Bhojpur Dingla || नेपालको पुरानो विद्यालय || योगमायाले अरूणमा फाल हानेको स्थान । बालागुरू षडानन्द

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • Bhojpur Dingla is a prominent icon in history of Nepal. First community school of Nepal.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.co...
    Please Check our other videos
    Dharan City Vlog
    • Dharan Vlog || Budha S...
    Bhojpur Tyamke Dada Vlog
    • Bhojpur Nepal, Tyamke ...
    Arun Valley Sankhuwasabha
    • संखुवासभा, खाँदबारी र ...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Dhankutta Hile
    • Hile Dhankuta || छिन्त...

Комментарии • 404

  • @nitawagle1848
    @nitawagle1848 3 года назад +56

    योगमाया र बालागुरु षडानन्द को उच्च सम्मान गर्दै एकचोटि पुग्न मन लाग्यो यो ठाउ

  • @magarlee3295
    @magarlee3295 3 года назад +31

    Purvi bluesटिम लाई धन्यवाद ।। सबै को मुटुमा बस्न सफल कार्या गर्न भएको छ ।। मान्छे सबै अहीले को आधुनिक डिजिटल जमानालाई पछ्याउँदै ।आफ्नो पन बिर्सी सकीयो ।तर purvi blues सोचिन जी तपाईको टिमले बिताईदिनु भएको छ।।

  • @rachanathapabasnet6600
    @rachanathapabasnet6600 3 года назад +2

    मेरो प्यारो भोजपुर दिंग़लl पुरानो स्कूल पढ़ेको याद आयो कती रमाइला थिए ती दिनहरु।

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 3 года назад +22

    साच्ची रमाईलो छ है स्वोर्गको एक टुक्रा हाम्रो देश नेपाल🇳🇵 Love much my motherland 🥰💖❤❤

  • @bharoshathapa610
    @bharoshathapa610 3 года назад +2

    सारै राम्रो भिडियो लाग्यो।अहिलेका बालबच्चा लाई खाली विदेशको रहनसहन जीवन शैली र विदेशी हरुको जिबनी घोकाइन्छ।त्यसै ले हाम्रा माहान पुर्खा हरु पछि पर्नु भएको छ।हिर्दय देखि समान गर्दछु।भिडियो हेर्ने अवसर दिनु भएको मा।

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 3 года назад +14

    Thank You very much for Bhojpur and Yogmaya Neupane! Yogmaya Dhaam! Yogmaya's statue!

  • @ruraleastnepal9565
    @ruraleastnepal9565 3 года назад +38

    धेरै पछी आफू जन्मेको हुर्केको गाउँ देखीयो ओझेलमा परेको हाम्रो सम्पदा को प्रचार प्रसार गरीदीनु भयेकोमा धेरै धेरै धन्यवाद । ❤️

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 года назад +3

      me too, from Dilpa Nagi

    • @binodpokharel4674
      @binodpokharel4674 3 года назад +2

      गजब

    • @smilenepal3493
      @smilenepal3493 3 года назад +1

      Beautiful village Bhojpur

    • @binodpokharel4674
      @binodpokharel4674 3 года назад +2

      @@smilenepal3493 गजब हो

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 года назад +1

      मेरो बाउ बराजु जन्मेको ठाउ कति सुन्दर रहेछ , एक दिन अवस्य पनि जाने अठोट लियेको छु 🙏❤️

