बसन्त र अस्मिताको सम्बन्ध किन यस्तो हुन पुग्यो? Basanta BK Vs Asmita Dallakoti | Deurali Live Ep.140

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 391

  • @preensranamagar7972
    @preensranamagar7972 3 года назад +37

    सलाम छ बसन्त भाई र अस्मिता बहिनी लाई
    दुबै जना को सारै मीठो शब्द चयन सायद एस्ता हस्ती बिरलै हुनुहुन्छ! मनोरञ्जन त सबैले दिनु हुन्छ तर यहाँ पिडा, बेथा गासिएको शन्देश मुलुक दोहोरी गाउन सक्ने भन्दा पनि न्याय देर गित गाउने सक्ने एक नया जोडि!

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +54

    यो गित यो जोडि लाई सरै जमेको छ दोहोरी च्याम्पियान बटा नै 🙏🙏

  • @krishnathapa5912
    @krishnathapa5912 3 года назад +39

    आहा कति राम्रो दोहोरी अस्मिता बहिनी र बसन्त दाइ को सारै राम्रो शब्द चयन यस्तो हुनुपर्छ दोहोरी keep it up ❤️❤️❤️

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 3 года назад +63

    यो जोडी लाई फेरि इन्द्रेणी मा लान परो ❤️❤️

  • @jhabimagar5446
    @jhabimagar5446 3 года назад +11

    धेरै राम्रो र रमाइलो गित बासन्त र अस्मिता को
    फेरि यस्तै रमाइलो अर्को भाग हेर्न पाइयोस्

  • @jayaram2015
    @jayaram2015 3 года назад +28

    बसन्त जी गीत उठान अति नै उत्कृष्ट अनि अस्मिताको झन‌ै सर्बोकृष्ट छ।शब्द चयनमा दुबैलाई मनभित्रैबाट सलुट ।

  • @keshavkhadayat1040
    @keshavkhadayat1040 3 года назад +29

    कति रुवाउछौ भाई बहिनीहरू उज्जल भविष्यको शुभ कामना

  • @chinmayatimilsina3285
    @chinmayatimilsina3285 3 года назад +9

    सलाम छ माय लु जोडी लाई उत्तर उत्तर प्रगती को शुभकामना दुवै जनालाई नइ साहरै मनपर्न जोडी बढाईघ

  • @mukeshbhatt8556
    @mukeshbhatt8556 3 года назад +10

    तपाई दुबैई को जोडी सफलता को सिखर छोस शुभ कामना छ

  • @shivapandit8334
    @shivapandit8334 3 года назад +44

    उत्कृष्ट दोहोरी । दुबैजना अब्बल गायिका र गायकको उत्तरोत्तर प्रगतिको शुभकामना ।

    • @kreekisalwayssus5059
      @kreekisalwayssus5059 3 года назад +1

      Samajma bhayeko kuraharu lai sameter Gaye ko ko Bhai bahiniko get le dheri man chune chha best jodi feri feri ni Sunna pau yadtai geet haru ❤️❤️❤️

    • @nagendarbahadrthapa9870
      @nagendarbahadrthapa9870 3 года назад

      मतीमीलाईहजारौशुभकामनाछ

    • @haripoudel5618
      @haripoudel5618 3 года назад

      @@kreekisalwayssus5059 qq qq

    • @bhawanapoudel3027
      @bhawanapoudel3027 2 года назад

      We

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +16

    प्यारी बहिनी मुसि र वसन्त भाइ को शब्द ले सारै भावुक बनायो

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +14

    लौ खुसी लाग्यो मुसि बहिनी र वसन्त भाइ को सरै मीठो प्रस्तुतु सुन्न पाउदा

  • @karnachhetri5992
    @karnachhetri5992 3 года назад +9

    नमस्कार दिनेश जी हो एस्तो बास्तबीक दोहोरी गाउने लाई ल्याउनु तो तिउन चाख्दै हिडने ईन्द्रणी लाई घोका दिने किन ल्याउनु दोहोरी भनेको त एस्तो पो हो सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी।

