Aafnopan | आफ्नोपन | Yubaraj Acharya, Sunita Budha Chhetri | Ft. Roshni & Sanam | Lok Dohori Song

Поделиться
HTML-код
  • Опубликовано: 30 дек 2024

Комментарии • 2,8 тыс.

  • @narayankandel7434
    @narayankandel7434 4 года назад +156

    नमस्कार म गितकार नारायण कंडेल
    यहाँहरुको माझ एउटा फरक कहानी पस्किने जमर्को गरेका छौँ। काम गर्ने क्रममा भएका कमजोरी लाई औँलाईदिनुभएमा सच्याउने अवसरका रुपमा लिनेछौँ। हजुरहरुको मायाँ र साथको लागी आभारी रहदै सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु।

    • @sagarmanidhungana3726
      @sagarmanidhungana3726 4 года назад +3

      dammi xa hai sir badhai xa sabda laya katha sabai best lagyo

    • @DIlendraJoshi
      @DIlendraJoshi 4 года назад +2

      Wau daji verry nice daji congratulations

    • @badalgurung2735
      @badalgurung2735 4 года назад +4

      Wowwoowo supar supar nice song sir tapai ko malai akdami man chyo yo geetle 🙏🙏🙏🙏🙏🙏🙊🙊🙊🙊💖💖💖💖💖💖💖💖supar nice song chha sir agami din ma pani hjru ko yastai yastai geet sunna pahou maile ferai arko geet ko parkhai ma baseachha sir hjru ko

    • @arjunkandel9718
      @arjunkandel9718 4 года назад +2

      Dai sari ramro sabda chhan

    • @PRO-w8o
      @PRO-w8o 4 года назад +2

      🙏🙏

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 года назад +292

    निकै प्रतिक्षा मा रहेको गीत..हरेक शब्द शब्द ले मुटूमा हान्यो.. बिनोद भाईको भिडियो निर्देशनमा पनि निकै निखार्ता देखीयो, गीतकार नारायण कंडेल, संगीतकार शिव सुबेदी गायक युवराज आचार्य, गायीका सुनिता बुढा क्षेत्री, लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई।।

    • @omrajbista3831
      @omrajbista3831 4 года назад +10

      तपाइले पनि एउटा गत्तिलो गित गर्नु पर्यो सर छिट्टै,,

    • @jenishabatala4385
      @jenishabatala4385 4 года назад +6

      Hjr ko aawaj maa r sunita di ko aawaaj maa sangai sahakarya ma dai

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +3

      Thank you Surya sir for your support.

    • @bharosamagar9102
      @bharosamagar9102 4 года назад +2

      So nice

    • @pineapple7018
      @pineapple7018 3 года назад

      @@jenishabatala4385 nice

  • @ShibaSubedi
    @ShibaSubedi  4 года назад +132

    नमस्कार !
    तिहार लगत्तै नारायण कंडेल जी संगको अर्को सहकार्य अनि युवराज आचार्य दाइसंगको पहिलो सहकार्यमा सम्झिए आफन्ती हुन्छ आफ्नोपन बोलको गीत रिलिज गरेका छौं । मन परे कमेन्ट सेयर गरिदिनुहोस है।

    • @prakashdhital3519
      @prakashdhital3519 4 года назад +2

      शुभकामना अति मार्मिक अनि हृदय छुने गित शब्द संगीत छ

    • @rashmidhungana3680
      @rashmidhungana3680 4 года назад +3

      Dherai ramro geet dada wow badhai xa

    • @balchandrabaral
      @balchandrabaral 4 года назад +4

      आहा मुटु दरो गराएर हेरेको छु

    • @bishnuchhetri4950
      @bishnuchhetri4950 4 года назад +3

      आहा कति राम्रो गीत👌 शब्दले मन छोयो😢
      सफलताको धेरै सुभकामना दाजु🙏😍

    • @yamansubedi811
      @yamansubedi811 4 года назад +2

      Raja geet sarai ramro x maro taw man mai xoyo!!!❤️❤️❤️❤️❤️

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 4 года назад +111

    आहा कति मिठो गीत शिब सर नारायण सर लगायत सम्पूर्ण टीमलाई सफलता को कामना !!!

    • @narayankandel7434
      @narayankandel7434 4 года назад +3

      धेरै धेरै धन्यवाद मौसम सर

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +2

      Thank you very much Mousam sir

    • @prameshxettri8462
      @prameshxettri8462 3 года назад +2

      कस्तो अान्दा अाउनि गित

  • @khanalnarayan14
    @khanalnarayan14 4 года назад +4

    बिदेशमा रहेर पनि नेपाली लोक संगीतमा युबराज आचार्य , शिव सुबेदि ,नारायण कंडेल सहित सबैजनाको योगदान सधैं उत्कृष्ट कोसेलीको साथमा होस । सुनिताजि त नेपाली लोक संगीतमा उदाउँदै गर्नु भएको चम्किलो तारा हुनुहुन्छ , आगामी दिनमा पनि यस्तै मिठो कोसेली सुन्न पाईनेछ ।

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @khemrajneupane279
      @khemrajneupane279 3 месяца назад

      9x9c😢f😅 ​@@ShibaSubedid45f

  • @namastepokhara306
    @namastepokhara306 3 года назад +2

    सांगितीक जीबनका सुरुवाती दिनहरूमा सहकार्य गर्दै भाई डा.शिब सुवेदीले आफ्नो मात्र नभई सांगितीक जीबनमा गरेको प्रगती देख्दा अत्यन्तै हर्ष लाग्छ यो गीत साह्रै मन परयो त्यसैले धेरै पटक गित सुनेर/हेरेर पनि धित मरेन ! कुनै दिन फेरी पनि सहकार्य गर्न पाऊ भाईको उज्वल भविश्यको कामना !!

