भुन्टी सिरीयल अबदेखि मंगलबार ८ बजे नआउने अब के हुन्छ त ? II Sukumaya T.V II July 07/2024

Поделиться
HTML-код
  • Опубликовано: 6 июл 2024
  • Guest: Aashaa Gautam, Sagar Gautam
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    © Sukumaya T.v
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam
  • РазвлеченияРазвлечения

Комментарии • 1,9 тыс.

  • @phapendarbhandari
    @phapendarbhandari 23 дня назад +974

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

    • @AayushDada-hy5jo
      @AayushDada-hy5jo 23 дня назад +4

      Aama chai hunuhunna hai😅

    • @Ophlbkgfjph
      @Ophlbkgfjph 23 дня назад +1

      आमा बाबा दुबैको भनन हो!

    • @prm43215
      @prm43215 22 дня назад

      🎉

  • @chauhan4896
    @chauhan4896 23 дня назад +1244

    मंगलबार सम्म कुर्नलाइ गाह्रो महसुस गर्ने जति यता हाजिर हुनुस त ❤❤❤❤❤❤

  • @SujuDhiruAbbiyansh
    @SujuDhiruAbbiyansh 22 дня назад +39

    भुन्टी र कान्छी नहेरीकन बस्न नसक्ने को को हुनुहुन्छ साथीहरु ?हाथ उठाउनु त🤔🤔🤔

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 23 дня назад +21

    बुडा बुडि भनेको त आशा दिदी र सागर दाइ को जस्तो भए र जिन्दगी नै खुशी हुनिथियो बोली पनि कति नर्मल हो नि सुनी रहै जस्तो ❤❤ कान्छी र भुन्टी लाई miss you ❤❤

  • @paulshahofficial14
    @paulshahofficial14 23 дня назад +368

    भुन्टी सिरीयल छिट्टै आउनुपर्छ भन्ने जति यता like गर्नुहोला ❤🙏👍️

    • @SapanaRana-ku1fz
      @SapanaRana-ku1fz 22 дня назад

      me

    • @Sitarai-wi6it
      @Sitarai-wi6it 21 день назад

      म पनि त छु नि भुनटि सिरीयल मन पने❤❤❤❤❤

    • @ishanaratna7687
      @ishanaratna7687 19 дней назад

      ❤❤❤❤❤

    • @SanjuRai-em8sg
      @SanjuRai-em8sg 3 дня назад

      Baru kanxi bhunti bhuhari eakai din aayani hunthyo❤❤❤

  • @raijaan4195
    @raijaan4195 23 дня назад +140

    जहिले आए पनि भुन्टि सिरियल आउनुचै पर्याे बिन्ति छ🙏🙏

  • @laxmibk314
    @laxmibk314 23 дня назад +14

    एकदम मन पर्ने कलाकार सागर र आसा उहाहरु अन्तर्वार्ता हेर्न मन थियो पूरा भयो आज

  • @prembist2507
    @prembist2507 21 день назад +14

    दर्शकहरुकाे मन जित्न सफल याे च्यानललाइ निरन्तरता चै हुनैपर्छ अनुराेध र हामी त आज सवै घरपरिवार मिलेर हेर्ने विचार थियाे

  • @pragatiregmi9592
    @pragatiregmi9592 23 дня назад +63

    साँच्चिकै कति महान हुनुहुन्छ अाशा दिज्जु अनि सागर सर, जस्ताेसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न अब्बल हुनुहुन्छ उहाँहरु, उहाँहरुकाे अन्तरवार्ता हाेस् वा सिरियल जँहाबाट पनि हामिलाई सकरात्मक छाप परेकै हुन्छ, उहाँहरुमा रहेकाे असल विचार, सकरात्मक साेच अनि सहयाेगिपनाकाे भाबनाले पक्कैपनि असल मार्गमा डाेहाेर्र्याउछ भन्ने उदाहरणिय पात्रहरु हुनुहुन्छ उहाँहरु 🙏पक्कैपनि सहारा बुनु पनि उहाँहरु जस्तै असल अनि सफल नारि बन्नेछिन धेरै अार्शिबाद छ बुनुलाई❤️लाग्छ अाशा दिज्जु जस्तै असल अनि सफल नारिकाे रुपमा परिचित हुन सकु🙏

