कान्छी भाग ५४ (Kanchhi Epi-54) II Asha Khadka II Sukumaya II July 10, 2021

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Special Thanks : Santosh Neupane, Narayan Kadel
    Artists : Ramchandra Adhikari, Rama Thapaliya, Laxmi Giri, Aasha Khadka,, Rita Siwakoti, Sandesh Neupane, Melina Thakuri, Khusi Pande, Nakul Bhatarai, Aarati Gautam, Anusha Gautam,Bhuwan K Pokhrel, Bimala Giri, Maiya Giri, Rama Giri, Bina Achry, Chunumaya Raut
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Yoseph Sewak
    Camera : Sagar Gautam
    Makeup :Sushama Malla
    Light : Daan Bdr.oli
    Background Music : C.L Sharma
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Nayayan Kadel
    Music: Jaya Devkota
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Sukumaya #kanchhi #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    • New Nepali Song 2078/...
    New Nepali Song 2078/2021| dherai pachhi samjhana BARBAR AASHU By Jaya Devkota | Anuja | Ft. Sita

Комментарии • 5 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +1967

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.46M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद

  • @ayushmalla1362
    @ayushmalla1362 3 года назад +691

    कान्छी को अब नयाँ जीवन यो सागर सर सँग राम्रो सँग बितोस् भन्न चाहने जति यता हाजिर हुनु है..

  • @Rehanavloges
    @Rehanavloges 3 года назад +355

    अर्को साता के होला भनेर खुल्दुली लाग्ने जति हाजिर।।।।।अब कैले आउला अर्को सनिवार

  • @laxmichhetri8758
    @laxmichhetri8758 3 года назад +668

    अब कान्छी ले सुख पाएको अनि अत्याचार गरेको मान्छेलाई बद्ला लिएको हेर्न मन हुने जति यता आउनु😍😍😍😍

  • @bijayapaudel8120
    @bijayapaudel8120 3 года назад +28

    कन्छी दिदी को बिहे भको देखेर सारै खुसी लाग्ने जति येता हाजिर हुम त

    • @mandalabyromi
      @mandalabyromi Год назад

      बिहे त २ वर्ष अगी नै भैसक्यो रे वहाँहरु को तर हालसाल मात्र मेडिया मा आउनु भयो😊
      आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, मेरो सानो youtube चानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
      अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
      धन्यवाद 🙏

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +277

    आज चाहिँ,,हामी सबैको सपना पूरा भएको छ,,कान्छी दिदी र सागर दादा को बिहे भएको देख्दा खुसी हुने जति यता हाजिर गर्नुस hai🙏

    • @manishakoirala2882
      @manishakoirala2882 3 года назад +2

      Samjeko ni hunna sakcha hai

    • @pratimabhujel2157
      @pratimabhujel2157 3 года назад

      Sapana hoki na 🤔🤔🤔

    • @namsstha5087
      @namsstha5087 3 года назад +1

      Riyal nii hos vagwn kanxi r sagr Sar ko bihe❤️❤️

    • @sanugiri6449
      @sanugiri6449 3 года назад

      म छु

    • @munaacharya__
      @munaacharya__ 3 года назад +1

      मलाई नि सपना मा भाको हो कि बिहे जस्तो लागि रहेछ

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +167

    आहा!कान्छी र सागर को बिहे भएर,,हाम्रो मन को सपना पूरा भएको दिन,,को को खुसी हुनुहुन्छ,,,

  • @anuragtolangi4668
    @anuragtolangi4668 3 года назад +1443

    सागर दाजु र कान्छी को बिहे भको देखेर कोको खुशी हुनुहन्छ एता हाजिर 🙏🏿

  • @krishnavlog5178
    @krishnavlog5178 3 года назад +65

    हे भगवान सागर g को आमा बुवा एकदम बुझ्ने खालको हुनु पर्छ भन्ने कोको हुनु हुन्छ ❤️❤️

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 3 года назад +1693

    सागर दादा को आँखा मा कान्छि दिज्जु को माया धेरै देख्ने जत्ति खै यता हाजिर हुनुस न छितो🙏

  • @ravithapa3679
    @ravithapa3679 3 года назад +307

    सगरको आमा बुवा असल हुनि होस्🙏अनि कान्छीलाई बुहारी भनिर माया गरिको हेर्ना पाउ😍🤗

  • @manjuupun6947
    @manjuupun6947 3 года назад +211

    जुने र खुसि को पलान फेल भएको मन पर्ने जति यता हाजिरी हुनुहोस्

  • @hemrasaili7737
    @hemrasaili7737 3 года назад +78

    मलाइ अति धेरै मन पर्छ कान्छि सिरिय म यक भाग पनि नछुटाइ हेर्छु र कान्छि जि र सागर जि को विहे भयको चै अर्को यपिसोड मा सम्झेको चै नहोस है साचो होस