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है। thank you sir for your support in the early stage of my musical path.

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 4 года назад +21

    हाम्री सुर्खेती चेलिलाइ यो मर्म स्पर्शी गीतमा यो सुनौलो अवसर दिएकोमा पृथक पहिचान बनाउन सफल लोक दोहोरी क्षेत्रको एउटा उदाउँदो तारा शिव सरको गित साच्चिकै जिवन्त बनोस शुभकामना ।सगै बधाई पनि !

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial 4 года назад +168

    हिजो राति निकै बेर रोएउ
    मन को पिडा धोएउ कि मन धोएउ 🙏🙏🙏
    कस्तो मिठो सब्द ❤️❤️

    • @narayankandel7434
      @narayankandel7434 4 года назад +1

      धेरै धेरै धन्यवाद प्रिय भाई🙏🙏

    • @parassubedi5066
      @parassubedi5066 4 года назад +1

      लव यु दाई

    • @ritauprety1491
      @ritauprety1491 4 года назад +1

      Badhai xa bhai ra bahini lai sarai ramro geet

    • @bksantiraj1115
      @bksantiraj1115 4 года назад +3

      सर तपाईको नि फान हो हई म

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +3

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @erushthapa8154
    @erushthapa8154 4 года назад +55

    सुनिता बुढा स्वोर अत्यान्तै मिठो छ।सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +2

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @krishnadangi439
    @krishnadangi439 4 года назад +2

    आहा!!!!कत्ती मन छोयो
    गीतले
    युबराज आचार्य जिको गीत रैछ
    वाह!!फेरि सुनिताजिकोत के कुरो कोइलिको झैँ स्वर
    best of luck all team

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 4 года назад +8

    आदरणिय दाई डा. शिब सुबेदी नारायण कंडेल को अर्को कालजयी गित ,
    जुन पत्थरले चोट धेरै सहन्छ
    मुर्ति बन्छ मन्दिरमा रहन्छ
    नेपालि लोक दोहोरीमा प्रकास सपुतलाई भिडीयो कन्सेप्ट को राजा मान्छु म । यो गित हेर्दा अर्को चम्किलो तारा बनेर निखारिनुभयछ बिनोद दाई पनी अझै उच्च सफलताको शुभकामना बिनोद दाई लगायत सम्पुर्णमा ।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 4 года назад +67

    जुन पत्थरले चोट धेरै सहन्छ
    मुर्ती बन्छ मन्दिरमा रहन्छ 🙏🙏
    गीतलाई जिबन्त बनाउने भिडियो बनेको रैछ सम्पुर्ण युनिटलाई सफलताको शुभकामना

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @krishnashrestha2422
      @krishnashrestha2422 Год назад

      यो गीत यसै उत्कृष्ट बनेको छ त्यसमा पनि यो शब्द मेरो मन भित्र यसरी बसेको छ कि जो कहिल्यै नमेटिने गरि जीवन्त रहनेछ , धन्यवाद सर्जकलाइ यति जीवन्त शब्द अनि उत्कृष्ट लय शृजनाको लागि अनि अझै सफलताको शुभकामना पनि 🙏🙏🙏

  • @kedarsubedi3805
    @kedarsubedi3805 4 года назад +7

    आफ्नो अध्यन को क्रममा प्रबास मा रहेर , आफ्नो अध्यन मा पूर्ण सफलता प्राप्त गर्दै नेपाली गित ,संगीत प्रति को मोह ,माया कायम राखिरहेका सर्जक , डा.शिब सुबेदी लगायत विदेश मा नै रहनु भयका "आफ्नोपन "का कलाकार लगायत को सम्पूर्ण टिम लाइ सलाम ,पूर्ण सफलता को शुभकामना ,,,,

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @giribahik5970
    @giribahik5970 4 года назад +19

    पक्कै पनि सुनिता बहिनीको स्वरले लोक सङीतमा ठुलै हलचल ल्याउनु हुनेछ। निकै मिठो लाग्छ बहिनीको स्वर!!!

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @bashantidhungana630
    @bashantidhungana630 4 года назад +2

    आहा जति सुने पनि सुनिरहु जस्तो कुनै कमजोरी कहि छैन। यति मार्मिक छ। धन्यवाद सम्पूण टिमलाई।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @roshankashyep8424
    @roshankashyep8424 4 года назад +1

    कुनै पनि अकल्पनीय घटना पछी हाम्रो समाज ले ब्यक्ति लाई हेर्ने दृस्ठिकोण अनि ब्यक्ती लाई समाज मा पुनःस्थापना गर्नु कति गारो छ भन्ने कुरा लाई प्रेम र आफन्तपन को आभास दिलाउने गरि निक्कै मार्मिक ढङ्गले चित्रण गर्नु भएको मा मलाइ त निक्कै राम्रो र उत्कृष्ट लाग्यो साथ मा समधुर स्वर र शब्द ले मन छोयो। सम्पुर्ण टिम लाई बधाई अनि आगमी दिन मा थप समाज रुपान्तरण गर्ने खाल का कोसेली हरु पस्कदै जानू होला शुभकामना पनि।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @premg32
    @premg32 4 года назад +6

