Это видео недоступно.
Сожалеем об этом.

अन्नतः रमेशले स्विकारे सुत्केरीको बच्चा , जेठी श्रीमतीले रुँदै सौतालाई घर भित्र्याइन ।

Поделиться
HTML-код
  • Опубликовано: 3 мар 2023
  • हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
    Host:- Prem Pun
    Camera:- Karna Chaudhary
    Edit/Post Production:- Ratoparda Media PVT.LTD
    Office Address: Chakrapath, Kathmandu, Nepal
    Like & Follow Prem Pun's Page:- / prem-pun-297038800902421
    Follow us on Facebook:- / ratoparda
    Follow Prem Pun on Facebook: / iamprempun
    Subscribe Channel: ruclips.net/channel/UCSE1...
    @चेतावनी
    यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
    #RatopardaTv

Комментарии • 1,5 тыс.

  • @rameshlimbu1161
    @rameshlimbu1161 Год назад +107

    सारै अभागी रैछौ दाजु एस्तो महान श्रीमोतिको एक्लो श्रीमान बन्न सकेनौ

  • @user-we8qo8kl1s
    @user-we8qo8kl1s 9 месяцев назад +38

    कति महान बच्चाको लागि भनि मुटु माथि ढुडगा राखि सौताको बच्चा सहित सौता भित्राईन, सलाम धन्यवाद बहिनीलाई।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +43

    बैनि जति रिसालु उति नै दयालु रहिछ सारै खुशी लाग्यो! जेठी बैनिले मुटु माथि ढुंगा राखी पनि सौता सुइकारनु महान् सम्झनु पर्छ धन्यवाद जेठीलाइ!

  • @jayantibasnet3142
    @jayantibasnet3142 Год назад +47

    छिटो रिसाउने मान्छेकाे मन कमलाे हुन्छ।जेठिलाई धेरै धेरै धन्यवाद

  • @akashbadal5543
    @akashbadal5543 Год назад +445

    अहिले आएर धेरै खुशी लाग्यो जेठिले बुझ्ने रैछ जेठी दिदीलाई मेरो तर्फबाट धेरै धेरै माया दिदी

  • @deviranadevi7311
    @deviranadevi7311 Год назад +124

    बिचारा जेठि बुदी लाई देक्क्दा माया लाग्यो , मुटु माथि ढुङ्गा राखेर , सौता लाई स्विकारेको छ ,🙏🙏🙏

    • @shivak.c8876
      @shivak.c8876 Год назад +1

      केटी केटी मिलेर पो बसने हो त के हो सौता केही होइन मरेर लानु केही छइन बाचुन जेल मिलेर बसौ सौता केही होइन केट केटी मिलउ

  • @sumigurtal2932
    @sumigurtal2932 Год назад +154

    जेठी दिदी महान हुनुन्छ 🙏🙏🙏

  • @renutamang2509
    @renutamang2509 Год назад +60

    नारी ले नरिकै मर्म बुज्नु हुने रैछ धन्यवाद महान नारी दिदी तपाईं लाई खुसी लाग्यो

    • @user-in5fp1gf3j
      @user-in5fp1gf3j 6 месяцев назад

      Khoi kasri bujhanu vako yo didi teyo Didi le bujhin 😢

  • @sitapun3795
    @sitapun3795 Год назад +137

    शुभकामना छ है दुबै दिदी बहिनी लाई सधैं मिलेर बस्नु होला।।।

    • @dilshovalama4232
      @dilshovalama4232 Год назад

      Yo putarkarsutrakarle yeutaikurokatisodhhekoholadohorai dohorayi

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +58

    अरूलाई पर्दा मिलेर बस्नु भन्न सजिलो छुच्ची पिटी भन्न सजिलो उस्को ठाउँमा हामिलाई त्यो अवस्था आयो भने पनि सहन गारो हुन्छ जेठी काे ठाउँमा कान्छी लाई यो परेको भए उ पनि पछि पर्थेन् जेठीले ठीक गरेको हो यो भिडियो देखेर अरूको आखा खुलोस्

    • @what1030
      @what1030 Год назад

      ho ni

    • @Tkddd900
      @Tkddd900 Год назад

      Exactly

    • @yambahadurghartimagar
      @yambahadurghartimagar Год назад

      सहि भन्नु भयो...... केटाहरुले जसो गर्यो उसो गर्दै जादा एस्तै भोग्नु पर्छ Keti Sachet hunu parxa केटीले मन् दिनु हुदैन

