रुँदै रुँदै बुढासँग छुट्टिइन कान्छी, जेठी श्रीमतीले बुढा लिएर घर गइन्, कागज गरेर छोडपत्र ।।

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 349

  • @birbahadurthokar8673
    @birbahadurthokar8673 Год назад +76

    यिनीहरुको सम्बन्ध कुनै हालतमा राम्रो हुन सक्दैन मेरो बिचारमा

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +68

    जेठीले जतिसुकै कुटपिट गरेपनि आफ्नो
    बुढो लाई माया चाहिँ गर्ने रैछिन्😊😉😋
    जे-जे भयो-भयो आगामी दिन शुभ रहोस्✌️

    • @glory3023
      @glory3023 Год назад +4

      malai ta testo maya chahindaina vakku kutne maya garrnele kahile testo kutdaina hola

    • @rbnagurung6476
      @rbnagurung6476 Год назад +3

      Maya vayar nai yasri kuteko ho sudrincha ki vaner

    • @kopilaadhikari1108
      @kopilaadhikari1108 8 месяцев назад +1

      🥰🥰🥰🥰

    • @pratiksha-dn3dk
      @pratiksha-dn3dk 4 месяца назад +1

      माया लाग्छ नि हौ कति वर्ष सगै बसेको हजुर 😢

  • @ambikabhujel592
    @ambikabhujel592 Год назад +19

    यदि राम्रो पत्रकारबन्नु छभने राम्रोसँग पडेरआउ youbaman nepal ko पत्रकार किसोर श्रेष्ठ जस्तै

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Год назад +74

    मलेसियामा रहेछ श्रीमान सायद माया चाहिँ पाएको थिएन होला यो बहिनिले प्राय मलेसियामा बस्नेहरुले नेपालमा भएको घरपरिवारलाई त्यति ख्याल वास्ता गर्दैन उनिहरु उतै कमाउने उतै रमाउने गर्छन त्यस्तै त्यस्तै भएर यता अरु सङ्ग बोलेको होला हामी छोरी मान्छे श्रीमानको माया र साथ पाइयो भने जस्तो सुकै दुख जस्तो सुकै अभाब पनि सहजै सहन सकिन्छ तर जब सबै कुरा पुगि सरि होस तर श्रीमानले ख्यालवास्ता गर्दैन माया गर्दैन भने मन बुझाउनलाइ भए नि अरु सङ्ग नजिक हुन पुग्छन सायद यो कान्छिलाइ त्यस्तै भएको होला मान्छे/ उमेर पनि सानै रहेछ तर गलत मान्छेको फेला परेउ नानी तिम्रो जिन्दगी बर्बाद भयो मलाइ त माया पो लाग्यो

    • @OppoA57-w1p
      @OppoA57-w1p Год назад +5

      गलत बढिमा 10/15% होलान खै हामिनी मलेसियामै छौ ब्याक्तिमा भर पर्छ

    • @कोपिलायुएल
      @कोपिलायुएल Год назад +3

      Sister malai. Pani yestai Lago xori manxe lai kasaile bujdaina Buda le sath na diyera nai Hola galat manxe sanga fasaeko abo j garnu xa bunu ramro garnu hola

    • @sarmilakhadkasarmilakhadka1198
      @sarmilakhadkasarmilakhadka1198 Год назад

      😢😢🥲😭

    • @shriyashree8337
      @shriyashree8337 Год назад +1

      Sahi bhannu bhayo hajurle❤

    • @khadgamagar4767
      @khadgamagar4767 8 месяцев назад

      सुने अनुसार मलेसिया जाने पुरुष धेरै ससुराली धाउने गर्छन् त्यई भएर घरपरिवारलाई बिर्सने गर्छ!

  • @ashabhandari4206
    @ashabhandari4206 Год назад +37

    बिचारा त्यो कान्छी लाई देखेर माया लायो

  • @beemalabeemalaa9728
    @beemalabeemalaa9728 Год назад +85

    यहि गलत मा हेरुम्न केटिले स्विकार्यो आफ्नो बुडो केटि लाई समाज ले स्विकार्दैन हेरुम्त छोरा चोखो छोरी अछुत😢😢😢

