Dhruv Rathi ek matra party ko birodh garxa... Tyo Pani party Bata sanchalit xa.. Bt tanka dahal sidha kura no bakwas... Kunai party ko sapport gardainan... Jasto kanda hunxa tyo aai halxa
"No not again" को अभियान चल्दा चल्दै पनि तिनै एमाले, माओवादी र काग्रेसलाई भोट हालेर जिताउने भारतिय तथा चाईनिज जनता हुन र ? राजनीतिक दलको आबरणमा देश र जनता लुटन बसेका यी लुटेराहरुको समुहलाई जिताएर पठाएपछी यहि देशको जनताले दुख नपाएर कस्ले दुख पाउछ ?
फीइ no not again अभियान चलाउनु पर्छ सुरुको 5 बर्समै हुन्छ भन्ने छैन 79 मा केही फरक देखियकै हो84 मा अझ देखिन्छ र पछि अरु बिस्तारै बल्दैछ जनताको दिमागको बत्ति
८४ मा पनि यही दलाल चोरहरु खड्गे सेरे प्रचन्डे हरुकै बरचसो हुन्छ किन की? यहां भोटर जनता भन्दा बढी कार्यकर्ता झोलेहरू छन किन? यसरी भ्रस्टचारमा लीप्तहुनूको कारण नै झोलेहरु लाई पैसा बांडेर चुनाब जित्नुकै लागि हो..
टंके दाईले नेपालीलाई ठुलो गुन लगाएका छ्न् । धन्यवाद। अब नेपाली जनता नेपाल सङै सति गए हुन्छ। नेता र पावरवाला त अमेरिका युरोप गैहाल्छ्न। देश चीन या भारतलाई सुम्पे हुन्छ ।
@@skyzoey5980 ghanta ko hero sala 😏 timi haru jasto jholay haru lay garda ho aaja desh ko awastha yesto aakhalay dekhda dekhda Pani uniharu ko goo chakhna palkeka harulai 😏dalal haru sahi nai hero nai lagxa sala jholay
सलाम छ टंकजी तपाईको खोज पत्रकारिताको लागी । यो सरकार को चालामाला ले कमिलाको अन्तिम समय आए पछि प्वाँख पलाउछ रे त्यही हो की ?जस्तो छ यी नालायक कै कारण किशोर गणतन्त्र को नै भविष्य अन्योल होला जस्तो छ
Bangladesh jasto halat Rey..😆😆....tetrro Bangladesh jatro huna ni hamro manxe haru lai aafno bare ma sochdai thik hudaina .kasailai khi chaso xaina 2,3 din ho .tespaxe aafai selauxa
ल बधाई छ हामी लाई । यसै को लागि हामीले लोकतन्त्र र गणतन्त्र को लागि लडेका रहेछौं । अब त चोरेर खाएको देखे पनि चोर महोदय तपाईंले चोरेर खाएको म प्रकाशित गर्छु है भनेर सोधेर मात्रै प्रचारप्रसार गर्नु पर्ने भयौ ।
रविलाई थुनेर ३ काम गर्न केपीलाई pmको जिम्मेवारी कांग्रेसले दिएको छ १ मिलोमतोमा भ्रष्टाचार गर्न पाउने २ भ्रष्टाचारी जोगाउने ३ सहकारी पीडितको ८८ करोड फिर्ता नगर्ने हो कि होइन साथी हो?
