TMJ अचम्मको लुकेको ठाँउ || गुराँसको राजधानी || Tinjure Milke Jaljale TMJ & Gufa to Khpoing Pokhari
HTML-код
- Опубликовано: 28 апр 2021
- Tinjure Milke Jaljale commonly known as TMJ, a beautiful places in Terhathum, sankhuwasabha and Taplejung region
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please watch our other videos
Gufa Pokhari Vlog
• Gufa Pokhari || Sankhu...
Sankhuwasabha Vlog
• संखुवासभा VLOG || धरान...
Arun River Rafting and Feri
• अरूण नदी सतीघाट || गाड...
Bhojpur Dingla Vlog
• Bhojpur Dingla || नेपा...
प्रकृतीको बरदान नेपाल देश साह्रै मन पर्छ हौ सचिन सरलाई धेरै धेरै धन्यबात घरमानै बसेर सम्पूर्ण नेपालको दर्शन गराईदानू हुन्छ ।
धेरै राम्रो ठाँउ देखाउनु भयो दाई धेरै धेरै धन्यवाद आर्काको देश मा बसेर पनि आफ्नो देश को लुकेको सुन्दरता हेर्न पाइयो😍😍😍
यसको प्रचर प्रसार नभको र कसैलाई थाहा नभको नै राम्रो सबैलाई थाहा भयो भने त यो पोखरी गुफा पोखरी जसरी सुख्ने छ जे छ यस मै ठिक छ यश मै सुन्दर छ
Aha kya ramro bhumi janani janma bhumishcha 🌷👏🏼🌷👏🏼👍🏻👍🏻
अति सुन्दर ठाउको भिडियो ल्याउनु भो सचिन मित्र तपाईंलाई धेरै धेरै धन्यवाद हाम्रो देशमा यस्तो प्राकृति ले सुन्दरताले भरिपूर्ण छ प्रचार प्रसारको कमिले ओझेलमा परो
kp baa jastai dekhiyo gufapokharai ma
thank you sir lukeka hamra sampada haru khoji khoji dekhaunu vakoma
Gajjabko Yatra...👌👏👏
ruclips.net/video/d5XM1EcFLyU/видео.html
आफ्नो ठाउ तेसैनी राम्रो लाग्छ अती सुन्दर छ ( t m j )
mero thauma naai pugnu vhota sir haru lai tq🙏 video heryra enjoy
Chai gary sir haru hineko dekhyra ma aafai thaky 👌
अति नै सुन्दर ठाँउको भिडियो हेर्न पाइयो आज पनि धेरै धेरै धन्यवाद हजुरको टिमलाई
ruclips.net/video/d5XM1EcFLyU/видео.html
Sachin dai and lakxmi dai aajhai nepal kuna kuna ma gayear aajhai ramro video haru layunu hola mero tarfa bata haru lai man dikhe nai salut x now saudi❤️❤️❤️❤️❤️❤️
Sachin sir ko jay hos yati ramro video ani mitho jankari ko lagi
म पनि गाएको छु सभा पोखरी सम्म एकदमै रमाइलो छ
अति राम्रो प्रयास , नेपालको नॅया ठॅाउ को उजागर भएको छ। साथसाथै यो स्थान को उचित प्रचार प्रसार को लागि स्थानिय जन प्रतिनिधी , वडा अध्यक्ष लाई समेत यो स्थान को बारे पर्याप्त जानकारी दिने किसीमको सहभागिता गराउन सके उजागर को अन्तिम लक्ष्य ; नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने थियो ।
KATI RAMRO HAJUR VIDEO DAMI XA SIR*MA REGULAR*HERNE GARXO AUSTRALIA BATA
aahaaaa kati ramailo