    • @bantawarae292
      @bantawarae292 Год назад

      Hota hai goma darji laai buda le suikarera budi ghar laijada jpt coment thiyo

    • @DiyaSunar-yh5we
      @DiyaSunar-yh5we Год назад

      Sahi Kura hajur ko😢😢

    • @glory3023
      @glory3023 Год назад

      goma darji ta chokho thiyo tw budale chuppa khadai lago tw

  • @junumagarjunu3467
    @junumagarjunu3467 Год назад +16

    केटा लाई सजाय दिनुपर्छ अर्को को बुढी घर बर्बाद पार्ने अनी छोड़न यस्तो लाई सजाए दिनु पर्दछ

    • @UmeshTamang-g8w
      @UmeshTamang-g8w 5 месяцев назад

      Jabo 7 dinta sutekio xa k sajai dinura

  • @arjunkumarrai169
    @arjunkumarrai169 Год назад +7

    एक जनालाई मात्रै न्याय दिएर राम्रो काम गरेको जस्तो नठान्नु हाेला पत्रकार ज्यू अर्को कान्छी बुढी पनि केही मिलाई दिनु पर्याे

  • @MigsangLama-f5x
    @MigsangLama-f5x Год назад +8

    Lastai Maya lagyo yr kanxiko 😢😢😢😢ksm harek pahilama safal hos abako dinma 😢😢😢

    • @HappyBarnOwl-vq1oq
      @HappyBarnOwl-vq1oq Месяц назад

      Hora tara thyo kti lay ne buda huda hudaii bacha xodera ako raiixa ta😅

  • @ambikabhujel592
    @ambikabhujel592 Год назад +50

    यो पत्रकार भनाउदाको बोल्नेशैलि भयन के बोलेको ??? 5 कक्षा पडेर हो आज यस्तो अबस्था भाको रे धेरै पढ्ने मान्छेकोहरुको घर बिग्रेको छैन ?? ताल न बितालको कुरागर्छ पागल😡😡😡😡😡

  • @minpun5084
    @minpun5084 Год назад +8

    बरु कान्छी नै सेयार्दा ठिक हुने
    जेथी सङग अब सम्भन्ध राम्रो होला जस्तो लाग्दैन

  • @kamalthapa5167
    @kamalthapa5167 Год назад +23

    घरमा छोराछोरी हुँदा पनि बिहे गरेको छैन भन्नेलाई पाट फर्काउनु पार्ने जाठालाइ

  • @hasbhadur4474
    @hasbhadur4474 Год назад +16

    मिलेर बस्दा हुन्थोकि माया लागदो रईछिन जान्छि😂😂

  • @bibastiruwa5431
    @bibastiruwa5431 Год назад +4

    यउटा आइमाइलेआफनो लोगनेअरूको अडगालोमा देखन सकदिन कसरि मिलेर बसने❤

  • @amardip7568
    @amardip7568 10 месяцев назад

    समाजमा घटिरहेका यस्ता घटनाहरू मध्ये हजुरको यस घटनाक्रम भिडियोमा सबै पात्रहरू सहि न्याय निसाफ दिनुहुने तपाईं रातोपत्र मिडिया परिवारलाई साधुवाद 🙏🙏

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ Год назад +14

    केटाहरुको भर मा परेर आफ्नो घरबार छोडेर नहिद आइमाई हरु देखिस नि केटाहरु को बेहोरा कस्तो हुन्छ भनेर लुसुक्कै लागेर जेठि बुढी तिर रमाउदै गयो अब त्यो कान्छिको जिन्दगी बर्बाद भयो नि अब उस्को बुढो ले स्वीकार नि गर्दैन अब आलु भयो जिन्दगी

  • @prajitashrestha1655
    @prajitashrestha1655 Год назад +4

    जस्को पनि २,३बुढी हुन्छ त्यो आफ्नो भाग्यमा जे लेखेको हुन्छ तेहि हो भाग्यमा जे लेखेको हुन्छ त्यो भोग्नु पर्छ

  • @dipumalla3120
    @dipumalla3120 Год назад +20

    याे पत्रकारले नचाईदाे कुराबढिकिन

    • @dipeshbro2080
      @dipeshbro2080 Год назад

      Yo patrakar ko boli Malai man nai parena je jasto Vaya pani uhaharu manxe ho k bijati tarika le boleko

    • @rameshsubba1280
      @rameshsubba1280 Год назад

      Because 😅 u r saitan 😂

  • @somthapamagar4745
    @somthapamagar4745 Год назад +2

    जे होस् हेर्न रमाइलो भयो कान्छी चाँही जोसिलो काम गरी किन सक्ने छन सबैको घर मा लफदा भएर यो सबै भएको तेन्सन नभएको नानी राइछन