  • @bakbalmagar8860
    @bakbalmagar8860 Год назад +8

    जेठि बुढी ले बच्चा होइन बुढा लाइ धेरै माया गर्नु हुदो रहेछ सजिलै संग मिल्नु भयो धन्यवाद जेठि चेलि 🙏🙏

  • @kamalathapa7288
    @kamalathapa7288 Год назад +27

    मन भित्र कत्रो पीडा लुकाहेर सुईकार्नु भको छ बिचरा दिदी😪❤️

  • @kumarmagar5218
    @kumarmagar5218 Год назад +103

    अरु भन्दा पनि जेठीले सौतालाई स्विकार्नु भएछ धेरै खुशी लाग्यो

  • @Angel_gem_13
    @Angel_gem_13 Год назад +152

    ल मिलेर बस्नुस दुबै परिवार अस्ति त केटालाई देख्दा रिस उठेकाे थियाे।जेठिलाई त रिस उठ्नु स्वभाविक कुरा हाे अब दुबै परिवार लाई राम्राे हाेस शुभकामना।

    • @atengabu7048
      @atengabu7048 Год назад +1

      कान्छी ठिक छैन। जेठी र कान्छीको बोली सुन त। नरम, वास्तविक, स्वाभाविक, ब्याबहारिक छ?? टर्रो खट्टा, चोट्टा छ.. यस्ता कुरा थाहा हुन आवश्यक छ।

    • @kamalakarki5147
      @kamalakarki5147 Год назад +2

      Kan6i ko kura sunauna ? Aafai aarka ko buda sagga bachcha banaune aafai thulo kura garne kukurni

    • @sanuraee1596
      @sanuraee1596 Год назад

      @@kamalakarki5147 ho ni sis

  • @siwanigurung8337
    @siwanigurung8337 Год назад +34

    धेरै धेरै सम्मान छ,जेठी दिदिलाई👏👏👏

    • @binitarai2879
      @binitarai2879 Год назад

      Kutnu matrai hoina jani² aaune lai ta marnu pani parxa..mo vayeko vaye ta k halat garidenthye..yesto cheater lai

    • @anugurung-wl7mq
      @anugurung-wl7mq Год назад

      Kasto budi yo Didi ko voliko din hernu pardaina 😂😂

  • @niruxetri5747
    @niruxetri5747 Год назад +4

    लौ है असाध्यै खुसी लाग्यो जे भए पनि लास्टमा आएर ३जना मिलेर बस्ने हुनुभएछ जेठी लाई धेरै धेरै धन्यबाद छ है

  • @anjuhayu1870
    @anjuhayu1870 Год назад +61

    बिचरा जेठी बैनी, कति बुझकी, सौता जस्तो लाई कस्ले खप्छ तेति कुटेर गल्ती गरे जस्तो लाग्दैन। तर नहुनु भै गो अब बच्चा को लागि भए पनि मिल्नु भए छ खुशी लाग्यो❤️❤️❤️

    • @malatikhadka736
      @malatikhadka736 Год назад +1

      ahh नि यीनीहरू यो छूटको लायक पनी छैन

    • @swastitmg
      @swastitmg Год назад +3

      बुढाको खुशीको लागि यो सब गर्दै छौ है बैनी....😍😍 कति दुखी छौ तिमी ....

    • @malatikhadka736
      @malatikhadka736 Год назад +1

      @@swastitmg khusi hunuhos na hajur yestai bitkriti hudai jane ho vane samaj kata jala but it’s okay hami le j vane pani uhaharuko jiban uhaharuko ichha…….yesto case bata sabai sachet hunu jaruri xa

  • @zalakbohara5167
    @zalakbohara5167 Год назад +53

    दुइटैलाई शुभकामना छ समझदारी जति राम्रो केही हुँदैन धन्न्यबाद जेठी चाइलाई

  • @wkwkwk4727
    @wkwkwk4727 Год назад +5

    बच्चाको लागि मिलनु भएको मा धेरै खुसि लागयो धनयबाद छ स परिवारमा सदा रामरो होस भनन चाहानछु

