Mayaluko Pokhara Ghar Chha| हुन्न भनि भनि| Asmita DC, Dila BK, Rabin Lamichhane |New Lok Dohori 2078

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • Presenting Asmita Dallakoti & Dila BK's new Nepali Dohori Song 'Hunna Bhani Bhani' by Asmita Dallakoti, Dila BK & Rabin Lamichhane penned & composed by Dr. Shiba Subedi only on Shiba Subedi's official RUclips channel. रबिन लामिछानेको बिहे पछिको पहिलो गीत 2078
    #Asmita_DC
    #Rabin_lamichhane
    #Dila_BK
    #mayalukopokharagharchh
    #Asmita_Dallakoti
    #AsmitaDallakotiNewLiveDohori
    #RabinLamichhaneLiveDohori
    #HunnaBhaniBhani
    #KarishmaDhakal
    #KhabapuMagar
    #shibasubedisongwriter
    मलाइ निलो पन पर्छ जानी
    तिम्ले निलै लगाउछेउ कुर्था नि
    ♪ Audio Credits ♪
    ♪ Pushpanjali Music Presents : New Nepali Song 2078/2021
    ♪ Song Name : Hunna Bhani Bhani
    ♪ Vocal : Asmita Dallakoti, Dila BK & Rabin Lamichhane
    ♪Group Vocal : Rajendra Bajurali/Gobinda Parajuli /Rupi/Prema
    ♪ Lyrics : Dr. Shiba Subedi
    ♪ Music : Dr. Shiba Subedi
    ♪ Music Arranger : Sunil Pariyar
    ♪ Recordist : Gobinda Parajuli
    ♪ Recording Studio : Malashree
    ♪ Mixing : Khadak Bajurali
    ♪ Audio & Video : Pushpanjali Music
    🎬Video Credits🎬
    🎬 Director : Musam Himali
    🎬Concept : Dr. Shiba Subedi
    🎬 Cinematographer : Karan Chaisir
    🎬 Editor : Manoj Karki
    🎬 Model : Karishma Dhakal/Khabapu Magar
    🎬Mua : Animesh/Sarita
    🎬 Post Production : Luminous Postworks
    ________________________________________
    Follow me:-
    Facebook
    / drshibasubedi
    Subscribe me
    / @shibasubedi
    ______________________________
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    Unauthorised downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    © & ℗ Shiba Subedi, 2021
    All Rights Reserved
  • ВидеоклипыВидеоклипы

Комментарии • 1,1 тыс.

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +97

    निकै मिठो गित डा. शिब सुवेदी र सम्पुर्ण टिमलाई हार्दिक बधाई॥

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      Thanks a lot, Surya Sir.

    • @karnashrestha4996
      @karnashrestha4996 2 года назад +1

      @@ShibaSubedi @

    • @kalpanalama6769
      @kalpanalama6769 2 года назад

      Dada hajur ko yati fursht mildo rhex yo geet hru hern jhapan bser pni ab hamesako lagi aaunu vako ya jane ho Dada ab xori thuli bhain hola

  • @amritupretyofficial225
    @amritupretyofficial225 2 года назад +3

    धादिङ जिल्ला बाट अस्मिता डल्लाकोटिलाई हेर्न आउनेजति यता आउनुस 🥰🙏❤🇳🇵

  • @zunujunu7430
    @zunujunu7430 2 года назад +10

    एकदमै धेरै प्रतीक्षा गरेको गित 😍😍😘😘कति मिठो हो के 😍😍😘सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

  • @ShibaSubedi
    @ShibaSubedi  2 года назад +89

    नमस्कार म शिब सुबेदी
    अस्मिता डल्लाकोटी र डिला बिकको प्रस्तुति रहेको यो गीतमा अस्मिता डल्लाकोटी, डिला बिक र रबिन लामिछानेसंग काम गर्ने मौका पाएको छु । सामान्यतया वियोगान्त गीत लेखिरहदा रोमान्टिक गीतमा पनि कलम चलाउने रहर लागेर यो गीतको बनेको हो । लाइभ दोहोरीमा छुट्टै परिचय बनाइसकेका तिन हस्ती संग रेकर्डेड गीतमा जोडिदै हजुरहरुको माझमा 'हुन्न भनि भनि' पस्केका छौं। यो टिमको काम हो, अडियो हुदै भिडियो सम्म आइपुग्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद। मन पर्यो भने लाइक कमेन्ट र शेयर गर्दिनुस है। 🙏🙏🙏

