙏🙏🙏💝💝💝

  • @kumarisapkota9685
    @kumarisapkota9685 3 года назад +2

    Asha dd ko fan yata tirw hajir hum😎😎

  • @bishnubhandari848
    @bishnubhandari848 3 года назад +13

    जस्तो काम उस्तै परिणाम भको छ यो सिरियल मा राम्रो छ जे होस्♥️🇳🇵🙏

    • @anjudarjee2799
      @anjudarjee2799 3 года назад +1

      Hajur ho ni👌 ani sabai vanda thulo kura galti gare pxi tyes lai sudharnu pni prxa

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 3 года назад

    रिसानी माफ🙏🙏भुन्टी♥️♥️कान्छी 💖💖नछुट्टाइ हेर्नू हुने सम्पुर्ण लाई ह्याप्पी दिपावलि🌹🌹♥️♥️

  • @netraprasadbhandari5880
    @netraprasadbhandari5880 3 года назад +16

    मैलेपनि कान्छी 1 देखि 20 सम्म नछुटाई हेरेको छु एकदमै मन पर्छ मलाई हजुरहरुलाई कस्तो लाग्छ

  • @bhawanashrestha8836
    @bhawanashrestha8836 3 года назад +2

    Ati man parxa kanxi &bhunti

  • @bhulshrestha1408
    @bhulshrestha1408 3 года назад +43

    आशा खडकाले कमेन्ट लाई लाइक रिप्लाई पनि दिने लिने हो कि।आज सम्म त देख्नु पाईन

  • @priyankarijal5766
    @priyankarijal5766 3 года назад +11

    Great feel for you nepalese girl with role kanchii🥺🥺🥰😘😘

  • @sodenlimbu8334
    @sodenlimbu8334 3 года назад +6

    Ek damai man xune serial banaunu vako xa dherai2 dhanyabat sukumaya tv lagayet sampurna hjr haruko team lai🥰🥰

  • @nepalnepal649
    @nepalnepal649 3 года назад

    बिचरि ज्ञ्यानि कान्छि छाेरिले बिगतकाे सबै घटना हरु भाउजले अनर्थ ब्याभार गरेका थिये ती बिगत कुराहरु भुलेर भाउजुलाई माँफ गरिन हाे असल ज्ञ्यानि नारिले हुँदाे नहुँदाे बिगतका तेस्ता खराब कुरा हरु भुल्ने र भुलाउँने अाफु माँ शक्ति हाेस सबै नारि हरुमाँ हस धन्ने वाद शेयर कमेँन्ट हाल कुबेत मार्फत बाट जेहाेस सिर्याल कान्छिकाे धेरै राेचक र राम्राे छ तेसैले खाेजि खाेजि कान्छिकाे फिल्मि धेरै रसिला र दुखकाे धेरै कुराहरु पनि छ

  • @munbahadur8375
    @munbahadur8375 3 года назад +3

    कान्छी र भुन्टी सिरियल यक्दमै राम्रो छ, समसामहिक विषय लाई उतार्नु भयको छ। अझै राम्रो बन्दै जाओस।

  • @bikrambc6631
    @bikrambc6631 3 года назад

    Aihle samma koii ekdam maan parne serial mero lagi hamro des ma yesta yestai kalakar haru ko khachoo xa

  • @dibyakoirala9706
    @dibyakoirala9706 3 года назад +6

    Kati ramro film hou

  • @amarsharestha6458
    @amarsharestha6458 3 года назад

    सुकुमाया खाली दुःख को मात्र खेल्नु हुन्छ संस्कारी भए सारै मन पर्छ

  • @binjuaryal3352
    @binjuaryal3352 3 года назад +13

    Wow😱
    2 minute 1.6k views😍😍
    Best serial 💟

  • @sudikshyabhattrai9712
    @sudikshyabhattrai9712 3 года назад +1

    Love you kanchi love 💖💖💗💗💗❣️❣️❣️🤩🤩🤩

  • @oaskarki551
    @oaskarki551 3 года назад +4

    सुभ दिपावली को हार्दिक सुभकामना छ सम्पूर्ण नेपाली हरू लाई.