  • @itsmeprakash5674
    @itsmeprakash5674 Год назад +4

    दुइटा बुडी संसार मा धेरैको छ।। बच्चा को भविष्य नबिगरिदिनु होला ।।। ३वटा बच्चा लाई आमा बुवाको आभास दिलाउनु यही नै मानवता र धर्म हो ।। All the best ❤️❤️❤️

  • @aashikali7581
    @aashikali7581 Год назад +29

    जेथि बैनी माहान छ जिन्दगि मा जाहा गय पनि बैनिको जिन्दगी खुसी रहनु है बैनी जुन देस मा जाँदै हुनुहुन्छ आफ्नो खयाल गर्नु ल

  • @raisujan2984
    @raisujan2984 Год назад +43

    जेठि सारै बुझने रहेछ मिलेर बस्नु होला सुभकामना

  • @shantigurung8520
    @shantigurung8520 Год назад +7

    Great respect jethi budhi lai👍🏻🙏

  • @JBMshorts6
    @JBMshorts6 Год назад +17

    सलाम छ जेठी वालिलाइ र कान्छिवाली लाई पनि अब राम्रो सङ्ग मिलेर बस्नु🙏🙏

  • @chandrachhantyal5332
    @chandrachhantyal5332 Год назад +31

    लु बधाई रमेशलाई दुबै श्रीमती मिलाएर राख्नु बैबाहिक जीवन को शुभकामना ,

  • @PWAN_1456
    @PWAN_1456 Год назад +160

    अतिनै सम्झ्दार जेठि बुढी स्वागत छ cheli❤️❤️❤️

  • @hemantlamichane3948
    @hemantlamichane3948 Год назад +1

    जेठी श्रीमती महान् रैछ बच्चा को लागि दया माया सारै नै रछ सारै नै खुसी लाग्यो जेठी लाई मुरी मुरी धन्यवाद सेलुट सेलुट सेलुट छ जेठी कान्छी होइन दिदी बहिनी जस्तै होस् सबै परिवार हरु लाई हार्दिक शुभकामना छ फलोस् फुलोस् पशुपतिनाथ ले रक्षा गरोस् जय नेपाल।

    • @manjushrestha7216
      @manjushrestha7216 Год назад

      भालुनी बाईर बाईर बस्दा को र अबको समय थाहापाउछस

  • @yograjpandey-ranjan485
    @yograjpandey-ranjan485 Год назад +1

    महान सोच विचार र कमलो मन भयको जेठी बुडी लै मन देखि नमन् गर्दछु। जे हुनु भयो अब सुत्केरी को माया दया लाई बुझेर सहज रुपमा स्वीकार गरेर मिलेको भिडियो हेर्न पाउँदा सारै खुसी लाग्यो। यसमा सहराबिहिन त्यो बच्चा को आमा को भन्दा पनि बढी त त्यो केटाको दोष छ। जेठी बुडी लाई वेदेश मा पठाएर उसैको पैसा मा मोज मस्ति गरेर कान्छी लेराउन सक्ने अनि अझै बच्चा को आफैले न्यारन गराईसक्दा मा पनि DNA परीक्षण गराएर स्वीकार गर्छु नत्र गर्दिन भन्न सक्ने पागल नै रैछ। त्यस्तो भन्दा त्यो कान्छी बुडी ले मन कसरी बुझाएर उसैलाई स्वीकार गरेर बस्नु? जे होस् जेठी बुडी लै सलाम छ। महान हो जेठी बुडी।🙏💖🙏

  • @marigoldhill5077
    @marigoldhill5077 Год назад +40

    अर्काको बुडोसङ कान्छी भएर आउने उसकै ठूलो कुरा 🤔🤨बिचरी जेठी त सोझै रहेछ ❤️

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +28

    जेठी बुढिले एक दुइ वचन भने पनि कान्छी र श्रीमान ले सहनु पर्छ अर्काे बुढा छाेरा हुँदा हुदै छाेडेर अर्काे काे बुढो छोरि माथि आउने कान्छी र ल्याउने श्रीमान ले जेठी लाई दुःख दिन हुन्नँ जानी जानी कान्छी आएको हो अब मिलेर बस्नु