  • @xeetrinarendra
    @xeetrinarendra 23 дня назад +944

    भुन्टि सिरियल मन पराउने काे काे हुनुहुन्छ ❣️❣️❣️❣️

  • @RoshisSunar
    @RoshisSunar 22 дня назад +15

    उहाँहरुको interview हेर्दा किन हो कुन्नि मुख आफै हासेको हुन्छ ।❤❤❤❤
    Love you sagar daju.❤❤❤

  • @DhaniramRai-zl6bp
    @DhaniramRai-zl6bp 23 дня назад +8

    नम्बर एक टेलिसिरियल भुन्टी आउनु पर्छ।कान्छि ले द्खल खाला भ्यु कम हुन्छ पक्कैनी भुन्टिले गर्दा धेरै माया साथ सपोर्ट पाउनुभको छ।

  • @aakankshabhattrai4676
    @aakankshabhattrai4676 23 дня назад +121

    आसा र सागर सर काे interview हेर्न पाएर काे काे खुसि हुनु भयो 😊❤

  • @bharatbohara4830
    @bharatbohara4830 23 дня назад +224

    आज भने साह्रै खुसी लाग्यो मलाई त सागर दाजु अनि आशा दिज्जु लाई देख्न पाउँदा ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TulashBishowkarma
    @TulashBishowkarma 23 дня назад +5

    भुन्टी सिरियल आउनु पर्छ दिजु राम्रो भाग आएपछि बन्द नगर्नुस

  • @user-hp8xn4zg8y
    @user-hp8xn4zg8y 22 дня назад +8

    भुन्टी सिरियल मंगलबार आउनु पर्छ रोकिनु हुदैन ❤❤❤❤❤

  • @indrabk6158
    @indrabk6158 23 дня назад +342

    भुन्टि सिरियल आउनु पर्छ हो❤❤

  • @susmagurung396
    @susmagurung396 23 дня назад +471

    कैले मङ्गलबार आउला भन्दै बसि राखेको आउँदैन भन्दा त पीर पो पर्यो 😢

  • @chamlingchamling7743
    @chamlingchamling7743 23 дня назад +4

    सागर र आशाको जोडी भगवानले नै मिलाउनु भएको रहेछ अनन्तकाल सम्म खुसी रहनु ❤❤

  • @user-jk4ye2sz3y
    @user-jk4ye2sz3y 16 дней назад +3

    सारै राम्रो सीरीयल कान्छी र भुन्टी मलाई त एकदम धेरै राम्राे लाग्छ

  • @KalpanaBhandari-xm1mg
    @KalpanaBhandari-xm1mg 23 дня назад +402

    हप्ता मा 2 पटक आउनुपर्यो दिदी भुन्टी भाग❤❤

  • @revieweryubraj09
    @revieweryubraj09 23 дня назад +142

    सबै भन्दा पहिले कमेन्ट ❤❤❤
    भुन्टि दिदि को सिरियल हप्ता मा दुई दिन आऊनु पर्यो के एक हप्ता कुर्नु सकिएन 😢😢😢

  • @naubarirai2355
    @naubarirai2355 23 дня назад +3

    यस्तै साेच व्यवहार सबैमा भैदिएकाे भए याे समाज देशकाे मुहार अर्कै हुन्थ्याे हाेला हजुरहरुकाे भविष्य उज्ज्वल बनाेस्।

  • @sajalpaudel8117
    @sajalpaudel8117 22 дня назад +3

    पैलानै टेलीभिजन बाट प्रसारण हुनुपर्ने हो तर ढिलो आयो कडै आयो ❤❤

  • @SaruXetri-cw6rx
    @SaruXetri-cw6rx 23 дня назад +78

    टाइम ढिलो भए पनि तर भुन्टी सिरियल सधैं हप्तामा आउनु पर्यो ❤

  • @sanjayshrestha4977
    @sanjayshrestha4977 23 дня назад +51

    प्यारी चेली आशा र सागर जि को जोडीलाई धेरै धेरै बधाई साथै शुभकामना अनि प्यारी भान्जि लाई न्यानो माया । यस्तो परिस्थितिमा पनि हामीलाई मनोरञ्जन दिन सफल हुनु भयो ।