  • @jcbhesharajbhattarai4056
    @jcbhesharajbhattarai4056 3 года назад +4

    साह्रै खुुसि लाग्याे । षडानन्द नगरपालिकाकाे प्रचारकाेे लागि धेेेरेै धन्यवाद ।

  • @motirammohaliayusus8546
    @motirammohaliayusus8546 3 года назад +10

    याेगमाया धाम नेपाली परिवर्तनको लागि ठुलाे महत्त्वपूर्ण स्थान रहेकाे छ।तिताे सत्य 'याे भिडियो बनाउने सचिन दाई र लक्ष्मी दाइ लगायत नेपालका ७५% जन समाजमा र याे संरक्षण गर्ने वा दर्शन गर्ने अाउने हरुकाे घर जतिनै पढेलेखेका किन नहुन तर भेदभाव छुवाछुत अवस्य रहेकाे छ,जाग नेपाली जाग ,संसार जन्म मृत्यु अवस्य छ,हामी मानिस हाै मरेर लानु के छ र,हामीलाई श्रिष्टी गर्ने भगवानले हामीलाई त क्षेत्री त बाहुन त कामी दमाई छाेकाे के के नचलाउनु भनेका छैनन कि भगवानले कसैलाई काहिँ अाएर भनेका छन,त्यतिकै सतिले सरापेकाे हाेईननी ,जाग नेपाली जाग मानिस सब एकै हाे ,मानिस ठुलाे सानेा उस्काे दिलले उस्काे ब्यावहार कामले हुन्छ जातले हुदैन ।

  • @sbrai8048
    @sbrai8048 3 года назад +3

    यि नानी बाबुहरूकाे मस्ती र मिठाे मुक्स्कानले अाफ्नाे बालापनकाये याद दिलाइ दियाे । १२ बर्षकाे उमेरमा एक पटक दिङला बजार गएकाे थियाे । अब फेरी एकपट अवश्य जानेछु । धन्यवाद

  • @sugamrai2000
    @sugamrai2000 3 года назад +13

    धन्यावाद, सचिन र लक्ष्मी सर (purvi blues) यस्ता ठाउहरुको प्रचार गर्नुभएकोमा जुन कि आज सम्म कसैले यसको प्रचार गरेको थिएन साथै योगमायाको जिबनी कक्षा एघारको नेपाली पाठ्यपुस्तकमा पनि राखिएको हुदा यसले बिध्यार्थीहरु र योगमायाको बारेमा जान्न चाहनेहरुका लागि समेत सहयोग पुग्न सक्छ।
    जय योगमाया!!!
    जय षडानन्द!!!

  • @sagunrai3222
    @sagunrai3222 3 года назад +21

    हैट दिङ्गला कति ओहोर दोहोर गरिन्छ तर दिङ्गलाको बारेमा वास्तविक कुरा आज थाहा पाए योगमाया ज्यु को बारेमा पनि आजै सुने थाहा पाए सारै मन पर्यो✌️

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 3 года назад +2

      इन्डियाको जोगी पनि देखियो😁

    • @lamasherpa3980
      @lamasherpa3980 3 года назад +1

      Yogmaya ko barema ali ali suneko tah thiye but bistrit jankari bhane thiyena

    • @smilenepal3493
      @smilenepal3493 3 года назад

      🙏

  • @abhayashahi6537
    @abhayashahi6537 3 года назад +5

    म प्राय जसो तपाईंको सबै बेडियोयो हेर्ने गर्छु ,आज आफ्नो गाउँ ठाउँको भिडियो हेर्न पाए , भिडियो अपलोड गरेर सम्पूर्ण नेपालीहरुलाई यस ठाउँको महत्व र जानकारी गराई दिनु भएकोमा धेरै धेरै धन्यबाद छ हजुर लाई,

  • @radhasharan4057
    @radhasharan4057 3 года назад +2

    धन्यवाद ! नेपाल देखाउनु भयो । 👍️👍️✅✅

  • @kumarthapa2248
    @kumarthapa2248 3 года назад +23

    सचिन भाइ हजुरले नेपालको घुम्ने ठाउँ मात्र होईन , यँहाका पुरातत्तविक विषयवस्तुलाई पनि उजागर गरेर सम्पुर्ण नेपाली तथा विदेशि पाहुनासम्म हाम्रो देशको भौगोलिक तथा धार्मिक सुन्दरतालाई चिनाउनु भएको छ । धेरै धेरै धन्यबाद साथै अागामि दिनहरुको शुभकामना ।