  • @sabitaghimire2765
    @sabitaghimire2765 Год назад +1

    अझै थप्दै हिन्नु मुलासाग अब जेठिले मन कति सम्हालेर बसेको छ देखेहोलास नि lots of love sis❤

  • @premthapamagar2598
    @premthapamagar2598 Год назад +2

    मरेर लानु केही छैन जिन्दगीमा जे जस्तो गल्ती भय पनी सायद कर्म को लेखान्त नै यस्तै होला सबै मिलेर राम्रोसँग बस्नु होला 🙏🙏🙏

  • @roshangurung2724
    @roshangurung2724 Год назад +64

    धेरै खुशी लाग्यो मलाई
    जेठी पत्नी धेरै दयालु रहेछ

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g Год назад +24

    Jethi sarai mahan rachha God bless her aba tyo budo banauda lai chain believe nagarnu hola

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 Год назад +1

    मुटु माथि ढुङ्गा राखी हास्नु परेको छ जेठि दिज्जु लाइ महान हजुर 🙏god bless you di❤️

  • @monitarai9990
    @monitarai9990 Год назад +6

    I can see pain in her smile 😭 she have big heart to be able to accept her and her husband again 😞

  • @harimagarofficial4961
    @harimagarofficial4961 Год назад +91

    साथी चाहिँ लास्टमा सहि बाटोमा आएछ है खुसी लाग्यो मलाई त ......✍️✍️

    • @khimonmagar2811
      @khimonmagar2811 Год назад +1

      गाला पत्के पछि सही बाटोमा आउनु पर्यो नि 😂

  • @jhalakale9199
    @jhalakale9199 Год назад +163

    जेठि दिदी मुसुमुसु हास्नु भाको देख्दा मलाइ नै हासो लाग्यो यार 🤣🤣🤣

  • @rameshsunar5301
    @rameshsunar5301 Год назад

    ल जे जसो भए पनि गल्ती मान्छे बाटै हुन्छ त्रर समस्याको समाधान पनि हामिले नै खोज्ने हो अन्तिम मा राम्रै निर्णय लिनु भएको मा बधाई छ मिलेर बस्नु होला अनि भाइले चाइ बोलेका कुरा बेवाहार उतार्नु होला छोरो मान्छे भएर हिम्मत हार्नु हुदैन खाली बसेर भएन काम गर्ने आफ्नो जीवन साथिलाइ खुसी राख्ने कोसिस गर्नु होला शुभकामना छ लास्टमा कान्छिले चाइ बच्चाको नाम सोध्ने कर्म-मा नाम उता बाबुलाइ सोध्नु न भनेको क्या -चित्त बुजेओ ल ठिक छ मिलेर बस्नु होला।

  • @rajgurung8315
    @rajgurung8315 Год назад

    यस्तो चेली लाई भनिन्छ महान नारी
    हुन सक्छन् जीवन मा अनेकौं यस्ता घटना हरु तर पनि जेठि ले सुइकार्नु भयो खुशी लाग्यो अब यस्को गल्ती हो यो सौता हो भन्ने सोच हरु लाई बिर्सेर अगाडी बढनु पर्छ यो परिवार ! जव हामी यो धर्ती मा आउछौ त्यही समय लेखी दिनु हुन्छ भगवान ले तिमी लाई यस्तो समस्या आउँछ भन्ने तर हामी लाई थाहा हुदैन त्यो समस्या आफै समाधान गर्नु पर्छ आज यस्तो नारी यस्तो चेली हरु पनि देखियो ! ओहा लाई के भनेर सम्भोधन गरौ ! आज हजारौं हजार नेपाली दाजुभाइ दिदिबहिनी हरु ले ओहा लाई महान नारी भनेका छन !

  • @tekshrees2575
    @tekshrees2575 Год назад +26

    अब चही खुसी लाग्यो मिलेर बस्नु है भाइ बैनिहरु

    • @dineshrai-jj5fx
      @dineshrai-jj5fx Год назад

      राम्रो लाग्यो मलाई पनि

  • @minulama401
    @minulama401 Год назад +26

    अहिले आयर खुशि लाग्याे,,,बुढाले बच्चा स्विकारे,जेठि बहिनी ले पनि राम्रो कुरा गरे,,,महान नारि जेठि बुनु सलाम छ तिमी लाई सधै मिलेर बस्नु,,,