  • @ramkumarrk6585
    @ramkumarrk6585 Год назад +2

    दुबै नजाऔ यता कतार् तिर आउ यता रमाइलो छ😂

  • @सिएमसावादेन
    @सिएमसावादेन Год назад +21

    आफ्नो छोरी र श्रीमानलाई छाडेर अर्काको बुढासँग आउने आइमाई पनि त्यति गतिलो चाहिँ लागेन है।

    • @siwanithapa562
      @siwanithapa562 Год назад +1

      येस्को दिदी चाहिँ खतम रैछ आफ्नो बैनी राम्रो बातो देखाउनु नि बैनिको गल्ती सुइकारेको भए हुदैन्थियो

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu Год назад

      ​@@siwanithapa562honi

  • @premamagar5292
    @premamagar5292 10 месяцев назад

    Kanxi mahan 🙏 abha aaudo din khusi ra safal rahos.

  • @Aayuzehbranded
    @Aayuzehbranded 8 месяцев назад

    सत्ते को जित हुन्छ भने को येहि हो अब सुखी परिवार भयेर बस्नु एउटा थाप्लो मा दुइओटा नाम्लो हाल्ने काम गर्नु हुदैन झन दुख पाइन्छ god bless👏

  • @criraj9283
    @criraj9283 Год назад +2

    I love kanchhi ,god bless you

  • @aasharaii1346
    @aasharaii1346 Год назад +4

    Good job patrkar Bhai

  • @villagerneplease
    @villagerneplease Год назад +1

    यिनीहरुको आज मिलेपनि भोली राम्रो हुन्न केरे

  • @jagirmanrai6413
    @jagirmanrai6413 Год назад +13

    बलात्कार केश ठोक्नु नि यस्ता झेक्ने लाई

  • @GangaRai-i2t
    @GangaRai-i2t 8 месяцев назад

    Pattrakar vai lai salam

  • @RamacoPM
    @RamacoPM Год назад +3

    Dubai ma pani pauxa arkako buda haru..👌👍

  • @sharmilawaiba9207
    @sharmilawaiba9207 Год назад

    Bichara kanxiko Maya lagyo uskoni tyo ktaley gardai Ghar bar bigroyo 😢miss u Maya 🥰🥰🥰

  • @TikaramGhartimagar-xr7it
    @TikaramGhartimagar-xr7it Год назад

    बुडी ले एस्तो धेरै माया गर्दा गर्दै पनि किन लाग्नु अरुसँग

  • @shubadc6716
    @shubadc6716 Год назад +2

    यक चाेटि टुटि सकेकाे सम्बन्ध कहिले पनि राम्राे हुदैन फेरि पनि याे सम्बन्ध मिल्दैन हेर्दै गर

  • @raisanam3644
    @raisanam3644 Год назад +2

    सोरैआना केटा को गल्ती देखियो । झुटोबोलेर कान्छिलाई फसाएछ। तिमिहरु बुढा बुढित मिल्योउ । कान्छिको जिन्दगी बर्बाद भयो भाइ तिमिलाई कहिले भलो हुदैन। उस्को आँसु अवस्य लाग्नेछ तिमिलाई। बैनी हिम्मत नहार्नु अन्धकार पछिको उज्यालोले जिन्दगी भरी साथ छोड्दैन।

  • @SanikTamang-zj2ov
    @SanikTamang-zj2ov Год назад +2

    Ramro vayo de

  • @ShivatamangShivatamang-b8c
    @ShivatamangShivatamang-b8c 5 месяцев назад

    बिचरो कान्छी चाहिँ सोझो रहेछ।

  • @dhanlimbu9926
    @dhanlimbu9926 Год назад +1

    कान्छी को दुख पीडा धेरै रहेछ मेरो बिचार मा

  • @dronarajpahimlimbu4944
    @dronarajpahimlimbu4944 Год назад +7

    श्रीमान छोडेर हिड्ने हरु को हुने नै यस्तै हो ! हुनु पनि पर्छ ! अनि मात्र चेत खुल्ने छ यस्तो आईमाई को !

    • @premadhunganadhungana4616
      @premadhunganadhungana4616 Год назад

      अनि त्यो लाजपचेको लोग्नेमान्छे को घर मा बुडि छोराछोरी हुदा हुँदै चाहिँ किन लानु अर्काको बुडि लाइ??श्रीमति छोराछोरी लाई धोका दिने??गल्ती दुइजना कै भएपछी गाली चाहिँ किन महिला लाई मात्र देको??