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад +2

    योभिडियो एकपटक हेरेर पनि दोस्रो पटक हेर्दैछु । सचिन भाईले बनाएको भल्गहरु सबै राम्राछन ।

  • @suryarijal1301
    @suryarijal1301 3 года назад +3

    प्यारो पुर्बी नेपाल । पुरानो इतिहास ताजा भएर आयो । धन्यवाद ।

  • @bhimlimbu15
    @bhimlimbu15 3 года назад +3

    I'm watcing from Saudi Arabia

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +3

    घरमै सुति सुति भोजपुर घुमियो बरिलै दिङ्ला 🙏🇳🇵🙏

  • @umaamatya535
    @umaamatya535 3 года назад +1

    नदेखेको थाउ देख्न पाइयो मौक मिले घुम्न जानू पर्ला thank u bhanubhakta

  • @narayangurung809
    @narayangurung809 3 года назад +2

    हाम्रो संखुवासभा जिल्लाको छिमेकी भोजपुर जिल्लाको दिङ्ला अती रमणिय स्थान नेपालकै पुरानो सस्कृत बिध्यालय
    भएको सडानन्द नगरपालिका आहा सारै
    रमणिय छन।यस्तै यस्तै भिडीयो बिदेसमा
    भए पनी हेर्न पाई रहीयोस सचीन सर🙏

  • @narendrarai6415
    @narendrarai6415 3 года назад +4

    हार्दिक धन्यबाद सर देशभरिको खोजखबरलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 года назад +1

    धेरै धेरै राम्रो लाग्यो!!!
    अति सुन्दर प्रस्तुति !!!
    धेरै धेरै राम्रो प्रस्तुति !!!
    धेरै धेरै धन्यवाद सचिन सर
    अदभूत आकर्षक
    घरमै बसेर देख्न पाइयो !!!
    अति सुन्दर राम्रो प्रस्तुत प्रस्तुति !!!

  • @amritarai8525
    @amritarai8525 3 года назад +3

    Afno janma thau dekhna paiyo धन्यवाद hajur हरू लाई

  • @rambhurtel2037
    @rambhurtel2037 3 года назад +3

    धेरै राम्राे र चेतनामुलक भिडियाे

  • @romishrestha5846
    @romishrestha5846 3 года назад +2

    Great msg Thankyousomuch Your Teem💓🙏😊so Like 🙋

  • @ChakachuliEntertainment
    @ChakachuliEntertainment 3 года назад +4

    Bhojpur - Dingla , मेरो पूर्खेउलि घर। love Bhojpur !

  • @dipakkhadka6120
    @dipakkhadka6120 3 года назад +8

    म तेहि नजिक जन्मेको र पनि योसबकुरा थाहा नै थिएन धन्यवाद सचिन सर भिडियो को लागि

  • @baburamghimire6818
    @baburamghimire6818 3 года назад +2

    सचिन जि तपाँईलाई धेरै धेरै धन्यवाद ।

  • @hgyi8fu144
    @hgyi8fu144 2 года назад +1

    घरमै बसि बसि नेपाल यात्रा गरे जस्तो लाग्छ हजुर को भिडियो गरु हेर्दा। सुन्दर डाडा पाखा गाउँ बस्ती कला सस्कृती ले भरियको कलात्मक सम्रचना हरु हजुर को भिडियो मार्फत देख्दा एक्दम राम्रो लाग्छ। अनि बाचान शैली झन दामी हजुर को 👌👌🙏🙏🙏

  • @surinanimations1286
    @surinanimations1286 3 года назад +2

    मदन पुरस्कार प्राप्त योगमाया उपन्यास पढ्ने अवसर पाएको थिए र आज योगमायाको समाधी स्थान सचिन भाइ मार्फत प्रत्यक्ष हेर्न पाइयो पुर्बी भिउजको सम्पुर्ण टिम र सचिन भाइ लाई बिशेष धन्यवाद

