षडानन्द नगरपालिका II Sadananda Municipality Bhojpur II Documentary II

Поделиться
HTML-код
  • Опубликовано: 22 июл 2019
  • मनोरम प्राकृतीक दृश्य, नदी नाला, वन जंगल आदीले भरीपूर्ण भोजपुर जिल्लामा विभिन्न जात जाति र भाषा भाषिको बसोबस रहेको छ । एक नम्बर प्रदेशमा पर्ने भोजपुर जिल्लामा छ वटा गाँउपालिका र दुईवटा नगरपालिका छन् जस मध्ये षडानन्द नगरपालि सबैभन्दा ठुलो नगरपालिका हो ।
    पुर्वमा अरुण नदी पश्चिममा साउने डाँडा, उत्तरमा साल्पा सिलिछो गाँउपालिका त्यसतै दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाँउपालिका संग जोडिएको यस नगर पालिकाको क्षेत्रफल २४१ दशमलब १५ बर्ग किलोमिटर रहेको छ । साबिकका १० वटा गाँउ बिकास समितिलाई समटेर चौध वटा वडामा बिभाजित गरीएको छ । राष्ट्रिय जन गणना २०६८ अनुुसार यस नगरपालिकाको जनसंख्या ३१,६१० रहेको छ ,जसमा क्षेत्रि, राई, ब्राम्मण, तमाङ ,शेर्पा, लिम्बु, नेवार आदि पर्दछन् ।
  • КиноКино

Комментарии • 17

  • @kirankumarrai4664
    @kirankumarrai4664 5 лет назад +3

    Wow very nice.

  • @kiratking1734
    @kiratking1734 3 года назад +1

    Wow very nice my birth place dingla.

  • @sachintv8311
    @sachintv8311 5 лет назад +3

    good

  • @narayanshrestha579
    @narayanshrestha579 5 лет назад +3

    Wow good job

  • @pranabkoirala5193
    @pranabkoirala5193 5 лет назад +3

    ramro xa

  • @nepalihiphop914
    @nepalihiphop914 4 года назад +2

    Nice video

  • @Dineshgajmer574
    @Dineshgajmer574 4 года назад +2

    धेरै राम्रो लाग्यो
    हाम्रो भोजपुर जिल्ला को विभिन्न पर्यटकिय क्षेत्र विभिन्न बुभाग को कृषि क्षेत्र विभिन्न जातीय भेष भुसा सबै कुरा उल्लेख्य रुपमा भिडियो बनानु भएको मा विशेष धन्यवाद !!
    प्रगति गर्दै जानू होला ।।
    म ट्याम्के मैयुम गाउँ पालिका ०६ साबिक कोट ०८ हाल भोजपुर नगरपालिका ०७ बाट

  • @bernetsubo4431
    @bernetsubo4431 5 лет назад +4

    har har mahadev :)

  • @dipakdawarofficial4782
    @dipakdawarofficial4782 4 года назад +1

    _अब बाकी लम्छुवा घाट को पुल पहिला तयारी गर्नु पर्यो अनि अझै राम्रो हुन्थ्यो नगरपालिका ।_

  • @user-si7tu1yy9h
    @user-si7tu1yy9h 3 месяца назад

    Good

  • @user-si7tu1yy9h
    @user-si7tu1yy9h 3 месяца назад

    🙏

  • @jeebanthapa6876
    @jeebanthapa6876 4 года назад +1

    G

  • @dipakdawarofficial4782
    @dipakdawarofficial4782 4 года назад +1

    दिङ्लामै भए झै लाग्यो

  • @hemantjha8917
    @hemantjha8917 3 года назад +1

    Ma ekchoti awasya jane chhu

  • @kiratibijaya8882
    @kiratibijaya8882 Год назад

    Limbu chae xain hai guys