Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Most Important Formula | How To Use Excel Formula | Nepali Book
HTML-код
- Опубликовано: 10 окт 2024
- नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Most Important Formula | How To Use Excel Formula
Ms Excel मा विभिन्न प्रकारका Formula हरु लगाउन सकिन्छ जसबाट हामीले अत्यन्तै कठिन कामहरू पनि सजिलै सम्पन्न गर्न सक्दछौ । यश भिडियोमा भर्खरै एक्सेल सिक्दै गर्नुभएका सिकारुहरुका लागि एक्सेलका sum, count, max, min, percentage, multiply, divide average जस्ता अति आवश्यक फर्मुलाहरु लगाउ सिकाइएको छ । भिडियो हेरिसकेपछी तपाईंले पनि सजिलै यी फर्मुलाहरुको प्रयोग गर्न सक्नुहुनेछ ।
Ms Excel मा Formula कसरी लगाउने भन्ने जानकारीको अभावमा झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#8MostUsefulFormula
#InExcel
विशेष उपयोगी छ
Thank u sir💐💐💐💐
Thanks
Thank you sir ☺️😊
its usefull
Thank sir
thank you sir
❤❤
Namaskr Mero laptop ma Nepali Kasari Lekhane Bataidinu la
Excel ma substraction formula kina lagaidain
good
Thank You sir
उपयाेगी छ गुरू
धन्यवाद गुरु !
sir nepali tiping fast Kaski garna ho task farmol
सबै subject मा male/ female ko average पनि निकाल्ने formulaa बताइदिनु न ।
यो हेर्नुस् त सर ruclips.net/video/PT_osILXKQc/видео.html
कतियौ स्थानमा विद्यार्थी पास भए त्यो पनि निकाल्न सिकाइदिनु सर
rank सम्बन्धि भिडियो च्यानलभित्र गएर हेर्न सक्नुहुन्छ !
Where are you from sir
Thank you ❤️ sir