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 23 дня назад +2

    आसा बैनी र सागर भाइलाई धेरै धेरै बधाई तथा शुभकामना तपाइँ हरुको जोडी देखेर कतिपय पुरुष हरुले तपाईंको सिको गर्छ्न कि जस्तो लाग्छ ।🌹🌹♥️

  • @silsilatamang5184
    @silsilatamang5184 23 дня назад +3

    मंगलवार मात्र नभएर अरूदिन पनि आए हुन्य्थो जस्तो लाग्छ 😊मलाई
    मंगलवारको परखाइमा बस्दा बस्दा हुन्छ कतिबेला भून्टी सिरियल आउँछ भनि👏👌🎉🎉

  • @user-sunita7
    @user-sunita7 23 дня назад +90

    हजुर महान नारी हो त्यस्तो कठिनाइमा पनि अरुको लागि भनेर त्यो कठिनाइ पनि देखाउनु भएन❤❤

  • @strykergamer222
    @strykergamer222 23 дня назад +19

    भुनटि नहेरी मन नबुज्ने को को हुनुहुन्छ येता हजिर हुम त

  • @MayaKhaling246
    @MayaKhaling246 23 дня назад +2

    आज त मलाई मन पर्ने जोडि आउनु भएछ खुशि लाग्यो कान्छी भुन्टी दुबै सिरियलको पर्खाइमा ❤🎉

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 23 дня назад +1

    बैनी आसा र सागर भाइ भुन्ती सिरियल सकेसम्म नछुताउनु ल मेरो रिकोस्त है साथै सानी छोरिलाइ धेरै माया है 🌹🌹♥️

  • @Sirjanatamangyoutubechanel
    @Sirjanatamangyoutubechanel 23 дня назад +25

    आशा दिदी र सागर दाई sirel मा जस्तै राम्रो रमाइलो हुनुहुँदो रहेछ खुसी लागेको छ एक चोटी भेट्ने मन छ ❤❤❤

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 23 дня назад +21

    सागर भाइ र आसा बैनी को मिठो बोली वचन मिलन सार सधै अम्बर होस हजुर हरुको जोडी सारै राम्रो अनि कान्छी सिरियल मा हुनु पर्ने श्रीमान श्रीमति हुनु पर्ने ठूलो ज्ञान पायो

  • @sabubhushal5753
    @sabubhushal5753 23 дня назад +1

    Plz aunu parxa bhunti serial ❤😭❤my favourite serial bhunti kanchhi ❤

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 23 дня назад +4

    अलिक ढिला सुतनु परने भयो तर नहेरि मन मनदैन सिरेल हेरेजसरि मुसकुराई रहे यकलै रमाइलो लायाे यक भाग हेरे जस्तो भाे मत भनछु दिनहु आय खुसि हुनछु मगल बार शनिबार कुरन गाराे हुनछ मलाई त मेरो त फेबरेट हो कानछि भुनटि ❤❤❤❤❤अनि यो जाेडि पनि धेरै धेरै मन परछ ❤❤❤ ।

  • @laxmidhalakoti3012
    @laxmidhalakoti3012 23 дня назад +14

    एकदमै राम्रो सोच विचार भएका हजुरको काम प्रति नमन् छ।।। उन्नति प्रगति को कामना हजुरहरुलाई❤❤

  • @TaranathAdhikari-cw5fg
    @TaranathAdhikari-cw5fg 23 дня назад +17

    आफ्नो स्वास्थ लाई ख्याल् गर्दै गर्नुस् शिरियल नरोकौ ल

  • @ReetuKanxi
    @ReetuKanxi 23 дня назад +1

    सहारा त अब्राहनको पत्निको नाम नि हो बाइबलमा छ उत्पतीमा ❤❤❤❤

  • @asmitashrestha2859
    @asmitashrestha2859 23 дня назад

    आज भने सार्है खुसि लाग्यो ।सागर दाजु र आसा दिजुको मिठो बोलि वचन मिलन सार सधै अम्बर होस् ,,,, हजुरहरुको जोडि सारै राम्रो छ ❤❤❤❤हजुरहुको जोडीलाई धेरै धेरै बधाई साथै शुभकामना अनि प्यारि साहारा नानिलाई न्यानो माया ❤️❤️💕💕💕❣️❣️❣️

