पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • नमस्कार !
    तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
    यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
    कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
    About This Video :
    पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial
    तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ !
    अहिले विद्यालयस्तरमा अनलाइन शिक्षणका कुराहरू जोडदार रूपमा अगाडि आइरहेका छन् । अनलाइन शिक्षण online teaching गर्न चाहने शिक्षकका लागि पनि पावर पोइन्ट नजानी नहुनु कुरा हो ।
    पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।
    पावर पोइन्ट कसरी चलाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ ।
    भिडियो हेरेर लाभान्वित हुनुहोला !
    कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
    कम्प्युटर तालिम
    ms powerpoint tutorial
    यस च्यानलका power point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    पावरपोइन्टमा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् :
    • Powerpoint मा हातले ले...
    पावरपोइन्ट Slide Show सम्बन्धि तीन Tricks :
    • Slide Show सम्बन्धित त...
    पावरपोइन्टमा हाजिर जवाफ प्रतियोगिता सम्बन्धि भिडियो :
    • हाजिरजवाफ प्रतियोगिता ...
    पावरपोइन्टबाट भिडियो बनाउन सिक्नुस् :
    • पावरपोइन्टबाट भिडियो ब...
    पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् :
    • पावरपोइन्टमा Hyperlink...
    पावरपोइन्टमा शैक्षिक चित्रहरु ल्याउने तरीका :
    • यसरी ल्याउनुस् विषय अन...
    पावरपोइन्टका अचम्म लाग्दा तीन Trick हरु जान्नुस् :
    • Powerpoint का तीन Tric...
    Excel Video Link :
    • एक्सेल सिक्नुस् | घण्ट...
    #NepaliBook
    #PowerPoint
    #Tutorial
    #ShukdevPoudel

Комментарии • 87

  • @binodkafle4900
    @binodkafle4900 3 года назад +2

    Interesting teaching 🙏🙏🙏

  • @pratimabhattarai5157
    @pratimabhattarai5157 8 месяцев назад

    Thank you sir !! outstanding teaching method

  • @bhanugm7927
    @bhanugm7927 2 года назад

    सहि छ सहि

  • @tnsharma2411
    @tnsharma2411 Год назад

    Really fantastic, especially for beginners who have only a little computer knowledge ! Waiting for your next presentation, till then bye with a lot of thanks.

  • @krishnagamingff4055
    @krishnagamingff4055 2 года назад

    Good trainer

  • @sajhagyan
    @sajhagyan 4 года назад +1

    धन्यवाद

  • @sumitrakunwar4048
    @sumitrakunwar4048 3 года назад

    धन्यवाद यस्तै अरु भिडियो काे अपेक्षा राखेकी छु

  • @teerthatamang4791
    @teerthatamang4791 3 года назад +1

    Clear, simple and interesting! Thanks.

  • @shardaacharya770
    @shardaacharya770 Год назад

    Thank you sir

  • @bhimdharala631
    @bhimdharala631 2 года назад

    धेरै धेरै धन्यवाद सर ।

  • @tulishiguragain2558
    @tulishiguragain2558 4 месяца назад

    ❤❤Reliable

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 года назад

    thanks for information.

  • @narendrapoudel767
    @narendrapoudel767 2 года назад

    Thanks sir

  • @nabinlamichhane5096
    @nabinlamichhane5096 4 года назад +2

    Dherai ramro

  • @upendrabaral8428
    @upendrabaral8428 4 года назад

    good .thanks aru pani saral tarikaharu.

