असोज महिनामा लगाउन मिल्ने तरकारीहरू जानि राखौ || How to farming Vegetable in Nepal || Krishi Sandesh

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • #तरकारी_खेती #Vegetable_farming #कृषि_संदेश #Krishi_Sandesh
    असोज महिना बिशेषगरेर हरियो साग सब्जी खेती गर्ने महिना हो । असोज महिनामा के के साग सब्जी लगाउन सकिदो रहेछ ? यो भिडियोमा सबैले हेरौँ है त ! अनि कुन ठाउँबाट हेर्दै हुनुहुन्छ ? Comment गरेर हामीलाई जानकारी दिनुको साथै भिडियोलाई Like गरि share पनि गर्नुहोला !
    असोज महिनामा गरिने पात खान मिल्ने तरकारी खेती : #धनीया #सुप #रायो #चम्सुर #पालुङो #मेथी #चाइनिज_बन्दा #लसुन #प्याज आदि ।
    असोज महिनामा गरिने फल र फुल खान मिल्ने तरकारी खेती: #काउली #ब्रो_काउली #ग्याठगोबी #बन्दा आदि ।
    असोज महिनामा गरिने कोशा खान मिल्ने तरकारी खेती: #केराउ #बकुल्ला #राज्मा #चौमसे_सिमी आदि ।
    असोज महिनामा गरिने जरा खान मिल्ने सब्जी : #मुला #गाजर #चुकन्दर #सखरखण्ड #गान्टेमुला आदि ।
    अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    -----------------------------------------------------------------------------------------------------------------------
    ►प्याज खेति कसरी गर्ने ? || Krishi Sandesh About Onion Farming in Nepal || Pyaj Kheti Gasari Garne
    • प्याज खेति कसरी गर्ने ...
    ►कौशी खेति सम्बन्धी जानकारी ।। धनिया खेति यसरि गर्नुहोस ।। Krishi Sandesh About Coriander Farming
    • कौशी खेति सम्बन्धी जान...
    ►कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुहोस यसरि गर्नुहोस || Krishi Sandesh About Asparagus Farming
    • कुरिलो खेतीबाट करोडौ क...
    ►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh
    • कागती खेती बाट यसरि कम...
    ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal
    • लाखौं कमाउन सकिने स्कु...
    ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
    • प्रति केजी १५०० रुपैया...
    ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh
    • यसरी खुर्सानी खेती गरे...
    ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
    • Video
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии • 9

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 2 года назад +7

    यसरी जानकारी दिदा नेपाल
    को भौगोलिक अवस्था अनुसार हिमाल, पाहाड र तराई कुन क्षेत्रमा केको खेती गर्न सकिन्छ सोही अनुसार जानकारी दिनुभयो भने राम्रो हुन्थ्यो किनकी हाम्रो देशको भौगोलिक बनावट भिन्न भिन्न छ।

  • @rajmanbudha9384
    @rajmanbudha9384 2 года назад +1

    राम्रो जान्कारी को लागि धन्यवाद

    • @KrishiSandesh
      @KrishiSandesh  2 года назад

      अरु पनि भिडियो हेर्दै गर्नुहोला ❤️

  • @deoman5726
    @deoman5726 2 года назад +1

    सारै दामी

  • @rasilasuwal3719
    @rasilasuwal3719 Год назад

    Good 👍

  • @sakelarai6812
    @sakelarai6812 2 года назад

    Thank u