  • @shobhak7589
    @shobhak7589 3 года назад +235

    कान्छी दिदी र सागर दादा को असली फेन कोको हुनुहुन्छ यता हाजिर हुम्त

    • @gitatimalsina1885
      @gitatimalsina1885 3 года назад

      ma ho kere tara yo june kt aai k uff yaslai hataunu na

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +452

    पिलिज,,कान्छी दिदी र सागर दादा को बिहे भएको हेर्न मन कस्लाइ कस्लाइ छ्🙏🙏🙏🙏🙏🙏

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +1108

    कान्छी र सागर दाजुको बिहे भएसी कान्छिले सुख पाउछिन होला भन्ने आश क कस्लाइ छ?😘

  • @निरुतालामा-व6प
    @निरुतालामा-व6प 3 года назад +39

    यो बिहे भएको मा कोको खुसी हुनुहुन्छ एता हाजिर हुम है यो फेरि सम्झेको कसैको सपना नबनाई दिनु होला आशा दि😘😘😍😍😍

  • @sabitadhungana2106
    @sabitadhungana2106 3 года назад +183

    कान्छी बैनी को अभिनय ,स्वभाव ,जीवन शैली मलाई त सारै मन पर्छ।।तपाईं पनि समर्थन जनाउनु हुन्छ भने यता हाजिर
    गायिका सबिता ढुंगाना

  • @barshapariyar4755
    @barshapariyar4755 3 года назад +57

    लौन मन त धेरै पो आत्तियो त मेरो कतै बुबा ले सपना त देख्नु भको होइन नि लौन अर्को सनिबार कहिले आउला यो सपना हुनु भयन साचो हुनु पर्छ भन्नी कोको हुनुहुन्छ 🙏🙏🙏🙏🙏

    • @Rehanavloges
      @Rehanavloges 3 года назад +1

      मलाइ पनि सपना देख्नु भको हो जस्तो लागेको छ।

    • @shantilama8799
      @shantilama8799 3 года назад +1

      Molai ni sapana jastai lagxa 😪😪😪😪😪🤒🤒🤒🤒

    • @asmitadhakal9621
      @asmitadhakal9621 3 года назад +2

      Umm k malai pani buba ko sapana ho jasto lagyo .....🤔

  • @barshapariyar4755
    @barshapariyar4755 3 года назад +574

    गौरी दिदी कति असल हुनुहुन्छ है सदै यस्तै हुनु हजुर सनिबार कहिले आउँछ भन्दै बस्दै गरेको आयो आउन त अब फेरि अर्को सनिबार कहिले आउछ भन्नू पर्छ

  • @शिमाभुजेल
    @शिमाभुजेल 3 года назад +7

    कान्छि र सागर सर लाई माया गर्ने जति, ऐता आनु होस ल सगैई बसेर हेर्नु प्रछ❤❤❤🇳🇵🇳🇵

  • @mayakc2388
    @mayakc2388 3 года назад +84

    आमालाई पनि छिटो ल्याउनु पर्यो के आशा दी आमा नहुँदा अल्ली खल्लो लागिरहेको छ।❤️❤️🙏🙏🙏🙏

  • @prajitathapa4704
    @prajitathapa4704 3 года назад +160

    गौरी दिदि को अभिनय लाई माया गर्ने जति यता हाजिर हुनुहोस् 👌👌💖💖

  • @kisorkisor8778
    @kisorkisor8778 3 года назад +373

    म जस्तै कान्छि सिरेल हेर्न कुरेर बस्ने देश तथा प्रदेसि साथीहरु यता हाजिर गरम ल।

  • @som_angbuhang
    @som_angbuhang 3 года назад +13

    यो अर्को हप्ता हेर्दा फेरी सपना नसोस भन्ने जति हाजिर हुनुहोला 🙏🙏🙏😍

  • @Rehanavloges
    @Rehanavloges 3 года назад +112

    अर्को साता बिहे भको कुरा सपना मात्र न भयर हामी दर्शक ले चायको हुनु पर्छ है आशा बैनी।।।

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +351

    जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ हरुको बुबा आमाको आयु लामो होस!😘😘

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 года назад +552

    कान्छी र सागर को यो चोको माया लाई सबै ले एक एक like कमेन्ट गर्नुस है त 💋😘☑️✍️

    • @Thapafamily2118
      @Thapafamily2118 3 года назад +2

      कान्छी र सागर सर को यो चोखो माया मा कसैको नजर नलागोस प्रभु🙏🙏🙏🙏

    • @renustha7565
      @renustha7565 3 года назад +1

      Wow wow nice 👌👌👌❤️❤️❤️❤️

    • @sunitalimbu5944
      @sunitalimbu5944 3 года назад +1

      Mero 7arab like 🥰🥰🥰😘😘😘😘😘😘😘

    • @durgatamang4315
      @durgatamang4315 3 года назад +1

      Eakdam ramro xa hi kanxi

    • @sitatamang7154
      @sitatamang7154 3 года назад +1

      Nice

  • @kamalgharti5372
    @kamalgharti5372 3 года назад +36

    कान्छी र भुन्ती को सफलता देख्दा खुसी लाग्छ हरेक यपिसोद हेर्ने गरेको छु अझै हजारौ यपिसोद सम्म हेर्न पाउ