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад +14

    सूरूवात नै दमदार हूनेगर्छ बषन्त भाईको
    धेरै राम्रो छ दोहोरी💕💕💕

  • @ramkumrgiri8754
    @ramkumrgiri8754 3 года назад +9

    बसन्त जि र अस्मिता को जोडी राम्रो जमेको छ प्रगती को शुभकामना जये गित जये संगित

  • @bahadurdhami921
    @bahadurdhami921 3 года назад +14

    दर्शकको मन मुटु बस्ने प्रिय अब्ल गायक गायिक सधै जय होस॥ जय सङगित

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 года назад +11

    आहा!कति मार्मिक गित अस्मिता मुसि र बसन्त दुबै जनालाई प्रगति को शुभकामना

  • @arjunneupane61
    @arjunneupane61 3 года назад +39

    तपाइहरुको साँगितिक जोडि कहिल्यै नछुटोस । शुभकामना अझै प्रगति गर्दै अघि बढ्नु

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 года назад +46

    आहा कति राम्रो गीत जोडी धेरै जमेको छ अस्मिता र बसन्त को जोडी

    • @mayalamichhane0
      @mayalamichhane0 3 года назад

      कती मन छुने गीत गाउनुभयो भा ई बैनी ले

    • @sumitrakc8095
      @sumitrakc8095 3 года назад

      दुबै जान भाइ बहिनी लाई धनेबात🙏🙏🙏

  • @kismatthapa963
    @kismatthapa963 3 года назад +8

    आहा नि कति राम्रो दोहोरी तेइ माथि जोडि पनि जमेकै छ है बधाई छ दुबै जना लाई ❣️🙏🙏

  • @kshitizoli7067
    @kshitizoli7067 3 года назад +17

    फेरि पनि रुवायो यो दोहोरी ले यसरी नै हजुर हरु को दोहोरी सुन्न पाइयोस् 🌹🌹🌹🇳🇵🇳🇵

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +11

    शब्द मा दम छ भाका त्यस्तै मनै छोयो ।

  • @saraswotikatwal3585
    @saraswotikatwal3585 3 года назад +10

    अाहा कति मिठो दोहोरी अस्मिता बहिनी र बसन्त भाइको दुबै जनालाइ शुभकामना यसरी नै अगाडि बढेको देख्न पाउ यस्तै मन छुने गित सुन्न पाउ बधाई छ

  • @GaneshGanesh-gw5ip
    @GaneshGanesh-gw5ip 3 года назад +9

    आहा सारै राम्रो दोहोरी
    यो जोडीलाई धेरै मनपराउछू म
    बंधाई छ योजोडीलाई

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 3 года назад +6

    मूसीको शब्द चयन उतकृष्ट छ साथै बसन्त भाइको

  • @dhansing6392
    @dhansing6392 3 года назад +12

    च्याम्पियन मा गएको भाका आज फेरि सुन्न पाउँदा धेरै आनन्द आयो फेरि

  • @Botex-4
    @Botex-4 3 года назад +4

    अाहा कस्तो मिठो दोहोरी यही जोडी यही भाकामा फेरी फेरी सुनिरहन पाऊँ

  • @arjunadhikari4962
    @arjunadhikari4962 3 года назад +4

    बसन्तभाईको शब्द चयन ले मन छोयो
    अस्मिताको त झन भैगो कुरै भएन धन्यवाद भाइ बैनिलाइ

  • @umapokharel4541
    @umapokharel4541 3 года назад +13

    भाका सोर शब्द गायक गायिका सबै उत्कृस्ट जति सुने पनि न अघाउने ,दुबैलाइ शुभकामना छ,बधाइ छ

  • @kumarsubedi6871
    @kumarsubedi6871 3 года назад +39

    हाम्लाई रूवाउन जन्मेका रहेछऊ !! धेरै राम्रो अति राम्रो !! फेरी अर्को पनी सुन्न मन छ

