जापानबाट आउँदा श्रीमती आर्मीको मेजरसँग फरार, उल्टै श्रीमानसँग ७० लाख र घर मागिन्

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 916

  • @gangarampoudel1371
    @gangarampoudel1371 Год назад +137

    यो मुजी आर्मी लाई कडा कार्वाही होस , त्यो रन्डिलाइ नि कार्वाही होस , र पिडित लाई न्याय मिलोस .. be strong brother

  • @anishachand3801
    @anishachand3801 Год назад +39

    तपाई र मेजर को बुढी मिलेर केस गर्नु अनि जेल हाल्नु ती पापी पापिनी हरु लाई

  • @prabhalamichhane6372
    @prabhalamichhane6372 Год назад +263

    यो भाइले न्याय पाउनु पर्छ गल्ती गर्ने आइमाईलाई कार्वाही हुनुपर्छ सरकार

    • @binodprajuli
      @binodprajuli Год назад +7

      Yes need justice

    • @comedi4312
      @comedi4312 Год назад +5

      Need justice government

    • @From-Dehradun
      @From-Dehradun Год назад +4

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

    • @yamkumarlimbo9652
      @yamkumarlimbo9652 8 месяцев назад

      😊l😊ĺ😊00p00​@@From-Dehradun

    • @EXOZEN_FF
      @EXOZEN_FF 7 месяцев назад

      ३४

  • @bikkythapa3839
    @bikkythapa3839 Год назад +47

    एक जमना मा छोरी मान्छे लाई अतेचार भयो भन्थे अहिले छोरा मान्छेको अतेचार बढोयो तर कानुन भने फितलो हुँदै गयो यस्ता अपराधी हरु लाई यस्तो सजाए हुनु पर्छ कि सबै जनताको सामु लाएर लतार्दै ढुङ्गा हानि हानि सधाको पिर्थिविमै नरहने सजाए हुनु पर्छ अनि मात्रै सुधार आउँछ यस्ता मान्छे हरुको कडा सजाए हुनु पर्छ यस्ता लाई

  • @puranrai3742
    @puranrai3742 Год назад +28

    यस्तो चरित्रहीन आइमाई कसैलाई नपरोस् भगवान , जिन्दगी नै नर्क बनाई दिन्छ

  • @rituthapa6046
    @rituthapa6046 Год назад +32

    म यस्को माइत नजिकै बस्छु यस्को घर बार केही छैन बाउ आमा मरिसक्यो दाई, भाइ, दिदीसँग बस्छ पहिला पनि बिहे भएर divorce भइसकेको थियो फेरि यो केटासँग बिहे गर्यो यस्को माइती भाइलाई केटाले आफ्नै पैसा हालेर विदेश पठायो घरमा खान लगाउन पुग्थेन यो धेरै पढेको पनि छैन 8 कक्षा मात्रै पढेको छ पहिला बिहे भएर छाडे पनि दुःख पाको छ भनेर आफू कन्या केटा भए पनि बिहे गर्यो बिचरा केटाले dependent मा जापान पनि लगेको हो माइतीले पनि मन पराउदैन बानी खराब भएर सबै नाटक हो यस्को सुकुम्बासीलाई महलमा राखेर मातिएको हो।

    • @susmitayakha3536
      @susmitayakha3536 Год назад

      😮Hora

    • @st-le5rs
      @st-le5rs Год назад

      Aafu ta bigryo sabailai bigaryo tyo army ko family b4a xor army

    • @xuchhiketimgr422
      @xuchhiketimgr422 4 месяца назад

      Valu kt hoixa divorce gardai paisa thagne hoixa yesta lai tw aids lager mornu ni naariko naam ma kalnka