  • @Kali22988
    @Kali22988 23 дня назад +36

    टेलिभिजन मा पनि youtube मा पनि कति राम्रो भयो खुसी लाग्यो मलाइ त🎉🎉🎉

  • @manitarai3569
    @manitarai3569 23 дня назад +18

    भुनटि सुरेल हापता मा 2चोटि हेर्नु पाए हुने थियो जस्तो लाग्छ

  • @user-mo2jl9nt4d
    @user-mo2jl9nt4d 22 дня назад +1

    म हेटौडा बाट हेर्दै छु राम्रो लग्यो सर सिरियल

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 22 дня назад

    कति माहान बिचार आशा जिको,सांच्चिनै साहारा सबैको साहारा बन्न सकुन, हामि सबै दर्शकको पनी शुभकामना, अनि अत्यन्त खुशीको कुरा भुन्टी कान्तिपुर टेलिभिजनमा पनि बिस्तार भएकोमा म लगायत सम्पूर्ण दर्शकहरुको तर्फबाट हार्दिक बधाई तथा शुभकामना म भुन्टी र कान्छीको एकदम रेगुलर श्रोता हुं म सारै खुशी छु,।

  • @SharadachandThakuri
    @SharadachandThakuri 23 дня назад +107

    हप्तामा २चोटि आउन पर्यो ❤ एक हप्ता एक मैना जस्तै हुन्छ ❤

    • @SanumagarKhanal
      @SanumagarKhanal 23 дня назад

      sem

    • @RoshanBhujel-uv6dd
      @RoshanBhujel-uv6dd 23 дня назад +3

      चिनी पनि धेरै खायो भने तितो हुन्छ
      भने सुनेको थे😂😂😂😂😂

    • @HimalKhadka-nu9dl
      @HimalKhadka-nu9dl 23 дня назад

      Hasaunu vo😂​@@RoshanBhujel-uv6dd

    • @BarshaKhatiwada-dv3nq
      @BarshaKhatiwada-dv3nq 23 дня назад

      🤣🤣🤣🤣🤣🤣🤣🤣​@@RoshanBhujel-uv6dd

    • @JamunaChetry-em4td
      @JamunaChetry-em4td 23 дня назад

      Ek choti samye mileko xoina vniraknu vko xa ajei dui chuti re 😂

  • @yamghimire6855
    @yamghimire6855 23 дня назад +14

    सनिवार र मङ्गल बार कुरेर बस्ने म जस्तै अरु को को हुनुन्छ??

  • @namratarai8943
    @namratarai8943 23 дня назад

    खुशी लाग्यो आशा बैनी र सागर भाइ को सन्देश मुलक शब्द सहित good information को लागि तर कुनै हालत मा भुन्ती र काम्छी सिरियल को राम्रो राम्रो कुरा सहित good episode हेर्न पाउनु पर्छ सुभकामना ❤🎉❤भाइ बैनी र प्रस्सोता पुनम बैनी लाई पनि❤🎉❤❤❤❤

  • @sagarkhati983
    @sagarkhati983 23 дня назад +1

    बधाई तथा शुभकामना 🎉🎉🎉🎉 महिले चाहियकाे नि यहीँ थियोे टेलिभिजनमा देखन्ना ❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 23 дня назад +905

    मंगलबार हजुरको भुन्टी सिरियल अनि शनिबार कान्छि सिरियल नहेरी भोक निद्रा अनि काम गर्न मन पनि लाग्दैन मलाई त 😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 23 дня назад +17