  • @amarsing7186
    @amarsing7186 3 года назад +4

    आहा कति मन छुने गित गाउछन के यिनी दुई जना बदाइ छ । लोक सङित सफल्ता को सुभ कामना

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +11

    आहा अतिनै मार्मिकछ दोहरि बधाईछ दुबैजना लाई👌❤️🎶🎤💕🎵

  • @srijanapokharel1766
    @srijanapokharel1766 3 года назад +9

    अाहा कति राम्रो अस्मिता बहिनी र वसन्त काे गित साहै मन पय्याे अझ प्रगती गर्नु शुभकामना छ

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 года назад +11

    सारै मार्मिक दोहोरी ।वसन्त भाइ र अस्मिता बहिनिको स्वर अनि शब्द सारै राम्रो छ।सफलताको सुभकामना

  • @gopalxinal4347
    @gopalxinal4347 3 года назад +12

    आहा!!मीठो दोहोरी सफलता को शुभकामना सम्पुर्ण लाई🙏🙏

  • @pusparawat3971
    @pusparawat3971 3 года назад +8

    जति सुनेनि नथाकिने सारै मन छुने दोहोरी ❤️❤️❤️❤️ भाइ बहिनीलाई उज्जवल भविष्यको कामना

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 3 года назад +17

    माया गरिदिनुहोला है💖🙏

  • @durgabasnet4761
    @durgabasnet4761 3 года назад +18

    वसन्त भाइ अनि अस्मिता ( बाटुली) को यो दम्दार प्रस्तुति ले कस्को कस्को मन छोयो हाजिर गरुम त ।

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota926 3 года назад +4

    कतिराम्राे शब्द र स्वाेरहाे अस्मिता सफल्ताकाे शुभकामना छ दुबैजनालाइ

  • @bajjiragri9139
    @bajjiragri9139 3 года назад +5

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @zaindoma407
    @zaindoma407 3 года назад +1

    Lok dohori git sarai ramro chha.Yo jodilai dherai dherai samman chha.

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 3 года назад +10

    नब उदयपान प्रतिभालाई उत्कृष्ट प्रस्तुतिका लागि अन्तर ह्रदयदेखि धन्यबाद आगामी दिनहरुमा झनै परिष्क्रित सिर्जना र सफलताको शुभकामना ।

  • @salanigurung4936
    @salanigurung4936 3 года назад +7

    wow kasto damii git merotw man xoyo best of luck basanta dada and ashmita didi🙏❤️❤️

    • @rajkuma648
      @rajkuma648 2 года назад

      Yo get derai ramro xa

  • @kusumsunar6732
    @kusumsunar6732 3 года назад +10

    wow mitho dohori bhai baini ko 👌👌👌👌👍👍👍❤️❤️❤️💞💞🙏🙏

  • @karunakhanal6602
    @karunakhanal6602 3 года назад +15

    youtob मा यो जोडिको दोहोरी खोजि खोजि नहेर्दा सम्म निद लाग्दैन lost of love both ❤️❤️

  • @kwtny3722
    @kwtny3722 3 года назад +8

    💕🙏💕अति राम्रोसँग सब्दहरु मन छुने भाइ र बैनी दुई जानाकाे अगाडिको यात्रा सफलताको कामना धन्यवाद 💕👌💕👌💕

  • @whiteflamegamerzs1641
    @whiteflamegamerzs1641 3 года назад +3

    अति मार्मिक मन छोयो धेरै धेरै शुभकामना छ भाई बैनि लाई यो जोडी लाई इन्द्रेणी मा पनि यस्तै मार्मिक गित मा देख्न पाऊ शुभकामना छ

  • @naulosansar4090
    @naulosansar4090 3 года назад +54

    दोहोरी च्याम्पियन पछि फेरि उही भाका उहीँ मान्छे को दोहोरि सुन्न पाइयो सारै खुशी लाग्यो ❣️

    • @gopalhumagai8654
      @gopalhumagai8654 3 года назад +1

      सारै राम्राे अति मन पर्याे

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 3 года назад +13

    मुसि र बसन्तलाई सुभकामना भन्दा अरु भन्नै सकिन यो दोहोरी चै टेनिङ 1 मै पुगोस

  • @statuschand6175
    @statuschand6175 3 года назад +13

    आहा कति राम्रो गित🌹🌹🌹❣️❣️❣️

  • @khimkhamcha5219
    @khimkhamcha5219 3 года назад +8

    Wow ! Heart touching song, so nice dear bro & sis keep it t, God bless both of you.