    जुन पत्थरले धेरै चोट सहन्छ
    मुरती बन्छ मन्दिरमा रहन्छ
    कति मीठो शब्द , मानवता हराएको अशिक्षित समाजमा रहेको कुरिति बिकृति बिरूद्दको कथा बस्तु राम्रो लाग्यो । बधाई छ सबै टिमलाई

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @sanmayatamang5032
    @sanmayatamang5032 4 года назад +18

    मिठो शब्द तेस्तै मिठो सुनिता जि को स्वर नै राम्रो मन मुटु नै छोयो मार्मिक गित धेरै राम्रो लाग्यो तर बिच बीच गायक गायिका देखिन पाए कति राम्रो हुने थियो सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ है?लम्जुङ देखि हेर्दै छु

    • @tulbahadur3731
      @tulbahadur3731 4 года назад

      गायक यति बेला जापान मा हुनुन्छ तेसैले होलानि हजुर

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @hiddensmile5269
    @hiddensmile5269 4 года назад +8

    उसैत सुनिताको Fan झन यो मार्मिक गीत मुटु नै हल्लायो।
    भिडियो निर्देशन लाइ नि सलाम छ । आर्गानिक छ ।।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @gunsaru1972
    @gunsaru1972 3 года назад +1

    dr shiva subedi सर जि हजुरको यो गीत जति सुनु उति सुनी रहु लाग्ने यत्ती मीठो सङ्गित।साच्चैनै जति सुने पनि मन नअघाउने।अझै यति चोटिला शब्द मनलाई प्रहार गर्दछ।स्वरको त कुरै छैन।सुनिता बुढा क्षेत्री बहिनिको र युवराज आचार्य सर को यत्ती मीठो स्वर।आशा गर्छु अझै यस्तै अरु बढी गीत ल्याउनु हुनेछ।सफलता को धेरै धेरै शुभकामना सबैजना मा

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏

  • @चिनाहराएकोमान्छे-झ7स

    सलुट छ नारायन बाइ हजुर लाई , नेपाली सम सामाहिक घटना मा आधारित शब्द हरु लाई समेटेर लोक गित मा प्रस्तुत गर्नु भयो , again salut bro

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @pariyarhira2230
    @pariyarhira2230 4 года назад +20

    वा,,क्या मन छुने गित।।।
    कतारको फलामे खाटमा सुतेर आफ्नो बिगत संझदै रुदै हेरियो ।।।

    • @rajkumargorkhali
      @rajkumargorkhali 4 года назад

      Qatar bata po...

    • @pariyarhira2230
      @pariyarhira2230 4 года назад

      @@rajkumargorkhali कता आफू ?

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @pratimachhetri8354
    @pratimachhetri8354 4 года назад +13

    भाछ यो मन छिन्न र भिन्न 💔
    सबै कथा आँशु मा देखिन्न 😥
    कति मीठो शब्द 😍😘
    सुनेको सुनेइ भए म त ❤️ हार्दिक बधाई अनि सफलताको शुभकामना 😍

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @karismanepali4456
      @karismanepali4456 2 года назад

      😢😢

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +11

    नमस्कार म prince lamsal कति राम्रो लय कति राम्रो शब्द मा गीत बजार लेउनु भयो करोडौं को नजर पुगोस मेरो सुभकामना दाजु

    • @narayankandel7434
      @narayankandel7434 4 года назад

      धेरै धन्यवाद भाई। सानै उमेरमा तपाईसंग भएको प्रतिभा को कदर गर्दै यसलाई यसरी नै निरन्तरता दिनुहोला उज्ज्वल भविष्य को कामना।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @junuacharya980
    @junuacharya980 4 года назад +1

    पिडामा गितले औसधिको काम गर्छ भन्छन,यो गीत मेरो लागि त्यस्तै हो । शब्द शब्दलाई महसुस गर्न सक्छु । धेरै मनछुने शब्द अनि उस्तै उत्कृष्ट अभिनय । बधाई छ सम्पूर्ण टिमलाई ।

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @ujjwalmahat2380
    @ujjwalmahat2380 3 года назад +2

    नमस्ते नेपाली लोक संगीत यात्राको शिखरमा पुगेका गायक तथा गाईका सफलता कामना गर्दै छु

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 года назад +8

    आहा धेरै पछि अन आईयो अत्यन्तै मिठो गीत सुन्ने मौका पाइयो बधाई छ सम्पुर्ण होल युनिटलाई साथै आदरणीय शिव सर नारायण सर युवराज सर बिनोद सर सुनिता जी लगायत सबै सबैलाई नमन छ र बधाई छ

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @birajgaire4555
    @birajgaire4555 4 года назад +6

    टीकटकमा साने क्लीप देखेर
    धेरै पटक सम्झीए आफन्ती भनेर खोजेको भेटीएन
    आज बल्ल पाए😘😘😘कती राम्रो शब्द सकंलन।
    बधाइ छ दाजु🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @pariyarhira2230
    @pariyarhira2230 4 года назад +50

