अष्ट्रेलियाबाट फर्की पुतली II Garo Chha Ho II Epi:184 II Jan 8 2024 II Begam Nepali II Riyasha Dahal
HTML-код
- Опубликовано: 7 янв 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Gyan Kumar Kattel
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Bishnu Sapkota
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
Dipak Karki
Surendra Thapa
Yeshu Bhattarai
© Bhatbhate Maila 2024
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । Развлечения
पुतली फर्केर आउँदा को को खुसी हुनुछ यता हाजिर गरम ❤❤❤🎉😅
Ma khusi xu hjr
😢😊😊😊
✋✋
म पनि छू खुसी
Me
पुतली आयर कोको खुसी हुनुहुन्छ यता आउनु है 🎉🎉🎉❤❤❤😊😊
भटभटेर पुतलीको यो जोडी कहिले पनि छुट्नु हुँदैन भटभटेले पुतलीलाई सधैँ यसरी नै माया गरिरहोस्। भन्ने को को हुनुहुन्छ यता हाजिर हौ त❤❤❤❤❤❤
Ma xu hjr
Tero tauko mulaa bihey vaisakyOo putalikOoo🤣🤣🤣🤣🤣
Ma pani❤❤
पुतलि आउनु भएछ साह्रै खुशी लाग्यो ❤❤❤❤
रियासा आए पछि क कस्लाइ हेरु हेरु लागेको छ यो सिरियल 😂😂 रिस उठ्नि😂😂
धेरै पछि पुतलि लाई देख्न पाउदा खुसि लाग्यो ❤
भट्टे र पुतली को जोडी कहिले नछुट्होस भने यता हाजिर हुम ❤❤🎉😊
*भट्टे को सुखका दिन देख्नचाहने जति यता हाजिर हुम त ।❤️*
❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
अब चाहिँ बल्ल आइछिन् रिसुठ्ने😅😂😂खुसी लाग्यो🎉
भटभटे माइला र पुतली को फ्यान को को हुनुहुन्छ यता हाजिर हुने है त 🎉🎉🎉🎉🎉🎉🎉🎉
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
सक्किगोनी आएको दिन खुशी हुने जति यता हाजिर हुनुत❤❤❤❤❤ i love सक्किगोनि🎉🎉🎉
I love sakigone
रियासा पुतली आउदा बेग्लै रमाइलो लाग्छ ❤❤❤❤
❤❤❤yes finally
पुतली आउनु भएको मा साह्रै खुसी लाग्यो।
पुतली 🦋 र भटभटेर यो जोडी छुट्न हदैन😊
पुतलि फर्केर आउदा धेरौ सुसि लागेकाे छ❤❤❤❤😮😮😮
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
Hello
माँ कसम पुतली finally 😢😢😢
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ❤️👍️
सबै जनालाई भगवान ले रक्षा गरून् 👍️❤️🙏
पुतली ❤❤❤❤❤
पिलिज कलाकार राधिका दिदि लाई सबै जनाले सक्दो सहयोग गर्दिनु उहाँको स्वास्थ्य अवस्था एकदमै जटिल छ 😢😢😢😢😢😢😢😢
Aaj khusi vayar here ❤rishuthni aayar😂😊 miss you di
Kati dhilo aako riyasa miss you 💕
स्वात पर्यो। I love u puttali.
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤
जे हाेस पुतलि फके् पछिरखुसि लाग्याे ❤❤❤❤❤
ल बल्ल पुतलीको आगमन❤❤
❤❤❤😮😮😮
❤❤❤ बधाई छ सबैलाई धेरै राम्रो सीरियल बनाउनु भएकोमा
सुन्दर जी न हुदा टिकाराम दाजु को जीवन नै निसमंम भाको जस्तो छ
पुतली लाई देखेर खुसि लागाे अाज तर भटभटे र पुतली काे जाेडि छुटनुहुदैन
omg bala pitali aayra herna maja hune vo❤❤
Putali aauda khusi lagyo ❤❤❤🥰❤️🥰🥰💞💞🙏🙏
बल्ल आज तरकारीमा नुनहालेजस्तो भयो पुतलीको अतिनै आवश्यकता छ गाह्राे छ हो मा।।
बल्ल पुतली लाई देख्न पाएर खुशी लाग्यो मलाइ त होइन हो पुतलिजी त हनिमुन त धेरै पो मनाउनु भयो त😂😂😂
रिस उठ्ने आएछ झन् राम्रो लाग्यो
पुतली फकेर आउँदा काे काे खुसी हुनुछ यता हाजिर गरम ❤❤❤🎉😅
भटभटे चही कताहाे🙏🙏🙏👌👌👌👌
सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaja ko last part pakhey vayo aati mazza aayenw
🙏🙏🙏🙏🙏🙏
I'm very happy finally putali is back 😊😊❤❤❤❤
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको लागि अग्रीम हार्दिक मङगलमय शुभकामना ! जय देश! जय नेपाल! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
पुताली आइन ल अबा रमाइलो हुन्छ ल