  • @dilipbahadurbaniyachhetri7300
    @dilipbahadurbaniyachhetri7300 4 года назад +1

    हजुरलाई धेरै धेरै धन्यवाद हामी जस्ता सिकारुलाई सहयोगी सामग्री बनाएर राखिदिनु भएकाेमा

  • @krishnathapa8024
    @krishnathapa8024 4 года назад

    भरखर सिक्न खोज्नेको लागि अति नै उपयोगी सामग्री रहेछ यस्तै अरु भिडियोको पनि अपेच्छा राख्दछु ।धन्यवाद

    • @NepaliBook
      @NepaliBook  4 года назад

      धेरै धेरै धन्यवाद ! हेर्दै रहनुहोला क्रमशः राख्दै गइनेछ ।

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 2 года назад

    Thank you sir for your nice information 👍👏💐

  • @rajendrapokharel2041
    @rajendrapokharel2041 4 года назад +1

    good

  • @rimasilwal7522
    @rimasilwal7522 4 года назад +1

    very nice

  • @laxmidhakalthapa49
    @laxmidhakalthapa49 4 года назад

    Good

  • @laxmanadhikari9839
    @laxmanadhikari9839 4 года назад

    Tapaiko bujhaune tarika ekdam manparyo..jasto manxeyle ni sunne bittikai bujhne❤️dherai dherai dhanyawaad❤️

    • @NepaliBook
      @NepaliBook  4 года назад

      प्रतिक्रियाका लागि तपाईंलाई पनि धेरै धेरै धन्यवाद सर !

  • @excel121
    @excel121 3 года назад

    Thank you sir.

  • @sajhagyan
    @sajhagyan 3 года назад

    अति राम्रो काम

  • @sumansen9762
    @sumansen9762 Год назад

    ❤❤❤❤❤Best

  • @menukakhatiwada7663
    @menukakhatiwada7663 3 года назад

    साच्चै उपयोगी र सहयोगी भिडियो ,हार्दिक धन्यवाद सर। बुज्न र सिक्न अत्ति अत्ति नै सजिलो छ। 1000 like मेरो तर्फ बाट

    • @NepaliBook
      @NepaliBook  3 года назад

      धेरै धेरै धन्यवाद !!

  • @govindapaudel5448
    @govindapaudel5448 3 года назад

    गज्जब लाग्याे सर ।

  • @tulsibasnet7301
    @tulsibasnet7301 3 года назад

    nice

  • @abhishekkhanal6635
    @abhishekkhanal6635 8 месяцев назад

    ❤❤

  • @nanilama9722
    @nanilama9722 4 года назад

    Very good.

  • @ashakathariya9547
    @ashakathariya9547 4 года назад

    Atyantai upayogi video

  • @dilipkumarshrestha28
    @dilipkumarshrestha28 3 года назад

    powerpoint 2016 ko download garney tarika sikaidinuna sir.tapai ko veiod ramro lagyo

  • @apsararijal6213
    @apsararijal6213 4 года назад

    राम्रो छ आवश्यक सामग्रीहरु तर एकदम छिटो भयो बुझ्न गाहो हुन्छ ।भिडियोमा पनि कुन मिनुमा गएको हो त्यो पनि देखाउनुभयो भने झनै राम्रो हजुरसगै प्रयोगात्मक गर्न खोजियो सकिदैन ।

    • @NepaliBook
      @NepaliBook  4 года назад

      तपाईंका सुझावहरु आगामी दिनमा लागू गर्ने प्रयास गरिने छ । धन्यवाद !

  • @ramlimbu5600
    @ramlimbu5600 3 года назад

    could you plesae make one video about power pivot & power query?

  • @prajitabastola5062
    @prajitabastola5062 4 года назад

    Ramro cha

    • @NepaliBook
      @NepaliBook  4 года назад

      धेरै धन्यवाद !

  • @dambarthapa2161
    @dambarthapa2161 2 года назад

    tochy

  • @bijaykumar3252
    @bijaykumar3252 3 года назад

    कार्यालय को लागि दैनिक भ्रमण फार्म तथा बिल निर्माण

  • @bhimraj_2.0
    @bhimraj_2.0 3 года назад

    Sir database system pani detail sikaunu na hai thanks for help sir

  • @shivabhsb
    @shivabhsb 3 года назад

    Sir mackbook air samdandhi mani banaunu na

  • @bhimkumaranchhangbo3397
    @bhimkumaranchhangbo3397 Год назад

    All vidiyo plz

  • @nanilama9722
    @nanilama9722 4 года назад +1

    HTML and QBAASIC ko Pani video upload garidinus hai.