    • @cityshort
      @cityshort 2 года назад +1

      Nice

    • @maheshkarki5223
      @maheshkarki5223 2 года назад +1

      आहा दामिईईई शिव सर।बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ ।

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 2 года назад +1

      हार्दिक बधाई छ प्रिय सर वाओ 💐💐🙏🙏❤️❤️

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 года назад +1

      Tq

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      @@cityshort गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @pritampokhrel6149
    @pritampokhrel6149 2 года назад +25

    आहा निकै मिठो लाग्यो! well wishes to entire team!!

    • @nepaliman7503
      @nepaliman7503 2 года назад

      😘😘

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

  • @avrjun
    @avrjun 2 года назад +1

    Aaha , अभिनय, शब्द , लय , संगित सप्पै मिठ्ठो 💕💕

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @mekhparajuli4491
    @mekhparajuli4491 2 года назад +4

    आहा! मीठो लाग्यो गित,, शुभकामना सबै सबैलाई 🙏💐😍

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @balchandrabaral
    @balchandrabaral 2 года назад +2

    आहा रमाइलो राजा रानी हरु

  • @pungovinda5186
    @pungovinda5186 2 года назад +9

    डिला सिस कता गराउनु भो भनेको त यति मिठो गीत लिएर आउन पो हो
    So सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +1

    निकैमिठाे गित सर्जक डा. शिबसुबेदि ले संकलन गरेकाे गित रबिनलामिछाने अस्मिताडल्लाकाेटि डिलाबि.क अाबाजरहेकाे राम्राेलाग्याे

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @amritupretyofficial225
    @amritupretyofficial225 2 года назад +4

    Congratulations Asmita Dallakoti ❤🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @psgr90
    @psgr90 2 года назад +1

    आहा यत्ती मीठो गीत शब्द सीर्जना तर गीत गाको बेलामा संबाद ठीक लागेन❤️❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +7

    आहा रमाइलो दोहोरी बधाई अनि सफलताको शुभकामना🥰🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। Thank you for your support...
      🙏❤️❤️❤️

  • @gpnepali224
    @gpnepali224 2 года назад +1

    Ma चाहिँ अन्तर्वाता हेरेर आएको भन्ने जति लु हाजिर यता

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @Rameshsarthak
    @Rameshsarthak 2 года назад +4

    आहा !
    गज्जब मीठो लाग्यो 😍😍

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @bhagatrai6815
    @bhagatrai6815 2 года назад +1

    नेपाल को तप लोक दोहोरी अस्मिता / रबिन को

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @SitaramNeupane
    @SitaramNeupane 2 года назад +4

    आहा मेरो मुटुहरु💝💝💝💝
    साह्रै राम्रो लाग्याे है सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    आहा सारै मीठो छ अस्मि मुसि बहिनी र रबिन भाइ को यो गित

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @rukminibhattarai8195
    @rukminibhattarai8195 2 года назад +6

    फरक खालको रमाइलो बनेको रहेछ खुशी लाग्यो !!प्यारो भाई शिव सुबेदी अनी सम्पूर्ण टिमलाई शुभकामना सहित् बधाई छ ❤️

  • @ChandanBohora3808
    @ChandanBohora3808 2 года назад +1

    राम्रो छ गीत गुरुप लै धनेबत

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @arjunsubedi9231
    @arjunsubedi9231 2 года назад +11

    आहा कति मिठो शब्द /स्वर/ लय
    सफलताको शुभकामना 🌹🌹🇳🇵🇳🇵

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @2510251012
    @2510251012 2 года назад +1

    सम्पुर्ण टिम लाई बधाइ छ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @manprakasholi607
    @manprakasholi607 2 года назад +4

    आहा!!! कति राम्रो 👌👌👌👌👍️👍️👍️👍️रबिन र अस्मिता काे पहिलाे गित सुन पाईयाे साह्रै खुसी लाग्याे फेरि पनि सुन पाईयाेस सम्पूर्ण टिमलाई बधाई अनि प्रगति काे कामना

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @jibanofficial7042
    @jibanofficial7042 2 года назад +1

    आहा कति राम्रो गित! ! comment नगरि बस्न सकिन ! ! सुभकामना! !