    जहिले भयपनि भुन्टि सिरियल आउनु पर्छ हामीले हेर्न पाउनु पर्याे❤❤❤

  • @BhojpureRaeeny
    @BhojpureRaeeny 23 дня назад

    आहा एति मिठो बोलि एति मिठो स्वभाव भएको एति राम्री आसा दि र सागर दाइ लाई धेरै धेरै धन्यवाद आफू एस्तो अबस्थामा भएर पनि हामी दर्सक हरुको मन जिताउनु भएको छ र हामि दर्सक हरुको लागि भए पनि आफ्नो ज्यान को बाजि लगएर हरेक हप्ता मा कान्छी भुन्टी सिरियल ल्याउन सफल हुनुभएको छ तेस्को लागि धेरै धन्यवाद❤र हामी लाई यो सिरियल हेर्नको लागि हप्ता कुर्ना गारो हुन्छ हप्ताको सातै बार आएनी हुन्थ्यो भन्ने खाल को मन हुन्छ जे होस हामी लाई मनोरञ्जन गराउन लाई दुख कस्ट गर्नु हुन्छ हजुर हरु लाई सधै भगवान ले सरस्वती ले बास गरून् सधै खुसी हुनु होला सधै हाम्रो माया साथ हुनेछ हजुर हरु लाई❤❤❤❤

  • @sunitabhatta9299
    @sunitabhatta9299 23 дня назад

    धेरै धेरै बधाई छ अाशा बहिनी र सागर भाइलाई कान्तिपुर टेलिभिजन बाट पनि प्रसारन हुन गएकोमा सफलताको अझै धेरै शुभकामना छ 🎉🎉👍️👍️🌹🌹👏👏👏💕💕💕

  • @PuspaAcharya-wz3md
    @PuspaAcharya-wz3md 23 дня назад +40

    Kanchi ra bhunti mero jiwan ma sab vnda dherai ramro serial ho

  • @user-ck2xp4xm3u
    @user-ck2xp4xm3u 23 дня назад +52

    पिरिय सागर सर र कानछि भुनटि लाई याे म धेरै धेरै धनयाँ बाट दिन चाहानछु किन भने याे कानछि भुनटि भनेकाे याे साहारा सँसारकै अबल सिरियल हाे र मेराे लगि त झन याे सिरियल एकदमै मेराे मन मुटु भनिसकेकाे सर मेडम हजुर हरुले जसताे जुनसुकै दुखख कसत गरि याे कानछि भुनटि सिरियललाई नझुकाई नचुकाई समपुर माहान भाप अगाडि आउनु भयाे एसका लागि म फेरि पनि हजुर सागर सर र आशा मेडमलाई म मेराे मन मुटु बाट नै धनयाबाट दिन चाहानछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 23 дня назад

    भुन्टी सिरियल रसगर sir को आशा sister को जोडी भगवान् ले नै जुराई दिए काे होला दम्पती जीवन को हार्दिक मंगलमय शुभकामना छ ❤❤❤❤

  • @mayatamang-qc8xh
    @mayatamang-qc8xh 23 дня назад

    सागर सर र आशा दुबै लाई धेरै धेरै शुभकामना सधै एसरि नै आगडि बड्दै जनु हाेला हजुरको हरेक मनकामना पुरा हाेस् भगवान्को आशिष मिलाेस्❤❤❤❤❤❤❤❤❤

  • @user-pm9yb8eg6i
    @user-pm9yb8eg6i 23 дня назад +10

    ल कान्छो सागर बाबु हजुर हरु लाइ धेरै बधाइ छ धेरै मायाँ छ सिरियल सारै राम्रो छ ❤❤❤❤❤

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 23 дня назад +9

    भुटी सिरियर कान्तिपु टेलिभिजन बाट पनि हेर्नू पविने भयो धन्यवाद छ आसा बैनी र सागर सर दुबै जाना लाई

  • @user-nz9wt5rp6o
    @user-nz9wt5rp6o 23 дня назад

    sabi vanda paile tw hajur haru lai dherai dherai thanku so much ❤ra aarko kuchai bhunt tv aauni vaye xa so yesko lagi pani jajur haru lai to ani bhunti sangai saknu hunxa vane 🙏🙏🙏huss thank you so much my love didi 🙏🙏🙏🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 23 дня назад

    आशा बैनी सागर भाई अनी भुन्टी सीरीयल काे पूर्णिमा जी तीनै जना लाई धेरै धेरै सम्झना अनी धेरै धेरै आशिर्बाद छ भुन्टी सीरीयल आउदैन भन्दा कती नरमाइलो लागेको थियो अब त खुसी लाग्यो धन्य बाद छ हजुर हरु लाई ❤❤ सानी बेबी लाई धेरै धेरै आशिर्बाद छ ❤❤