    भाछ यो मन छिन्न र भिन्न,,
    सबै कथा आशुमा देखिन्न,,,
    मन छोयो 😂😂😂

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 4 года назад +1

    अरु त्यस्तै हो, सुनिता बुढा क्षेत्रीको स्वर असाध्यै मन पर्छ। उहाको गायकिमा यति मिठास छ कि त्यो शब्दमा बयान गर्न सक्दिन।लोकदोहोरी गायिकामा बिमा, बिष्णु पछि मलाइ मनपर्ने गायिका सुनिता बुढा। यसर्थमा iam big fan. 🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @sudiprasaili9997
    @sudiprasaili9997 4 года назад +1

    मैले पहिला तेति वास्था गरेकोनि थिईन यो गितलाई।किन कि टिकटकमा हल्का फुल्का मात्र सुनेको थिय।आज मैले यूटुबमा हेरे।कसम मुटु नै चिरा चिरा बनायो।🌹 सारै मन पर्यो गित।बधाई छ सम्पुर्ण टिमलाई

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @omrajbista3831
    @omrajbista3831 4 года назад +4

    अतेन्तै मन छोयो,,,सारैमिठो शब्द सङ्गीत कोइलिको झै आवाज सुनिताको, गितको गहिराइमा डुबेर भिडियो बनाउनु भाको रैछ,
    शिव सुवेदी सुनिता बुढा छेत्री लगाएत यो गितका सबै मेहनती हरुलाइ करोडौ भिउजको सुभकामना❤️❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @paaruthapa7093
    @paaruthapa7093 4 года назад +23

    कि त पिडा बुझ्नीलाइ था हुन्छ
    कि त आॅशु पुछ्नीलाइ था हुन्छ
    ❤️❤️❤️❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @ashokmagar7504
      @ashokmagar7504 3 года назад

      Waw kya bhab xa yar geet ma ....congratulation all of you

  • @gulmelikpmc
    @gulmelikpmc 4 года назад +14

    वाह ! शब्द उस्तै दमदार,लयमा झनै मिठास,गायकिमा उत्कृष्टता अनि कथामा अझै धारावाहिता...सम्पुर्ण टिमलाइ हार्दिक बधाई अनि शुभकामना

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @shibamagar2282
    @shibamagar2282 4 года назад +2

    लोक गित सङ्गीत छेत्रमा बिर्सनै मन नलाग्नी स्रस्ता अनि गायक yubraj Aacharye पनि हो । जस्को स्वोरमा दर्द झल्किन्छ। सम्झना छ दाजु हजर जस्तो फरक स्वोर सृजना भएको मान्छे कसरी भुलिन्छर मलाइत एक्चोती देख्न मन लाको छ।अनि एक चोती आँसु खसाल्न मन लाको छ तपाइको गित सुनेर मन भारी भाको छ । कसरी हलुङ्गो बनाउनी हो खोइ
    फुल्को डाली नुग्नी बेला भो
    आफ्नै म घाइते गराउछु

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @kalibahadur8233
    @kalibahadur8233 4 года назад +1

    साँच्चिकै याे गितले मेराे मनलाई छिया छिया ( Heat touching ) बनायाे सुनिता जि कति बिरक्तकाे गित रहेछ सारै मन राेयाे यसरी नै मिठा मिठा गितहरु ल्याउनुहाेला सुनिता बि..सि जिलाई र युवराज अाचार्यलाई मेराे अग्रिम शुभकामना अनि मिठाे सम्झना सम्पूर्ण टिमलाई पनि !!! घर सुर्खेत हाल मलेसियादेखि !!!💔💔💔💔🌾🌿❤️❤️❤️❤️💞💞💞🌾🌿💔💔💔💔💔💔💔🌾🌿❤️❤️❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @ramesh.udash.rasaili.
    @ramesh.udash.rasaili. 4 года назад +8

    प्रकाश सपुत को बोल माया पछि..
    गित सुन्दा भबनामा को आशु. फेरि आज झर्यो।😢
    शब्द स्वर लय:संगै ..अभिनय"हर एक कुरा ले मन छोयो ।
    सम्पुर्ण लाइ धेरै धेरै शुभकामना छ्💐💐

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 4 года назад +92

    सुनिता बुढा क्षेत्रीको ठुलो फ्यान भए मत स्वर कति मिठो ।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @dhanbhahadurdhami2432
      @dhanbhahadurdhami2432 4 года назад

      Sunita Didi ko thulo fyan ma Pani hi hai

  • @mirlung-8631
    @mirlung-8631 4 года назад +6

    डा. साब को उतकृष्ट लय संगीत,, बिनोद भण्डारीको कति मर्म-स्पर्शी कथा, महिला कलाकारको अति राम्रो अभिनय। गीतले मन छोयो।सफलताको शुभ कामना।। #बाँचेकोछुधन्न जत्तिकै राम्रो छ ।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @subhakamanachannelsindhuli5090
    @subhakamanachannelsindhuli5090 3 года назад +1

    सारै राम्रो शब्द र लय, भाछ यो मन छिन्न र भिन्न,
    सबै कथा आसु मा देखिन्न स्वोर पनि कति मीठो पटक पटक सुनी सके फेरि पनि सुनी रहु लाग्ने, प्रगति को लाखौं लाखौ शुभकामना ।

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏

  • @allanbarretto5286
    @allanbarretto5286 2 года назад +2

    यो गींत सुन्दा त्यही पल को याद आउँछ जुनि दिन त्यो पापीनी लें यही भन्ने गर्यो ..आज कुनै बेला यो गींत सुन्छु अनि त्यही पापीनि को याद आउँछु ..