    • @SuzanKhanal-ss7mk
      @SuzanKhanal-ss7mk 3 месяца назад +2

      धन्यवाद sister यो रन्डिको पर्दाफास गरेको मा यसलाइ टडपाइ मार्नु पर्छ

    • @udaypal-jl3co
      @udaypal-jl3co 2 месяца назад

      Yestai yestai le ho aruko sansar bigarne kathai yo dai le nyay paunuparx

  • @Tamang-do6lw
    @Tamang-do6lw Год назад +64

    एकसुको दिने होईन दाजु यस्तो लाई ंंं खालि हात आको खालि हात छोड्दिनु

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 9 месяцев назад +33

    त्यो आर्मी लाइ जागीर चैट गर्नु पर्छ सरकार ले जेलमा हाल्नु पर्छ

  • @mrjumsonghello381
    @mrjumsonghello381 Год назад +33

    श्रीमतीले डिभाेर्स मागेमा सम्पत्ति दिनु पर्दैन यदि श्रीमानले श्रीमतीलाइ डिभाेर्स दिन चाहेमा श्रीमतीले अंश पाउछ कानुनमै लेखेकाे छ , सम्पत्ति नदिए नि हुन्छ ,,

  • @mailo371
    @mailo371 Год назад +15

    त्यो आर्मिको मेजर भनाउदोलाइ र त्यसको श्रीमती लाई पनि मिडियामा ल्याउनु पर्यो। नआएमा आर्मीको हेडक्वाटर गएर निवेदन दिनुस् सबै थाहा हुन्छ।आर्मिको आफ्नै अड्डा हुन्छ सबै निकाल्छ सबै निस्किन्छ

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад +7

    आर्मी हेडक्वार्टर मा उजुरी हाल्नुपर्छ ! नागार्जुन को आर्मी प्रमुख लाई लिखित जानकारी गराउनुपर्छ ! सम्पुर्ण प्रमाण जम्मा पारेर अदालत मा बहुबिबाह मा हाल्नुपर्यो त्यो आर्मिलाइ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +26

    यो दाजु ले न्याय पाउनु पर्छ त्यो बेस्या लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ छोडनु हुन्न

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +60

    यो मेजरलाइ आर्मिमा रिपोट गर्नु भाइ यो मेजरको जागिर सम्म पनि जान सक्छ

    • @taradevitamang4634
      @taradevitamang4634 Год назад +1

      Teita banya tesko jagir janxa

    • @hemashahi864
      @hemashahi864 Год назад +3

      Major lai report grera jagir chat pardinu

    • @sabinarana4767
      @sabinarana4767 Год назад +3

      तेस्को बुदिले हाल्नु पर्छ रिपोत बल्ल खान्छ

    • @Bipulsharma-h2s
      @Bipulsharma-h2s Год назад

      भाई तिमी नामर्द हो

    • @Bipulsharma-h2s
      @Bipulsharma-h2s Год назад

      बुडीको अन्धभक्त हुनुभनेको नामर्द हुनु हो तिमी नामर्द हौ भाई

  • @anjubhandari1146
    @anjubhandari1146 Год назад +20

    तर त्यो आर्मीलाई दनक कम भयो 2 वटा आँखा निकल्दिनु पर्थियो

  • @saranranabhat1601
    @saranranabhat1601 Год назад +6

    त्यो आर्मीको विरूध्द मूध्दा हाल्नुस जागिरै चट,अनि तपाइको स्रीमतीको पनि फूर्ती सखाप,अनि रोडमा।

  • @govindabhandari650
    @govindabhandari650 Год назад +7

    अाईमाई लाई कडा कारवाहि होस

  • @rashmishrestha9635
    @rashmishrestha9635 Год назад +27

    नारी भन्दा पनि धेरै पुरुष पीडा मा छन् यस्ता नारीले गर्दा 😢

    • @Jyapu208
      @Jyapu208 Год назад

      Yak dam ustai story mero ni ajkal k vako Hun Vanya vanchan phul fulaune bari r Ghar sajauni nari kahile nramro hudain tar yo line pni galat raix 😮😮😮😮

    • @bh3740
      @bh3740 Год назад

      Yo randi nari ko buda pidit uta yo rando major ko budi pidit bacha ko bichali testae cha feri kasto kaliyug ayeko jatatai esatae matra

