मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठीपत्र तयार पार्नुहोस् | What is Mail Merge | Nepali Book |

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • नमस्कार !
    तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
    यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
    कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
    About This Video :
    मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं चिठीपत्र तयार पार्नुहोस् | What is Mail Merge | Nepali Book |
    जब यौटै फर्म्याटको चिठी सयौं व्यक्तिहरूलाई पठाउनुपर्ने हुन्छ, तब हामीलाई निकै झन्झट हुने गर्दछ, अथवा एक्सेलको मार्कलेजरमा उतारिएका विद्यार्थीका प्राप्ताङ्कहरुलाई एक एक गरि मार्कसीटमा चढाउनु पर्दा हाम्रो टाउको दु:खाइको विषय बन्न पुग्छ । फेरि यस्ता कामहरू कपि पेस्टद्वारा पनि सम्भव हुँदैनन् तर मेलिङ मर्जको सहायताद्वारा हामी यस्ता झन्झटिला र तनाब पूर्ण कामहरू पनि सजिलै सम्पन्न गर्न सक्छौं !
    मेलिङ मर्जको जानकारी लिएका व्यक्तिहरूले त यी सब काम सरलै सम्पन्न गर्छन् तर मेलिङ मर्जको जानकारी नभएका व्यक्तिहरु कपि पेस्टमै रुमल्लिइरहन्छन् ।
    यो बहुउपयोगी विषय जानकारी हासिल गरि आफ्ना कामलाई सजिलै सम्पन्न गर्न सक्नुहोस् भनी यो भिडियो निर्माण गरिएको हो ।
    तपाईंले दिनुभएको प्रतिक्रियाअनुसार आगामी दिनमा विषयवस्तुमा अझै सुधार गर्दै लगिनेछ ।
    भिडियो हेरिदिनु भएकोमा धन्यवाद !
    यस्तै नयाँ नयाँ जानकारी मूलक भिडियो प्राप्त गर्न हामीलाई सब्स्क्राइब गर्नुहोला । साथमा नोटिफिकेशन अन पनि गर्नुहोला ।
    #nepalibook
    #mailmerge
    #mswordexcel

Комментарии • 70