  • @ChatrabahadurPradhan
    @ChatrabahadurPradhan 5 месяцев назад

    Good 👍 nice you ❤❤, Love you

  • @bhumirajrai6276
    @bhumirajrai6276 Год назад +2

    नारीको इज्जत सियोको टुप्पो पुरुष भने पित्तले भाडो। लु हेर आखिर लोग्नेलाई के नै भो? एउटा श्रीमती त पाएरै छाड्यो।यता कान्छी भनाउदो रुदै रुदै😭

  • @SoriyaVai-iq4hp
    @SoriyaVai-iq4hp 5 месяцев назад

    Madal jastai bajauda jhannai futeo ❤❤❤

  • @lalitthapa6527
    @lalitthapa6527 Год назад +1

    Patrakar ko boli chai man paryo😂😂

  • @ajaysinghajaysingh7677
    @ajaysinghajaysingh7677 Год назад +3

    होइन यो केटिको चाहिँ के को गल्ती हो भन्या, केटाले बिहे गरेको छैन भन्दा बिचारी लाइ दुख रहेछ , आयो त्यो सबैकुरा भनेर फेरि पनि यो बिचारी केटि को चाहि के को गल्ती पत्रकार पनि कुरा नबुझेको जस्तो भन्या केटि गल्त होइन केटा हो गल्त

    • @khagendramajhi5963
      @khagendramajhi5963 Год назад

      बुढो हुदाहुदै केरा खान अर्को केटा सङ लागेकी त बुढो तेहि परिवार को खुशीको लागि बाहिर दुख गर्ने बुढी यता दुनियाँ सङ रमाउने

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +2

    अबको जिन्दगी राम्रो संग बिताेस शुभकामना छ सबैलाई

  • @manikumar4652
    @manikumar4652 5 месяцев назад

    jethi budi ramri raix..

  • @raisiva7180
    @raisiva7180 Год назад

    Ramro kura bhayo, kun manche le galti gardaina hou

  • @sanuraut1234
    @sanuraut1234 Год назад +1

    कान्छी सिर्मती को नबर देनु प्रो रो स्र र

  • @bidhyalimbu6878
    @bidhyalimbu6878 Год назад +1

    मिले र बसेको पनि देखउ नुल सर

  • @debendrabasnet3095
    @debendrabasnet3095 Год назад +1

    कान्छि तइले चिन्ता नगर तेरो लागि म छु तेरो सारै माया लाग्यो। हेर बुडि

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 Год назад +1

      भाइ के बोलेको भाइ के बोलेको तिमिले हुम😂

    • @ritamoktan895
      @ritamoktan895 Год назад +1

      😂😂😂 direct budi po Dada

    • @BijayDai-t9k
      @BijayDai-t9k Год назад +1

      😂😂😂😂

    • @prabh706
      @prabh706 Год назад

      कति हाँस्नु😆😆😆😆

  • @uneekatamang7881
    @uneekatamang7881 Год назад +1

    यत्रो बेजत गरि मिडिया लेर पब्लिक सामु कुटाइ खाएर पनि जेठी सङग जाने रे थुक्क जिन्दगी म भए कान्छी च्यापेर बस्नी थे

  • @oshinrumba4156
    @oshinrumba4156 Год назад +9

    jethi ra budako anuhar autei mileko jodi

  • @paulrai5654
    @paulrai5654 Год назад

    यो पत्रकारले सोधेको प्रश्न‌हरु‌सही छन् जस्तो लागेन। साथै एउटा कुरा बुझ्नु सकिन - यस्तो कुराहरु त कचहरी मा वा कानुनि‌ प्रक्रियामा मिलाउनु पर्ने ...... के नेपालमा पत्रकार नै न्यायाधिश हुन् त?