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @Nepal_Kunja
    @Nepal_Kunja 2 года назад +19

    सबै लाई नमस्ते🙏
    चर्चित तथा अब्बल सर्जक आदरणीय दाईं शिव सुबेदिको अर्को उत्कृष्ट सृजना साथै प्रिय टीमको निकै उत्कृष्ट कोशेली हुन्न भनी भनी आयछ मलाई त सारै मन आर्यो हजुर हरु लाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दीनु होला है 🙏🥰

    • @pashupatighimire3326
      @pashupatighimire3326 2 года назад

      गजब लाग्याे भाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      Thank you so much Vai for your support.

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      @@pashupatighimire3326 गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

    • @prithivisubedi6290
      @prithivisubedi6290 Год назад

      4 पड

  • @basantabagale7434
    @basantabagale7434 2 года назад +1

    रमाईलाे मनाेरन्जनात्मक रहिछ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @PrakashKDOfficial
    @PrakashKDOfficial 2 года назад +3

    @khabapu वाउ खबपु सर वा🤩ई।।। अत्तिनै मीठो गीत र सङ्गीतको साथमा याहाको प्रस्तुति मिठासको साथमा देखिन पाउँदा खुसी लाग्यो। बधाई तथा शुभकमाना सम्पुर्ण टिमलाई!!!🙏🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @shivrajoli9498
    @shivrajoli9498 2 года назад +1

    अति राम्रो छ सबै लाई बधाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @bhimabohara7313
    @bhimabohara7313 2 года назад +13

    जति सुने पनि सुनिराख्न मन लाग्छ हजुर हरुको गित!!! शुभकामना सम्पुर्ण लाई 🙏🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

    • @bhimabohara7313
      @bhimabohara7313 2 года назад

      🙏🙏🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      @@bhimabohara7313 thank you

  • @khamchakhamcha7987
    @khamchakhamcha7987 2 года назад +1

    वाउ कति राम्रो

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @rajanbhatta9573
    @rajanbhatta9573 2 года назад +4

    आहा ❤️ बधाइ छ सम्पुर्ण टिम लाई 😊

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +2

    आहा निकै राम्रो छ गित शुभकामना सम्पूर्ण लाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      Thank you very much @Singer Asha BC Official. You are doing great, keep it up!

  • @anishapoudel2881
    @anishapoudel2881 2 года назад +3

    अाहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्णमा

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sitabk6007
    @sitabk6007 2 года назад +1

    Ramro xa asmita kati ramri vako badhae xa saby jalae lae

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sumanparajuli4600
    @sumanparajuli4600 2 года назад +3

    आहा !कति राम्रो गीत छिटो भन्दा छिटो करोडौं क्लब मा पुगेको खबर सुन्न पाउ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @jbbishwokarma5044
    @jbbishwokarma5044 2 года назад +1

    अति राम्रो सृजना आहा

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 2 года назад +5

    कति मिठो गित मलाई यो रबिन किन यति मन पर्छ hero लाग्छ रबिन र डिला

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @l.b.thapamagar3461
    @l.b.thapamagar3461 2 года назад +1

    Dr sibha subedi sir lai yati mitho sirjana ko ladi dherai dherai dhanya bad sathai dila sis.. , asmita sis..n bro rabin sabailai

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @ashishdhakal1957
    @ashishdhakal1957 2 года назад +4

    आहाँ सारै मीठो गित सफलतनको शुभकामना 🤘💞💜❣️❣️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @कुमारअछुत
    @कुमारअछुत 2 года назад +1

    धेरै राम्रो गित तर बिच बिचमा धेरै नबोलेको भए अझै राम्रो हुने थियो।

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @shilakumarikhadka1725
    @shilakumarikhadka1725 2 года назад +4

    आहा साह्रै मीठो सफलताको शुभकामना सम्पुर्णमा

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 2 года назад +1

    अति राम्रो गित नाछ धन्नेबाध ।

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @dipendrajaishi6859
    @dipendrajaishi6859 2 года назад +3

