घिस सिमी कहिले, कसरी, कहाँ, किन, लगाउनुपर्छ ? यसरी लगाउँदा उच्चतम भाउमा बिना रोग फलाउन सकिन्छ, Beans
HTML-код
- Опубликовано: 6 окт 2024
- घिस सिमी कहिले, कसरी, कहाँ, किन, लगाउनुपर्छ ? यसरी लगाउँदा उच्चतम भाउमा बिना रोग फलाउन सकिन्छ, Beans
प्रकृति के हो कसरी काम गर्छ भौगोलिक वातावरण ले खेती मा कस्तो सहयोग पुर्याउँछ । सबै जानकारी राम्रो भएमा समय अनुसार बेमौसमी मौसमि अर्गानिक खेती गर्न सकिन्छ । बिना रोग थोरै लगानीमा नसोचेको उत्पादन गर्न सकिन्छ । प्रकृति अनुकुल खेती गरौ विषादी युक्त खाध्य सामग्री त्यागौ । स्वास्थ्य जिवन परिवारको सुख सम्पति हो ।
#AgroChiran
#BeansFarming
#घिउसिमी
तपाईंको तरकारी वारि र तपाईंको प्रस्तुति हेर्दा जाँगर मरेर आयो !
😅😅😅
दुनियाँ भुमिका बाधनु भन्दा संबंधित कुरा मा फोकस गर्दा राम्रो
Hajur ok
भुमिका नबाधी बनाउनु नि छोटो् मिठो बनाउनु हस...
कुनै पनि कृषि उपजको बारेमा जान्कारी दिदा उसको बीउ देखि सुरु गरि बिरुवा,बुटा वा झाल, हागा, पात, फुल, फल, उत्पदन समय, माटोको अवस्था, मलको मात्रा र बजारको बारेमा श्रब्यदृष्य समेतको जानकारी दिनु भएमा किसान अझ बढी लाभान्भित हुन्थे कि सर ।
सलाम छ सर तपाइलाई यति राम्रो जानकारी को लागि।
हाम्रो पहाडमा हिउँ पर्छ पहिले सिमि रङी बिरङी हुन्थे र राम्रै फल्थे तर आजकाल पटक्कै फल्दैनन सर
Biu pailakei lagaunu
बोरिङ भिडियो
हजुरको मिडियाले फाेन नम्बरको सुबिधा अतिरिक्त अनिवार्य दिनुहोस् ताकि सल्लाह सुझावलाई हजुर सँग हामी किसानले सहभागी हुनुपर्ने शिक्षा तालिम ज्ञ्यान काे अत्यन्तै अावश्याक खड्गिएकाे छ दुर्गम गाउँ बस्तीमा सर
Thanks janakariko lagi
राम्रो लाग्यो
तपाइँको युटुब च्यानलमा आवाज कम आउने गर्दा बेलाबेलामा राम्रोसँग बुझ्न कठिन भयो।
सिमी र मसेम कहिले र कुन महिनामा रोप्दा ठिक हुन्छ???
Dherai dherai dhanyabaad hajur lai, tara video alik choto garey ramro hunthio jasto lageo🙏
जति सक्दो मल हाल्नु भन्नुहुन्छ मल धेरै भयो भने हस्किन्छ हजुर किनहोला एस्को बारेमा पनि भन्दिन पर्यो किन एस्तो हुन्छ मत बुझ्नै सकिन
तपाईंकाे नियमित श्राेता हुं,यस ठाउंमा मुसा जस्ता चराले अत्यन्तै नाेक्सान गर्दछ ,केही उपाय छ कि ?
Teslai hireli vanin chha ra yesbat bachhna guleliblihera kurne ho, ra baj charako aabajlai speaker ma bajaunu ra yeuta gaudaiko putla aglo basma jundaunu aabalae hallihos , ra arko tin bajauni ho
Wow gret bhai
Tq daji
♥️♥️♥️♥️
good
चौमासे र घिउ सिमी मा अन्तर के छ.म भित्री मधेस मा छु दुवै लै कुन कुन बेला मा लगाये राम्रो.यो दुवै लाई इंग्लिश मा के भछन्.
Lagaune samye yeutaiho yesko name beens green beans yestiho
महासय अलि छिटो बोल्नुस् न हो सुन्दै निन्द्रा लाग्यो
हुन्छ हजुर दोस्रो भिडियो मा बोल्छु
तपाईँ होटलको सेभ होर सर
१ बोटमा कति केजी सम्म फल्छ
७ केजी