अदालत ले प्रमाण खोज्छ,,,, रेकर्ड नभएको कुरा कसैले भन्यो भन्न नपाउने,,, कारबाही नहुने भयो,,, बहुत खूब सरकार यो डार्क फाइल लाई कारबाही गर्न बनाएको कानुन हो यों
दाई नमस्कार यस्तै राम्रो राम्रो भिडियोहरू ल्याइदिनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद छ दाइ। अझ मलाई त ऋषि धमलाको भिडियो आएदेखि हुन्थ्यो दाई। अनि क्रान्तिपुरको कैलाशको पनि। त्यस्ता भिडियोहरू छन् जय नेपाल जय आमा
नेपालमा अति नै भो। अब क्रान्ति क्रान्ती क्रान्ती। राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा, हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली।जय नेपाल 🇳🇵
केपि वलि जिन्दाबाद ।।। यसरी नै भ्रष्टाचार लाई सबै तिर सुरक्षा दिदै देसमा भ्रष्टाचार फस्टाउन र मौलाउने काम गर्नुहोला । अब अदालत , पुलिस , प्रसासान , मालपोत , भन्सार , कर , बन , यातायात ...कर्मचारी मालामाल हुने दिन आयो । फेरि भन्छु केपि वलि जिन्दाबाद !!!! ❤❤❤❤❤
मुख्य कुरा यो कानुन तपाईलाई नै target गरेर बनाउन खोजिएको हो,, तपाईंले गर्दा भ्रष्टाचारीहरुको होश उदेको छ,, Tanka sir जे सुकै भए पनि तपाई यो कामबाट पाछी हात्नु हुदैन है, हामी स्वतन्त्र जनता तपाईको शाथमा छौ
यो कानुन लिकालेरै छाड्छ किन कि तपाइले प्रुफ सहित गर्नु हुन्छ अनि बिदेस मा पनि हुनुहुन्छ तेहि भएर हो तपाईं को जति को कडा news नेपाल को कुनै माइकालाल ले निकाल्नु सक्दैन तर निकाल्नु दिनु हुदैन हामी सबै जन्ता मिलेर i am with you
भारत को धुर्ब राठी र नेपालमा टंक सरको भिडियो प्रमाण सहित आउँछ भनी बिस्वास गर्ने जती यता 💖✔️
धन्यवाद सम्पुर्णमा 1K लाइक को लागि 🇳🇵🌹
@@KamalOfficial8558 Dhruv rathe Hawa ho Sathi. Ali Ali Satya hunxa Baki bakwas. Yo channel xai aaile samma thikai xa
Dhruv Rathi ek matra party ko birodh garxa... Tyo Pani party Bata sanchalit xa..
Bt tanka dahal sidha kura no bakwas... Kunai party ko sapport gardainan... Jasto kanda hunxa tyo aai halxa
Dhruv rathee Chor ho..ek choti USKO video kalapani lipulek KO Barey ma sunny Dekhnu bhako cha? Nepal KO Barey ma k boleko cha
Yes of course.
Dhruv Rathi AAP party ko memeber ho whereas Tanka Dahal kunai pani party maa involve chhainan.
रबि न हिजो ठग थियो
रबि न आज ठग छ ।
रबि न भोलि ठग हुने छ ।
रबि संधै नेपाली जनताको पक्षमा , सत्यको बाटोमा हिंड्ने छ ।
जय रबि दाइ ❤️🙏
Absolutely right 👍👍👍👍👍👌👌👌👌👌
सधै हिरो रहि रहुन।
Herdai Thaaa Huncha Ko kasto Bhanera!👍
Ho ho vedo!
देशको हिरो रबि 🇳🇵
नेपाली जनता अब नपुंसक भएरै हेर्दै बस्
मुक्का हानौ कि त k k 45
Sahi ho
Janta kata cha ra sir nepalma. Sab jholeharu hun
Timipani euta janata hau kyare k napechhau ra kaslai bas bhaneko ? 😂
नपुंसक नभएकोले आफ्नो नाम खुलेको हुनु पर्ने हो।
त्यसैले
नामनै नपुंसक जस्तो।
भनेपछि अब खुलमखुला भ्रष्टाचार गर्न पाइने भयो, झन गजब हुने भयो । धन्यवाद, गुखाने केपी सरकारलाई ।
नेपाल भ्रट्रचारीको स्वर्ग नै हो 🇳🇵🇳🇵🇳🇵
त्यो बनाउनुमा मुख्य भुमीका भेडा जस्ता जनता र झोलेहरुको छ 😢😢
Sahi kura
Truth natra indian dhoti haru nepal aaucha business garna lai😂 tax chalera basna milcha
Aba yo Tanka Dahal lai Emale Karyakarta Kp Oli ra Gagan Thapa le Churii hanera marcha, sad news for all..He is going kill by Gagan thapa and KP Oli
अझै नाक थापेर हिद्छौ😢@@007robinhoodlove5
❤धेरै धेरै धन्यवाद छ है नेपाली जनताको चाहना अनुसार काम गर्नुपर्छ भन्ने भावना विकास र विस्तार तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ धन्यवाद छ है sir ❤100%
दाइ हजुरको पत्रकारिता प्रती हार्दिक नमन
हार्दिक नमन garera matr na pugni awstha vayo yo
तपाईं ले सबै भ्रष्टचारी हरु को गोप्य प्रमाण नेपाली जनता लाई छर्लङ्ग प्रस्तुत गर्न नछोड्नु होला
All nepali support you
Kp oli ले देशलाइ भ्रष्टाचारि बचाउने सबैभन्दा खतरनाक व्यति हो।
अब नेपाल भ्रष्टाचार गर्नेमा बिस्वकै प्रथम मुलुकमा पर्ने बिस्वस्थ छ😮
अहिले पनि सन्सारकै भस्ट्रचार गर्ने देश मा पर्छ।
टंक सरकाे पत्रकारीतालाई उच्च सम्मान छ🙏🙏🙏
"No not again" को अभियान चल्दा चल्दै पनि तिनै एमाले, माओवादी र काग्रेसलाई भोट हालेर जिताउने भारतिय तथा चाईनिज जनता हुन र ?