    आहा! बहुत राम्रो लाग्यो।। गित मा खबपु सर हुदा अझै थप मज्जा आयो।।
    गित करोड क्लबमा प्रवेश गरेको देख्न पाम शुभकामना ❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 года назад +1

    सारै रामो लायो

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @khabapukhadgabahadurpunmag4240
    @khabapukhadgabahadurpunmag4240 2 года назад +27

    सबैमा नमस्कार अनि सम्मान छ । आदरणीय दाई डा. शिव सुवेदी दाइको सिर्जनामा काम गर्न पाइयो । अवसर मिलाउन हुने प्रिय रबिन लामिछाने सर प्रति आभार छ र पहिलो पटक अस्मिता बहिनी डिला दिदी संग काम गर्न पाइयो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाब दिनुहोला धन्यवाद ।।

  • @kalpanathapa5381
    @kalpanathapa5381 2 года назад +1

    आहा कति रमाइलाे 😀💓

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @NeeloPana
    @NeeloPana 2 года назад +3

    शंका लाग्छ भनेर बहिनीसँग सैना लगाउने भावको जुन शब्द छ, यसमा मेरो बिरोध छ । बहिनीको सैना त बहिनी समान पुज्छ मेरो समाजमा । गीतकारले यस्ता शब्द चयनमा ख्याल गर्नुपर्छ अबदेखि । नत्र……

    • @buddhigurung3946
      @buddhigurung3946 2 года назад

      Vatuwa gitle k vanna khijeko ho thaha xaina bich mah pokka dina parni

    • @NeeloPana
      @NeeloPana 2 года назад

      @@buddhigurung3946 म भतुबाले त्यस्तै बुझेँ दाजु😥😥

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @mrjaygotame7555
    @mrjaygotame7555 2 года назад +1

    R+A+D बधाई छ धेरै धेरै राम्रो मिठो गीत गाउने नाच्ने गाउने धेरै राम्रो

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @anilpaudel4476
    @anilpaudel4476 2 года назад +5

    आहा सार्है मिठो लाग्यो ❤️❤️🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      Thank you vai
      🙏❤️❤️❤️

  • @ssrodhighar474
    @ssrodhighar474 2 года назад +2

    hardik badhai bro. dr. shiba ani pyaro bhai rabin asmita dila all the best....

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 2 года назад +5

    संधै उत्कृष्ठ शिब दाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 года назад +1

    कडा अाएछ त ! मैलाई जस्तै पाे भएछ त ।

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sunilvlog7738
    @sunilvlog7738 2 года назад +3

    धेरै मिठाे गित अायाे हई 😍😍

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 2 года назад +1

    अाहा रमाइलाे छ गित

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @rupaacharya9708
    @rupaacharya9708 2 года назад +3

    अस्मिता दिजु धेरै माया ❤️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @ombikram4153
    @ombikram4153 2 года назад +1

    सार्है मीठो गीत

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @DilaBk
    @DilaBk 2 года назад +85

    सम्पुर्ण लाइ नमस्कार आदरणीय दाइ शिव सुबेदि को शृजाना मा रेहेको यो गीत कस्तो लाग्छ मन परे सेर पनि गर्दिनुस है🙏🙏🙏🙏

    • @bhimabohara7313
      @bhimabohara7313 2 года назад

      Sahrai ramro geet dii

    • @diwasgiri6658
      @diwasgiri6658 2 года назад

      Ramro x

    • @khamale3787
      @khamale3787 2 года назад

      साह्रै मीठो र राम्रो छ दिला। लव यु

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      @@bhimabohara7313 गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      @@diwasgiri6658 गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

  • @dilthapa3366
    @dilthapa3366 2 года назад +1

    दामि छ धन्यवाद 👌👌👌👌💓💕♥️🇳🇵🇳🇵🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sujanpaudel2728
    @sujanpaudel2728 2 года назад +3

    आहा साह्रै मिठो गित सफलताको शुभकामना

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @omanandam4714
    @omanandam4714 2 года назад +1

    NAYA NEPALI SIRJANAA!?CONGRATS!