    • @NepaliBook
      @NepaliBook  4 года назад

      यो चाहिँ अलि पछि है ! अहिले फुर्सदमा घर बसेर भर्खर सिक्दै गर्नुभएका सिकारुलाई लक्षित गरिएको छ । धैर्य गर्नुस् तपाईंले भनेको पनि अपलोड हुनेछ ।

  • @Chandramagar321
    @Chandramagar321 4 года назад

    धरै राम्रो लग्यो सर...सर एउटा प्रश्न सर यो Excel मा एउटा बक्स भित्र एक भन्दा बढी बक्स इन्सर्ट गर्न के गर्नु पर्ला?

    • @NepaliBook
      @NepaliBook  4 года назад

      ड्रपडाउन लिस्ट बनाउने भन्नुभएको हो सर ?? यदि हो भने DATA ट्याबमा जानुस् र डाटा भ्यालिडेसन अप्सनमा क्लिक गर्नुस् लिस्ट रोज्नुस् र सोर्स अन्तर्गत कुनकुन बक्स एउटै बक्समा चाहिएको हो त्यो सेलेक्ट गर्नुस् ! .......प्रतिक्रियाका लागि धन्यवाद सर !

    • @user-thapashanta
      @user-thapashanta 4 года назад

      यहाँको प्रायजसो भिडिओ हेरें, ज्यादै राम्रो लाग्यो।सिकारुको लागि अत्यन्तै लाभदायक छ।शुभकामना सरलाई।

  • @thesportscast_
    @thesportscast_ 4 года назад +1

    ani yo banaeko powerpoint slide paxi pendrive ma halera laptop bata herna milxa ki nai.......maile afu le banaeko arulai pathauna laeko milena

    • @NepaliBook
      @NepaliBook  4 года назад

      तपाईंले अडियो, भिडियो, आदि मल्टिमिडिया सामग्रीहरु स्लाइडमा प्रयोग गर्नुभएको छ भने अर्को कम्प्युटरमा त्यो हेर्न मिल्दैन । किनकि तपाईंले प्रयोग गरेको अडियो भिडियो अर्को कम्प्युटरमा नहुन सक्छ । यदि अक्षर र फोटा मात्रै छन् भने मज्जाले मिल्छ । यसको प्रयोग नै पेनड्राइभमा हालेर डुलाउनका लागि हो ।

    • @thesportscast_
      @thesportscast_ 4 года назад

      @@NepaliBook vido haru xan k maile aba arulai pathauna mildaina tw...aba tyo file bhaeko mero computer bigryo...k garne aba?

    • @NepaliBook
      @NepaliBook  4 года назад +1

      भिडियो भए त मिल्दैन ! स्लाइडमा भिडियोको लिङ्कमात्रै आउने हो भिडियो कपि भएर आएको हुँदैन !

  • @hemkarnakatuwal5657
    @hemkarnakatuwal5657 4 года назад

    Sir ma tapaeko yo video bat dherai nai ramro computer cikdai xu besic computer cikna ka lagi yeuta vedeo banaedinu hola..

    • @NepaliBook
      @NepaliBook  4 года назад

      यो च्यानलमा प्रायः बेसिक कम्प्युटर सम्बन्धि भिडियोहरु नै छन् र ती भिडियोहरु बाट तपाईंले ms word, excel, powerpoint लगायतका कुराहरू सिक्न सक्नुहुन्छ च्यानलमा गएर हेर्नुहोला । आगामी दिनमा तपाईंले भनेअनुसारको भिडियो पनि राखौंला । धन्यवाद !

  • @radhasharma3825
    @radhasharma3825 3 года назад

    mobile bat@kasari sikna sakinx ?

  • @sujanakarki690
    @sujanakarki690 4 года назад

    Google docs ma nepali vasama slide banaune tarika pani halnus

    • @NepaliBook
      @NepaliBook  4 года назад

      हेर्दै गर्नुहोला !