  • @SamundraRajPoudel
    @SamundraRajPoudel 4 года назад +6

    मेरो लागि बेग्र पर्खाईमा रहेको गीत हो यो,
    आज पुरै सन्न पाँए!
    सार्है खुशि लाग्यो गीत अतिनै राम्रो बनेछ, प्रिय टिमलाई हार्दिक शुभकामना..!
    मया❤️❤️❤️

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 4 года назад +19

    युवराज आचार्य युगन्तकारि कलाकार हुन्।
    always respect you😘

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @Deepak_Sumadhur
      @Deepak_Sumadhur 4 года назад

      @@ShibaSubedi हस् सर👌

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 4 года назад +7

    यतिबेला घडि मा 9:10मिनेट गएको छ यो भिडियो हेर्दै छु र गित का हरेक शब्द अनि पहिलो टुक्का ले नै गहभरि आँसु खसेको पत्तै भएन😭😭😭😭

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @laljaungdura4440
    @laljaungdura4440 4 года назад +2

    यो गितको बोल,शब्द एकदम राम्रो लाग्यो...यो शब्द र गित,भाका लय अनुसार बिजुलीको मर्मत गर्दा करेन्ट लागेर दुबै हात,दुबै खुट्टा गुमाएका ...कृष्ण ओलि र श्रीमती रुपा मगर ओलि जसले पुर्ण अपांग श्रीमानलाइ स्याहार सुसार गरि बसेकी छे उनीहरुको माया,ममता झलक्क एक झलक हालिदिएको भए मायाको बास्तबिकता देखिन्थ्यो ...सुनमा सुगन्ध हुन्थ्यो होला...गित झनै हिट भएर चल्थ्यो कि...???

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @krishnabasnet5383
    @krishnabasnet5383 2 года назад +1

    बिचारा दिदी सबै बाट हेलामा परेको देख्दा त केही महसुस गर्छु सम्झिन्छु र मेरा त अँखा बाट आँसु झर्छ्न यो गित सुन्दा देख्दा मनै अर्कै हुन्छ मान्छेको एक दिनको जिन्दगी हो है त्यही पनि मान्छेहरुले किन बुझ्दैन्न एक ले अर्कालाइ होच्याउने हेप्ने गर्छ्न एक दिन मरिजाने सबैको त्यही घाटमा हो चलाउने एउटै आगोले हो 😭😭😭😭

  • @lamsalbalkrishna8704
    @lamsalbalkrishna8704 4 года назад +9

    युवराजको सबभन्दा पुरानो शुभचिन्तक म,,
    सुनिताको अावाजमा निखार वा वा,,,,।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @binodbhandari2076
    @binodbhandari2076 4 года назад +91

    नमस्कार म बिनोद भण्डारी मेरो निर्दशनमा रहेको गीत आफ्नो पन हजुरहरु माझ आएको छ कस्तो लाग्छ सल्लाह सुझाबको आशा लिएको छु ...

  • @chandrakumal2168
    @chandrakumal2168 4 года назад +8

    लोक संगीत क्षेत्रमा मलाई मन पर्ने एउटा स्वर सुनिता बुढाको
    गित साह्रै राम्रो र उत्कृष्ट बनेको रहिछ सफलता मिलोस् शुभकामना ।।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @haririmal9141
    @haririmal9141 4 года назад +1

    गज्जबको गीत, मौलिक स्वर युवराजजि र सुनिता जि को यस्तो गीत पुन पनि सुन्न पाइयोस् ! कामना

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @DeependraLHamal
    @DeependraLHamal 4 года назад +1

    कुनै समय दोहोरीमा अभिनय गरेको छैन र गर्ने पनि छैन भनेका मित्र सनम कठायत सरलाई दोहोरीमा अभिनय गरेको देख्दा खुशी लाग्यो । धन्यवाद सनम सर
    😊😊
    मित्र सुनिता र युवराज दाजुको आवाज असाध्यै सुमधुर छ । सनम सर र रोशनी कार्कीको अभिनय पनि एकदम जिवन्त छ । सबैलाई बधाई तथा शुभकामना ❤️❤️

    • @yubrajacharya2969
      @yubrajacharya2969 4 года назад

      धन्याबाद हजुर्लाई

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @narayansapkota2731
    @narayansapkota2731 4 года назад +4

    यस्ता मौलिक अनी कालजयी गीत ले भ्युज नपाएको देख्दा अचम्म लाग्छ। गीत का हरेक शब्द अनी सुनिता को स्वर ले मन छोयो। सफलता को शुभकामना।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @sapanamagar2791
    @sapanamagar2791 4 года назад +16

    भाछ यो मन छिन्ना र भिन्न
    सबै कथा आँसु मा देखिन्न
    कति मिठो गित मन छुने।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @chetanagautam3100
    @chetanagautam3100 4 года назад +6

    आहा!उत्कृष्ट सृजना धेरै पछि युवराज दाइको आवाजमा गित सुन्न पाइयो शुभकामना सम्पुर्ण टिमलाइ

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @rajendrabc4305
    @rajendrabc4305 4 года назад +1

    खै कस्तो कस्तो गित बनाउनु हुन्छ मन मुटुनै चस्क्क पार्ने खालको !उस्तै शब्द,लय अनि मन छुने यस्तो विडियो को कल्पना कसरी गर्नु हुन्छ खै ??सबै टिम लाई सफलता को कामना !