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +10

    आहा सब्स कि खानी लाइभ दोहोरी कि रानी सस्कारी चेली अनि शब्द कै खानी हाम्रो प्यारो गायेक वसन्त सर साथ मा मनै भावुक भो अनि सम्पूर्ण लाई नमस्कार सफलताको सुभकामना

  • @YaemanSingh
    @YaemanSingh 3 года назад +6

    मन मुटुमा बसेकाे जाेडि हाेल टिमलाई सफलताकाे शुभकामना हजुर ।

  • @cbmagar8443
    @cbmagar8443 3 года назад +6

    दोहोरी च्याम्पियनमा दोहोरी गाएर आम नेपाली दर्शकलाई रुवाउने भाइ बहिनीको फेरि दोहोरी भिडन्त अति उत्कृष्ट प्रस्तुति

  • @binodnaubag4711
    @binodnaubag4711 3 года назад +2

    धेरै राम्रो छ यो जोडी लाई बधाई छ आगामी दिनमा यस्तै भाका सुन पाइयोस् जय संगीत जय नेपाल धेरै धेरै धन्यबाद बसन्त सर अस्मिता मिस लाई

  • @mankumarshrestha2974
    @mankumarshrestha2974 3 года назад +4

    अष्मिता र बसन्तजीकाे गित अती उत्तमछ उत्तराे उत्तरकाे कामना !!

  • @samirop9292
    @samirop9292 3 года назад +7

    आहा कति राम्रो गित जति सुने उति सुन्न मन लाग्ने

  • @peeyooshthapa226
    @peeyooshthapa226 3 года назад +6

    absolutely heart touching song. Best of luck both you Bashant g & Dear Asmita . बहिनी अस्मिता हजुर को हाउ भाउ हेर्दा real life मै love परेर बिछोड भाको भान हुन्छ। keep it continue

  • @kumarsanu6521
    @kumarsanu6521 3 года назад +4

    भाई बहिनी लाई मन देखि बधाई छ शब्द ले सबै को मन छुन्छ

  • @सुनितानेपालि
    @सुनितानेपालि 3 года назад +4

    यो गीत मात्रै होइन बसन्त दादा र अस्मिता दिदिको सबै दोहोरी हेरेको छु जति हेर्यो तेत्ती हेरिरहन मन लाग्छ ।।।।दादा दिदी दुबैलाइ साङितिक यात्रामा सफलता को कामना गर्दछु 🙏🙏🙏💞💞💞💞

    • @padambhajel7915
      @padambhajel7915 2 года назад

      दुबै जना लाई उत्तरो उत्तर प्रगति को सुभकामना उहीँ दोहोरी चेम्पियन को झझल्को र याद आयो (दुबई बा ट)

  • @madhavikandel4244
    @madhavikandel4244 3 года назад +4

    यो दोहोरीको जोडि कति राम्रो हुन्छ अझ गित को त कुरै छोड्दिम उत्कृष्ट

  • @kshitizoli7067
    @kshitizoli7067 3 года назад +6

    अर्को भाग को पनि प्रतीक्षा मा छु

  • @suryagurung6725
    @suryagurung6725 3 года назад +10

    Nice 👌👍👌 song congratulation all of you guys 💕

  • @tilakgiri6694
    @tilakgiri6694 3 года назад +1

    milxa vane real life ma ni yo jodi sangai vayako deknhna man xa sarai man xune dohori best of luck both of u....