  • @edwinttamong4667
    @edwinttamong4667 3 года назад +103

    आजको भाग -54 मा कान्छी र सागर सरको बिहे भको हेर्न चाहने म मात्रै होकि अरु पनि छन्।🙏❤️❤️

  • @gaumayagharti6214
    @gaumayagharti6214 3 года назад +188

    कान्क्षीको बाबाको रोल मलाइ त अती नै मन पर्छ । तपाईं हरुलाइ नि?

    • @Srijana247
      @Srijana247 3 года назад +1

      Uha Sanga Bihe Vko ma ma Dherai Khusi xu

    • @Srijana247
      @Srijana247 3 года назад +1

      Sagar ko ama Baba Pani Sagar Jastai Sojho Hun Parxa Ra kanxi Lai Buhari Hoin Chori banayer rakhan sakun kanxi Vhunti Hern maile xutayekai Xain

    • @ghimire346
      @ghimire346 3 года назад +1

      आमा नआई बिय अलि छीटो भयनर। बैनि

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +220

    यो #जुने लाई देख्न साथ रिस उठ्ने चाहिँ को को हुनुहुन्छ?

  • @binodkandel5388
    @binodkandel5388 3 года назад +2

    अर्को एपिसोड मा यो विवाह लाई सपना मा परिणत नदेखाउनु होला है आशा जी? 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😔😔😔😔
    हामीमा त्यो हेर्न लाई धेरै सामर्थ्य बटुल्न पर्ने छ। आज यो कथाको यो भाग हेरेर खुसी को 2 थोपा आँसु नझरी सुखै पाएन।।❣️❣️❣️❣️ हृदय देखि माया अनि सम्मान छ हजुर लाई अनि सम्पुर्ण टीम लाई🙏🏻🙏🏻🙏🏻❣️❣️❣️

  • @amritadulal4775
    @amritadulal4775 3 года назад +127

    यो पनि सपना जस्तै एउटा कल्पना हुने पो होकि । साच्चै कान्छि को बिहे सागर सित भए कति खुसि हुन्थेउ हामि धेरै दर्शक हरु।यो साच्चिकै होस्।

    • @tikaramtharu2875
      @tikaramtharu2875 3 года назад +1

      Has

    • @bikalpun4835
      @bikalpun4835 3 года назад

      tyoi tani hai

    • @user-sb9te9hw1o
      @user-sb9te9hw1o 3 года назад

      Yes hjr same commment

    • @omadhungel8558
      @omadhungel8558 3 года назад +1

      It doesn’t matter whether the Kanchi get married with sagar or not but it’s matter and everyone’s hope our behave , attitude and thought should be like the character of this serial . Really thanks for sending such a great information in society . Hope character of this serial can play great role in community and can change the serial in reality.

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 года назад +353

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना

  • @Chandramagar321
    @Chandramagar321 3 года назад +254

    सागर + कान्छिको माया सागर झै अटल बनेको हेर्न पाईयोस कहिले नरित्तिने💕💕💕💕

  • @premlamichhane7177
    @premlamichhane7177 3 года назад +3

    कानछि जि अहिले बिवाहा भएकाे सपना नहाेस छाेरि पनि कानछि जि कै साथ मा भएकाे देखन पाम

  • @manishabk3184
    @manishabk3184 3 года назад +29

    हार्दिक बधाई छ कान्छी दिदि र सागर दाई बिबाह भयो लास्टै खुसी लागियो जति उहाँ हरु को जोडी लाई मन पराउने जति यता हाजिर हुनु 🌺🌺🌺🌺

    • @sudashbaudel5274
      @sudashbaudel5274 3 года назад +1

      Wow diraii khaushi lagikoxa malaiitw sagar sar ko ra kanxi dide ko bihe vako dikhair

  • @Fuchchu_Anu
    @Fuchchu_Anu 3 года назад +354

    वाउ कुर्दा कुर्दा बल्ल हेर्न पाइयो कान्छि❤️❤️💙🧡 मेरो बेस्ट सिरियल 😍😍😍सागर सर र कान्छी सिस को बिहे फाइनली भयो वाउ❤️💛🧡😍😍