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @karanshahu789
    @karanshahu789 4 года назад +1

    आहा! युवराज आचर्य र सुनिता बुढा क्षेत्रीको आवाजको गीत असाध्यै राम्रो छ ।बधाइ छ सम्पूर्ण टीमलाई।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @smritisanu3403
    @smritisanu3403 4 года назад +17

    मैले त दिनकै 10 पटक सुन्ने गरेकोछु यो गित।।सुनिता को आवाज को त के कुरा गर्नु बरै।।

    • @somnathlamichhane99
      @somnathlamichhane99 4 года назад

      Ma pane tai garako xu taime melayo ke yahe geet harxu

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @bhimbhandari1721
    @bhimbhandari1721 4 года назад +16

    सारै मन्छुने गीत । येति राम्रो गीत मा धेरै views नआउनु दुखको कुरा

    • @binaybhattarai5725
      @binaybhattarai5725 4 года назад

      La. Bhim sir ko comment padna paiyo

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @bishnughimire3824
      @bishnughimire3824 3 года назад

      Views aauna Bishnu majhi ko voices chahiya hola jasto 6

  • @DIlendraJoshi
    @DIlendraJoshi 4 года назад +14

    जुन पत्थरले चोट धेरै सहन्छ ।
    मुर्ति बन्छ मन्दिरमा रहन्छ ।।
    आदरणीय दाजी नाराय कंडेल को चोटिला शब्द र आदरणीय दाजी डा .शिव सुवेदी दाजी को लय आदरणीय दाजी युबराज आचार्य दाज़ीको र सुनीता बूढ़ा क्षेत्रीजी को मीठों आवाज मा अनी बिनोद भण्डारी दाज़ीको उत्कृष्ट निर्देशन मा रहेको यो गीत ले नीक्कै मन छोएको छ सबै टीम लाई हार्दिक बधाई साथै गीत ले सफलता पावस शुभकामना व्यक्त गर्दछू! यो गित एकपटक हेरेर सुनेर साथ दिनु होला ! तपाईहरुको प्रतिक्रिया हाम्रो प्रेरणा!
    -------------
    ५० चोटी सुनेहुला जती सुन्यो त्यती सुन्नमन लाग्ने उत्कृष्ट सिर्जनाको लागी सींनगो टीमलाई बधाई

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @KumarAleMagar2
    @KumarAleMagar2 4 года назад +2

    हरेक साझ सुत्नेबेला 4 पटक योगीत हेरेर निदाउने गर्छु किन यत्तिधेरै प्यारो लाग्छ यो गीत थाहाइ पाइदिन ❤️❤️💕💕
    रामेछाप मन्थली हाल साउदी अरब

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @lokbahadur5035
    @lokbahadur5035 2 года назад +2

    निकै मार्मिक सब्द हरु छन् जतिसुकै सुने पनि धित मर्देन।🙏🙏🙏🙏🙏🙏

  • @abisheksamir3702
    @abisheksamir3702 4 года назад +10

    कत्ती मार्मिक सब्द तेस्तै मिठो सुनिता दिदी को स्वर अनि जत्ती हेरे पनि धित नमर्ने भिडियो सफल्ता को कामाना

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @sonuthadaraisonuthadarai8610
    @sonuthadaraisonuthadarai8610 3 года назад +3

    Saraye man xhune geet jati suneyo utinai akha vharri ashu vhariyo ... thanks..dherai mitho shorma gett nikalnu vyo khusi lagyo... thanks sampurna tem lai..dherai dherai suva kamana begta garda xu......❤️❤️❤️❤️😭😭😭😭😭😭😭👌👌👌👌👌😭😭😭😭❤️❤️❤️❤️❤️

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏

  • @minagnawali4519
    @minagnawali4519 4 года назад +3

    सारै मर्मस्पर्शी गीत।।धेरै मीठो लाग्यो।शब्द,स्वर,लय अनि अभिनय सबै सम्योजन एकदमै राम्रो छ।बधाइ छ यो समुहलाइ।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @jagatbahadur7263
    @jagatbahadur7263 2 года назад +2

    नमस्कार छ 🙏🙏🙏 शुभ कामना गर्दछु धन्यवाद खुशी लाग्यो धेरै धेरै राम्रो छ सर 🥰🥰🥰🥰

  • @sauravdhungana1999
    @sauravdhungana1999 4 года назад +2

    Darkness मा सुटिङ्ग गरिएको भिडियो भित्रको अभिनय हेर्न बत्ति निभाएर ढोका लगाएर कोठामा बसे तर कसम गितको शब्द शब्दले मेरो मन रुवायो।
    गित सुनेर कोठामा रुन बसे जस्तो लाग्यो।
    हिजो राति निकै बेर रोयौ 😭
    मनको पिडा धोयौ कि मन धोयौ 💔
    यस्तो मार्मिक शब्द सिर्जना गर्ने, यति राम्रो अभिनय गर्ने र मिठो स्वर दिने सम्पुर्णमा हार्दिक नमन्।
    साथै गितले बजारको मावल तताओस् सफलताको शुभकामना।
    🤩😍🤩😍

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @poojachhetri5003
    @poojachhetri5003 4 года назад +4

    जती सुन्यो तेती सूनी रहु लाग्ने हरेक शब्द उत्तिकई मार्मिक छन मन छूनछ उत्तीकई राम्रो संगीत सच्चिकै लोकग़ीत भनेको यस्तो हुनु परछ सम्पूर्ण टीम लाई बधाई ऐबम सफ़लताक़ो सुभकामना❤️❤️❤️❤️💕💕💕💕🙏🙏🙏🙏

