मानसिंहले कमलालाई बुहारी बनाउने भए | Kamala Ghimire VS Mansingh Khadka | New Live Dohori 2081/2024

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024

Комментарии • 38

  • @BhawanaBhandari-bl9ih
    @BhawanaBhandari-bl9ih 2 месяца назад +15

    पुरानो भए पनि कमलाको बौद्धिक टुक्का एकदम राम्रो छ सुनिरहन मन लाग्ने।❤❤❤❤

  • @RamBaraili-mc6km
    @RamBaraili-mc6km 2 месяца назад +6

    आहा कति रमाइलाे दाेहाेरि सफलता काे शुभकामना ❤❤

  • @tapendrashahi8544
    @tapendrashahi8544 2 месяца назад +10

    मानसिङ जी बिदेस गएको होइन र ? कहिले आउनु हो हाम्रो देशमा । तपाईं जस्तो मान्छेको हामिलाइ खाचो छ । मानसिङ जी please reply .

  • @NabarajBasnet
    @NabarajBasnet  2 месяца назад +23

    मानसिङ र कमलाको व्यापक रमाईलो दोहोरी हेर्नुहोला है ।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +2

    कमला घिमिरेलाई कस्ले सक्ने गाउनुलाइ त गित पनि राम्रो सङ्ग दिनुहुन्छ अनि के त हुदैन भनेको छु त हुदैन भनेको त हो

  • @RamMayaGhising
    @RamMayaGhising 2 месяца назад +4

    यो गीत जाति सुने पनि उति सुन्नु मन लाउने❤❤❤❤

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina1900 2 месяца назад +4

    आहा कमलाको स्वर फेरी पहिला झै भयछ धेरै खुसी लाग्यो ।

  • @manpun6372
    @manpun6372 2 месяца назад +7

    Man sing sir kaila aaun vo to videsh bata 🎉🎉🎉🎉🎉🎉 nice

  • @ResmaShrestha-v2h
    @ResmaShrestha-v2h 12 дней назад +1

    👍️👍️👍️👍️👍️

  • @shimabhusal9100
    @shimabhusal9100 2 месяца назад +1

    Nice good 👍 👌 👏 songs 🎵

  • @SunitaJoshi-w3t
    @SunitaJoshi-w3t 2 месяца назад +2

    ❤❤❤❤❤

  • @gulmelikpmc
    @gulmelikpmc 2 месяца назад +2

    कमलीको पुरानो भिडियो हो यो त😢😢

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +1

    दोहोरी साँझमा गाउने हरुले त दिनको एक लाख कमाउँछन् भन्छन् त आइफोन होइन टुडिखेलनै किन्नु लगाए हुन्छ त बुढी महिला जस्तै हो खोजेको त

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +60

    थोत्रो भिडियोमा मिति बदलेर पठाएको रहेछ मिस नै हो अब देखि साथी को रुपमा खडा भएको छु ३० बर्ष कान्छी छोरीको रूपमा लिएको छु बिस बर्ष पुरा भएर बिहे गर्ने फैसला सुनाएको थिएँ

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +1

    यता त बिजुली गएको छ यो त सिमबाट चल्ने पनि छ तेसैले हेरेको छु नि त

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf 2 месяца назад

    यो गोलो घेरा भित्र रहेको नेपाल आयल निगमको पेट्रोल भण्डारण केन्द्र (Oil Reserve Area) हो। सोच्नु त, आज दुर्घटना भएको त्यो हवाईजहाज कुनै कारणले आयल निगमको हजारौं लिटर पेट्रोलियम पदार्थ राख्ने ठाउँमा दुर्घटना भएको भए झन् कतिको ज्यान लिने र क्षति गर्ने हुन्थ्यो होला ! एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रमा पेट्रोलियम पदार्थको त्यत्रो भण्डारण मूर्खतापूर्ण छ। त्यहाँबाट आयल निगमको भण्डारण सक्दो चाँडो सार्न पर्छ। नत्र कुनै दिनको लागि हामी असाध्यै ठुलो दुर्घटना पर्खिरहेका हुन्छौँ। यस विषयमा सरकारको ध्यानाकर्षण हुन एकदमै जरुरी छ। 🙏🙏
    आज मृत्यु हुने सबै प्रती हार्दिक श्रद्धाञ्जली ! घाइतेको स्वास्थ लाभको कामना!

  • @rinamagar2698
    @rinamagar2698 2 месяца назад +1

    ❤❤

  • @sanugurung5273
    @sanugurung5273 2 месяца назад

    Wow👌👌don👌👌❤️❤️

  • @ResmaShrestha-v2h
    @ResmaShrestha-v2h 12 дней назад +1

    ♥️♥️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 2 месяца назад +2

    ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ArjunThakuri-q5o
    @ArjunThakuri-q5o 2 месяца назад

    Kahile ko ho dohori mansing ta canadama xn ta

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +5

    म अरु कसैको पनि हेर्दिन थाहा पाएको छ होला नि त कहिलेकाँहि तपाइको मात्र हो इन्द्रेणी मा जो कोहीले गाए पनि हेर्नेवाला छैन आज निर्जला गुरुङ र लेडे सङ्ग गाएको रहेछ म किन हेर्नु त करडौ को दरबार बनाउने मान्छे को म भिकारी गरिबले उसैको धनी केटाहरु ले हेर्लान नु त सियर लाइक पनि चाहिदो मात्रमा दिन्छन् होला नि त देखिएको छ लाखौँ पुगेको रहेछ त

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +4

    साथी हुने कि के हुने हो भने त बुढी होला नि त मन पर्ला दर्शकलाई जानकारी दिनुमात्र ओपनिङ गरेको भन्दै गोरखामा पनि रोग लाग्ने हो भने त हुदैन इच्छा अनुसार स्थापना गरिएको छ हो

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +5

    यो भिडियोको सम्योजक तेइ बुढो होला जस्तो छ

  • @nabakhabar
    @nabakhabar 2 месяца назад

    Aaha

  • @SamjhanaGurung-n8o
    @SamjhanaGurung-n8o 2 месяца назад

    मानसि्निं कति पछि देखियो

  • @puranbahadur8311
    @puranbahadur8311 2 месяца назад

    ❤❤❤❤❤❤❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 месяца назад +2

    कति जुनि बदली सक्यो होला नि त

  • @anilbasnet2241
    @anilbasnet2241 2 месяца назад +1

    ❤❤❤❤❤

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 2 месяца назад +1

    ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @DilipBasnet-hf4cs
    @DilipBasnet-hf4cs 2 месяца назад

    ❤❤❤

  • @mandomayaghalan990
    @mandomayaghalan990 2 месяца назад

    ❤❤❤❤❤