राजनीतिक दलको आबरणमा देश र जनता लुटन बसेका यी लुटेराहरुको समुहलाई जिताएर पठाएपछी यहि देशको जनताले दुख नपाएर कस्ले दुख पाउछ ?
Ramro manxey lai jitayo vane ta Paisa aaune bato banda hunxa nita sir.
फीइ no not again अभियान चलाउनु पर्छ सुरुको 5 बर्समै हुन्छ भन्ने छैन 79 मा केही फरक देखियकै हो84 मा अझ देखिन्छ र पछि अरु बिस्तारै बल्दैछ जनताको दिमागको बत्ति
८४ मा पनि यही दलाल चोरहरु खड्गे सेरे प्रचन्डे हरुकै बरचसो हुन्छ किन की? यहां भोटर जनता भन्दा बढी कार्यकर्ता झोलेहरू छन किन? यसरी भ्रस्टचारमा लीप्तहुनूको कारण नै झोलेहरु लाई पैसा बांडेर चुनाब जित्नुकै लागि हो..
100%😂😂😂😂
u r someone who is not a "mass ko murkha" and "bhed ko bheda"....nice critical thought...what is ur mobile no ?
टन्क दाइको video सबै हेर्छु ।धेरै कुरा हरु सिक्छु ।धन्यवाद दाइ ।
जनता सुतेर बसे सम्म भ्रष्ट हरु लाइ मोज छ,,
निरन्तरता होस् टन्क जि ।
१२ बर्षमा खोला त फर्किन्छ
खोज अनुसन्धान सहितको पत्रकारीता - टंक दाजु 🙏
यो कानुन पास हुदैनन् किन भने त्येतिबेला सम्म यो सरकार को अन्त्ये हुनेछ।
टंके दाईले नेपालीलाई ठुलो गुन लगाएका छ्न् । धन्यवाद। अब नेपाली जनता नेपाल सङै सति गए हुन्छ। नेता र पावरवाला त अमेरिका युरोप गैहाल्छ्न। देश चीन या भारतलाई सुम्पे हुन्छ ।
So true
@@mama-xm7mb gun lagayera k garnu, veda janata le bujhdai bujhdainan
टँक ब्रो नि अमेरिका नै हो
Aba yo Tanka Dahal lai Emale Karyakarta Kp Oli ra Gagan Thapa le Churii hanera marcha, sad news for all..He is going kill by Gagan thapa and KP Oli
भ्रष्ट हरूको बहुलित भएको देशमा अरूको जिवन खतरामा छ भ्रष्टाचारी नेता जिन्दावाद भन्ने दिन आयो गाईज बिडम्बन साथ भन्नु पर्दछन् ।
हेर केपिको तानाशाही प्रवृत्ति अझै एमाले जिन्दावाद केपि बा आइ लभ यु भन्दै गरौं
अपराधीको सरदार प्रचन्डेको चोर गणतन्त्र हो। यो गणतन्त्र मान्ने सबै mc अपराधी डाँका हुन्।
यो ब्यबस्था नै खारेज गरेर तुक्के सहित यी सबै तस्करहरूलाई जेल नहाले सम्म यो देसको हालत नर्कनै हू ने छ !