  • @manusalami7937
    @manusalami7937 Год назад +1

    जेठी बैनि कति राम्रो हुनुहुन्छ बैनि हजुरलाई सधैं राम्रो होस्

  • @bishnukc3201
    @bishnukc3201 Год назад +2

    पत्रकार जि हजुर्लाई धेरै धेरै धन्येबाद दिनचाहन्छु ल खुसि लाग्याे मिलेर बस्नु भाईबैनि

  • @taratamang3019
    @taratamang3019 Год назад +12

    जेठी श्रीमती महान रैछ।।कति ठूलो हृदय महान नारी महान आमा यति समझदार महिला देखेको थिएन मैले रिसको आबेसमा त कुटपिट हुन्छ त अलिअली म भए पनि सहन सक्ने थिएन आफू बिदेसमा दुख गर्ने अनि बुडो अर्को सङ मस्ती गर्ने तर अहिले आएर कति राम्रोसँग मिल्नु भयो खुशी लाग्यो परिवार मिले कसैको केही लाग्दैन।।।

  • @user-cf8od1es7z
    @user-cf8od1es7z Год назад +36

    ल अबका दिनहरु एकदम हाँसी खुशीको साथमा बितोस् तपाईं हरु को।पिटाइ त धेरै नै खानु भको छ बैनी ले अब मन बुझाएर मिलेर बस्नु होला ।तपाईं हरु सबैको जय होस् 🙏

  • @yambahadurghartimagar
    @yambahadurghartimagar Год назад +1

    विश्वासको डोरी चुदाय पछी कहिलै जोडिदैन "महहोदय " बाध्यताले माफी त दिनु भो तर चोट त दुखी रहन्छ सौता ल्यायको मा.....

  • @user-vv4du9dv6b
    @user-vv4du9dv6b 6 дней назад

    अब पनि बिदेस गएर कमाएको उनीहरूलाई नै दिने हो बैनि तपाई ले

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Год назад +22

    धन्यवाद भाइ माेजगर बुढिले धेरै माया र त्याग गरिदियकाे मा धन्यवाद छ

  • @NoOne-sb4ur
    @NoOne-sb4ur Год назад +65

    एउटा छोरी मान्छेले कसरी साउता स्विकार्नु सकिन होला कठइ 😥😥😥😥

    • @mahilimbu7330
      @mahilimbu7330 Год назад +1

      Ani tw ma tw sakdaina ho

    • @magarneekamala1600
      @magarneekamala1600 Год назад +2

      बिचरी म पनि सक्दिन थिए होला

    • @NoOne-sb4ur
      @NoOne-sb4ur Год назад +5

      @Tara Khatri बरु एक्लै बसेको भए हुन्थ्यो हाउ तेस्तो नालाएक बुडा सङ बस्नु भन्दा त

    • @magarneekamala1600
      @magarneekamala1600 Год назад

      Tehita baru tini harulai garikhau vanne aafu eklai basni ni paxi hela matra गर्छन्

    • @humighartimagar1060
      @humighartimagar1060 Год назад

      त्याई त भन्या सिस्टर 🥺

  • @chintanoli3313
    @chintanoli3313 Год назад +1

    पहिले रिसाय नि अहिले समझदारिम आउनु भयछ खुसी लाग्यो मिलेर बस्नु होला शुभकामना

  • @NarendraBudha-k4e
    @NarendraBudha-k4e 2 дня назад

    जेठि दिदी सलाम मेरो थर्फबाट

  • @pradeppun7779
    @pradeppun7779 Год назад +42

    जेथि दिदी महान 🙏🙏🙏

    • @sujitarana5221
      @sujitarana5221 Год назад

      Dekhda Dekha aunelai kutnuparx thik gryo jethile

  • @bishwasthapa2103
    @bishwasthapa2103 Год назад +9

    कि प्रचण्ड को जस्तो चाल होर भाई मुख मा राम राम बगलीमा छुरा। ल ल जे भए पनि सम्तिमा आउनु भएको राम्राे कुरा। हामी नेपाली होनी जे भए पनि महान र मन् उच्च छ 😮😊

    • @rojit1232
      @rojit1232 Год назад +1

      Tasti lagyo yo Manx ko Bahar herda paxi dokha dinx jasto x

  • @narbahadurpunmagar123
    @narbahadurpunmagar123 Год назад

    धेरै खुशी लाग्यो जे नहुनु थियो भैसके पछि यो भन्दा अरु कुनै उपाय छैन यो नै उत्तम हो महान नारी रहेछिन best of luck