  • @user-id5os6jn9r
    @user-id5os6jn9r 23 дня назад +19

    धेरै खुशि लाग्याे याे अन्तरबार्ता हेर्दा निरन्तर चलिरहाेस र कान्तिपुर टेलिभिजनबाट पनि प्रसारण हुने खबरले अब गाउघरमा पनि हेर्न पाईने झन खुशि छाउने अाशाकाे साथ आशा मेम र सागर सरकाे उत्तर उत्तर प्रगतिकाे कामना🙏🙏🙏🙏🙏🙏🙏

  • @user-iz8bo9lx4z
    @user-iz8bo9lx4z 23 дня назад +138

    कहिले आउछत तेसो भय जहिले आयनि हेर्नु चै पाउन पर्यो हामिले

    • @ShantaAdhikari-g1s
      @ShantaAdhikari-g1s 23 дня назад +3

      मंगलबार नै आउछ अब देखि 9 बजे आउछ त्यही हो😊

    • @user-tf2sy5he5b
      @user-tf2sy5he5b 23 дня назад

      थिक

    • @anuztiwari7037
      @anuztiwari7037 23 дня назад

      Mlai t vunti Chainz hai

  • @VidyaMalla
    @VidyaMalla 22 дня назад

    बधाई छ दुवै जनालाई खुसीको खबर दिनुभयो।

  • @gitagita5934
    @gitagita5934 23 дня назад

    bhuti र kanxi सिरियल धेरै मन parxa ❤❤

  • @nitarai5212
    @nitarai5212 23 дня назад +9

    भुन्टी सिरियल कान्छी सिरियल धेरै धेरै राम्रो छ। यो सिरियल सधैँ सधैँ हप्ता हेरिराखु सिरियल त धेरै राम्रो छ। आहा कति राम्रो कति राम्रो आहा एफसीएन कहिले नछुटाइदिनुहोस्।
    ❤❤❤❤❤❤❤❤❤❤
    😢😢😢😢😢😢😢😢😢😢
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️🤚🤚🤚👍️👍️👍️

  • @nepbadboyyt6068
    @nepbadboyyt6068 23 дня назад +24

    खुशीको कुरा सुन्न पाईयो अब भुन्टी सिरियल पनि युटुव च्यानल बाट मात्र नभैई टेलिभिजन मार्फत पनि प्रसारण हुने कुराले अबको दिनहरुमा सबै गाउँठाउँमा नेट नभएको ठाउँबाट पनि टेलिभिजन मार्फत देख्न पाईने भो।

  • @iswhorlama4181
    @iswhorlama4181 23 дня назад

    यो माग त मेरो मात्र हैन। सारा दर्शकहरूको हो। भुन्टी sereal त television set मा लिएर आउनु हुने भएकोमा सम्पूर्णमा धन्यवाद अनी शुभकामना। त्यसै गरी कान्छी sereal पनि television set मा ल्याउन जोड गर्दछु।

  • @tulashakarki3221
    @tulashakarki3221 23 дня назад

    आज धेरै खुसी लाग्यो ,सागर र आशा जि लाई सङै देखन पाउँदा , कमेन्ट नगरी बस्नै सकिन ,❤

  • @bharatbohara4830
    @bharatbohara4830 23 дня назад +71

    किन र दिदि हजुर के भयो फेरि 😢😢😢😢

  • @kalpanagyanwali3996
    @kalpanagyanwali3996 23 дня назад +30

    यही सिरियल लाई धेरै लामो बनाउनु होला धन्यवाद 🙏

  • @kumarilimbu8400
    @kumarilimbu8400 22 дня назад

    लौ बदै छ सुकुमाया लाई 🎉🎉🎉🎉

  • @harikhanal4849
    @harikhanal4849 22 дня назад +1

    धेरै धेरै शुभकामना हजुर हरुलाई ।

  • @bisnubisnu6080
    @bisnubisnu6080 23 дня назад +9

    अासा बईनी को सिरेल मलाइ धेरै मन पर्छ ❤️❤️❤️❤️

  • @rajkumarisunar3350
    @rajkumarisunar3350 23 дня назад +14

    ९बजे को समय ठिक भयन किनकी हामी दिन भरि मेला बाट आएर हेर्दा निदआउछ हेर्न पाइदैन क्या