  • @HemanshSoni-tc7wv
    @HemanshSoni-tc7wv Год назад +4

    ते कूकूर नि लाई कडा भन्दा कडा कारबाही होस् 😡😡😡👊👊👊

  • @munadarlami3590
    @munadarlami3590 Год назад +72

    सानो तिनो कुरा मा छोरा मान्छेहरू रुदैनन् यति राम्रो बुढा हुदाहुदै के गरेको यो पातर्नि ले साला खातेनि यस्तो धोके बाजलाइ सम्झेर नरुनु दाजु be strong 😢😢😢

    • @From-Dehradun
      @From-Dehradun Год назад +1

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @subbuthapamagar2837
    @subbuthapamagar2837 Год назад +8

    अभागि आईमाई एस्तै हो ❤

  • @khimbahadurpariyar-gt2ed
    @khimbahadurpariyar-gt2ed 3 месяца назад +16

    आर्मी मुजीलाइ कार्बाही गरि जेल हाल्ने वातावरण होस।

  • @AafreenBanu-lz3gw
    @AafreenBanu-lz3gw Год назад +6

    आफ्नो सम्पती फिर्ता लिनु पछ हजुर छोरा को लागि चाहिन छ कारबाही गर्नु पर्छ

  • @suvashtamang-zj2wv
    @suvashtamang-zj2wv Год назад +22

    80% पुरुष मान्छे शोषण छन । नेपालमा ।

  • @btvlog6864
    @btvlog6864 Год назад +16

    Dai apil tripati sir sanga janu yo case liyera thau ko thau neye paunu huncha apil tripati sir ko big fan yeta like hanam

  • @rajkumarmalla1132
    @rajkumarmalla1132 Год назад +153

    छोडेर जाने पापिनी लाई एक सुका नदिनु होला दाइ बरु के कति तपाईंको सम्पत्ति या गरगहना चलाएको छ फिर्ता लिनु ।। त्यो आइमाई एक दिन पक्कै रुने छ ,

    • @From-Dehradun
      @From-Dehradun Год назад +5

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

    • @tsheringwangmo2878
      @tsheringwangmo2878 Год назад

      its ok for only men to cheat but when a woman cheat

    • @thammayathapa
      @thammayathapa 11 месяцев назад

      ​@@From-Dehradunto 😮 in in
      😅

  • @dipendraofficial5184
    @dipendraofficial5184 Год назад +16

    समाजमा yestai घटना हरु धेरैं भएका छन् र विडम्बना यस्ता घटना हरु दिन दुई गुना रात चार गुना बढिरहेका छन् ।।। पीडितले न्याय पाओस।।

  • @topb.pun.6120
    @topb.pun.6120 Год назад +9

    सरकारले सानो केही कुरामा पनि महिलाको कुरा सुनेर केटालाई कार्वाही । तर केटामन्छे यस्तै बिदेश जादा धेरै साथिहरु पिडित भएका छन् त्यसैले छोरामान्छे को पीडा बुझि कडा नियम बनाउनस परेयो सरकार🙏

  • @Arjunkarki-1
    @Arjunkarki-1 Год назад +6

    एक पल्ट आर्मी जङ्गी अड्डा मा गएर रीपोर्ट गर्नु त्यो मेजर को जागिर चट हुन्छ

  • @surajrai5188
    @surajrai5188 9 месяцев назад +5

    आर्मी हेडक्वाटर मा गएर जनकारी गराएर अनैतीक कृयाकलाप मा मुद्दा हालेर बहु बिबाहको मुद्दा लाएर जागिर खाईदिनू पर्छ।र दूबैलाई जेल हाल्नु पर्छ।किन रुनु आफ्नो गल्ती नभए पछी आफ्नो श्रीमती भनेर के गर्नु???????