  • @Sakijontu
    @Sakijontu Год назад

    जे होस खुसी लाग्यो सहमतिमा आउनु भयो ।
    दुवै जना दिदी मेरै गाउँको हुनुहुन्छ ।
    आगामी दिन मा यसरी हासीखुसी मिलेर बसेको देख्न पाउ।

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад +80

    बच्चा नभाको भय कुट्दा फरक हुदैन थियो बच्चा को आमा लाइ कुट्दा मन दुखेको हो अब राम्रो लाग्यो

    • @user-xc1tf7zk8g
      @user-xc1tf7zk8g Год назад +18

      काम नै कुटाई खाने गरेकी छे त के गर्नु

    • @Rupagrg1
      @Rupagrg1 Год назад

      Honi hai malai ni saree dhukha layko thiyo aja ayara ramro layo mile basnu hola

    • @sitathapa5313
      @sitathapa5313 Год назад +4

      Sauta dekhi dekhi aauna lai ke garne timilai pareko vay balla thaha pauthy

    • @kewalchaudhary9367
      @kewalchaudhary9367 Год назад

      Sahi vannu vo

    • @samikshabasnet2592
      @samikshabasnet2592 Год назад

      @@sitathapa5313 ani tyo kt ktale nalyai kasari aayota yesma ktko matra galti chaina hamro samaj kta le hajarau galti garepani sajilai swikarinx ktle sano galti garepani seikaridaina tei vairax yeha tyo budoko galti cha. Aafu chai ke nagarne namardo ajha budilai bidesh pathayera yeta yeuta dukhi pidit nari lai Jhuto aas dekhayera bachha paune banayo ani ani aafno bachha haina vanne namardo kta chai sahi hora 😢

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +160

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @nepalinewar3030
    @nepalinewar3030 Год назад +1

    Jethi dd chie mahan rahyxin hai🙏🙏🙏🙏kanxi chie ali thik xain jasto xa hai voli gayar jethi lai ali garyo hunxa hola❤️❤️🙏

  • @debuacharya1778
    @debuacharya1778 Год назад +19

    ल नानि बधाई छ तिमिलाई खुशि लाग्याे त्याे सुत्केरिलाई माया दियकाेमा

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад +6

    ल अब चैइ यो जेठि लाइ गालि नगरु साथीहरू अब सलाम छ र मगर दाइ को गैटोमा घाम लागेछ

  • @thirbahadurtamang4283
    @thirbahadurtamang4283 Год назад +1

    भाइ को जेठि श्रीमती महान नारि प्रति उच्च सम्मान छ

  • @kamalabc9340
    @kamalabc9340 Год назад

    Dherai khusi lagyo jethi dd lai salut x

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Год назад +12

    सबै मिलेर बस्नु सुखि परिवार बनोस

  • @chemzongsanu
    @chemzongsanu Год назад +11

    मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ के गर्नु यहाँ रहर भन्दा धेरै बाध्यता छ। यस्तो आपत एस्तो दुख कसैलाई नपरोस् र छोरी मान्छेले पनि अलि बिचार गर्नु पर्छ है कसैको पोइ खोसेर 2 दिन खुशी हुन सकिएला तर सधै खुशी हुन सकिन्दैन तेसैले केही गर्नु अघि सोच्नु होला

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад

    त्यो बहिनी सुत्केरी बहिनीले सारै दुःख पाउँछ सोच्या थिए विचारी महान् जेठी बहिनीलाई लाखौँ लाधन्यवाद छ।

  • @amirathakurii8789
    @amirathakurii8789 Год назад +1

    सुभकामना छ दुबै जना दिदिबहिनि लाई अगाडि को दिन मा पनि खुशी भको देखन पाम ❤️❤️❤️❤️❤️💕💕🧡 god blesss you 😃

  • @pembatamang7978
    @pembatamang7978 Год назад +3

    Milera basnu bahini haru j hunu vaego aba baaki jiban khusi sath milera agi badnu hola God bless all of you!

