एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर मिनेटमा तयार गर्नुस् | Excel Tutorial | for Beginners |

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • नमस्कार !
    तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
    यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
    कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
    About This Video :
    एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर मिनेटमा तयार गर्नुस् | Excel Tutorial | for Beginners |
    यो भिडियो एक्सेल सिकारुका लागि हो !
    तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट एक्सेल जान्नैपर्ने हुन्छ !
    अहिले विद्यालयस्तरमा पनि माइक्रोसफ्ट एक्सेलले व्यापकता पाएको छ । मार्कलेजर, ग्रेडसिट, मागफराम अथवा सम्पूर्ण प्रशासनिक कामका लागि यसको प्रयोग बढ्दो छ ।
    यो भिडियो हेरेपछी तपाईंले Excel ma अवश्य पनि मार्क लेजर बनाउन जान्नुका साथै आफ्ना दैनिक हिसाब किताबका कुराहरू पनि एक्सेलका माध्यमबाट सम्पन्न गर्न सक्नुहुनेछ । यो भिडियोलाई पुरापुर ध्यान दिएर हेर्नुहोला त्यसो गर्नुभयो भने मात्र यश च्यानलमा आगामी दिनमा राखिने उपल्लो तहका भिडियोहरु बुझ्न सक्नुहुने छ । शिक्षक अथवा प्रविधि प्रती चासो राख्नेहरुका लागि हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।
    एक्सेल कसरी चलाउने, लेजर कसरी निर्माण गर्ने, मार्कहरुलाई कसरी जोड्ने र कसरी फिल्टर गर्ने जस्ता अत्यावश्यकीय आधारभूत विषयहरु जान्नका लागि तपाईंले यो भिडियो हेर्नै पर्ने हुन्छ । यसमा सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप सिकाइएको छ ।
    भिडियो हेरेर लाभान्वित हुनुहोला !
    माइक्रोसफ्ट एक्सेल अहिले सर्वत्र प्रचलनमा रहेको एक स्प्रेडसिट सफ्टवेयर हो । यो चलाउन नजान्ने व्यक्तिले त आजकाल राम्रो कम्पनीमा जागिर पाउन पनि मुस्किल छ ।
    कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
    पावरपोइन्ट video को Link :
    • पावरपोइन्ट सिक्नुस् | ...
    #NepaliBook
    #msexceltutorial
    #ForBeginners

Комментарии • 31

  • @DasuramPandey-l3c
    @DasuramPandey-l3c Год назад

    very excellent class for beginars !

  • @Toshakbhattarai365
    @Toshakbhattarai365 2 года назад

    जानकारी काे धन्यवाद हजुर

  • @lilathapamagar7804
    @lilathapamagar7804 3 года назад

    thank yoy sir

  • @nabingiri4701
    @nabingiri4701 2 года назад

    Sir nic

  • @LaxmiEducationalAcademy
    @LaxmiEducationalAcademy 4 года назад +1

    Thanku so much sir ....thanku thanku thanku so so much sir .....

  • @thepankaj751
    @thepankaj751 3 года назад

    Very Informative Video... Thank you so much sir... Expecting more videos on excel for beginners.

  • @lilashwath
    @lilashwath 4 года назад +1

    Its very informative 💚💚

  • @jhagindradarnal
    @jhagindradarnal 3 года назад

    Thanks a lot, 😊 #JHAGINDRA#

  • @ShantiramTimsina-g6x
    @ShantiramTimsina-g6x 10 месяцев назад

    Sabai ms word powerpoint ra Excel ma prayog garne Short cut tricks haru list banayera halidinuhos na.

  • @k.b.niraula9294
    @k.b.niraula9294 3 года назад

    Thank u so much sir.......

  • @balarammuktan8199
    @balarammuktan8199 4 года назад

    साह्रै राम्रो र सजिलो

    • @NepaliBook
      @NepaliBook  4 года назад

      धन्यवाद सर !

  • @sanjayaregmi745
    @sanjayaregmi745 4 года назад

    think sir

  • @suryabdrpun958
    @suryabdrpun958 4 года назад

    धन्यबाद सर।

    • @NepaliBook
      @NepaliBook  4 года назад

      तपाईंलाई पनि धन्यवाद छ सर ! आगामी भिडियोहरु पनि हेर्दै गर्नुहोला !

  • @krishnamanchaudhary4866
    @krishnamanchaudhary4866 4 года назад

    GOOD DAMI LAGYO SIR

    • @NepaliBook
      @NepaliBook  4 года назад

      धन्यवाद सर !

  • @yuwarajkhatiwada2090
    @yuwarajkhatiwada2090 4 года назад +1

    good

    • @NepaliBook
      @NepaliBook  4 года назад

      धन्यवाद सर !

  • @rameshsapkota2638
    @rameshsapkota2638 4 года назад

    Thank u sooo much.convert garne rule sahitko arko video ko apexya.

    • @NepaliBook
      @NepaliBook  4 года назад

      "प्राप्ताङ्कलाई gpa मा कन्भर्ट गर्नुस्" भन्ने शीर्षकको भिडियो च्यानलमा अपलोड भैसकेको छ हेर्नुहोला सर ! धन्यवाद !

  • @radheshyamthakur1486
    @radheshyamthakur1486 3 года назад

    Thank you for your support

  • @vijaychaudhary357
    @vijaychaudhary357 4 года назад

    नमस्कार सर एक्दमै राम्रो लाग्यो, सर यो जम्मा गरेको लाई फेरि अर्को तरिकाले जोडन सिकाइ दिनु न?

    • @NepaliBook
      @NepaliBook  4 года назад

      एक्सेलका महत्त्वपूर्ण आठ फर्मुला बताइएको एउटा भिडियो च्यानलमा छ त्यसमा हेर्नुहोला सर ।

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 года назад

    एउटै सेलमा enter हानेर 2 लाइन लेख्ने कसरी होला ? जस्तै A5 cell मा दुई लाइन लेख्नुपर्दा कसरी ?

    • @niranjanbajgain4121
      @niranjanbajgain4121 2 года назад

      Alt+enter garera lekhna saknu hunxa
      For more details visit HyTech Nepal RUclips channel

  • @subinrajserpali4319
    @subinrajserpali4319 3 года назад

    तर नेपाली ताईबिङ गर्न कसरी गर्ने

  • @anishmandal5176
    @anishmandal5176 3 года назад

    Serial number kasari automatic aauxa sir

    • @NepaliBook
      @NepaliBook  3 года назад +1

      1 र 2 लेख्नुस् दुवै सेललाइ सेलेक्ट गर्नुस् र ड्र्याग गर्नुस् !

    • @anishmandal5176
      @anishmandal5176 3 года назад

      @@NepaliBook thank you sir

  • @bandanasiwakoti6376
    @bandanasiwakoti6376 3 года назад

    teacherle online bat tax pay garne vedio pani banau nu vaye aja ramro hune thiyo.