  • @gummagar6172
    @gummagar6172 Год назад +4

    त्यो मेजरको जागिर र्खाईदिनु पर्छ।

  • @mongolianboy84
    @mongolianboy84 Год назад +21

    आर्मी मेजरको आँखा त पच्चकै भएछ त। तर हिम्मत नहार्नुस सर जाने लाई जान देऊ आऊने लाई स्वागत गर।

  • @bibekale4212
    @bibekale4212 Год назад +16

    आफ्नो घरबार बिगार्ने आर्मीको मेजर लाइ कार्बाही गर्नु पर्छ

  • @dhiranrai5934
    @dhiranrai5934 Год назад +4

    आईमाईको चरीत्र पनि अपरम्पार छ राजा जटि बुझ्यो बुझ्नै गाह्रो ,,,

  • @parliamentnewsnp
    @parliamentnewsnp Год назад +17

    यस्ता नकचरिले गर्दा दुख पाइन्छ दाइ। म 3 सन्तान लाई बिदेश बसेर पढाउदै छु 🙏🙏

  • @prazolmoktan5072
    @prazolmoktan5072 Год назад +38

    यस्तै रनडी ले गर्दा मेरो पनि एस्तै भयो ब्रो हिम्मत नहार्नु केहि दिन को मोज तेस पछि बेहाल हुन्छ. ब्रो मैले त २ भाई छोरा विदेश मै बसेर हुर्काए. अब सकियो 1 रुपैयाँ नदिनु कानूनी रूप मा जादा पनि हुन्छ

    • @davidgadal260
      @davidgadal260 Год назад +2

      Aaimai lai kahilei biswas garnu hudaina,

    • @indrarai4771
      @indrarai4771 Год назад +2

      @@davidgadal260 hoina ni kunai aaimai ta sarai soji hunxan, biswasilo hunxan ra xora manxe ni testai hunxan but kunai xora manxe xori manxe chai aru saga lage paxi yestai hunxan ni

    • @Gorkhavlog26
      @Gorkhavlog26 Год назад +2

      Akdam sahi vnnu vyo bro le

  • @sandeepgautam8317
    @sandeepgautam8317 Год назад +2

    यो भाइको कुरा सुन्दा लोग्नी पिडित देखिन्छ।यो आइमाइले मेजर सङ्ग गयकै हुनुपर्छ।म साथिकोमाछु भन्छे।नाटक मात्रै हो।यस्ले सम्पती लुटलाइ मात्र नाटक गरिकी छे ।

  • @RamilaRaikarki-x9k
    @RamilaRaikarki-x9k 9 месяцев назад +3

    यति धेरै माया गरने बुढा लाई छोडेर सुख पाउदैन

  • @shovamagar4084
    @shovamagar4084 10 месяцев назад +7

    हाेनि हजुर शाेजाे हुनु पनि केही काम रयि नछ हजुर🇳🇵🙏♥️♥️♥️♥️🎸

  • @tulashi2793
    @tulashi2793 Год назад +10

    तपाईं को आँसु ले उसलाई कहिले भलो हुदैन आँसु पिए र बाकी जिन्दगी बिताउछे अब 🐒🐒🐒🐒

  • @suryaadhikari1381
    @suryaadhikari1381 Год назад +71

    नेपालमा के भइरहेछ, 😢😢 राम्रो मिलेको परिवार नि छिनभरमै भताभुङ्ग पार्दिन्छन्।😢

    • @From-Dehradun
      @From-Dehradun Год назад +2

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

    • @praladadhikari
      @praladadhikari 11 месяцев назад

      M
      P

  • @mirakhadka2496
    @mirakhadka2496 Год назад +6

    त्यो श्रीमती तपाईकोलागी नहुनु नै थियो निराश नहुनु भाई उ भन्दा पनि अशल श्रीमती तपाईको भाग्यमा हुनसक्छ

  • @hzhshshsh3830
    @hzhshshsh3830 Год назад +26

    के हो आर्मी पुलिस का हाकिमले नै खाली अर्काको बुदि लाई लप पार्ने काम गर्छ क्या हो

  • @bikramlamsal7495
    @bikramlamsal7495 Год назад +7

    तेस्तो पापि निलाइ छोड दिनु दादा हजुर नरुनु होला म मलेसिया बाट हेदैछु हजुर को भिडियो