  • @milanrai8323
    @milanrai8323 Год назад +1

    दुबै गएर प्रगति गरि हाल्छ नि

  • @tandonkazi827
    @tandonkazi827 Год назад

    आउ आउ कान्छि खाडी तिर आउ नेपाल् मा अरु को बुढा सङलागनु भन्दा खाडीमा पैसा पनि हुने बुढा पनि Internations Level को हुने

  • @jibanlamagurung2292
    @jibanlamagurung2292 11 месяцев назад +1

    Bichara sarai soji kanxi 😅😅😅😮😮😮😂😂😂

  • @somcentury9850
    @somcentury9850 Год назад +1

    यो जेठी को बिस्वास गर्ने बानी रहेनछ तेहि भयेर यो भाइले अर्को केटि लियेको हो जस्तो लाग्यो कुनै कुरा मा पनि बिस्वस नगर्ने

  • @sonutamang3727
    @sonutamang3727 Год назад

    Nepal ko kanun vaneko Dali kanun ho

  • @prembakabal2834
    @prembakabal2834 Год назад +12

    झट्टै बिर्सन कहा सकिन्छर है कान्छा यति धेरै गरेको माया😄😃😀 बोल्न भेत्न मन लाउचनी🙈

    • @nisumagar313
      @nisumagar313 Год назад

      ho ni hai

    • @govindanepali6362
      @govindanepali6362 Год назад

      @@nisumagar313 ho yestai hola vanera ho ma kasai ko budi sanga nabolne 🤣🤣🤣🤣

  • @ngimatenji
    @ngimatenji 5 месяцев назад

    कान्छी को नम्बर कति हो मिल्छ बने दिनु होला

  • @RashiMagar-mn5gs
    @RashiMagar-mn5gs 5 месяцев назад

    Good

  • @gangaadhikari6389
    @gangaadhikari6389 Год назад +2

    He have to stay together his wife and kids where he lives. Everyone will do mistakes by knowing or unknowingly and apologized for the mistakes then change the mistakes what he/she did. They have to be a responsible person for the wife and kids.

  • @Oppo16-oz3tn
    @Oppo16-oz3tn Год назад

    कान्छि बुढि म संग पठाइदेउ युट्यापे म लग्छु

  • @kaugurung8414
    @kaugurung8414 Год назад +1

    Good job sir

  • @chandrabahadur.
    @chandrabahadur. Год назад +1

    कान्छी लाई सोझो श्रीमान थियो त्यो यस्तै श्रीमतीले एक गल्लि ले रुदै रुदै छोडिन त्यो भाइ राम्रो थियो सङ्खुवासभा

  • @Vmcn12
    @Vmcn12 Год назад +6

    दुबै गएर उतै मोचगर कान्छु

    • @SujalMuktan-v7i
      @SujalMuktan-v7i Год назад

      त्यो त भन्नै पर्दैननी म कुरिराको छु यता

  • @dhrubahanglimbu4091
    @dhrubahanglimbu4091 5 месяцев назад

    अलि बुझाकी क कान्छी नै होला जस्तो लाग्यो

  • @shyamukshetri5939
    @shyamukshetri5939 Год назад

    Thekka paryo khali Keti ferne Lai 😅

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 Год назад +5

    यो मुला युटुबे केके को बकबास यार काम छैन यस्ता युटुबेहरुको 🙉🙉

  • @redamlama1823
    @redamlama1823 Год назад

    अब कान्छी ले दिमाग लगाउदै छ है दुवै जान्छु भनेर

  • @jillaptheeng3426
    @jillaptheeng3426 Год назад

    ट्यापेले मोज गरेछन्

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад

    कान्छी भन्ने नखर्माउली लाई ठिक भो 😡😡😡😡👎️👎️👎️👎️👎️👎️

  • @nepalthaiboy5335
    @nepalthaiboy5335 Год назад +3

    जे होस् एकछिन को लागि मजा आयो 😂

  • @nishalimbu5901
    @nishalimbu5901 Год назад

    😂😂😂😂मान्छे ले गल्ती गर्ने मादल लाई दोस मादल जस्तै बजायो रे

  • @binodtamang1312
    @binodtamang1312 Год назад +1

    9:01

  • @kalpanaale8186
    @kalpanaale8186 Год назад

    Rato prada bechnu bhako ho?

  • @deepakmagar-co3iv
    @deepakmagar-co3iv Год назад

    miler baseko vye huntho

  • @gulmelikpmc
    @gulmelikpmc Год назад

    युटुवे बुङ्गाको प्रश्न सोधाइ😂😂

  • @manuthapamagar3761
    @manuthapamagar3761 Год назад

    कान्छी अल्लारे नि रहिछ

  • @kalpanarai8216
    @kalpanarai8216 Год назад +1

    Bichra kanxiko Maya lagyo USKO ni tyo ktaley garda Ghar bar. Bigroyo ni

  • @rolpalikingvlog
    @rolpalikingvlog Год назад

    Yesto n hola vanna sakin feri feri

  • @johnsingh8129
    @johnsingh8129 Год назад

    Kto chill x ojai😂😁

  • @pratiksha-dn3dk
    @pratiksha-dn3dk 4 месяца назад

    यस्तो गरे पछि अबो यस्तो गर्दिन भने नी विश्वास लाग्दैन र दर नि हुन्छ फेरि यस्तै गर्ने हो कि । तर मायाले नै गर्दा माफी दिन मन लाग्छ रहेछ।