  • @preetyzayonzanlama623
    @preetyzayonzanlama623 Год назад +36

    बल्ल ठिक ठाउँमा आएछ 🙏भन्न त केके मन थियो तर.....

    • @anjuwaibatamang7608
      @anjuwaibatamang7608 Год назад +2

      मलाई त आजै रिस उठिरहछ सुत्केरीलाई पिटेको सम्झिदा😡😬

    • @sonythapa1771
      @sonythapa1771 Год назад +1

      Good luck sis hjr lai help garxu

    • @chirangb3569
      @chirangb3569 Год назад

      @@anjuwaibatamang7608 आफ्नो श्रीमानले अर्को बिहे गरेर हिँडे पछि त्यति रिस त जसलाई पनि उठी हाल्छ रिसको झोकमा कुटपिट भयो होला अहिले आएर मिलेर बस्ने भए पछि राम्रो भयो यदि जेथिले चाएको भए जेल पनि हाल्न सक्थ्यो तर मनकारी रहेछ जेठी श्रीमती 🙏💞

    • @preetyzayonzanlama623
      @preetyzayonzanlama623 Год назад

      ​@@chirangb3569 के को जेठी मनकारी हुनु नि जस्तो मान्छे त्यस्तै बानिब्यहोरा😡😡 कलौटी कुकुर्नि😡😡😡

    • @sejunlimbu9527
      @sejunlimbu9527 Год назад +1

      Hjrko husband le arko liyeko vaye k garnu hunthiyo.jethiko thauma hjrlai rakhera hernus kati garo hunx.ustai manxe vako vaye jel janthiyo.risko jhokma pityo tyo thauma hjrle k garnu hunthiyo

  • @arjunneupane2100
    @arjunneupane2100 Год назад +2

    खुसि लाग्यो मिलेर बस्नु होला 🎉🎉🎉🎉

  • @dhanshrestha6405
    @dhanshrestha6405 Год назад +1

    पहिलात अलिक नराम्रो लागेको थियो तर अाज अाएर जेठि पनि धेरै बुजकि रहेछिन महान नारि यसै गरि मिलेर बस्नु होला

  • @kamalatamang3124
    @kamalatamang3124 Год назад +3

    Dherai suvakamana 3 Jana lai ani jethi sirmati lai chai Ali dherai bujaki raixa🥰🥰🥰🥰🙏🙏🙏🙏

  • @sanjalpariyar6046
    @sanjalpariyar6046 Год назад +6

    Wow jethi budi mahan manna parxa sis🙏🙏🙏🙏🙏👌👌👌

  • @AnilThapa-bv6qu
    @AnilThapa-bv6qu 2 месяца назад

    बिचरा साउता लाई सुइकार्नु बध्द्री भयो माहान नारी हुनुहुदो रहिछ❤

  • @user-ck3fg2dn5o
    @user-ck3fg2dn5o Месяц назад

    Jethi lai salam xa tapai mahan nari ho

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад +14

    धेरै सल्ला गरेर छ जेठि दिदि कति हसिलो खुसि लाग्यो

  • @kalikapostonlinetv4886
    @kalikapostonlinetv4886 Год назад +8

    bichara sutkeri laai sahayog garnu parxa sabai janale 😭😭😭😭

  • @rudrabhujel1699
    @rudrabhujel1699 Год назад

    जेठी काे साेचाई धेरै राम्राे लाग्याे।छाेरी मान्छेकाे मर्म छाेरी मान्छे ले बुझ्छन् भन्ने एक उदारण बनेकी छिन् धन्यबाद छ।

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад

    जेठी बहिनी महान हो बिचरा के गर्ने मुटु कटाक्का खाएर भए पनि स्वीकार्नु परेको छ बिचरा आफ्नो श्रीमानले गर्दा I am salute for senior sister ❤️❤️🙏🙏

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Год назад +12

    लु मिलेछ धेरै राम्रो आगामी दिन हरुमा पनि एस्तो गल्ती कहिले नदोरियोस भन्छु म 🙏🙏

    • @chirangb3569
      @chirangb3569 Год назад

      तामाङको छोरी मगरको बुहारी भएर आए पछि मनकारी संस्कारी हुनु पर्छ है अब देखि,की कसो त सिस😄