केपी हिरो भिलेन काग्रेश हो सबैलाई चेतना भया
@@skyzoey5980 jholey spotted
@@skyzoey5980 ghanta ko hero sala 😏 timi haru jasto jholay haru lay garda ho aaja desh ko awastha yesto aakhalay dekhda dekhda Pani uniharu ko goo chakhna palkeka harulai 😏dalal haru sahi nai hero nai lagxa sala jholay
जेल परे पराेस भ्रष्टाचारीकाे पाेल खाेल्न छाेड्नु हुदैन।
यो टंक दाहाल सर किन यति धेरै मनपर्छ मलाई थाहा छैन यति धेरै सम्मान जागेर आउँछ म आफूलाई थाहा छैन। सायद नेपालको हरेक बेथिलीसँग सङ्घर्ष गरेको भएर होला।
अब यस्तो भयो भने सबै नेपाली जनता उठेर भ्रष्टाचारी गर्ने नेताहरूलाई एकएक गर्दै ठाउँको ठाउँ ढलाउनुपर्छ।
तपाई ले यस्तो राम्रो न्युज पर्दाफास गर्दै जानुस् नेपाली जनता लाई शुसुचित गर्दै जानुस तपाई लाई नेपाली जनताकाे साथ छ टंक सर ।धन्यवाद तपाई लाई ।
खोज पत्रकारिताको पर्याय - टंक दाहाल ❤
यो गणतन्त्र होईन भ्रस्ट्र हरुको गुन्डातन्त्र हो । जय रबी जय घन्टी जय पोखरेली 🔔🔔 🔔🔔
यो विधेयक तयार गर्ने वकिललाई चाहिँ इन्काउन्टर गर्नुपर्छ या प्रश्न सोध्नुपर्छ
यस्तो कानुन खारेज गर्नु पर्छ
ढुक्क हुनुहोस् "नेपाल एक दिन अपराधी नै अपराधीको मुलुक बन्नेछ"!
Uhile bhaisakeko cha. Dhukka hunu pardaina.
Malai chai laagcha kunai din nepal bata bhrastachri ko antya huncha
Bani sakyo
U r doing Great for the Nation ... Tank Sir !
सलाम छ टंकजी तपाईको खोज पत्रकारिताको लागी । यो सरकार को चालामाला ले कमिलाको अन्तिम समय आए पछि प्वाँख पलाउछ रे त्यही हो की ?जस्तो छ यी नालायक कै कारण किशोर गणतन्त्र को नै भविष्य अन्योल होला जस्तो छ
हजुर लाइ नमन बिदेश मा बसेर भएपनि आफ्नो बौध्दिक ता प्रस्तुत गरि भ्रस्टाचार बिरुद बिरुद निर्न्तर लाग्नु भएकोमा🙏🏻🙏🏻
टंक दाजु धन्यवाद।
नेपालि जनता नै यस्ताचोर फटाह नेताकै जयजकार गर्छन।
धन्यबाद टङ्क जि । स्पस्ट पारिदिनु भएको मा ।
३ करोड जनतालाई नै जेल हाल अब।
अनि बाहिर ताउकेहरु मात्र बस।
सहि हाे...😂😂😂
अब हामी एक्सनमै उत्रनुपर्छ सबैले साथ दिऔ भ्रष्टाचार विरुद्धको अभियान अब सामाजिक संजाल बाटमात्रै सम्भब छ #i_am_with_tanka_dahal
टंक दाजी हजुर लाई सलाम छ
Tanka दाइलाइ सक्ने हुदा अस्ति जेल हाल्थे।
खास मा यो कानुन भ्रष्ट नेताहरु ले लागू गर्न खोजेको हो यो देशमा झन भ्रष्टाचार निम्त्याउने छ
ल है नेपाल सर्बसदरन मन्छय बस्न गरो छ
अहिलेको अबस्थामा नेपालमा यो कानुन अति हानिकारक छ। यो कानुनले नेपालमा झन भ्रष्टाचारको बाटो खुलाइ दिन्छ। अस्वीकार छ।
फटाहाहरुको अन्त्य होस्। देशको विकास होस। असल मान्छेहरूले देश को नेतृत्व गरून्।
पत्रकार भनेको टङ्क दाहाल जस्तो हुनुपर्यो। सत्य र तथ्य बोल्ने झुटोमा कदम नचाल्ने हृदयदेखि नै नमन गर्न चाहे हजुरलाई❤
सबै नेता र कार्यकर्ता कसले सम्झाउने, यहाँ बुझ्ने भन्दा पनि लाज पचाउने धेरै छन् ।
यही एमाले, कंग्रेस र माओवादीको जय-जय गरेर देश डुबाउने काममा हामी जनतापनि सहभागी भएर झोलेवादको पुष्टी गर्दै छौ। नेपाली कहिलेसम्म सुतेर बस्ने हो..!
जसले जति बोलेपनि केही हुदैन अन्तिम बिकल्प भनेको बंगलादेश जस्तै हालत बनाउनु पर्छ
Bangladesh jasto halat Rey..😆😆....tetrro Bangladesh jatro huna ni hamro manxe haru lai aafno bare ma sochdai thik hudaina .kasailai khi chaso xaina 2,3 din ho .tespaxe aafai selauxa
s परिवर्तन सम्भब छ ।मात्रै नेपाली एक जुट बन्नुपर्छ ।
दुई तिहाई सरकार को अर्को नयाँ चमत्कार !!! भ्रष्टाचारी को लागि उपहार!!!