    • @msmklang1100
      @msmklang1100 3 года назад +3

      कहिले हो कहिले बिहे हुने सागर र कान्छी को बरु तिमी बुदि भैहाल्छ कुर्दा कुर्दै

    • @warrissunuwar
      @warrissunuwar 3 года назад +1

      Good

    • @warrissunuwar
      @warrissunuwar 3 года назад +2

      हजुरको हरेक apisod हेरेर मन खुसी हुन्छ अब कान्छीलाई खुसी भएको हेर्न चाहाना छ सागर सर

    • @samilopchan3441
      @samilopchan3441 3 года назад +1

      @@msmklang1100 😀😀😀

    • @neenaranapraja
      @neenaranapraja 3 года назад +1

      Umm K I'm so happy 😘😘😘

  • @Bomjanofficial3822
    @Bomjanofficial3822 3 года назад +185

    यो सपना हो कि बिपना जान्ने इच्छुक एता हाजिर हुम त। 🤔 यो बिपना भए त कत्ती खुशी 😘😘

    • @ShreeyanshuDharel6960
      @ShreeyanshuDharel6960 3 года назад +7

      यो बिहे सपना हो सागर जि ले सम्झीराख्नु भको छ 😊😊

    • @pasabrother7543
      @pasabrother7543 3 года назад +2

      मैले पनि तिमिलाई धेरै माया गर्छु सुमित्रा तिमी बिहे गरेको छैनौ भने मलाइ सम्झना गर यदि buda सन्ङ बिछोद भको भए पनि replied gara hai

    • @grishasubedi5527
      @grishasubedi5527 3 года назад +6

      Sagar ji le haina buwa le samjiraunu vako jasto lagyo Malai tw ☺️

    • @sandhyashrestha6502
      @sandhyashrestha6502 3 года назад +1

      @@ShreeyanshuDharel6960 aw yo sapana naiho 😂

    • @Bomjanofficial3822
      @Bomjanofficial3822 3 года назад

      @@pasabrother7543 🤣🤣🤣🤣 how funny your comment and thank you for the comment ...iam single unmarried bt iam not intrested in your cmnt. Thank you😄😄

  • @nirmalakumari2135
    @nirmalakumari2135 3 года назад +1

    कान्छि र सागर काे बिहे भएको हेर्ने धेरै मन छ अब कैले अाउला त अर्को सनिवार
    अनि याे जुनिलाई देखेर रिस उठ्ने म मात्रै हाेकि अरु नि हुनुहुन्छ

  • @pratina222
    @pratina222 3 года назад +131

    कान्छी दिदिले बिहे पछि सुख पाको हेर्नु चाहानु हुनेले एता like गरुम है🙏🙏🙏🙏🙏 Lots of love💓💓💓💓

  • @shmamdhami1152
    @shmamdhami1152 3 года назад +37

    सागर सर र कान्छी काे विहे भाकाे देख्दा खुशी लाग्यो तर बाबा सँग छुट्टिदाँ म नि खुब राेएँ soooo nice part

    • @chandrarana5107
      @chandrarana5107 3 года назад

      Dherai ramro ab ko dinharu kanxi ko sukhai sukha ma bitos

  • @anjalipandey2340
    @anjalipandey2340 3 года назад +78

    यो पनि सम्जेको होकि जस्तो लागिरहेको छ तर मेरो ईच्छा सागर र कान्छिको बिहे भएको हेर्ने आज पूरा भयो कान्छिले सुख पाएको हेर्न चाहान्छु अब सागर बाट 😘😘

    • @sitathapa5788
      @sitathapa5788 3 года назад

      Ma bi

    • @raiudaya3936
      @raiudaya3936 3 года назад

      मलाई पनि तेस्तै लागिरहेछ मिस

  • @chandrakalabhattarai4389
    @chandrakalabhattarai4389 3 года назад +1

    अबको मा कान्छी र सागरको कल्पना नभयर साच्चिकै बिबाह भएको होस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sangamshiwakoti7904
    @sangamshiwakoti7904 3 года назад +85

    सागर सर कान्छी दिदिको बिबहा भएको हेर्न को को चाहानुहुनछ 😍🙏👌👍️❤️

  • @sunitaxetri7798
    @sunitaxetri7798 3 года назад +16

    उफ यो जुने लाई देख्दा रिसुठ्नि म मात्रै हो कि अरु पनि हुनुन्छ हाजिर गरम एता 🌺🙏

  • @यमखुलालमगर
    @यमखुलालमगर 3 года назад +35

    कान्छी भाग १ देखि अहिले सम्म कुनै पनि भाग नछुटाई हेर्ने जति यता हाजिर हुन आउनु है । Miss you aasha Di
    कान्छी र सागर सरको जस्तो महान सोच यो हाम्रो समाजमा सबैको भइदिएको भए कति राम्रो हुन्थ्यो ।
    धेरै राम्रो छ यसरीनै अगाडि बढ्दै जानु होला । मिठो सम्झना छ दिदी

  • @kamalalamichhaneghimireghi8530
    @kamalalamichhaneghimireghi8530 3 года назад +54