  • @ghanakthapa3827
    @ghanakthapa3827 Год назад +3

    Akdam khusi lagyo badhai xa sabai lai

  • @apsarakoirala8687
    @apsarakoirala8687 Год назад

    जे भएनी यो दि को मन सफा छ । मानु पर्छ नारी जात लाई ।

  • @khyambahadur8892
    @khyambahadur8892 Год назад

    Jati risaya poni didiko man ramro xa thank you jethi dd risayra pite poni ..aile aayara milnu vo khusi lagiyo

  • @narbirshestha1230
    @narbirshestha1230 Год назад +6

    बहिनी आफ्नो बच्चालाई हेर्नू अरु पैसा आफ्नै खातामा जम्मा गर्नु बहिनी

  • @anuraglama8107
    @anuraglama8107 Год назад +6

    situation बुझ्नुपर्छ दुबै जना ले जन्मदर्ता अहिले बनाउनुपर्छ

  • @prashantbohara9957
    @prashantbohara9957 Год назад +1

    जेठी वाली महान हुनु हुन्छ।।

  • @Jhargaule-love
    @Jhargaule-love 7 дней назад

    सबै यस्तै बुज्ने जेठी भय कान्छी न लेउने को होला र है 😀😁😁😁😁😅

  • @artigr5394
    @artigr5394 Год назад +13

    अब को दिन शुभ रहोस🙏🙏

  • @basundhararana1551
    @basundhararana1551 Год назад +14

    Je vaye ni Jethi-budi ko man thulai ahexn😘😘😘😘😘

    • @rikhirai9951
      @rikhirai9951 Год назад

      Man. Vaneko ris lai kantrol garnu. Nai. Cheliko garb shahasi lagyo. Good nirnay linuvo

  • @gumbdrrana6304
    @gumbdrrana6304 Год назад

    गुद राम्रो भयो । मिलेको देख्न पाइयो।। अझै नि समाज मा कति राम्रो भयेर सोउतासोउती मिलेर बसेको रैछ भन्नी सुन्न राम्रो हुन्छ। गुद रमेश तिम्रो जेथी बुदि लाई हार्दिक बधाइ छ । सोउता भन्नी सुइगर्नु भयेको मा।।।।

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 Год назад +1

    Good God bless you alwayes

  • @hombhattrai356
    @hombhattrai356 Год назад +11

    सगै मिलार एउटै घरमा राख्नु पर्छ दुनियाका दुई श्रिरिमति मिलेर बसेकाछनत

  • @nandasubagurung2569
    @nandasubagurung2569 Год назад +3

    Bichara Tholo bahini musu musu hasdai cha👌 Asti ko ris harayacha Bichara sauta behorna derai garyo huncha ab dekhe milera basnu hai Tholo bahini hajur mahan hunucha bahini 🙏👍

  • @baltamang9038
    @baltamang9038 Год назад

    जेठी श्रीमती चाहिँ धेरै महान रहेछिन् सलाम गर्छु हजुरलाई।।

  • @karanlama8043
    @karanlama8043 Год назад

    बाहिरी मनमा मिले पनि भित्री मन कति रुदो हो सौता भनेको सौता हो जे होस् जेठि ले छातिमा ढुङ्गा राखेर स्वीकारेछ खुसी लाग्यो यदि जेठीलाइलाई चित्ता नबुझे म सँग आए नी हुन्छ म स्वीकार छु

  • @dibashtamang-nd3dq
    @dibashtamang-nd3dq Год назад +3

    Kati Ramro bichhar

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад +12

    शुभकामना है यो परिबार लाइ मिलेर बस्नु जेठि र कान्छि लाइ मिलायर समय दिनु मगर दाइ

    • @spnaspn756
      @spnaspn756 Год назад

      Xuchai manxe ko manma Maya hunxa k hajur

  • @sanjitatheeng1930
    @sanjitatheeng1930 Год назад +1

    Salute DD tapailai sayed tapaiko jasto ridya vako manxe kam nai vetinxa🥺❤️

  • @sara-fb9yh
    @sara-fb9yh 8 месяцев назад

    जेठी श्रीमती धेरै समाजदार रहिछन् सलाम छ

  • @larinjisherpa954
    @larinjisherpa954 Год назад +3

    धेरै धेरै राम्रो बाई बहिनि मिलेर बसनु हस तपाईं हरु मिलनु राम्रो ल सधै माया छ