  • @reshmaadhikari3105
    @reshmaadhikari3105 2 года назад +2

    महत्त्वपुर्ण भिडियोहरु हेर्न पाइराखौ।हजुर प्रती नमन्🙏🙏🙏 दाङ तिर पनि आउनु पर्यो है।

  • @nirajpandey7168
    @nirajpandey7168 3 года назад +2

    अतन्त सुन्दर video ❤️❤️थाकेको शरीर अनि निरास मनलाई उर्जा मिल्ने watching from dubai🙏🙏🙏🙏🙏🙏

  • @Mr.joshiCreatins
    @Mr.joshiCreatins 3 года назад +4

    ओझेलमा परेको भोजपुरका सम्पदाहरू प्रचार प्रसार गरिदिनु भएकोमा हार्दिक धन्यवाद PURVI BLUES परिवारलाई🙏❣️

  • @kshetrapariyar426
    @kshetrapariyar426 3 года назад +1

    नेपालमा सबै अछाम जानु अछाम दह्रो दाइ

  • @happykhemraj8026
    @happykhemraj8026 3 года назад +2

    प्राण भन्दा प्यारों मेरो जन्मस्थान दिङ्गला अझै कम भयो वीडियो मा सबै देखाउन सम्भव भयेनछ,दक्ष गाईडलाईनको कमी हुन गयो या छोटो समय अथवा पूर्व जानकारी भयेन छ थुप्रै ठाउँ छोडीएछन,एनीवे धन्यवाद पूर्बी व्यूज पूरा टीम लाई ।

  • @chumitarai1107
    @chumitarai1107 3 года назад +3

    Wow hajur ko sabai video haru herne garxu yekdam ramro lagx ... hamro nepalma pani dherai ramro ramro thau rax

  • @kadhikari41
    @kadhikari41 3 года назад +6

    Thank you sachin sir

  • @binodraz3106
    @binodraz3106 3 года назад +13

    Big fan brother....big f🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hemantasharma8278
    @hemantasharma8278 3 года назад +5

    So beautiful place

  • @prakashgurung1053
    @prakashgurung1053 3 года назад +3

    Visit Nepal ko lage bhai ko tholo yogdan hona x bhai re me big fan ho Hai sabai video herna Gara ko xu 💐🎉🎇 Jaya Nepal ramero Nepal hamero Nepal 🙏🙏🙏

  • @manilimbu3864
    @manilimbu3864 3 года назад +3

    राई हरूका उत्थान र बहुल्यता भएको ठाउँमा आर्य को मुर्ती र पुजारी देख्न पाँउँदा असाध्यै आश्चर्य लाग्यो!!! ब्यक्तिगत् सोंचाई मात्र हो अन्याथा नलिनु होला।

  • @gurungkishan3217
    @gurungkishan3217 3 года назад +8

    Dingla my village town... tks for view er sir म बाल्यकाल मा पढेकाे खेलेको ,,, दिंङ्ला टुडिखेल छुटाउनु भएछ,,,, बहुत रमणीय view.... देखिन्छ K roodan Hong Kong

  • @Computer_Skill
    @Computer_Skill 3 года назад +2

    दिङ्ला बसाईको याद ताजा भएर आयो हौ।

  • @yubarajparajuli1496
    @yubarajparajuli1496 3 года назад +2

    सडानन्द गुरु ले संचालन् गर्नुभएकाे बिद्यालये देखि दिंला बजार् पनि हेरियाे बधाई छ सचिन् शर्

  • @amritthapa809
    @amritthapa809 3 года назад +3

    लगभग प्राय नछुटाइकन हेर्ने गर्छु राम्रो लाग्छ पुर्वी ब्लुज्🙏

  • @nishamlimbu2436
    @nishamlimbu2436 3 года назад

    सचिन न्यौपाने सर तपाईंको हरेक भिडियो ले मलाई नेपालको प्रत्येक्ष भिजिट गराएको महसुस गराएको छ तपाईंलाई धेरै धेरै धन्यवाद हाल दुबई बाट हेर्दैछु।

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 года назад +2

    Ramro aati ramro lagyo.Thanks to you and your team.natural nepal dekhaunu bhaekoma.