    जुनाे जस्तो केटि कसलाई नपराेस हागि कान्छि र सागर काे बिहे भयकाे हेरन मन छ सबै टिम लागि बदाई छ

    • @user-sb9te9hw1o
      @user-sb9te9hw1o 3 года назад

      yes hjr good comment

    • @sandeshkc2268
      @sandeshkc2268 3 года назад

      Wow😌😌😌😌😌

    • @bashudevadhikari206
      @bashudevadhikari206 3 года назад +1

      जुना,खुसि,मुकुलि जस्ताे त छुच्चि सासुकाे अनिता जस्ताे श्रीमती त सत्रुलाइ पनि नपराेस

    • @balkumarishrestha5575
      @balkumarishrestha5575 3 года назад

      @@sandeshkc2268 jp

    • @balkumarishrestha5575
      @balkumarishrestha5575 3 года назад

      @@bashudevadhikari206 lpg

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 3 года назад +107

    यति साेझि ,गुणि प्यारि बिचरि कान्छिकाे असल मान्छे सागर सर सग बिहे भएर धेरै खुशि पाउन सकुन भन्ने मनकाे चाहाना पूरा भयाे,,बधाई छ सुखमय दाम्पत्य जिबनकाे,,,

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 года назад +150

    कस कस लाई मन थियो कान्छी अनि सागर सर को बिहे भाको हेर्नी रहर मलाई दियो हजुर हरु लाई नि comment गर्नु होला 😂😂😂

  • @pratina222
    @pratina222 3 года назад +62

    कान्छी दिदि र सागर सर को बिहे भाको हेर्नु चाहनुहुनेले एता हाजिर गर्नु है 🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓

  • @puspakhanal6739
    @puspakhanal6739 3 года назад +15

    यो कल्पना नभएर साच्चिकै होस कान्छीको बिहे सागरसङ्ग हुनु पर्छ कान्छीलाइ खुशी भएको हेर्ने चाहाना छ अब।।।

  • @user-bv9zp1nc2q
    @user-bv9zp1nc2q 3 года назад +52

    कति नाम्री हो कान्छिलाइ माया गर्ने गौरी दिदी सधै कान्छी सिरिएल मा देख्न पाइयोस

  • @prasantamagar8446
    @prasantamagar8446 3 года назад +41

    कान्छिकाे त बिहे भयाे अब गाैरिदिदि काे राेल कस्ताे हुन्छ हाेला सारै मनकारि गाैरि दिजु

  • @rameshlamsal727
    @rameshlamsal727 3 года назад +17

    मेरा यी आँखा आजको यो भाग हेर्न निकै आतुर थिए।बल्ल यो मन खुसी भयो। अब यो जोडीले खुसीका साथ जीवन बिताएको हेर्न मन छ।

  • @shivrai7001
    @shivrai7001 3 года назад +93

    यो उमेरमा यत्ति मार्मिक कथा, वाह: आशा बहिनी।(शिव राई, उदयपुर)

  • @dikendratamang9347
    @dikendratamang9347 3 года назад +168

    वह धेरै राम्रो छ है, म पनि हजुरको सिरियलको गौरी दिदी जस्तै हजुरको भलो चाहने मान्छे।

    • @laughingbuddha9527
      @laughingbuddha9527 3 года назад

      ruclips.net/video/2BUvZKwoqtk/видео.html

    • @passanglamu2678
      @passanglamu2678 3 года назад +1

      Mo pane

    • @sudhamajhee6831
      @sudhamajhee6831 3 года назад +1

      गौरी दिदीले जस्तै मेरो पनि हजुरको भलो चाहान्छु। सागर सर र कान्छी बिहे भाग 54 मा हेर्न पाइयो खुशि लाग्यो कान्छी सिरिएलमा हजुरको बिहे साच्चि नै होस अब कान्छीको जीवन सधैभरी खुशिनै खुशी भएको हेर्ने मन छ कान्छी।।।👍👍💖💖💕💕

  • @rajanmagar8011
    @rajanmagar8011 3 года назад +44

    सायद साचो माया यहि होला❤️❤️मलाई असाध्यै मन पर्ने सिरियल कान्छी।

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +103

    कान्छीले सुख पाको हेर्न क कस्लाइ मन छ?
    like गर्नुस त?😘😍

  • @saritasubedi8382
    @saritasubedi8382 3 года назад +3

    आजको भाग चाहिँ एकदम मन पर्यो अब सागर सरले कान्छिलाई सधै माया गर्नुहुन्छ भन्ने आशा लागेको छ । अब चाहिँ कान्छिले दुख नपाए हुन्थ्यो ।🙏🙏🙏🙏🙏🙏🙏