  • @Zerostha
    @Zerostha 5 месяцев назад +2

    नरुनु दादा जिन्दगी एस्तै रहेछ पाप लाग्छ हजुरको उसलाई

  • @मायारुम्बातामाङ

    be strong daju😢😢मुख किन छोपेको होलानी त्यो पाताको दुई जनाको मुख पनि देखाउनुनि🤔🤔

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +2

    ति मेजरलाइ पनि कारबाही गर्नु पर्छ। छि भाइ येस्तो आइमाई कहिले नसुइकारनु। बानि थाहा पाएपछि राम्रो हुदैन। नाठो खेलाउने बानि लागि सकेको छ।

  • @shamiprai4340
    @shamiprai4340 Год назад +3

    कृपया यस्तो आईमाईलाई जहाँ भेट्यो त्यही काट्नुपर्छ ।

  • @dipeshkarki3239
    @dipeshkarki3239 Год назад +2

    हैन यो जापान गएका आइमाइहरु सबै एस्तै भालु टाइपकै हुन्छनकी क्याहो धेरैजसो केसहरु जापान गएकै आईमाई हरुको आइरहन्छन, सबैत नभनौ तर यो ब्याप्त छ यी भालुहरुलाइ तत्कालै नियन्त्रण गरिनुपर्छ ।

  • @yadshrestha3759
    @yadshrestha3759 Год назад +9

    हिजो उहाँ लोग्नेको अबस्था देखेर भावुक भए।आज उहाँको श्रीमतिको अबस्था देखेर भाबुक भए।गल्ती कसको सम्झिदा मलाई पो दिक्क लाग्छ।

  • @bhuwanhanggam
    @bhuwanhanggam 26 дней назад

    यो नेपाल आर्मी को बेइज्जती मुला लाई हदैसम्म को कारवाही गर

  • @bijayacharya8903
    @bijayacharya8903 Год назад +9

    बिचारा मान्छे सोझो,त्यस्तो जाठा मेजर लाई अझै वहाँ भन्दैछन,खुकुरी मा खुनै नलाग्ने गरेर छप्काउदा पनि रिस मर्दैन तर कसरी आफुलाइ सम्हालेर धैर्य पकढेको। वाह

    • @From-Dehradun
      @From-Dehradun Год назад

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw 2 месяца назад +1

    किन छोरा मान्छेको मन होईन र भाइ तेती धोका दिएर गए पछि अब फर्काएर नल्याउनु तेस्ताको अगाडि हिक्मत रहार्नु यो भाईलाई न्या दिलाई दिनु होला🙏🙏🙏

  • @nepalipan123
    @nepalipan123 Год назад +4

    यो देशको भ्रस्ट र अशिक्षित माथिल्ला दर्जाका भनिने मानवरूपी नरपशु हरुले गर्दा उत्पन्न भएको दर्दनाक अवस्था हो। हरेक नेपाली बिदेशीनु को पिडा यी नरपशु हरुको कारण हो अरु कसैको दोष छैन ।यो घट्ना नया पनि होइन र जो कोहिमा पनि घटन सक्छ सबै आफै सतर्क बनौ🙏🙏

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад +3

    गल्ती महिला बाटै हुन्छ ।अझै पनि मिलेर बसे राम्रो होला

  • @falcon2039
    @falcon2039 Год назад +7

    यो आईमाईलाई छाला फर्किने गरि दुईचार भाटा लगाएर बाकी कानुनी कार्बाही तिर लाग्दा राम्रो हुन्छ। अनि यो आर्मी भनाउदाे कुकुरलाई हदैसम्मको सजाय दिलाइयाेस्।