Sory sachin vai कार्यव्यस्तताले भिडियो हेर्न ढिला भयो । भिडियो एकदम राम्रो छ हाम्रो देशको सुन्दरतासंगै त्यस स्थानका बारेमा सम्पुर्ण जानकारी राख्दिनु भएकाले घुम्न जाने यात्रुहरुलाई एकदमै सजिलो भएको जानकारी घुम्न जाने मेरा साथिहरु मार्फत पाउँदा खुसि लाग्छ । झापाली भाईको कार्यको प्रशंसा गर्दा म अाफै पनि झापाली भएकाले होला एकदम खुशि लाग्छ । धन्यवाद भाइ ! अागामी दिनहरुमा सफलताको शुभकामना ।
तँपाई हरु संग घुम्दै छु है दाई हरु धनकुटा बाट सुरज म
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
Tapai Haru salpa pokhari vanne Thau ma Pani janu na hai ani video ma dekhaunus na hai ,🤩♥️
Aaha kati ramro mero purkhauli thau, Sankhuwasabha❤️❤️
सचिन सर मोरङ्ग पथरी को शरणार्थी सिबिर क्याम्प भ्लोग बनाउनु पर्यो हेर्ने मन छ plz
बल्ल बल्ल एक साता बितेछ आज केहि नया ठाउँ को भिडियो हेरियो मन लाइ अलि हल्का बनाइयो Thank you सचिन सर अनि सम्पूर्ण टिम लाइ
आहा लाली गुरास ले भरिएको मेरो नेपाल स्वर्ग भन्दा कम छैन ।कति राम्रो हो कहिलेई नदेखेको ठाउँ हरु तपाई हरु ले देखाईदिनु भएको छ धन्यवाद तपाईं हरुलाई🙏🙏
भाइ
अति सुन्दर ठाँउहरु देखाउनु भो , ऐलेइ पुगु पुगु लाग्यो। भोजपुर देखि टेम्के, साल्पा,सप्सुधाप,मोइयु,दिक्तेल हुदै हलेसि को पनि बनाउनु हुन्छ भन्ने request छ है ।
Many thanks ।
सचिन भाइ लाई धेरै धन्यवाद छ यो मेरै गाउँ घर सेरोफेरोको दृश्य देखाइ दिनु भयो अति खुसी लाग्यो यो ठाउँ हरु प्राय सबै मैले घुमेकै हो तर आज भोलि धेरै सुन्दर ठाउँ बनेको रहेछ । एउटा कुरा तपाईं को कथा बाचन गर्ने शैली अति राम्रो छ । तपाईंको टिम लगायत तपाईंलाइ धन्यवाद छ ।
अती मनोमोहक सुन्दर दृष्य रहेछ ।
Ysto ramro thau yeti natural deshlai xoder khali jhili mili deshma lamkanxan desh basi 💗💗💗💗
Sir Sankhuwasabha ko मत्स्यपोखरीको video बनाउनुन
Ramro sachin sir tpi hru jastosukoii thau ma pani gayar video dekhaunu hunxa hami aavari xau hajur haru prati
खोपिङ पोखरी खोज्दा खोज्दा बल्ल भेटियो है,,,साच्चिकै यो ठाउँ स्वर्ग नै रहेछ।।🌺🌺
ruclips.net/video/d3Qbf4kiOPI/видео.html
Khoping Pokhari - 27.354134°, 87.473833°
Gufa Pokhari - 27.284749°, 87.506035°
Sabha Pokhari - 27.504261°, 87.456647°
आफु पुग्न नसकिने ठाऊं देखाउनु भयो भाई।धन्यबात छ।
धेरै धेरै राम्रो भिडियो दृष्यावलोकन
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!
सुन्दर मेरो गाउँ मैले बालपन हुर्काएको जहाँ मैले बासुरी बजाउदै बालककाल गुजारेको
Ful ta kati fulkko x ni ay hapta vo mani pugeko ho dai❤️
कति राम्राे हाे,हामी चाहिँ कहिले पुग्नु
साह्रै खुसि लाग्यो अाफ्नै गाँउ को ठाँउको भिडियो हेर्नेु पाउदा अज माथि तिर जाँदा अोसाङ लुङ भुदे ,बन्दुके जस्ता रमाईलो स्थल हरु पाँउछ सर अज ल्याउनु परो ।मिडिया तिर त्यसम म सयोग गरुम ला
नियमित हेर्ने गछु धेरै मन पछ सचिन सर हाल जापान देखि हेर्दछु
ruclips.net/video/d3Qbf4kiOPI/видео.html
Dheri dhnybad derai ramelo.lagyo..