  • @yanichohan892
    @yanichohan892 3 года назад +83

    यो सेरिअल धेरै राम्रो छ!😭❤ सागर दाई र खान्छी दिदि को बिहे भयो yayyy😜😅😋

    • @mandalabyromi
      @mandalabyromi Год назад

      बिहे त २ वर्ष अगी नै भैसक्यो रे वहाँहरु को तर हालसाल मात्र मेडिया मा आउनु भयो😊
      आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, मेरो सानो youtube चानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
      अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
      धन्यवाद 🙏

  • @aasikadhakal286
    @aasikadhakal286 3 года назад +153

    कान्छिको पर्खाइ मा हुनेजति हाजिर हउ है साथिहरु।एक्छिन हेरउ

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 3 года назад +73

    कान्छी मन पर्ने कति होला ?मलाइ त साह्रै मन पन पर्छ

  • @bishalsigdel7606
    @bishalsigdel7606 3 года назад +3

    कान्छी र सागर सर ले बिहा गरेको देखेर koko खुसी हुनुहुन्छ हाजिर गराौ त **

  • @miralimbu6573
    @miralimbu6573 3 года назад +52

    आउने भागमा कान्छी र कान्छिको छोरिले सुख पाएको देख्न पाइयोस

  • @santilama.morang870
    @santilama.morang870 3 года назад +105

    यो भुन्टी र कान्छी सिरियल हेर्दा रुने म मात्र होकी हजुरहरू पनि हुनुहुन्छ?यता हाजिर हुम्त ।🖐️🖐️🖐️🖐️

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +62

    अब कान्छी को सागर सङ्ग बिहे गरेर सुख पाय को र जुने डाह भयको हेर्ने रहर

    • @rajupachhai1420
      @rajupachhai1420 3 года назад

      याे क्रारेक्रम मलाई सारै मन पर्छ कान्छि र भुन्टि दुबै सारै राम्राे छ अलि छिटाे छिटाे अाय हुन्थियाे हेर्न प्रतीक्षा गरि रहन्छु

  • @nirmalsen1933
    @nirmalsen1933 3 года назад +23

    सागर र कानछि को बिवाहा भएर को मा धनयबाद छ हई मेरो तरफ बाट

  • @sitaofficial6025
    @sitaofficial6025 3 года назад +8

    कान्छी र सागर को बिवाह भाको सारै हेर्न मन थियो जे होस पुरा भयो तर सागरको आमा कस्तो होला मनमा खुलदुली भैराकोछ कान्छी लाई हेला चाहि नहोस🙏🙏🙏

  • @rajkumarbisuke1074
    @rajkumarbisuke1074 3 года назад +27

    म चाहिँ मलेसिय बाट हामी कान्छि अनि भुन्टि सुरु देखि नै हरिरहेका छै हामी लाई नेपला कै अनुभव महसुस गर्छौ धेरै धन्यवाद छ है अासा बहिनी लाई सधै बहिनी काे सफ्ताकाे कामना गर्नेछौं

    • @anitayonjan3574
      @anitayonjan3574 3 года назад

      Malai yak dam man parne kanxi seryal naxutai herxu ma
      Aba kanxi ko b/a vako herna man xa ❤️❤️👍️👍️👍️

  • @binishasunuwar7123
    @binishasunuwar7123 3 года назад +16

    कान्छी र भुन्टि सेरियल झन हेर्यि झन उति हेर्न मन लगाउने म बाचुन्जेल सम्म हेरिनै रहने छु 😍😍😍 i miss u always asha khadka sis

  • @resungaarjun104
    @resungaarjun104 3 года назад +103

    सागर सर्ले जस्तै सागर सरका अामा बुबाले पनि यस्तै धेरै माया गरेकाे हेर्न पाउ अब दुख नहाेस् कहिले पनि

    • @abhiyapandey6332
      @abhiyapandey6332 3 года назад +1

      😴😴😴😴😴😴😴😴😴😓😓😓😓

    • @abhiyapandey6332
      @abhiyapandey6332 3 года назад +1

      🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

    • @abhiyapandey6332
      @abhiyapandey6332 3 года назад +2

      $$$$$$$$$$

    • @abhiyapandey6332
      @abhiyapandey6332 3 года назад +1

      ?😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱

    • @lilasamsohangishara1584
      @lilasamsohangishara1584 3 года назад +1

      @@abhiyapandey6332 Z

  • @bittub1311
    @bittub1311 3 года назад +136

    अर्को साता फेरि बिहान् उठ्दा सपना पो रैछ भन्ने नबनाउनुस है!💞💞🙏

    • @laxmigautam3199
      @laxmigautam3199 3 года назад +2

      Yes

    • @dipeshkhadka7171
      @dipeshkhadka7171 3 года назад +3

      सपना हो यो

    • @kamalashrestha5391
      @kamalashrestha5391 3 года назад +4

      Tyo nahos hai real bihe hos

    • @manjuramtel2256
      @manjuramtel2256 3 года назад +4

      मैले त कमेन्ट मा भनिसके यो पक्कै पनि कान्छीको नै सपना हुनुपर्छ भनेर

    • @dipeshkhadka7171
      @dipeshkhadka7171 3 года назад +2

      @@manjuramtel2256 सहमत छु म पनि तर कान्छी को त हैन कि

  • @DineshSingh-rs7uw
    @DineshSingh-rs7uw 3 года назад +105

    सिरेल धेरै रामो छ मैले हेदाहेदै आशु नै रोकन सकिन अझै पगति हुँदै जावश सफलताको धैरै धेरै सुभकामना दिदि