    • @NepaliBook
      @NepaliBook  4 года назад

      हेर्दै गर्नुहोला !

    • @krishnathapa8024
      @krishnathapa8024 4 года назад

      तरिका त्यहि नै हो मात्र भाषाको लागि नेपाली युनिकोड प्रयोग गर्न सकिन्छ वा नेपाली फन्ट प्रयोग गर्न सकिन्छ ।

  • @arjunkumarghimire4254
    @arjunkumarghimire4254 3 года назад

    video kasari lyaune movie

  • @jagannathrijal2527
    @jagannathrijal2527 3 года назад

    ठीक उत्तरमा क्लिक गर्दा हिरयो रंग कसरी लगाउने हजुर ?

  • @ashakathariya9547
    @ashakathariya9547 4 года назад

    Online pictures kasari lyaune ho sir

    • @NepaliBook
      @NepaliBook  4 года назад

      इन्सर्ट ट्याबमा गएर online picture मा क्लिक गर्नुस् मेडम । भएन भने यश च्यानलको हाजिर जवाफको भिडियो हेर्नुस् !

  • @poojabaral9540
    @poojabaral9540 4 года назад

    blank side banauda click nai hudaina k vara hola?

    • @NepaliBook
      @NepaliBook  4 года назад

      blank slide मा क्लिक हुँदैन मिस, त्यसमा मिडिया फाइलहरु मात्रै राख्न सकिन्छ । Blank Slide मा केही लेख्नपर्यो भने Text Box ल्याएपछि मात्रै क्लिक हुन्छ । त्यसैले text box ल्याएर काम गर्नुहोला ! धन्यवाद !

  • @Rajukarki553
    @Rajukarki553 2 года назад

    Pdf ma maidai sir

  • @abhishekkhanal6635
    @abhishekkhanal6635 8 месяцев назад

    Sir mero ma animation haru kina show vaxain?

    • @NepaliBook
      @NepaliBook  8 месяцев назад

      Animation dine thau select garnuparxa

    • @abhishekkhanal6635
      @abhishekkhanal6635 8 месяцев назад

      @@NepaliBook tyo tw gareko sir vyena..eakpali.. WhatsApp ma herdinu na mah pathako xu

  • @laxmanadhikari9839
    @laxmanadhikari9839 4 года назад

    Tapaiko bujhaune tarikale nai channel subscribr garna manlago😊
    classnai jana pardaina hola 😂

  • @anishmandal5176
    @anishmandal5176 3 года назад

    Auta file ma 20 ota sheet xa sabai ma autai date entry grnu xa kasari sakinxa sir

    • @NepaliBook
      @NepaliBook  3 года назад

      सबै सिटलाइ एकैपटक सेलेक्ट गरेर कुनै एक सिटमा date लेख्नुस् ।

    • @anishmandal5176
      @anishmandal5176 3 года назад

      @@NepaliBook has sir

    • @anishmandal5176
      @anishmandal5176 3 года назад

      @@NepaliBook select nai bhaena sir mero ma

    • @anishmandal5176
      @anishmandal5176 3 года назад

      @@NepaliBook bhyo sir thank you sir

  • @moviestartravel8904
    @moviestartravel8904 3 года назад

    Yo video banayeko last ma slide show nai bayena sir ani continue nai show bayena yeuta slide bata arko slide ma jana ko lagi mouse leh click nai garnu parne bayo k bayeko hola please sdendisherpa@gmail.com is my email thank you

  • @bhanugm7927
    @bhanugm7927 2 года назад

    सहि छ सहि

  • @rajendrapokharel2041
    @rajendrapokharel2041 4 года назад +1

    good

  • @bikashshrestha.jhapa97
    @bikashshrestha.jhapa97 4 года назад

    Thank you sir

  • @bhupendrasaud1166
    @bhupendrasaud1166 3 года назад

    nice

  • @kamalasubedi8878
    @kamalasubedi8878 4 года назад +1

    Good