ताप्लेजुंग बाट 2046 साल मा 3 दिन हिनेर बसन्त पुर आएर झापा बसाइसर्दा 6 बर्ष को उमेर मा म आफै हिंडाई आएको यो बाटो वाउ तेही सम्झना आयो सचिन सर
thanks सचिन अनि लक्ष्मी भाई लगायेत सहयोग गर्ने भाइ लाई मेरो यात्रा गुफापोखरी सम्म थियो रहर थियो धेरै अघि जानू लाई तर आज मेरो सपना पूरा गर्दिनु भयो ।
सचिन दाइ हजुरको भिडियो हरु NTV Itahari बाट पनि प्रशारण हुँदो रहेछ यो भिडियो पनि हिजो प्रशारण भएको देखेको थिए। बधाई र शुभकामना सचिन दाइ र लक्ष्मी सर र PURVI BLUES
साच्चिकै हाम्रो देश कति धेरै सुन्दर छ
ruclips.net/video/d5XM1EcFLyU/видео.html
thau ta dami rahe xa sachin sir 👍👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रस्तुति साह्रै राम्राे😊
Ramailo yatra sir
मलाई हजुरको भिडियो हेर्दा आफै गएर हेरेजस्तै महसुस गर्छु। सारै रमाइलो लाग्छ। सक्नु हुन्छ भने फेरि सभापोखरी गाको पनि भिडियो बनाउनुहोस । कष्टपुर्ण यात्रा भए पनि एकदमै रमाइलो छ सभापोखरी ।।
यो चोटि खासै फुलेन क्या हो गुराँस ?
मलाई पनि यात्रा गर्न धेरै मन लाग्छ पैदल यात्रा दामी हौ दाजु
Wow,kasto prakritile ramadiya esthan diyeko thau ,hamile prabadhan garna nasakeko najaneko,dhanyabad xa sachin daju ra lakxmi da yasto thau dekhaunu bhayeko ma....
wow sachikai hjr ko video herda all nepal ghumeya jasto lagxa🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏🙏
हैट लक्ष्मि सर सार्है मजाकाे मान्छे के। 😂😁😁
Informative video. Keep it up PURVI BLUES.
ruclips.net/video/d5XM1EcFLyU/видео.html
दाइको प्राय भिडियो हेर्ने गर्छु सम्भव हुन्छ भने संखुवासभाको चिचिला नजिकै एउटा मत्स्यपोखरी पनि बिचित्रको छ त्यसको नजिकै अर्को पाख्रीबास बलौटे भन्ने ठाउमा अर्को पनि पोखरी छ खादबारिबाट सजिलै मोटरसाइकलमा जान सकिन्छ गएर त्यहाँको पनि भिडियो बनाउनु भए आभारी हुनेथिए।
hal south africa bata herdi xu lots love sir
ruclips.net/video/d5XM1EcFLyU/видео.html
Namaste Sachin dai 🙏,
We are from India in Gujarat.
Hami lai hajur Ko video dherai ramro lagxa. Hami dailekh jilaa devlkana Ko ho. Va Ko Pani ek video banayi dinu hola ni . Hajur Ko video ma dherai ramro sang dekhvnu ani samjavnu hunxa 😄 lots of love from Indian Nepalis ♥️♥️♥️
सचिन सर धेरै दुख गर्नु हुन्छ भिड्यो बनाउन र पर्यटन प्राविधि को लागि
Wow wow wow sir sachikai hjr ko vedeo herda sachikai aananda yo prades ma basera ni yesto herna pauda man nai aananda aauxa Qatar 🇶🇦 bata herdai sir yaha haru ko din suva rahos tke cre stay safe yaha haru lai vanna cahahanxu
Khoping Pokhari - 27.354134°, 87.473833°
Gufa Pokhari - 27.284749°, 87.506035°
Sabha Pokhari - 27.504261°, 87.456647°
अहा कति राम्रो रमाइलो ठाउँ हो स्वग जस्तै छ मेरो प्यारो नेपाल
So very nice 🇳🇵🇱🇧
तिनजुरे क्षेत्र अत्ति मन छ जानू!!🙂
गुराँसको हाँगा भाँच्दै हिँद्नु अलि राम्रो भएन ।
हाम्रो दाजुको च्यानलमा 400k पुर्याउ त साथीभाइहरु छिटो
गाउँ घर सेरोफेरोको दृश्य देखाइ दिनु भयो अति खुसी लाग्यो तपाईंको टिम लगायत तपाईंलाइ धन्यवाद छ ।
Nice video sir very good explanation
सुन्दर हाम्रो देश नेपाल 🌺🌺🌺
धन्यवाद दाइ 🙏🙏
नजिकै भएपनि अवलोकन भने नभएको रहेछ यो ठाउँ मा खै किन हो थाहा नभएको रहेछ । सारै रमाइलो लाग्यो ।
ruclips.net/video/d3Qbf4kiOPI/видео.html
hami ni gayeko
आह हाम्रो सुन्दर छिमेकी जिल्लाहरु! मेरो घर संखुवासभा हाल अहिले मलेसियामा छु❤🇳🇵🙏
गुराँस ३२ प्रजाती का गुराँस हुन्छन् ??