    • @Gurkhas20
      @Gurkhas20 21 день назад

      तेइत ❤

  • @user-te4cb8hz9q
    @user-te4cb8hz9q 19 дней назад

    बधाई छ हजुर हरु लाई अनि धन्यवाद भुन्टि हेर्ने अर्काे मउका दिनु भए काे मा 🎉🎉🎉🎉❤❤❤ अशा अनि सगर सर लाई कुनै दिन हजुर हरु लै भेट्ने मौका पाए कति खुसि हुन्थे मा तर हाेल नहाेल खै

  • @purnimaranamgr6436
    @purnimaranamgr6436 23 дня назад

    आशा सिस र सागए सर देख्न पाइयो खुशी लाग्यो अब टोकले जिलाइ नि ल्याउनु पर्‍यो पुर्णिमा सिस

  • @user-po3jy8li4s
    @user-po3jy8li4s 23 дня назад +5

    धन्यवाद हजुरहरलाइ अाफ्नाे पेटमा बच्चा चलेनचेकाे समेत वास्था नगरि सिरियरलाइ मात्रै ध्यान दिई काम लाई निरन्तर दिएकाेमा 👍️👍️❤️❤️

  • @tikaadhikari7165
    @tikaadhikari7165 23 дня назад +6

    सुन्दर अनि मायालु जोडी 🙏धेरै मनपर्ने जोडी सुन्दर र शालीन 🙏

  • @ParkashKumar-bc9rq
    @ParkashKumar-bc9rq 13 дней назад

    Hello de and daju namaste hjr ko sabi seral harako hunxu india daki daru ramro lagyo yo video hara ne

  • @kamalaghimire3398
    @kamalaghimire3398 23 дня назад

    धन्यवाद सागर र आशा नानीलाई र धेरै धेर माया❤️❤️❤️

  • @krishaldan7173
    @krishaldan7173 23 дня назад +16

    हजुर सिरेल हरेक हप्ता नै आउनु पर छ दुबै सिरेल सागर सर आशा सिस को मगल बार कहिले आउला र शनिबार भनेर बस्न पर छ सिस हजुर सारै मन पर दुबै सिरेल 🙏🙏दुबै सिरेल को टिमलाई हिदय देखि समान छ 🙏🙏🙏❤️

  • @minasapkota1497
    @minasapkota1497 23 дня назад +6

    सिरियल त जसरी भए पनि अ।उनु परछ🙏🙏

  • @user-uy2mg8mp3d
    @user-uy2mg8mp3d 21 день назад

    भगवान ले सधै रक्षा गरु यो सुन्दर जोडीलाइ कति सुन्दर मन हजुरहरुको♥️♥️🙏

  • @user-cr1zs1sg7x
    @user-cr1zs1sg7x 20 дней назад

    जे भएपनि सिरियल आउनु पर्छ रआश र सगर सरको ईन्टर भ्यू पनि हेन पायो सुन्ना पायो सिरियल चाहिँ छुटन चाहिँ आउन पर्यो हस❤❤❤❤❤

  • @Simranrai-nz9pc
    @Simranrai-nz9pc 23 дня назад +13

    आसा दिजु र सागर दाजुको जोडी सारै राम्रो छ हजुरको जोदिको यो भुन्ती र कान्छी सिरेल सदैभरी हेर्नू पाउ ❤❤❤❤ धेरै मन पर्छ हजुरको सिरेल ❤❤❤

  • @NG.Gaming-w2
    @NG.Gaming-w2 23 дня назад +11

    भुनटि र बिनोद को भिडियो त धेरै राम्राे लाग्छ आउन पर्छ

  • @dhansunar4961
    @dhansunar4961 23 дня назад

    ठिकै छ 1घंटा डिलोभयेरत कैभयेन मत भुन्टी सिरियल नै न आउने होकि भनेर आतिसकेकोथिये❤❤❤❤❤❤❤❤❤म भुन्टी र कान्छी कत्ती खेर आउछर हेरौंला भनेर हेर्न आतुर भैराखेको हुन्छु मेरो टाइम पास भाको पतैभाकोछैन❤❤❤❤❤