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sunilbhattarai4903
    @sunilbhattarai4903 2 года назад +4

    असाध्यै मिठो गित ।
    शुभकामना सम्पुर्णमा

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sugamwagle5146
    @sugamwagle5146 2 года назад +1

    रबिन र अस्मिताको स्वर मीठो छ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 2 года назад +7

    गित गजब बनेको छ।तर बिच-बिचमा अभद्र संवाद ले गित लाई अलिकति खल्लो बनायो।गित गितमा सिमित भएको भए हामिहरुलाइ सुन्न छुट्टै आन्नद हुन्थ्यो ।बिचमा संवाद राख्न आवश्यक जस्तो मलाई चाहिँ लागेन

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +1

    रमाईलो बनेछ सफलताको कामना सम्पूर्ण टिमलाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 2 года назад +7

    Beautiful song indeed !!! Many CONGRATULATIONS and best wishes to the entire Team for the Grand popularity among the folks !!! Beautiful music visual indeed !!

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +2

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

    • @santoshbishi4145
      @santoshbishi4145 2 года назад

      7f

    • @lakmayanepali5421
      @lakmayanepali5421 Год назад

      😊😊o😊😊

    • @chintamaniadhikari5074
      @chintamaniadhikari5074 Год назад

      ​ a8😂😊😊😊😮🎉oj9⅝9

    • @Abdul-mw6nx
      @Abdul-mw6nx Год назад

      ​@@santoshbishi4145 ❤
      D y😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @baltamang9038
    @baltamang9038 2 года назад +1

    लुकी लुकी गर्ने माया मज्जा जत्तिको रमाइलो र राम्रो जीवनमा कहिल्यै बिर्सनु सकिँदैन। धेरै राम्रो छ सुन्न पाउँदा धेरै खुशी लाग्यो मलाई।।

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @shaktikumargodar389
    @shaktikumargodar389 2 года назад +8

    अडियो सुन्दा देखि नै अत्यधिक प्रतीक्षा गरेको गित आएछ साह्रै खुशी लाग्यो सबैले Share गरेर साथ दिनुहोला। सफलताको शुभकामना Shiva Subedi dai,Rabin lamichhane dai,Asmita Dallakoti,Dila Bk दिदी लगाएत सम्पुर्ण #हुन्न_भनी_भनी युनिटलाइ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

  • @parbatitimilsina546
    @parbatitimilsina546 2 года назад +1

    दामी 😍😍😍😍 छ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @amritabhatta8066
    @amritabhatta8066 2 года назад +3

    Best of luck dada didi

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @Entertainmentnepal944
    @Entertainmentnepal944 2 года назад +2

    यो पनि उत्कृष्ट छ ,, शुभकामना डाक्टर शिव दाइ रबिन दाइ लगायत सम्पुर्ण टिमलाइ 🙏❤️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @kushal_pkrl01
    @kushal_pkrl01 2 года назад +4

    Best wishes😍😍

  • @durgaoli1245
    @durgaoli1245 2 года назад +1

    सफल्ता को सुभ काम्ना सम्पुर्ण टिम्लाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +3

    beautiful song best wishes whole teams.

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @narbahadur9326
    @narbahadur9326 2 года назад +1

    ठिक्छ ठिक्छ राम्रो लोक दोहरि
    मन पराऊने मपनिहो

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @binitaregmi6639
    @binitaregmi6639 2 года назад +3

    Congratulations 🎊

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @dilliraj1538
    @dilliraj1538 2 года назад +1

    Aajhai million kina pugena bhanya yesto mitho dohori ni

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @sabitapoudel4468
    @sabitapoudel4468 2 года назад +3

    Best wishes

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @narayanpariyar2131
    @narayanpariyar2131 2 года назад +1

    Dami x hai geet chai

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @dhanbdrthapa5858
    @dhanbdrthapa5858 2 года назад +1

    Asmita baini ko intervew herera khoje ko mitho lageo song ...

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @keshabpoudel2308
    @keshabpoudel2308 2 года назад +1

    गीत धेरै राम्रो छ शिव भाइ ! तर तिम्रो वियोगान्त गीतमा भएको शब्द निकै मार्मिक हुन्छ्न , वियोगान्त गीत सृजना गर्नु परो अब ! सफलताको शुभकामना सम्पुर्ण टिमलाई !