  • @samitkumar4914
    @samitkumar4914 3 года назад

    सासुले बुहारिला अनि बुहारिले सासुलाइ आफ्नै आमा छोरी सम्झने हो भने सायद घर स्वार्ग जस्तै हुन्थियो होला र कान्छी नबिराइ हेर्ने सबै यता ल

  • @radica1236
    @radica1236 3 года назад +5

    यक्दमै राम्रो लागेव अासा सिस हेप्पि तिहार सदै यस्तै राम्रो भिडियो अप्लोड गर्नु होला धन्याबाद🎆❣️🙏🇳🇵

  • @gangadev9375
    @gangadev9375 3 года назад +1

    Bunu asha yo vae lai yo tihar ma tika lagai denu hi kati ramero xa yo vae happy tihar bunu

  • @diltamang8628
    @diltamang8628 3 года назад +3

    la heriyo "kanxi" ramro xa.

  • @janakbudhabudha3415
    @janakbudhabudha3415 2 года назад

    Jati heryo uti vhabuk hunchha didi hajur ko yo kanchhi shirel dhanebad chha

  • @g.r.pandey9046
    @g.r.pandey9046 3 года назад +4

    र आज कान्छी भाग २० हेर्नू हुने सम्पुर्ण मा
    शुभदिपावलिको हार्दिक शुभकामना 🙏🙏😍
    ♥️♥️Happy Tihar ♥️♥️

  • @manikbajgain383
    @manikbajgain383 3 года назад +1

    Ramro lgo

  • @bishnupoudel189
    @bishnupoudel189 3 года назад +8

    I see this serial regural from abudabi...

  • @jamunakhadka6664
    @jamunakhadka6664 3 года назад

    मलाई त याे vunti कान्छी धेरै मन पर्छ कहिले पनि छुटाउदिन

  • @umadhakal2790
    @umadhakal2790 3 года назад +4

    Aasha di ko fan yeta hai malai yo video training ma jancha jasto Lagcha ma ra mero tarpha Bata Sabaima happy diwali 👜🎁🎁🎁🎁🎊🎊🎊🎉🎉

    • @bikashneupane3008
      @bikashneupane3008 3 года назад

      Happy Tihar and Chhat
      ruclips.net/video/JAPIefl5I84/видео.html
      Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai😥🙏🙏

  • @dimplepiku9963
    @dimplepiku9963 3 года назад

    Kanchi ra bhunti ta jati hero agaudina hau Kati ramro cha man chune 😢

  • @baithakpaudel7748
    @baithakpaudel7748 3 года назад +89

    अब सक्किगोनि आउदै छ र कान्छी नछुटाई हर्ने को को हुनु हुन्छ साथै यो मेरो नयाँ च्यानललाई सस्कराइब गर्दिनुहोला धन्यवाद

    • @C-B-L_Thapa
      @C-B-L_Thapa 3 года назад +1

      😀😀😀😀😀 kahile aauxa

    • @baithakpaudel7748
      @baithakpaudel7748 3 года назад +1

      @@C-B-L_Thapa अब केही दिन पछि आउदै छ र साथै यो मेरो नयाँ च्यानललाई सस्कराइब गर्दिनुहोला धन्यवाद

    • @manbhadurthapamanthapaman662
      @manbhadurthapamanthapaman662 3 года назад +1

      Kaheli. Aaux ta hje

    • @shresthavlogs7854
      @shresthavlogs7854 3 года назад +2

      Xito lyaunu paro pade ji rakhsya didi lae pani lyaunu parxani feri subscribe gari sake maile

    • @baithakpaudel7748
      @baithakpaudel7748 3 года назад +1

      @@shresthavlogs7854 अब सक्किगोनि आउदै छ र साथै यो मेरो नयाँ च्यानललाई सस्कराइब गर्दिनुहोला धन्यवाद

  • @hapuremedia
    @hapuremedia 3 года назад +1

    निकै मन पर्ने सिरियल ।।

  • @elinamagar5803
    @elinamagar5803 3 года назад +17

    Lots of love from japan ❤️❤️❤️

    • @prabinsharma3677
      @prabinsharma3677 3 года назад

      Ho hai

    • @sumitralamichhane6088
      @sumitralamichhane6088 3 года назад

      😻😧😱😖😭😦😠😨🤬😰😰😰😧😟😨😧😞🙃😖😖😦😧😳😳😱🤧😠😡😠😰😡🤢🤮😠🤬😱😰😠🤮🤧🤬😱😨😱😱😠🤮😠😠😱😱😷🧐👺👺👹🤭🧐😰😧😟😟😧😦😧😟😟😨😤😧😱😦🙃🤑😟😦😚😚😗🤩😊😚😊😗😗🤣😙😙😙😙😙😗😗😊😙🤔😚🤔🤩😊😋😋😋😋😋😋😋😙😗😋😚😙😋😚😙😙😙😙😙😙