  • @santugurung3508
    @santugurung3508 2 года назад +1

    दामी दोहोरी, जोडी पनि सारै मिलेको 🌹👍❤👍🌹❤

  • @educationfaculty6678
    @educationfaculty6678 3 года назад +5

    Yestai arkko dohori pani sunna paiyos asdhai ramro ❤❤❤👍👏👌

  • @sagarkharel8831
    @sagarkharel8831 3 года назад +5

    Aati marmik dohori ani best jodi yo jodi aaya paxi best dohori hunxa Vanni fixed hunxa❤️🙏🔥😍

  • @misscallr.m9628
    @misscallr.m9628 3 года назад +28

    आहाँ...पनि भावुक हुदै भन्दै छु डियुटि मा थियोे आधा घन्टा खाना खाने समय थियो तेहि बेला RUclips खोले अनि मलाई मन जोडी अझै मेरो जीवन मा मेल खाने सब्द मा निकै उत्कृष्ट दोहोरी सुनेर खाना खान मन पनि लागेन आँसु पुस्न मा नै समय बितेको पत्तै भएन जीवन र अस्मिता लाई यति मीठो दोहोरी पस्किनु भएको मा धेरै धेरै शुभकामना छ।र अन्तिम यो गितको सब्द ले भने जस्तो कसैको जीवन मा नघटोस् मेरो बिन्ती छ।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @dipakpariyar2150
    @dipakpariyar2150 3 года назад +4

    धेरै धेरै राम्रोसँग गाउनु भयाे दन्ने बाद

  • @rajubc6561
    @rajubc6561 3 года назад +8

    राम्रो छ गित छाडा गाउनु लाई भन्दा मोैलिक्ता लाई जोड दिनुपछ हामी सबैले।

  • @innocentgaha3635
    @innocentgaha3635 3 года назад +3

    हरेक शब्द शब्दले मुटु छियाछिया पार्ने शक्ति छ ,मन थाम्न गाह्राे भो अत्यन्तै मार्मिक दोहोरी ।।

  • @dnpritty3441
    @dnpritty3441 3 года назад +6

    मलाइ असाद्धै मन पर्ने जोडि।

  • @chandrathapa5054
    @chandrathapa5054 3 года назад +5

    कति मिठो कति राम्रो जोडी

  • @mayadhungana9647
    @mayadhungana9647 3 года назад +1

    Kati ramro ho k basanta ko swor ra geet uthan tyastai gari farkaune asmita ko tarika swor sachchainai no 1 jodi xa 👌👌👌🙏❤️

    • @smritigurung6423
      @smritigurung6423 3 года назад

      PIR betha muxna deu ki ta narau ki asu puxana deu wow 😘 sabda le ni xati Mai xunxa all tha best Gaye's!

  • @kumarrana22
    @kumarrana22 3 года назад +1

    Ek dum supp bro Basant bhai ra Asmita bshni ko

  • @chitraacharya823
    @chitraacharya823 Год назад +1

    सारै राम्रो दोहोरी यो जोडीको फेरि फेरी सून्नपाम
    ♥️😥😢

  • @susmitabudhathoki8932
    @susmitabudhathoki8932 3 года назад +12

    Heart touching 😍😍 Now waiting for part 4..

  • @pravinchhetry2200
    @pravinchhetry2200 3 года назад

    धेरै धेरै राम्रो छ ।मलाई सार्है मन पर्यो।best of luck दुबै जना लाई

  • @sunilpariyar5134
    @sunilpariyar5134 2 года назад +1

    अत्यन्तै राम्रो लाग्यो दोहोरी गीत। दुवै जनालाई अझै उतर उतर प्रगती को शुभकामना ब्यक्त गर्दछु।