  • @binodshrestha2553
    @binodshrestha2553 6 месяцев назад +1

    पुर्विबुलुज नेमित्त हेर्छु जानकारी दिनुभएकोमा धेरै धेरै धन्यबाद

  • @mixmax6714
    @mixmax6714 3 года назад +1

    Dherai paxi aafno gau thau dekna pauda dherai khusi lagyo
    Thank you for posting this video.

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 года назад +3

    विभिन्न सर्जकहरुको कृतीहरुमा पढेको थिए , आज भिडियोमा देख्न पाईयो ।शचिन सर लाई धेरै धेरै धन्यवाद् ।

  • @rameshkbasnet1031
    @rameshkbasnet1031 3 года назад +2

    My birth place dingla salma

  • @minasunuwar8850
    @minasunuwar8850 3 года назад +5

    Wow beautiful Nepal ....
    Mo UK bata herdaichu thank you

  • @rachanagurungkhand
    @rachanagurungkhand 3 года назад +3

    I’m also the regular viewer of your videos ;all the way from +353 ‘

  • @kumar.bro1981
    @kumar.bro1981 3 года назад +2

    हाम्रो पुर्खा हरु यहि दिंला बाट संखुवासभा आउनु भएको रे ।देख्न पाइयो पुर्खेउली थलो खुसी लाग्यो।

  • @santoshgurungsaanu3345
    @santoshgurungsaanu3345 3 года назад +2

    याेगमायाकाे काम प्रति सम्मान छ तर नाम पहिलाे पटक सुनेर पश्चाताप छ

  • @prakashrasaili5554
    @prakashrasaili5554 3 года назад +1

    Thankyou so much Sachin sir laxmi sir hal ma chai bharat ko Hyderabad bata ho ra ma tpy ko praya sabai video Herne garxu khusi lagxa tpy ley dherai kura ko parchar garnu hunxa tq Sachin sir🙏

  • @achyutmahat5027
    @achyutmahat5027 3 года назад +8

    पहिलो कमेन्ट सचिन भाइ

  • @youtubecommenter3290
    @youtubecommenter3290 3 года назад +17

    म सुदुरपश्चिम बाट उपेन क्षेत्री है रेगुलर दर्शक

  • @raiprinshaentertainmentcha8634
    @raiprinshaentertainmentcha8634 3 года назад +3

    purvi blues channel sangai ma pani Nepalko sabai district ghumisake dherai dherai hriday dekhi hjr n purvi blues channellai dhanyabadh takyauna chahanxu🙏🙏ma chahi purbako phidim panchthar bata

  • @greenlightvlog
    @greenlightvlog 3 года назад +2

    nice video sachin daju🙏🙏❤️❤️

  • @dinesh_parajuli
    @dinesh_parajuli 3 года назад +2

    योगमायाको बारेमा खोज अनुसंधान गरेर पुस्तक लेखेर त्यो सकारात्मक सन्देश समाजमा छर्न सक्नुपर्छ

  • @ryanghotane9101
    @ryanghotane9101 3 года назад +11

    Sachin sir million thanks for presenting a beautiful video of dingla. We were waiting for it. I’m from dingla, completed my slc from Arun Secondary School and it’s been so long not visited back so very happy to see it back our amazing beautiful dingla.
    🙏🙏

  • @kshetrapariyar426
    @kshetrapariyar426 3 года назад +1

    माइ संसार नै नेपाल हो जस्तो लाग्छ मलाई मेरो देध

  • @udapthapa2142
    @udapthapa2142 3 года назад +5

    Frist coment👍️👍️👍️

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 года назад

    सचिन जि ले आफुले बिभिन्न कष्टहरु भोगेर
    दुनियाँलाई घरै बसि-बसि विभिन्न र विशिष्ट ठाउँहरुको भिडिओहरु देखाई चिनाएर ठूलो धर्म कमाउँनु भएको छ।मेरो तर्फबाट सचिनलाई कत्ती हो कत्ती धन्यवाद दिइरहेको छु है भाइ!