    • @sadhanachhetri3675
      @sadhanachhetri3675 Год назад

      आर्मी को त सबै पदओदा खारेज गरेपछि ठिक भई हल्छ नि यस्तो बेबार गरेपछि यस्तो उच्च पद मा बस्नु सुहाउँदैन समय लाई पर्खेनु पर्छ अब आर्मी को नि पदओदा जानछ 100% अब हेर्दैइ जुम

  • @NAREN20203
    @NAREN20203 Год назад +5

    बुढिले छोडने भनेकै यस्तै यस्तै नामर्द हरुलाइ हो ! जाठा यस्तो भालु भयको थाहा पाउदापाउदै लमुते भयर मरिहत्ते गरेपछि यस्तै हुन्छ

    • @dipakthap1048
      @dipakthap1048 Год назад

      Dd बहिनी nai khatam hun u बेला k हेरि lako kunni jatha le

  • @Bhimgrg3245
    @Bhimgrg3245 Год назад +12

    यस्तो राम्रो बुढालाई छोडेर जाने कुकूरले नपाऊने दुख पाओस

  • @padamlimbu1091
    @padamlimbu1091 Год назад +18

    सबै सम्पत्ति फिर्ता माग्नुपर्छ भाइ।

  • @DhanrajAidi-j9n
    @DhanrajAidi-j9n Год назад +2

    नेपालको कानून यस्तै हो हजुर महिलाले जे गरेनी हुन्छ।

  • @listener..
    @listener.. Год назад +4

    Be strong Bro💪 Bhalu haru testai ho

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 6 месяцев назад +1

    यो आईमाई त पृथ्वीको भार पो रहेछ!मेजर रोशन लामिछाने नेपाल आर्मी जस्तो गरिमामय बिभागको जागिर पद धारण प्राप्त ब्यक्ति भएर यस्तो निच घिन लाग्दो अर्काको स्वास्नी जात पनि परियार लाने यस्तो घृणित काम गर्ने धिक्कार जुनि।थुक्क।

  • @sushanlimbu2734
    @sushanlimbu2734 Год назад +10

    नरुनु हाेस मित्र अबस्य तपाइलाई पनि राम्राे सहयात्रि मिल्ने छ।

  • @sangitasangit1735
    @sangitasangit1735 Год назад +26

    Be strong 💪🏼 brother 🙏

  • @prabinlimbu9492
    @prabinlimbu9492 Год назад +5

    JUSTICE PLEASE..❤❤❤

  • @birdevdhamal8075
    @birdevdhamal8075 Год назад +5

    कानुन केटीको लागि मात्र होइन साथी यदि केटीले नै divorce माग्छ भनि कानुन अनुसार केटी ले denu पर्छ यदि केटा ले मागे को हो भनि केटा ले दिनुपर्छ बुट यहाँ त केटीले मागे को छ सो केटी ले नै दिनुपर्छ ra त्यो चोर मेजर भन्ने ले पनि जाहेरी टेर्नुपर्छ

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад +4

    न रोइ बाबु तिमी एक दुई दिन रून्छौ तर त्यो धोकेबाज महिला जिन्दगी भर रूनू पर्छ ,आज भोलि यो पुलिस आर्मी के भा का हुन एउटा पुलिस ले अर्का को घर बिगारेको छ यता फेरि आर्मी ले मति बिग्रेका मानिस हरू यस्तो राम्रो बुडा हुदा हुदै पनि के देखेको होला त्यो आर्मी मा

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 11 месяцев назад +1

    यो भाई को एकदमै सहि छ तियो बैनि ले पछि साच्चिकै दुख कस्ट पाउँछे लास्ट मा झुन्डिएको कि त बिस खाएको देखिन्छ धेरै धेरै अन्य अतिचार गरेको परिडाम भोग्नु पर्छ लास्टमा कुनैपनी बिकल्प छैन बिस र डोरि बाएक येस्तो बुडालाई धोका दियो