  • @devrajpandey1898
    @devrajpandey1898 3 года назад +99

    नछुटाइ कान्छी हेर्ने जति यता आउनुस है त हेरम को को छम।

  • @durgasubedi6227
    @durgasubedi6227 3 года назад +5

    कति खुसि लाग्यो बिहे भकाे भकाे देख्दा आहा कहिले नसकिय हुन्थ्यो जस्तो तर सपना देखेकाे चाहिँ नहाेस है

  • @user-fy1de4cy5r
    @user-fy1de4cy5r 3 года назад +54

    आहा धान्ने होस प्रभु कान्छि को खुसि नै हामी दर्शक हरु को खुसि हुने छ

  • @user-bv9zp1nc2q
    @user-bv9zp1nc2q 3 года назад +11

    कान्छी लाई नि गारो छ हो,उता भुन्टिमा सन्तोस सङ्ग अनि कान्छिमा सागर सङ्ग बिहे गर्नु परेको छ,जे होस सागर ले जुनेलाइ थर्काउदा चाहिँ मज्जा आयो है i

  • @manbahadurbist9408
    @manbahadurbist9408 3 года назад +17

    कान्छी र सागर जि को बिहे भएको चहार्नु हुनेले यहाँ हजिर हौ❤️❤️❤️🙏🙏🙏

  • @chiranjibidulal9289
    @chiranjibidulal9289 3 года назад

    आज त कान्छी सिरियल हेरेर असाध्य आँखा रसायो बरै, यस्तो मीठो र जीवन सङ्ग मेल खाने नि बनाउछन हई।।।
    बधाइ छ कान्छी र भुन्टी सिरियल लाई💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @sunilathapa6172
    @sunilathapa6172 3 года назад +40

    कान्छी र भून्टी लाई मन पराउने म मातै हो कि अरु पनि कोई हुनुहुनछ हजुर

  • @jasminbanu7636
    @jasminbanu7636 3 года назад +8

    लेख्नको लागि कुनै सब्द भेटिन धेरै राम्रो serial छ मैले 1st episode देखि नै नछुटाई हेर्छु but comment आज मात्र गरेको छु सफलताको कामना छ आशा sis लाई

  • @sarmilabaraili1236
    @sarmilabaraili1236 3 года назад +21

    Ghaure didi ko fan chai ko ko hunuhonxa hajir garnus haii 😍🤗🤗💞

  • @bhagawatitiwari2993
    @bhagawatitiwari2993 3 года назад

    कान्छीकाे विहे भको देख्दा साह्रै खुसी लाग्याे । यो खुसी अर्काे भाग हेर्दा कायम नै रहोस भन्ने आशा लिएको छु । आशा बैनीकाे काे भुन्टी र कान्छी दुवै सिरियल मन पर्छ । सबै भाग हेरेको छु । मलाइ आशा बैनी पनी खुब मन पर्छ । उहाको Interview हरुपनि प्राय हेरको हुन्छु । आशा वैनीलाइ धेरै धेरै शुभकामना छ।

  • @mohangotame9846
    @mohangotame9846 3 года назад +164

    कन्छी नेपाल को No.1 Nepali Sentimental Serial एक्दमै मन पर्छ

  • @saruswatighatani5054
    @saruswatighatani5054 3 года назад +5

    यो जुने लाई आफ्नो रुप को के सारो घमण्ड हो । कान्छी र भुन्टी को एकैपटक बिबाह हुदा खुशी त लाग्यो कतै अब यो सिरियल सकिन लागे को होकि भनेर चिन्ता पो लाग्यो।

  • @sitadeuja3911
    @sitadeuja3911 3 года назад +91

    कुर्न जति सारो केही रहेनछ बल्ल आयो शनिवार को आठ ढिलो बच्छ की क्याओ😁😁☺

  • @paudelsajal6732
    @paudelsajal6732 3 года назад +1

    यो एउटा सपना जस्तो पनी नहोस र कान्छीको जीवनमा अब सुख र खुशी आउनु पर्छ यदी कुनै कारण पुनरबिवाहको र सन्तान छ भन्ने आरोपमा सागर सरको पारिवारिक वाताबरणले र सामाजिक वातावरण ले कान्छीलाइ यतना र कुनै आक्षेप लाग्नु भएन त्यस्तै दु: ख र हेला दोदोरियो भने त्याहा सुकुमाया को जन्म हुने छ।।।