  • @vrbentertainment6947
    @vrbentertainment6947 3 года назад +6

    यहाँ सम्म पुग्नु भएछ अब भोजपुरको साल्पा सिलिछो गाउँपालिका सम्म पनि पुग्नुस् 🤗❤️❤️❤️😊

  • @suvassetting
    @suvassetting 3 года назад +4

    Wow nice video love from Sankhuwasabha

  • @jemstamang5247
    @jemstamang5247 3 года назад +3

    Iam from K.S.A viewer

  • @indrakalarai5329
    @indrakalarai5329 3 года назад +1

    Wow very nice 👌bhojpur dingla

  • @dilipdahal251
    @dilipdahal251 3 года назад +2

    सचिन दाइ लाइ १ दिन मेरो गाउमा लैजान मन छ 🙏🙏

  • @bimalatamang8066
    @bimalatamang8066 3 года назад

    सचिन जि फेरि भोजपुर दिङ्ग्लाको सम्पूर्ण भिडियो हेरयौ,मेरि आमा पनि आफ्नो माईति गाउँ हरेर बडो खुशि हुनुभयो। आफु जन्मेको गाउँ ठाउ यसरि चिन्नै नसकिने सोच्नै नसोचेको बिकास भएको देखदा खुशिको सिमाना नै रहेन आमालाई । साथै मेरो श्रीमान दिङ्गला देखि दुई घाण्टा उतर तत्कालीन किमालुङ्ग गाउ गा बि स हो वहाँले षडानन्द स्कुल बनाउदा काठ बोकेको त्यो दिनलाई जस्ता तस्तै स्मरण गर्नुभयो। आफ्नो जन्मस्थान भएर पनि दिङ्गलाको वास्तविक कथा थाह थिएन आज आएर प्रष्ट थाह पाउदा औधी खुशि लाग्यो। धन्यवाद। बिमला मोक्तान लन्डन हिथ्रो।

  • @nishagurung1037
    @nishagurung1037 3 года назад +1

    आफ्नो गाउँ ठाउँ मा यति महत्त्वपूर्ण धार्मिक स्थल छ भन्ने मलाई त थाहै थिएन धन्यवाद युटुवर ज्युलाई जानकारी गराइ दिनु भएको मा

  • @rajkumarghiri1803
    @rajkumarghiri1803 3 года назад +2

    Mero pyaro bhojpur dingla ♥️♥️♥️♥️
    Yo Ghar ma ta dailo xaina ta 😀😀😀😀😀😀👍

  • @asmitarai6110
    @asmitarai6110 2 года назад +1

    Mero mamali gau ❣️❣️❣️❣️ thank you dai iam very happy 😊

  • @yubrajbhujel1884
    @yubrajbhujel1884 3 года назад +3

    Sachin sir eakxoti khotang ko halesi hudai diktel bazar pani pugera video banaunus na

    • @rooshandhl
      @rooshandhl 3 года назад

      Chha ta paile ni lyayeko

  • @SandiipAcharya
    @SandiipAcharya 3 года назад +4

    Regularly video haru herni jatti yeta👋🇳🇵

  • @RMC558
    @RMC558 3 года назад +3

    Great Video!!!!!
    Thank you Purvi blues team!!!!
    Salute Balguru & Yogmaya for your sacrifice!!!!!!