  • @surakshya536
    @surakshya536 Год назад +3

    म पनि नागर्जुन काठमाडौ मा बस्छु सके सम्म चिन्छु होला😊

  • @Anilpulami9889
    @Anilpulami9889 Год назад +4

    न्या पाउनु परछ मिडिया हरु जुटेर

  • @दीपकन्यौपाने

    यो दाइ ले धेरै माया गर्दा रहेछन्

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Год назад +2

    न्याय मिलोस

  • @what1030
    @what1030 Год назад +12

    जानेलाई जान दिनु नि हाै किना आशु झारेको हाेला खुट्टा भए जुत्ता कति हाे कति दाजु हजुरले चाहानुभयाे भने 16 बर्षे केटी पाउनुहुन्छ हिम्मत नहार्नुहाेस र मान्छेले पहिलो भाग्य सुखले पाईन्छ भने दाेश्राे भाग्य दुखले अनि दुखले काल खाेज्छ रे सम्पत्ति कुनै पनि हालतमा नदिनु र हजुरको गल्ती छैना भने र अति नै भयाे भने दुवै जनालाई छिनै दिनु बरु लन्ठैसाप अनि मज्जाले हजुर जेलमा बस्नु ।

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 7 месяцев назад +1

    भाइ तिमी साह्रै सहि छौ जस्तो लाग्यो त्यो आर्मिको सबै रेकर्ड हरु सुरक्षित राखेर कार्बाहिको प्रक्रिया अगाडि बढाउनु होला

  • @suyasharchive59
    @suyasharchive59 Год назад +4

    कानुनी रूपमा एक पैसा पनि दिन पर्दैन अर्को केटासँग सम्भोग भएमा

  • @kabitaMagar-n9l
    @kabitaMagar-n9l 10 месяцев назад

    याे दाईले छिटै न्याय पाउनु पछ दाेसिलाई छिटै कारबाई हाेस

  • @ishasilwal8336
    @ishasilwal8336 Год назад +11

    हे भगवान यो कस्तो खेल हुँदै छ कसैको श्रीमान खराव त कसैको श्रीमती

  • @rabinpun1724
    @rabinpun1724 Год назад +21

    He seems like a hard working and genuine guy .hope u get justice brother stay strong big man 🙏

  • @nirmalabista5692
    @nirmalabista5692 Год назад +3

    त्यस्ती पापिनी अरुको लोग्नेसङ्ग मस्ती गरेर बस्नेत्यातिलाइ, केही सम्पती नदिनु भाइ

  • @dipakthap1048
    @dipakthap1048 Год назад +2

    Dd बहिनी nai khatam raixan dd pani त्यस्तै ho

  • @shivpandeyapandeya7446
    @shivpandeyapandeya7446 Год назад +34

    Be strong brother 🙏🙏🙏

  • @LalGurung-x1q
    @LalGurung-x1q 6 месяцев назад

    भाइ लाई न्याय मिल्नु पर्छ

  • @luckygurung5174
    @luckygurung5174 Год назад +26

    Be strong brother and justice for brother 🙏

    • @From-Dehradun
      @From-Dehradun Год назад +2

      केटी मान्छेलाई माया गर्नु हुँदैन ईज्जत मात्रै दिनु पर्यो। झुटो बोल्ने ढाँट्ने गद्दारी गर्ने अधिकतर नारीको प्रमुख चरित्र हुन्छ। अबका नारी हाम्रा आमा हजुरआमा जस्ता छैनन्। नारीहरु पुरुष भन्दा दश गुना दुष्ट हुन्छन्। घटिया भन्दा घटिया पुरुष नी बाटो फर्किन्छ तर साधारण नारी जहिले नी धोका दिन सक्छ।

  • @meenarai3353
    @meenarai3353 3 месяца назад

    फासी को कारबाही हुनु पर्छ

  • @janampun8177
    @janampun8177 Год назад +11

    मतिएको आइमाई यो भाइको र छोराको आसुले सराप लाग्ने छ सोझो रैछ भाई be strong भाई खुट्टा भए जुत्ता roji..... पाउछ