मलाई थाहा नै थिएन ।
सुन्दार नेपाल ।👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
Tapaiko Sabai video hernegarxu sir
3 barsa aghi ma lagaaet aru 3 janaa pani yehi thaau ko yaatraa gareko thiyoun... saaxai ramaniya ani manamohak thaau💕💕
1 week ma 2 epesode launu paryo sir oww nice lagx hjurko bolni saile haru owww
Awesome Video, watching from London, united kingdom.
Wow 😳 mero gau sankhuwa sabha Tnx hajur haruko team lai yo thau lai dekhai dinu vayo
भाइको vlog मलाई साह्रै मन पर्छ। छोटोमिठो समयमा पुरा जानकारी दिनुहुन्छ।
गजब छ दाजुको शैली ।
नेपाल भरिकै यात्रा गरेर देखाउनु सबैलाई ।
wao. amazing 🙏🙏.😘🙀
thau ta ramilo cha tara testo lek ma ra aekanta ma yatra garnu himmat ni jutdaina aajha paranormal activities ko pani dar ustai lagcha by the you this was a sight for a sore eyes
Kitna sundar nepali ka place he.😊💞💞👍👍👍🙏
Nice video dai
good work ...sachin sir
साच्चिकै कति सुन्दर छ मेराे नेपाल❤️❤️❤️❤️❤️❤️❤️
संखुवा सभा को धार्मिक स्थल तीर नि जानुस् राम्रा राम्रा प्रकृतिक स्थालहरु जहाँ छन्
You are simply amazing sir. you exploredalmost all beauty of nepal. Thank you sir. Ajhai baki raheko place ne explore garnus
Wow sir yesto thau ma pani pokhare Bhagwan ko khel ho djsniyabad
Sir hajur le dukha garera banaunu bhaye ko programs dherai ramro lagyo hami kai kehe thaha theyena ramro ramro thau haru tara hajur ko programs le garda hernu payo dhaniyabad
धेरै रमाइलो रोचक सुन्दर दृश्य हरू.... धन्यवाद सचिनज्यू साथै वहाँको टीम ....
laxmi sir sarai ramailo manche
राम्रो र छ खोपिङ पोखरी को यात्रा
Hmm nice place beautiful views thank you 🙏 bro sir
wow my village district sir i like it.
finally aaj hamro swrga ko pani video aayo i love my birth-place
यक हप्ता हिडेर चौरी गोठ जानु कति धेरै दुख
Hinera mtrai hoina chauri charaudai haptadin lagne ho time
hajurko sabai video hayaray hajur ko video ma yati clear yati ramro saga thau bato ko bibaran dinu hunxa tyo kastoo man parxa yasto bibhinna thau hajurlay daykhaunu bhaxa hajurlai dhanaybad
म सुदुरपस्चिमबाट उपेन क्षेत्री है साथिहरु आज चाइ पहिलो comment
me too..yrrr
ruclips.net/video/d5XM1EcFLyU/видео.html
Me also
Nice scene 🙂🙂
@@himalaagri6348 kun thau bata bro
डाँडा मा पनि कती मार्मिक पोखरीहरू बाबात
हाम्रो देश हाम्रो गौरव
waaaau very nice place..