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @jnkjn5135
    @jnkjn5135 4 года назад +14

    tiktok बाट सुनी खोज्दै खोज्दै आयको दिलै छुने गित हार्दिक बधाई सम्पुर्ण टिम लाई ❤️

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @myvoyage1457
    @myvoyage1457 4 года назад +4

    हर शब्दहरू मार्मिक छन 🥰 लोक भाका मा स्थरिय रचनाको खडेरि पक्कै पनी यो गीतले केही समयको लागी टारेको छ!
    समूर्ण टीम लाई सफलताको सुभकामना👏

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @yamkandel2973
    @yamkandel2973 4 года назад +1

    आहाँ..
    गितकार नारायण भाईका मन छुने शब्दहरू ।
    गाएककार युवराज आचार्य र सुनीता बुढाको
    सुमधुर आवाज़ मा सजिएको यो गितले सबै पक्षबाट न्याए पाएको महसुस भयो । खास गरी भिडीयोमा गाएककार को लिप्सीङ नराखिनु राम्रो पक्क्ष लाग्यो किनकी लिप्सीङ राख्दा गितको मर्मको अर्थ कम हुन्छ जस्तो लाग्छ मलाई । भाई बिनोदले अब कुनै फिल्म डाइरेक्ट गरेको देख्ने मन छ 👏
    लामो समय पछी सुन्दर गित सुन्न पाईयो । फेरी पनी सम्पूर्ण टिमलाई धेरै बधाई एवं शुभकामना 🙏

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @khadakdangi2324
    @khadakdangi2324 3 года назад +1

    सबैभन्दा धेरै मनपर्ने यो गित नसुनेको दिनै हुदैन विशेष गरि सुनिता मिस लाई धेरै भन्दा धेरै धन्यवाद र सम्पुर्ण तिमलाइ पनि

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏

  • @ghartimegh4661
    @ghartimegh4661 4 года назад +5

    कुनै चोटले मन घाइती बनाउछ कुनै चोटले आफ्नोपन जगाउछ। अती नै राम्रो गीत।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @khimlalpaudyal
    @khimlalpaudyal 4 года назад +5

    यहीं त हाेलानि निरमया माया भनेकाे, तिम्रो पीडामा रुन्छ मेराे मन। आहा! कति मिठाे शब्द संयाेजन।जति सुन्याे उति सुनिरहु लाग्ने।मिठाे श्वरका धनी गायक,गायिका लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद अनि सफलताकाे कामना।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @binodghimire5945
    @binodghimire5945 4 года назад +13

    भावुक भय गित हेरेर..निकै उत्कृष्ट लय र शब्द का साथ मार्मिक गित 👍️👍️👍️😍😍

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 4 года назад +1

    अति मिठा र मार्मिक शब्द कोर्नु भएको रैछ ।सबैलाई हार्दिक बधाई राम्रो सफलता पाओस् ।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @laxmiacharya6300
    @laxmiacharya6300 2 года назад

    कति मन छुने गित।साच्चिकै समाजको यथार्थमा आधारित ।हरेक गितका टुक्राले कती मन छुने।जति सुनेतापनी सुनेर नै नथाकिनी।आगामी दिनमा यस्तै मार्मिक ,समाजको बास्तबिकतामा आधारित गित ल्याउने अगृम शुभकामना व्यक्त गर्दै सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दछ।🤗🤗

    • @ShibaSubedi
      @ShibaSubedi  2 года назад

      गीत हेरेर हामीलाई दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद।
      🙏❤️❤️❤️

  • @indrasubedi4784
    @indrasubedi4784 4 года назад +7

    गाउँले परिवेस ,सुमधुर स्वर ,वियोगप्रिय ,नबिन शब्द ,बधाई छ सबै टीमलाई|

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +16

    सुनिता अहिलेसम्मकै अत्यन्तै मीठो स्वर को धनी हुन् !!

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @kamalpun4023
    @kamalpun4023 4 года назад +13

    अति मीठो लाग्यो । यो गितले धेरै धेरै भ्युज पावस शुभकामना ।

    • @sushilachaulagai1230
      @sushilachaulagai1230 4 года назад

      Badhai xa hjur haruko timlai sir .manai ruwaune geet

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 4 года назад +1

    कतिचोटी हेरौ... जति सुन्यो झन मन छुन्छ ... शिव सरको लय युबराज दाइ र सुनिता बुढा को कति मीठो स्वर हो ...

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger 4 года назад +1

    भाछ यो मन छिन्न र भिन्न,
    सबै कथा आशुमा देखिन्न,
    आहा सारै मन छुने शब्द!!मन नै चसक्क भयो,

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @saritasharma227
    @saritasharma227 4 года назад +18

    📻 सञ्चारकर्मिको रूपमा समेत राम्रो छवि बनाएकि सुनिता बूढाको प्रतिभा, गायनमा अझै निखारता आउने पक्का छ!