  • @bikashlamjel8579
    @bikashlamjel8579 Год назад

    पदौरे युटुबेहरुको गनाउने प्रस्न

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 Год назад +4

    दुबईमा हुने साथीहरू हाेशियार हुनुहाेला यो महिला आउदै छ

    • @monikalimbu2314
      @monikalimbu2314 Год назад +1

      😂😂😂

    • @कोपिलायुएल
      @कोपिलायुएल Год назад

      J man lagxa tehi na lekhnu Hola cammet bichara lai kasto parasthiti le yesto banayo yo sab banaune pani kta manxe nai ho manxe ko Vitra kura na buji jpt na vannu Hola manxe ho yar

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 Год назад

    Kanxi mal beautiful xa

  • @manuthapamagar3761
    @manuthapamagar3761 Год назад

    केटा नि बिदेश जान्छ दुबै तिरै भेट भएर फेरि हराउछ यो छोरो मान्छे

  • @Kmr922
    @Kmr922 Год назад

    La ab viral vayo sakiyo

  • @manutamang869
    @manutamang869 8 месяцев назад

    जेठी सङ्गै मिलेर बस्ने भए के खोया खाना कान्छी ल्याउनु त जाठा😂😡😡

  • @manuthapamagar3761
    @manuthapamagar3761 Год назад

    भिडियो मा मात्र हो यो मान्छे फेरि भाग्छ घर गएर यो बूढो चाहि

  • @saritakc1011
    @saritakc1011 11 месяцев назад

    दुईटि बुडिले कुटेरनिरास भाकाेहाेलानि बिचरा गाला फुटाई हालेदुखेर कसताे भाहाेला बरै😂😂😂😂😂😂😂

  • @raihoki5317
    @raihoki5317 Год назад

    बास्तमा जेठि श्रीमती माहान रहेछन् नारि भने काे यस्तो
    समझदार दुर्गा देवि हुन
    बाेका फटाहा त केटा नै
    देखियो र कान्छी पनि
    अलि साेझि साेझि सिदानै
    देखियो

  • @hari_khapangi
    @hari_khapangi 4 месяца назад

    बजिया हासेर जिते 😂😂😂😂

  • @rajushrestha8331
    @rajushrestha8331 9 месяцев назад

    Kuro kanxi lai chahi vadhi presser diyo patrakar le aru sabai mileko chha sab thik

  • @RoshanBc-dw5fy
    @RoshanBc-dw5fy 2 месяца назад

    Yo interview 2024 hardai xu yo prathakar aali man parana

  • @sandyg244
    @sandyg244 15 дней назад

    Kanchi ta Ramri chin

  • @GitaPariyaar-g6k
    @GitaPariyaar-g6k 4 месяца назад

    Dd baini miler basnu ab ke garnu hjur ko buda gatilo navaysi yastai hunxa baini

  • @whitepigeon1421
    @whitepigeon1421 Год назад

    दुबाई पठान

  • @chetprasad2643
    @chetprasad2643 Месяц назад

    जाउ दुबै झन ठूलो पाईन्छ अर्को पाई हाल्छौ उमेर भरी धेर्सि त होइन उमेर भरी ३०/४० जना फेर्न सक्छेउ
    तेस्तो कागजको भ्यालु हुदैन
    आदालत बाट कागज न गरेसम्म याद आय अर्को न पाउँदा सम्म भेट गर्न मिल्छ

  • @asthagurung4845
    @asthagurung4845 Год назад +1

    तलाई नमर्दा बुढीको डर त लाग्ने रहेछ किन बिहे गरेको अलपत्र भइहलोनी कान्छी छोरीको मुख हेरेर बास भाउत गरेर नहिड धोका भयोनी

  • @SoomaanPyr
    @SoomaanPyr Год назад

    Mero bicharma duboilai rakhnu parxw

  • @meghjungbudha5664
    @meghjungbudha5664 Год назад

    केटा को फेस त शेखर धर्ती सङ्ग मिल्दो रहेछ