  • @narayankc2040
    @narayankc2040 3 года назад +3

    उतर उतर प्रगति को कामना both of u

  • @jitendrabudhachetri2851
    @jitendrabudhachetri2851 3 года назад +5

    सारै घत लाग्दो दोहोरि

  • @rupakhadka3755
    @rupakhadka3755 3 года назад +3

    Kati ramro geet . keep it up bhai n baini

  • @nandupariyar5974
    @nandupariyar5974 3 года назад +1

    ati mitho dohari lokgit basant vai!!👌👌👌

  • @कार्की-च8श
    @कार्की-च8श 3 года назад +4

    वसन्त र अस्मिता को जोडी राम्रो जमेको छ। लभ्ली मुसी

  • @kalpanaaryal5529
    @kalpanaaryal5529 3 года назад +6

    Both are My favorite.so nice songs.i enjoy lots.😍🥰🥰🥰

  • @surajadhikari3565
    @surajadhikari3565 3 года назад +36

    भाका उस्तै, शब्द उस्तै, स्वर उस्तै ...💞💕 दुबै जनालाई साङ्गितिक जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना ..!!! कहिल्यै पछाडि फर्केर हेर्न नपरोस् ।🙏🙏💞🙏🙏

  • @tekbahadurdangi
    @tekbahadurdangi 2 года назад

    यस मलाई बसन्त र अस्मिता गुड लोक दोहोरी गायक हुन आईम लाईक ओकेमा कतार देखी हेरी रहेकोछु र प्रगतिको सूभकामना गर्छु ओके

  • @GB-ty5do
    @GB-ty5do 3 года назад +2

    अस्मिता बहिनिको शब्द चयन र गितको मर्म अनुसारको अभिनय अति राम्रो लाग्छ अझै प्रगतिको कामना हुदैजाउस

  • @prabinatamang4101
    @prabinatamang4101 3 года назад +2

    रूदै रुदै हेरे अर्को भाग पनि छिट्टै नै हेर्न मन छ है बशन्त दाजु र अस्मिता दिजु सार्है मार्मिक दोहोरी

  • @bhandarimanju338
    @bhandarimanju338 3 года назад +2

    उत्कृष्ट प्रस्तुति

  • @paaruthapa7093
    @paaruthapa7093 3 года назад +5

    कि त नरोउ कि आँसु पुछ्न देउ♥️♥️

  • @manbahadurbatha4874
    @manbahadurbatha4874 3 года назад

    Dalla koti nanu le sabai dohari chalai diyo thankyou comment pani kati lekhane so nice song tq all 2 in one

  • @sarojbhandari3201
    @sarojbhandari3201 3 года назад +12

    धोका पाएको मात्र होइन माया लाएको पनि सुन्न पाए हुन्थ्यो तर जुन गित गाए पनि धेरै राम्रो जोडि जमेको छ दुई जनाको

  • @khimkhamcha5219
    @khimkhamcha5219 3 года назад +1

    Lok dohori gana bhaneko yesto po ho, yo euta udaharan ho kripaya sabaile siknu hola ek ta geet ko thego pani ramro ho , sathai dubaile damdaar tarikale nibhaunu bhako xa , dhanyabaad yo geet ko sarjaklai.

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 года назад

    आहा कति मिठो स्वर।कति मिठो र मार्मिक गित। अस्मिता र बसन्त जिलाई सम्मान

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 года назад +4

    मुटु मा बसेको भाका ,मुटुमा बसेको जोडि,मुटुमा बसेका शब्दहरु।२१तोपको सलामी दुबै जना अब्बल कलाकार लाई।😍😍😍😍😍

  • @Helloaadikholacom
    @Helloaadikholacom 3 года назад +4

    शब्दले मन छून्छ ❤️ ❤️

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 3 года назад +4

    आहा सारै मीठो गित

  • @bhimthapa9070
    @bhimthapa9070 3 года назад +24

    यो भाका यि दुबै गायक गाईका बसन्त र अस्मिता को लागी नै बनाइयको हो जस्तो लाग्न थाल्यो। कति डुबेर गाऊन सकेको ? मुरी मुरी धन्यवाद छ भाई बैनी हरू लाई। साथै ऊज्जल भविष्य को पनी शुभकामना।

  • @birbahadur3755
    @birbahadur3755 Год назад

    फेरि यो गित सुन्दा थाम्न सकिन मन मलाइ सारै मन पर्यो को छ यो जोडि