  • @shalik31
    @shalik31 Год назад +1

    दोसिलाइ कारबाही होस

  • @rabinpun1724
    @rabinpun1724 Год назад +12

    Its takes a strong man to cry..its ok to cry 👊

  • @Pareshrai_official
    @Pareshrai_official Год назад +1

    यो Army भन्ने गोरु खातेलाई मुद्दा लाईदिनु , यो केटि लाई नि अर्कोसग बिहे गरेकोमा मुद्दा हाल्देउ दाइ ,जे परोस परोस

  • @janampun8177
    @janampun8177 Год назад +4

    यो भाइ अन्यामा हुनुहुन्छ छिट्टो naye मिलेको देख्न पाऊ पैसा दिने होइन त्यो आइमाईले भाइको सम्पूर्ण हिनविना पारेको पैसा फिर्ता दिनु पर्छ बिचरा कति सोझो भाई

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 2 месяца назад

    आर्मीले त सुरक्षा गर्ने र अनैतिक सम्बन्ध हुन नदिने हो आर्मीनै अर्काको घर भाडने छ्या इज्जत बेचेर खाएछ।

  • @GyaniLohani
    @GyaniLohani 10 месяцев назад

    बिचरा भाइलाई न्याय पाञोस् सोघो हुनुहुन्छ

  • @kanchanbarakoti6028
    @kanchanbarakoti6028 Год назад +3

    बुढा विदेशमा पसिना बगाउनी बुढी अरुसँग birthday मनाउनि आइमाई बौलाउन थल्य😮

  • @bhimbhim8814
    @bhimbhim8814 Год назад

    यो फिरङ्गिलाई नाङ्गै धपाउनु पर्छ अंस त के नाङ्गै भगाउनु पर्छ।

  • @smritirai4681
    @smritirai4681 Год назад +6

    Kati bujhne husbend.bafa k badla bafa nahi milti vaneko ho rahexa.. be strong bro

  • @unicakarki5731
    @unicakarki5731 Год назад +1

    70 लाख हैन यो आइआमाइ लाई 70 लात दिनु परछ 🙄🙄🙄🙄🙄👊👊

  • @upendramakhim791
    @upendramakhim791 Год назад +5

    महिला हक अधिकार त एतिका लागि रहेछ।

  • @padambahadur3481
    @padambahadur3481 Год назад +2

    लाने जानेलाई कारबाही हाेस।

  • @milanrai6330
    @milanrai6330 11 месяцев назад +4

    यस्तो महिला लाई फाँसी दिनुपर्नेछ । हुन त पुरुष कमका हुदैन र सरकारी जागिरमा रहेका होस या जो सुकै होस अर्काको घर बिगार्ने लाई आजिवन कारावास या फाँसी बाहेक अरु बिकल्प छैन।बेलैमा सरकारले सोचोस र बध्यभयर ऐन नियम बन्नु पर्यो र राजपत्रमा प्रकाशित गर्नु पर्यो । सरकार छाडा तन्त्र निर्मुल गर्नु पर्य‍ो ।गलत कृयाप गर्ने कर्मचारीलाई सर्बश्व सहितल आजिवन काराबास होस महिलालाई पनि आजिवन काराबास होस

  • @rohiniprasadbanjara2490
    @rohiniprasadbanjara2490 Год назад

    राम धुलाई राेसन लामिछानेलाई पुगेन

  • @kazivlog9921
    @kazivlog9921 Год назад +3

    हेर्नुहोस यत्ति अफ्टेरो मा परिन्छ आफूले माया गरेर बसेको मान्छे यस्तो हुँदा अब कै गरम भने नि माया लाग्छ नगरुँ भने पनि चरित्र त्यस्तो छ न काटन मिल्छ न साट्न मिल्छ मन मा माया यत्ति धेरै हुन्छ😢😢😢 यत्ति मन पोल्छ यत्ति तड्पेर बस्नु पर्छ।

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 4 месяца назад +1

    विचार भाई 😭 छोड दिनु कानूनी प्रति किरिया मा जानु भाई। पागलनी अमै लाई। छोड दिनु। पछि। पछताउछ