  • @dambarthapa8384
    @dambarthapa8384 22 дня назад

    यो कान्तिपुर वाट नभएर अन्य जुनसुकै टेलिभिजनमा भएको भए अत्यन्तै राम्रो हुने थियो। कान्तिपुर सारै बिबादास्पद टि,भी हो यसलाई सबैले बहिष्कार गरौ तर youtube बाट हेरौला भुन्टी लाई।

  • @Krishna-xe5sf
    @Krishna-xe5sf 23 дня назад +5

    भुन्टी सिरियल आउनु पर्छ

  • @user-od1kn3vf3r
    @user-od1kn3vf3r 23 дня назад +8

    म हेटौंडा बाट मैले भुन्ती र कान्छी सिरियल सुरु देखि हेर्दै आइ रहेको छु मलाई सारै राम्रो लाग्छ यक चाेटि दुबै सर र मेदम लाई भेट्न मन लागेको छ

  • @user-xg4pu2uk4e
    @user-xg4pu2uk4e 22 дня назад

    हजुरहरूको जोडि एकदमै आसिसमय छ मुस्कान सहित बोल्नु हुन्छ एकअर्कालाई गर्ने माया प्रेम ले समाजमा राम्रो सन्देश जान सकोस र हजुरहरूको सिरियले अझै उच्च स्थान लिन सकोस धन्यवाद धेरै धेरै माया ❤❤❤❤❤

  • @RekhaThapa-yo9jp
    @RekhaThapa-yo9jp 23 дня назад

    म हाल कुवेत बाट मलाई घन्टि र कान्छि सिल धेरै मन पर्छ अझैहि राम्रो गर्दैहि जानू अग्रिन ताकाे शुभकामना छ घुन्टि र कान्छि सिरेल काे टिम लाई❤❤❤🎉🎉🎉😘😘😘

  • @radhaneupane271
    @radhaneupane271 23 дня назад +7

    सिरियल आउन‌‌
    पर्छ।है❤❤

  • @bisnubisnu6080
    @bisnubisnu6080 23 дня назад +6

    भुटि सिरेल अाउनु पर्छ 🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🌹💝

  • @susmitamagar6104
    @susmitamagar6104 23 дня назад

    आशा र सागर एक महान् जोडि हुन उहाँहरुको विचार कति महान् छ साथै भुन्टि कान्छि सिरियल निकै राम्रो छ छोरि साहारा लाइ पनि धेरै धेरै माया र आशिर्वाद छ ।❤🥀💗❣️❣️❤🙏🏻🙏🏻❤🥀

  • @mukundadhungana902
    @mukundadhungana902 22 дня назад

    समाजको उदाहरणीय जोडि समाम्न छ विशेष गरेर आशा सिस जस्तै नारि सबै जना हुने हो भने समाज धेरै रै नै परिवर्तन हुन्छ 🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐

  • @mingmasherpa1922
    @mingmasherpa1922 23 дня назад +6

    हजुरहरुलाई देखे पछि निसब्द हुन्छु मचै एक्दमै मन परेकोले होला सायद ❤धेरै खुसी लाग्यो हजुरहरुलाई येसरी देख्न पाउदा🤗🙏🙏🙏

  • @SmartRokaya
    @SmartRokaya 23 дня назад +28

    किन नआउने त मङगलबार तेसो भय कहिले आउने त

    • @JanakiGharti-mh5nt
      @JanakiGharti-mh5nt 23 дня назад

      मङ्गलबार 9 बजे कान्तिपुर टेलिभिजन मा र 9:10 मिनेट मा सुकुमाया youtube चयानेल मा आउँछ भनन्नु भाछ त

  • @kamalaAdhikarivlogs-1266
    @kamalaAdhikarivlogs-1266 23 дня назад

    my favourite asha de and sagar dada ko video herna pauda ekdamai khusi lagyo❤❤🙏🙏

  • @poemsagun
    @poemsagun 23 дня назад

    कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भए छ यो एकदमै खुसीको कुरा बधाई आसा बहिनी,सागर भाइ लगायत सम्पूर्ण टिमलाई । तर समय आठ बजे नै ठिक थियो 😢