  • @girirajgiriraj4670
    @girirajgiriraj4670 3 года назад +7

    यता कान्छी उता भुन्टी दुइतिर नै बिहे भो भोज कहिले खाने बिचार छ नि साथीहरू हो !!राम्रो भो मन पर्यो💚💗💛

  • @shailunglover9574
    @shailunglover9574 3 года назад +5

    एक हप्ता कुर्न नि कति गार्‍हो भाको थियो आजा त्यो दिन आयो तर फेरि अर्को हप्ताको पर्खाइम छु अस्ति को हप्ता सागर सरको कल्पना रहेछ यो हप्ता पनि कान्छि दिदी को बुबा को कल्पना नहोस् वा कसैको कल्पना हैन साच्चिकै बिहे नै भाको होस् यस पछिको भागको पर्खाइमा
    धेरै माया र मीठो सम्झना हाम्रो प्यारि दिदी आशा खड्का
    नेपाली नं. १ सिरिएल "कान्छि"

  • @r.kfilms2253
    @r.kfilms2253 3 года назад +10

    जस ले यो कमेन्ट पढ्नु हुन्छ उहाँहरुको आमाँ बाबालाई श्री भगवान पशुपतिनाथले आशीर्वाद प्रदान गर्नु हुन्छ 🙏🙏🥰🥰🥰

  • @dhanb3458
    @dhanb3458 3 года назад +5

    हैट सारै मन छोयो तर फेरि यो जुने ले कतै घर बिगारी दिन्छे कि भन्ने डर पो छ त गारो छ हो मलाई नि😁😁😁😁

  • @rejinaranathapa6293
    @rejinaranathapa6293 3 года назад +29

    आजको भाग हेरेर मलाई त हप्ता दुई चोटि बनाए पनि हुन्थो जस्तो लागो तर आज को भाग सार्है माँ परो

  • @madanbc4770
    @madanbc4770 3 года назад +12

    बाजेले सपना चाइ थुलै देखेको हो तर यो सपना अब आउनी अर्को भाग मा अब्सय पूरा हुने छ कान्छी र सागर को बिहे को सिन देख्न मिल्ने छ दुक्क हुनु सबै जना ❤️🙏🙏

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +72

    पुरै सपनामा पो डुबिराखेको सागर जि हैट।।म त साच्चिकै होला भन्ठानेको

    • @sushmalama5879
      @sushmalama5879 3 года назад +1

      हो real hoina होला यो बिहे
      Kanxi लाई प्र्स्ताब राखेको xaina सागर सर ले
      येती xittai बिहे?? बिहे vako chai buwako
      Kalpana होला

    • @saraswotipoudel8678
      @saraswotipoudel8678 3 года назад +2

      Sagar ji ra kanxi jiko bihe vayako dekhana paeyo khusi lagyo ....

    • @aminadhakal2100
      @aminadhakal2100 3 года назад

      सपना र सम्झना मा डुबेर कथालाई लम्बिएको हो नत्र त सिरियल खत्म भैहाल्छ नि

    • @bhimkhatri624
      @bhimkhatri624 3 года назад +1

      @@sushmalama5879 पक्कै पनि हो है अब फेरि यो हेर्न यक हप्ता नै कुर्नुपर्ने भयो नि हो

    • @bhimkhatri624
      @bhimkhatri624 3 года назад +1

      @@saraswotipoudel8678 खै यो पनि कहिँ काल्पनिक त होईन ???अब फेरि यक हप्ता कुर्नुपर्ने भयो।।हेरौं

  • @sabitanrijal5116
    @sabitanrijal5116 3 года назад +6

    यो सपना नहोस है बिहे भएको रियल हुनपर्छ अनि आमा र छोरी पनि आउनुपर्यो

  • @sanjudahal6636
    @sanjudahal6636 3 года назад +5

    यो बिहे चै बिपना मै भको होस है😘😘 भन्ने हरुले यता हात उठाउनु है😍

  • @pujarimal3646
    @pujarimal3646 3 года назад +40

    प्रतीक्षा मा थिए प्रतीक्षा को घडी बल्ल समाप्त भयो😍🙏

    • @laxmibhandari7952
      @laxmibhandari7952 3 года назад

      त्याे जुने भन्नेलाई देखे पछि रिस उठ्ने जति हाजिर हाै त

  • @janakishrestha6632
    @janakishrestha6632 3 года назад +26

    अबको एपिसोडमा कान्छीलाई बुहारी स्विकार्दै माया गरेर कान्छिको खुसी को दिन आएको हेर्न मन छ असल होस सफलताको कामना सबैलाई बाकी दिनमा सागर र कान्छिको खुसी जीवन होस सागर सर कान्छिले पहिले झै दुख नदिनुहोला