  • @iamfromnepalrai4677
    @iamfromnepalrai4677 3 года назад +3

    Sir ab khotang ko pani video chahiyok plz kati choti bhaisakeko 🙏🙏🙏🙏🙏

  • @Anita466
    @Anita466 3 года назад +5

    नमस्कार सर तथा सतत नमन।

  • @chitrakhaling6077
    @chitrakhaling6077 2 года назад +1

    jati here pani mann navarre hjr le banau bhayeko video haru sathai shikchhiya mulak salute 👏 🙌 👌 🙏 👍 💪 tapaiko holl team lai

  • @harireule4467
    @harireule4467 2 года назад +1

    बालागुरु षडानन्द र महान नारि योगमायाप्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏

  • @Welimmafamilyyoutube
    @Welimmafamilyyoutube 3 года назад +2

    इर्खुवा खोला लाई इन्द्रावती भनिदो रहेछ पहिलो पल्ट सुन्दै छु म स्थातिय बासिन्दा भएर पनि

  • @sirjanashrestha5080
    @sirjanashrestha5080 3 года назад +2

    miss you bhojpr dingla

  • @gurunghimal777
    @gurunghimal777 3 года назад +24

    My dream is to explore Nepal's each and every place. You are so lucky doing that :)

    • @smilenepal3493
      @smilenepal3493 3 года назад +1

      Best of Luck

    • @mithugautam6990
      @mithugautam6990 3 года назад +1

      प्राचिन दिङला बिध्यापिठ

  • @mantamang9188
    @mantamang9188 3 года назад +4

    Wou

  • @arjunghale1456
    @arjunghale1456 3 года назад +3

    दिङ्ला बजार राम्राे छ 👌

  • @puspapahadi2876
    @puspapahadi2876 3 года назад +3

    Thank you dai khusi lagyo... hjr video naxutai herxu

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 года назад +8

    यो CONCRETE का घरहरुलाई एउटाै र सुन्दर ARCHITECTURE मा मात्र बनाउन मिल्ने नियम तत्काल लगाउने हो भने सारा भोजपुर स्वोर्गको नि स्वोर्ग हुनेथीयो । हुन त अहिले नि स्वोर्ग भन्दा कम छैन ।

  • @minarai4731
    @minarai4731 3 года назад +2

    dherai dherai dhanyabat

  • @arunpakhrin864
    @arunpakhrin864 3 года назад +6

    When we are talking about such a revolutionary legend (योगमाया) . It is suggested the camera need to zoom the statue of योगमाया.

  • @makarbomjan5450
    @makarbomjan5450 2 года назад +1

    Ramailo video 😍🤗👍️👍️🙏🙏🙏🙏

  • @darjeelingsdreamer5675
    @darjeelingsdreamer5675 3 года назад +2

    Ramro prastuti 👍👍

  • @ChakachuliEntertainment
    @ChakachuliEntertainment 3 года назад +3

    त्यो गुरु सडानन्दको सालिक कस्ले स्थापना गरेको हो त्यो पनि भन्नु भाको भए अझ सूचनात्मक हुनेथियो।
    त्यो सालिक , स्व. विष्णु बहादुर बस्नेत र अरु अग्रजहरुले मिली इंडियाबाट बानएर ल्याउनु भएको हो। 🙏🏽🙏🏽

  • @priyayangyang9861
    @priyayangyang9861 3 года назад +1

    Very beautiful Nepal 😊💞👍🙏love you all children's 😊😊😊👍

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 года назад +5

    This is My grandfather & my father’s birth place but I never been over there, hope one day I will go over there, beautiful place ❤️🙏👍

  • @bhojpurstha2919
    @bhojpurstha2919 3 года назад +1

    Ma bhojpur kai manxe bhayara pani malai yo kura haru thaha thiyana thank you .

  • @dilipdahal251
    @dilipdahal251 3 года назад +6

    भिडियो नहेरि लाइक गर्ने को को हुनुहुन्छ हात उठाउनुस 🙏🙏❣️❣️

  • @punyawatikandel9859
    @punyawatikandel9859 2 года назад +2

    भिडियाे रार्माेछ पुरानाे ईतिहाँ गरेकाेरछ धन्नेबनतछ सचिन सहर लाई

  • @smilenepal3493
    @smilenepal3493 3 года назад +2

    Dherai ramro Bhojpur and Purbi blues ko Vlog, Thank you for showing Bhojpur