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @harithapamagar150
    @harithapamagar150 4 года назад +18

    सुनिता दिजु को fan जति यता हाजिर हुम त लु 🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @rituritu3802
      @rituritu3802 4 года назад +1

      Wow nice song

  • @माम्बातामाङ्ग

    ♥️♥️♥️♥️♥️♥️धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित धेरै राम्रो भिडियो बनाएको रहेछ मनै छोयो सबै टिम लाई बधाई छ हल कुवेत बाट हेर्दै छु ♥️♥️♥️♥️♥️♥️

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @bhaktakshetri4410
    @bhaktakshetri4410 4 года назад +2

    Wau wau..supop song ..my best singer sunita bc...wiss you all the best nepali lok geet sangitma yeuta sunaulo naxatra vayera chamki rahanu hjr..

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @dalsingh3817
    @dalsingh3817 4 года назад +1

    tik tok मा धेरैइ सुने र युतुब मा खोजेर सुने को 3 चोती भयो अझैइ सुनी रहु लाको छ सारैइ राम्रो छ 😍😍😍😍😍

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @chhaharekholatv9206
    @chhaharekholatv9206 4 года назад +7

    आहा कति मीठो गित धेरै जति सुनेपनि सुनिरहन मन लाग्नि गित सफलताको शुभकामना🌹🌹

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @purshottamsigdel
    @purshottamsigdel 4 года назад +11

    जुन पत्थरले चोट धेरै सहन्छ,मुर्ति बन्छ मन्दिरमा रहन्छ ।
    सम्झिए आफन्ती हुन्छ आफ्नो पन ..
    आफ्नोपन भएका आफन्तीहरुको सहकार्य,अब केही समयलाई थकाइ बिर्साउने साथि बन्ने पक्का भयो,सम्पूर्ण टिमलाई सफलताको अतिनै धेरै शुभकामना ।

    • @narayankandel7434
      @narayankandel7434 4 года назад +1

      धेरै धेरै धन्यवाद सर

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @बुद्धपुनमगर
    @बुद्धपुनमगर 4 года назад +6

    आहा कती राम्रो जति सुनो त्यति सुनिरहु लाग्ने 👌👌👌👌👌👌 सबै जना लाई धेरै धेरै शुभकामना छ best off luck

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

    • @phulkumarichaudhary6046
      @phulkumarichaudhary6046 3 года назад

      गित शब्द छनाैट उत्कृष्ट छ सफलताको शुभकामना

  • @TheBlindCreation
    @TheBlindCreation 4 года назад +1

    मित्र युवराज आचार्य लगाएत सम्पुर्ण टिमलाई धेरै धन्यवाद संगै पुर्ण सफलताको कामना धेरै राम्रो ......

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @binodthapha3840
    @binodthapha3840 4 года назад +1

    यस्तै गितले त मन लाई बहलाउ छ क्या दामि छ सारै मन छोयो युबराज दाजु चादै live मा पनि हेर्न र सुन्न पाइयोश कामाना गर्छु

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @cmsubedi2604
    @cmsubedi2604 4 года назад +4

    जति सुने पनि सुनौ सुनौ लाग्ने ,एउटा गित मा हुनुपर्ने सबै कुराले भरिपुर्ण ,सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना ,आगामी दिनहरुमा पनि यस्तै गित को अपेक्षा ।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @LilBThapa
    @LilBThapa 4 года назад +6

    बल्ल अाज प्रतिक्षाकाे घडि पूरा भयाे सम्पुर्न तिमलाई सफलताकाे शुभकामना

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @kharalmahesh
    @kharalmahesh 4 года назад +6

    धेरै पछि युबराज दाइको गित सुन्न पाइयो अत्यन्तै खुसी छु र आभारी पनि मलाइ युबराज दाइको आवाज र गायकी शैली अनि वाहा का गित हरु अति मन पर्छ आगामी दिन मा पनि यस्तै गित सुन्न पाउ भन्ने आशा ब्यक्त गर्दछु🙏🙏 जुन पत्थर ले चोट धेरै सहन्छ
    मुर्ती बन्छ मन्दिर मा रहन्छ
    वा शब्द हरु त जति सुन्यो उति नै सुनिरहन मन लाग्छ

    • @yubrajacharya2969
      @yubrajacharya2969 4 года назад

      धन्याबाद हजुर्लाई

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @KhatiwadaCm-yk3vo
    @KhatiwadaCm-yk3vo 5 месяцев назад +1

    2081 मा पनि यो गित सुन्ने कोइ छ्रर कि ममात्र हो❤❤

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 года назад +1

    आहा कति मिठो गित 🙏

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @netrakathayat5064
    @netrakathayat5064 4 года назад +4

    सार्है मीठो गित बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई,,,यो गितका मोडेल सनम कठायत लाई अझै यसरी नै लोकगितहरु मा नि देख्न पाउ प्रगतिको शुभकामना 👏👏👏

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @milannewsentertain5868
    @milannewsentertain5868 4 года назад +4

    समग्रमा सबै पक्ष सबल भेटियो। निकै मार्मिक गीत बनेको रहेछ। सबैलाई शुभकामना।।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад +1

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @krishnakarki2389
    @krishnakarki2389 4 года назад +7

    म ढुक्क छु हाम्रो लोक सँस्कृत अब कहिल्यै मर्दैन।आहा कति मनमोहक सृजना।

    • @ShibaSubedi
      @ShibaSubedi  4 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।

  • @rajubk875
    @rajubk875 4 года назад +1

    हरेक सब्दले मन छोयो । भिडियो निर्देसन र शब्द सृजना सर्बोत्कृस्ट लाग्यो ।

    • @ShibaSubedi
      @ShibaSubedi  3 года назад

      गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।