My favourite sireal पुतली को इन्टिरि भए छ ❤
भट्भटे नहुदा अलि खल्लो लाग्यो ❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤यो सिरियल राम्रो छ भटभटे दादा
भट भटे र पुतलिको फ्यान जति यता हाजिर गरुम त 👌🤘
❤❤❤
Xitto 2 million subscribers pugaidinus hy ta hamro Bhatbhate dai ko channel lai. ❤❤
पुतलीबिना यो सिरेल अधुरो थियो धन्यबाद रियासा आउनु भयो यो कथामा😘😍🙏
बल्ल आए छ हाओ पुतली बल्ल मजा आउने भयो❤❤❤❤❤❤❤
पुत्तली फर्केर आउँदाखेरि कोको खुसी हुन्छ यता हाजिर हुँ त
निकै गार्हो छ😮😮
याे सिरिलयल निरन्तर हेरे जति र भटभटे काे र पुतलिकाे जाेडि कहिले नछुटाेस्साे भन्ने जति यता हाजिर हैत🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
आबो चाई हेर्ने हो पुतली आएछ रिसउठनी 🙏🙏🙏🙏
पुतली लाई देखेर मेरो जस्तै ओठ मा हासो आउने जाती यता हाजिर हुनु पर्यो।
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤❤
पुतली फर्केको खुसी लागो म त देख्न पाइन भन्ने सोचिरथे🎉🎉
भट्टेकाे सखुका दिन देरनचतहने जति ययता हाजिर हम त ।❤
❤भटभटे🎉 दाइ🎉🎉🎉
My best searail Garo cha ho😢😢😢😢😢😢😂
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
गाह्रो छ सिरेललाई मन पराउने जति यता हजुर हुन्।
Putali Dede aaunu vayerw khusi laghyo ekdamaii ❤❤😊😊😊
पुतली आय पछी खुसी हुनी कोको हुनुहुन्छ यता हाजिर गरम है 🇳🇵❤❤❤आज धेरै दिन पछि पुतली 🦋 लाई देख्न पाईयो
Sadhai ramailo❤❤❤
Dami xa yo sirel
रिस उठ्नि आएपछि अब रमाइलो हुने भयो ❤❤❤
When Bhatbhate meets Putali, it will be interesting.
Karuna and Galbandiji, when meet each other, their spat bear always interesting for the episode.
Wow❤❤❤❤❤❤❤❤❤❤❤❤
Finally putali aayo 😌❤
my favorite serial 👍👍👍
अबो हुने भयो झन मज्जा रिस उठने आएर लु 🎉🎉🎉🎉🎉🎉
भटभटे र पुतलिको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
Babal ramailo hunxa aba putali is Back 🔙 vattu lai dekhiyena yo episode ma😊
रियासा दिदी फर्केर आउँदा खुशी हुने को को हुनुहुन्छ यता आउनुहोस् ।
❤❤❤
भटभटेकाे कथा पनि रमाइलाे छ ।
My favorite 😍😍😍😍
सुनमा सुग्गन्ध भयाे❤❤❤❤❤❤
पुतली farker aauda .mh ni koii khusi xu❤❤❤❤
Khatra big fan sir first comment
गजब रमाईलो छ सिरियल सम्पर्ण मा सुभकामना छ साथै नमस्कार पनि ल ।
बहुतै मनप्रछ यो सिरील मलाई
भटभटे माइला कता गयछ यो एपिसोड मा 😢
My favourite serial❤ garho xo ho first like and comments
My best siriyal garo cha ra sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
कोकोलाइ मन पर्छ यो सिरियल मलाइ त अति नै😮😮
Wow risutni putLi welcome back hai derai khusi lagyo
भट्भटे माईला एता सबै 😊
पुतली लाई देख्न पाउँदा साह्रै खुसी लाग्यो ❤❤🎉🎉🎉
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
Happy to see. Putali. 😊😊😊
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow ❤❤आज पुतली लाई देखेर म जस्तै खुसी हुने जति यता हाजिर हुनुहोस् है❤❤❤❤❤
अरु सब ठिक लाग्यो👍 गाजा नेपाल मा छीटो भन्दा छिटो लिगलाइज होस 🙏💓
होइन हौ पुतली अष्ट्रेलिया बाट फर्केर त निकै राम्रो अनि रमाइलो कन्टेन्ट पो लिएर आइछिन् त।यो भटभटे को आइडिया हो कि पुतलीको??अरु दिन भन्दा पनि रमाइलो लाग्यो आज ।
बडिया❤❤❤
Finally riyasa aaera ramailo vo hau😂
गारो छ हो सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता 😂😮😮😮😮😮😅😅😅😅😅😊😊😊😊😊😊❤
Yashu aayera ramro lago aajoi dekhna pam❤
भट्भटेको सुख्खको दिन देख्नेहरु यता हाजिरी हुम त💓💓💓💓💓💓