  • @anmolkc3835
    @anmolkc3835 3 года назад +1

    सारै राम्रो छ 😍😍

  • @ManishaPatel-st6yw
    @ManishaPatel-st6yw 3 года назад +6

    Love this episode From India

  • @dhanapatichapagain2907
    @dhanapatichapagain2907 3 года назад

    कान्छी माथी सौता हुन आउने नखरमाउली लाई चि अलिक स्वायेन यो पात्र मा कान्छी कि सासु र कान्छी कि हुनेबाने वाली सौता को क्यारेक्टर अलिक फरक सैलिमा मा आउँछ भन्ने आस गर्द छु सम्पुर्ण कान्छी एपिछोड्को परिवार मा दिपावली को पावन अवसरको हार्दिक मंगलमय शुभकामना

  • @Besarammazumdar9005
    @Besarammazumdar9005 3 года назад +3

    This beautifull family serial is too much valueable

  • @Harka_Sampang_Rai_2084
    @Harka_Sampang_Rai_2084 3 года назад

    तिहार आयो है दिदी सारै याद आयो आज हजुरको 😥😥 यो साल पनि खाली निधार 😥😥

  • @kritikakhadka4807
    @kritikakhadka4807 3 года назад +5

    Lots of love kanchi family ❤️❤️🙏
    Happy tihar sapai Jana lai

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 3 года назад

    भाउजु यानकि मुकुलि दिदी लाई रुएको भन्दा पनि झर्को फर्को र रिसाको नै सुहाउने ❤️

  • @Delight10-s4u
    @Delight10-s4u 3 года назад +3

    O Love

  • @rebikamagar769
    @rebikamagar769 3 года назад

    राम्रो छ १ देखि २० सम्मा हृेरियो👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @khadkakamala3432
    @khadkakamala3432 3 года назад +7

    Happy tihar all to my RUclips family and aasha didi🎆🎆🎆🎇🎇🎇

  • @meloveyou4911
    @meloveyou4911 3 года назад

    समय सान्दर्भिक रहेको छ।नेपाली समाजको वास्तविक घट्नामा आधारित सारै राम्रो छ।अझ नयाँ कथा पस्कनु होला।सम्पूर्ण नेपालीमा दिपावलीको शुभकामना छ।काम नपाएर लखर लखर बाहिर कुद्ने होइन।

  • @bhabkajaisi486
    @bhabkajaisi486 3 года назад +31

    Wow,1 minutes

    • @anampandit4220
      @anampandit4220 3 года назад

      Nxnvn I debunk fdBm s bomb k consign v bomb mini dslnmks

  • @JBDanceStudioNepal
    @JBDanceStudioNepal 3 года назад +1

    धेरै राम्रो लाग्यो यो भाग

  • @mamatathapa8916
    @mamatathapa8916 3 года назад +4

    Amilo khako dekherw mukhai rasayoo🤤🤤🤤🤤

  • @sunitasunuwar307
    @sunitasunuwar307 3 года назад +1

    Malai kanxi ra vhunti eak damaey man parxa

  • @purnaadhikari8401
    @purnaadhikari8401 3 года назад +1

    Dheraii ramro xa ramailo ni xa yo episode pani sukumaya ji
    Satsamudra pari Dekhi.K.S .A herdaii xu yo episode hajur

  • @bhulshrestha1408
    @bhulshrestha1408 3 года назад +7

    All the best...happy diwali...sampurna lai👏👏👏👏👏

  • @thelife4739
    @thelife4739 3 года назад +1

    कानछी Happy TIhar 🙏💐💥🌟✨🌺 म तपाई को सो नछुटाई हेरने गरछु र घेरै येसतो रामरो रामरो सो हेरनु पाउ आऊने दीन हरुमा

  • @shreya_r_mgrx
    @shreya_r_mgrx 3 года назад +11

    First comment ❤️❤️❤️and so good sereil🤗🤗❤️❤️