रास्टिय स्वतन्त्र पार्टीले यस्काे विराेध गर्नु पर्याे संसदमा
@@pawanrai619Hawa nahiley nai bharstha xa k garcha😂😂
Nahikey nai bharstha xa k bolcha..
विरोध हैन रेकर्ड गर्न मिल्ने तर गोप्य तरिका ले प्रमाण स्वरूप अदालत मा मात्र पेस गर्न पाउने नियम बनाउन सुझाव दिउँ ।
@@b.pandey2209 Bhrasta chha hai? Kaha ra kasari bro?
@@NEWALAYA18110 Addalat? Kun desh ko Adaalat ma Bujhaaune?
Good luck Rabi Sir Jai Raspa ❤️❤️❤️❤️💜💜♥️♥️👍👍👍👍👍👍👌👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
भ्रस्टाचारलाई अब सदाचार भन्नू पर्ने! कलि व्याप्त भो!
यो कानुन ठिक छ। सुचना प्रविधिको दुरुपयोग गरेर धेरैको जीवन बर्बाद गरिएको छ।
भ्रस्टाचार रोक्ने अरु तरिका खोज्दा हुन्छ।
जनता र समाज नै भ्रष्टाचार अन्त्यको पक्षमा नउठे सम्म केही हुँदैन
ल बधाई छ हामी लाई । यसै को लागि हामीले लोकतन्त्र र गणतन्त्र को लागि लडेका रहेछौं । अब त चोरेर खाएको देखे पनि चोर महोदय तपाईंले चोरेर खाएको म प्रकाशित गर्छु है भनेर सोधेर मात्रै प्रचारप्रसार गर्नु पर्ने भयौ ।
यो कानुन बदर गर्न आवाज बुलन्द गर्न जरुरी छ असल नागरिक को कर्तब्य हो यो
रविलाई थुनेर ३ काम
गर्न केपीलाई pmको जिम्मेवारी कांग्रेसले दिएको छ
१ मिलोमतोमा भ्रष्टाचार गर्न पाउने
२ भ्रष्टाचारी जोगाउने
३ सहकारी पीडितको ८८ करोड फिर्ता नगर्ने
हो कि होइन साथी हो?
हजुर साची महान हो हरेक कुरा भित्रबाट अध्यान गर्नु हुन्छ
दाजु सलुट छ। यो हिम्मत,आट र निडरता सदैव रहोस्। 🙏God bless u.
धेरै राम्रो टंक सर 🙏
अदालत ले प्रमाण खोज्छ,,,, रेकर्ड नभएको कुरा कसैले भन्यो भन्न नपाउने,,, कारबाही नहुने भयो,,, बहुत खूब सरकार यो डार्क फाइल लाई कारबाही गर्न बनाएको कानुन हो यों
10:00-10:35 Superb expression....Sad reality...Overall very informative video...Thank u Dai for the exclusive information
सावधान ! अब भ्रस्टचारीको स्टिंग अपरेसन गरे जेल जानुपर्ने। Corruption Legalized !!!