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤❤❤

  • @puransahi2743
    @puransahi2743 2 года назад +1

    आहा दामि song

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @ashokhamal3607
    @ashokhamal3607 2 года назад +2

    शिब दादाको सब्द नै काफी तेसै मा पनि रबिन दादा दिला दिदि अश्मिता दिदी को अभिनय दामी छ सफलता को सुभ कामना यो टिमलाई

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @ambikakhanal4959
    @ambikakhanal4959 2 года назад +2

    Rabin Vai ko sor Sarai mitho ❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

    • @ambikakhanal4959
      @ambikakhanal4959 2 года назад

      Shiba Dai ❤️❤️

  • @kailashmagar510
    @kailashmagar510 2 года назад +1

    आहा 🙏💝💐🌺

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @chhetrisaroj7853
    @chhetrisaroj7853 2 года назад +1

    निकै राम्रो गित छ डा : शिव सुवेदी सर रविन लामिछाने ,अस्मिता डल्लाकाेटि, डिला बि क धेरै दिनको प्रतिक्षया पछि हेर्ने पाईयाे

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @suvanojha3298
    @suvanojha3298 2 года назад +1

    Best of Lok asmita buna

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @deepakpunmagar5709
    @deepakpunmagar5709 2 года назад +1

    Aaha dharai ramaro xa

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 года назад +2

    हा हा.. कुर्ता छिटो र सजिलो हाे क्या !!!

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @jivanbohara8970
    @jivanbohara8970 2 года назад +2

    Jureliko junpani git ma ni etikairamro shwor xa ma eakdamai fen honi bhadhaixa sapai teemlai

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +1

    असाध्यै मिठाे गित दिनमा एक चाेटि नहेरि नसुनि चित्त बुज्दैन हिजाे आज सहेद मेराे माया मेल खाएर हाेला

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @narbahadurgurung4357
    @narbahadurgurung4357 2 года назад +2

    Rabin dae ko awaj ta ho hai

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @liladharsapkota3774
    @liladharsapkota3774 2 года назад +2

    धेरै राम्रो छ बबाल great

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @deepaksubedi8198
    @deepaksubedi8198 2 года назад +1

    निकै राम्रो शब्द अनी गीत डा.शिब सूबेदी जी अनी सबै entire team लाई शुभकामना

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +1

    मत हाम्री😍 अस्मिता बैनी को टिकटक लाइभ बाट फेरि हेर्न आयेको हु 😍अति राम्रो गित सफलताको सुभकामना सम्पूर्ण टिमलाइ😍यो गिर हेर्ने सम्पूर्ण लाई नमस्कार 😍😍😍

    • @AsmitaDallakotiOfficial
      @AsmitaDallakotiOfficial 2 года назад +1

      Thanku Dai🙏❤️

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @RamKumar-jg6xx
    @RamKumar-jg6xx 2 года назад +1

    Kati mitho songs

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @l.b.thapamagar3461
    @l.b.thapamagar3461 2 года назад +1

    Wao.., kati mitho song

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @madanasarah.a1051
    @madanasarah.a1051 2 года назад +1

    धेरै राम्रो छसफलता को सुभकामना छ अस्मिता बहिनी म धेरै हेर्छु दोहोरी मन पर्छ आज तेसैमा स्वर पनि एकदमै राम्रो छ

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +2

    😍आहा प्रर्खाइ को फल मिठो हुन्छ भन्थे हो रैछ😍 आहा लाइभ दोहोरी कि रानी अस्मिता बैनी😍 दोहोरी कि रानी डिला दि😍 दोहोरी कै राजा रबिन सर 😍सम्पूर्ण टिमलाइ सफलताको सुभकामना 😍करोड कलप पुगोस 😍नमस्कार सम्पूर्ण मा 🙏 अति मन परेवो 😍

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад +1

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @shivaniarambhayoutubechann7096
    @shivaniarambhayoutubechann7096 2 года назад +1

    यस्तो राम्रो गीत एकटकले सुन्न मज्जा हुन्थ्यो बिचबिचमा बोलेको अली नराखेको भा हुन्थो की🥰

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 года назад +2

    मैले भने हेर्दा नि पाप लाउने ??
    के गर्नु, करिश्माकाे नाना नै त्यस्तै छ त !

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️