दाई नमस्कार यस्तै राम्रो राम्रो भिडियोहरू ल्याइदिनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद छ दाइ। अझ मलाई त ऋषि धमलाको भिडियो आएदेखि हुन्थ्यो दाई। अनि क्रान्तिपुरको कैलाशको पनि। त्यस्ता भिडियोहरू छन् जय नेपाल जय आमा
राम्रो सुझावको लागि धन्यवाद❤
यस्को सदुपयोग गरे राम्रो दुरुपयोग गरे नराम्रो हो । टंक सरलाई धन्यबाद राम्रो कुराको जानकारिको लागी।
काङग्रेस एमाले हटाउ देश बचाउ ।
लगायत मावमादी पनि हटाउ देश बचाउ😂😂😂
@@grow704 chup lak
जनचेतना काे लागि धन्यवाद
राम्रो काम सर
हामी नेपाली सारै सोझो छौ।
अब बुझ्न जरुरी छ।
रवि लामिछानेलाई तत्काल रिहा गर! ✊
#JusticeForRabi #EndTheConspiracy #FreeRabiNow #IamwithRabi🇳🇵🔔🔔
हार्दिक सम्मान छ टंक सर ।
भिडियो मार्फत जानकारी र सचेत गराउनुभएकोमा तपाईं लाई विशेष धन्यवाद
गजबको कानुन बनाउन लागेछन सबै साम्सधरुलाई धेरै बधै छ।
यस्तै राम्रो काम गर्दै जानू दाइ देशको खोजी गर्न हुनु पर्छ दाइ🙏🙏🙏🙏🙏
यो हो खोज पत्रकारिता ❤
Very good bislesan thanks Dahal ji
नेपालमा अति नै भो। अब क्रान्ति क्रान्ती क्रान्ती। राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा, हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली।जय नेपाल 🇳🇵
यी प्रमाणहरु समालेर बचाउना अनुरोध छ धन्यवाद।
एक दम चित्त बुज्दो तर्क प्रमाण सहिद को बिचार 😍😍
तपाईं जस्तो तर्कसहित समाचार बनाउने पत्रकार बिरलै हुन्छ्न
भनेपछि तानाशाही सरकारको भ्रष्टाचार लुक्ने भए अब
राम्रो हो यो कानुन त
अलिकति लापरबाही भइरको x Nepal ma
के. पि चोरले देश सक्काउनेनै भो।
great work tanka dai मन देखि नै तपाइँलाई नमन्🙏🙏🙏🙏
यतिको योग्य ब्याक्ती नेपालको लागि आवश्यकता छ, सत्य कुरा सुन्ना पाइन्छ धन्यवाद टंक सर
Thank youso much Tank ji for your informative videos.
नमस्कार टंक दहाल ज्यु देस मा भयका
बिसंगती र बेथिति को सत्य र तथ्य
ल्याउनु भयकोमा धेरै धेरै धन्ने वाद छ🙏🌹🙏
RECORD गर्नै नहुने हैन RECORD गरेपछि सम्बन्धित अदालत वा सम्बन्धित निकाय मा मात्र प्रमाण को रुपमा पेस गर्न मिल्ने कानून बन्नु पर्छ
जबसम्म सुधार हुँदैन, तबसम्म यो नियम लागु हुनु अनुचित हो!
धेरै राम्रो सुझाव दिनुभयो, यसकाे लागि धेरै धेरै धन्यवाद ।
Tanka Dahal you are doing well!!!
टंक सर जिन्दावाद 🙏🇳🇵
भ्रष्टाचारी लाई कानुनी कारबाही होस्
केपि वलि जिन्दाबाद ।।। यसरी नै भ्रष्टाचार लाई सबै तिर सुरक्षा दिदै देसमा भ्रष्टाचार फस्टाउन र मौलाउने काम गर्नुहोला । अब अदालत , पुलिस , प्रसासान , मालपोत , भन्सार , कर , बन , यातायात ...कर्मचारी मालामाल हुने दिन आयो । फेरि भन्छु केपि वलि जिन्दाबाद !!!! ❤❤❤❤❤
😂😂😂😂
dhanybad vai esta kura jankari dinu vayekoma
हे भगवान नेपाल का नेता देखी जनता सम्म सबै घुसखानी पर्यों🤦🏿♂️🤦🏿♂️टंका जी तपाई खोजी खोजी सबैको पर्दाफाँस गर्नु भयों🙏🏿
तेसै कहा आउछ नया कानुन सर नेपाली जनता मरेका छैनन।मरेका जस्तो गरेका मात्र हुन..
मुख्य कुरा यो कानुन तपाईलाई नै target गरेर बनाउन खोजिएको हो,,
तपाईंले गर्दा भ्रष्टाचारीहरुको होश उदेको छ,, Tanka sir जे सुकै भए पनि तपाई यो कामबाट पाछी हात्नु हुदैन है, हामी स्वतन्त्र जनता तपाईको शाथमा छौ
यो कानुन लिकालेरै छाड्छ किन कि तपाइले प्रुफ सहित गर्नु हुन्छ अनि बिदेस मा पनि हुनुहुन्छ तेहि भएर हो तपाईं को जति को कडा news नेपाल को कुनै माइकालाल ले निकाल्नु सक्दैन तर निकाल्नु दिनु हुदैन हामी सबै जन्ता मिलेर i am with you
OMG हैन के के हुन लागेको छ हाम्रो देशमा 😥😥😥 नपुंसक जनताहरूले भरिएको नेपाल हाम्रो देश आहाहा🤣😂 मेरो देश नेपाल भनेर भन्न पनि लाज लाग्ने स्थिति आयो।
जाग जनता जाग अब ठगहरु बढ्दै छन।।।